नरेश डाम्ना लाई ममता बारे केई फरक पर्या छैन के कुरा गर्या हो यो मान्छेले मान्छे काटेको रगत र मिन्स भको रगत रातो भएनि फरक हुन्छ कि बुझेर बोल्नु नत्र मुखमा टेप लाएर बसे हुन्छ😡😡😡
हे सारणनर्थीहरु दुदे बच्चा को आमा लाई दईजोको लोपमा मर्ने बेहोरा बहीरीयला भनेर यो घटना लाई बुझी बुझी झिसमिस गर्ने बेहोर हो भने यो नेपाल बटा पनि भुटानी बटा झै खेदीने हो।
ममता मारेको छैन भनेको छ भयो मान्छे ले। तुरुन्तै निकाल्नु पर्यो काहाछ?काहा देखेको? बोलेर मात्रै हुन्छ र ? ममता जीउदो छ भनेर थाहा हुने मान्छे ले निकाल्नु पर्छ नभय लोकेसन दीनु पर्छ काहा छ?
Yo kukur bajjya le Mamata lai kachai khayo tehi vayera ho LA's naveteko Tero thutuno ma 7 gauko aaimai ko mins vako ragat parne xa aba pakhlas pakhe khate
अमेरिकाकाे प्रहरिले पनि अहिले सम्म नरेशले मारेकाे हाे भनेर प्रमाणित गर्न सकेकाे छैन। यदि नरेशले मारेकाे प्रमाण हजुर सँग छ भने अमेरिकाकाे प्रहरीलाई लगेर दिनु नि त
कस्तो बौलाहा जस्तो मान्छे हो यो? कुन जमानाको कुरा गरेको? उइले हाम्रा आमाहरुले त कपडा लगायेर भयेनी रजस्वलाको बेलामा ब्लड जताततै पार्दैनथे भने ममता त एउटि नर्श तेस्माथी पनि अमेरिका जस्तो देशमा बसेकी अनि रगत घरभरी चुवाउदै हिडिन होल??कति लाजमर्दो बोलेको😂
यो मान्छे के हो?यो कीन जङ्गीयको हो?पक्राउ गर्नु पर्यो यस्लाई। नेपाली जनताको खुन तात्ने गरी बोल्ने कोहो? नेपालमा पनी यस्तो मान्छे लाई पक्रेर अमेरिका मा लगेर प्रमाण पेस गर्नु लगाउनु पर्छ।
यो मान्छे को कुरा सुन्दा ममता यो मान्छे हातमा हुनुपर्छ नरेस र यो मिलेर काहा लुकाको छ तुरुन्तै निकाल्नु लगाउनु पक्का यो मान्छे को हात हुनुपर्छ नभए के खान भुकेको कि त यो मान्छे लाई नरेस ले पैसा दिएर अगाडि बढाएको हुनुपर्छ यो मान्छे लाई नछाड्नु पत्र कार जि अब चाडो भन्दा चाँडो ममता जिवित चाहियो ममता ननिकाले सम्म यो मान्छे लाई न छाड्नु
नेपाली यूटुबे पिचास हरु ले त ममता टुक्रा पारेर घर पछाडि गाडेकाे भन्दै हल्ला फिंजाएका थिए त ? मन्मा जे अायाे जे शंका लाग्याे समाचार बनाउने युटुबे हरु लाई हार्दिक श्रद्धाञ्जली छ।
सबै को आ आफ्नै बिचार हुन्छ भन्न पनि पाइन्छ र कमेन्ट गर्न पनि पाइन्छ , तर नरेश ले ममता लाई टुक्रा टुक्रा पारेर घर कै पछाडि जग्गा मा गाडेको छ भने किन पुलिश ले त्यो जमिन खनेर लाश निकाल्न सक्दैन त ? ? ? ? हुने नहुने ठाउ मा जाने ममत खोज्न लाई अनि घर पछाडि को जमिन किन खन्दैन त ? ? ? अर्को कुरा है मैले USA कैमान्छे हरु को मुख बाट सुने को कुरा हो , कोहि पनि मान्छे ले USA को जमिन आफ्नै हात्ले खन्न नै सक्दैन रे , एउटा फुल लगाउन मन लाग्यो भनि उतै को माटो किनेर फुल रोप्ने गर्छन रे , अनि बिना डोजर बारि खन्न एकलै ले सक्दैन रे तेति सार्हो हुन्छ रेतेहा को जमिन ।