Purbeli Basaima || Sangam Sherma Limbu || Milan Newar || ft. Rajani Gurung Mangali || Yuman Limbu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ธ.ค. 2024

ความคิดเห็น •

  • @dipendrasendang8132
    @dipendrasendang8132 2 ปีที่แล้ว +4

    अत्यन्तै राम्रो लाग्यो ताप्लेजुङ देख्न पाइयो vdo मार्फत खुसी लाग्यो

  • @nawajoditriveniyoutubechan6544
    @nawajoditriveniyoutubechan6544 ปีที่แล้ว +1

    अति मीठो गीत पुर्बेली बसैमा श्री संगम सर लाई हार्दिक सफल्ताको शूभकामना सबै गीतहरूमा यो अति राम्रो ळगेको छ मलाइ त ।

  • @Kamanamusic320
    @Kamanamusic320 2 ปีที่แล้ว +1

    आहा कति मीठो शब्द संगीत मा सजिएको पुर्बेली बसैमा बोलको गित कुनै कमेन्ट गर्ने शब्द छैन अत्यन्तै मीठो बनेको छ । साथै भिडियो झनै उत्कृष्ट लाग्यो

  • @sumitbhujel9067
    @sumitbhujel9067 2 ปีที่แล้ว +2

    सारै राम्रो छ है हजुर अझै राम्रो प्रगति गर्दै जानुस् है🙏💐

  • @jasminraijasminrai2262
    @jasminraijasminrai2262 2 ปีที่แล้ว +1

    आहा सारै नै मिठो शब्द सिर्जना सगै सरोनै मन छुने आवजमा सजित पुर्बेलि गित धेरै राम्रो अनि उत्कृष्ट भनेको छ Nmg स परिवार मा हार्दिक बधाई तथा अपार सफल्ता को शुभकामना NSSLG स परिवार बाट 🌹💐💐💐💐💐💐🎈🎈🎇🎇🎆🎊🎉

  • @nagendralimbu7260
    @nagendralimbu7260 2 ปีที่แล้ว +2

    आहा अति मिठो गित बधाई तथा सुभ कामना

  • @tiwashekproduction
    @tiwashekproduction ปีที่แล้ว +1

    अति उत्कृट सङ्गीत शब्द

  • @t.b.sofficial5709
    @t.b.sofficial5709 2 ปีที่แล้ว +1

    लय शष्द यति राम्रो यति मिठो गीत सारै राम्रो बनेको रै छ अाशा छ पक्कै पनि यो गीतले अपार सफलता पाउने छ सारा नेपालीको मन मा बस्न सफल हुने छ धेरै धेरै शुभकामना दिन चाहान्छौ सम्पुर्ण टिम लाई हामी बि एल भि परिवारको तर्फबाट 👏👏👏👏👏👏

  • @limbumilanofficial2848
    @limbumilanofficial2848 2 ปีที่แล้ว +2

    साह्रै मीठो पुर्बेली भाका धेरै धेरै सफलताको शुभकामना हजुर।

  • @oaskarki9898
    @oaskarki9898 ปีที่แล้ว +3

    पुर्बेली गित धेरै राम्रो छ.

  • @amg_official344
    @amg_official344 2 ปีที่แล้ว +1

    पुर्बको बसैमा गित एकदमै राम्रो गित निर्माण भएको रहेछ सुन्नमा आनन्द लाग्यो गायक /गायिका लगायत NMG स-परिवारलाई साङ्गितिक अपार सफलताको भारी शुभकामना व्यक्त गर्दछौं ।

  • @karmachhiringsherpa2045
    @karmachhiringsherpa2045 2 ปีที่แล้ว +1

    Wow wow wow wow wow babaaaaal babaaaaal babaaaaal geet aani gayaki
    KMG karma

  • @gamzeninhayvanlardunyas5372
    @gamzeninhayvanlardunyas5372 2 ปีที่แล้ว +1

    यकदमै मिठो गित शुभकामना

  • @ettaki9733
    @ettaki9733 2 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो छ🌹🌹🌹

