तितेपाती झारबाटै दशौं लाख सम्म कमाउन सकिने, सम्भावना छ बाँझो पाखा देखि बारीको कान्लासम्म | Titepati

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ก.ค. 2020
  • तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
    Facebook : / powermedianetwork
    ----------------------------------------------------------------------------------------------------------------
    Copyright Provided By
    © Power Media Network
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
    Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.powernewsonline.com
    Facebook : / powermedianetwork
    Connect With Power Media Network

ความคิดเห็น • 1.5K

  • @spsmom7857
    @spsmom7857 3 ปีที่แล้ว +6

    पत्रकार बैनिको बोलि सुन्छु , अनि प्रशन सोधने तरिका भुवाइ सारै मीठो लाग्छ मलाइ मात्रै हो की अरुलाइ पनि हो? इस्पषट र मीठो बोली।

  • @TRAVELLER.23
    @TRAVELLER.23 4 ปีที่แล้ว +80

    यी पत्रकार दिदी को हुन् यिनी पक्कै पनि सम्मानित हुन लायकका पत्रकार लाग्यो । धन्यवाद यहाँलाई अनि पौरखी यी दाजुलाई सलाम!!

  • @arungurung4874
    @arungurung4874 8 หลายเดือนก่อน +1

    आज विकासको नयाँ लहर "तितेपाती" अभियान। मेरा सम्पूर्ण ईष्ट मित्रमा अनुरोध छ, हाम्रो पाखा पखेरो र खेत बारीमा पनि यो खेति गरौं र मनग्य कमाउँन थालौं। "विकास हुन्छ देशमा उन्नतिमा जुट्यौं भने"
    स्मरणरहोस:
    पैसा खाडीको कत्तारमा भन्दा "तितेपतिको झाडीमा" छ।
    -भवतु सव्व मङ्गल
    -जय बुद्ध !
    -अरुण गुरुङ्ग लामिस्वारा स्यांग्जा हाल अमेरिका

  • @ineshkc5480
    @ineshkc5480 3 ปีที่แล้ว +2

    यो भिडियो सारै काम लाग्ने लाग्यो पत्रकार दिदी र दाजुलाइ धन्यबद।

    • @kamaladanuwar
      @kamaladanuwar 9 หลายเดือนก่อน +1

      Kaha xa yasko kapani

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 4 ปีที่แล้ว +16

    अति राम्रो काम । अझ यस्ता औषधिलाई नेपालमै तयारी गर्नसके अति राम्रो ।

    • @ambikathapaliya6441
      @ambikathapaliya6441 3 ปีที่แล้ว

      अति उपयुुक्त खेति सर जननकारिकाे लागि धन्यवाद सरकाे माेबाइल न. पाउन सकिन्छ कि।

  • @subhadradhakal7946
    @subhadradhakal7946 4 ปีที่แล้ว +72

    अत्यन्त नौलो र राम्रो काम
    काठमाडौ बाहिरको तितेपाति पनि स॔कलन गर्नुपर्यो
    यसको लागी ब्यापक पर्चार गर्नु जरूरी छ

    • @hijing3647
      @hijing3647 3 ปีที่แล้ว

      खोटाङ्ग मा चाई सन्कलन हुन्छ । हरियो 5 रुपैया पर्छ 1 kg को

    • @bhimtmg250
      @bhimtmg250 2 ปีที่แล้ว

      sukeko kg ko kasari honi

    • @prakashbudhamobileshopjumla
      @prakashbudhamobileshopjumla 2 ปีที่แล้ว

      Jumla ma Pani paunxa yo kun thamm ma bachna

  • @puspadangi4760
    @puspadangi4760 3 ปีที่แล้ว +1

    Dherai ramro kura jankari dinu vayo sir badhai xa tite pati kharid garne bebastha garnu paryo hajur

  • @bishnulimbu5780
    @bishnulimbu5780 3 ปีที่แล้ว +2

    मेहेनत गर्न सके र अाफ्नो दिमाख लाई सहि ठाउँमा युटिलायज गरियो भने अाफ्नेै देशमा सुन फल्दो रहेछ त absolutely right appreciate to you Sir,

