मुलको पानी बगेर खेर गो | Shital Gurung VS Sunita Sunar | @Sarangi Sansar Live Dohori Ep. 236
ฝัง
- เผยแพร่เมื่อ 12 พ.ค. 2021
- मखमली स्वरका धनी लोक दोहोरी गायिक शितल गुरुङ र सुमधुर स्वरकी धनी सुनिता सुनार बिचको रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ कृपया यो भिडियो हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar
9841889961 Kamal Kumar BK
9847629512 Tarakanta BK
Please Subscribe Our Channel
th-cam.com/channels/L9M.html....
=======================================
=======================================
🎼 Original Song
=======================================
♪ Song:- Surti Maddai सुर्ती माडदै
🎬 Vocal:- Khem Century/Samikshya Adhikari
🎬 Group Vocal:- Sagar Bajurali, Prema Rana Magar, Rupi Sinjali Magar
♪ Lyrics:- Netra Aryal
♪ Music:- Khem Century
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 236
=======================================
=======================================
#Shital_Gurung
#Sunita_Sunar
#Sarangi_Sansar
=======================================
Host:
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Shital Gurung
VS
🎤 Sunita Sunar
Supporter Male Singer:
🎤 Mohan KC
🎤 Kamal Kumar BK
🎤 Sidhrtha Ale
Supporter Female Singer :
🎤 Ritu Bohara
🎤 Sharmila Aryal
🎤 Swechchha Tiwari
=======================================
Musician Team :
♬ Sarangi : Rajesh Gandharba
♬ Harmoniyam : Dipendra Sitaual
♬ Flute : Karan Pariyar
♬ Dholak: Deepak Samip
♬ Madal : Siha Anurag
♬ Madal : Mahendra Tiwari
♬ OctoPad : Bhim Bardewa
TechnicalTeam :
🎥 Camera:
🎥 Padam Lwagun
🎥 Tarakanta BK
♬ Recordist
♬ Pawan Bishwakarma
Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.sunrisepostnews.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.naulodhun.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Web : www.sarangisansar.com
Facebook: / livesongmusi. .
Twiter : / sarangisansar. .
Instagram : / sarangisans.... . - บันเทิง
यहाँहरुकै माया र साथले गर्दा हामी याे भागमा पनि ट्रेण्डिङमा प्रबेश गरेका छाै देशभर लकडाउन भयकाे याे विषम परिस्थितिमा हाम्राे याे भागबाट पक्कै पनि प्रतिकुल समयलाई अलिकति भयपनि सजिलाे बनाउने प्रयास गर्याै भन्ने लागेकाे छ । ट्रेण्डिङकाे अग्रस्थानमा ल्याउनका लागि यहाँहरुले अझै साथ दिनुहुनेछ भन्ने अासा लियका छाै । लाखाै लाख दर्शक प्रति अाभारि छाै भन्याबाद ।
Yo jodiko dohori feri pani herna chaahanchhu
Sunita bahini ko awaj sbd best lagyo
सुर्ती माड्दै माडेदै गयो जोबान
शितल गुरुङ VS सुनिता सुनारको
कडा रमाईलो दोहोरी
हेरेर सेयर गर्न नभुल्नुहोला ।
धन्यवाद ।
Dame xa
Kati ramro gaunu vhako
Nice voice
aahha kati ramro get jati hyeri uti herna man lakni hjr
Sarai ramailo wow
सितल दादा को फ्यान यता हाजिर गरुम त👌👌👌👌
Me
अति राम्रो दोहोरी i love you all team 👈️👈️❤️❤️❤️
अति राम्रो दादा👈️👈️
Sital babu ko ni sarai ramro
Shital gurung sarangi sansarko king ho mero best shital
नमस्कार म सुनिता सुनार सारङ्गी सन्सारमा यो मेरो पहिलो लाइभ दोहोरी हो बहुत चर्चित गाएक सितल गुरुङ दाजु सङ्गा गाउने कोशिश गरेकी छु कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला धन्नेबाद
Nice song and sweet voice
Nice 👍👍
Treaning no 1 parosh dherai ramro xa badhai xa baini lai
Dherai ramro gaunuvayako xa .
अब इन्द्राणी मा सहभागी हुनुहोला बैनी सुभकामना छ
Sarangi sansarlai pani
Dherai nai ramro dohori Sunita Baini ko first live dohori nai super......