डोजर ल्यायेर खन्यो अनि ममता लाई गाडेकै हो भने त डोजर ले खने को कोहि न कोहि ले देखेको हुन्छ नि , अनि फेरि जमिन खनेर गाडेकै भये पनि जमिन त अलिकति तलमाथि घास हरु मरेको अथवा केहि न केहि प्रमाण त हुन्थ्यो होलानि अ्मेरिका मा अनुसन्धान गर्ने सुघेर पत्ता लगाउने कुकुर हरु छैन र येदि घर पछाडि कै जमिन मा गाडेको भये त अहिले सम्म पत्ता लाई हाल्थ्योनि ।र अर्को कुरा नरेश नराम्रो रे ममता रामृ रे अनि नरेश को gf छ रे भने पछि ममता सुन्दरि र रामृ मान्छे ले पनि bf बनाकि थिन कि कतै उनै सङ पो गैनकि अर्को राम्रो केटा खोजेर , रोजेर कि कसो हो ।नरेश नराम्रो को त gf रैछ रे भने पछि ममता को bf थियेन होलार ? ? ? दुई तर्फि कुरा बुझनु जरुरि छ , किन कि अहिले सम्म ममता को लाश फेला नपारे पछि त ममता पो अर्कै केटा सङ पोइला पो गैन कि येतातिर पनि कुरा सोचनु जरुरि छ है ।
सबैमा नमस्ते म केएन बस्याल। सबैभन्दा पहिला याे अन्तर्वार्ता पुरा हेर्नु हाेला। यसमा काेहि दाेषि या काेहि निर्दाेष भन्दा पनि कानुनि दायरामा रहेकाे बिषयमा कसैकाे पक्षमा लागेर कुनै बिषयलाई अतिरञ्जित नबनाउ भन्ने मेराे धारणा हाे। भाेलि जाे काेहि दाेषि देखिए पनि उ कारवाहि काे भागिदार हुनै पर्छ। पापले कसैलाई धेरै सुख दिदैन।
घटना हुन्छ अमेरिकामा सबै घटना थाहा हुने नेपालका जनतालाई ताेम्बा पिई संसार देख्ने जस्तो मात्रै हाेला अमेरिका जस्तोले थाहा पक्कै छ। अनुसन्धान गर्ने पाउन्छ।कुनैकुनै दिन सत्यतथ्य आउन्छ
Yesta kura boldai jada youtubar ra yesta kura bolni haru tero gharma tero didi bahini pani xan vane uni harulai samji 1 pheri pidit lai nyaya de paissma nabik
यो घास ले के बोलेको ? कहि अहिलेको जमनामा पनि महिला पिरेड हुदा भुइ भरि रगत हुन्छ । तलाइ घास तेरो नरेसले किनेको ३ चक्कु मध्ये २ वोटा चाहि तेरो नरेसले पकाएर खायो?
यो मान्छेलाई ममताको ठाउँमा आफ्नो दिदीबहिनीलाई राखेर हेर भन्नुस् न मिडियाकर्मी दाजुभाइ अनि थाहा पाउँछ यसको रगत कति उम्लिन्छ भनेर आफ्नो दिदीबहिनी त्यो ठाउँमा राखेर हेर
याे पापि लाई सबै थाहा रहेछ छडिलगाउनु पर्छ सबै भन्छ नरेस ले नमारेकाे भय किनचुप लागेर बसाे त खाेज्नु परदैन
Yo Pani pagal rahexa or taele k vanalako ho mahinawari r kateko ragat thahahudaenar yati jibita cha vani jibita sabit garera dekhanata fataha
यो मान्छेलाइ गलामा झाम्म हान्न पयपनी हुनेथियो
मैले सुनेको अमिरिकामा मान्छेको शरीर मासु हाडि जम्मै गल्ने हराउने केमिकल पाइन्छ रे तर तेस्तै गरेको हुनुपर्छ यो नरेशले
ममतालाई मार्न यो पनि लागि परेको छकी के हो ?
