यो ठाउँको लोकेसन बिजयपुर भन्दा थोरै अगाडी आये पछि कालिका चोक भन्ने ठाउँ बाट 800 मिटर माथी हो। कृपया नझुक्किनु होला हाम्रो जस्तो नाम मिल्ने अरु ठाउँ हरु होलान् ।
हौं साथी, एक्लैले भिडियो बनाउँदा अलिक राम्रो भएन। मान्छेलाई खिच्नु पर्यो, कुरा फोल्दिङ वाला टेबलको कुरा छ। टेबल नै देखिंदैन, मुनि क्यामेरा त लाग्यो तर मिलिक्कै। दैनिक भिडियो खोजेको हो कि क्या हो। Editing को कमाल पनि त गर्न सकिन्थ्यो तर देखिएन।
पत्रकारले म्याडम् लाई आफ्नै घर बोलाएर अन्तरवार्ता गरे हुन्थ्यो त,एउटै प्रश्न ३/४ पटक सोध्याछ। क्यामेराले मुखै छुन्छकि जस्तो गरि खाली म्यडम् को अनुहार मात्रै हेरियो। कठै क्यामेरा म्यान!
झारखण्डको देवघर जहाँ सत्सङ्ग नगर भने ठाउँ छ त्यहा गएर हेर्नू होला आज भन्दा ५० बर्ष पहिलेनै यसरिनै रुखमा सुन्दर एक घरको निर्माण गरिएको छ ,,म चै अचम्म परिन ।।
आहा कति सुन्दर बसेर खाने ठाउँ 🤗
मलाई पनि जाउँ जाउँ लाग्यो 😘😋🙏
Aaununa ta jam 9825477174
Dherai ramro lagyo yk patAk aauxu
@@bishalranamagar483 7î is
H v
सफलताकाे शुभ कामना, अति राम्राे ठाउँ टिकटक बनाउने हरूकाे घुईचाे नै लाग्दाे रै छ ।
आहा कति सुन्दर अनि रमणिय स्थान ल बधाई छ सर र मेडम हजूर लाई म पनी घुम्न आउने सोच छ हजूर हरुको नम्मर दीनुस्न
6
70
आहाँ कति राम्रो हजुर हरुको दिमाग र सोच चै हो रहेछ मलाई देखेर जाउँ जाउँ भै सकेको छ कुनै दिन जाने छु
साहुनी दिदीकाे बाेलीकाे शैली अति राम्रो छ 🙏🙏🙏🙏
नयाँ सोच जागर पौरख अनि परिवर्तन नेपाली आबो चाहिँ अघि पाइला चाल्छ हिड छ नेपाली जे होस खुशी लाग्छ बदाइ शुभ कामना छ
नया तरिका नया साेच बधाई छ हजुर
सुन्दर छ तर नेपाल जस्तो धेरै चट्यान पर्ने देशमा खतरानाक हुन सक्छ है
I’m thinking the same
जान मन गर्दै थिए हजुर को कमेन्ट हेरेर जान डर लाग्यो ।
@@samikxalama9219 hora hjr,चट्याङ पर्ने बेलामा बाहेक अरु बेला जानू भए हुन्छ हजुर,चैत बैशाष र बर्खायम बाहेक जानू होला
@@santoshvlog5832 huss hajur
Chatyang ko lagi Bijuli join ma Arthing Gariyo bhane kehi Asar hudaina hjr..
🙏🤠⚖️👏👏👏👌👌👍👍👍👍
waw saraoi dami lgyo ekchoti awasya pugnu prne thau .tara yo bagraund sound vayena hae kasro
Wow beautiful treehouse ek din jarur aauxam
वाऊ कस्तो राम्रो बिचार।सारै रमाईलो रहेछ म पोखरा जादा याहा जान्छु।👏👏👏
आहा अतिनै स्मरणीय ठाउँ लु बधईछ
जे र्गछ सबै पैसाले र्गछ सब पैसाको कमाल हो बधाई छ दिजुउलाइ
नयाँ Concept राम्रो सहि लाग्यो
सोच क्षमतामै सवै कुराको निर्भरता हुँदो रहेछ, यो पनि सोचकै कमाल हो, सफलताको शुभकामना ।
Tree house vanxa testo lai dharan nepal ko number 1 ma auxa yesto banaune ma .....❤❤❤❤👍👍
गुड जब मेरो युट्युब च्यानल ससक्ाइब गरिदिनु होला साथिहरु सबैले ❤️👍🙏
Mero nii gardinus hai
Dami Lago hajur haru ko concept
Sarai ramro Lago
आहा कति सुन्दर हाेटेल रहिछ रुखमा हाेटेल बनाउन कति पैसा लाग्दो रहिछ।सारै मन पराे है सराेज दाजु
Great idea
कमाउने तरिका चाहिँ गजबको
Naya bichar sahit pragati garnu ekdum ramro ho. Tara sabai vanda dhyan dinu parne security chai ramro hoss, officially security licenced prata garnu hola. kunai durghatna nahoss kahile pani
Veri nice
Congratulations 👏
बिस्वको पहीलो आबिस्कार रहेछ सर त्यो पनि
Wow very Great 👍
सफलताको शुभकामना दिदि दाजु लाई
बनाएको राम्रै हो तर बर्षातको समयमा safty योग्य चाहिँ भएन किनकी बर्षातको समयमा अल्गो रुखमा चत्याङ्ग पर्ने सम्भावना 90% खतरा हुन्छ।
Proud to b pokhereli 🥰
दामि लाग्याे
हावा लग्दा रुखको हागा भचियेर ज्यान जाने खतरा छ सचेत हुनुहोला
शुभकामना good
आहा सुन्दर
यो ठाउँको लोकेसन बिजयपुर भन्दा थोरै अगाडी आये पछि कालिका चोक भन्ने ठाउँ बाट 800 मिटर माथी हो।
कृपया नझुक्किनु होला हाम्रो जस्तो नाम मिल्ने अरु ठाउँ हरु होलान् ।
पहिले को भिडियो जस्तो लाग्यो अहिले बन्द भयो भन्छन म गको छैन नझुकिनु होला
Aha kati ramro thau bhadhai chha hjr harulai ma pani aaunu parla
Sarai man paryo.
