नारायणकाजी श्रेष्ठको खुलासा: आरजुलाई पक्राउ गर्ने प्रमाण भेटिएन, रविमाथि अनुसन्धान गर्दै थिएँ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 428

  • @deepakmagar6641
    @deepakmagar6641 2 หลายเดือนก่อน +40

    नारायणकाजी श्रेष्ठ ले घृहमन्त्रालय सम्मालेपछी अहिलेसम्मकै उत्कृष्ट घृहमन्त्री र काम गर्नु भएको। सलाम छ🙏

  • @RameshbikramDarjee
    @RameshbikramDarjee 2 หลายเดือนก่อน +41

    अहिलेसम्मकै पावरफुल गृहमन्त्री ज्यु सलाम ।

    • @sandeepmahat4748
      @sandeepmahat4748 2 หลายเดือนก่อน +1

      Narayan kaji ravi vanda dherai ramro kaam gardai thiye...sacchi kai kura ho..stuntbaji garna aayena narayan kaji jyu lai

  • @jhalakkusari-ku8uz
    @jhalakkusari-ku8uz 2 หลายเดือนก่อน +28

    सफल गृह मन्त्री काजि कम्रेड

  • @ArjunBk-eq6dj
    @ArjunBk-eq6dj 2 หลายเดือนก่อน +89

    ऋषि धमला भनेको बिश्वको नम्बर 1 जोकर पत्रकार हो।

    • @The_Falcon_Eye
      @The_Falcon_Eye 2 หลายเดือนก่อน +10

      अर्जुन बिक भनेको रवि लामिछाने जस्तो फटाहा ठग को नम्बर एक झोले हो।

    • @thapa246
      @thapa246 2 หลายเดือนก่อน

      ​@@The_Falcon_Eye अझै पनि पातिको झोला बोक्ने देख्दा दुख लाग्छ

    • @RambabuKarkee
      @RambabuKarkee 2 หลายเดือนก่อน +2

      पत्रकार हो र यो शर्मिला को काजु धमला 😜

    • @HDGANG-j4f
      @HDGANG-j4f 2 หลายเดือนก่อน

      यो जोक्कर ले रबि को बिरोध नगरेर खाएकै पच्दैन कि क्या हो भारतिय दलाल को

    • @aakashraz4603
      @aakashraz4603 2 หลายเดือนก่อน

      He’s f***k idiot patrakar , Jokar and uneducated 🤮🚫❌

  • @kamaldanagi7461
    @kamaldanagi7461 2 หลายเดือนก่อน +31

    हजुर ले आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला ,हजुर yo देशको लागि २० वर्ष अझै लिड गरेर ट्रयाकमा ल्याउन पार्छ! तपाइँ जस्ता निस्ठावान नेतृत्वको खाचो छ कमरेड !❤

  • @Subedi2848.
    @Subedi2848. 2 หลายเดือนก่อน +13

    पत्रकारका प्रश्न सुन्दा पनि अचम्म लाग्छ। कति खुईलाउन लागेकाे देशमा केही गर्छु भन्ने लाई।

  • @chhetrashrestha3618
    @chhetrashrestha3618 2 หลายเดือนก่อน +25

    इतिहासकै सफल गृहमन्त्री ज्यु नारायणकाजी श्रेष्ठ

    • @Dawoodibrahim-o4x
      @Dawoodibrahim-o4x 2 หลายเดือนก่อน

      😂😂😂😂😂😂😂😂

  • @Sanruth977
    @Sanruth977 2 หลายเดือนก่อน +42

    नेपालको इतिहासमा यक मात्रै सफल गृहमन्त्री हो नारायण काजी ।।जुनसुकै पार्टी भए पनि ✊✊✊

    • @thapa246
      @thapa246 2 หลายเดือนก่อน

      खुलकियो नक्कली भुटानी सरनार्थी प्रकरणमा DIG shyam ज्ञवालिको सरुवा गर्ने दाका दुइचोटी भैसको मान्छे बेच्ने लाई पक्राउ गर्न खोज्दा कुरो बुझ्नु परो

