मेलम्चीको पानी काठमाडौंस्थित प्रशोधन केन्द्रमा झारियो | प्रधानमन्त्री ओली सुन्दरीजलमा | Melamchi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 มี.ค. 2021
  • Video Courtesy : Nepal Television
    Presenter : Sabika Shrestha
    १. मेलम्चीको पानी काठमाडौंस्थित प्रशोधन केन्द्रमा झारियो, अवलोकनका लागि प्रधानमन्त्री ओली सुन्दरीजलमा, बागमतीमा जलसतह बढने भन्दै सतर्कता ।
    मेलम्चीको पानी काठमाडौंमा
    २. आफू प्रधानमन्त्रीको दौडमा नरहेको कांग्रेस सभापति देउवाको दाबी, नेकपाले जनमतको अपमान गरेको भन्दै जनताले हिसावकिताव गर्ने भनाई ।
    देउवाको दाबी
    २. नेता कार्यकर्ता रिहा गर्न गृहमन्त्रीलाई विप्लवको दबाब, गृहमन्त्रीसँग कुरा गरेपछि नख्खु कारागारमा पुगेर गरे हेमन्त वलीसँग भेटवार्ता ।
    विप्लवको दौडधुप
    ४. पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा प्रस्तुत अविश्वासको प्रस्ताव असफल, खानलाई विश्वासको मत, मतदानमा विपक्षी दल अनुपस्थित ।
    इमरानलाई समर्थन
    र,
    ५. काठमाडौं मेयरकप क्रिकेटमा नेपाल पुलिसको विजयी सुरुवात, आज पहिलो दिनको खेलमा बागमती प्रदेशमाथि २ रनको रोमाञ्चक जित ।
    पुलिसको पराक्रम
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2021 AP1HD™
    #apnewstime #Melamchi #PMOLI #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

ความคิดเห็น • 185

  • @Anjan_raj2024
    @Anjan_raj2024 3 ปีที่แล้ว +27

    Oli तेति दुधले नुहाएको प्रधानमन्त्री होइन तर ओलिको बिकल्प माधब नेपाल प्रचण्ड देउवा हुँदै होइनन ।

    • @sitapyakurel4055
      @sitapyakurel4055 3 ปีที่แล้ว +2

      एकदम सही कुरा हो हजुर ।

    • @ProductionCowbell
      @ProductionCowbell 3 ปีที่แล้ว

      Shai kura garnu vayo

  • @buddiale603
    @buddiale603 3 ปีที่แล้ว +28

    के पी ओली भनेको यो राष्ट्रको अभि भावक हुनु
    हुन्छ भन्ने कुरा आज स्पष्ट बुझी सकें त्यसैले उहाँको लागि हृदय देखिनै 3 करोड नेपाली जन्ताको तरफ बाट सिर झुकाई हार्दिक धन्ये
    वाद छ ।

    • @user-ey2mk1vo2m
      @user-ey2mk1vo2m 3 ปีที่แล้ว +2

      100% सहि कुरो गर्नुभयो hjr ले 👍👍👍👍 केपी ओली जिन्दावाद हत्यारा प्रचण्डे मुर्दावाद

  • @madhusudansharma4845
    @madhusudansharma4845 3 ปีที่แล้ว +17

    कृष्ण प्रसाद भट्टराई को सपना आज पूरा भयको छ ।

  • @yls9204
    @yls9204 3 ปีที่แล้ว +20

    कृष्ण प्रसाद भट्टराई को सपना केपी ओलि सम्म आइपुग्दा पूरा भयो ! अब केपि ओलिको तिब्बत केरुङ रेल्वे ,पानी जहाज र ग्यास पाइपलाइन को सपना पनि यक दिनत अबस्य पूरा होलानी!

