कुलमानमाथि किन खनियो सरकार ? ४९ उद्योगलाई विद्युत प्राधिकरणको १५ दिने अल्टिमेटम
ฝัง
- เผยแพร่เมื่อ 20 ต.ค. 2024
- TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions, and change-makers of the nation. It delves into the depth of the matter to bring out the core of the issue and gives it a critical-analytical perspective in the interest of the audience.
Likewise, TOUGHG Talk EXPLAINER is a new Multimedia exclusive that provides a clear, concise, and engaging explanation of important news.
The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention of making a difference by promoting a culture of constructive dialogue.
-TOUGHtalk EXPLAINER
-TOUGH talk Tapainsanga (T3)
-DEMOCRACY DIALOGUE : Platform for public dialogue on contemporary issues to advance democratic practices
-TOUGH talk Tapainsanga (T3): COVID19
(00:00) - Intro
(02:45) -कुलमान हटाउन स्पष्टीकरण
(06:34) - कुलमानको अल्टिमेटम : कात्तिक ८ सम्म पैसा तिर्नू
(08:04) - कुलमानलाई हटाएपछि को ?
(10:37) -संक्षेपमा बुझौं बक्यौता विवाद
(12:33) - कुलमानमाथि पनि छन् प्रश्न
(14:33) - समस्या सुल्झाउने कि थप गिजोल्ने ?
(17:07) - closing thoughts
www.interfacenepal.com,
Interface Nepal Network (INN) - Media for Arts and Rights.
#TOUGHtalk #DilBhusanPathak #InterfaceNepalNetwork-
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
Instagram: / dil_bhusan_pathak
Instagram: / tough_talk_
TH-cam: / toughtalk1
Podcast: www.interfacen... (Also in Hamro Patro, Nepali Podcast and iTunes
Internet Partner: Subisu
#TOUGHtalk #DilBhusanPathak #ToughTalkExplainer #kulmanghising #kpsharmaoli
यस्तो डाका प्रधानमन्त्री बहिस्कार गरौ👎👎👎👎👎👎👎👎👎
तपाँइकाे विश्लेषण निष्पक्ष छ, असल समाचार प्रसारण गरिरहनुहाेला शुभकामना ।।।
माफिया र भ्रष्ट प्रधानमन्त्री र मन्त्री भएपछि दक्ष, इमान्दार र लगनशील व्यक्ति टिक्नै नदिने प्रयासमा छन्। यस्ता प्रधानमन्त्री र मन्त्रीलाई जनताले लखेट्नैपर्छ।
Right
उज्यालो नेपाल का महानायक कुलमान घिसिङ।
कमिलाकाे मर्ने बेलामा पखेटा आउँछ भन्थे हाे यहि भएको हाे सरकारलाई
कुलमानलाई नि हताऊ,
अनि फेरी १६घण्टा लोडसेडिंग ल्याऊ!!
यो हो नया बिकास, नेपालको
यो नालायक सरकार को गुन्डागर्दी चल्दैन अब जनता जागिसक्के भष्ट्रचारी पार्टी ले राम्रो काम गर्ने लाइ राजनीति प्रतिशोध सादने हो भनि विष्फोट हुन्छ
कुलमानलाई निलम्बन गर्यो भने काठमाडौमा आगो लगाउछ आम जनताले जुन उधोगी ब्यापरिहरुको उधोग फ्याक्ट्री निसानामा पर्ने छ ।
कमिला को मर्ने बेलामा प्वाँख पलाउँछ रे अहिले दलाल ओली को पनि प्वाँख पलाउँदै छ ओली जस्तो खलनायक यो देश ले पाउँनु दुर्भाग्यपूर्ण छ ।
गाली जति एमालेले सत्ता अगाडि बढाउने कांग्रेस दुःख पाउने एमाले र अरु दल आफ्नो सत्ता अगाडि बढाउने कांग्रेस एमालेको काधमा बन्दुक राखेर एमालेले बुझेको छैन
Good analysis
यस्तो त छ , हाम्रो देश को प्रधानमन्त्री .....अनि देश कसरी बन्छ .....?
रविको खेदो खन्न सकियो पीत पत्रकार महोदय !!?? तिम्रा मालिकले कूलमान हटाए तिमी पनि खुशी हुन्छौं । होइन र ?
सहि कुरो साइलो भाइ जस्तो लाग्छ माइलो भाइ ऋषि काजु वाला उता खुशी छन् भ्रष्ट हरुका पुत्रकार्💪👊💪👊
देशका जनतालाई केपि लगायेत ऐमाले ले अन्धकार र सुसानसनकाे नाममा अन्धकारमा धकेलेकाे जनतालाई जानकारि हाेस अब पनि नबुजे कहिले बुज्छाै जनता
Background Music भएन है। Music लगातार भएर सुन्नै गारो भयो !!
Ati bhayo aba ati
छवि लामकाने का झोले र केपी ओलीका झोले एउटै हुन् हिजो केपी ओली का झोलेहरु यसै गर्थे
PARTY KASTO HUNCHA AADOLAN KASTO HUNCHA POKHARA HER KHATE
Good analysis but Background music is so irritating!!!!
कुलमानलाई हटाएको हेर्न मन छ ,अनि कसरी जन्ता सडकमा उत्रिन्छन अनि शेरे अनि ओलिको दिनगन्ति सुरु हुन्छ अनि थाहा पाउछ
बाहुनक्षेत्रीको शासन भएसम्म नेपाल गरीब मात्र हुनेछ्न। जस्तै शाह र राना
नेपालको नेताहरू जिम्मेवार नभएकोले प्रजातन्त्र धरापमा पर्ने भो ।
Background music is too interrupting. Sunnai garo bhayo.