    • @StudyJicom
      @StudyJicom 2 หลายเดือนก่อน +1

      @@thapa246 haha jhole chikne kp ko sher bahadur ko dabab le garda saruwa garnu parnu sarkar dalne babab le k garnu babu bahumat xaina tmi jasto guukhane ko jhole matra xan desh var letitakai nepali lai veda vandaina tmi hmi le desh bigareko ho . Hami ladne ani aru lai desh lutna dine

    • @thapa246
      @thapa246 2 หลายเดือนก่อน +2

      @@StudyJicom अपराध गर्ने बेलामा गर्ने अनि अरुको दबाब भनेर हुन्छ गु रेशम चौधरी जस्तो अपराधी निकाल्ने पनि यो दाका हो

    • @Sanchar-100
      @Sanchar-100 2 หลายเดือนก่อน

      यथार्थवादी नेता 😂

  • @TamangTamang-vw9cy
    @TamangTamang-vw9cy 2 หลายเดือนก่อน +8

    नारायणकाजी श्रेष्ठ जस्तो हुनुपर्छ गृहमन्त्री भनेको त

  • @punpipar7796
    @punpipar7796 2 หลายเดือนก่อน +1

    ❤❤❤

  • @narayanacharya103
    @narayanacharya103 2 หลายเดือนก่อน +6

    Narayan Kaji is the best leader. He is creative.having high integrity ❤❤❤❤. Big respect

  • @XiaoMee-w4y
    @XiaoMee-w4y 2 หลายเดือนก่อน +62

    नेपाल को सबै बन्दा राम्रो काम गर्ने गृहमन्त्री 1 मात्र नेता नारायण काजी श्रेष्ठ हो

    • @subedibhimp100
      @subedibhimp100 2 หลายเดือนก่อน +1

      Kamansing kanda ko naike kaji ho yo

    • @jacobxetri5309
      @jacobxetri5309 2 หลายเดือนก่อน

      Mero lado ho

    • @avagi111.
      @avagi111. 2 หลายเดือนก่อน

      😂😂​@@jacobxetri5309

    • @avagi111.
      @avagi111. 2 หลายเดือนก่อน

      Tero bau ho

  • @navinkhadkaentertainment574
    @navinkhadkaentertainment574 2 หลายเดือนก่อน +20

    प्रचण्ड क्याबिनेटको सफल गृहमन्त्री नारायणकाजी श्रेष्ट लाई सलाम छ

  • @manishmanishkunwar8165
    @manishmanishkunwar8165 2 หลายเดือนก่อน +4

    U r the great men

  • @madhavbhusal7794
    @madhavbhusal7794 2 หลายเดือนก่อน +22

    नारायण काजी माओवादी को yauta राम्रो नेता हो

  • @asianhimalayahomestay
    @asianhimalayahomestay 2 หลายเดือนก่อน +60

    ऐले सम्मको सेनारीयो हेर्दा खेरि रबि भन्दा नारायणकाजि सर सत्यबादी ब्याक्तीत्व हुनुहुन्छ। स्वर्णिम भन्ने लिन्डुपे लाई त धेरै जनताले मन पराउदैनन्।

    • @subedibhimp100
      @subedibhimp100 2 หลายเดือนก่อน +5

      Kamansing kanda ho naike yehi kaji ho kasari ramro bho mowadi sabai gold ra gaja saplai ka naike xan 1 jana pani thulo neta chokho xuina

    • @JibanLamixane-hw2ze
      @JibanLamixane-hw2ze 2 หลายเดือนก่อน

      फटाहा कुरा गर्ने

    • @avagi111.
      @avagi111. 2 หลายเดือนก่อน

      तेरो बाउले भन्छ ?हत्या अातक गरेर जनता लुटेर अाको मान्छे सत्यवादी रे😂😂यो मुजी लाई त रबिको खुट्टा मा राख्न नि सुहाउदैन,बात कर्ते हो😏😏

