NewLiveDohori / भाइरल सीमाले सुमनलाई दिइन कडा जवाफ / Palpali Magar Samaj Official / Suman Vs Sima

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 179

  • @baltamang9038
    @baltamang9038 ปีที่แล้ว +8

    शब्द र सुमधुर स्वरको धनी सँग सीमा बहिनिले गीत गाउन पाउने भाग्यमानी हुनु हुन्छ।बधाई सङ्गै सफलताको शुभकामना सीमा बहिनीलाई

  • @karnathapa8842
    @karnathapa8842 ปีที่แล้ว +3

    मिठो सब्द हरु को प्रहार सिमा नानु को गायन अति उत्कृष्ट छ। सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน +1

      धन्यवाद हजुर लाई मिठो कमेन्ट को लागि आभारी छौ 🙏🙏

  • @karanbishokarma
    @karanbishokarma ปีที่แล้ว +4

    ल बधाई छ मिठो गित सिमा बुनु सुमन दादा सब्द ले मुटु छोयो पाल्पाली मगर समाज लाइ उच्च सम्मान ❤

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @bhansinghrana4384
    @bhansinghrana4384 ปีที่แล้ว +1

    ल धेरै धेरै धन्यवाद पाल्पाली मगर समाज परिवार प्रती यस्तै यस्तै प्रतिभाको उजागर गर्ने एक सस्था हो

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @dipakkc6619
    @dipakkc6619 11 หลายเดือนก่อน

    अति मिथो भोइस❤❤❤❤❤

  • @jeetpoon4658
    @jeetpoon4658 11 หลายเดือนก่อน +5

    स्वर र शब्द प्रती उच्छ सम्मान सिमा नेपाली बहिनिलाइ अझ प्रगतिको शुभकामना ।

  • @BhumiBc
    @BhumiBc ปีที่แล้ว +3

    आहा कति मिठो छ सबै टिम लाई उच्चासम्मानछ बधाईछ 🎉

  • @royaltek3979
    @royaltek3979 9 หลายเดือนก่อน

    सुमन सर शब्द को धनी अनि सोर को त के कुरो गर्नु जुन सुकै गित मा नि सरल तरिका ले रमाइलो दिनु हुन्छ उहाँ जस्तो संघ गाउन पाउदा सिमा बैनी नि अत्ति लक्की हुनु हुधो रहेछ अझै प्रग्ती को कामना छ

  • @laxmanchaulagain28
    @laxmanchaulagain28 ปีที่แล้ว +1

    हार्दिक बधाई तथा सफल्ताको शुभ कामना व्यक्त गर्दछु कलाकार सुमन परियार ज्यू तथा सिमा नेपाली ज्यूमा हजुर हरुको साङ्गीतिक यात्रा सफल्ता पुर्बक आगाडी बधोस धन्यवाद

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @puspagurung1841
    @puspagurung1841 ปีที่แล้ว +5

    असाध्यै राम्रो छ दोहोरि गित स्वर सब्द लय दुबै जना गायक गायिका ज्यु लाइ बधाइ तथा पाल्पालि मगर समाज परिवार सम्पुर्ण लाइ सुभकामना छ 🙏🙏🙏🎋🎋✨✨✨✨🎊

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน +1

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @shovaranamagar
    @shovaranamagar 11 หลายเดือนก่อน +1

    निकै मार्मिक साथै सुन्दर प्रतुति सफलताको कामना सम्पुर्ण टिमलाई 😘🙏

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน +1

      धेरै धेरै धन्यवाद हजुर लाई मिठो कमेन्त को लागि ❣️❣️❣️😘😘

  • @premsunar6908
    @premsunar6908 9 หลายเดือนก่อน +1

    निकै राम्रो प्रस्तुति सफलता को शुभकामना छ

  • @rajuthapa7898
    @rajuthapa7898 2 หลายเดือนก่อน

    ❤❤❤❤❤ dherai ramro parastuti hjr haru dubai janako❤❤❤❤

  • @PremKumar-p4q9z
    @PremKumar-p4q9z ปีที่แล้ว +2

    सफलताको शुभकामना सम्पुर्ण मा मीठो गित छ 😘😘😘😘😘😘😘😘😘

  • @ravitamang6702
    @ravitamang6702 ปีที่แล้ว +2

    सिमा बैनी अनि सुमान भाइ को सोर सब्दा मा यो प्रातक्छ दोहोरी एति मीठो लाय मा अहा अजा पर्देस मा बसेरा सुन्ना र हेर्न पौउदा अत्यान्त खुसी छ।❤दुबै जान भाइ बहिनी लाइ उज्जल बबिश्य कोकमान गर्दछु जै गित जै सङ्गित

