हिजो राती प्रहरी प्रशासनले पशुपतिनाथ मन्दिर कोटिहोम

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • हिजो राती प्रहरी प्रशासनले पशुपतिनाथ मन्दिर , कोटिहोम परिसरमा जे गर्यो भनेर बाहिर आयो , सो गलत नै गरेको भन्ने हाम्रो ठहर हो ।
    भित्री कारण अनेकौँ हुनसक्लान् , तर ज्यानमारालाई धरपकड गर्न गए जस्तै गर्नु अधैर्यताको परिणाम हो ।
    भित्री कुरा चाडै बाहिर आओस् ।
    सन्देश राम्रो गएन ।
    - हिन्दू जागरण नेपाल

ความคิดเห็น •