    • @noname12440
      @noname12440 2 หลายเดือนก่อน

      कुन मुला लेडे हो यो ताइ न तुइ को कुरा गर्ने मनपरेको मान्छेको गु पनि खाने झोले टाइप को कुरा गर्छ तोरिहरु तैट कस्तो झोला यार

    • @matribhumiko-maya
      @matribhumiko-maya 2 หลายเดือนก่อน

      बिदेशी मान्छेको नाममा आफ्नो पार्टीको नाम राख्ने बिदेशी मान्छेको विचार बोक्ने कम्युनिष्टहरु कहिले पनि राष्ट्रबादी हुनै सक्दैनन्

  • @mrsinghroyalnepaligaming6780
    @mrsinghroyalnepaligaming6780 2 หลายเดือนก่อน +16

    सबैभन्दा निदर साहशी गृहमन्त्री नारायणकाजी नै हुन बाकी हल्ला खल्ला गर्ने हुन❤

  • @विद्रोही-च1थ
    @विद्रोही-च1थ 2 หลายเดือนก่อน +2

    अहिले सम्मकै एक मात्र सफल गृहमन्त्री ❤💐✊

  • @dangnepal7075
    @dangnepal7075 2 หลายเดือนก่อน +1

    प्रचण्ड क्याबिनेटको सफल गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सलाम छ ।।।।

  • @NikxenTmg
    @NikxenTmg 2 หลายเดือนก่อน

    बल्ल रिशी जि पत्रकारितामा खारिएर आउनु भएछ । रिशी जि प्रती धेरै धेरै सम्मान❤❤❤

  • @Dinesh_Budha.
    @Dinesh_Budha. 2 หลายเดือนก่อน +4

    Great leader

  • @motishrestha5572
    @motishrestha5572 2 หลายเดือนก่อน +3

    Good news

  • @bishnugharti2262
    @bishnugharti2262 2 หลายเดือนก่อน +3

    You did good job comrade 🙏🙏🙏

  • @blueskylinechannel5336
    @blueskylinechannel5336 2 หลายเดือนก่อน +5

    East or west Narayan kaji shrestha is best💯👍💯💯💯💯💯💯💯💯💯

  • @shriramdevkota1803
    @shriramdevkota1803 2 หลายเดือนก่อน +53

    रविले नारायणकाजीको जति काम गरेको भए भुईमा खुट्टा टेक्ने थिएन होला😂

    • @brcreation2
      @brcreation2 2 หลายเดือนก่อน

      उसको जति महिना बस्न दे भन्न थाहा हुन्छ तेस्पछि

    • @shyambhandari221
      @shyambhandari221 2 หลายเดือนก่อน

      रवि त आफै भ्रष्टचारी हो सहकारी ठग

    • @shriramdevkota1803
      @shriramdevkota1803 2 หลายเดือนก่อน +1

      @@brcreation2 अनपढ छौ क्या उसको भन्दा धेरै बसेछ पाँच महिना गृहमन्त्री भयो ।नारायकाजि गृहमन्त्री भएको एक महिनामा फाईल खोलेको हो भेडाहरु

  • @rambc8980
    @rambc8980 2 หลายเดือนก่อน +11

    सलुट छ हजुर लाई
    कति राम्रो बोलेको कसैलाई घोचपेच नगरि

  • @chakrachand1410
    @chakrachand1410 2 หลายเดือนก่อน +1

    Good thoughts, good leader!

