मेयर साम्पाङलाई tlo सस्थाको अहिलेसम्मकै ठुलो साथ, जुगपाख्रि मा अन्तमा सबै भाबुक हुने बोले

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ธ.ค. 2024

ความคิดเห็น • 232

  • @dibyarai5748
    @dibyarai5748 วันที่ผ่านมา +70

    जनताको आँखा बल्ल खुल्दै छ।पार्टी भन्दा जनता ठुलो हो।।देशको माया गर्नु हुने ब्यक्ति लाई सहयोग गर्नु हुने सम्पूर्ण जनता लाई सोलुट छ।।

  • @tagerasanwa8978
    @tagerasanwa8978 วันที่ผ่านมา +57

    यो त सत्य हो।युगमा एक मान्छे यस्तो जन्मिन्छ जसलाई युगौं युगले सम्झिन्छ ।

  • @nabinbastola1154
    @nabinbastola1154 วันที่ผ่านมา +54

    ओहो आज त बिरोधि हरु जलेर मर्ने भय हैट जय हर्क साम्पङ

  • @sunillama5291
    @sunillama5291 วันที่ผ่านมา +95

    युवालाई ढुङ्गा हान्न होइन ढुङ्गा बोक्न सिकाउनु भो, युवालाई दुरुपयोग होइन सदुपयोग गर्नु भो, जनतालाई विनाशसँग होइन विकाससँग जोड्नु भो ! जय हर्कबाद 🇳🇵🙏🏿

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe วันที่ผ่านมา +5

      १००% सहि र सत्य कुरा🎉❤

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe วันที่ผ่านมา +4

      जय हर्कबाद,जय श्रमक्रान्ति🙏🙏🎉🎉❤❤

    • @DbRai-bq7up
      @DbRai-bq7up วันที่ผ่านมา +3

      wow एकदम गहकिलो शब्द बोल्नु भयो सर ❤❤

    • @sunillama5291
      @sunillama5291 วันที่ผ่านมา +2

      @DbRai-bq7up thank you sir 🙏🏿🇳🇵

    • @Rajendra_Rai80
      @Rajendra_Rai80 วันที่ผ่านมา +3

      हर्क साम्पाङकाे राष्ट्र प्रेम,श्रम पिताकाे कार्यलाई सरल र सज्जन कमेन्ट छ । याे नै सायद नैतिक बिकास हाेला ।धन्यबाद हजुर !

  • @sunillama5291
    @sunillama5291 วันที่ผ่านมา +26

    कालो क्रान्ति, रातो क्रन्ती, निलो क्रान्ति सबै लुटेरहरु हर्क साङ्पाङ्ङ्को श्रम क्रान्तिले हो देश समृद्धि हुने जय हर्कबाद !🇳🇵🙏🏿

  • @gunmagar
    @gunmagar วันที่ผ่านมา +41

    हर्क सामपाङ जिउँदो भगवान हुन । अझै कति बिरोध गर्छौ ए बिरोधि हो ?

  • @mitralimbu6876
    @mitralimbu6876 วันที่ผ่านมา +58

    जनता जाग्दैछन् भन्ने महसुश भयो आज

  • @surajrai2089
    @surajrai2089 วันที่ผ่านมา +33

    यो श्रमदानको गीत सुन्दा आँखाबाट आँशु आउँछ अस्ति काठमाडौं कोटेश्वरमा पो यो गीत गुञ्जिरहेको थियो।

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe วันที่ผ่านมา +3

      १००% सहि र सत्य कुरा🎉❤🙏

  • @duganaa7315
    @duganaa7315 วันที่ผ่านมา +21

    देशमा पार्टीहरुले भ्रमको खेती छरेर नेपाली जनतालाई अँखामा छारो छरेको राखेको रहेछ अब जनताको अँखा खोलिदैछ्। खुसी लाग्यो,,सम्पूर्ण श्रमदाताहरुलाई सलाम।।। बिभाजनको पर्खालहरुलाई भत्काएर एकताको माला बाधिनुपर्छ र देशमा बिकास गर्नुपर्छ।। जाती र धर्म भन्दा माथी उठि देश हेरौं।।।🙏🙏🙏🙏

