कैलाश कार्कीको एकदमै राम्रो छ अनि अर्कोकुरा अन्ध धुन्द खबर नै राम्रो मेक्समहरुका लागि😍साथै सुदर्शन थापालाइ लगाएत सम्पुर्ण सम्हालिन्छ मन टिमलाई शुभकामना ❤️❤️❤️❤️
र नेपाल को नम्बर 1 हिरोनी मेरो लागि पुजा हो handsome handsome हिरो सङ्ग फिल्म खेल्नी एक मत्र हिरोनी पुजा शर्मा wow my favourite , yong अनि handsome हिरोहरु सङ्गा काम गर्नु भाको छ congratulation samhalinchha kahile man all teams🙏👏👏👏
अरु त सबै ठिकै हो तर माग्ने दाजु को प्रस्तुति मा केही भन्न मन लाग्यो, डाएलग बोल्ने बेला आउनु भएका पाहुना हरुलाइ हेरेर भन्नू भए अझ राम्रो हुने थियो । I wish you all the best 😍😍😍😍❤️❤️❤️❤️❤️💐💐💐💐💐
म नियमित रुप मा हेर्ने गर्छु comedy club.मलाइ अत्यान्तै मन पर्छ! अनि पबन दाजु को यो रोल मलाइ एकदम मन पर्छ।र आज सबैको प्यारो Umesh rai दाजु लाई देखिएन किन होला🙄, धेरै राम्रो छ र आगामी दिन हरुमा पनि अझै राम्रो episode हरु हेर्न पाइयोस,सम्पुर्ण comedy club team लाई सफलताको शुभकामना!!!!
आजकल अलि खल्लो लाग्न थाल्यो प्रस्तुति ; सधै उस्तै खाल्को प्रस्तुति भयो । comedy club भन्नी बित्तिकै filim कै कुरा कनिकुथी तानेर हसाउन खोजेको every episode मा त्यस्तो देखियो । सबैको भुमिका सधै उस्तै भयो । background मा हासेको echo राखेपनी youtube मा हेर्दा एकाध ठाउँमा बाहेक हासो लागेन
नेपाली भएर नेपाली सिनेमा लाई नै पहिलो प्राथमकता नदिने हल हरुको विरुद्ध आवाज उठाउनु एकदम सही हो। यस्तो समस्या यो भन्दा अघि कुनै फिल्म को लागि भएको थिएन, समस्या परेपछि त्यसको समाधान खोज्न लाई आवाज उठाउँदा साथ दिनु पर्छ यसरी उडाउने हैन नी। तपाईं हरु मध्ये कसैलेपनि नेपाली फिल्म ले show पाउन पर्छ भनेर साथ दिनुभएन त्यतिखेर। अहिले यसरी उडाउन पनि मिल्दैन। यो भन्दा अघि यस्तो अन्याय भएको थिएन कि त्यसको बिरुद्दमा आवाज उठाउन परोस। त्यसैले सक्नु हुन्छ साथ दिनुहोस् । सक्नुहुन्न भने यसरी jokes बनाएर उडाउने काम पनि नगर्नुस्
ekdam ramailo bhayo yas episode maa ma pani sahabhagi hune mauka payeko thiye..🙏🙏 ramailo bhayo hasauna kaha sajilo hunxa ra tyo ni every week..ekdamai mehenat garnu bhayeko xa malai ta sabaiko ekdam rambro lagxa subhakamana 🙏🙏
नजरका इसारा कति छन कति छन आकाशमा तारा कति छन कति छन पराइको बिश्वास के हुन्न भन्छौ यहाँ भाइ मारा कति छन कति छन गय हुन्छ जाउ के को भाउ खोज्छौ जगतमा साहारा कति छन कति छन म देखि रिसाउने अझै रिसाउ फकाउने नारा कति छन कति छन काहा सम्मको राज एकलौटी तिम्रो तिमी भन्दा प्यारा कति छन कति छन .......
आज त सलिसन बाबाले पाे तहल्का मच्चायाे त!कैलाश कार्की त सदैव बबाल नै।साथै,अन्य कमेडियन हरु पनि कमी छैनन् सबै बेस्ट नै छन्।तर हामी दर्शककाे नजरमा भुमिका अनुसारकाे राेजाई मात्र।Keep it up🙏
आज को एपिसोडमा कैलाश को पन्चलाइन हरु एकदमै बेस्ट लाग्यो।
👍👍👍👍👍👍
कैलाश कार्कीको एकदमै राम्रो छ अनि अर्कोकुरा अन्ध धुन्द खबर नै राम्रो मेक्समहरुका लागि😍साथै सुदर्शन थापालाइ लगाएत सम्पुर्ण सम्हालिन्छ मन टिमलाई शुभकामना ❤️❤️❤️❤️
Lp
L
L
P
L
P
P
P
Kalisha karki is my favorite comedian man 💓🤗
yas मेरो पनि
Ko kalisha hw
Me to....
