रमेश खरेललाई अ ख्तियारमा मु द्वा हाल्ने सफल फेरी एकाएक मिडियामा, खरेललाई कसैले बचाउन नसक्ने ठोकुवा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 157

  • @birlopchan526
    @birlopchan526 2 หลายเดือนก่อน +25

    आब चै देश हितको काम गरेछ।शुभकामना सफल दाइ❤

  • @umarai8042
    @umarai8042 2 หลายเดือนก่อน +25

    जनता एक हौ रमेश खरेललाई कार्बाही गरौ!

  • @ammarsingh5287
    @ammarsingh5287 2 หลายเดือนก่อน +14

    जे होस युब राज सफल भरस्तहरुको लागि काउछो रहेछ यस्तो मान्छेनी चाहिन्छ है

  • @GitaSiwakoti-w2t
    @GitaSiwakoti-w2t 2 หลายเดือนก่อน +14

    कलोटे दाइ सलाम छ है तिमिलाइ

  • @DebetWaiba
    @DebetWaiba 2 หลายเดือนก่อน +13

    Good news जस्ता लाई त्यस्तै सभाभिक होला, सफल दाजु काे शुभकामना,

  • @kashiramthapamagar
    @kashiramthapamagar 2 หลายเดือนก่อน +11

    बल्ल ठूलो माछा समात्नु भएछ यूबराज सफल ले अब गर्नु पर्छ यूबराज दाइ

  • @durgapariyar2619
    @durgapariyar2619 2 หลายเดือนก่อน +1

    धेरै राम्रो काम

  • @b.mpradhan4129
    @b.mpradhan4129 2 หลายเดือนก่อน +1

    Yes Yes Yes Ubaraj ji 🙏 thank u so much 🙏 💖

  • @chhatrabahadurlimbu8957
    @chhatrabahadurlimbu8957 2 หลายเดือนก่อน +5

    you are right

  • @नयाँजीवनशूत्र
    @नयाँजीवनशूत्र 2 หลายเดือนก่อน +6

    कहिलेकाहीँ त प्रशँस नगरी बस्न नसकिने काम गर्छ युवाराज सफल ले। good

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 2 หลายเดือนก่อน +4

    राम्रो छ ल

  • @tikabantawa284
    @tikabantawa284 2 หลายเดือนก่อน

    युवराज सफल हजुरको सधै सफलहोस । राम्रो काम बधाई शुभकामना छ ।

  • @jitkumar4752
    @jitkumar4752 2 หลายเดือนก่อน +27

    राम्रो काम गर्न थालेको देखेर आज भोलि मलाई युवराज सफल धेरै मन् पर्छ

    • @SAROJRANASAROJRANA-g3g
      @SAROJRANASAROJRANA-g3g 2 หลายเดือนก่อน

      😊😊😅....,,,..,........................................,............................................................................................................................................ Be 😮😅😅

  • @sachinbaidar78
    @sachinbaidar78 2 หลายเดือนก่อน +1

    Gud job

  • @magarom794
    @magarom794 2 หลายเดือนก่อน +2

    Salute x safal sir

  • @BishowBhujel-w8c
    @BishowBhujel-w8c 2 หลายเดือนก่อน

    अहिले चाई उबराज दाइलाई सलाम ठोके राम्रो काम को लागि दन्याबाद उबराज सर 🙏🙏🙏🙏

  • @GokulChaulagai-je6eh
    @GokulChaulagai-je6eh 2 หลายเดือนก่อน +1

    U r good kalaute......

