100% सहि कुरा हाे मिडिया भनेको स्वतन्त्र हुनु पर्छ तर अहिले 12 भाइ मिडिया कसैलाई जाेगाउन र कसैलाई फसाउन माध्यम बनाउछ। अब छानबिन काङ्ग्रेसी र एमाले र 12 भाइ मिडियालाइ गर्ने हाे भने कति ठर्ग भष्ठचारि,सम्पत्ति शुद्वि करणमा जेल जान्छ अहिले सत्ता लुकाएर पनि सधैं लुक्दैन ।
सहि कुरा गर्नु भो यो कान्तिपुर भनेकै भ्रष्टाचार काङ्ग्रेस को पुछार हो सर हाम्रो रबि छुटेकी ई सबै भ्रष्टाचार को दिन गन्ती सुरु हुन्छ जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
आट गर्नुहोस न्यायालय र न्यायाधीशको अनुभवका आधारमा सबै कालाकामको पर्दाफास गर्नुहोस ताकी अब न्याय तथ्यका आधारमा न्याय निरुपण होस। राजनीतिक नियुक्तिमा कसरी अवरोध गर्ने।
एमाले काङ्ग्रेसहरूलाई त ठूला पार्टीको दम्भ छ देश जनता भाडमा जाए। बर्मा लोट गर्न पाए आलिसान मलमा बस्न पाएँ। गाडी चढ्न पाएँ। उहाँहरूका दम्भ अब जनतालाई देखाइदिनेछन्।
पत्रकार मित्र त्यसैले त देशै बेचे पनि कोही केही गर्ने वाला छैन जनताको मनमस्तिष्क सबै बुझेका छन्। ठुला दलका दम्बछन् पुलिस प्रशासन न्यायलय गुण्डा हातमा छन् अनि देश र जनता लुट्न र चुस्न किन पर्छ
सम्मानिय प्रधानन्यायाधीश ज्युलाई हार्दिक नमनः गर्दछु कान्तिपुर पत्रिका कार्यालय नै हताईदिनु पर्छ जनता एकजुत हुनु पर्छ मात्र काेहि कसैकाे केही लाग्दैन जय जनता जनार्दन घण्टी पार्टी जिन्दाबाद
विगत र वर्तमान हेर्दा न्याय दिनेकाम राज्य सञ्चालकको अनुकूल हुनेगरी निर्णय गर्छन न्याय कर्मीहरु । किनकी उनीहरू सत्ता सञ्चालकहरुबाट नियुक्ति भएका हुन्छन ।
नेपालको सबै सरकारी अफिस ,बिभागहरु तस्कर माफिया र बिदेशी शक्तीहरुले चलाईरहेको रहेछ भन्ने प्रमाणित भैसकेको कुरा हो तर झोले हरु उई उई भन्दै उफ्रीदा पो उदेक लाग्छ।
सत्य र तथ्यमा टेकेर जस्ताको त्यस्तै पत्रकारिता गर्नेलाई पत्रकार भनिन्छ पार्टीको झोला बोकेर व्यक्तिको माणु खाएर पत्रकार बन्नु नै घुसखोरी भ्रष्टाचारी पत्रकार त्यस्तो मिडियालाई भनिन्छ
अति सत्य पुर्ण कुरा बाईर ल्याउनु भो पुर्ब न्याधिस गोपाल ज्यु नृपाली जनता को लागि कानुन पनि बिकेको अबस्था मा नेपाली जनता को लागि कान्तिपुर पनि अभिसाब साबित भयो अप्रादि को साथ दियर जनता पर्ति आघात पुरायो ।
जे-जसो भएपनी न्याय नमरोस,यस्लाई बचाउन अव अदालत भन्दा पनि अहम भूमिका जनताको चेतना-सशक्त जागरुकता अत्याबश्यक छ । होस गरौ अदालत पनि न्यायालयबाट फैसलालय मात्र हुने हो कि भन्ने खतरा देखिदै छ । जय कालभैरब !