Same
@Bayley_Sapkota is my favorite football lover
I'm big fan Kailash karki❣️
I'm waiting for you❤️
पवन भाइको स्वर चै दामी अनि गायन शैली उखुमै राम्रो
Kailash karki is my favourite comedian man❤
💝💝💝
यो मोरो माग्ने कैलाशे बजिया चि सारै हँसाउछ यार मलाई लास्टै मन पर्छ मोरो कैले कार्की 🙏🇳🇵🙏
र नेपाल को नम्बर 1 हिरोनी मेरो लागि पुजा हो handsome handsome हिरो सङ्ग फिल्म खेल्नी एक मत्र हिरोनी पुजा शर्मा wow my favourite , yong अनि handsome हिरोहरु सङ्गा काम गर्नु भाको छ congratulation samhalinchha kahile man all teams🙏👏👏👏
Kailash is doing superb job 🔥🔥He is no 1 today
Pawan too was superb 👍👍
Baba rocks 👏👏
Suman and maxum performance was below average…
Puja Sharma ❤️❤️❤️❤️🥰🥰💋💋
audience तर्फबाट सुनाएको मेरो कविता कस्तो लाग्यो नी?
मेरो सानो प्रयास थियो😊🙏
Dami
dami❤️
Horw
❤️❤️❤️
Dherai ramro lagyo
Wow pooja 🥰
Sonam 🥰
Sudarshan 🥰
Film babal x hernu hola sabaile🙏🙏
Mexam is an underrated comedian.
Sajan Shrestha just wow❤❤
I just love pawon bhattrai acts,lots of love bro❤️❤️
Suman and Mexam is always best duo... sadhai garnu hai
Pooja sonam sudarsan vako k chai naramro hola ra wow comedy ni ramro teii mathi best manxe haru❤️❤️❤️❤️💎💎💎🙏🙏🙏
Pawan you are amazing ❤️. Good luck for coming days.
good
Kailash karki I love your perform 😍😍❤️
I'm waiting for Kailash karki ❤️
I'm big fan of him 🙂
💝💝💝💝💝
Me too ....kailash karki is the more finest 🎉artist🎉🎉others as well...🎉
Yes he is the best comedian ever ❤️🥰
I am also
Beautiful pooja Sharma ❤️
हासो लागेन अलग कुरा हो तर मलाइ पवनको प्रस्तुति हेरिन्जेल कस्तो आनन्द आउछ यार 😅😆😘
Sahi kuro
Agreed
पवनले आरको ऐकाउट बाट आफ्नो परसम्मसा गरिदिएको😆
म त पवन आयोकी स्किप गरिहाल्छु 😅
sahikuro..
Suman karki , and kailash karki
Handle this show ❣️🥀🙏
Suman karki and Sajjan Shrestha is always on fire 🔥🔥🔥🙏❤️❤️🇳🇵
Sajan 😂😂😂 poor joke 🤣
Mexam and suman duo performance seems awesome .👏all are doing good best of luck
आजकल कैलाश को र साजनको बाबा character is epic 🔥❤️
👍💝
Pooja Sonam wow ❤️❤️❤️
एकदम राम्रो episode। पवन भट्टराई र कैलाश कार्की उत्कृष्ट।
Solution Baba rock the whole show🤣🤣
स्किप गरेर कैलाश कार्की लाई हेर्ने जति यता हाजिर गरम त😊
Love you beautiful queen puju ❤️❤️
मलाई चाहिँ विशाल दा को मुस्कान नै दामि लाग्छ 👌👌👌👌👌👌👌👌👌❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
Omg!!!! This myan @Kailash Karki is winning ma heart ever episode wise❤ getting better nd better😊 best wishes ever🙏
Sajan Shrestha ra audience ko interaction alli new ani ramro lagyo♥️♥️
Wow my favourite pooza n.sonam😘😘
कैलाश कार्की❤️❤️😘😘😘सुमन कार्की
2 कार्कीले खाएको छ कमेडी सो👏👏👏👏👏👏👌👌👌👌👌
हामि सबैको प्यारी पुजा र सोनाम साथै सुदर्शन दाइ 💙💙🙏🙏😍😍
Hami sabai ko hoin ni bro timro matra pyaro hola hamro ta hoin ni
@@tilakbista2430 melse we
ONE OF THE BEST COMEDY SHOW IN NEPAL.TODAY'S KAILASH KARKI COMEDY IS VERY NICE.GOOD LUCK FOR TO ALL ENTIRE TEAM.
