आजकाे सबैको प्रस्तुति सारै राम्रो थियाे मलाई लाग्याे तर लास्टकाे भाइले प्रदेशीकाे पीडा पाेखेर आखाबाट आसु आयाे किनकि महिले पनि बहराइनमा यस्तै दुख पाइरहेको छु भाइलाइ मेरो नमन छ🙏अझै अगाडि बडदै जानू ल🙏
नमस्ते सम्पूर्ण प्यारा प्यारा शुभचिंतक तथा दर्सक महानुभाबहरूमा हजुरहरूको मायॉं र साथको लागि सधै आभारी छु। यसरी नै भोलिका दिनमा पनि मायॉं र साथको अपेक्षा😊🙏❤️
The program is getting better progress.when I c the previous program I fell it's not eanteirnenting as bishal bhandary shows but now feel better it's more wide entertainment without blame any guest. Keep it up best wishes ❤
सुमधुर स्वर को धनी गायक खुमन अधिकारी
झन् झन् उत्कृष्ट हुँदैछ कार्यक्रम धन्यवाद छ सम्पूर्ण हाँसे कलाकार हरूलाई ❤❤❤
देश देखि बाहेरा बसेर हेर्नु हुने जति एता हाजिर ❣️
आजकाे सबैको प्रस्तुति सारै राम्रो थियाे मलाई लाग्याे तर लास्टकाे भाइले प्रदेशीकाे पीडा पाेखेर आखाबाट आसु आयाे किनकि महिले पनि बहराइनमा यस्तै दुख पाइरहेको छु भाइलाइ मेरो नमन छ🙏अझै अगाडि बडदै जानू ल🙏
😢😢😢😢
अब अर्को episode मा चै बिराज भट्टलाई ल्याउनु पर्यो भन्ने जति यता हाजिर हुनु होला।यता हाजिर हुने हरुलाइ भगवानले सदै भरी रछ्या गरुन् ।❤
खुमन अअिकारी र सुनिता दुलाल दुई जान राम्रो गायक र गायिका हुन्❤🇲🇾
Aaha kati ramro acting lekhu jeeko😊
सबै कलाकार हरु प्रती उच्च सम्मान सधै सफलता मिल्दै जाओस् जय होस सबैको 🙏🙏❤️❤️🇳🇵🇳🇵
नेपाली कलाकारलाई सम्मान र संरक्षण गर्नुपर्ने हामी सबै को दाहित्तो हो ❤सम्पूर्ण नेपाली जन मा नमस्ते 🙏 मलाई सारै मन पर्ने कार्यक्रम ❤
एक दिन समुद्रको किनारको फोटो देख्निले बाकी 29 दिनमा झरेको आँसु देख्दैनन wow कस्तो मन छुने सब्द
नमस्ते सम्पूर्ण प्यारा प्यारा शुभचिंतक तथा दर्सक महानुभाबहरूमा हजुरहरूको मायॉं र साथको लागि सधै आभारी छु। यसरी नै भोलिका दिनमा पनि मायॉं र साथको अपेक्षा😊🙏❤️
Bihe nagarne dee😅😮😅
Only for Myakuri ❤️❤️ my favourite Pawan bro 😊
dami dami hudai cha program hai
असाध्यै पाराले मार्मिक संदेशमुलक दमदार प्रस्तुति ।मन पर्यो।हाल कुवेत ❤❤❤❤
लीखुको प्रस्तुती सारै राम्रो भो
एकदमै सुमधुर आवाज की धनी खुमन अधिकारी ❤❤❤🎉🎉 यो show मा देख्दा खुसी लाग्यो ❤❤❤❤
Waiting waiting ❤❤
कतारबाट म चाहिँ १ देखि नै हेर्दै छु तपाईहरु नि ...? आज भाेलि झन धेरै रमाइलो भाकाे छ फुलन्दे आमा + अरु मा नि प्रगति भाएकाे ले गर्दा हासाै है मजाले😀😀😀
Lokdohori king khuman ji Lai big respect 🥰
अत्यन्तै रमाइलो कार्यक्रम धेरै नैं मन र्पछ!!❤
Korea bata hai😂 dherai maya❤😊
Wait gari ra xu 😂comedy club
❤❤❤❤ आज धेरै खुसी लाग्यो ललनको पापा र मा को प्रस्तुति देखेर 🙏🙏
एकदमै सुमथुर अवाज छ कुसी छ 👍️👍️👍️👍️👍️🙏🙏🙏🌹🌹🌹🌹💔
Wow बल्ल सुनिता दुलाल को हासो सुन्न पाइयो
My favourite singer kusmin adakari ❤❤❤🎉🎉
मलाई लेखु भाइको प्रस्तुती चाहिँ निकै यथार्थ परक लाग्छ र सम्झन लायक छ उत्तर उत्तर प्रगतिको कामना भाइ 🎉🎉🎉
लिखेकाे प्रस्तुति निकाै मन पर्याे यार छाेयाे आज अब पारा आउला जस्ताे छ। congratulations🎉🎉🎉
Sentimental in last so touched by lekhu❤❤❤
The program is getting better progress.when I c the previous program I fell it's not eanteirnenting as bishal bhandary shows but now feel better it's more wide entertainment without blame any guest. Keep it up best wishes ❤
Wowo nice 👍👍👍
धेरै राम्रो छ कमेडि कल्व सफलताको कामना छ
यो म्याकुरिको स्वर पनि सुन्न मन लाग्दै
उमेस को भरपुर रमाइलो आहा👌👌 सुमन उमेस र लटे जति रमाइलो कोहि कसैको गर्न सक्दैन्न्🙏🙏👌
Dharaii ramailo xa haii comedy club❤❤
मन मस्तिष्कमा बसेको गायिका सुनिता दुलाल।। लभ यू अल वेज।।❤❤❤
जे होस निकै रमाइलो छ घरमै बसेर रमाउन पाइयको छ।❤❤
purano artist ko concept,play ekdam natural thiyo. comedy punch ekdam dami . ahileko ta jabarjasti hasayeko jasto xa.