सत्तामा हुदा न्यायलयको सुधारको बारेमा सिन्को नभाच्ने सत्ता खुस्किएपछी यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ भनेर के काम यस्तो सत्तामा पुगेर काम गर्न नसक्नेलाइ नालायक भनिन्छ😏😏
गोपाल न्यायधिस जस्तो मान्छे बाहिर बसेर कसरी देश चल्छ देशको विद्वान मान्छेहरू किन अगाडि आउँदैनन् देश त डुबाए त हजुर अगाडि आउनु पर्यो। अहिलेका नेताहरु सम्पत्ति जम्मा गर्न मात्रै आएका रछन्। देशभरिका विद्वानहरू अगाडि आउनुहोस् जय नेपाल
100/ प्रसेंट सही अदालत का न्यायाधीश धेरै जसो कलर को आधार मा अनुहार को आधार मा राजनैतिक प्रतिरोध को आधार मा फैसला गर्छन भन्ने आसय देखिन्छ जनता चाहन्छन न्यायालय निशपक्ष होस जसका कारण जनता को भरौसा रहने छन
कानुन र न्यायको कुरा गर्न कानुन पढे, लामो वकालत पेसा गरे त्यसकै अनुभवबाट न्यायाधीश हुदै प्रधानन्यायाधीश नै बने अनि निबृत भएपछि अहिले पेन्सन खादै बसेका छन । तर अहिले भने स्वतन्त्र न्यायपालिका सिध्याउन लागि परेका अराजक र ठगहरुको पछि लागेर नियाम कानुन र स्वतन्त्र न्यापालिकाको धज्जी उडाई रहेका छन् ।अनैतिक मानिस तथा भ्रष्टहरु जुन थालमा खायो त्यहीँ आची गर्ने शुसिला कार्की र तिमी उहीँ ड्याङको मुला हौ ।
ओ न्यायाधीश कुरा सट मा कुरा बुझिनी गर्नु पर्छ ऐउटा कुरा सोधे तेस्को उत्तर छैन 10 वटा के के उधारण दिनु भाछ तेसरी नघुमाइ सिधा बुझ्नी गरेर भन्नि कोसिस गर्नु ल
यो बुढाको कुरा ठिक होला जस्तो लागेको थियो तर राजा महेन्द्र जस्तो धर्तिपुत्र प्रजाप्रेमी राष्ट्रप्रेमी लाई नराम्रो भन्ने झोले कुरा गर्यो। १७ साल नभएको भए नेपाल भन्ने देश रहन्थ्यो होला र? माटो सुहाउँदो ब्यवस्था थियो पञ्चायत तर महेन्द्रको सेखा पछी अझ ३६ साल पछी विग्रिएको थियो। भारत अमेरीका को इसारामा नेपाल उठ्न नदिने अहिलेको ब्यवस्थाले देश सखाप पार्न आँटीसक्यो । धर्म संस्कृति मास्ने मिशिनरी ब्यवस्था लाई मान्ने गोपाल पराजुलीलाइ कसरी सत्य मान्ने? तपाइको दुइवटा नागरिकताको कुरा त त्यो बेलामा भएका अधिकांश कर्मचारीहरुको पनि छ त्यसमा दोष देख्दिन तर यो ब्यवस्थाको वकालत ले राष्ट्र नै समाप्त पार्छ। महेन्द्रको बिरोधि = राष्ट्र विरोधि नै हो। किनभने महेन्द्रलाइ मारेको इण्डियाले नै हो। आज पनि राजा महेन्द्र जस्तै राजनेता को आबस्यकता छ। नेपाल को भूराजनिति बुझ्नुभएको रहेनछ।
❤❤chhora nati ramry chau ni nati babu hami.sabai samjeko xu jay ho hajur gurus praname guru deve pranam thebghat ki jsy hos ma radha pani xu gurus thankiyou very much chori byni daju vai 're manniay sabai sir haru ma namsker long live on the best way home from their homes doshi lai kadra kadra karbahi hunu parchha jay ghanti hamramahanuvawb namsker xa anayaya hun napros dhanay batha sabai janta lai samjeko xu p m jeiu lai namasker samjeko xu sangita sabai ma Chinta nalinu la I'd be fikri hunu hunch ni nati babu hami.sabai chhandry rihai garnu parchha pidrit haru sabai sangita sabai lai samjeko xu p m jeiu lai namasker samjeko xu jay ho hajur pranam guru praname vaktajan the best way home from their homes doshi lai kadra kadra karbahi hunu parchha so rihai garnu parchha pidrit haru sabai lai samjeko ram ram p m jeiu lai namasker samjeko xu sangita sabai lai samjeko xu Cathay the best of life R ADHEY to you babu long as they have been in the best of life R ADHEY t to all the best way home from their homes doshi lai kadra kadra karbahi hunu parchha jay ghanti hamramahanuvawb namsker xa anayaya hun napros dhanay batha xa juwaein saab ma namsker kasto xa vaner messes gareko xa. Meme DHANAY BATHA SABAI JANTA ROUGE AND.