नरेश डाम्ना लाई ममता बारे केई फरक पर्या छैन के कुरा गर्या हो यो मान्छेले मान्छे काटेको रगत र मिन्स भको रगत रातो भएनि फरक हुन्छ कि बुझेर बोल्नु नत्र मुखमा टेप लाएर बसे हुन्छ😡😡😡
खाते लाई सबै थाहा रेहेछ एला पनि कारबाई हुनुपर्छ मिलिजुली बारेको देखिन्छ
तिम्रो पनि छोरी होला ममता को अबस्ता आयो भनी यै भन्न सक्छौ
हे सारणनर्थीहरु दुदे बच्चा को आमा लाई दईजोको लोपमा मर्ने बेहोरा बहीरीयला भनेर यो घटना लाई बुझी बुझी झिसमिस गर्ने बेहोर हो भने यो नेपाल बटा पनि भुटानी बटा झै खेदीने हो।
ए जाठा हो जिउदै भए देखाउ
ममता मारेको छैन भनेको छ भयो मान्छे ले। तुरुन्तै निकाल्नु पर्यो काहाछ?काहा देखेको? बोलेर मात्रै हुन्छ र ? ममता जीउदो छ भनेर थाहा हुने मान्छे ले निकाल्नु पर्छ नभय लोकेसन दीनु पर्छ काहा छ?
Yo kukur bajjya le Mamata lai kachai khayo tehi vayera ho LA's naveteko Tero thutuno ma 7 gauko aaimai ko mins vako ragat parne xa aba pakhlas pakhe khate
Kasto ramro kura, ho yadi jibit xa vne yo bolne manxele agadi dekhaunu paryo ni,
Sahi bannu vayo 👍️👍️👍️👍️
अमेरिकाकाे प्रहरिले पनि अहिले सम्म नरेशले मारेकाे हाे भनेर प्रमाणित गर्न सकेकाे छैन। यदि नरेशले मारेकाे प्रमाण हजुर सँग छ भने अमेरिकाकाे प्रहरीलाई लगेर दिनु नि त
बाहिर मात्र पीडा देखाएको छ शंखा छ नरेश को देखने मानिस को हो प्रमाणीत गरोस् किन ढिला गरेको त मरेको छैन भने
तिम्रो बुढि मैना वारि हुदा भई घर सबैभिछ हो ला पकैइ यो मान्छे चाइ बुढि मैना वारि हुदा पउढि खेल्छ हो ला
यस लाई नरेश ले कति डलर दिएर बोल्ल लगाएको हुनुपर्छ ।
याे मान्छेको बुढि रजस्वला भयकाे बेलामा यीनकाेघरमा जानू है पत्रकार जि घरभरि रगत हुन्छ कि हुदैन हेर्नलाई
तेइत कस्तो पारा तात्ने कुरा गरेको छ.... अरु कुरा जे सुकै होस तर रजासोल्ला हुदा घरभारी रगत भन्दा चै पारा तात्यो 👊👊👊😡😡
त्य्हहि त भन्या के बोलेको होला?भोलि जसको चेलीबेटी मा पनि यहीँ घटना घट्न सक्छ नि !कस्तो खालको बोलाइ हो यो मान्छेको🤔🤔🤔🤔
😂😂😂😂
कस्तो बौलाहा जस्तो मान्छे हो यो? कुन जमानाको कुरा गरेको? उइले हाम्रा आमाहरुले त कपडा लगायेर भयेनी रजस्वलाको बेलामा ब्लड जताततै पार्दैनथे भने ममता त एउटि नर्श तेस्माथी पनि अमेरिका जस्तो देशमा बसेकी अनि रगत घरभरी चुवाउदै हिडिन होल??कति लाजमर्दो बोलेको😂
😂😂 Sahi kura
केभन्छ याेभाईले जिउदैछ भने देखाऊन पय्राेनित भनेर मात्रैहुन्छ
यसलाई पनि समातेर सोधपुछ गर्न पर्ने भयो महिनावारी भएको बेला तलाई रगत बग्छ भुइमा लाग्ने गरि
Yo manxe laj boldai xa mareko manxelai jibita
xa vandaixa tesaile lukako hunuparxa tessailai nikal xitto vannusa patrakarju