  • @kamalrai4137
    @kamalrai4137 4 ปีที่แล้ว +156

    होइन हौ यो तितेपाती बर्षै पिछे उखेलेर फाल्दा-फाल्दा आधा उमेर नै गईसक्यो पैसापो हुँदो रैछ अब खेतिनै सुरु गर्नु पर्ला।

    • @kasimsaya7520
      @kasimsaya7520 4 ปีที่แล้ว +5

      Teitw... ...kasari contact garna sakiyela

    • @kamalrai4137
      @kamalrai4137 4 ปีที่แล้ว +5

      @@kasimsaya7520 खोई कुनै contact नम्बर छोड्नु भएको छैन।

    • @gaurisunar5601
      @gaurisunar5601 4 ปีที่แล้ว +3

      कसरी लछिनु हु छ

    • @tarathapa9492
      @tarathapa9492 4 ปีที่แล้ว +5

      98-5102-3904 Samparka number

    • @udasigm5363
      @udasigm5363 4 ปีที่แล้ว +2

      hamro bari ma pani xa dherai tite paati chayo vane sampark garnu hosh

  • @bhimtamang3818
    @bhimtamang3818 4 ปีที่แล้ว +123

    आलि देखि थाली सम्म
    गाेठ देखि ओठ सम्म
    आवाज बिहिनहरुको आवाज ।
    जय कृषि
    जय किसान
    किसानले प्रगति गरे
    देशले प्रगति गर्छ ।
    🙏🙏🙏

    • @bishalyogi7787
      @bishalyogi7787 4 ปีที่แล้ว +4

      Yo sir ko nbar dinu na sir

    • @bhimtamang3818
      @bhimtamang3818 4 ปีที่แล้ว +2

      @@bishalyogi7787 9851023904

    • @djalexrai81076
      @djalexrai81076 4 ปีที่แล้ว +1

      th-cam.com/video/Ul4KXvkxr5k/w-d-xo.html❤️🙏

    • @vianet6016
      @vianet6016 4 ปีที่แล้ว +2

      Country where is no respect of brain the conclusion will be 0

    • @MANAB43
      @MANAB43 4 ปีที่แล้ว +2

      @@bhimtamang3818 uhalai office kun thauma Raixa

  • @gangathing1755
    @gangathing1755 3 ปีที่แล้ว +1

    बास्तबमा तपाइले एक्दम ठिक भन्नू भो पहिलो वाक्य पैसा नै पैसा छ पाइला पाइला मा र मैले पनि तेइ देखेर लोभ लागेर नै सानो बेबसाय सुरु गरेको छु एक्दम राम्रो भाछ । र यो तितेपाती को बिसयमा जब भिडियो हेरे तब सारै नै खुसी लाग्यो हाम्रो देस कति धनी रैछ तर देस्लाइ स्याहार्ने सुसारे हरु मात्र अल्छे भएछौ । अब सबै लागौ है ।

    • @balensah704
      @balensah704 ปีที่แล้ว

      K byabasay garnu vayako x sir hjrle

  • @kamalmani1453
    @kamalmani1453 3 ปีที่แล้ว +2

    मल १ र औषधिको भण्डार हो तितेपाति🙏🙏🙏

  • @purbelithito8433
    @purbelithito8433 4 ปีที่แล้ว +6

    Great work sir. we need these types of people who use the skills learned in foreign country in Nepal.