100% सहि भन्नू भयो । कान्तिपुर देश कै लागि घातक छ । यो बन्द हुनुपर्छ
कान्तिपुर अब जनताले बन्द गर्नु प्रर्छ,
कान्तिपु मिडिया लाई अागाे लाउनु पर्छ 🌹🙏🌹
बाह्र भाई मिडिया बहिष्कार गरौँ जय रबि जय घन्टि पुर्व प्रधान न्यायाधीश गोपाल सरले १०००%सहि कुरा गर्नु भयो । नमन छ सरलाई
हजुरकाे सत्यबाणी पनि रबिकाेलागि बल हुन्छ बाेलि रहनु हाेला श्री मान
100% सहि कुरा हाे मिडिया भनेको स्वतन्त्र हुनु पर्छ तर अहिले 12 भाइ मिडिया कसैलाई जाेगाउन र कसैलाई फसाउन माध्यम बनाउछ। अब छानबिन काङ्ग्रेसी र एमाले र 12 भाइ मिडियालाइ गर्ने हाे भने कति ठर्ग भष्ठचारि,सम्पत्ति शुद्वि करणमा जेल जान्छ अहिले सत्ता लुकाएर पनि सधैं लुक्दैन ।
यथार्थमा टेकेर बोल्नुभएको सम्माननीय पूर्वन आदेश सरलाई धेरै धेरै धन्यवाद
100%सहि हो कान्तिपुर लाई सबैभन्दा पहिला लखेट्नु पर्छ
कान्तीपुर मीडीया नेपालको लागि अबीशाप हो।।।
सहि कुरा गर्नु भो यो कान्तिपुर भनेकै भ्रष्टाचार काङ्ग्रेस को पुछार हो सर हाम्रो रबि छुटेकी ई सबै भ्रष्टाचार को दिन गन्ती सुरु हुन्छ जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
सम्माननीय पुर्व प्रधानन्यायाधीश ज्यु हजुरको सहि उजागरको लागि ंसम्मान छ सलुट छ नमन गरेँ🙏🙏
कति राम्रो बिचार
नेपाल मा यहाँ जस्तो न्यायाधीश हुनु पर्छ
कान्तिपुर च्यानल मुर्दाबाद रीसी धमला ( जोक्कर ) मुर्दाबाद
रबि ले न्याय पाउनै पर्छ ।
12 भाई मेडिया ले लखटे रवि लाई
फसाए कै हो जय घण्टी
त्यसोभए कान्तिपुर मिडिया देश र जनताको लागी घातक रहेछ।
आट गर्नुहोस न्यायालय र न्यायाधीशको अनुभवका आधारमा सबै कालाकामको पर्दाफास गर्नुहोस ताकी अब न्याय तथ्यका आधारमा न्याय निरुपण होस। राजनीतिक नियुक्तिमा कसरी अवरोध गर्ने।
यी चाेर नेता भन्दा १०००००% रवि लामिछाने देश काे माया छ।जय घन्टी २०८४ मिशन।।।।
प्रचण्डे शेरे KP संग मिलेर सरकारमा जानी अनि रवि र अरु पार्टी मा फरक चैं के ?
सच्चै प्र धानन्यायधिस्ले कान्तिपूरलाई तेसो भनेको हो भने त देश मा त अब न्याय पाउँन सकिंदैन । अब न्याय माग्न कहाँ जाने त ????