  • @hemprasadrai9111
    @hemprasadrai9111 วันที่ผ่านมา +30

    गुड मर्निङ धरान मेयर हर्क साम्पाङ लगायत सम्पुर्ण साथ र सहयोगी वर्गमा, हजुरहरूको दिन सुखद साथै सुरक्षित रहोस्।❤ जय धरान, जय श्रमदाता। जय देश निर्माता।

  • @shusilgurung569
    @shusilgurung569 วันที่ผ่านมา +12

    श्रमदान को राष्ट्रिय गाना जति जति सुन्यो उति उति सुन्नु मन पर्ने।
    जय धरान

  • @SubarnaLama-m7z
    @SubarnaLama-m7z วันที่ผ่านมา +18

    अब पनि हामी मानव भएर पनि पशु झै हलि हनुमान भएर कति पुस्ता सम्म बाच्ने त सबै सचेत र सजग बनौ देश ५ बर्ष मा काय पलट हुनेछ जय धरान जय हर्क जय श्रम दाता🙏❤️❤️❤️🙏👍️💪🇳🇵

  • @YogenLimbu-g4o
    @YogenLimbu-g4o วันที่ผ่านมา +7

    देश को सबै ठाउ मा एसरी नै श्रम गरियो भने।।देश ले चाडै नै।।।मुहार फेर्ने छ।।।।जय धरान ।।।

  • @rajuchongbanglimbu2489
    @rajuchongbanglimbu2489 วันที่ผ่านมา +24

    श्रम हुल अनि श्रम राष्ट्रिय गित अनि मेयर हर्क साम्पाङ्ग जब जब देख्छु मेरो बक्के नै फुट्दैन आँखामा आँसु सिबाय ❤❤❤❤❤ जय हर्क साम्पाङ्ग जय श्रम दान जय धरान

  • @dhanrai5622
    @dhanrai5622 วันที่ผ่านมา +35

    हर्क साम्पाङलाई बिराेध गर्नु भनेकाे अाशिर्बा हाे।

    • @BabuRamrai-l1f
      @BabuRamrai-l1f วันที่ผ่านมา

      😂😂😂😂😂😂😂😂

  • @Ashalaxman99
    @Ashalaxman99 วันที่ผ่านมา +6

    जति बिरोध उती समर्थक बढिरहेको राम्रो कामकाे लागि। हो हर्क साम्पाङ जिन्दाबाद 🎉

  • @AjjuBhai-tc8qk
    @AjjuBhai-tc8qk วันที่ผ่านมา +9

    जब जब यो गित सुनछु तब मेरो मन भकानिछ मेयर जिउ❤❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️

  • @chitragurung1779
    @chitragurung1779 วันที่ผ่านมา +14

    हाम्रो देशका रास्ट्र नेता भनाउदाहरुले हर्क साम्पाङको यो भेला अनि हर्कको यो भाषण मुल धारको नेताले बहिरा भएको कान बुलि लटपटिएकाहरुले राम्ररी सुन साथै झोलेहरु

    • @limbooturman5634
      @limbooturman5634 วันที่ผ่านมา +3

      कुनै कुनै बुद्धिजीवी राजनीति बिश्लेषक के के हर्क साम्पाङ धेरै बोल्यो पदबी मर्यादा भित्र बस्नु पर्छ अब उ सकियो के के नाना भाती नकारात्मक ktm बसेर कमेन्ट गरेको देखिन्छ तेस्ता बिचार मनस्थिति भएकाले यो मास निहालेर हेरौ अनि मुल्यांकन गरौ वहाँ युगले मागेको सहि अर गलत यसरी सहि ब्रीफिङ्को लागि भटयाँनु पर्छ्की पर्दैन ।