Aja pahilo chotimai dohori sunna paiyo tar sunita bahiniko swor ani gaune sabdaharu ra saili sarai ramro lagyo maja ayo feri pani sunna paye hunthyo vanxu suvakamana xa
Thank you
भाग 2 पनि चाडै ल्याउनुस ल
Awatinai ramro sorma dohari gaunu vo derai ramro lago badai cha dubai janalai
आहा कति रमाईलो 🙏🙏🙏🙏
आहा अतिनै मार्मिकछ दोहरि सितल गुरुङ र सुनिता सुनार बिच बधाईछ जय सारङ्गी शँसार🙏👌❤️❤️😜
सुनिता सुनार र रेशम निर्दोश लाई ल्याउन पऱ्यो कमल जि
आहा अतिनै मीठो प्रस्तुती सुनिता जि लगायत सबैलाई बधाई छ।।
sital ra sunita baini ko geet lai samman garxu sarai mitho gaunu vayo 👌
ATI nai Maja ago tq sarangi sansar
आज को दोहोरि बबाल छ, सितल गुरुङ को स्वर तथा दोहोरि निकै मिठो हुन्छ तर किन कम आउँछ? गायिका को शब्द चयन अनि आवाज सारै मिठो लाग्यो l
वाउ बबाल छ दोहोरि👍️👏👏👏👏
जति सुन्यो उति सुन्न मन लाग्ने दोहोरी
Congratulations both sunita sunar lai aajai aagami dinma pani dekhna paiyos Suva kamana
अाहा अान्द अायो यो गीत सुनेर 😍😍😍शितल दाजु र सबै टिम लाइ अनि मिठो माया 😍😍😍😍😍😍
यो दोहोरि जति हेर्दा पनि थाकिएन कति मिठो दोहोरी हो दिन मा ५ चोति हेर्दा पनि अजै पनि हेर्म हेर्म हुन्छ 👌👌👌👌👌
Supap sittal bhai ko dohori aja peyaro bhai mohan pani sangai khusi lageyo
पाँच पटक भन्दा बढी हेर्ने यो दोहोरी लाई एता हाजिर हुनुस् है
Ui
धेरैबेस्ट
@@birbbalkumar2204 q
How interesting battle wow
म पनि हो
दुबै जनाको रमाइलो दोहोरी राम्रो लाग्यो फेरि पनि सुन्न पायोस सारङी लाई धन्यवाद !!
वाउ वाउ दामी दोहोरी को साथ्मा नाच पनि दामी छ
प्यारी सुनिता अति राम्रो अझै अघि बड्दै जानू हस
आहा कति मीठो भाका मा दम्दार दोहोरी हेर्न पाइयो सितल गुरुङ को त पहिले नै फ्यान थिए र आजा देखि सुनिता जिको पनि थुलो फ्यान भए त्यो मिथो छुत्तै किसिम्को सोर अनि शब्द गाउने शैली रि याक्सन कति दामी मजा आयो हेर्न सुन्न बधाई छ सितल ङोलो र सुनिता सिस लगाएत सारङी सन्सार को होल तिमलाई 👏👏👌👌🙏🙏💐💓
Wow sunita didi
Sunitako Sor Mitho
धेरै राम्रो लाग्यो सुनिता बैनिको सोवर जादुमय रैछ जतिसुन्यो तेति सुनीरौ जस्तो सितल जिकोत कति हो कति हो अनगिन्ती छ बधाई छ सारङगी टिम सबैलाई
नमस्कार सम्पूर्णमा एकदम रमाईलो दोहोरि शीतल दाईं र सुनिता दीदीको सबैजनाले माया गर्दिनु होला है।साथै like,comment & share पनी है।
निकै छाेटाे भयो र सम्भबत आज सम्मको उत्कृष्ट दोहोरी ( साच्चिकै सुर्ती माड्दा माड्दै सकियो आज को दोहोरी )
सारङी सान्सारको अहिले सम्मकै खतरा दोहोरि आयो बधाई छ सुनिता बहिनि
Aho.ramroxa.ho.thati get
यो दोहोरी जति सुने पनि तिर्खा मेटिदैन दिन मा 5/6 चोटि सुनछु हजुर गायक र गाईका लाई धन्बाद 👏👏👏👏👏👌👌👌👌
सुनिता सुनार बहिनी र सितल गुरुङ भाइ को धेरै राम्रो प्रस्तुती पर्गतिको कामना
Sabai sabailai dhanyawad
आहा। कति रमाईलो दोहोरी।
सारै राम्रो लाग्यो। मेरो best गाएक सित्तल गरुङ दाइ।❤️❤️✌️😍😍🙏
सुनिता ज्यु कोता भन्नै प्येना धेरै दामि छ
धेरै धेरै राम्रो स्वर
Waou raamro dohori, mitho bhaka Sital Gurung ra Sunita Sunar ko sworma sunam sunam lajdo chha.