  • @ganeshtimalsina1795
    @ganeshtimalsina1795 4 ปีที่แล้ว +6

    Mero favorite herbs 🌿 ho .yeso smell ekdam mitho lagx

  • @kumarrai3193
    @kumarrai3193 3 ปีที่แล้ว +2

    Great job sir I’m very proud of ur work n very interesting statement for young generations

  • @wangchuk1442
    @wangchuk1442 4 ปีที่แล้ว

    Congratulations Sir.... Yo jankari ko lagi fost time Suneko ma.. Thanks

  • @goresaud8261
    @goresaud8261 4 ปีที่แล้ว +10

    धेरै खुशी लाग्यो,good job sir

    • @spsmom7857
      @spsmom7857 3 ปีที่แล้ว

      धेरै राम्रो कुरा सुनाउनु भयो तर नेपालिले गर्नु चाइ परो।

  • @rajbharrajbhar9693
    @rajbharrajbhar9693 4 ปีที่แล้ว +7

    Great work by great man....salute you sir..🙏

  • @khagendraneupane9643
    @khagendraneupane9643 3 ปีที่แล้ว

    पत्रकार बैनीको बोली र सोध्ने तरीका पनि सारै मन परो र इश्वर बलामी सर निकै राम्रो काम यो अख्खुपचर बिधी मात्र हो कि अरु पनि काम गर्छ।

  • @abhishekrai8201
    @abhishekrai8201 3 ปีที่แล้ว +1

    Very nice brilliant idea all the best of luck f

  • @rajtirtha2909
    @rajtirtha2909 4 ปีที่แล้ว +6

    Good job.I am really happy to see this video.Thanks to youtube host for making this video.Congrats from USA

    • @balkrishnakhatiwada933
      @balkrishnakhatiwada933 3 ปีที่แล้ว

      काचोएककेजि।तितेपाति।कोरु।कतीपछ

  • @shishirbantawaraii2803
    @shishirbantawaraii2803 4 ปีที่แล้ว +5

    सर्व प्रथम 🙏🙏 यति राम्रो सबैलाई प्रेरणा दायी काम अनि ज्ञानको को बारेमा अन्तरवार्ता को भिडियो सबै सामु ल्याउनु हुने पत्रकार साथी अनि हजुरमा
    मैले एउटा कुरा छर्लङ्ग बुझ्नु खोजेको कुरा जुन त्यो तितेपाती को पात मात्र अलग गरी टिप्ने होकी बोट सँगै काट्ने हो? कृपया बुझाइ दिनु होला।।
    धन्यवाद हजुर हरु सबै टिमलाई।।

  • @yamkalastree327
    @yamkalastree327 3 ปีที่แล้ว

    यस्तो पो त पत्रकारीता। हजुरलाइ हार्दिक नमन

  • @manamayalimbu9694
    @manamayalimbu9694 4 ปีที่แล้ว

    खुशी लाग्यो है येसरी बिदेशी पैसा नेपाल भित्राउन पाउँदा सबै कुरा नेपाल मा छ माल पायेर चाल नपाउदा नेपाल देश्को ध्यान कता तिर सर्खार्को ध्यान जवस

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 4 ปีที่แล้ว +22

    हजुरले अब पुर्बाञ्चलमा संचालन गरे धेरै राम्रो हुन्थ्यो किनकि पुर्ब रसिलाे भएको हुनाले तितेपाति धेरै खेर गएको छ ।अासा गर्छाैं ।

    • @gautamg8324
      @gautamg8324 3 ปีที่แล้ว +1

      Pashim jhan jungle nai titepathi xa

    • @user-bk9hc6di3h
      @user-bk9hc6di3h 3 ปีที่แล้ว

      @@gautamg8324 ho ni hai

    • @user-ev3ey8yw9w
      @user-ev3ey8yw9w 3 ปีที่แล้ว

      @@gautamg8324 ho hjr pachim tir dheraii jungle nai hunx pathiko

  • @theyakshakteam1798
    @theyakshakteam1798 4 ปีที่แล้ว +3

    Very interesting ow

  • @badigad8465
    @badigad8465 3 ปีที่แล้ว +1

    असाध्यै राम्रो काम सर ज्यु हजुर लाई हार्दिक सम्मान छ हजुरको यो भिडियो हेरेर धेरैले सिकुन र पत्रकार सिस लाई धन्यवाद ।।