  • @nawajoditriveniyoutubechan6544
    @nawajoditriveniyoutubechan6544 ปีที่แล้ว +1

    अति मीठो गीत ❤सुन्दर शब्द सिर्जना गायन पनि उत्कृष्ट आवाजले भर्एको सुनेर सुनी रौं लाग्छ।

  • @Dhrubamagar3287
    @Dhrubamagar3287 2 ปีที่แล้ว +1

    सार्है मन परेको गीत सफलताको शुभकामना एनएमजी परिवार लाई

  • @devinalimbu9916
    @devinalimbu9916 2 ปีที่แล้ว +2

    Nice wow wow sarani Nuba ro badhai sir hjr 🎶👌🎶👌🎶👌💐💐👏👏👏👏🙏🙏

  • @chamlingpraladrai2041
    @chamlingpraladrai2041 ปีที่แล้ว +2

    Milan newar baini ko voice ma nplko top dam chha nice

  • @tamangbhai5189
    @tamangbhai5189 2 ปีที่แล้ว

    गीत सारै राम्रो लाग्यो पक्कै पनि यो गीतले अपार सफलता पाउने छ सारा नेपालीको मन्मा बस्ने छ एस्तै मिठो गीत हरु हामी माझ लेइराख्नुस धेरै सुभकामना दिन चाहान्छौ सम्पुर्ण सर्जक ज्यु हरुलाइ म म सँकर तामाङ साथै tssg सम्पुर्ण को तर्फबाट 👏👏👏👏👏❤️❤️❤️🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️👏

  • @parthamdewan5903
    @parthamdewan5903 2 ปีที่แล้ว

    अतिनै मीठो शब्द सङ्गीत आहा धेरै धेरै शुभकामना रिदम समस्त परिवार को तर्फबाट

  • @911pubg3
    @911pubg3 2 ปีที่แล้ว +1

    ताप्लेजुङ बजारमा गित सुन्नमा एकदमै मज्जा लाग्यो अति उत्कृष्ट छ

  • @FASHIONAH
    @FASHIONAH 2 ปีที่แล้ว +2

    Dheraie ramro ramailo geet Congratulations.

  • @nirmalrai9175
    @nirmalrai9175 2 ปีที่แล้ว +1

    आहा अति नै मिठो आवाज मा धेरै मिठो गीत बनेको छ NMG होल फेमेलि धेरै धेरै बधाई तथा हार्दिक शुभकामना म PNSG बाट हेर्दै छु ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @chhitizncssg784
    @chhitizncssg784 2 ปีที่แล้ว +2

    Wao wao अति मीठो पुर्बेली बसैमा साथ्मा सम्स्त NMG परिवार लाई अनगिन्ती शुभकामना छ म छितिज लिम्बू साथै समस्त हामी NCSSG परिवार को तर्फ बाट

  • @saritaserma8720
    @saritaserma8720 2 ปีที่แล้ว +4

    Wow so sweet purbeli song all nmg team lai badhai tatha sanggitik safalta ko subha kamana all NMG all team lai👉️🙏🙏🙏🙏🙏🙏🙏sampurna lai👉️🙏

  • @anitaruchal6202
    @anitaruchal6202 2 ปีที่แล้ว +2

    Woww I Love this song safaltako suvkamana

  • @limbubirdhawj2250
    @limbubirdhawj2250 2 ปีที่แล้ว +1

    jati suneni sunau sunau lagne geet ani video pani ramro 100% percent dami so sampurnama derai derai dhanybadh

  • @indulawati4403
    @indulawati4403 2 ปีที่แล้ว +2

    उत्कृष्ट शब्द संगीत र आवाजले सजिएको गित बनेको छ हार्दिक बधाई तथा सफलताको लागि शुभकामना ब्याक्त गर्दछु । सम्पूर्ण टिमलाई।

  • @randomvideos244
    @randomvideos244 2 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ

  • @Milankumarjhakri
    @Milankumarjhakri 2 ปีที่แล้ว +2

    अति उत्कृष्ट गित बनेको छ
    एकदमै मीठो लय सब्द संगीत र स्वर ले भरिपुर्ण रहेको पुर्बेली बसैमा गित को लागि NMG स परिवार लगायत यस गित को सम्पुर्ण टिम लाई सफलता को अनगिन्ती शुभकामना !!
    (KMG_MILAN KUMAR)

  • @dhadkanchaudhary9390
    @dhadkanchaudhary9390 2 ปีที่แล้ว +2

    वाह कति राम्रो गीत एक पछि अर्को सुपर हिट गीत गायन भिडियो शब्द सब उस्तै जति सुन्दा पनि मन नघाउने NMG परिवारलाई saangatik सफलताको शुभकामना म ksg धडकन चौधरीको अनि मेरो सम्पुर्ण ksg परिवारको तर्फबाट 👌👌👌

  • @reedamrai3570
    @reedamrai3570 2 ปีที่แล้ว +1

    म ksg हेलो परदेशी रिदम राई सेवा सेमुना सेवारो लासो फेफुला झोरले नमस्कार nmg परिवारलाई धेरै शुभ कामना साथमा लाखु लाखु सफलताको जित होस पनि भन चाहान्छु
    एति मीठो गित आज सुन पाउँदा मन बाट खुशी भएको जान्कारी पनि गराउन चाहान्छु जय गित जय संङ्गित जय nmg जय ksg जय नेपाल
    धन्यबाद 🌹🌹🌹🌹

  • @asmitapokhrel1563
    @asmitapokhrel1563 2 ปีที่แล้ว +2

    वावो कति मीठो साङ्गीतिक कोशेली धेरै मीठो सारै मिठो एक दम मन परेको गीत सांगीतिक जीवन को शुभकामना सबै NMG परिवारलाई

  • @PNSG-Melodies
    @PNSG-Melodies 2 ปีที่แล้ว +2

    एक्दमै मीठो पुर्बेली गीत बधाई छ सम्पुर्ण nmg परिवारलाई

  • @securesecurity3546
    @securesecurity3546 2 ปีที่แล้ว +1

    बधाई छ सबै जनालाई धेरै राम्रो गित्💕💕

  • @bipanalawati6098
    @bipanalawati6098 2 ปีที่แล้ว +2

    Ekdam suvakamana xa sabai team lai🙏❤️

  • @urmilapariyar4946
    @urmilapariyar4946 2 ปีที่แล้ว +2

    धेरै धेरै बधाई तथा शुभकामना सम्पूर्ण nms परिवारलाई

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 2 ปีที่แล้ว +2

    गित होस त यस्तो होस,,,,,निकै उत्कृष्ट गित,,बबाल छ,,best of luck nmg🙏🙏🙏🙏

  • @jeevankanxa1353
    @jeevankanxa1353 2 ปีที่แล้ว +2

    हार्दिक बधाई तथा सफलताको शुभकामना।

  • @gangabika526
    @gangabika526 2 ปีที่แล้ว +1

    Wowoowowowowowoowow sarai ramro. Burbeli git badhai xa m ttmg bat ganga bika

  • @hangmurai100
    @hangmurai100 2 ปีที่แล้ว +1

    Wow.....मीठो गित पुर्बेली लोक भाका समेटिएको साङितिक कोसेले को लागि nmg अपार सफल्ताको कामन छ

  • @SeS081ma
    @SeS081ma 2 ปีที่แล้ว +2

    निकै मिठो पुर्बेली गित वाह🌺🌺
    NMG परिवार लगायत गितका सम्पुर्ण टिमलाई हार्दिक बधाई म सेसेमा लिम्बु लगायत हामि सरगम समूहको तर्फबाट 🙏🌺

  • @indratumbapo8996
    @indratumbapo8996 2 ปีที่แล้ว +1

    वोउ अति दामी पुर्बेली भाकामा मीठो आवाजमा मीठो सङ्गीत साथै पाचथर ताप्लेजुङ्ग सेरोफेरोको बयान गर्दै लेखिएको मीठो शब्द वोउ अति दामी लाग्यो NMG परिवारलाई धेरै धेरै बधाई तथा शुभकामना ।🌺🌺🌺🌹🌹🌹🌹