  • @choukiyonjan3252
    @choukiyonjan3252 วันที่ผ่านมา +26

    Jai mayor harka sangpang jiu great job ❤❤❤❤

  • @BuddhaRai-p3p
    @BuddhaRai-p3p วันที่ผ่านมา +33

    हे भगवान ❤❤❤ जय स्वाभिमान जय हर्कवाद ✊🇳🇵

  • @IndrakAngbuhang
    @IndrakAngbuhang วันที่ผ่านมา +20

    आज श्रममेला लागेछ आजको जनसागरले 100 किलो मासु चाहिने देखियो

    • @limbooturman5634
      @limbooturman5634 วันที่ผ่านมา

      अब अलिक पछि राँगा नै डयाम्म ख्वाउँने चाँजोपाँजो हुँदै छ श्रमदाताहरुलाई 🙏👍️

  • @lhaks-mh3hi
    @lhaks-mh3hi วันที่ผ่านมา +21

    हर्क साम्पाङ्ले खायो खायो अब यस्तै गरि जानु पर्छ अनि पो देश खत्रा हुन्छ जय देश

  • @amritpangenhang5876
    @amritpangenhang5876 วันที่ผ่านมา +17

    Jai harka sampang ❤❤❤

  • @KamalRai-ri2tv
    @KamalRai-ri2tv วันที่ผ่านมา +5

    धरान को मेयर हर्क साम्पाङ्ग एउटा इतिहास हो कसम होला 🙏🙏🙏 जय धरान जय श्रमबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chakradhanrai6848
    @chakradhanrai6848 วันที่ผ่านมา +2

    दकक्षिण कोरिया र चिन यसरिनै श्रम दान गरेर अहिले विश्व को धनी भयको छ अब नेपाल को पालो धनी बन्ने दिन आयो कुरा बेलाइ मा बुझौ नेपाली हो

  • @sikumsubba3302
    @sikumsubba3302 วันที่ผ่านมา +1

    म बिदेशमा छु। मलाई हर्क सरको भिडियो हेर्दा मात्र आनन्द लाग्छ।

  • @chandragurung2567
    @chandragurung2567 วันที่ผ่านมา +9

    जन्ता सुपर पावर हो जय हर्क ❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @Ananta-fi6pd
    @Ananta-fi6pd วันที่ผ่านมา +6

    जनताले सहि र गलत पहिचान गर्दैछ्न❤

  • @harirai588
    @harirai588 วันที่ผ่านมา +6

    Dharan mayor harka sampang jindabad jai saramdata jai dharan
    Santos limbu great supporter of mayor
    Thank you very much reporter jiu news updating 🙏❤️👍👏👏

  • @rajchemjong4887
    @rajchemjong4887 วันที่ผ่านมา +16

    Great leader harka sampang ❤❤❤❤ jay saramdan jay nepal 🇳🇵 ❤❤

  • @rudrachemjong1347
    @rudrachemjong1347 วันที่ผ่านมา +20

    जय हर्कवाद❤❤❤

  • @MilanMabo
    @MilanMabo วันที่ผ่านมา +6

    अतिनाइ उतम लाग्छ हेर्दा पनि जोस र जागर लग्छ

  • @SubashrI-s5h
    @SubashrI-s5h วันที่ผ่านมา +6

    सम्पुर्ण श्रमदाता हरुलाई हृदय देखि नै नमन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @deomanlimbu5852
    @deomanlimbu5852 วันที่ผ่านมา +4

    जय हर्क जय श्रमदान ।
    सबै जना सधै श्रमदान मा रमाउ।
    आफ्नो नगर आफ्नो देश आफै बनाउ।
    💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @rambahadurphagu1639
    @rambahadurphagu1639 วันที่ผ่านมา +4

    हाल कै अवस्था मा मेयोर हर्क साम्पाङ्ग लाई ठिक छैना भन्ने पार्नु भनेको आफै गोलो खाडी मा पस्नु हो आबा न चाबा

  • @dilbhadhurpulami1253
    @dilbhadhurpulami1253 วันที่ผ่านมา +9

    Lidar vhane ko yastoo hunau parxa jay Saram daana jay dharane jantaa jai dharan jai saram pitaa har kha baad jindabad ✊✊🙏🙏

  • @junarai8479
    @junarai8479 วันที่ผ่านมา +8

    🙏 sabai saram dataharu lai dhanneabad 💪 jay harka sampang

  • @malinaale3564
    @malinaale3564 วันที่ผ่านมา +13

    Jai harka sampang jai saramdan

  • @keshgurung4551
    @keshgurung4551 วันที่ผ่านมา +9

    Bafre kathi ho jantha haru.dhanyabaad sram pitha meyar hark 👏rai.