    • @Gulmelisimanepali
      @Gulmelisimanepali ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद दाइ 😘🙏

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @Gulmelisimanepali
    @Gulmelisimanepali ปีที่แล้ว +36

    सबै जना लाई नमस्कार म यसै दोहोरी कि गायिका सिमा नेपाली धन्यवाद पाल्पालि मगर समाज तथा पियारि साथी सन्जिता जि लाई आज पनि हजुर हरु को माझ जानी नजानी दोहोरी गाउने कोसिस गरेकी छु माया गरिदिनु ल छ कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला है हजुर हरु कै सल्लाह सुझाव ले मलाई अगाडि बड्न लाई सहयोग हुने छ धन्यवाद 💓💓🙏

    • @muskangaire-bt4tn
      @muskangaire-bt4tn ปีที่แล้ว +1

      ati mitho xa bunu 😢😢

    • @SabeenaRana
      @SabeenaRana ปีที่แล้ว +1

      धरै राम्रो गाउनु भयको छ सफलताको अग्रिम सुभकामना बैनि

    • @I_Vlogs_
      @I_Vlogs_ ปีที่แล้ว +1

      धेरै राम्रो सिमा नेपालीको स्वोर त झन उत्कृङ छ अझै स्वोरमा सुधार होस सफलताको शुभकामना सिमा बहिनी

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน +1

      धेरै धेरै धन्यवाद सङै बधाइ साथ मा साङितिक यात्राको अग्रिम सफल ताको सुभ कामना 💐💐

    • @khadkanepali8606
      @khadkanepali8606 11 หลายเดือนก่อน +1

      राम्रो छ,,,नजानेको सिक्दै अगाडि बढ्ने हो आफु भन्दा अग्रज सँग गाउन पाउनु र गाउन सक्नु भनेको सफलताको सन्देश हो ,शुभकामना छ बहिनी सिमा

  • @RimBdr.-nz8fz
    @RimBdr.-nz8fz 7 หลายเดือนก่อน

    अति नै राम्रो प्रस्तुति र अति मिठो स्वर sima Nepali बहिनिको

  • @PrabinMgrOfficial2022
    @PrabinMgrOfficial2022 ปีที่แล้ว

    नमस्ते नमस्कार सम्पुर्ण मा 🙏🙏 निकै नै मार्मिक शब्द चयन आवाज का खानी सालिन लोक गायक सुमन परिवार अनि आवाज कि खानी सिमा नेपाली ज्यु लगायत पाल्पाली मगर समाज सिङो परिवार लाई बधाइ तथा अग्रिम सफल ताको सुभ कामना 🤗🤗

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @rajuthapa7898
    @rajuthapa7898 11 หลายเดือนก่อน

    Dherai ramro ❤❤❤❤

  • @rajuthapa7898
    @rajuthapa7898 11 หลายเดือนก่อน

    Namaskar sabai jana lai dherai ramro dohori hajur haruko ❤❤❤

  • @ngodupgurung2759
    @ngodupgurung2759 11 หลายเดือนก่อน +2

    सफलताकाे शुभकामना दुबै जनालाई❤❤❤❤

  • @DevindraRokaya-te5js
    @DevindraRokaya-te5js ปีที่แล้ว

    अतिनै मठो प्रस्तुति लोक दोहोरी का उदाउदा तारा राष्ट्रिय गायक शुमन परिवार र पछिल्लो समयमा हरेक य्युटुब च्यानल हरूमा बिष्णु माझीको आवाजले चिनिन सफल भाइरल गायिका सिमा नेपाली ज्यूलाई आगामी साँङ्गितिक यात्राको शुभकामना छ धेरै धेरै

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @bibekdc
    @bibekdc ปีที่แล้ว