  • @luckay.seven.7599
    @luckay.seven.7599 2 ปีที่แล้ว

    सबपथम मिडिया तथा यस्तो काम गने सर लाई सलाम तर मिडिया ज्यु उहाँको केन्टेक काे माध्याम राखे राम्रो

  • @yubrajbk4066
    @yubrajbk4066 3 ปีที่แล้ว +20

    proud of you bro. you are the great starter. we are with you

    • @bishaltamang4798
      @bishaltamang4798 3 ปีที่แล้ว

      Hamroma xa kasri lyaunu parne ho number dinusna

    • @telivision1615
      @telivision1615 2 ปีที่แล้ว

      Kacho tite pati kati rupiya kg lanu huncxa sir

  • @diwasneupane282
    @diwasneupane282 4 ปีที่แล้ว +9

    EXCELLENT!!!

  • @dipenpun9781
    @dipenpun9781 3 ปีที่แล้ว

    thank you power media jankariko lagi.ab ma pani mero gaunko titepati sample liyar aunu paryo.

  • @beekeeping61
    @beekeeping61 3 ปีที่แล้ว

    सारै राम्रो सामग्री प्रस्तुत गर्नु भयो

  • @shikhaghimire1372
    @shikhaghimire1372 4 ปีที่แล้ว +9

    HATS OFF TO HIS THOUGHT

  • @chhabilalthapamagar1810
    @chhabilalthapamagar1810 4 ปีที่แล้ว +11

    ओ हो यो तिते पातिले गाउँ नै खायर हाम्रो तिर त तल्थिर तिते पाती माथिर तिते पाती यता तिते पाती उता तिते पाती यो पाती नै पाती ले उब्जनी पनि हुन दिराको छैन लौन छिटो आयर लैजनु पर्यो हजुर।

  • @pushpapaudel6904
    @pushpapaudel6904 3 ปีที่แล้ว

    it's really inspirable video for us, gau tira tite pathi kati painxa yesto kura thaha thiyena but sukayeko leaves haru 1kg ko 50rupees ta dherai sasto vayo jasto lagxa kinaki leaves matra tipera suleko 1kg bannauna ta 1days nai lagxa jasto lagxa
    but i appericiate this work
    parishram ko ali badi price vaye hunthyo jasto lagyo

  • @chranrai7676
    @chranrai7676 4 ปีที่แล้ว

    नमसते मेराे नाम टेकमान राई याे तितेपातिकाे खेतिबिसयमा किरपाय रामराे जानकारि रएड जस हुन सकिनछ सर धन ने बात

  • @kamalalama5170
    @kamalalama5170 4 ปีที่แล้ว +16

    you are such an inspiration sir..feels so proud to see such videos..keep up the great work

  • @RajuGurung-uy7hj
    @RajuGurung-uy7hj 4 ปีที่แล้ว +3

    धन्यवाद पावर मिडिया परिवार लाई।

  • @krishnakc1727
    @krishnakc1727 4 ปีที่แล้ว +2

    यति राम्रो कम्को लागि धन्यवाद हजुर लाई नमन छ👏👏👏👏👏👏👏

  • @uvgurung374
    @uvgurung374 3 ปีที่แล้ว

    यो तितेपाति धुप बनाउनु भको होकि अरु केहि बनाउनु भको???मैले त केहि बिझिन त
    तर यो कामको लागि दाईलाई सलाम छ मेरो तर्फबाट
    र पत्रकार दिदिलाई पनि सलाम छ

  • @awmdeepak521
    @awmdeepak521 4 ปีที่แล้ว +9

    हाम्रो पश्चिम् मा तितेपाते त कति पाइन्छ कति हामित यसलाई मोल को रूपमा पार्‍यो गर्छौ