  • @madavkhatiwada9119
    @madavkhatiwada9119 3 ปีที่แล้ว +2

    स्वर्गीय पुर्ब प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको सपना पुरा भयो काठमाडौका जनतालाइ बधाई ।।

  • @dhankc2547
    @dhankc2547 3 ปีที่แล้ว +6

    बिकासको लहर ल्याउने केपि ओलि जिन्दावाद

  • @mukeshprasaddhamala6461
    @mukeshprasaddhamala6461 3 ปีที่แล้ว +14

    हाम्रा ओलिबालाइ १० बर्ष कामगर्न दिनुपर्छ नेपालले निकै बिकासको फट्को मार्नेछ जय ओलिबा।

    • @diwaslimbu8984
      @diwaslimbu8984 3 ปีที่แล้ว

      खुल्क्याउदैन

  • @buddiale603
    @buddiale603 3 ปีที่แล้ว +6

    हुनत म नेपालको मध्ध्ये पश्चिम अन्चल अन्तर गत मा बस्छु तै पनि आफ्नो राष्ट्रको अतिनै माया
    ममता हुने भएकोले यो सरकारको पालामा काठ माण्डौ बासीको लागि शुद्ध मेलन्ची खानेपानीको
    व्याबस्था मिलाई दिमु भएकोमा अत्यान्तै हर्ष उल्लास मय भएको वबगत गर्दछु ,यो कार्य सफक हुनु भनेको खड्क प्रसद ओली ज्यु को
    हो उहाको लागि 3करोड नेपाली जन्ताको तर्फ बाट अरबौंको धन्य वाद छ।

  • @prabinkumarsuyal7570
    @prabinkumarsuyal7570 3 ปีที่แล้ว +8

    सम्माननिय प्रधानमन्त्री केपि ओलिले केही खिया लागेको नटबोल्ट चेन्ज गरेको तीन महिनामै मेलम्चीको पानी आज काठमाडौ आइपुग्यो ।।

  • @rabinshahi187
    @rabinshahi187 3 ปีที่แล้ว +10

    यो बहुत राम्रो एतिहासिक काम हो सबैको नेपालीको खुसी हो। ताली बजाउन किन कन्जुस्याइँ गरेको त्यहा बसेका माननीय जिउहरुले। बधाइ छ सबै नेपाली।

  • @ashishsuryabanshi
    @ashishsuryabanshi 3 ปีที่แล้ว +19

    काठमाण्डौका नागरिकहरुले छिट्टै शुद्ध पिउने पानी पाउने छन् । सरकारलाई धन्यवाद ।

  • @dharmsinghsaud5897
    @dharmsinghsaud5897 3 ปีที่แล้ว +6

    पु प्र म स्व क्रिष्ण प्र भट्राई काे सम्झना नगरेकाे मा दुख लाग्याे।मेलम्ची वाहाले राेपेकाे फल अाज फलेकाे छ।

  • @stm4129
    @stm4129 3 ปีที่แล้ว +24

    प्रधानमन्त्री केपि ओलि ज्यु लाई सलाम छ
    प्रचन्डे र माकुने हटे पछि नेपालमा धेरै बिकास भाको छ खास्मा नेपालमा बिकास हुनु रोकेको त प्रचन्डे र माकुने रैछ प्रचन्डे र माकुने लाई अब खोरमा जाक्नु पर्छ

    • @user-ey2mk1vo2m
      @user-ey2mk1vo2m 3 ปีที่แล้ว +4

      100% सहि कुरो गर्नुभयो मेरो भनाई पनि 100% तपाईँको जस्तै हो

    • @user-ey2mk1vo2m
      @user-ey2mk1vo2m 3 ปีที่แล้ว +5

      अर्को चुनावमा हत्यारा प्रचण्डे सहित त्यसका झोले हरू लाई आलु दिनुपर्छ 🙏🙏

    • @diwaslimbu8984
      @diwaslimbu8984 3 ปีที่แล้ว

      यो त अब लाजैले पनि आउनुपर्छ ।केपिले छुमन्तरको भरमा ल्याउने होइन।भ्रम सिर्जना नगरे हुन्छ।