  • @shambhunirdosh5626
    @shambhunirdosh5626 2 หลายเดือนก่อน +4

    Good

  • @balarambohara1738
    @balarambohara1738 2 หลายเดือนก่อน +1

    Thikai vannuvayo saphal sir

  • @ntcrai2633
    @ntcrai2633 2 หลายเดือนก่อน +1

    💯💯💯

  • @Jvnkvlogs3579
    @Jvnkvlogs3579 2 หลายเดือนก่อน +4

    Yes good job youbraj dai

  • @madulban7573
    @madulban7573 2 หลายเดือนก่อน +6

    सर्बप्रथम युबराज सफल ज्युलाइ अन्याय भ्रस्टाचार बिरुद्धको अभियानको लागि सोलुट अनि शुभकामना। हो यो साचो यो रमेश खरेललाइ केपिले प्रगोग गरेकै हो। यि अराजग तत्वहरुलाइ अब झुन्डाउनु पर्छ अगाडि बढ्नुहोस हामि छौ।

  • @YamKunwar-lw8ng
    @YamKunwar-lw8ng 2 หลายเดือนก่อน +2

    जिन्दगीमा राम्रो काम गरेउ कलौटे दाजु।

  • @birbahadurtamang2055
    @birbahadurtamang2055 2 หลายเดือนก่อน +2

    Yubraj safal sir good job.......

  • @kajigajmer4154
    @kajigajmer4154 2 หลายเดือนก่อน +3

    Good job safal ji be good work like this always

  • @tormelimbo6027
    @tormelimbo6027 2 หลายเดือนก่อน +1

    Well done Yubaraj ji you are now doing great job 👏👏👏

  • @lalchhantel
    @lalchhantel 2 หลายเดือนก่อน +1

    शुभ कामना भाई सफल अस्याध्यै राम्रो काम गर्यो खरेल को सम्पत्ति बिबरण पनि को मुद्दा हालिदिनु नि ।

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 2 หลายเดือนก่อน +3

    यो काम चाई धेरै राम्रो गयो यूवाराज सफ ले ❤

  • @RajeshTamang-m6j
    @RajeshTamang-m6j 2 หลายเดือนก่อน +4

    Right now

  • @chandratamang5982
    @chandratamang5982 2 หลายเดือนก่อน +4

    यसमा मपनि समर्थन गर्नेम छ ा

  • @gautamlama6873
    @gautamlama6873 2 หลายเดือนก่อน +1

  • @indraprasadrai5450
    @indraprasadrai5450 2 หลายเดือนก่อน +7

    जता हात हाल्यो उतै अफाप हुने अर्को आभासि बौलायछ । स्वास्नीको फरियामा र छोराको कट्टुमा कमिसन लुकाउने घुसखोर येही कर्तुतले रसातलमा पुग्यो । डुंगडुंगति गनाउने धिक्कार तिम्रो जुनी !

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h 2 หลายเดือนก่อน +3

    Sahi kura kalu Vai Jay kulman sir 🙏🙏

  • @pembachiringtamang5133
    @pembachiringtamang5133 2 หลายเดือนก่อน +2

    good job yubarar dai

  • @balarammagar6467
    @balarammagar6467 2 หลายเดือนก่อน +1

    Very good dhannyabad yuba raj safal jiu ❤.

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 2 หลายเดือนก่อน

    एकदमै ठिक युबराज सफल ज्यु अब तपाईलाई जनताको साथ छ । डराउने कुरै छैन । नेपाल आमालाई तपाईं जस्तो युवराज सफल आबस्यकता छ ।

  • @PremShrestha-s5l
    @PremShrestha-s5l 2 หลายเดือนก่อน

    Dherai ramro kam garnu bhayo safal ji thanks so much 🙏🙏🙏

  • @upendrachaudhary1807
    @upendrachaudhary1807 2 หลายเดือนก่อน +5

    केटाहरुको २/४ मुड्की खाएर सुध्रिनुभो दाजु अलिकति 🙏

  • @giriprasadpun5342
    @giriprasadpun5342 2 หลายเดือนก่อน +2

    yobraj sir hajur lai maile galat samjheko thiya but you are write men hajur jasta aru 2/4 desh bhakta aaunu parxa hamro sapot hamesa hunexa , salut garxu ma .