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 ปีที่แล้ว +3

    ईश्वर राज बलामी सरकाे फाेन नम्बर अतिरिक्त हामीलाई मिडियाले सहयोग गरिदिनुहाेस मेडम बिशेष अनुरोध गर्दछु म हाल खाडी बाट घर भाेजपुर जिल्ला षडानन्द नगरपालिका भित्र छ।यो जानकारी लाखौंलाख गुण राम्रो लाग्यो नमन छ मिडिया र बलामी सर सम्पूर्ण टिमलाई ।मिडियामा फाेन नम्बर राखिदिनु हाेस यतिकैमा टिप्पणी गर्नु सकिन्न

  • @ganeshsaud9068
    @ganeshsaud9068 4 ปีที่แล้ว

    भिडियो हेर्न पाउदा धेरै खुशी लाग्यो । तितेपाति हाम्रो डडेल्धुरा तिर पनि प्रसस्त मात्रामा पाइन्छ। यसलाई पनि ब्यबस्थापन गर्न पाय हुन्थ्यो।

  • @kamalsingh3235
    @kamalsingh3235 4 ปีที่แล้ว

    तितेपाती ले जे सुकै बन्छ नेपाल मै बनायर बिदेश मा सप्लाई गरौं

  • @devmagar4211
    @devmagar4211 4 ปีที่แล้ว +5

    सम्पर्क गर्नु पर्यो सर म उपलब्ध गराउन सक्छु तिते पाथि

  • @andrewkundupmoktan7626
    @andrewkundupmoktan7626 4 ปีที่แล้ว +8

    Congratulations man! How would you have this kind of thoughts? It's wonderful, amazing...

  • @anishmankoaankha2318
    @anishmankoaankha2318 4 ปีที่แล้ว +2

    एकदम राम्रो काम थुप्रै युवाहरूलाई तालिम दिएर उद्यमि बनाउनुहोला

  • @jaramdhaminepalbajura2648
    @jaramdhaminepalbajura2648 3 ปีที่แล้ว +1

    यो तिते पाटी हाम्रो तिर त गाई भैंसीलाई ओछ्याउने सोतर बनाउँछौं यो पाती बर्खा मा त उखेल्ने धौ हुन्छ उखेल्दा उखेल्दै जिन्दगी गयो आखिर पैसाको रुख पो रैछ
    घर मेरो बाजुरा जिल्ला

  • @omnathpuri8582
    @omnathpuri8582 4 ปีที่แล้ว +6

    What a sweet interview!!❤️❤️

  • @prawalrawal9007
    @prawalrawal9007 4 ปีที่แล้ว +6

    धन्यवाद दाजु र पत्रकार ‌🙏🙏

  • @DRNCHANNELTV
    @DRNCHANNELTV 4 ปีที่แล้ว

    तिते पते र बनमर हाम्रो देश को पर्किर्ती आउसदी हो

  • @Nexusy777
    @Nexusy777 2 ปีที่แล้ว

    Great work sir , aafuno gau trauma vayko banspati ko aadyan Gari das bidasma niryat Gari aafunae dasma rojgar ko bato kholnu parxa,

  • @lamabijay3522
    @lamabijay3522 4 ปีที่แล้ว +11

    आज भन्द 2 साल पहीला एक जना दाजुले तितेपाति सम्बन्छी केही कुरा गर्नुभको थियो तर हामीले हावामा उडाईदियो तर आज आयर यही साबित भयो की यो साचो कुरा रहेछ ..
    thanks you all press for all information.. group

  • @bhupalgurung1690
    @bhupalgurung1690 4 ปีที่แล้ว +3

    I am Bhutan.
    And love to partner about this business

  • @rambhadur807
    @rambhadur807 4 ปีที่แล้ว

    राम्रो भिडियो ल्याउनु भयो यसको लागि धन्यवाद छ

  • @nandugharti478
    @nandugharti478 4 ปีที่แล้ว

    It's very likely profitable very attractive method thanks for this video

    • @DevRaj-vg2kl
      @DevRaj-vg2kl 3 ปีที่แล้ว

      कुन ठाउ मा होव योतितेपाति को फेकटरि अलीकति जानकारि पाउकी मेरो मोबायल नहर हो9822557498