    • @user-ey2mk1vo2m
      @user-ey2mk1vo2m 3 ปีที่แล้ว +1

      @@diwaslimbu8984 जे जसो गरिपनि प्रचण्डे आउँदैन हराउँछ बिस्तारै बिस्तारै

    • @diwaslimbu8984
      @diwaslimbu8984 3 ปีที่แล้ว

      @@user-ey2mk1vo2m भुसुनाहरुले गरेको भविस्यवाणी कहिल्यै साचो साबित हुदैन ।

  • @basantasharma8923
    @basantasharma8923 3 ปีที่แล้ว +9

    जस्ले जे भनेनी के पी बुढा काम गर्ने तरिका ईच्छाशक्ति जोश जागर चाहिँ पक्कै छ!!

  • @kishor1222
    @kishor1222 3 ปีที่แล้ว +21

    केपिबा जीन्दबाद!! ✊
    देश को मुहार फेरीदैछ!
    दलाल को छाती जलनले
    चिरीदैछ!

  • @jwarchanprembahadur8064
    @jwarchanprembahadur8064 3 ปีที่แล้ว +8

    KP Oli great work Congratulation.

  • @duniyaresearchnp2919
    @duniyaresearchnp2919 3 ปีที่แล้ว +4

    nepal ko hiro kp

  • @anonymous8236
    @anonymous8236 3 ปีที่แล้ว +7

    Love u kp oli

  • @PlanarographicsContent
    @PlanarographicsContent 3 ปีที่แล้ว +11

    बधाई छ नेपाल सरकारलाई । कृष्ण प्रसाद भटराई को आत्मा ले आज सान्ति पाउने छ

    • @ProductionCowbell
      @ProductionCowbell 3 ปีที่แล้ว

      KP bhattrai ko sapana. KP oli le pura gare. 😂

  • @jiwanbastola4287
    @jiwanbastola4287 3 ปีที่แล้ว +6

    केपि बा लाई त अरु ले पो रोकेका रहेछन कि कसो भटाभट राम्रो काम पो गर्न थाले त

  • @amritdevkota6176
    @amritdevkota6176 3 ปีที่แล้ว +4

    ल धन्यवाद ❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @madhubohorachettri1731
    @madhubohorachettri1731 3 ปีที่แล้ว +21

    Good luck kp .pm

  • @gurungdevipun2542
    @gurungdevipun2542 3 ปีที่แล้ว +1

    तीन दसकमा आएको पानीले काठमाडौ बासिलाइ राहत होस ।

  • @bikashvlogs6099
    @bikashvlogs6099 3 ปีที่แล้ว +2

    ढिलो सुन्न पाये राम्रो सुन्न पाये
    धन्य के‌पी बा‌
    धन्य

  • @aitarajiwairam3692
    @aitarajiwairam3692 3 ปีที่แล้ว +4

    अरु जे जे भएपनि मेलम्ची खानेपानी आयोजनाजस्तो नियति आउँदा दिनहरूमा अरु आयोजनाले भोग्नुनपरोस ।

  • @jangbusherpa9004
    @jangbusherpa9004 3 ปีที่แล้ว +16

    Thank you for Water department kp kamred jiu

  • @pravhatdip28
    @pravhatdip28 3 ปีที่แล้ว +1

    Great Job, NEPAL सरकार।।

  • @depikarana5517
    @depikarana5517 3 ปีที่แล้ว +6

    Thanks to all the stakeholders associated with this project. a very noble work has been executed. God bless you all.

  • @ProductionCowbell
    @ProductionCowbell 3 ปีที่แล้ว +3

    Great vision PM OLI Jiu. Jai desh Nepal 🇳🇵 Jai mero PM 🙏🏻

  • @rolpalikto8055
    @rolpalikto8055 3 ปีที่แล้ว +20

    ठिक लगाउनु पर्छ वलि बा बिकाश हरामिहरुलाई

  • @AnimeArtsByJen
    @AnimeArtsByJen 3 ปีที่แล้ว +1

    यस्तै राम्रो बिकास काे काम गर्दै जानु सवै काे साथ छ। हामीले चाहेको पनि देश विकास हो।