  • @edge-ji6ce
    @edge-ji6ce 2 หลายเดือนก่อน

    सेलुट छ सफल जि

  • @RajraiBahadur
    @RajraiBahadur 2 หลายเดือนก่อน +2

    ल अब चाहिँ युबराज सफल लाई हाम्रो साथ छ ।।

  • @krishnajeebanepali7521
    @krishnajeebanepali7521 2 หลายเดือนก่อน +1

    सबै बाहुन(कुमाइ)हरु खरेल टाइपका बनारसी गुन्डा हुदैनन भन्ने उदाहरण दिएकोमा सफलजिलाइ धन्यवाद !!

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 2 หลายเดือนก่อน +2

    यो पटक साच्चीकै भन्ने हो भने युवराज सफल ले सही बिषय र व्याक्ति को मुद्दा उठाउने जमर्को ठीक छ

  • @SuryaKunwar-x4j
    @SuryaKunwar-x4j 2 หลายเดือนก่อน +2

    Very good you raj jl

  • @bimalvlogs9453
    @bimalvlogs9453 2 หลายเดือนก่อน +4

    देसलाई अन्धकारबाट उज्यालोमा बदल्ने र घाटामा गएको विद्युत प्राधिकरणलाई नाफामा ल्याउने व्यक्तिलाई मुद्दा हाल्नेर हाल्न लगाउने मान्छेले देसको हितमा केही गर्देनन्।

  • @YusanGurung-vi4lp
    @YusanGurung-vi4lp 2 หลายเดือนก่อน +1

    बल्ल सहि कुरा गर्यो सोल्टी ले

  • @Padamramsharki
    @Padamramsharki 2 หลายเดือนก่อน +7

    बल्ल सहिबाटो समायो युवराज ले

  • @bhadralimbu4196
    @bhadralimbu4196 2 หลายเดือนก่อน +3

    कमिसन खाेरकाे 50 साै कराेड काे सम्पति लुट्ने दाेहन गर्ने देश काे धमिराे लाई सक्त कार्वाहि गरिवस्। सलुट छ सफल जि ।

  • @dhrubaangdembe7765
    @dhrubaangdembe7765 2 หลายเดือนก่อน

    ठिक छ ।

  • @cybercafecyber-rr6pk
    @cybercafecyber-rr6pk 2 หลายเดือนก่อน

    एक पटक मैले पनि युवा राज सफललाइ खुब बिरोध गरेकै हो।
    तर,यो मुद्दामा म पुरै युवा राज सफलको साथमा छु।
    रमेश खरेलको २५ लाख श्रीमतीलाई प्राप्त गराएको भनिएको अन्तर्वार्ता हेर्दै म छक्क परेको थिए।

  • @MohanRukum
    @MohanRukum 2 หลายเดือนก่อน +3

    त्र न बुझेर बोल्लु भनेको मुर्खता रहेछ त्र युउराज ले राम्रो काम गरि राख्नु भाको छ र धेरै राम्रो काम गर्नु भो अहिले

  • @subaswaiba5142
    @subaswaiba5142 2 หลายเดือนก่อน +1

    राम्रोगर्छ दाजुले #खरेल बालाइ हाल्देउ

  • @juckmayapun
    @juckmayapun 2 หลายเดือนก่อน +2

    कुलमान जिन्दा वाद रमेश खरेलाई कदघारामा कोच्नु पर्छ

  • @bklaxsu5
    @bklaxsu5 2 หลายเดือนก่อน +2

    बिजुली को बिल नतिर्ने हरु को बहिस्कार गरौं

  • @shamiprai4340
    @shamiprai4340 2 หลายเดือนก่อน +3

    युवराज शफलले राम्रो काम गरेका छन् उनलाई सलाम ।

  • @ReshamGiri-x5w
    @ReshamGiri-x5w 2 หลายเดือนก่อน +3

    Yo kura mamro chha.