    मेरै अतिनै मनपर्ने भाका त्यसै माथि मिठा शब्दहरु वाओ ❤❤❤🎉🎉

  • @kaushilapradhan2478
    @kaushilapradhan2478 ปีที่แล้ว

    Prastuti ko lagi sabai kalakar lai dhanyabat ani bhai suman ra baini seema lai badai xa dohori ati uttam ani sabda pani sarai ramro sabai kalakarlai samman ani maya xa ma india bata herdaixu,suman bhai ko dohori sadai herxu ati man parxa.❤❤❤🎉🎉🎉👌👌👌

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @nepalisarita6117
    @nepalisarita6117 ปีที่แล้ว

    Aaha dherai ramro dubai janalai salam ❤❤❤

  • @sagarmgr3705
    @sagarmgr3705 ปีที่แล้ว

    badhai chha sampurna team laai nikai ramro dohori

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @puspapun3777
    @puspapun3777 ปีที่แล้ว +1

    very very nice song sima nepali & suman pariyar❤❤

  • @dhanbahadur9296
    @dhanbahadur9296 ปีที่แล้ว

    Ati mitho rw ramro prestuti dinu bhayo Suman & sanchita nanu le hjr haru lai samman ani team lai namaskar

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @rpshrestha8843
    @rpshrestha8843 ปีที่แล้ว

    Ramro chha hai. Nirdhakka , senior kalakar sanga Dohori gauna saknu kshyamata bhayeko “ chhori Nani Sima Nepali “ lai. Sabbai kalakar lai pani dherai dhanyebaad ani ‘ Salam ‘ chha.

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @SimmyPoon-eo8ry
    @SimmyPoon-eo8ry ปีที่แล้ว +1

    सधै यस्तै प्रगती गर्दै जानु सबै जनालाइ शुभकामना छ🙏🙏🙏🙏💐💐💐💐💐🌺🌺🌺🌺

  • @omthapa7124
    @omthapa7124 7 หลายเดือนก่อน

    Happy x nepali lok jeet ramro x

  • @shivarimal8011
    @shivarimal8011 ปีที่แล้ว

    दामी छ भाइ बहिनी दोहोरी ❤❤❤❤💐💐💐💐💐🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kamalsunar9606
    @kamalsunar9606 11 หลายเดือนก่อน

    Wow dami xa ❤❤❤

  • @bhimbahadur1026
    @bhimbahadur1026 ปีที่แล้ว +2

    Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉

  • @mamtasaud4474
    @mamtasaud4474 11 หลายเดือนก่อน

    Wow nice ❤❤

  • @rameshbishwakarma9241
    @rameshbishwakarma9241 ปีที่แล้ว

    अति सुन्दर दोहोरी ।।वा।।❤❤❤

  • @SurajSingh-dt8hy
    @SurajSingh-dt8hy ปีที่แล้ว

    Darsan Namaste🙏🙏🙏🙏🙏 sampurna mauchha samman 🙏🙏🙏 safalta ko subha kamana all tem ma 🙏🙏🙏suman sir ani sima miss lai sangitik naman 💐💐💐💐💐

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @muskangaire-bt4tn
    @muskangaire-bt4tn ปีที่แล้ว

    aahha ati mitho soong good luck bunu sima bunu 🎉🎉❤❤❤

  • @ChhabiNepali-e8n
    @ChhabiNepali-e8n ปีที่แล้ว

    ❤❤ राम्रो

  • @shankardamai2441
    @shankardamai2441 ปีที่แล้ว

    वाउ वाउ दामि छ गित बधाई छ❤❤❤

  • @Kamal76pariyar
    @Kamal76pariyar 5 หลายเดือนก่อน

    Sima nepali kati mitho aawaj ani sabda pani kati marmik wow

  • @sumanneupane725
    @sumanneupane725 ปีที่แล้ว +1

    मार्मिक दोहोरी सम्मान छ दुबै जनालाई

  • @tilimayathapa9487
    @tilimayathapa9487 ปีที่แล้ว

    Congratulations Gayk Suman Sir And Gaika Sima Miss Lai 🎉❤🎉❤🎉❤🎉

  • @deepakrajkathayatm8357
    @deepakrajkathayatm8357 ปีที่แล้ว +1

    Suman sir dohorika king ❤❤

  • @sundarkawar195
    @sundarkawar195 ปีที่แล้ว

    Atti sumadhur aawaj testai marmik sabda sanga raheko live dohori sunna paiyo ❤❤❤

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @shekharkunwar7921
    @shekharkunwar7921 ปีที่แล้ว