Nikalen vane tesailai thunama rakhera korra hnnusa ani jibitai dekhauxa ki bolnemanxele narwshle paisakhuwayara bolnalagako hunuparxa yo maxelai
Tero dimag check gara pagal 😮manxe. Marera kuwaisakyoo ta jathaa 😮😮bolibash yeha
तजस्तो राक्षस पुरूस भयेको ठाउमा कुनै महिला बाॅच्नसक्दैनन योत पक्कै पागल रहेछ यस्को कुरासुन्दा हैट 😢
100 नरेसको। सपोटहो। यो मानछे
यो मान्छे के हो?यो कीन जङ्गीयको हो?पक्राउ गर्नु पर्यो यस्लाई। नेपाली जनताको खुन तात्ने गरी बोल्ने कोहो? नेपालमा पनी यस्तो मान्छे लाई पक्रेर अमेरिका मा लगेर प्रमाण पेस गर्नु लगाउनु पर्छ।
यो मान्छे को कुरा सुन्दा ममता यो मान्छे हातमा हुनुपर्छ नरेस र यो मिलेर काहा लुकाको छ तुरुन्तै निकाल्नु लगाउनु पक्का यो मान्छे को हात हुनुपर्छ नभए के खान भुकेको कि त यो मान्छे लाई नरेस ले पैसा दिएर अगाडि बढाएको हुनुपर्छ यो मान्छे लाई नछाड्नु पत्र कार जि अब चाडो भन्दा चाँडो ममता जिवित चाहियो ममता ननिकाले सम्म यो मान्छे लाई न छाड्नु
HO HO YO KURLAI SAMAYA TATYA THATYA NIKSLNU PARXA YASKONI MILEMAHTO XA YASLANI PURNA KARBAHI HUNUPARA KHATE TERO BUDIKO RAGAT VITTAVARI LAGNE GARI AAUXA SALA PICHASH TERO HADDHI VACHNU PARNE
Yes sahi vanu vayo ahi hunu parxa patrakar jiu
ठुलाकुरा गर्छ देखानत जिबित होभने योपनि त्यै नरेसको मित हो यस्लाई समातेर अनुसंधान गर्नुपर्छ
पत्रकार ज्युको प्रसन सहि छ तर यो मान्छे ठिक छैन
नरेशले मारेको प्रमाण फेला पर्यो भने यो पातकिलाई पनि कार्वाही हुनु पर्छ यसलाई सबै थाहा रहेछ क्यारे😒
यस्लाइ नि पक्राउ गरि घोक्रे ठ्याक लगाउनु पर्यो खुब ठुल्ठुलो कुरा गर्दो रहेछ
महिनाबारी हुदा कसरी भित्तामा रगत को टाटो हुन्छ लाज मदो कुरा के को अभियान्ता यो
Hoina ho yo manxeko gharma yesko budiko yesto huntho ki k ho ragatko khola bagtho ki k ho maile na bujeko
Taita hai sis ma ni tehi vanxu
नरेस् सङग् मीत लगायि दिनु यी समाजसेबिलाइ
आशा भएको छ सपोर्टको
ममता लाई नरेस र उसकाे लबर मिलेर टुवाईलेट मा काटेर टुक्रा टुक्रा पारेर पलास्टि मा हालेर समुन्दि मा लगेर फालेकाे छ ।
यसलाइ पनी पक्ीएर अनुसन्धान गन्ु पर्छ
किन नेपालि कानुनलाइ कमजोर भनेको छस नेपालको जस्तो कानुन हुने हो भने हत्यारा पत्ता लागि सक्निथियो यो पागल किन बग बग गरेको छ
यो पनि चम्चा 🥄 जिन्दगी मा यस्ता लाई पशुपति नाथ ले पनि सधैं सधैं भरी सराप् दिउन् भगवान्
,,,😂😂😂😂😂
मिन्स भयको छोरी मान्छेले भुई तिर जता ततै रगत झारि चाहि हिन्दैना है भाई
sahi ho
Hotani kasto boliko hola yo manchi minced huda gharvhari hunchara
योकुकुर रैछ नहुने कुराहुरु बोलो
नरेश पापी नै हो यो अपराधी हो यो त नरेश नजिक सम्बन्ध त व्यक्ति हो
तेसो भय ममता काफ्ले खोइ त? रगतको खोलो बग्छ मिन्स हुँदा कोठा देखी बाथ रुम सम्म ?