  • @babukajishrestha1073
    @babukajishrestha1073 2 หลายเดือนก่อน +6

    बल्ल टूायपमा पर्याे ठुलामाछा । रमेश खरेल , साधुकाे भेषमा चाेर ।

  • @RatnaRawal-o7s
    @RatnaRawal-o7s 2 หลายเดือนก่อน +1

    बधाई छ सफल भाईलाई नं १ चोर दलाल भ्रस्टाचारि लाई मुद्दा हालेकोमा

  • @jaabchams8471
    @jaabchams8471 2 หลายเดือนก่อน +1

    हो यसरी भ्रस्टहरुलाई तह लगाउने काम गरेकोमा लु ठिक छ

  • @sambhojay9530
    @sambhojay9530 2 หลายเดือนก่อน +1

    safal raamro byakti hun ❤

  • @chandrarana8106
    @chandrarana8106 2 หลายเดือนก่อน

    You did a very splendid work big appreciate to you...

  • @nainsinghthakuri2312
    @nainsinghthakuri2312 2 หลายเดือนก่อน +2

    बेचन झाले पोलिग्राफ टेस्ट गर्न नमान्नु भनेको बलियो पर्मान हो ।

  • @suryaprasad7516
    @suryaprasad7516 2 หลายเดือนก่อน

    युवराज सफल ज्यु , यो देशको अझै ठुलोमाछा समात्नै बाँकी छ नि । कहिले सम्म समाति सक्नु हुन्छ ? हेर्न बाँकी छ ।

  • @humgurung7361
    @humgurung7361 2 หลายเดือนก่อน

    सफ़लले सफल गर्नैपर्छ यस् बाट ब्याक हुनुभएन ,यो टाटे लाई कार्वाही भएको सबैले हेर्न चाहेको छ ।

  • @GunaramGurung
    @GunaramGurung 2 หลายเดือนก่อน +2

    रमेश खरेलले चै कुलमान सिह घिसिङ्ग माथी मुद्दा हाल्नु अलि अपमान नै ठहररिन्छ जस्ले देश उज्यालोमा परिवर्तन गरे उसैलाइ त्यस्तो गर्न आफै खाल्डोमा पर्नु हो।

  • @rojlamarojlama5870
    @rojlamarojlama5870 2 หลายเดือนก่อน +2

    ठिक छ युबराज सर यस्ता चाेरलाइ तहलगौनुपर्छ

  • @jokhbahadurshah2153
    @jokhbahadurshah2153 2 หลายเดือนก่อน

    धेरै राम्रो काम,सबै भ्रष्टहरुलाई कार्वाही हुनु पर्छ।

  • @RamTamang-zo5hp
    @RamTamang-zo5hp 2 หลายเดือนก่อน +4

    Ahile uvarajle thik boleko
    Jasto xa hai

  • @SamirLama-z1q
    @SamirLama-z1q 2 หลายเดือนก่อน +1

    युवाराज सफल जिन्दाबाद ❤❤ we love Yubaraj safal now.

  • @ganeshkhadka3880
    @ganeshkhadka3880 2 หลายเดือนก่อน

    Now you are right.

  • @MinaThapa-ei1ul
    @MinaThapa-ei1ul 2 หลายเดือนก่อน

    बधाई छ

  • @madhugurung2219
    @madhugurung2219 2 หลายเดือนก่อน

    Very good news well done ubarja safal

  • @ZENEX_FF-r3p
    @ZENEX_FF-r3p 2 หลายเดือนก่อน +1

    बल्ल युवराज सफललाइ मन पर्न थाल्यो ❤❤

  • @bambahadurrai3572
    @bambahadurrai3572 2 หลายเดือนก่อน

    युवराज सफल लाई बिगतमा रबि लामेछाने बिरुद्ध नागरिक्ता बारे मुद्दा हाल्दा धेरैले तथानाम गालि गरे । तर उस्ले लगाएको मुद्दा सहि थियो । रबि लामेछाने अमेरिकी नागरिक नै हुन् अझै पनि अमेरिका गएर बस्छन् उन्का पहिलाको परिबार छोरी हरु उतैका नागरिक छन् ।त्यसैले युवराज सफल सहिछन् । प्रहरी हाकिम रमेश खरेल तस्कर भ्रष्ट मान्छे लाई युवराज सफल ले मुद्दा हालेको एक दम जायज छ युवराज सफल एक साहसिक ब्यक्ति हुन् भन्ने प्रमाणित हुदैछ । कुलमान घिसिङ जस्ता ईमानदार ब्यक्ति को पक्षमा ओकालत गरेको मा जनता धेरै खुशि छन् ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 หลายเดือนก่อน +1