Sumadhur dohori aahaa
आहा कति रमाईलो दोहोरि🎤🎼
#जय सारंगी संसार🇳🇵
Audhi ramailo dohori seetal bhai ani sunita sunar badhai chha
बिदेशी जिबन मा एउटाा साथी छ जस्तो लाग्छ तेओ हो सारङ्गी सन्सार आज झनै रमाइलो लागेओ
सबैलाई नमस्कार छ।शितल गुरुङ जि र सुनिता सुनार जि लगायत सबैको सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो कडा छ।कमल जि काे मुस्कान अति राम्रो छ।सारङगी संसार राेधी घर मन पराउने जति यता हाजिर हौँ ।
सर हामिलाई vivo ko advertiging partner बनाउनु पर्याे ।
कमल दादा लाई मेरो मनै देखि सलुट छ👈️👈️
सितल दाईको स्वार चाहिँ हो
म नेपाल मा भएको भए एक एक हजार पुरस्कार दिन्थे यो दोहोरी गाउने दुई जना लाई अति राम्रो दोहोरी कति घुमाएर दोहोरी को सब्द छ्न
Shital gurung ko voice wow 👌👌👌👌
आजाको दोहरी धेरै राम्रो लाग्यो l अजै नसकिए हुन्थ्यो जस्तो लाग्नि जति सुन्यो त्यति सुन्न मन लाग्नि , मज्जा आयो ।
यति राम्रो दोहोरी अलि समए लामो गराउनु पर्ने।जति सुने पनि कम भयो
आहा कती रमाइलो दोहोरी
आहा निकै मिठो,
सारङ्गी संसारको नामै काफी छ ।
म्युजिक त बबाल नै छ ।
कस्तो दोहोरी हो भाइ बैनी को खत्रा छ हेर्नू सुनिता बैनी पहिला नै कडा दिनु भयो बधाई छ
Ati ramro first time ko song ni sunita sunar ji sital jiko mand muskanani geet wawawa
सारै रोमान्टिक- गीत सुनेर मख्ख परियो-सितल र सुनीता दुबैलाइ,सलाम-साथै सारंगी परिवारलाइ -धन्यबाद-!!!!
🙏🙏🙏कमल सर!लगायत सम्पुर्ण सारंगी संसार परिवार प्रति हार्दिक नमन।।जय गीत जय संगीत जय कलाकारिता🙏🙏🇳🇵🇳🇵💕💕
शितल भाइ अति राम्रो गाउनुहुन्छ र हसिलो पनि अतिनै सितल भाइ ।अनि सुनिता बैनी को स्वर अचम्मै राम्रो जति सुने सुनु लाग्ने अलि कति शब्द मा ख्याल राख्नु होला जो आफुले भनेको शब्दको साब्दिक आर्थ देवस शुभकामना छ बैनिलाइ।
Ssssmmffssda
aaha.kti.ramailo.dohori.sital.bhai.ra.sunita.baini.ko.best.of.luck.
Yo dohori chahi Atinai ramailo vyo ...