❤❤❤❤❤lasta ko gazab x
विदेश मा बसेर यो कार्यक्रम हेर्नेलाई नमन 🙏
नमसकार छ आति रमलाे लगाे ❤❤❤❤
Doresh 👌👌
आमाको आश भन्ने कुराले मन 😢😢😢😢😢
Jun chhetrama pani fulunteko aamako acting Dherai ramro lagxa
👍🌷🌷
Merai dilma fuleu nirmaya raamro lagyo yo geet
लु लु हजुर हो हाजिर हुदै छुम ❤❤❤
both my best singer ❤❤❤❤❤
यो कार्यक्रम कसरी चेन्ज भयो? विशाल भण्डारीको ग्रुप कता गयो? पहिलाको जस्तो रमाईलो भएन।
यो show हाम्रो नेपाली दाजु भाई तथा दिदी बहिनी हरु कुन ठाउँ बाट हेर्दै हुनुन्छ लेख्नु होला ❤❤❤❤❤
Halll malaysia bata herdai xu sir
Big respect kalakar haru prati
अत्यन्तै मार्मिक 🎉🎉
वाउ ! अाजकाे मेराे भाेट लेखु भाइलाई 👍️ दामी अायाे👌👍️🙏
Nice 🎉🎉🎉🎉🎉🎉
सबै टिमलाई शुभकामना छ।
हामी हाम्रो स्याङ्जाली खुमन अधिकारी र मलाई मनपर्ने गायिका सुनिता दुलाल ❤ रमाइलो भयो
मेरो देशको परिस्थितिले पर्देसिन्नु पर्ने बाध्याता 😥
फुल्नदे को आमा आउनु भएछ खुसी लाग्याे शुभकामना कार्यक्रम सफल रहोस
म मलेसिया बाट हेर्दै छु दामि❤❤😂😂😂
Nice comedy club
खासै हासो लागेन गाडि 😂
Akdam Dami Xa yo so and I like Sunita jee ko small love you guys and Sunita jee love you too much 💗💗💞🙏🙏🙏🙏🙏🙏🙏💕
नेपाल मै बसेर यो कार्यक्रम हेर्ने साथीहरू कति छौं ......❤❤
Me
Me
Me
Hami dherai xou..
Me. Me भनेकाे के हाे ?
dami lagxa myakurii
दामि छ
उत्कृष्ट
जे होस बिदेशिको कहानिले चाहि आफ्नो काहनि बोल्छ
मेहनत राम्रो छ 😁तपाईं हरुको मेहनत हेर्दा हासो लाग्नु पर्ने आँसु आयो😁😁
❤❤
वाउ ! अाजभाेली लाेक दाेहाेरी गायक गायिकाहरु ल्याउन थाल्नुभयाे , खुशी लागिरा'छ !!
अब लाेकप्रिय लाेक दाेहाेरी गायिक टीका सानुलाई पनि ल्याउनुहाेला है 🙏🙏🙏🙏🙏
Aahaa katti ramailo ho ❤
❤❤❤ 0:26
ल है लेखु काे राम्राे हुँदै गाछ अाँखा पनस सरायाे मजा पनि अायाे
Wow noce comedy
❤
Sunita Dulal 😍❤
Nice ❤
त्यति राम्रो कार्यक्रम यस्तो झुर बनेपछी कि आउछ्न यति उत्कृष्ट कलाकार
मलाई सारै मन पर्ने लोक कलाकार बिमा कुमारी दुरा नारायण रायमाझी देवी घर्ती सुनिता दुलाल सिला आले !! सबै कलाकारहरुलाई नमस्कार !!
सारै रमाइलो भ्यो योमन भाइ खुमन र सुनिता लाई सम्मान 🙋next episode मा जेरि लाई पनि ल्याउनु न भाइ🎉❤️🌺
लल्लन कि मा चाहिँ दीमी है👌👌👌यो क्यारेक्टर चाहिँ सुहाउछ अरु त्😝😝😝👌
Wow❤❤❤
सारै राम्रो छ यमन दाइ
Hasauna garo bhayo dhnna geet le yaso program chalo 😂😂😂😂
Very nice 👌👌
babal dami
ramroo aauna thalyo hai aba chai❤❤
👏👏👏❣️🎉
From kuwait always watching
Majja aayo😂😂
j hos chor ko acting aaj ko pani babal lagyo
❤❤❤❤❤❤❤❤❤😂
Very nice episode - Luxmi Nagar 4 Butwal Lumbini !!!!!!!!!!!!!!!!!!!!!!
लिखुको भनाइले मन कटक्क खायो प्रवासीको भावनालाइ उजागर गर्नुभएकोमा धन्यवाद !
Nice
Suman payari ra renuka Bhattarai lai liunu pariyo hjr❤❤❤❤
Nice❤❤❤❤
सुनिताको स्वर 😂😂
यो शो मा पनि बल्ल नेपाली बाजाहरु बज्न थालेछ खुशी लाग्यो
Syangjali jali Haina 😂😂
Nepal ko subaii vnda emandar ho
एक दम मजा आयो तर भिकरिको को रोल पनि फेरि लेउनु पर्यो दाजु