    Naya bainiharu Sima r sanchita kati ramra ni dekhiyka aaja t jhan suvakamana xa dherai❤❤

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @kamal2201kaushal
    @kamal2201kaushal 10 หลายเดือนก่อน

    बुनु लाई सफलता को सुभकामना❤

  • @kumarialamagar9708
    @kumarialamagar9708 11 หลายเดือนก่อน

    Nice song 🎉🎉

  • @kausalamaya7331
    @kausalamaya7331 ปีที่แล้ว

    Nice🎉🎉safaltako suvkamana dubailai

  • @sajankunwarnirajan489
    @sajankunwarnirajan489 ปีที่แล้ว

    निकै मार्मिक दाेहाेरी😢😢

  • @NabinNepali-o3b
    @NabinNepali-o3b 11 หลายเดือนก่อน

    Wow❤❤

  • @Xiaojinxu-q8b
    @Xiaojinxu-q8b 11 หลายเดือนก่อน

    Nice ❤❤❤❤❤

  • @deepaksingh6663
    @deepaksingh6663 ปีที่แล้ว

    Wow Sima g ko kati mitho aawaj❤

  • @NapaliBhupendra-b3i
    @NapaliBhupendra-b3i 5 วันที่ผ่านมา

    Nice

  • @ChandrakalaBaraily
    @ChandrakalaBaraily ปีที่แล้ว

    आहा सुपब

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 ปีที่แล้ว +1

    ♥️♥️♥️♥️♥️

  • @dalsar1757
    @dalsar1757 ปีที่แล้ว

    Nice dohori❤️❤️❤️❤️❤️

  • @kulbahadurpemi9011
    @kulbahadurpemi9011 ปีที่แล้ว +1

    धेरै राम्रो छ बहिनी गित म मुम्बई देखी हेर्दै छु अझै अंगाड़ी बध्नु पर्छ ❤❤

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน

      धन्यवाद हजुर लाई मिठो कमेन्ट को लागि 😘😘

  • @rudrasharma3242
    @rudrasharma3242 ปีที่แล้ว

    Ramro nice nice

  • @ArjunDon-lw3nu
    @ArjunDon-lw3nu ปีที่แล้ว

    Nice dada soman

  • @MayaTamang-qd5ku
    @MayaTamang-qd5ku ปีที่แล้ว

    wow❤❤❤❤❤❤👌👌👌👌👌

  • @SapanaKarki-c1h
    @SapanaKarki-c1h ปีที่แล้ว

    सुमन जि कति मिठेा छधने वाद छ😂❤

  • @beerbhadursunar8223
    @beerbhadursunar8223 ปีที่แล้ว

    Damei ❤❤🙏🙏👍👍

  • @BhumiBc
    @BhumiBc 11 หลายเดือนก่อน

    🎉❤❤❤❤❤

  • @SapanaKarki-c1h
    @SapanaKarki-c1h ปีที่แล้ว

  • @mayasirpali1574
    @mayasirpali1574 ปีที่แล้ว

    Nice good luck👍️👍️👍️👍️🎉🎉

  • @bishnukhanal6788
    @bishnukhanal6788 ปีที่แล้ว

    Nice dohori

  • @parshurampaudel3483
    @parshurampaudel3483 ปีที่แล้ว

    याेत,पुरानाे गित हाेनि,कलाकार नया,गित पुरानाे,हाेनि,

  • @محمدمحمد-ص4ك2ع
    @محمدمحمد-ص4ك2ع ปีที่แล้ว

    🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p ปีที่แล้ว

    Very nice

  • @BhumiBc
    @BhumiBc ปีที่แล้ว

    🎉🎉🎉🎉🎉❤

  • @manbahbahadur
    @manbahbahadur ปีที่แล้ว

    🎉🎉🎉🎉🎉

  • @AnushkaKarki-tm5nf
    @AnushkaKarki-tm5nf ปีที่แล้ว

    ❤❤❤❤❤❤❤nice❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @NiranjanRoKay
    @NiranjanRoKay หลายเดือนก่อน

