पुटिन मोदी गला मिलाउदा अमेरिका सशंकित ।। फेरिदै नेपालमा राजनीतिक माहोल,अब कित्ताकाटतर्फ देश_Jason

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ค. 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #ravi
    #prachanda
    #rishidhamala
    #sidhakurajanatasanga
    www.timesofisrael.com/familie...
    truthout.org/articles/idf-gav...
    www.mea.gov.in/press-releases...
    www.mea.gov.in/press-releases...
    il.china-embassy.gov.cn/eng/z...
    en.kremlin.ru/events/presiden...
    www.state.gov/deputy-secretar...
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Jason Dev Baidya
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

ความคิดเห็น • 83

  • @user-fc7yp2oz5i
    @user-fc7yp2oz5i 21 วันที่ผ่านมา +17

    अब राजालाइ सत्तारोहन गराउनैपर्छ चिन भारत र रुसले आफ्नो हितको लागि। जय देश जय नेपाल।

  • @homnathlamichhane739
    @homnathlamichhane739 21 วันที่ผ่านมา +17

    ॐॐॐ राजा ल्याउ देश र धर्म बचाउ ॐॐॐ

  • @ananathsapkota2032
    @ananathsapkota2032 21 วันที่ผ่านมา +6

    दुबै जना लाई हिर्दय देखिनै नमन् गर्दछु 🎉

  • @digimongurung6165
    @digimongurung6165 21 วันที่ผ่านมา +5

    जेसन सर र भरत सरको बिश्लेषण सुन्ने लायक छ।

  • @Khanal143
    @Khanal143 14 วันที่ผ่านมา +1

    जेसन वैद्य सर विश्लेषण एकदम सहि र सत्य लाग्छ किनकी उहाँले धेरै तथ्यमा आधारित रहेर बोल्नुभएको छ। दुवै जनालाई धेरै धेरै धन्यवाद ❤

  • @sanatkumar41
    @sanatkumar41 21 วันที่ผ่านมา +18

    लामो समयपछि बल्ल योग्य विश्लेशकलाई बोलाउनुभयो । धेरै खुशी लाग्यो ।

  • @subedi04
    @subedi04 21 วันที่ผ่านมา +6

    जेसन जी विश्लेषण र समझ बहुआयामी छ। म आशा गर्दछु कि बिस्तारै मानिसहरूले हामी अहिलेको अवस्था र भविष्यमा हाम्रो लागि कस्तो छ भन्ने बारे राम्रोसँग बुझ्नेछन्।

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 21 วันที่ผ่านมา +2

    हामी सबैको बिरोधले १६ अर्ब ऋणको भार राष्ट्रिय परिचय पत्र हाललाई स्थगित गर्यो तर खारेज नै गर्न पर्छ । जन दबाव जारी राखौं । जेशन जी यो बिषयमा बोल्न र बिरोध गर्न पर्या छ मित्र

  • @RamRungmahang
    @RamRungmahang 21 วันที่ผ่านมา +3

    100% सहि जेशन बैदे सर काे रम नियामीत श्राेता हुँ!

  • @RanaD.B
    @RanaD.B 21 วันที่ผ่านมา +3

    पुटिनले घाेडा देखाएको दृश्य माेदिकाे विचार बझ्ने पुटिनकाे ईरादा सहिलाग्याे।

  • @bhairabpyakurel7696
    @bhairabpyakurel7696 14 วันที่ผ่านมา

    जेसन वैद्य जी नमस्कार अब तपाँईकाे बिचार सारै राम्राे लाग्छ । अब तपाँइकाे बिचार मिल्ने केही साथिहरू मिलेर साँचै राष्टबनाऊने एउटा राेडम्याप बनाउनुहुनेछ , त्याे राेडम्यापकाे पछि जनता अबस्य लाग्ने छन । हामि तपाइकाे र भरथदालकाे राेडम्याप अनुसार हिडनेछाै ।

  • @birkhaswar3472
    @birkhaswar3472 21 วันที่ผ่านมา +3

    हजुर काे कुरा भरत सरकाे कुरा सारे मिलदाे जुलदाे देखछु सर किन भारतकाे नजिक काे छिमेकि रासट त हामी नेपाली छाे नि तीन तीन पटक नाका बन्दी गरयाे नेपाल का सिमाना चेपि रहेने लिपिया धुरा काला पनि हामाे हाे भनछ छातिमा हात राखे र माेदि ले हामाे भनाेस त हर र अमेरिका सग सहकाय गन पुगेकाे सात समुद, पनरिकाे दृस सग रफससग गाला गासेकाे छ ठुलाे लरदेसका नेता सग खुटटा समातनतयार हुने सानाेदेसलाइ पेलने यसताे कुकुरे काम माेदिकाे देखे भारतका नेता हर,, काे हरकत अचमम काे देखछु मित्र

  • @arjunghimire8728
    @arjunghimire8728 21 วันที่ผ่านมา

    जेसन वैध All time favourite ❤❤

  • @RanaD.B
    @RanaD.B 21 วันที่ผ่านมา +3

    वैध जिकाे र दाहाल सरकाे विश्लेषण निकै मन पछृ।🎉🎉❤❤❤

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 14 วันที่ผ่านมา

    Bharat sir ra Nesan baide sirko antarwarta matrai sunny man lagchha . Duwaiko jay hos 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 21 วันที่ผ่านมา +2

    नेपाल राष्ट्रको जय होस्।

  • @prakashbhatta7785
    @prakashbhatta7785 21 วันที่ผ่านมา

    अति नै प्रशंसनिय विश्लेषण ।

  • @bipin_raut
    @bipin_raut 21 วันที่ผ่านมา

    Very beautiful, thank you so much🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @harithapa7758
    @harithapa7758 21 วันที่ผ่านมา

    My best analysis person Jason baidhya Ji and Shyam basnet ji

  • @sanatkumar41
    @sanatkumar41 21 วันที่ผ่านมา +3

    जेसन वैद्यज्यू , तपाईको विश्लेषण धेरै महत्वपूर्ण छ । तपाइको यु ट्युब चैनल समेत छ । समयसमयमा रास्ट्रीय र अन्तरास्ट्रीय महत्वपूर्ण विसयमा आफ्नो धारणा दिने गर्नुहोला । यसो गर्नुभए हामीले तपाईको भिडियो कहिले आउला भनेर प्रतीक्षा गर्नुपर्दैन थियो ।