  • @prawalrawal9007
    @prawalrawal9007 4 ปีที่แล้ว +7

    कसरी सम्पर्क गर्न सकिन्छ होला राम्रो लाग्यो तितेपाती हजुर

    • @POWERMEDIANETWORK
      @POWERMEDIANETWORK  4 ปีที่แล้ว +2

      Video mai xa ramrosanga hernus hai prawal g

    • @shikhaghimire1372
      @shikhaghimire1372 4 ปีที่แล้ว +2

      9851023904 NUMBER

    • @vedpudasaini2713
      @vedpudasaini2713 3 ปีที่แล้ว

      power media हजुरहरुले भिडियो मार्फत धेरै राम्रो जानकारी दिनुहुन्छ यस्तै काममा जोडिए काम गर्ने ईछ्या लागेका बेक्तीहरु पनि धेरै बिदेश मा हुनुहुन्छ तेसमा मपनी पर्छु यस्तै भिडियोहरु बनाउनदा पूरा डिटेलमा कम्पनीको नाम ठेगाना समपर्क नम्बर सहिद यसै गरि दिदै गर्नुहोला धन्नेबाद

    • @prawalrawal9007
      @prawalrawal9007 3 ปีที่แล้ว

      Tq hjr🙏🙏🤗

  • @moonlightmusicpark696
    @moonlightmusicpark696 4 ปีที่แล้ว +3

    You are doing great job sir, I proud of you"

    • @9tvnepal152
      @9tvnepal152 4 ปีที่แล้ว

      Hami le garna sakinx hola Inof jamin haru xan contact number paauna sakinxa vane dinuhola

    • @lakhalama9952
      @lakhalama9952 ปีที่แล้ว

      kaha bigcha yo pati hamro tira dherai hunx

  • @arjunkhatri2246
    @arjunkhatri2246 3 ปีที่แล้ว +2

    प्रचार कम भएको होकी, प्रचारमा केही प्राथमिकता दिएमा सबै जिज्ञासुहरुले यसको फैलावट बढाइदिनू हुन्छ र यो व्यवसायले उचित स्थान लिनेछ ।

  • @anupsharma5975
    @anupsharma5975 4 ปีที่แล้ว +1

    Programming sister thanks

  • @pitamberrana8551
    @pitamberrana8551 3 ปีที่แล้ว +19

    गाउको तितेपाती बेच्नु पर्ने भयो र तितेपातिको खेती गर्न पनि म सक्षम छु, त्यसैले सम्बन्धित ब्यक्तिको सम्पर्क नम्बर पाएको भए आभारी हुने थियो।

    • @shanti8933
      @shanti8933 2 ปีที่แล้ว +4

      हाम्रो गाउमा नि धेरै छ यो तर कसरि बेच्ने होला हरे

    • @ManojKumar-iz9op
      @ManojKumar-iz9op ปีที่แล้ว +2

      Mommy schumar bishoculma Japanese palbone negita Milan choke Hal Columbia Marroy CO mobile

    • @harishrestha7837
      @harishrestha7837 ปีที่แล้ว

      ​@@shanti8933..‌

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 ปีที่แล้ว +12

    Great job. Nepalese youth must return from abroad and start grabbing opportunity in Nepal.
    Herbal production , agriculture and animal husbandry are most important field in Nepal.
    Nepalese youth must understand agriculture and animal husbandry is most respected Job in the world.
    Please pin the phone number of this company.
    Stay safe and healthy. Go ahead.

    • @villagelife7776
      @villagelife7776 4 ปีที่แล้ว

      लु यता नि अाउनु पर्याे

    • @sujeetaregmi2298
      @sujeetaregmi2298 3 ปีที่แล้ว +1

      9807109122- Banke District

  • @HITSNepalHTN
    @HITSNepalHTN 4 ปีที่แล้ว

    dherai ramro thanks

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 4 ปีที่แล้ว

    धेरै राम्राे छ धन्यबाद !