पत्रकार को कुरा एकदमै सहि छ
नेपाली यूटुबे पिचास हरु ले त ममता टुक्रा पारेर घर पछाडि गाडेकाे भन्दै हल्ला फिंजाएका थिए त ? मन्मा जे अायाे जे शंका लाग्याे समाचार बनाउने युटुबे हरु लाई हार्दिक श्रद्धाञ्जली छ।
सबै को आ आफ्नै बिचार हुन्छ भन्न पनि पाइन्छ र कमेन्ट गर्न पनि पाइन्छ , तर नरेश ले ममता लाई टुक्रा टुक्रा पारेर घर कै पछाडि जग्गा मा गाडेको छ भने किन पुलिश ले त्यो जमिन खनेर लाश निकाल्न सक्दैन त ? ? ? ? हुने नहुने ठाउ मा जाने ममत खोज्न लाई अनि घर पछाडि को जमिन किन खन्दैन त ? ? ? अर्को कुरा है मैले USA कैमान्छे हरु को मुख बाट सुने को कुरा हो , कोहि पनि मान्छे ले USA को जमिन आफ्नै हात्ले खन्न नै सक्दैन रे , एउटा फुल लगाउन मन लाग्यो भनि उतै को माटो किनेर फुल रोप्ने गर्छन रे , अनि बिना डोजर बारि खन्न एकलै ले सक्दैन रे तेति सार्हो हुन्छ रेतेहा को जमिन ।डोजर ल्यायेर खन्यो अनि ममता लाई गाडेकै हो भने त डोजर ले खने को कोहि न कोहि ले देखेको हुन्छ नि , अनि फेरि जमिन खनेर गाडेकै भये पनि जमिन त अलिकति तलमाथि घास हरु मरेको अथवा केहि न केहि प्रमाण त हुन्थ्यो होलानि अ्मेरिका मा अनुसन्धान गर्ने सुघेर पत्ता लगाउने कुकुर हरु छैन र येदि घर पछाडि कै जमिन मा गाडेको भये त अहिले सम्म पत्ता लाई हाल्थ्योनि ।र अर्को कुरा नरेश नराम्रो रे ममता रामृ रे अनि नरेश को gf छ रे भने पछि ममता सुन्दरि र रामृ मान्छे ले पनि bf बनाकि थिन कि कतै उनै सङ पो गैनकि अर्को राम्रो केटा खोजेर , रोजेर कि कसो हो ।नरेश नराम्रो को त gf रैछ रे भने पछि ममता को bf थियेन होलार ? ? ? दुई तर्फि कुरा बुझनु जरुरि छ , किन कि अहिले सम्म ममता को लाश फेला नपारे पछि त ममता पो अर्कै केटा सङ पोइला पो गैन कि येतातिर पनि कुरा सोचनु जरुरि छ है ।
mr rightly @@jamunagurung5267
ओ भाइ ज्यादा भयो है ल तिम्रो जीवन मा पनि एस्तो घटना घटेाष सुभकामना छ तलाई
भयो भाइ धेरै जान्ने भयौ।
मिलिजुली मारेको रहेछ खाते लाई पनि कारबाई हुनुपर्छ 😢😢
एउटा आमा को माया लाई एति धेरै पनि नभन है नरेश को चम्चा पाँच दिन लाई चार घन्टा को कुरा नगर है कु कु शब्द को अर्थ यो मन्छै।
100%
याे,बाेल्नेमान्छेपनि,तेहि,डेयाङकाे,हाेकि,केहाे,
सबैमा नमस्ते म केएन बस्याल। सबैभन्दा पहिला याे अन्तर्वार्ता पुरा हेर्नु हाेला। यसमा काेहि दाेषि या काेहि निर्दाेष भन्दा पनि कानुनि दायरामा रहेकाे बिषयमा कसैकाे पक्षमा लागेर कुनै बिषयलाई अतिरञ्जित नबनाउ भन्ने मेराे धारणा हाे। भाेलि जाे काेहि दाेषि देखिए पनि उ कारवाहि काे भागिदार हुनै पर्छ। पापले कसैलाई धेरै सुख दिदैन।
याे हुनै सक्दैन तेसाे भय ममता लाई ल्याउन पर्राे के लास के सास चाहियाे
पकै यो मान्छे नरेस को हुन पर्छ डाम्ना
ममता जिउँदो छ भने देखान त ठुलो कुरा नगर
किन सोत्नु पर्यो हौ येस्तो दिमाग खल्बलेको मान्छे लाई?