Wow nice place I like this😍😍😍
So beautyful
मलाई अती मन पर्यो
safalta ko kamana...
Aru ta thik xa ki tara yo background sound chai k ho testo 🤣... Sundai kei aparadhiya gatibidhi huna lageko jasto 😆
Very nice interesting
Nice
Good job 👌👌👌👌👌👌❤❤❤❤
background sound chai k lako
amazing
Best wishes
Tara malai k lagyo vane haba huri ko season ma rokda ramro hunchha aru bela ramro lagyo
रेस्टुरेन्ट राम्रो लाग्यो तर तपाईं को background saund चाहिँ झुर लाग्यो🤨🤨
Wow amazing
wow👌👌👌👌
Good xa
woooow nice
Background music taste crime scene ko jasto bhayo 😁😁
Ho k
😂😂😂😂😂
Congratulations
Anya gillama pani banaou
ए लु बधाई छ उहाँ जि लाई तर उता पुर्ब धरान मा हेरेर बनाएको जस्तो छ !
हौं साथी, एक्लैले भिडियो बनाउँदा अलिक राम्रो भएन। मान्छेलाई खिच्नु पर्यो, कुरा फोल्दिङ वाला टेबलको कुरा छ। टेबल नै देखिंदैन, मुनि क्यामेरा त लाग्यो तर मिलिक्कै। दैनिक भिडियो खोजेको हो कि क्या हो। Editing को कमाल पनि त गर्न सकिन्थ्यो तर देखिएन।
very nice
स्टिङ अप्रेसनमा जस्तो धुन राखेको छ
Aha Kate ramro❤️❤️🤣🤣
Good
Kastoo dar lagdoo background music hoo 😅
Best wishes ☺️
👍👍👍👍👏👏👏
wowwww
राम्रो काम गरनु भयाे ।
नमष्कार म मकवानपुरे विष्टकाजी थाहा नगरपालिका शिखरकोटेnice tree house.👌👌👌👌👌👌👌
हि हि हि म त हासो पो उथेर आउँछ हो कहिलेकाही नेपाली समाचार देखेर नि
पत्रकारले म्याडम् लाई आफ्नै घर बोलाएर अन्तरवार्ता गरे हुन्थ्यो त,एउटै प्रश्न ३/४ पटक सोध्याछ। क्यामेराले मुखै छुन्छकि जस्तो गरि खाली म्यडम् को अनुहार मात्रै हेरियो।
कठै क्यामेरा म्यान!
Interview ta bhyao but kaha ho bhani tha bhyana
Kaha ho kalika chowk
Wow
Achamma 🤔🤔
Pokhra kun thauma hola hajur
मिहिनेती हातलाई सलाम छ 👍️✋
यो राम्रो थाउ को बयान गर्दा अल्लि राम्रो ब्याक राउन्ड साउन्ड हालेको भए हुनि खत्रा डर लाग्नी जस्तो किन हालेको हो
Yo rookhko motai baddhai jaanxa bichaar garnu hola.
Yesto naramailo bhayanak background music narakhnuna hou
New idia
Ticket matrai hoina khana haru pani saharai mahango xa bhanne kura xa k hola jankari paaye jane hunthiyo sa-pariwar
Back music vhayena
Yek choti auna man layo herdai sundar xa
Pokhara Kun thau ma ho hajur
आकर्षक सँगै खतरनाक पनि होला है
Wow 👌🏼👌🏼👌🏼👌🏼👌🏼kata ho nii pls say location reporter dai
Bijaypur baat thorai agadi kalika chok bhanne thau baat 800 mtr. mathi
@@GopalSharma-gv5rl ma pokhara dekhi ho tesaile sodeko
पैसा कमाउने बाटो केहि न केही
Tree house ko concept 200 barsa purano ho Naya hoina Nepal ma ma Naya hola that's doesn't matter
झारखण्डको देवघर जहाँ सत्सङ्ग नगर भने ठाउँ छ त्यहा गएर हेर्नू होला आज भन्दा ५० बर्ष पहिलेनै यसरिनै रुखमा सुन्दर एक घरको निर्माण गरिएको छ ,,म चै अचम्म परिन ।।
Rukhma Ananda bhanda sworgama agha satguna sattari mama auchha khojnuhos Rukhhaina hk.
राम्रो त राम्रो तर केही गरी भाँचियो भने ज्यान जान सक्छ! त्यस पछि फेरि रेस्टरेन्टको धनीलाई दोष आउने छ!
कति जति खर्च लाग्छ!होला बताइ दिनु हुन्छ कि
हाइ
Music chaae ksto dar laagdo rakhnu va hou
लोकेसन बताउनु पर्छ नि दिदि
Kun thau ho patrakar mahodea
kati lagat lagyo sodh na