  • @SunilPoudel10
    @SunilPoudel10 4 ปีที่แล้ว +4

    Sir ko number denu na ...ma aasko barama details jannaa xa hjr

  • @ramgurng4968
    @ramgurng4968 4 ปีที่แล้ว +5

    धन्यवाद सर खुसि लाग्य‍ यस्तो काम गर्नु भो फोन नम्बर राख्नु होला म टन का टन पाती पठाउछु

    • @rsdulal5295
      @rsdulal5295 4 ปีที่แล้ว

      9851023904

    • @tamangdhan448
      @tamangdhan448 4 ปีที่แล้ว

      Ram gurung jii

    • @pabitrawaiba1530
      @pabitrawaiba1530 4 ปีที่แล้ว +1

      @@rsdulal5295 yo kasko number honi khasma ?

    • @rsdulal5295
      @rsdulal5295 4 ปีที่แล้ว

      @@pabitrawaiba1530 yehi titepaati lini bekti.

  • @dhanthapa6150
    @dhanthapa6150 3 ปีที่แล้ว

    NC vision.......lvly ......GD job.......

  • @hemlalshrestha5280
    @hemlalshrestha5280 4 ปีที่แล้ว

    Good job.thank u.

  • @surajb.c6331
    @surajb.c6331 4 ปีที่แล้ว +3

    I am interested in it.. I want sir's no.

  • @hsotnasthakuri2782
    @hsotnasthakuri2782 4 ปีที่แล้ว +3

    स्याङ्ग्जाको पातीमा यो दबाई बन्ने झ्यामाता छकि छैन?

  • @gangasapkota1095
    @gangasapkota1095 4 ปีที่แล้ว

    धेरै राम्रो धन्नेवाद। अझै धेरै लाई सिकाउनुस 🙏🙏🙏🙏🙏

  • @deepakbaniya5526
    @deepakbaniya5526 3 ปีที่แล้ว

    सारै खुशी लाग्यो कस्तो proud feel भयो सलाम हजुरलाई ।

  • @suprimtamang4335
    @suprimtamang4335 4 ปีที่แล้ว

    Dherai ramro kam garnu vako xa sir hajur lai suvakamana ajai agi badnu 🙏♥️♥️♥️

  • @jitenderbaral3941
    @jitenderbaral3941 3 ปีที่แล้ว

    You are doing very good initiative we should learn from you ,we are proud of you bro. I'm working panacea biotech Ltd in india ,

  • @bikramnepali4482
    @bikramnepali4482 4 ปีที่แล้ว +1

    Such a great job

  • @dalbirsunar9468
    @dalbirsunar9468 4 ปีที่แล้ว

    सारै उत्तम सर

  • @sarojlama6359
    @sarojlama6359 3 ปีที่แล้ว

    badhai xa daju lai ani safaltako suvakana hami pani nepal farkine xu chadai

  • @santhoshs4209
    @santhoshs4209 ปีที่แล้ว

    Sarai khusiko kura ho dai lai Aafno thauko utpadan garnu hudo rhexa hamro gaugharma pani tite pati dherai hunxa patrakar dd sislai dhanyabadh jankari dinu vayekoma...👍️👍️👍️👍️

  • @milanthapa7256
    @milanthapa7256 4 ปีที่แล้ว

    Wow great job sir salut xa yaha ko job lai ani hjr lai🙏🏼🙏🏼

  • @amritmagar1100
    @amritmagar1100 4 ปีที่แล้ว

    Only leaves or with bark is used? We do have a lot in my village. Solukhumbu.

