बा-आमा इन्डिया, म गायिका बन्न काठमाडौं !! सुर्खेतबाट गायका बन्न आएकी बहिनीको स्वर सुन्नुहोस्

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 681

  • @shusilgurung569
    @shusilgurung569 ปีที่แล้ว +35

    स्वोर राम्रो छ कोशीस गर्नु छिटै गायीका हुनु पर्छ ल।❤

  • @nabinmagar9233
    @nabinmagar9233 ปีที่แล้ว +39

    बैनिको स्वर अतिनै सु-मधुरछ मेरो माईती गाउको चेलि हुनु हुदोरैछ सफल्ताको शुभकामना नानु♥️😘🌹🌺

  • @BkBk-j6p
    @BkBk-j6p ปีที่แล้ว +16

    नानिको भुवाश सारै राम्रो ❤❤छ र उनलाई साथ सप‍ोर्ट सबैले दिनु पर्छ🎉🎉🎉

  • @bishalsurkhet9043
    @bishalsurkhet9043 ปีที่แล้ว +9

    वाव धेरै धेरै बधाई बधाई छ हाम्रो सुर्खेती बहिनीलाई अति मिठो आवाज छ बहिनी गित सङ्गीत मा भबिस्य राम्रो छ बहिनिको सफलता को कामना छ❤❤❤❤👍️👍️👍️👍️

  • @sundargurung6298
    @sundargurung6298 ปีที่แล้ว +6

    गोविन्द सर लाई आजै हो देखेको सारै हेन्डसम हुनुहुदोरहेछ आवाज मात्र मिठो सुनिन्थ्यो । ल ल बहिनीको आवाज त धेरै मिठो छ संगित सिक्नु जरुरी छ शुभकामना प्रगति गर्नु होला बहिनी ।।

  • @SantoshKumar-fv9vf
    @SantoshKumar-fv9vf ปีที่แล้ว +18

    नानुको स्वर राम्रो छ मेहनत गर सफल हुन्छौ धन्यबाद नानु

  • @gopalshrestha9723
    @gopalshrestha9723 ปีที่แล้ว +19

    नानिको स्वर शब्द राम्रो छ भविष्यमा राम्रो गाइका बन्ने निश्चित छ शुभकामना

  • @omthapamagar-vw1ip
    @omthapamagar-vw1ip ปีที่แล้ว +88

    स्वर मीठो छ एल्बमको लागि लगानी गरिदिने कोही मनकारी मन भए देखि १००% गायिका बन्नेछन् यिनी नानी ❤❤

    • @omnyachhyon8517
      @omnyachhyon8517 ปีที่แล้ว +1

      Dharidhariramocha❤,❤behind,gaite,,omkrishnanyachhyon

    • @manojgautam5160
      @manojgautam5160 7 หลายเดือนก่อน

      ,,​@@omnyachhyon8517

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 ปีที่แล้ว +21

    बहिनी भ्वाइस राम्रो छ बहिनी को भबिस्य उज्ज्वल छ ❤

  • @bimalsunar8165
    @bimalsunar8165 ปีที่แล้ว +25

    मिठो स्वोर रैछ बैनी को सफलता को शुभकामना ❤️❤️

  • @tekhariparajuli332
    @tekhariparajuli332 ปีที่แล้ว +15

    बैनिको सोर मिठोछ सफलताको धेरै धेरै सुबकामनाछ सफलता पकै हुनहुन्छ 👍👍👌👌🙏🙏♥️♥️♥️♥️♥️

  • @NiranjanThapa-i2l
    @NiranjanThapa-i2l ปีที่แล้ว +4

    गोपिन्द पगैनी सर को बोली सारै मिठो बोली र बैनी को त झन् कुरै नगरौ धेरै राम्रो स्वर छ।प्रगति काममा छ बोहिनी लाइ

  • @madhavpoudel7329
    @madhavpoudel7329 ปีที่แล้ว +43

    गोविन्द पङ्गेनी लाइ धन्यवाद, बिशेष यी बहिनी को स्वर साह्रै मिठो रहेछ गायिका बन्ने गुण देखिन्छ❤❤

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 ปีที่แล้ว +79

    बहिनिको स्वर पनि मिठो छ सफलताको सुभाकामना र नया प्रतिभाहरुलाई ल्याउनु हुने गोबिन्द दादालाई धेरै धेरै धन्यवाद।

    • @NishaBaishal-d5t
      @NishaBaishal-d5t ปีที่แล้ว +1

      बहिनी स्वर अत्ति नै मिठो स्वर छ ❤❤❤❤❤❤❤🎉🎉🎉🎉

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 ปีที่แล้ว

      ani timro chai katiko mitho, ramro swor chhan?