  • @prima9785
    @prima9785 2 ปีที่แล้ว +1

    सारै राम्रो लाग्यो यो गीत

  • @suminarana8573
    @suminarana8573 2 ปีที่แล้ว +2

    आहा सारै मीठो पुर्बेली बसैमा अति नै मीठो गित सङ्गै सारै राम्रो भिडियो बनेको छ बधाइ छ सम्पुर्ण NMG परिवार लाई हामी NTSG स परिवार को तर्फ बात अणगिन्ती सुभकामना ब्याक्त गर्दछौ 🙏🙏🙏🙏

  • @sansilasarismathami5956
    @sansilasarismathami5956 2 ปีที่แล้ว +1

    wowowowowo greart song my favoreti song
    Congratulations all
    me KMG_Famaily ko member

  • @durloverai3765
    @durloverai3765 2 ปีที่แล้ว +2

    गाउको याद आयो मलाई ।एकदम राम्रो छ।गीत
    सम्पूर्ण टिम्ममा धन्यवाद भन्न चाहान्छु।

  • @prabinofficial9801
    @prabinofficial9801 2 ปีที่แล้ว +1

    NMG परिवारलाई हार्दिक बधाई तथा गित सफलताको थुप्रै थुप्रै शुभकामना । गित / गितको भिडियो / शब्द संगीत लगायत सबै सबै अत्यन्तै मिठो छ । आउदो दिनहरुमा अझै उन्नति प्रगति गर्दै जानुहोला NMG स परिवारलाई धेरै धेरै शुभकामना ।।
    ( प्रबिन अफिसियल परिवार )

  • @santakhandyoutobechenal1206
    @santakhandyoutobechenal1206 2 ปีที่แล้ว +2

    आहा सारै मिठो गीत पुर्बेली सबैमा सारैनै मन छुने गीत बनेको रहेछ सोल्टि सोल्टिनी बिचको भेटघाट सा साथमा सुमधुर सम्बन्ध कायम भयको सब्द सिर्जना भयको रहेछ पुर्बेली सबैमा गीत होल इन्टार टिमलाइ धेरै धेरै बधाई तथा अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु म लगायत TTMG होल इन्टार टिमको तर्फबाट।

  • @rakeshdinah5633
    @rakeshdinah5633 2 ปีที่แล้ว +1

    गीत एकदमै उत्कृष्ट बनेको छ, स्वर, सब्द संगीत सबै एकदमै राम्रो लाग्यो...... बधाई साथै सफलता को सुभकामना 🎉

  • @amisalimbu6358
    @amisalimbu6358 2 ปีที่แล้ว +1

    एकदमै मिठो शब्द संगीत अनि अत्यन्तै मिठो आवाजको साथमा उत्कृष्ट भिडियो बनेको छ NMG स-परिवार लगायत यस् गीतमा आवद्ध सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अनगिन्ती शुभकामना मेरो ब्यक्तिगत तर्फबाट साथै सिङ्गो SHAA परिवारको तर्फबाट 🙏🙏

  • @amnofficial6938
    @amnofficial6938 2 ปีที่แล้ว +2

    हार्दिक बधाई साथै अनगिन्ती शुभकामना NMG स- परिवार लाई मिठाे गित सुने अवसर दिनु भएको मा सफलताको शुभकामना

  • @jeenisabhujel9587
    @jeenisabhujel9587 2 ปีที่แล้ว

    मिठो गित NMG परिवार लाई धेरै धेरै सुभकामना रिदम स परिवार को तर्फ बाट

  • @classic5174
    @classic5174 2 ปีที่แล้ว +1

    वाओ अत्ति नै मीठो गित धेरै राम्रो लाग्यो पिर्बेली बसै मा स परिवार लाई विशेष हार्दिक बधाइ साथै सफल्ता को अङिन्ती सुभकामना म CLASSIC गोर्ख लिम्बू को तर्फ बाट साथै CLASSIC स परिवार को तर्फ बाट वाओ सङ्गम सर हजुर को आवाज अनि मिलन मिस को आवाज को म एक्दम फ्यान नै हु धेरै राम्रो लाग्यो