  • @life-ti8jw
    @life-ti8jw 3 ปีที่แล้ว

    Dherai ram lageu dhanebad patrakar di jiu@doctor jiu

  • @woodlandcafe8475
    @woodlandcafe8475 3 ปีที่แล้ว

    Dherai ramro Kam gardai hunudo raixa sir good belss you ydi hjr Lai Tite pati chaiyo vane samparga garnu hola

  • @yenpuri
    @yenpuri 3 ปีที่แล้ว

    सबैको उद्धार पनि हुने , काम पनि हुने माम पनि हुने ।सबै ठाउँबाट सङ्कलन गर्नु पर्याे सर ।

  • @dansingh4677
    @dansingh4677 3 ปีที่แล้ว

    धेरै राम्रो छ । परदेस no 7 पाहाणी भाग तिर धेरै फल्छ ऐता पनी ध्यान दिनु पर्यो हजुर

  • @skumarsubba9919
    @skumarsubba9919 3 ปีที่แล้ว

    Very interesting n informative vedio

  • @shyamrai6563
    @shyamrai6563 4 ปีที่แล้ว

    sr salut bichar sahit sambrimdi desko sochai

  • @laxmanvip5631
    @laxmanvip5631 3 ปีที่แล้ว

    पाँचथर सम्म पुगेको रैछ मेरोपनि ताप्लेजुङ र पाँचथर को सिमाना पुर्व पस्चि लोक मार्ग भारतको सिकिम र नेपालको चिवा भन्झ्यङग नजिहो घर अब म पनि यो बेबसायमा लाग्छु

  • @gkchhetri8285
    @gkchhetri8285 3 ปีที่แล้ว

    balami guru lai dharai dharai dhanyabad,titaepati ko karobar lai byapak banauna sahayag garau;

  • @luritapun2097
    @luritapun2097 3 ปีที่แล้ว

    dherai ramro kaam khushi ko smachar sunnu payo

  • @royalcraftnepal8920
    @royalcraftnepal8920 4 ปีที่แล้ว

    Grate sir...

  • @kumarsubba552
    @kumarsubba552 4 ปีที่แล้ว

    Gr8 job....sir awsome.....

  • @harimayagurung6213
    @harimayagurung6213 4 ปีที่แล้ว

    Eakdam ramro kaam garnu vaxa sir tara Nepal batai final finishing garera final products Japan lagayat anya desh ma export garda ajhai faida hunthyo sir.Great job sir.👍aru lai pani sikounu paroi sir.Yuva haru lai jankari ra training dinu paroi sir.

  • @pbkarki1
    @pbkarki1 4 ปีที่แล้ว

    नेपाल जस्ताे गरिब देशमा प्रकृतिले दिएकाे यस्ताे बहुमुल्य जडिबुटि लाइ प्रयाे गरि १२ जना लाइ राेजगारि दिएर सालकाे ५०।६० लाख कमाउनु अरूलाइ प्रेरणादायक काम देखाउनु भएकाे मा बधाइ छ ।यसकाे धेरै तिर प्रचार प्रसार हसनु जरूरि छ ।

  • @lovegnepal
    @lovegnepal 3 ปีที่แล้ว

    माल नेपाल को मालामाल बिदेश को यस्तै हो हाम्रो देश नेपाल

  • @chandrasingh9036
    @chandrasingh9036 3 ปีที่แล้ว

    Great thinking sir

  • @keshabmahara7777
    @keshabmahara7777 4 ปีที่แล้ว

    extra thoughts bestowed luck

  • @PrakashKumar-yl5ix
    @PrakashKumar-yl5ix 3 ปีที่แล้ว

    your very good thinking sir

  • @dhonimagar3
    @dhonimagar3 3 ปีที่แล้ว

    बरिलै यो तिते पाती फाल्दा र काद्दा हैरान भो हो अत्ति धेरै हुन्छ

  • @khagendrabam3279
    @khagendrabam3279 4 ปีที่แล้ว

    सर सकेसम्म म तपाई लाई धेरै भन्दा धेरै उपलब्ध गराउछु तपाईले भनेजस्तै सबै कुरा काे जिमेवारि मेराे म तपाई लाई पलान्ट बनाउने जमिन मिल्छ सर तपाई लाई हामाे् तफ् बाट हुनसक्ने काम लाई हातेमालुव गरेर अगाडि लै जाम ला सर

  • @parbatineupane4558
    @parbatineupane4558 3 ปีที่แล้ว

    Kati ramro vidieo lyaunuvako mam....aru ni yestai vidieo lyaunu hai