  • @tbthada4519
    @tbthada4519 วันที่ผ่านมา +7

    Waw yo ho ni ta sachha desh bhakti jannta haru 🙏🙏🙏🙏🙏🙏

  • @KarmaSherpa-sh9nf
    @KarmaSherpa-sh9nf วันที่ผ่านมา +7

    Jai harka sir❤❤❤🎉From China Tibet

  • @mrrajendratara
    @mrrajendratara วันที่ผ่านมา

    जन चेतना यसरी नै परिवर्तन हुनु पर्छ। पार्टीहरुको झोले बन्नु भनेको देशलाई लुट्नु हो देश द्रोही बन्नु हो।

  • @DilungchhaDevendra
    @DilungchhaDevendra วันที่ผ่านมา +7

    Jai harkabad 👍👍👍👍✊✊✊✊ Jai श्रमदान 🙏🙏🙏

  • @BasudaRai-k7k
    @BasudaRai-k7k วันที่ผ่านมา +11

    Jay shram data

  • @garjamanrai8220
    @garjamanrai8220 วันที่ผ่านมา +6

    Jai sarampita 💐💝 jai Dharan 🙏🏿🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤❤❤❤😂

  • @SurajSuraj-ib1ee
    @SurajSuraj-ib1ee วันที่ผ่านมา +1

    नेपाल मा काम नपाएर लखर लखर हिड्ने युवा हरु सबै धरान जाउ है श्रमदान गर्न लाई अब एमाले काङ्ग्रेस माउबादी रास्वपा अन्य पाटि सबै त्यागेर हर्क लाई साथ दिदै देस अगाडि बढाउनु पर्छ सबै युवा मिलेर ❤

  • @gajenchemjong6480
    @gajenchemjong6480 วันที่ผ่านมา +3

    श्रम सस्कृतिको महा अभियान हो। उत्पादनमुखी कामहरुमा पसिना बगाऔ।

  • @tekbahadurthapa8522
    @tekbahadurthapa8522 วันที่ผ่านมา +7

    जय हर्क संग पंग

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h วันที่ผ่านมา +8

    Jay harka sapaen sir Jay hos hjur ko Jay dharan all sewaro 💯🇳🇵🌹🇳🇵

  • @pushparai6489
    @pushparai6489 วันที่ผ่านมา +6

    Jaya Harka sampang Jaya shramdata ❤❤❤🤝🤝🤝🤝🤝🤝🤝💪💪💪💪💪💪💪💪💪💪

  • @AsishRai-i1j
    @AsishRai-i1j วันที่ผ่านมา +5

    हर्क साम्पाङ आऊ देश बचाऊ, जय हर्क साम्पाङ ज्यू....✊✊✊💪

  • @deepakrai4857
    @deepakrai4857 วันที่ผ่านมา

    यस्तो लाग्छ मेयर हर्क साम्पाङ छुट्टै ग्रह बाट यो देश नेपाल धर्तिमा बिकास गर्न आउनु भएको हो नेपालमा धेरै नेता भए धेरैले राजनीति गरे तर खोक्रो आश्वासन झुठा बाचा जनता लाई दिए तर आज हर्क साम्पाङ जनता लाई लिएर जनता संङ्गै यसरी भिर पखेरामा मरिहत्ते गर्दै छन यही हो असली नेता ।जय धरान्🙏🙏🙏❤️🇳🇵