    • @sarumanandhar60
      @sarumanandhar60 ปีที่แล้ว

      Good joba nani🇳🇵

    • @krishnagautam6781
      @krishnagautam6781 ปีที่แล้ว

      यत्तिको स्वर ले त कुन्नि, खोइ के खोइ के

    • @dipakgandharba9068
      @dipakgandharba9068 7 หลายเดือนก่อน

      Sor ramro xa safltako suvakamana.

  • @reshampurja6996
    @reshampurja6996 ปีที่แล้ว +8

    मीठो छ यी नानिको स्वर, अझै मेहनत गर्दै गर्नु होला, सफल साङ्गितिक यात्राको कामना❤️❤️❤️❤️👍️👍️👍️👍️

  • @harik.chardik.c8282
    @harik.chardik.c8282 ปีที่แล้ว +2

    यो नानिको स्वोर राम्रोछ मेहेनत गर्नु अबस्य सफल हुनेछौ नानी best off luck

  • @yamraj6063
    @yamraj6063 ปีที่แล้ว +7

    धेरै धेरै राम्रो छ बहिनी को स्वर.... ‌‌

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan6764 ปีที่แล้ว +10

    नानिको स्वर मलाई त साह्रै राम्रो लाग्यो नानी लाई ५,७ वटा गीत record गराईदिन पर्यो।❤❤❤

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 ปีที่แล้ว +2

    स्वरचाहिँ मीठो छ। राम्रो छ। चानस पाई भबिष्यमा देशको नाम रोशन गर्नेछिन्।

  • @rameshking6732
    @rameshking6732 ปีที่แล้ว +9

    bahiniko voice dherai ramro xa safaltako shuvakamana❤❤❤❤❤

  • @sarojshrestha6063
    @sarojshrestha6063 ปีที่แล้ว +8

    जे होस बैनिको स्वर सुन्दा रहर देखियो सुनियो

  • @omprakashbk8118
    @omprakashbk8118 ปีที่แล้ว +10

    Sister ko voice ramro cha tar mihanet dherai garnu parcha best of luck ❤❤❤❤❤

  • @PremChand-ze3zu
    @PremChand-ze3zu ปีที่แล้ว +11

    voice ramro xa best of luck bunu❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @bikasthapa861
    @bikasthapa861 ปีที่แล้ว +11

    डरले होला सायदै अक्मक गर्नु भो। सोर त wow wow wow सफल्ताको सुभकामना बुनु हजुरलाइ।।।

  • @bashantidhungana630
    @bashantidhungana630 ปีที่แล้ว +6

    राम्रो छ स्वर बुनु लाइ सफलता को कामना

  • @dhanidayal3425
    @dhanidayal3425 ปีที่แล้ว

    सब भन्दा पहिले त आज दाईले आफ्नो अनुहार देखाउनु भयो खुशी लाग्यो त्यै माथी बैनी आवाज झन राम्रो सुभकमना छ

  • @bijaytamang8455
    @bijaytamang8455 ปีที่แล้ว +3

    नानिको सोर मिठोछ। सफलतको सुभ कामना छ।❤

  • @kshitijtmg5037
    @kshitijtmg5037 ปีที่แล้ว +8

    बहिनी को स्वर राम्रो छ क्लास लिनु पर्छ

  • @ravipun4383
    @ravipun4383 ปีที่แล้ว +12

    सारै राम्रो छ नानी को स्वर

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 ปีที่แล้ว +1

    लाखौं लाख बधाई छ गोबिन्द पङिनी ज्यु नयाँ नयाँ प्रतिभा भएका हरुलाई साथ सयोग दिएकोमा

  • @Rajutamangsmulesinger
    @Rajutamangsmulesinger ปีที่แล้ว +5

    धेरै धेरै शुभकामना बैनिलाइ मिठो छ अवाज❤❤

  • @view395
    @view395 ปีที่แล้ว +6

    आधुनिक गित मा राम्रो छ बुनु को धेरै मन पर्यो उज्वल भबिस्य को कामना बुनु

  • @DilipKumar-j9b7p
    @DilipKumar-j9b7p ปีที่แล้ว +3

    स्वर अति मिठो छ सफलता को धेरै धेरै शुभकामना

  • @sangamtglvlog
    @sangamtglvlog ปีที่แล้ว +4

    बहिनीले राम्रो गीत गाउनु हुँदोरैछ सफलता काे शुभकामन छ बहिनी🙏❣️❣️

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 ปีที่แล้ว +4

    स्वर राम्रो छ।पढाइलाई निरन्तरता दिएको भए ठीक हुन्छ।गीत पनि समय मिलाएर अघि बढ्न
    सकिन्छ। पढाइ गीत दुवै लाई साथ दिएर अगाडी बढ्न आग्रह गर्दछु ।