  • @KeshabLuhar-xk4ed
    @KeshabLuhar-xk4ed 2 หลายเดือนก่อน

    सफल नेता भनेको नारायणकाजी हो आज सम्मको गृहमन्त्री हो ❤❤❤सलाम छ

  • @ALLSPEND
    @ALLSPEND 2 หลายเดือนก่อน +11

    नेपालमा सबैभन्दा इमानदार व्यक्तित्त्व भनेको उहाँ नै हो जस्तो लाग्छ र उहाँको आसेपासे कस्ता छन् त्यो मलाई थाहा छैन।

  • @rakeshofficial8161
    @rakeshofficial8161 2 หลายเดือนก่อน +4

    नारायण काजी is love ❤️❤️🙏

  • @BhegamMahara
    @BhegamMahara 2 หลายเดือนก่อน +2

  • @BishnuPoudel-es9tf
    @BishnuPoudel-es9tf 2 หลายเดือนก่อน +6

    Salut 👏

  • @GulmiTelevision
    @GulmiTelevision 2 หลายเดือนก่อน

    सफल गृहमन्त्री हो नारायण काजी ।

  • @bimalkhatri8395
    @bimalkhatri8395 2 หลายเดือนก่อน +8

    एक जिउँदो नेता नारायण काजी 🙏

  • @LokeshDhanuk-d3w
    @LokeshDhanuk-d3w 2 หลายเดือนก่อน +3

    Good job kagi

  • @blueskylinechannel5336
    @blueskylinechannel5336 2 หลายเดือนก่อน +5

    Narayan kaji shrestha is best

  • @Hami_Nepalii
    @Hami_Nepalii 2 หลายเดือนก่อน +4

    Best home minister of all time ❤

  • @prakashbishwakarma5394
    @prakashbishwakarma5394 2 หลายเดือนก่อน +4

    Great leader ✊✊✊.

  • @upendrarijal3030
    @upendrarijal3030 2 หลายเดือนก่อน +8

    नेपाल को एक मात्र सफल गृहमन्त्री ✊✊

    • @thapa246
      @thapa246 2 หลายเดือนก่อน

      खुलकियो नक्कली भुटानी सरनार्थी प्रकरणमा DIG shyam ज्ञवालिको सरुवा गर्ने दाका

    • @StudyJicom
      @StudyJicom 2 หลายเดือนก่อน

      News her vai kasle saruwa garyo tha hunxa

  • @amitrayamajhi677
    @amitrayamajhi677 2 หลายเดือนก่อน +10

    यो जोकर को नजरमा रवि बाहेक कोहि हुदो रैन रैछ।जसलाई लिएर आए रनि रविको कुरा ननिकालि हुन्न यो जोकर काजुलाई

  • @balkrishnadulal3135
    @balkrishnadulal3135 2 หลายเดือนก่อน +1

    धमलाले कति हेपेको हो माओबादीलाइ 😅

  • @kamaldanagi7461
    @kamaldanagi7461 2 หลายเดือนก่อน +5

    See you soon prime minister of Nepal ❤❤❤

  • @user-dorak2ct2
    @user-dorak2ct2 2 หลายเดือนก่อน +2

    नेपाल काे 1 नम्बर गृहमन्त्री नारायण काजि

  • @dipenchetri8817
    @dipenchetri8817 2 หลายเดือนก่อน +4

    एक सफल गृहमन्त्री

  • @MadhuRawal-qr7pd
    @MadhuRawal-qr7pd 2 หลายเดือนก่อน +4

    Great leader Narayan Shrestha

  • @DbDhami-y8n
    @DbDhami-y8n 2 หลายเดือนก่อน +4

    नेपाली जनताकाे प्रिय नेता

  • @narendrarimal9592
    @narendrarimal9592 2 หลายเดือนก่อน +15

    बेचन झा नै हाे अारुजु समाउने पहिलो प्रमाण कमरेड

    • @sandeshkhanal2050
      @sandeshkhanal2050 2 หลายเดือนก่อน +1

      बेचन झा नै ढिलो गरि पक्राउ परे पहिले नै पक्राउ परेको भए आर्जु पनि जेल पुगिसकेको हुने थिइन

  • @राज-ट6थ
    @राज-ट6थ 2 หลายเดือนก่อน +4

    अहिलेसम्म गृहमन्त्री भएका मध्ये सबैभन्दा राम्रो काम गर्नु भयो प्रचण्डको इच्छा नहुदा नहुदै पनि ठुला माछा पक्राउ गरेर कार्बाही गर्नु भयो ।