  • @indrarai3694
    @indrarai3694 วันที่ผ่านมา +3

    जय हर्क जय धराने जनता।

  • @qshalpun2994
    @qshalpun2994 10 ชั่วโมงที่ผ่านมา

    नेपाल अधिराज्य भरी बाट हर्क साम्पाङ लाई साथ सहयोग गर्नुको बिकल्प छैना।यो भेला जनता जागेको ब्यूझेको संकेत पनि हो,,,यो अब देशैभरी फैलिने छ।

  • @PushkarRai-zr9ye
    @PushkarRai-zr9ye 11 ชั่วโมงที่ผ่านมา

    मानिसहामि
    तिनफप्रकारको हुन्छौ अरे त्यास म्धयका पहिलो मानिसमा पर्नु हन्छ मेयर सामपाङ जय श्रमदाता ज्युहरु🙏🇳🇵

  • @survive7890
    @survive7890 วันที่ผ่านมา +2

    Muri-muri salute Xa all SHARAMDATA haru lai❤❤❤❤❤ jai Hark Baad

  • @raiak2002
    @raiak2002 17 ชั่วโมงที่ผ่านมา

    सम्पूर्ण श्रमदाता ज्यूहरू लाई हार्दिक सम्मान छ ।

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe วันที่ผ่านมา +3

    जय हर्कबाद,जय श्रमक्रान्ती,जय श्रमदाता,जय सहयोगदाता,जय सचेत स्वोतन्त्र जनता,जय सद्बुद्धी,जय धरान,जय देश।🙏🙏🎉🎉❤❤

  • @usharai5572
    @usharai5572 วันที่ผ่านมา +2

    We missed Dipesh Yamfu Vai one of the hard working guy in Kokah project..❤❤❤💐💐💐😍😍😍😍😍

  • @sushilabasnet2134
    @sushilabasnet2134 วันที่ผ่านมา +1

    सलाम छ सचेतधराने जन्ताहरुमा जयहाेस ।🎉🎉❤

  • @SureshRai-v5d
    @SureshRai-v5d วันที่ผ่านมา +8

    good job

  • @DbskmMagar
    @DbskmMagar วันที่ผ่านมา

    जाग जनताहरू अब देशको माटोले माग्दैन आफै श्रम दिनु पर्छ

  • @ganeshrai3868
    @ganeshrai3868 วันที่ผ่านมา +6

    जय श्रम्दान❤❤❤❤❤❤

  • @kiranpradhan8055
    @kiranpradhan8055 วันที่ผ่านมา +4

    SAMPURNA SARAMDATA HARU HARDIK NAMAN......KHANA KHUWAUNE DATA HARU PRATI NAMAN......SABAI KO YESARI SAATH SAHAYOG RAHEMA DESH BANNU KATI TIME LAGCHA RA......YESARI NAI DESH LAI MAYA GARDAI AGI BADHAU........SABAI KO JAI HOS........JAI SAMBHU.......❤❤❤❤❤😂🎉😢😢😮😮😮😅😊😊😊😅😮😮😢❤❤❤❤❤❤❤❤❤😂🎉😢😮😮😮😮😮❤❤❤❤❤❤😂🎉😢😮😮😅😅😊😢😢🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤😂🎉😢😢😢❤❤❤❤🎉😢😮😅😮😢🎉🎉😂😂🎉🎉❤❤❤❤❤❤❤❤❤❤😂🎉🎉😢😢😮😮😢🎉🎉🎉🎉😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂🎉😢😢😮😅😊😮😢🎉🎉😂😂😂❤❤❤❤❤❤❤❤❤❤😂🎉🎉😢😢😮😢🎉😂😂😂🎉🎉🎉❤❤❤❤❤❤❤😂🎉😢😢😮😮😮😢🎉😂😂❤❤❤❤❤❤😂🎉🎉😢😢😮😮😅😅😅😮😢😢🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤😂🎉😢😢😢🎉😂😂😂🎉🎉😂❤❤❤❤❤❤❤❤❤❤❤❤😂🎉😢😢😢😮😮😮😮😅😅😊😅😮😢😢🎉❤❤❤❤❤❤❤❤❤❤😂🎉🎉🎉😢😮😮😅😅😅😮🎉🎉🎉😂❤❤❤❤❤❤❤❤❤❤❤❤😂🎉😢😮😮😅😅😢🎉😂😂🎉🎉😢🎉❤❤❤❤❤❤❤❤❤❤😂🎉😢😢😮😅😮😢🎉🎉😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤😂🎉🎉😢😮😮😮😅😅😊😅😢🎉🎉😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂🎉😢😢😮😮😮❤❤❤❤❤❤😂🎉😢😢😮❤❤❤❤❤❤❤🎉😢😢😢😮😮😮😮😅😅😊😢😢🎉😂❤❤❤❤❤❤❤❤❤❤❤❤😂🎉🎉😢😢😢😮😮😮😅😅😮😢🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂🎉😢😮😮😅😊😊😮😢🎉🎉😂😂❤❤❤❤❤❤❤❤❤❤😂🎉😢😢😮😅😊😮😮😢😢🎉😂😂😂❤❤❤❤❤❤❤❤❤❤😂🎉🎉😢😮😅😅😊😮😢🎉😂😂😂😂🎉😢😮😮🎉🎉😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😮😮😅😊😊😅😮😢🎉🎉🎉😢😮😮😮😢🎉🎉😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @CheerfulPastry-ls8pp
    @CheerfulPastry-ls8pp วันที่ผ่านมา +5