  • @tulasathapa8447
    @tulasathapa8447 3 ปีที่แล้ว +4

    Kam jati kp oli kai palo ma bhaya ko cha good news

  • @bigyandeeprana112
    @bigyandeeprana112 3 ปีที่แล้ว +3

    Jaya kp sharma oli

  • @binodneupane6215
    @binodneupane6215 3 ปีที่แล้ว +6

    Jai oli baa

  • @karnalinesw
    @karnalinesw 3 ปีที่แล้ว +10

    Jay kp ba

  • @prabinkrai7
    @prabinkrai7 3 ปีที่แล้ว +10

    Great news for the living in ktm.

  • @bisammalla8293
    @bisammalla8293 3 ปีที่แล้ว +1

    राम्रो खवर।

  • @Surat-Shah2002
    @Surat-Shah2002 3 ปีที่แล้ว +3

    Wow! Kp oliko knowledge lai salam xa 🙏🙏🇳🇵

  • @dhirbickrammalla4161
    @dhirbickrammalla4161 3 ปีที่แล้ว +1

    मुनि मानस पंञ्कज भृङ्ग भजे । रघुविर महारण धीर अजे ।।🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🚩

  • @anilrai7041
    @anilrai7041 3 ปีที่แล้ว +2

    😍🙏🙏🙏🙏🙏🙏👍hami janta haru sarai khusi vako xau mananya pradhan mantri oli jiu

  • @sajhagyan
    @sajhagyan 3 ปีที่แล้ว +3

    हार्दिक बधाई

  • @avirallsingh3093
    @avirallsingh3093 3 ปีที่แล้ว +1

    ढिलो आयो कडा आयो अब खानु पर्छ नि लड्डु
    के पी ओली नेपाल कै पहिलो प्रधानमन्त्रि हुन् जसको पाला मा धेरै बिकास हरु भाको छन्

  • @duniyaresearchnp2919
    @duniyaresearchnp2919 3 ปีที่แล้ว +4

    Kp oli zindabaat

  • @bhimrajpaudel7452
    @bhimrajpaudel7452 3 ปีที่แล้ว +5

    too much thanks pm kp oli

  • @sundarkarki4005
    @sundarkarki4005 3 ปีที่แล้ว +1

    किसुन जि को सम्झ्ना सङै ओलि सरकार लाई बधाई

  • @bktstha9072
    @bktstha9072 3 ปีที่แล้ว +1

    Sarkaar laai dherai dherai dhanyabad xa

  • @laldhojlimbu6444
    @laldhojlimbu6444 3 ปีที่แล้ว +1

    Good news for Nepali and Nepal.

  • @bishnuprasadghimire6353
    @bishnuprasadghimire6353 3 ปีที่แล้ว

    किसुन जि लाई धन्यवाद साथै अाेलि सरकार लाई पनि धन्यवाद।

  • @user-vp7om8nz2s
    @user-vp7om8nz2s 3 ปีที่แล้ว +5

    Glad to hear about this 😊

  • @hiranathlamichhane7526
    @hiranathlamichhane7526 3 ปีที่แล้ว +2

    very good

  • @narprasadgurung2076
    @narprasadgurung2076 3 ปีที่แล้ว +12

    Dherai ramro ! Kakakul Kathmanduwasi ko lagi thulo harsa ko bisaye ho yo ! Aba tapain hami nai sochoun PM ma KP Oli nai chahiyo ki kaso !

    • @user-ey2mk1vo2m
      @user-ey2mk1vo2m 3 ปีที่แล้ว +1

      Kp ओली जिन्दावाद✊✊👍🙏 प्रचण्डे हत्यारा मुर्दावाद 🖕🖕🍌🍌

  • @anandkandagodthebulbofhapp5922
    @anandkandagodthebulbofhapp5922 3 ปีที่แล้ว

    Aitihasik kura ho yo... Dhanyavaad ra shubhakamana sabailai...