Best comedians suman Karki 👑👑 king is king👑👑👑
Pooja ❤️❤️ sonam best
❤️Sonam topden ❤️
Samalinxa kaile mann movie superb🙏
Pooja Queen ❤️❤️sonam ❤️
Sudarshan sir ❤️❤️❤️
Kailu is the best of the best 🙏
१ हजार % परिपक्क कार्यक्रम हो यो । साच्चै नै आफ्नो लाग्छ । नुन भुटुन् सबै कुरा मिलेको ।
No matter there is humor or not on the episode but the way of Pawan's singing is super cute ☺️☺️
💝💝
दिपा दिदी जज भएको सो राम्रो लग्छ तेहि माथी कलाकार पुजा र सोनाम पनि थपिन्दा त झन राम्रो लग्यो💞💞💝💝
Ekdam daami daami wow my best movie SKM Puja -Sonam best wishes 💐🙏💞👍💯
Suman Karki and Kailash Karki are 🤟🤘🤘✌️
Love you both ❤️❤️❤️
👍👍👍👍
Beautiful couple puja sonam ❤️
Kailash is always outstanding performance. ❤️
Congratulations to Pooja and all team ❤❤❤❤❤for skm
Puja sonam❤️❤️❤️❤️❤️❤️❤️
puja di jyu n sonu da love you both ❣️🥀
Fulendeko aama khai yo episode maa, kasto khallo lagyo... Fulende ko aamaa lai yo episode maa miss garne ko ko hununxa...?
@Sagar
Pooja Sharma ❤️
अरु त सबै ठिकै हो तर माग्ने दाजु को प्रस्तुति मा केही भन्न मन लाग्यो, डाएलग बोल्ने बेला आउनु भएका पाहुना हरुलाइ हेरेर भन्नू भए अझ राम्रो हुने थियो । I wish you all the best 😍😍😍😍❤️❤️❤️❤️❤️💐💐💐💐💐
kailash karki and sajan dai yo episode ma you guys nailed it brothers 🔥🔥🔥🔥🔥🔥
My favorite Pooja di & Sonam da ❤️❤️
As a Tibetan, i am very proud of him, definitely going to watch the movie. His humbleness will take him a long way.
Sonam topden🥰🥰😍
My heart puju 💕💕😘
Combination of favourite people.
Queen of nepali movie industry 👑❤️
Best regards Sonam ❤️
💝💝
मुन्द्रेको कमेडि club भन्दा धेरै गुना राम्रो कमेडि club मलाइ यहि लाग्छ धेरै हेर्ने गर्छु।। ❤️
प्रदिप कहिले आउनुहुन्छ होला सारै हेर्न मन लाछ yrrr plz😢😢
Prem geet 3 ko promotion ma
Wow sonam lop you मेरो मन मुटुभरि🎤💕💕💕💕💕
Kailash karki are unexpected creater.. love it🥰❤️
Magne wala को रोल damii ❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹
Ajakal baba ji rocks 🪨 Tara sabai ko performance ramro xa😂
म नियमित रुप मा हेर्ने गर्छु comedy club.मलाइ अत्यान्तै मन पर्छ!
अनि पबन दाजु को यो रोल मलाइ एकदम मन पर्छ।र आज सबैको प्यारो Umesh rai दाजु लाई देखिएन किन होला🙄,
धेरै राम्रो छ र आगामी दिन हरुमा पनि अझै राम्रो episode हरु हेर्न पाइयोस,सम्पुर्ण comedy club team लाई सफलताको शुभकामना!!!!