  • @ssmggroup2645
    @ssmggroup2645 2 ปีที่แล้ว +2

    अाहा अति नै मिठो शब्द संगित साथै सुरिलो अावाज मा सहजेको यो मिठो गित ( पुर्बेली बसैमा ) बनेको रहिछ यहाँ हरू NMG सम्पुर्ण टिमलाई धेरै भन्दा धेरै बधाई तथा शुभकामना छ हामी "Smule Singer Music Group को तर्फबाट पुरा भिडियो हेरेको पनि जानकारी दिंदै छौं । साथै ललित घिमिरे को तर्फबाट पनि शुभकामना ।।

  • @thamanthapa5762
    @thamanthapa5762 ปีที่แล้ว +1

    दामी गीत

  • @indra_kirant2461
    @indra_kirant2461 2 ปีที่แล้ว +2

    शब्द / संगित अनि स्वर गायक जिउ काे र गायिका जिउ काे अतिनै मिठो अनि मनै छुने संगित छ सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ म लगायत हामी MIMG स परिवार काे तर्फबाट

  • @uttampunam8574
    @uttampunam8574 2 ปีที่แล้ว +1

    Wow kasto ramro view ani kati ramro sangeet baneko xa congratulations nmg pariwar

  • @sisamrai389
    @sisamrai389 2 ปีที่แล้ว +2

    wow wow akdam mitho geet👏👏👏👏👏👏congratulations all team👏👏👏👏👏

  • @mmsgofficial4848
    @mmsgofficial4848 2 ปีที่แล้ว +1

    नयाँ शब्द सिर्जनामा सजिएको NMG परीवारको चाैथाे साङ्गीतिक कोसेली पुर्बेली लोक भाका गीत पुर्बेली बसैमा आहा अति नै सुन्दर मीठो सब्द र गाएकी पनि झनै राम्रो साथै भिडियो पनि त्यतिकै झनै राम्रो असाध्यै मन पर्यो Coments गर्ने जुनै पनि ठाउँ छैन सम्पूर्ण NMG परिवारलाइ हामी समस्त MMSG परीवारको तर्फ बाट हार्दिक बधाई तथा शुभकामना छ साथै उत्तर उत्तर प्रगति प्रगतीको पनि यही नै कामना गर्दछौं,।🍀💮💋🤩🌹♥️🙏💞😍💓🎷💖🥰🎤🌸🎺💜💟👥🌺💕🌻💜👥💟👥👥🌺🌺🌺🙏
    म MMSG Ganesh Rawal 🙏

  • @nexos_ml
    @nexos_ml ปีที่แล้ว +1

    वाउ वाउ अति मिठो सुपर गीत हार्दिक बधाई साथै संगीतिक सफलताको शुभकामना 💓💞🙏🙏👌👌🎈🎵🎶🇳🇵

  • @debiramgharti6029
    @debiramgharti6029 ปีที่แล้ว +1

    कति मिठो पुर्बेलि गित आहा गाउन नआए पनि सुन्न कति आनान्द लाग्छ सम्पुर्ण टिम लाइ हार्दिक बधाई छ ❤️👌👌👌

  • @santoshdiyaliofficialentertain
    @santoshdiyaliofficialentertain 2 ปีที่แล้ว +1

    वा वा एक दमै नै उत्कृष्ट सङ्रचनामा बनेको गित साथै भिडियो पनि उतत्तिकै नै उत्कृष्ट बनाउनु भाको रैछ आदरणीय NMG सस्थापक सङ्गम सेर्मा सर आदरणीय राज रोबट सर लगायत सम्पुर्ण सम्पुर्ण टिम लाई नै उच्छ सिखर मा पुग्नु होला याहा हरुलाइ धेरै नै सुभकामना म ओ एस पि सन्तोश दियली को तर्फ बाट साथै पूरा ओ एस पि परिवार को तर्फ बाट बधाइ तथा सुभकामना दिन चाहान्छौ ?