  • @gokulrai6862
    @gokulrai6862 3 ปีที่แล้ว +1

    Salamchha, Pm. KP Oli ba. congratulations whole teamlai ..

  • @amarsaud1683
    @amarsaud1683 3 ปีที่แล้ว +1

    Mero support pm kp Sharma oli g lai

  • @tulasathapa8447
    @tulasathapa8447 3 ปีที่แล้ว +4

    Kp oli chai des janta ko neta ho daya baya nagari kp oli lai pheri bahumat diyar pm banau janta haru bina magar bhaya ko bhaya pani naune italian company hatayar jhandai khatam pareko

  • @anonymous8236
    @anonymous8236 3 ปีที่แล้ว +7

    Ma kunai party ko manxe hoina tara sano dekhi aile samma Nepal ko condition kp oli huda matra improve vako dekheko xu

    • @ProductionCowbell
      @ProductionCowbell 3 ปีที่แล้ว

      Mero pani same story cha sir. Kp oli le kaam gareka chainan vannu kadapi mildaina. 200 barsa dekhi bigreko desh 3 barsa ma europe bandaina.

    • @arunale6871
      @arunale6871 3 ปีที่แล้ว

      Ma pani same

  • @prembahadurghising4574
    @prembahadurghising4574 3 ปีที่แล้ว +2

    राम्रो

  • @samsherbudathoki9026
    @samsherbudathoki9026 3 ปีที่แล้ว +1

    Real king of our kingdom

  • @shabinalbow6122
    @shabinalbow6122 3 ปีที่แล้ว +1

    Aayo mero vote kp baa lai

  • @devrajpun9545
    @devrajpun9545 3 ปีที่แล้ว +1

    KP Sharma oli ❤️

  • @sureshpaudel2857
    @sureshpaudel2857 3 ปีที่แล้ว +2

    केपि बा 🙏🙏

  • @tarak.c7971
    @tarak.c7971 3 ปีที่แล้ว +2

    Great work pm ju

  • @shrawanbhandari7733
    @shrawanbhandari7733 3 ปีที่แล้ว +3

    10 barsa kp oli lai dinu parcha

  • @hiradarai1733
    @hiradarai1733 3 ปีที่แล้ว +2

    Greet pm KP ba

  • @suryayadav6385
    @suryayadav6385 3 ปีที่แล้ว

    मान्य प्रधान मन्त्री ज्यु तपाई त राम्रो काम गर्नु भयो अरु काम सबै राम्रो नेै हो र यो काम पनि त राम्रो नै हो कि बलत्कारी लाई बढाइ दिनुभएको ा धन्यबाद छ तपाइलाई

  • @honestkarki5294
    @honestkarki5294 3 ปีที่แล้ว

    Congratulations all of you

  • @gurungtraining6710
    @gurungtraining6710 3 ปีที่แล้ว +2

    Former Prime Minister Krishna Prashad Bhattarai ko Sapana present Prime Minister Khadga Prashad Oli le pura garnu vayo. Any way thanks goes to both K.P. & K.P.

  • @ootvsibgapure7478
    @ootvsibgapure7478 3 ปีที่แล้ว +1

    Jay PM

  • @lalthing8182
    @lalthing8182 3 ปีที่แล้ว +3

    नेताले बर्षाको १किलोमिटर खायर बल्ल जनताले खाना पाउने भयो त्यो पनि कतिको शुद्दा हुन्छ जनतालाई केही थाहा छैन।

  • @RamSagar-bj5se
    @RamSagar-bj5se 3 ปีที่แล้ว +1

    We need to re elect KP OLI in the next election.

  • @Luffy_KingYT
    @Luffy_KingYT 3 ปีที่แล้ว +3

    Dream of Nepali Congress came true. Jay Nepal

  • @shabinalbow6122
    @shabinalbow6122 3 ปีที่แล้ว +4

    Kp baa

  • @gopalghimire4589
    @gopalghimire4589 3 ปีที่แล้ว +2

    बदैछ हामिलै

  • @sumankharel305
    @sumankharel305 3 ปีที่แล้ว +2

    Badhai xa

  • @shabinalbow6122
    @shabinalbow6122 3 ปีที่แล้ว +1

    Good news

  • @taragurung933
    @taragurung933 3 ปีที่แล้ว +1

    Yes project ko safalta ma samlagna Sampurna lai dhanyabad. Ra jhyan ghumaunu hune ma hardik sradhanjali.