प्रस्न एथार्थ गर्नुभाछ सर हजुर्लाई verry verry thanks 🙏🙏🙏🙏🙏
घटना हुन्छ अमेरिकामा सबै घटना थाहा हुने नेपालका जनतालाई ताेम्बा पिई संसार देख्ने जस्तो मात्रै हाेला अमेरिका जस्तोले थाहा पक्कै छ। अनुसन्धान गर्ने पाउन्छ।कुनैकुनै दिन सत्यतथ्य आउन्छ
नरेश,काे,पक्छेमा,बुजेरबाेल्नुपरृछ,जिउदाेभये,जेयान,निकाल्नुपर्याे,मरेकाेभये,लासनिकाल्नु,पर्याे,हाेसियारले,बाेलाैहै,
खुब बच्चाको िपर मान्ने जस्ताे रहेछ अार्मि हाेछ केके जानेकाे छ रगत निस्केर जताततै देखिने रहेछ अचम्म सुनियाे ।
यस्लाई थाहा छ चाेर लाई अरुसंङ्ग प्रेममा छ भन्ने अदिकार कस्ले दियाे
ममता लाई नरेस ले नै गायभ पारेको छ यो धुर्व सत्य हो
हो यो मान्छे नि खराब रैछ यो मान्छे नि नरेश सँग मिलेर ममता लाई मारेको छ कि अनुसंधान गर्नु पर्छ कि
Yesta kura boldai jada youtubar ra yesta kura bolni haru tero gharma tero didi bahini pani xan vane uni harulai samji 1 pheri pidit lai nyaya de paissma nabik
यो बोल्ने। भाइपनि। नरेसेकोपाट्नरिरैछ
नरेस पापी कुकूर हो यो मानिस ले सात जुनी आइमको मुख नदेखोस😭😭😭😭😭
V. Cunni k-st:by but 6
Tesleta 7 juni samma pani aimai mancheko mukhta k kura hawale pani navetos
हावा कुरा नगर ,ममता देखाउ पहीले नत्र पागल कुरा नगर ,की ममता तिमीले राखेका त छैनौ?????
Yo bajjya ko Kura Sunda tesaile rakheko hunu parxa ki tesaile tukra pardai nileko hunu parxa pakhe khatele dekhda ni raxes jastai xa
यो मान्छे पनि नरेस संग मिलेको हुनु पर्छ 100%
योजिबित छ भन्ने वालाले देखाउनु परो नी अदालत मा देखाउनु परो
यो घास ले के बोलेको ? कहि अहिलेको जमनामा पनि महिला पिरेड हुदा भुइ भरि रगत हुन्छ । तलाइ घास तेरो नरेसले किनेको ३ चक्कु मध्ये २ वोटा चाहि तेरो नरेसले पकाएर खायो?
अब यो मान्छे लाई अनुसन्धान मा ततुरुन्तै लानुपरो
प्रमाण नष्ट गरेपछि अपराहाधि लाई सजिलाे हुने रहेछ
ममता लाई निया डेऊ पापि हरु 😢😢😢😢😢
पापिनरेश को पक्षेको ब्याक्ती रुमदेखी बाथ्रुम सम्म लतार्दै बल्टै बल्ट केयो मैनामारी हुन्दा जता तेतै बल्ट हुनछर साला हत्याराको पक्षेमा बोल्ने लाई पनि कार्बाइगरियोस तेत्रोठुलो देस मा न्याय मरेकोछैन
सहि भन्नु भयो हजुरले
Muji...toh over manche
यो चोरसाले संग पत्रकार ले किन ईन्टरब्यू लिराखेको होला त्यसको छोरि भकोभये यसैगरि बोल्नसक्थ्यो होला अमेरिका को सबैनियम।कानुन त्याहाबसेर थाहापाईस
बिशेष प्रकारको माला चाहियो यसलाई
य भाई ममता जिबित भय काहा छिन भनन त ।
यसकाे दिदीबहिनीलाई त्यस्तै गर्नुपर्थ्याे अनि थाहा हुन्थ्याे
यसले जसरी बोलेको छ नि यसैलाई नै अगवा बनाएर लैजानु
यो मान्छेले नरेसको डलर खाएर जे पायो त्यही बोलेको छ
यिनीको मिसेस पनि होसियार रहन आबसेक छ।
जिइदै भए नि मरे हुन्छ वक्क दिक्क
थेगो रैछ अमेरिका जस्तो देशमा भन्नी।।।। ए लौन यिनी मान्छे को भिसा लाइदेउ यिनी ले पत्ता लाउलान जस्तो लायो मलाइ त।।।।
यो पनि हत्यारामा संग्लग्न छ है।
यसकाे कुरा सुन्दै रिस उठ्ने यसकाे छाेरि लाई पनि यस्तै हाेस यस्ले के।गर्छ
मारेकै हो मारेर पकाएर खायो अनि यो मान्छे पनि मिलेको हुनुपर्छ एसको पनि हात छ
अमेरिकाकाे कुरा यहाँ बसेर गफ लाउने यस्ता चारखुट्टेलाई किन यो पत्रकार नाम धारीले यहाँ ल्याएको ?