सहि कुरा गरनु भयाे सर
सहि हो कुरा चै
Jye ghanti
देश असल जनताले भरे समिदि् हुन्छ नत्र नेपाल जस्तै हुन्छ ।
Sahi kura ❤❤
Sahi ho sahi nyadhish jiu 🙏🙏
Ekdam 100% Sahi kura garyo Sir 🙏👍😍💙💜💚
You are right sir
एमाले काङ्ग्रेसहरूलाई त ठूला पार्टीको दम्भ छ देश जनता भाडमा जाए। बर्मा लोट गर्न पाए आलिसान मलमा बस्न पाएँ। गाडी चढ्न पाएँ। उहाँहरूका दम्भ अब जनतालाई देखाइदिनेछन्।
पत्रकार मित्र त्यसैले त देशै बेचे पनि कोही केही गर्ने वाला छैन जनताको मनमस्तिष्क सबै बुझेका छन्। ठुला दलका दम्बछन् पुलिस प्रशासन न्यायलय गुण्डा हातमा छन् अनि देश र जनता लुट्न र चुस्न किन पर्छ
सम्मानिय प्रधानन्यायाधीश ज्युलाई हार्दिक नमनः गर्दछु कान्तिपुर पत्रिका कार्यालय नै हताईदिनु पर्छ जनता एकजुत हुनु पर्छ मात्र काेहि कसैकाे केही लाग्दैन जय जनता जनार्दन घण्टी पार्टी जिन्दाबाद
विगत र वर्तमान हेर्दा न्याय दिनेकाम राज्य सञ्चालकको अनुकूल हुनेगरी निर्णय गर्छन न्याय कर्मीहरु । किनकी उनीहरू सत्ता सञ्चालकहरुबाट नियुक्ति भएका हुन्छन ।
Right
1000% sahi kura
यो मिडिया अहिले कान्तिपुर सबै पैसा मा चल खेल हुन्छ सबै पैसा कमाउने हो
100%right kura Sirko
Hamro mahan shreeman , I salut you sir !!!
100% सहि भन्नुभो यो सब कान्तिपुर बाट रचिएको स्कृप्ट्मा सरकारले रबिको फिल्म बनाइरहेकाछन ।।।अगाडि जे भएपनी अहिले शुसिला कार्की ज्युले सहि बोल्नु भएकोछ।।
नेपालको सबै सरकारी अफिस ,बिभागहरु तस्कर माफिया र बिदेशी शक्तीहरुले चलाईरहेको रहेछ भन्ने प्रमाणित भैसकेको कुरा हो तर झोले हरु उई उई भन्दै उफ्रीदा पो उदेक लाग्छ।
ॐ जय पशुपतिनाथ ॐ जय शम्भु हर हर हर माहादेव ॐ
Good naman sar
सत्य र तथ्यमा टेकेर जस्ताको त्यस्तै पत्रकारिता गर्नेलाई पत्रकार भनिन्छ पार्टीको झोला बोकेर व्यक्तिको माणु खाएर पत्रकार बन्नु नै घुसखोरी भ्रष्टाचारी पत्रकार त्यस्तो मिडियालाई भनिन्छ
एस्ता पुर्ब न्यायादीस देखी जम्मै ५५ बर्ष काटेकाहरू चै दुर्गा प्रसाईमा जोडीनुले मात्र हजुरहरूको आउने भाबीसन्ताहरूको रक्क्षा होला नत्र नपताहेपनी हुन्छ किनकि पुर्ब कर्मचारी सत्याबादी र बीज्ञान बुद्दीजीबीहरू बोलदै नबोलने हत्यारा नेताहरू र भ्रष्टचारी नेताहरूको बारेमा डराईनै जान्छन् तर जेहोस दुर्गा प्रसाईले चै खुलेआम बोल्छन् रत एसै कारण बुडा् बुडीहरू सहीत सत्या बादीहरूले चै आउनु पुष्तकहरू बचाउनैको लागी भहेपनी अगी बड्नुलेनै बेस देखीन्छ फेरी ५५ बर्ष काटेर पनी देशको लागी मर्नमा केको डर मान्नुर रत खुले आम छाती फुलाहेर अगी बड्नुहोस हैत
You are 100% Right sir.I salute you sir.❤❤❤❤
Sahi ho kantipur lai lakhatnuparxa
Right sir
Good luck
अति सत्य पुर्ण कुरा बाईर ल्याउनु भो पुर्ब न्याधिस गोपाल ज्यु नृपाली जनता को लागि कानुन पनि बिकेको अबस्था मा नेपाली जनता को लागि कान्तिपुर पनि अभिसाब साबित भयो अप्रादि को साथ दियर जनता पर्ति आघात पुरायो ।
सही कुरो आयो
धन्यबाद छ
पुर्व प्र न्या ज्यु कानुन २ थरी हन्छ ? सर्वसाधारण र पुर्व उ प्र तथा गृहमन्त्रीलाई अलग अलग किसिमले कानुनी उपचार गर्ने ?