    Jaya jaya dharan jaya Janta jaya harka sampang.

  • @lamadinesh4563
    @lamadinesh4563 วันที่ผ่านมา +1

    याे उपस्थित भनेको देश भक्तिहरुकाे सहभागीहरु हाे जय धरान❤❤❤

  • @chitramagar2611
    @chitramagar2611 วันที่ผ่านมา +4

    Harka sampang 😢❤❤❤🙏

  • @GopalAngdembe
    @GopalAngdembe วันที่ผ่านมา +5

    Jya harkabad jya saram pita

  • @chandraejam-lj4vo
    @chandraejam-lj4vo วันที่ผ่านมา +11

    Kehi vannu xa jholey haruuu

  • @sisirrai9351
    @sisirrai9351 วันที่ผ่านมา +6

    🙏🙏🙏🙏🙏जय श्रमदान

  • @ramkumargurung9653
    @ramkumargurung9653 วันที่ผ่านมา +2

    Jay harka path, way to develop country like ours

  • @seeinthesea1329
    @seeinthesea1329 วันที่ผ่านมา +3

    जय चेतना, जय श्रमदान, जय धरान, जय नेपाल

  • @saanlimboo8495
    @saanlimboo8495 วันที่ผ่านมา +3

    Dharanko itihashma sadai amar rahaneychan yi sramdhanko hath haru sathai meyar harkha samnpang sir amar rahosh...

  • @rairaju8317
    @rairaju8317 วันที่ผ่านมา +5

    janatama sochko parbartan hudaichh bhanda aabo chai pharak naparla jay sarmdan

  • @RajuRai4048
    @RajuRai4048 วันที่ผ่านมา +4

    जय हर्क साम्पाङ

  • @bharatlohorungrai3297
    @bharatlohorungrai3297 วันที่ผ่านมา +5

    Great ❤Jay Dharan !

  • @diltamang2399
    @diltamang2399 วันที่ผ่านมา +11

    Jaya harka sampang ❤❤❤🎉🎉🎉 jaya dharan ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @sangamraioffice2677
    @sangamraioffice2677 วันที่ผ่านมา +5

    Lu khutta tan 😂aja jay sotantra Jay shramdaan Jay harka sampang A Revolution 👑🏹✊🙏❤️🥰🇳🇵 jay dharan ❤️