नरेसग कति डलरभेटाे अनिबचाउनखाेदैछ
नरेशले नमारेकाे भए जिबित देखाउनु पराे नि ममतालाई जे भए नि ममता जिबित नभए सम्म नरेश जेलबाट बाहिर निस्किन पाउदैन
आब यो मान्छेको स्वास्नी पनी यही मान्छेबाट्ट सुरक्षित पक्कै छैन
Good yas ko pani chori ya budo marnu
महिनावारीको रगत घरै भरि हुन्छ र वाइयात कुरा गर्ने मान्छे एस्ताहरुको इन्टरभ्यु किन लिन्छ
यसलाई चाहिँ निकालन लगाउनु पछृ नदेखि नबाेले रामौ याे पनि मिलेर मारेकाे रहेछ
नरेष भट्टराई जषतै अनञुहाररर मिलेकाे छ त हाे कि के हाेञञ
हाे यस्ले नरेश पट्टि बाेलेकाे छ यस्ले नरेशकाे घुस खाकाे छ जस्ताे छ
होइन यो मान्छे के बोल्दै छन ममता हराको भय किन श्रीमान किन बोल्देन किन यदि रजस्वला हुदा आको भय ममता काहा छन त
यो पनि सग्लग्न छ ममतालाई मार्नमा नभुक है तं धेरै
त्याे अपराधिलाई केकाे पीडा ,याे काे हाे? नरेशकाे वकालद गर्ने,त्यति सानाे बच्चालाई छाडेर बस्न सक्छन?
बोल्ने भाईको छोरी लाई ममताको ठाउमा राखेर बोल्नुहोस haaii
मिन्स हुदा चै खोला बगेको जस्तो बग्दैन है भाते जाथा
यो मान्छे को त मुख देख्दा नि रिस उठ्ने रैछ
बस्ने अमेरिका गोरु हरु कति कुरा मिलाएको जीवित छन् भने यो मीडिया अगाडि आउनु परो मिलेको जस्तो छ यो दाई
नेपालीहरु आफै न्यायधीस बन्छन | यो हत्याकाण्ड हो कि होइन अहिले सम्म टुंगो लागेको छैन | ममताले पक्कै न्याय पाउछिन ||निर्दोस भए नरेशले पनि न्याय पाउछन
यो मान्छेलाई ममताको ठाउँमा आफ्नो दिदीबहिनीलाई राखेर हेर भन्नुस् न मिडियाकर्मी दाजुभाइ अनि थाहा पाउँछ यसको रगत कति उम्लिन्छ भनेर आफ्नो दिदीबहिनी त्यो ठाउँमा राखेर हेर
यो हत्यारा को भतिजो रैछ यो सग किन प्रश्न किन गर्नु पत्रकार महोदय
ओइ खाते अपराधिको मतियार अपराधिको खलक , ममता जिबित छ भने देखान त समाज लाइ
सग्छस भने नरेस लाई तुरुन्ताइ ममता को कि सास कि लास निकाल्नु लगा जाथा भुक्छ्स फेत्न टुप्पो😡😡
योमान्छे को बुदिलाइ रजस्वाला हुदा कोथाभरी रगत बनाउछ रे
यो मान्छे ले पनि नरेश को सपोर्ट गर्नुभएको छकी जस्तो देखियो भनाइ अनुसार
यो मानिस पनि हत्याराको मतियारा जस्तो छ
शाला नछुनेभएको टाटाहुन्छछ भन्छस सहमति मत्यारहुनसक्छ
यो पनि मिलेको छ यसको अनुहार पनि चोर जस्तो लाग्छ
उसको घर मा छन होला गयर खोज्दा पक्कै भेटिन्छ अनि भाइरल हुन्न अाको हो अनि यस्ता ईटभिउ लिने पनि तेस्तो मिडिया 😢
यसको छोरी लाई पनि यस्तै गरुन् अनि थाहा पाउने थियो कति ठुलो कुरा गर्ने रहेछ छि तिम्रो सोच