  • @DhanBhadur-k8y
    @DhanBhadur-k8y ปีที่แล้ว +6

    राम्रो छ स्वर नानिको , बधाई छ

  • @rajsharmaneupane5354
    @rajsharmaneupane5354 ปีที่แล้ว +4

    स्वर राम्रो छ बैनीको सफलता को शुभकामना छ

  • @ishorgautam564
    @ishorgautam564 ปีที่แล้ว +3

    स्वर मिठोछ सफलताको कामनागरेदछु।

  • @hastabahadur4106
    @hastabahadur4106 ปีที่แล้ว +2

    Very beautiful and talented voice and song well done congratulation keep it up again all the best of luck every step fully success to you and media from London UK 🇬🇧🌹💗❤️🇬🇧

  • @salikrambhandari6807
    @salikrambhandari6807 ปีที่แล้ว +3

    रचना रिमाल को जस्तो स्वोर बैनी को शुभ कामना बैनी छ तिमी लाई

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 ปีที่แล้ว +2

    स्वर राम्रो छ बैनि मेहनतबाट सफल भइन्छ सॅङ्गित सिक्नु जरुरी छ।👍

  • @rabinchepang4541
    @rabinchepang4541 ปีที่แล้ว +8

    Nice voice bunu👍️👍️👍️ best of luck 🙏🙏🙏

  • @manishdubrakoti6077
    @manishdubrakoti6077 ปีที่แล้ว

    Nice voice भान्जी धेरै मेहनत गर्दै जानु संगीत मा धेरै माथि गए को हेर्न पाउं

  • @aayubaayub1272
    @aayubaayub1272 5 หลายเดือนก่อน

    आवाज साह्रै मीठो छ शुभकामना दिन चाहान्छु नानीलाई।प्रयासरत रहनु होला सफल अबस्य भैन्छ है नानी।

  • @DhakendraGurung-q4r
    @DhakendraGurung-q4r ปีที่แล้ว

    बहिनी को स्वर राम्रो छ सर मौका दिनु पर्छ best of the luc

  • @ntrdeepakdeepak9235
    @ntrdeepakdeepak9235 ปีที่แล้ว

    स्वोर मीठो छ बैनीको अझै मेहनत गर्नु पर्छ भबिस्यछ साङ्गतिक क्षेत्रमा

  • @narbahadur9714
    @narbahadur9714 ปีที่แล้ว +7

    धेरै मिठो स्वर ँ

  • @santoshbaram7630
    @santoshbaram7630 ปีที่แล้ว +6

    स्वर राम्रो छ बहिनिको 😍😍😍🙏🙏

  • @netrabdrstha1823
    @netrabdrstha1823 8 หลายเดือนก่อน

    कति खुशी कति उत्साहित भएर गित गाउनु हुन्छ आत्मा भरोसा छ सर हजुर अगाडी मौका दिनु सोर राम्रो सबैले मन पराई दिनु होला।

  • @ChalnathThulung
    @ChalnathThulung 8 หลายเดือนก่อน

    अन्तराल हृदय देखि नै कला ईच्छा आकांक्षा लाई सफलता होस। स्वर ज्यादै मिठास र अध्यन लाई प्राथमिक दिनु ल......बधाई।