  • @achyutdhungana6475
    @achyutdhungana6475 3 ปีที่แล้ว +1

    Good job...

  • @preciousopal6582
    @preciousopal6582 3 ปีที่แล้ว +2

    लब यु केपि बा

  • @suryarijal1301
    @suryarijal1301 3 ปีที่แล้ว +1

    Good job

  • @gomotibohara9919
    @gomotibohara9919 3 ปีที่แล้ว

    Wow,very. good

  • @bornstoned2000
    @bornstoned2000 3 ปีที่แล้ว +10

    Kp oli the great ✊✊

  • @balbahadurkadel4994
    @balbahadurkadel4994 3 ปีที่แล้ว

    good newS

  • @nepalvlog230
    @nepalvlog230 3 ปีที่แล้ว +1

  • @mekhthapa555
    @mekhthapa555 3 ปีที่แล้ว +1

    पहिलाको उधोगहरु खाय भन्छन तिम्रा बाउले खाय कि आमाले खायत भन्नू पर्योनी...

  • @jagatlama1482
    @jagatlama1482 3 ปีที่แล้ว +10

    kp oli gindabad

  • @humchhetri5653
    @humchhetri5653 3 ปีที่แล้ว +1

    Very good news

  • @lalitmagar1927
    @lalitmagar1927 3 ปีที่แล้ว

    Good news for kathmandu valleys

  • @khembahadurkhadka1810
    @khembahadurkhadka1810 3 ปีที่แล้ว +1

    Well done.

  • @shrbansah4834
    @shrbansah4834 3 ปีที่แล้ว +1

    Great kp pm ju.

  • @anilrai7041
    @anilrai7041 3 ปีที่แล้ว +1

    Wow dherai ramro garnu vo pradhan mantri jiu asari nai nepal ko bikas gardai janu hola

  • @shyamkadavarreygoodsafalta6548
    @shyamkadavarreygoodsafalta6548 3 ปีที่แล้ว

    Khushi ko khabar

  • @subatshrestha9763
    @subatshrestha9763 3 ปีที่แล้ว +3

    Kp is good p m

  • @ujitbhattarai1248
    @ujitbhattarai1248 3 ปีที่แล้ว +2

    Voli K hunay ho.. Baaa you have to win

  • @balbahadurkadel4994
    @balbahadurkadel4994 3 ปีที่แล้ว

    good kp oli Pm

  • @binodnazzu6594
    @binodnazzu6594 3 ปีที่แล้ว

    Good PM Oli go ahead

  • @bishalchaulagain8705
    @bishalchaulagain8705 3 ปีที่แล้ว +8

    Bagya Mani Mantri was savage🤣❣️

    • @amitbasnet2759
      @amitbasnet2759 3 ปีที่แล้ว

      Hehe last hasayo vagua mani mantri rey ani laddu khanu vanne wala

  • @shreedharsubedi5321
    @shreedharsubedi5321 3 ปีที่แล้ว +5

    good pim ❤️

  • @NLIMBU31
    @NLIMBU31 3 ปีที่แล้ว +1

    If it’s true what he says about all the good work that he mention is good for people and the country.

  • @amritbhandari9142
    @amritbhandari9142 3 ปีที่แล้ว +1

    Natak jati sabai bhuaunu hai PM jyu!

  • @dharmaraj5616
    @dharmaraj5616 3 ปีที่แล้ว +6

    बिना मन्त्री भएको अहिले सम्म आउने थिएन

    • @stm4129
      @stm4129 3 ปีที่แล้ว

      प्रचन्डे जस्तो बुहारी बिना पनि उस्तै हो