  • @hariadhikari1502
    @hariadhikari1502 2 หลายเดือนก่อน

    इतिहासकै सफल गृहमन्त्री नारायणकाजी श्रेष्ठ

  • @uddhabkhanal3001
    @uddhabkhanal3001 2 หลายเดือนก่อน

    ऋषि धमला = मर्यादित र शिष्ट भाषामा प्रश्न सोध्नै नजान्ने, शिलशिलेवार रुपमा सोध्ने कुराहरुको गृहकार्य नै नगरी कार्यक्रम संचालन गर्ने अशिष्ट पत्रकार लाग्यो मलाई.

  • @rampoudel9549
    @rampoudel9549 2 หลายเดือนก่อน +1

    Best leader

  • @bashulamshal2265
    @bashulamshal2265 2 หลายเดือนก่อน +4

    इतिहासकै सफल गृहमन्त्री

  • @NanduRoka-g6p
    @NanduRoka-g6p 2 หลายเดือนก่อน +4

    अहिलेसम्मकै सफल र निडर गृहमन्त्री भनेकै नारायणकाजी श्रेष्ठ हुन्, मन्त्रीहरु पहिले पनि पक्राउ हुन्थे तर अदालतले आदेश दिएपछि मात्रै पक्राउ पर्थे। यिनले सिधै फाइल खोजी खोजी पक्राउ गरेका हुन्। ऋषी धमला मुजीकाे प्रश्न बकवास छन्।

  • @kedarkedarrokaya3222
    @kedarkedarrokaya3222 2 หลายเดือนก่อน +6

    नेपाल को हिरो भन्नेको नारायण काजी हो

  • @GangaLuitel-kr3ve
    @GangaLuitel-kr3ve 2 หลายเดือนก่อน +3

    नारायण काजिले प्रचण्ड लाई हटाएर आफू पाटी सभापति हुनेहो भने अझै पनि माउबादिमा केही आस गर्नु सकिन्छ यदि प्रचण्ड नै रहिरयो भने 84 मा 2 सिट भन्दा जितेछ भने म कानकाट्छु लेखेर राख ऋषि धमला मेरो कुरा

  • @khimBista-d3h
    @khimBista-d3h 2 หลายเดือนก่อน

    इतिहासकै सफल गृहमन्त्री इतिहासकै मेरो काम गर्ने प्रचण्ड नेतृत्वको सरकार

  • @rijanranamagar4508
    @rijanranamagar4508 2 หลายเดือนก่อน +4

    Narayan kaji is good❤❤❤

  • @NarayanMahat-u8j
    @NarayanMahat-u8j 2 หลายเดือนก่อน

    ऋषि जि को प्रस्न रिस उठदो हास उठदो सत्य तथ्य, निरासाजनक , अत्याउने , सहि पत्ता लगाउने, जनतालाइ सुसज्जित पार्ने कुन प्रकारको मान्न सकिन्छ !

  • @3336digital
    @3336digital 2 หลายเดือนก่อน

    गृहमन्त्रीको साहसलाइ सम्मान गर्नै पर्छ।काजी जि तर eps ग्वार्कोमा भएको घटनादुखद हो