  • @JibannathSapkota
    @JibannathSapkota ปีที่แล้ว +2

    यिबैनीकाे साेरराम्राेछ सफलताको शुभकामना

  • @birendragabegu9747
    @birendragabegu9747 ปีที่แล้ว +4

    राम्रो छ नानिको स्वर good luck

  • @prasadpuri1065
    @prasadpuri1065 ปีที่แล้ว +13

    सिम्रन परियार भन्दा अति सुमधुर स्वर छ यिनी नानीकाे❤❤❤

    • @Juddhakhatri7399
      @Juddhakhatri7399 ปีที่แล้ว

      अहो तपाईंको भनाईमा असहमती जनाउनु पर्छ sorry

    • @BedSharma-t8k
      @BedSharma-t8k ปีที่แล้ว

      Ramro xina

    • @shivadhakal1823
      @shivadhakal1823 ปีที่แล้ว

      सहमत धेरै मिठो छ

  • @RajuThapa-jo5gl
    @RajuThapa-jo5gl ปีที่แล้ว +9

    वा वा सोर दामि छ ❤❤❤❤🎉🎉🎉🎉😂😂😂

    • @jagatct4546
      @jagatct4546 ปีที่แล้ว +1

      Ajai tayari garnu parxa bahini

  • @kamalaadhikari8005
    @kamalaadhikari8005 ปีที่แล้ว +1

    सुन्दर छ स्वर साथ दिनि पनि आईसक्य पितालाई धन्यवाद यशुमशिको नाउमा अमेन

  • @samjhanabasnet4870
    @samjhanabasnet4870 7 หลายเดือนก่อน

    आहा सारै नै राम्रो छ बैनी को भ्वाइस उहाँ लाई नि अब हेल्प गर्नु पर्यो❤️

  • @gobindbk8076
    @gobindbk8076 ปีที่แล้ว +4

    साच्चिनै मन पर्यो नानीको स्वर ❤❤❤

  • @khadgagahatraj7979
    @khadgagahatraj7979 ปีที่แล้ว +20

    स्वर राम्रो छ अवसर पाए केही गर्छिन् बैनिले

  • @gumansingh6174
    @gumansingh6174 ปีที่แล้ว +2

    Nanu ko sangit ramraj xa dherai mehanat gare 100%singar banne xau agrim congratulation.

  • @kumarpokhrel6708
    @kumarpokhrel6708 ปีที่แล้ว +7

    Very nice voice good luck baini

  • @DaulatMahara
    @DaulatMahara ปีที่แล้ว

    Ramro chha naniko swar 100% gayika banne xin nani best up lock

  • @MilanBudhathoki-up1gb
    @MilanBudhathoki-up1gb ปีที่แล้ว

    राम्रो छ नानु तिम्रो आवाज सफल्ताको सुभकामना

  • @gobindbk8076
    @gobindbk8076 ปีที่แล้ว +2

    स्वरको बरदान त पाकै हो नानीले❤

  • @rameshmaharaofficial253
    @rameshmaharaofficial253 ปีที่แล้ว +2

    अझै कोसिस गर्नु पर्छ बैनी ले स्वर मीठो छ ❤❤❤

  • @hemrajkatwal7882
    @hemrajkatwal7882 ปีที่แล้ว

    सिक्नुपर्छ बैनी स्वर मात्र राम्रो भएर हुदैन संगितको ग्यान हुन जरूरी छ नानु शुभकामना छ आउँदो भविष्यको ।

  • @tesbahadurtamang-fx1oq
    @tesbahadurtamang-fx1oq ปีที่แล้ว +2

    100 %gayika banne gunx best of luck ❤️❤️

  • @durgakalikote7242
    @durgakalikote7242 ปีที่แล้ว +5

    स्वर राम्रो छ अग्रिम शुभकामना ❤❤

  • @madanpyac4635
    @madanpyac4635 ปีที่แล้ว

    सबैले मन पराउने छन , बहिनिको स्वर तर परिक्षा दिनु , अझै स्वर तिखारनु आबस्यक देखिन्छ । प्रगति होस शुभकामना नानि

  • @khatrichhetri837
    @khatrichhetri837 ปีที่แล้ว

    उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद शूभकामनाछ ❤नानी लाई ❤

  • @OmSunar-i2u
    @OmSunar-i2u ปีที่แล้ว +3

    मित्थो छ बहिनीकाे स्वर सफलता शुभकामना

  • @SarojkumarShrestha-s8f
    @SarojkumarShrestha-s8f 7 หลายเดือนก่อน

    स्वर राम्रो छ। उज्ज्वल भविष्य को कामना छ।❤❤❤❤❤❤

  • @bishnusanthury6852
    @bishnusanthury6852 ปีที่แล้ว

    Gobinda vaiko aawaj matrai suneko maile ta aaja dekhda khusi lagyo yo baini lai pani kunai thau milaidinu hola sangeetik jibanko suvakamana 🙏🙏❤❤

  • @premneupane4436
    @premneupane4436 7 หลายเดือนก่อน

    स्वर मीठो रहेछ! सफलता को शुभकामना।

  • @rambdrtiruwa729
    @rambdrtiruwa729 ปีที่แล้ว

    राम्रो छ बहिनिको स्वर प्रगती गर्दै जानू ल

  • @दङ्गालीठिटोपाडेसोल्टा-ग5ब

    Ramro x bunu ko voice yasari agadi badnu hola subhakamana x bunu.