  • @suryaramrai3869
    @suryaramrai3869 วันที่ผ่านมา +1

    Yo mahol Nepal ko sabai thauma hunu pardachha 🎉🎉🎉🎉rocking harka sampang

  • @pitamberpun4157
    @pitamberpun4157 วันที่ผ่านมา +7

    woda.5.good🙏🏻

  • @GehendraThamsuhang
    @GehendraThamsuhang วันที่ผ่านมา

    I believe this is the way to develop our country ❤❤❤👏👏👏🙏🙏🙏

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 วันที่ผ่านมา +4

    जय हर्क वाद

  • @34puran
    @34puran วันที่ผ่านมา

    अब धरान ले देशको नेतृत्यो गर्नु पर्छ

  • @kisanrairai5617
    @kisanrairai5617 วันที่ผ่านมา

    Hamro deshma hajarau barsapachhi pheri kirat rajale janma linu bhako hoki jasto laagchha. ❤❤❤❤❤

  • @SaginRai-um1yf
    @SaginRai-um1yf วันที่ผ่านมา

    Jaya Harka sampang Jaya shramdata haru 👏👏🙏🙏 UK bata herdai chu sadhai support ra shuvakamana cha.

  • @bakhatgrg1637
    @bakhatgrg1637 วันที่ผ่านมา +1

    सूलूट छ धारन मेर सर लाई ए🎉

  • @usharai5572
    @usharai5572 วันที่ผ่านมา +1

    Congratulations Dharan ra Dharanes and Nagarpitalai🎉🎉🎉🎉🙏🙏🙏💪💪💪💪💪💖💖💖💐💐❤️💐❤️💐💐💐❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @udimserrai6040
    @udimserrai6040 วันที่ผ่านมา +1

    Nepali sarbasadharan janataharu ko chetana dharan Bata khuldaix jaya meyar ju jaya shramdan jaya sumnima paruhang 🎉

  • @fulgrg
    @fulgrg วันที่ผ่านมา +3

    jay harkasanpang

  • @kiranrai817
    @kiranrai817 วันที่ผ่านมา +4

    Jay harka sampang jay dharan.

  • @bsgurung2954
    @bsgurung2954 วันที่ผ่านมา +1

    Dhrane Janata dekhera Ashu Ayo je hos dharane janatale hamro sampurna desh premi nepalilei yeuta yekatako path suruwat gari sikaunu Bhayeko xa Nepal adhirajya sabbai thauko Nepali hruma pni yesttai path sikera desh bikash garau bolera hoina garera ho desh bikash hune harka sir lagayet sampurna desh premi sramdatahruma bhui sori dhog jai harka path✊✊✊✊

  • @RaiGanga-q7z
    @RaiGanga-q7z วันที่ผ่านมา

    Jay hos mear jiu tapachahi desa
    Ko mayagarne vagawanho kinki
    Tapaijasto manxe janminxa hola
    Jasto lageko thienahu jay hos
    Mear jiu om nama nama nama

  • @SomTamang-w5h
    @SomTamang-w5h วันที่ผ่านมา

    Wow nice song miss you ❤❤❤❤hark sir 🙏🙏🙏🙏

  • @sambirrai2629
    @sambirrai2629 วันที่ผ่านมา +4

    He sumnima paruhang jahile mear sabko rakxya garnu satte kura ko jit hunx

  • @krishnarairai2521
    @krishnarairai2521 วันที่ผ่านมา +4

    ❤❤wouuu

  • @GaneshGurung-e5k
    @GaneshGurung-e5k วันที่ผ่านมา

    Jay harka jay dharan jay shram data haru❤❤❤❤❤

  • @santilimbu54
    @santilimbu54 วันที่ผ่านมา +5

    yo janshager dekhera birodhi haru dara kidai hire raheko hola.

  • @GaurabRai-d5u
    @GaurabRai-d5u วันที่ผ่านมา

    Jay Jay hark sampan g❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @buddhathulung5966
    @buddhathulung5966 วันที่ผ่านมา

    🙏🏼🙏🏼🌹🌹🙏🏼🙏🏼jai jai harka 🌹🌹

  • @binduTharu-q1o
    @binduTharu-q1o วันที่ผ่านมา

    Jay harka sir jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad ❤❤❤❤❤❤❤❤💪🙏