  • @Voice_Of_Youths
    @Voice_Of_Youths 2 หลายเดือนก่อน

    good questions rishi G

  • @gopalkarki928
    @gopalkarki928 หลายเดือนก่อน

    One of the best man

  • @prajongurung1152
    @prajongurung1152 2 หลายเดือนก่อน +6

    Narayankaji shresth jindabad

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 2 หลายเดือนก่อน +3

    Na. Ka. Siresta ji right you 👍💐🇳🇵🇳🇵🇳🇵

  • @krishanregmi4231
    @krishanregmi4231 2 หลายเดือนก่อน

    Good job comrede

  • @scoresnepal
    @scoresnepal 2 หลายเดือนก่อน +2

    रबि जि ले हजुर ले गरेको काम को छेउछाउ सम्म पुगे पनि हिरो हुने थेओ

    • @YubarajKunwar-mf6de
      @YubarajKunwar-mf6de 2 หลายเดือนก่อน

      Kam ta garekai hota

    • @scoresnepal
      @scoresnepal 2 หลายเดือนก่อน

      @@YubarajKunwar-mf6de के काम हो गर्‍यो खोइ

    • @YubarajKunwar-mf6de
      @YubarajKunwar-mf6de 2 หลายเดือนก่อน

      @@scoresnepal 4 mahina ma aati vanda kati garx ta

    • @scoresnepal
      @scoresnepal 2 หลายเดือนก่อน

      @@YubarajKunwar-mf6de केके गरो भन्दिनु न सर

  • @kamalbogati3943
    @kamalbogati3943 2 หลายเดือนก่อน

    सफल गृहमन्त्री काजी कम्रेड ❤

  • @phulkumariyonjan8860
    @phulkumariyonjan8860 2 หลายเดือนก่อน +2

    🙏🙏🙏

  • @shyambhandari221
    @shyambhandari221 2 หลายเดือนก่อน

    नेपालको अहिलेसम्मकै साहासी गृह मन्तरी नारायणकाजी श्रेष्ठ

  • @DineshTamang-kl1fj
    @DineshTamang-kl1fj 2 หลายเดือนก่อน

    इतिहासकै सफल गृहमन्त्री नारायण काजी।

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 2 หลายเดือนก่อน +3

    केप ओलिको सरकार शेरबहादुर सरकार भन्दा प्रचण्डको सरकारले राम्रो नै काम गरेको छ।

  • @khadakmahata1569
    @khadakmahata1569 2 หลายเดือนก่อน +1

    Maiost are great

  • @kulbeersiris7617
    @kulbeersiris7617 2 หลายเดือนก่อน

    Good

  • @RajendraPaudel-c7q
    @RajendraPaudel-c7q 2 หลายเดือนก่อน +1

    SAI.HO

  • @RistiInvestment
    @RistiInvestment 2 หลายเดือนก่อน

    Rabi Vanda giriha ma Narayan Kaji lay dherai ramro Kam garnu vako ho

  • @SKYBLUESKY-i2i
    @SKYBLUESKY-i2i 2 หลายเดือนก่อน +4

    Next pm of Nepal

  • @beyondinfinity3876
    @beyondinfinity3876 2 หลายเดือนก่อน +6

    एकदम निडर र आटिलो र निस्ठावान नेता।

  • @rabinbasnet-of7kq
    @rabinbasnet-of7kq 2 หลายเดือนก่อน

    सफल गृहमन्त्री नारायण काजी प्रती उच्च सम्मान छ !

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 2 หลายเดือนก่อน +2

    नारायणकाजी ले पुराना गृहमन्त्री र नयाँ गृहमन्त्री रविले भन्दा राम्रो काम गरेको देखिन्छ

    • @SagarKarki-x1x
      @SagarKarki-x1x 2 หลายเดือนก่อน

      जस्तै एउटा ???
      के काम रैछ सुनम त एउटा काम??

  • @Yambahadur-le6cn
    @Yambahadur-le6cn 2 หลายเดือนก่อน +3

    Narayankaji is good

  • @matribhumiko-maya
    @matribhumiko-maya 2 หลายเดือนก่อน +1

    तिमीहरूले ल्याएको व्यवस्थाले आज नेपाली जनताको टाउकोमा २५ खर्ब ऋणछ

  • @dilbahadurrawat1412
    @dilbahadurrawat1412 2 หลายเดือนก่อน

    नारायण काजी श्रेष्ठले अहिले सम्म प्रत्तक्ष जितेको छ कि नाइ जनता जान्न चाहन्छ्न

  • @BijayaBhandari-y5r
    @BijayaBhandari-y5r 2 หลายเดือนก่อน +1

    समानुपातिक र समावेशी को बर्तमान स्वरुप यदी बदलिएन भने तिनै सामन्ती हुने छन ढिलो चाडो जनता ठग्ने ठग भनि बास्तवमै सावित हुनेछ ।

  • @raj-tm1us
    @raj-tm1us 2 หลายเดือนก่อน

    Rabi vanda narayan kaji dherai ramro griha matri ho . Yas ma kunai sanka xaina.