Good👍 I❤❤❤❤❤❤❤
न्यायाधीश त कुराे बुज्दा कान्तिपुर काे हलि रहेछन
🔔🔔🔔🔔🌹🌹🔔🔔🔔🔔🔔🔔
जे-जसो भएपनी न्याय नमरोस,यस्लाई बचाउन अव अदालत भन्दा पनि अहम भूमिका जनताको चेतना-सशक्त जागरुकता अत्याबश्यक छ । होस गरौ अदालत पनि न्यायालयबाट फैसलालय मात्र हुने हो कि भन्ने खतरा देखिदै छ । जय कालभैरब !
होइन पुर्ब नियाधिश हरु सबै रबि को छ्न अनि यो चोर केपि र बाख्रा को को बाउ को सरकार ले मात्र गल्ती देख्ने रबि को
सत्तामा हुदा न्यायलयको सुधारको बारेमा सिन्को नभाच्ने सत्ता खुस्किएपछी यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ भनेर के काम यस्तो सत्तामा पुगेर काम गर्न नसक्नेलाइ नालायक भनिन्छ😏😏
यि पनि INGO वाला हुन भन्ने धेरैले भन्छन्
नेपाल न्याय मरेको देश भनेर विश्वमा नचिनियोस ! जय न्यायाबतार कालभैरव !
गोपाल न्यायधिस जस्तो मान्छे बाहिर बसेर कसरी देश चल्छ देशको विद्वान मान्छेहरू किन अगाडि आउँदैनन् देश त डुबाए त हजुर अगाडि आउनु पर्यो। अहिलेका नेताहरु सम्पत्ति जम्मा गर्न मात्रै आएका रछन्। देशभरिका विद्वानहरू अगाडि आउनुहोस् जय नेपाल
100/ प्रसेंट सही अदालत का न्यायाधीश धेरै जसो कलर को आधार मा अनुहार को आधार मा राजनैतिक प्रतिरोध को आधार मा फैसला गर्छन भन्ने आसय देखिन्छ जनता चाहन्छन न्यायालय निशपक्ष होस जसका कारण जनता को भरौसा रहने छन
श्री मान हजुरकाे ले देस बचाउनु हाेस सही कानुन दियर १२ भाईलाई नेपालले सरकारले खारीज गर्नु पर्छ,अती भाे भ्टचारले दुख पाउने नेपाल आमा र नेपाली जन्ताले,
100%sahi shree ma hajur ekdam sahi🎉🎉
वाहांको पछि पनि कान्तिपुर जोड तोडले लागि परेकै हो ।
कानुन र न्यायको कुरा गर्न कानुन पढे, लामो वकालत पेसा गरे त्यसकै अनुभवबाट न्यायाधीश हुदै प्रधानन्यायाधीश नै बने अनि निबृत भएपछि अहिले पेन्सन खादै बसेका छन । तर अहिले भने स्वतन्त्र न्यायपालिका सिध्याउन लागि परेका अराजक र ठगहरुको पछि लागेर नियाम कानुन र स्वतन्त्र न्यापालिकाको धज्जी उडाई रहेका छन् ।अनैतिक मानिस तथा भ्रष्टहरु जुन थालमा खायो त्यहीँ आची गर्ने शुसिला कार्की र तिमी उहीँ ड्याङको मुला हौ ।
Nyadhish yesto hunuparxa jaya hos
Salute Former Justice. Kati ramro analyais garnu vayo Rabi ko sambandhama. Rabi lai sarai marka parni kam vayexa❤❤❤
ओ न्यायाधीश कुरा सट मा कुरा बुझिनी गर्नु पर्छ ऐउटा कुरा सोधे तेस्को उत्तर छैन 10 वटा के के उधारण दिनु भाछ तेसरी नघुमाइ सिधा बुझ्नी गरेर भन्नि कोसिस गर्नु ल
Right Analysis of Rabi by Formar chief justice. Thanks.❤❤❤🎉🎉🎉
Jaya ghanti jaya Ravi sir
100 % Right sir ❤❤❤❤❤❤
कान्तिपुर मुर्दाबाद
यो बुढाको कुरा ठिक होला जस्तो लागेको थियो तर राजा महेन्द्र जस्तो धर्तिपुत्र प्रजाप्रेमी राष्ट्रप्रेमी लाई नराम्रो भन्ने झोले कुरा गर्यो। १७ साल नभएको भए नेपाल भन्ने देश रहन्थ्यो होला र? माटो सुहाउँदो ब्यवस्था थियो पञ्चायत तर महेन्द्रको सेखा पछी अझ ३६ साल पछी विग्रिएको थियो। भारत अमेरीका को इसारामा नेपाल उठ्न नदिने अहिलेको ब्यवस्थाले देश सखाप पार्न आँटीसक्यो । धर्म संस्कृति मास्ने मिशिनरी ब्यवस्था लाई मान्ने गोपाल पराजुलीलाइ कसरी सत्य मान्ने? तपाइको दुइवटा नागरिकताको कुरा त त्यो बेलामा भएका अधिकांश कर्मचारीहरुको पनि छ त्यसमा दोष देख्दिन तर यो ब्यवस्थाको वकालत ले राष्ट्र नै समाप्त पार्छ। महेन्द्रको बिरोधि = राष्ट्र विरोधि नै हो। किनभने महेन्द्रलाइ मारेको इण्डियाले नै हो। आज पनि राजा महेन्द्र जस्तै राजनेता को आबस्यकता छ। नेपाल को भूराजनिति बुझ्नुभएको रहेनछ।