  • @bishalsunar8611
    @bishalsunar8611 ปีที่แล้ว

    अझै निखारिनु पर्ने रैछ पढाइ पनि अती जजुरि उज्जल भविष्य को अग्रिम शुभकामना नानू लाई

  • @monbahadurthapa9242
    @monbahadurthapa9242 ปีที่แล้ว

    सोर राम्रोनानीको धन्ने बाछ गोबिन्द पङगेनी सरको मीठो बोलि छ

  • @rajanbk6004
    @rajanbk6004 ปีที่แล้ว +2

    Beautiful and sweet voice bahini ko ❤❤❤

  • @puranbk1846
    @puranbk1846 ปีที่แล้ว

    ,her voice is very nice best of luck. Govinda jee bainiko lagi harek palharuma sasahayog gareta agadi badhaunu hola.

  • @kalpanamayal
    @kalpanamayal ปีที่แล้ว +1

    नमस्ते मेरो voice kasto lakxa sahala sujhap dinu hola thanks you gopindar dai Malai yo thau sam leuney mero ankal and padam sir lai dherai dherai dhanebat ❤❤❤❤❤❤

  • @premChitwan4324
    @premChitwan4324 ปีที่แล้ว +1

    राम्रो प्रस्तुति छ नानी लाई

  • @krishnakhanal4648
    @krishnakhanal4648 ปีที่แล้ว

    स्वर निकै राम्राेछ प्रगतिकाे कामना बैनिलाइ

  • @vikasbm3769
    @vikasbm3769 ปีที่แล้ว +16

    very nice voice ❤bahini

  • @himaljeemi1786
    @himaljeemi1786 ปีที่แล้ว

    बहिनीले Practice गरेउ भने स्व़र राम्रो छ शुभकामना Good luck

  • @GaneshSoni-e6e
    @GaneshSoni-e6e 7 หลายเดือนก่อน +1

    Bainiko sora ramroxa sabile satdinuhola

  • @PadamBdiyaliPadamBdiyali
    @PadamBdiyaliPadamBdiyali ปีที่แล้ว

    नानी को सोर राम्रो रहेछ सिम्रन सग मिल्ने रहेछ रत यकजम dhiyar आको भए हुने थियो ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +2

    स्वर राम्रो छ नानू सफलताको कामना

  • @milanmagar9091
    @milanmagar9091 ปีที่แล้ว +2

    Congratulations Baini voice Mitho xa

  • @BhojRajGaire-tr5nh
    @BhojRajGaire-tr5nh ปีที่แล้ว +1

    Ramro xa.

  • @rovgamer8040
    @rovgamer8040 ปีที่แล้ว +3

    सफलताको शुभकामना❤ बहिनी

  • @singwithrupa1624
    @singwithrupa1624 ปีที่แล้ว

    पत्रकार भाई को भोईस कति मीठो छ बोली पनि कति मीठो छ ❤❤❤

  • @surendrabahadur2047
    @surendrabahadur2047 ปีที่แล้ว

    Wow super Nice voice Dhari ramRo xa Baine ko Sora Best of luck 🍀🍀🤞🤞👌👌

  • @SamsMobs-z6r
    @SamsMobs-z6r 7 หลายเดือนก่อน

    स्वोर राम्रो छ बुवा आमालाइ सत्कार गरेर बोल्न सिक्नु येस्तो भन्थे बुवाआमाले भनेको राम्रो सुनियेन नानी

  • @sumansunarsunar6745
    @sumansunarsunar6745 ปีที่แล้ว

    Dherai ramro xa baineko shor gaeika banne chahana pura hous baineko dhanye bad gobinda pangeni sir

  • @bpdhamala2187
    @bpdhamala2187 ปีที่แล้ว +1

    goodluck ,nani

  • @premmalla4893
    @premmalla4893 ปีที่แล้ว +2

    बहिनी परियास राम्रो छ❤❤❤❤❤

  • @khyambahadur8892
    @khyambahadur8892 ปีที่แล้ว

    Nanuko sor ramro xa sagit siknu parxa padailai poni nirantr dinu hola❤al the best nanu

  • @dronakantakandel4312
    @dronakantakandel4312 ปีที่แล้ว

    धेरै मेहनतको आबश्यक्ता छ ।

  • @OppoA-mh3uw
    @OppoA-mh3uw ปีที่แล้ว +4

    मान्छे पनि राम्रो सोर पनि राम्रो

  • @chitrarana8737
    @chitrarana8737 ปีที่แล้ว +6

    Nice n sweet voice, Best of luck .