    केपि ओलि बाट सरिचालित ब्यक्ति हाे रमेश खरेल

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 2 หลายเดือนก่อน +2

    हिजोसम्म असफल आज रमेश खरेललाइ मुद्दा हालेर अब सफल होला त।

  • @anilgurung8244
    @anilgurung8244 2 หลายเดือนก่อน

    अहिले आएर यो युवराज सफल भन्ने मान्छे ठिक लाग्न थाल्यो है ❤❤❤

  • @RoshanPariyar-y4x
    @RoshanPariyar-y4x 2 หลายเดือนก่อน

    अब चाहिँ राम्रो काम गरे है हो सही

  • @sumiyamfu1527
    @sumiyamfu1527 2 หลายเดือนก่อน +2

    Haal aayera yo maanche thik laagena thaalyo 👍👍👍

  • @SapanaaRawat
    @SapanaaRawat 2 หลายเดือนก่อน

    प्रमाण जुटायर सम्पत्ति शुद्धीकरण को मुद्दा दिनु दिनु पर्यो

  • @SomGhale-qt9ly
    @SomGhale-qt9ly 2 หลายเดือนก่อน

    Good job

  • @RazBk-w5i
    @RazBk-w5i 2 หลายเดือนก่อน

    Good job 👏👍

  • @SapanaaRawat
    @SapanaaRawat 2 หลายเดือนก่อน

    good work

  • @hshshhksksk2895
    @hshshhksksk2895 2 หลายเดือนก่อน +3

    बल्ल राम्रो काम गरेछ्न हो यस्त्यो काम गरन अनि पो जनतालाई मन पर्छ

  • @kumarisubba5969
    @kumarisubba5969 2 หลายเดือนก่อน +1

    युब राज सफल कहाँ हराएछ भनेर खोजीरहेको थियो आज देखियो

  • @Rajutamang-b2z
    @Rajutamang-b2z 2 หลายเดือนก่อน

    सहि भन्नुभयो

  • @SapanaaRawat
    @SapanaaRawat 2 หลายเดือนก่อน

    सफल❤❤❤❤

  • @devendrabasnet-lw7zg
    @devendrabasnet-lw7zg 2 หลายเดือนก่อน

    good safal

  • @khadkarana1876
    @khadkarana1876 2 หลายเดือนก่อน +2

    Kalaute sir meropani hajurko kurama sahmatxa

  • @SumintraChaudhary-gi2oe
    @SumintraChaudhary-gi2oe 2 หลายเดือนก่อน +2

    Ramro kam garnu bhako sarle

  • @roshansunar4364
    @roshansunar4364 2 หลายเดือนก่อน +1

    ए हजुर त युवाराजा सफल पो नी! म त मुद्दाफल पो सुनेको 🤩😩 ठिकै छ, सफल ज्यू पनि old माउवादी अनि कुले दाई present माउवादी भक्त,😩, खरेल लाई माउवादी लागेकै हो त!!!😩