  • @tejbogati8527
    @tejbogati8527 2 หลายเดือนก่อน +2

    एउटा राम्रो नेता भ्रष्टहरुको दुश्मन नारायण काजी श्रेष्ठ।

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 2 หลายเดือนก่อน

    १००% सहि कुरा गरेको छ ।

  • @bhimbudha8015
    @bhimbudha8015 2 หลายเดือนก่อน +1

    Narayan kaji is greatest leader

  • @amalrajbanshi3039
    @amalrajbanshi3039 2 หลายเดือนก่อน +2

    जसले जेसुकै भने पनि देश बनाउने भनेको माओवाद पार्टी हो।

  • @BikramChadara-lk9xe
    @BikramChadara-lk9xe 2 หลายเดือนก่อน +4

    मुटु को आकार जति छ तेति ठाउ मा तपाई बसेको हुनुहुन्छ

  • @bhaktarajjoshi984
    @bhaktarajjoshi984 2 หลายเดือนก่อน

    म माओवादीको झोले त होईन माओवादीमा एक मात्र नेता
    नारायणकाजी श्रेष्ठ हुन्न ।।।

  • @khemsunar7385
    @khemsunar7385 2 หลายเดือนก่อน +11

    नारायण काजी भनेको पहिलो दक्ष गृहमन्त्री हुनुहुन्छ ।

    • @thapa246
      @thapa246 2 หลายเดือนก่อน

      खुलकियो नक्कली भुटानी सरनार्थी प्रकरणमा DIG shyam ज्ञवालिको सरुवा गर्ने दाका

    • @StudyJicom
      @StudyJicom 2 หลายเดือนก่อน

      @@thapa246 haha jhole

  • @dipendrajungshahi
    @dipendrajungshahi 2 หลายเดือนก่อน

    एउटा बहादुर र स्पस्ट नेता ✊✊

  • @Suman_2051
    @Suman_2051 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 หลายเดือนก่อน +2

    Best.narankaji
    More home
    Minister

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 2 หลายเดือนก่อน +1

    Good enterviu 👍🇳🇵🇳🇵🇳🇵

  • @Netrapoude
    @Netrapoude 2 หลายเดือนก่อน +5

    काजि सफल गृहमन्त्री हुन ।

  • @bipulpanta2490
    @bipulpanta2490 2 หลายเดือนก่อน

    Sir tapailai ekdam respect garchu
    Hajurlai moabadi party suhayena
    99 percent moabadi ka karyakarta bigri sake hajur 1 percent le safa garna saknu hunna please

  • @tiwarikeshabraj9041
    @tiwarikeshabraj9041 2 หลายเดือนก่อน +3

    रबि जस्ता दलालको कुरो गरेर समय खेर नफाल्नु न!!!
    नारायण जि सादगी नेता हो। उहाँको तुलनामा रबि कहिल्यै जादैनन।

  • @keshabprasadneupane3210
    @keshabprasadneupane3210 2 หลายเดือนก่อน +2

    hero neta❤

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 2 หลายเดือนก่อน +1

    याे पत्रकार हाेकि कि रबि सरकाे न्यायाधीश हाे फैसला गर्ने यस्तो पापि र अपराध बाेल्ने बाउ,अामाले यसकाे भारि भाेलि सन्ताले भाेग्छन धेरै जानाकाे समाजमा देखेकाे छु ताे दिन पस्यताप हुन्छ तर ताे।समय कहिले फर्किदैन भाेग्नु पछ ।

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 2 หลายเดือนก่อน

    ऋषि धमला जस्ताको कार्यक्रममा अतिथि भएर जाने ब्यक्ति गतिलो लाग्दैन मलाइ त ।