Rabi sir love you miss you 💋💋🙏🏻🙏🏻🙏🏻🔔🔔🔔🔔🔔
100% प्रसेन्ट राइट
Gopal parajuli sahab Lai salute Xa.
100%Right
षड्यन्त्रजीवी विदेशीहरुकै लगानीमा परिचालन गरिएको तथाकथित नेताहरूबाट सही न्याय काे अपेक्षा गर्नु नै मुर्खता होइन र?😊
You're right thank you
❤❤❤wonderful
Sathy bhanai
100%right
You are right
Jaya ghnti
Very good news
👍👍👍👍👍👍
Right hjr
Sahi kura garnu bho kantipur ko pardafas
Ramro manxeko ramro bichar
International Humanright sanga fallow up garnus Rabi ji .
Good luck ❤
🙏🙏👍👍🌹🌹
Jagau janta jagau aba ati vo jagau is over jay rabi jay ghanti Jay ra.so.pa
Purba nyeadis spech is very truthful about for law
पहिले के झूठै बोल्ने गर्द्थो कि क्या हो ?
Hamro nyalay paxpati chha.
Ravi lai fasauni nai vayo Tara na fasau Ravi lai
Hoina kantipur vhnne nepako maha raja ho tesle je lekhxa tyo nai satte hunxa tyo kantipur India ko dlaal ho👆?
Khadai nabhayeko paisa kole dinxan tyo paisa ho dukh ma tipne paisa hoina nirdos lai fasaunuhunna
❤❤chhora nati ramry chau ni nati babu hami.sabai samjeko xu jay ho hajur gurus praname guru deve pranam thebghat ki jsy hos ma radha pani xu gurus thankiyou very much chori byni daju vai 're manniay sabai sir haru ma namsker long live on the best way home from their homes doshi lai kadra kadra karbahi hunu parchha jay ghanti hamramahanuvawb namsker xa anayaya hun napros dhanay batha sabai janta lai samjeko xu p m jeiu lai namasker samjeko xu sangita sabai ma Chinta nalinu la I'd be fikri hunu hunch ni nati babu hami.sabai chhandry rihai garnu parchha pidrit haru sabai sangita sabai lai samjeko xu p m jeiu lai namasker samjeko xu jay ho hajur pranam guru praname vaktajan the best way home from their homes doshi lai kadra kadra karbahi hunu parchha so rihai garnu parchha pidrit haru sabai lai samjeko ram ram p m jeiu lai namasker samjeko xu sangita sabai lai samjeko xu Cathay the best of life R ADHEY to you babu long as they have been in the best of life R ADHEY t to all the best way home from their homes doshi lai kadra kadra karbahi hunu parchha jay ghanti hamramahanuvawb namsker xa anayaya hun napros dhanay batha xa juwaein saab ma namsker kasto xa vaner messes gareko xa. Meme DHANAY BATHA SABAI JANTA ROUGE AND.
Jale j j bhanxan bhanun yo Kanti poor bhane midiya ma ago nalagaunjel yo desle Santi paune wla xaina
केपि र सेरे को कान्तिपुर 🎉🎉