खबरदार कुलमानलाई हटाउने चेस्टा नगर
ओलि जनताको लागि होइन कलो ब्यापारि र भ्रष्टाचारिको संरक्षण हो एमाले बहिष्कार गरौ।
Jay Ghanti,Jay RSP
Jay Rabi sir,Jay Kulman sir
कर्मचारी तन्त्र
कानुनमा गल्ति गरेको भए कानुनी राज्यमा सम्मान ,निष्पक्ष व्यावहार हुनुपर्छ ,राम्रो काम गर्ने लाई मात्र प्रतिसोध साँचेर धरकपड गर्ने हो भने त्यसको विरुद्ध जनता एक धिक्का भएर उभिने छ,कुलमान बाट केहि गल्ति नै भए पनि कुलमानले देश र जनता लाई धेरै काम गरेका छन्
Haina yo kp kahile morxa hola !
Real Face of KP Oli
नेपाली बोल्दैमा नेपालमा बस्दैमा यी पत्रकार नेपाली होइन कैलाश सिरियाले उनलाई ल्याएर स्थान दिएको😅
Sahi ho 😅😅😅
Ravi ka bhaqta haru.......😂😂😂😂😂
अब कान्तिपुर ,सरकार सबैका दिन सकिदैछन।
kulman लाइ छोए देशमा आगो बाल्छन जनता ले
माफिया लाई पोस्ने चोर सरकार राम्रो काम गर्ने लाई नी राम्रो भन्न नसक्ने भ्रष्ट ओली
I'm with ravi sir❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Kulman lae samayer matrw dekhaou na sarkar😢
तथ्य राख्नु भयो राम्रो हो। प्रमाणको कमी भयो। प्रमाण पनि राख्नु भयो भने विश्वसनीय बढने छ।
खड्क ओलि भन्दा ठुलो भ्रष्टाचारि नेपालमा कोहि छैन
मिनबहादुरको सबै मुद्दा ढिसमिस गर्दिने अथवा कमजोर गराउने सर्तमा मिनबहादुरलाई दान गराउन लगाएको छ
पछि मिनबहादुर कुनै मुद्दाले जेल जानुपर्यो भने मिनबहादुर स्वयमले आफै भन्ने छ यो सबै कुरा
daju yo background music ko sound alik kam garnu paryo or hataunu paryo. kasto irritating xa yo music. boleko bela music off garaunus na 🙏
Yo kp oil le nepal ma k garnu kojheko
ओली बाँदरे प्रवृत्तिको मान्छेले देश चलाउन सक्दैन।सर्कस,हास्य कलाकारको निर्वाह राम्रोसँग गर्नसक्छ ओलीले।
बाघ कराउनु र बाख्रा हराउनु एकै चोटि भएछ !😂
एमाले लगायतका झालेमाले दलाल पार्टी सकिन लागेको कुरा साचो हो!!
अरु प्रोपोगाण्डा त गर्दै गर चोर सरकार!
Kp Oli has been receiving commissions from theses companies including from pashupati chhetra mohiyani
Dil bhusan do not talk anything about Rabi. You are not a fair journalist. Rabi is hope of the country. Good luck Rabi!!!
🔔🔔
Jati Target garxa...
Uti nai..budaharu ko poltics sakinxa.that is true ❤
भ्रष्ट सरकार बहिस्कार गरौ।
🔔🔔❤❤
Surya Astaunai lagya ho ta ?
अती राम्रो अनि निस्प्पछ बिस्लेसन
निभ्ने बेला को दियो चर्को बल्छ भन्ने साच्चै रहेछ
UML lai singhaburbar bata tanera pitne dine ayo hai aba
Xito Vanda xito sarkar dhalaun parx nahi to des khatm gharx kp le
तिम्ले अझै पनि के पि काे ढाक छाेप का समाचार प्रसारण गर
Kulman✔
Rabi thug❌
Kp chorlaee 2084ma patta sap garnu parxa
Aba KP lai lakhetne palo aayo
Sakina umala Ra congress abha
nepali aakas ma nikai thulo aandolan ko badal madrairako bhan huncha mali ...yo samaya satta pribartan ko ho ...naya sakti ko jarurat cha desh lai
१२भाई👎
Yo Oli bhanne jantu Janata ka PM hun ki Byapari le banaidiyeko Tattu hun 😅.
Aba oli ko dhaman ko bhadoo full hudai cha kuun day fadkine ho taha chaina … yastoo budo age ma samalera basna banchuu
Kulmaan lai xoyera her chor sarkar tero din sakinxa
Kai haina kal ako ho aba tauko ma yamraj ghume raha xa tha pako xina chor le kun bela tapaka tepera laxa tha hunxa
He nepali janata abapani timro chet khuldaina?
Timi pani 12 vai ma parxa hoinara
YO OLI TANTRA LAI SAMAPTA PARNAI PARCHA NEPALI JANATA AJAI PANI BHEDA BANI NABASAU ABA AATI VAYO KUNAI BELA MA RA MERO PARIWAR PANI AMALE THIYOU ABA AAKHA KHOLAU JANATA ABA BANGALADESH KO HALAT BANAUNA PARCHA ABA YO DESH BATA YO OLI TANTRA,SERE TANTRA ,LAI SAMAPTA GARNAI PARCHA
Yo apradhi Oli kumai lai ta euta nathuram gotse nei chahine raichhan ni
यो पत्रकार पनि ओली शेरे सिरोहिया को झोले हो
Ramro Manche sabailai jel hale huncha.Desh ta Brastachari,nalayak r Gunda harule ta chalayeko cha ke garne.Hune nai yesto ho.😡
Kp chor nyta