दामी
दामी आज मज्जा आयो गायिका नि खत्रा रैछ्न त टुक्का स्वर दामी लाग्यो अब शितल दाइ को त के कुरा सधै हिरो हो ।
Aha kati Mitho Dohori lastoii maja Ayo 😍😍😍😍😍
Aadi ramro
अतिनै रमाइलो दोहोरी सुनिता जी को राम्रो मिठो सोर बधाई छ सारंगी संसार टिमलाई
अहिले सम्म धेरै दोहोरी हेरियो तर यो जस्तो दोहोरी हेरेको थिएन दोहोरी गायक गाईका लाई बधाई छ
Sital sir ko voice chahi👌👌👌👌
असाध्यै मिठो दोहोरो जति सुने उति सुनौ लाग्ने🙏🙏❣️❣️🙏👌
जमाेस उठाेस मल जलले पूरा,,
सुनिता र सितलकाे बिरुवा,,
अति मिठाे अावास साथै भाका अझ भनु स्बर शब्द हेरेर अानन्द लाग्ने, ।
सितल सर काे चाहिँ म फ्यान पनि अत्यन्तै राम्राे शब्दले प्रहार गर्ने। 👏👏👏👏👏
अत्यन्तै मिठो दोहोरी सुनिता ज्यु अनि सितल ज्यु लाई सम्मान अनि मिठो माया छ🙏👈️💚
sahi ho
शब्द र स्वरका खानी दुवै जनालाई नमन
Wow wow ati sundar hal dubi
आलंकारिक शब्दावली सहितको दोहोरीको लागी गाएक गायिका लगायत सम्पूर्ण सारंगी समुहलाई धन्यवाद। सारै रमाईलो प्रस्तुती
Sunita sunar didi ra rabin lamichane dai ko dohori sunna paiyoss xittai
कति मिठो सब्द हरुको दोहोरी सारै राम्रो लाग्यो❤️,अब केही हुन्छकी भन्दा भन्दै सकियेछ दुबै जनालाई उज्ज्वल भबिस्य को शुभकामना ।
सुनिता बैनी को मुस्कान दामि
Wow ATI nai mitho wow
Part 2 chahiyo yaar कडा
सुनिता सुनार vs सित्तल गुरुङको दोहोरी क्या बबाल छ जति सुन्यौं उति सुन्नु मन लाक्छ दोहोरी त यस्तो हुनुपर्छ इसारा इसारामा सबाल जबाफ हुने 👍️🙏🙏❤️❤️
wow dami सुर्ती माड्दा माड्दै nice song 💐💐🙏🙏🙏
yekdam dami aajako dohori sital ra sunita ko best of luck
Dherai Ramro yo jodiko dohori
Sarai ramailo aaj ko dohori
मिठो दोहोरि गाउने दुबै लाइ समान
सितल भाइ र सुनिता बैनिको दम्दार छ बधाइ पनि
अति नै रोमान्टिक भाव ले भरिएको रमाइलो भाकामा दोहोरी सुन्न पाउद अति खुशी लाग्यो ,
शितल गुरुङ को दिन प्रतिदिन दोहोरी मा प्रगति भैरहेको छ , सफलताको शुभकामना ,
सारङ्गी सन्सार लाई धेरै धेरै धन्यवाद !!!
दुवैजनाको अति नै मिठो पस्तुति हाम्रो चितवन को सितल गुरुङ bhai अनि सुनिता बैनी को धेरै धेरै राम्रो परिस्थिति दुवैजनाको यस्तै यस्तै मिठा गितहरू फेरि पनि सुन्न आउला भनी आशा गरि राख्ने छु र धेरै धेरै धन्यवाद सारङ्गी सन्सार को हाम्रो हाम्रो बाग्लुंगे कमल भाइलाई लाई यति मीठा सोर्गा धनीलाई निमंत्रण गरेर दर्शकलाई गित सुनाइ दिनु भएकोमा आभार व्यक्त गर्दछु जय देश जय सङ्गीत 🙏🙏🙏 परदेशी दुखी उही (🙏SURSJ 🙏SAPKOTA 🌹🌹🌹🍫
शितल दादा काे बिग फ्नस् हो म👍🙏
सम्पूर्ण मा धन्यवाद निकै मिठाे अावाज मा सुन्न पाईयाे
राम्रो लाग्यो
खुब मजा आयो दोहोरी सुनेर सुनिता र सितल दुबै कला र गला भएको कलाकार हुन्
Best of sital
कति पानी अट्छर घैलामा
पाईप हालेर लैजान्छु दैलामा
तिम्ले कुरो बुझ्दैन तेतिनी
तेहि पानीमा उब्जाउछु खेतिनि
काकाले दियो 🤣🤣मजा आयो है
एपिसोट 1 देखि अहिले सम्म हेर्ने म छु ।अरु को को हुनुहुन्छ। हाजिर हुम त
Ramr