Puja sonam sudrshan❣️❣️❣️
आज चाहिँ बिना स्किप हेरियो किनकि फुलान्देकी आमा नभएर ।धेरै राम्रो धन्यवाद फूलान्दे नराखेको मा।
आजकल अलि खल्लो लाग्न थाल्यो प्रस्तुति ; सधै उस्तै खाल्को प्रस्तुति भयो । comedy club भन्नी बित्तिकै filim कै कुरा कनिकुथी तानेर हसाउन खोजेको every episode मा त्यस्तो देखियो । सबैको भुमिका सधै उस्तै भयो । background मा हासेको echo राखेपनी youtube मा हेर्दा एकाध ठाउँमा बाहेक हासो लागेन
Sahi ho
नेपाली भएर नेपाली सिनेमा लाई नै पहिलो प्राथमकता नदिने हल हरुको विरुद्ध आवाज उठाउनु एकदम सही हो। यस्तो समस्या यो भन्दा अघि कुनै फिल्म को लागि भएको थिएन, समस्या परेपछि त्यसको समाधान खोज्न लाई आवाज उठाउँदा साथ दिनु पर्छ यसरी उडाउने हैन नी। तपाईं हरु मध्ये कसैलेपनि नेपाली फिल्म ले show पाउन पर्छ भनेर साथ दिनुभएन त्यतिखेर। अहिले यसरी उडाउन पनि मिल्दैन। यो भन्दा अघि यस्तो अन्याय भएको थिएन कि त्यसको बिरुद्दमा आवाज उठाउन परोस।
त्यसैले सक्नु हुन्छ साथ दिनुहोस् । सक्नुहुन्न भने यसरी jokes बनाएर उडाउने काम पनि नगर्नुस्
Puja sonam wow♥️
😁😁😁😁😁😁😁
ekdam ramailo bhayo yas episode maa ma pani sahabhagi hune mauka payeko thiye..🙏🙏 ramailo bhayo hasauna kaha sajilo hunxa ra tyo ni every week..ekdamai mehenat garnu bhayeko xa malai ta sabaiko ekdam rambro lagxa subhakamana 🙏🙏
Saman& kailash karki my best comedyen🙏🙏🕺🤘🤘
Pooja Sonam Sudarshan da ❣️❣️❣️❣️
अाफुलाइ अन्याय पर्दा अावाज उठाउनु पनि ठुलाे कुरा हाे नि, जसले अप्रत्यक्ष रुपमा पूरा फिल्म उध्याेगकाे समस्या बाेलेकाे हुन्छ।। अरु सबै राम्रो लाग्याे💙🙏
Wow very nice 🙏🙏🙏🙏🙏
Wow puja queen ❤❤❤❤
One of the best comedy show in Nepal❤️huge🇳🇵 respect to the entire team🇳🇵🙏 love 🙏🇳🇵🇳🇵
पवन को सुमधुर स्वर र कमेडि सारै राम्रो छ है ।
Wow wow कविता सुनाउने भाई 👍️👌 सफलताको कामना भाईलाई
नजरका इसारा कति छन कति छन
आकाशमा तारा कति छन कति छन
पराइको बिश्वास के हुन्न भन्छौ
यहाँ भाइ मारा कति छन कति छन
गय हुन्छ जाउ के को भाउ खोज्छौ
जगतमा साहारा कति छन कति छन
म देखि रिसाउने अझै रिसाउ
फकाउने नारा कति छन कति छन
काहा सम्मको राज एकलौटी तिम्रो
तिमी भन्दा प्यारा कति छन कति छन .......
Syangjali is so funny good job bro u are the number one ❤️
Kailash is the best comedian 😊😚☺️
We realy lov u sonam soooooo much❤️❤️❤️❤️❤️ n lov comedy show toooo🥰🥰🥰🥰
नौटंकी कि महानायिका रुन्चि पुजा को यो फिल्म पनि फ्लप हुने तयारीमा छ झिंगे दाउँ सुपरहिट हुनेवाला छ
Pawan dai outstanding performance ❣️Kailash dai rocks the show ❤️❤️
This is my best show Love from Dang
Enjoyed the performance of Kailash and Pawan the most ❤. Aruko performance ta aaja khallo laagyo.
💝💝💝
के खान्छौं कमला
सुन्तला कि अमला
स्वागत छ दिपा निरौला 🥳❤️
mame bigfan
Kti hensam hw Sonam sir mam ansar manxe so qt
pawan da best performance 🤘❤❤❤
आज त सलिसन बाबाले पाे तहल्का मच्चायाे त!कैलाश कार्की त सदैव बबाल नै।साथै,अन्य कमेडियन हरु पनि कमी छैनन् सबै बेस्ट नै छन्।तर हामी दर्शककाे नजरमा भुमिका अनुसारकाे राेजाई मात्र।Keep it up🙏
One of the best show in Nepal 🇳🇵 comedy club
Good programe thanks.
कैलाश कार्की एकदम दामी कमेडी😀
Miss Aakash ❤️
सुन्दशन सर ले बनाउनु भको फिल्म एकदम राम्रो लाग्छ बनाउनु हुन्छ