    1:22

  • @amarthapa7972
    @amarthapa7972 ปีที่แล้ว

    ❤❤❤❤❤😂😂😂Dami

  • @ChetDahadur
    @ChetDahadur 11 หลายเดือนก่อน

    Dubailai safaltwko kamna

  • @KhimMagar-h5w
    @KhimMagar-h5w 11 หลายเดือนก่อน

    सिमा को स्वर त बाप्रे यो होनि त

  • @padamrana6429
    @padamrana6429 ปีที่แล้ว

    प्रश्तुति राम्राे तर मूल गित गायिकाकाे नाम गलत उचचारण भयाे कि सच्चाय राम्राे

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @केपीचौलागाइ
    @केपीचौलागाइ ปีที่แล้ว

    ओर्जिनल बिष्णु माझी होइन !!श्रीजना बिरही थापा हो

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @karunarghalimagar
    @karunarghalimagar ปีที่แล้ว

    सृजना बिरहि हो नि गायिका बिष्णु माझी होइन

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @ganeshgurung2828
    @ganeshgurung2828 ปีที่แล้ว

    Nice song Suman and sima 🌹🦜🌷💙🇳🇵❤️🟢

  • @humlalbhusal233
    @humlalbhusal233 11 หลายเดือนก่อน

    💘❤️💗💕👄👄💕💗❤️💘

  • @kbmagarpyuthan611
    @kbmagarpyuthan611 ปีที่แล้ว +2

    हार्दिक बधाई तथा सफल्ताको शुभ कामना व्यक्त गर्दछु कलाकार सुमन परियार ज्यू तथा सिमा नेपाली ज्यूमा हजुर हरुको साङ्गीतिक यात्रा सफल्ता पुर्बक आगाडी बधोस धन्यवाद

    • @SurajSingh-dt8hy
      @SurajSingh-dt8hy ปีที่แล้ว

      Kb sir🙏🙏🙏

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  11 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

    • @mahadevjaishi7269
      @mahadevjaishi7269 11 หลายเดือนก่อน

      अती राम्रो स्वर शारै मन पर्यो बधाई छ भाइ बैनी लाई !

    • @meet8028
      @meet8028 7 หลายเดือนก่อน

      🎉🎉🎉🎉❤❤❤❤❤❤❤namesta all fan 10:13 ​@@PalpaliMagarSamajOfficial

  • @SuryaGulmli
    @SuryaGulmli ปีที่แล้ว

    Dammi 🎉🎉🎉

  • @laluyogi6813
    @laluyogi6813 11 หลายเดือนก่อน

    Nice

  • @MankumariNepali-di1dy
    @MankumariNepali-di1dy ปีที่แล้ว

    wow❤❤❤❤

  • @ChandrakalaBaraily
    @ChandrakalaBaraily ปีที่แล้ว

    आहा सुपब

  • @sushantPun-917
    @sushantPun-917 8 หลายเดือนก่อน

    ❤❤❤

  • @editingboy776
    @editingboy776 ปีที่แล้ว

    Nice song❤❤

  • @dineshbk6341
    @dineshbk6341 ปีที่แล้ว

    Nice song 🎉

  • @kamalsunar9606
    @kamalsunar9606 11 หลายเดือนก่อน

    ❤❤

  • @yourajsts128
    @yourajsts128 6 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @बद्रीरिल्लीघले
    @बद्रीरिल्लीघले ปีที่แล้ว

    Nice

  • @SaileshSunar-f2r
    @SaileshSunar-f2r 11 หลายเดือนก่อน

    ❤❤❤

  • @ditsanrana9948
    @ditsanrana9948 ปีที่แล้ว

    ❤❤❤

  • @arunpulami9216
    @arunpulami9216 ปีที่แล้ว

    ❤❤❤❤

  • @bhimsingh2976
    @bhimsingh2976 ปีที่แล้ว

    ❤❤❤❤❤❤❤

  • @rameshwarkhanal4732
    @rameshwarkhanal4732 ปีที่แล้ว

    nice