  • @Ekaranbudhathokibudhathoki
    @Ekaranbudhathokibudhathoki 2 หลายเดือนก่อน

    Nice

  • @Ekaranbudhathokibudhathoki
    @Ekaranbudhathokibudhathoki 2 หลายเดือนก่อน

    Good jop

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 หลายเดือนก่อน +1

    दिपक खड्का भन्ने ब्यक्ति १ नम्बर माफिया हाे

  • @ManuRai-zr3wm
    @ManuRai-zr3wm 2 หลายเดือนก่อน

    Youbaraj saphallai salute chha

  • @GyanBshadur
    @GyanBshadur 2 หลายเดือนก่อน

    युबाराजी सपल जी पहील कुरात यो देशमा देश र जनता को सरकार नै नभएको देश हो यी बिदेसी मानव रुपी अदृश्य शक्ति अँगुली माला नरबीरसैतान सभ्यताको एकजत्थाले राष्ट्रघाति सुघाउली सन्धि गर्दै विशाल बुध्द धर्ती दुइतिहाई भन्दबडी ठाडोखाएर तेस्रो हगेपछी जहानिया राणा शासन को जन्म गराउदै पराधिन रंगभेद र पानी देखिनै बिभेदगर्ने सतीजानु नरबलि दीने नरधुब दीने काटो खाने देशका जनता लाई अमानव बनाउने बीरमसान बनाउने बिज्ञान बिना धर्म शिक्षा दिक्षका कुसासन संस्कार लेणडुपे सभ्यताको लेण्डुपे बिस्तार बादीकरण गर्दै शाह बंशिय राजा हरुलाई खोपा को देवता र बिष्णु को अवतार बनाउदै दरबार भित्र नै हजाराै लाई लाई नरबलि दीदै रगतको खोला बगाउदै काटो खादे कोदपर्ब र भणडर्णखाल पर्व मनाउदै दरबार भित्र बाट बचेकुचेका बुध्द धर्ती भरी नरबलि दीदै रगत को खोला बगाउदै शाह बंशिय राजा हरुको सड्यन्त्रपुर्बक हत्यसगर्दै काटो खादै राजा को जेठो छोरा लाई नया राजा बनाउदै २०५८ साल मा सड्यन्त्रपुर्बक हत्यागर्दै बाँकी राखेको राजा लाई पनि पाखा लगाउदै तीनै पराधिन परम्परा लेणडुपे बंषिय आलो पालो छोटे राजा बन्दै आएको होइनन् र युबारसज सर र् अर्को कुरा यिनै लेण्डुपे बंषिय राष्ट्रय भाैउजु स्ष्ट इन्डिय हिन्दुस्तान हिन्दुबिस्तार बादीकरण भारत जादै गर्दै बचेकुचेका देश लाई ठुलेेघाटक संजाैत गरेर् आउनेत होइनन् हिजो दरबार भित्र राजगुरु बनाउने ल्याएका दुईजान नेपाल को प्रतीनिधि बनाएर पठाउद गजराज मिश्र र चन्द्रसेखर उपाध्य मानव रुपी अदृश्य शक्ति हरले विशाल बुध्द धर्ती ठाडोखाएर तेस्रो हगेका लेणडुपे बंषिय को हो कतै खतरा त हुदैन्न सर ?

  • @puskardahal3732
    @puskardahal3732 2 หลายเดือนก่อน +3

    कलौटे को चेत आयेछ बल्ल

  • @NarayanKoirala-up3cl
    @NarayanKoirala-up3cl 2 หลายเดือนก่อน +2

    Yopali chai sungur mukhele ramro Kam garo

  • @GyanBshadur
    @GyanBshadur 2 หลายเดือนก่อน

    रमेस खरेल यो देशको एक भ्रष्ट्रचार मात्र होइनन् पदिय दुर्प्रयो गर्दै अथाह धन रासीकुमल्याउदै धेरै जनात को इन्काउन्ट गरेको छ जेल भित्र रहेको लाई पनि कति को मारे थाहा भएन यी एक राक्षेस नै हो युवाराज सफल लाई सुभ कार्य को लागि सुभ कामना छ ?

  • @gurungkarna4868
    @gurungkarna4868 2 หลายเดือนก่อน +2

    very good ekdam sahi chha yo ramesh kharel kukur lai jel halnu parchha video aafaile boleko chha ta jay kulman ❤🎉🎉🎉