  • @karmadong2455
    @karmadong2455 2 ปีที่แล้ว +2

    मीठो गीत 👌👌👌

  • @karnamaya9437
    @karnamaya9437 2 ปีที่แล้ว +1

    अति सुन्दर गित 👌👌👌👌🙏🙏🙏🙏

  • @ppsgofficial
    @ppsgofficial 2 ปีที่แล้ว +2

    जति sune pani suni rahu lagne पूर्वेली basai ma wowoowow mind-blowing big congratulations NMG समस्त परिवार lai hami PPSG ko तर्फ बाट

  • @malatimarthaarana270
    @malatimarthaarana270 2 ปีที่แล้ว +2

    Yekdamai mitho song baneko ma sampurna team lai dherai badhai 👏👌🥰 sarai mitho x hai badhai sabailai

  • @narayandarai6011
    @narayandarai6011 2 ปีที่แล้ว +2

    एक दमै मीठो गित बनेको छ सम्पुर्ण nmg टिम लाई बधाई छ र साथ साथ शुभकामना पमि गित जति हेरे पनि हेरिरहु जस्तो wow wow super 💃💃👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @camlcaesctv5274
    @camlcaesctv5274 2 ปีที่แล้ว +1

    dami dami

  • @umeshtimelshana3082
    @umeshtimelshana3082 2 ปีที่แล้ว +2

    आहा कति मिठाे लय शब्द गित अनि सुनिराखम झै साेर हार्दिक बधाई हजुर हरुकाे गित सङ्गित्काे यात्रा अझै सफल हुदै जाओस मेराे ब्याक्तिगत तर्फबाट अनि हाम्राे smg ग्रुप्काे तर्फबाट 🙏🙏🙏👌👌👌👌👌👌👌

  • @prakashlimbu1384
    @prakashlimbu1384 2 ปีที่แล้ว +2

    शब्द संकल गर्ने हजुरलाई आत्मा देखिनै नवम
    स्वर को झन कुरै नगरुम्🥀💚

  • @laxmigurung5301
    @laxmigurung5301 2 ปีที่แล้ว

    aha kti mithuo x wow ajhai pragati gareko herna pauo nmg priwar lai derai derai suvakama x mo lagyat mero smg pariwarko tatfa bata😍😍😍😘😘

  • @dipakkiratiofficial6745
    @dipakkiratiofficial6745 2 ปีที่แล้ว +2

    गीत एकदम राम्रो बनेको छ पुर्वको ताप्लेजुङ पुरै घुमेको यादहरु झलझली आउने पुर्वको विभिन्न भागहरुलाई समेटिएको छ शब्द संगीत स्वर संगीत संयोजन भिडियो निर्देशन सबै उत्कृष्ट लाग्यो नेपाल मिडिया ग्रुप स-परिवारलाई बधाई तथा पुर्बेली बसैमा गीत अपार सफलताको शुभकामना व्यक्त गर्दछौं । म दिपक किराँती लगायत हामी सरगम समूह प्रा.लि. स-परिवारको तर्फबाट

  • @Apsu207
    @Apsu207 2 ปีที่แล้ว +3

    Wow 😲यकदमै मिठो गित शुभकामना NMG whole enter team

  • @garimaghalanofficial
    @garimaghalanofficial 2 ปีที่แล้ว +2

    Nice and mind blowing purbeli song congratulations whole unit team

  • @sadafzeeshan4688
    @sadafzeeshan4688 2 ปีที่แล้ว +1

    sarai dami song

  • @kalpananeupane943
    @kalpananeupane943 2 ปีที่แล้ว +1

    Wowowo mitho geet hamro NMG sa priwarlai hardik badhai cha 🙏❤💕

  • @saragamsangitpariwar9463
    @saragamsangitpariwar9463 2 ปีที่แล้ว +2

    बधाई तथा अनगिन्ती शुभकामना छ nmg परिवार लाई पुनः पनि एकदमै मिठो कोसेली हामी माझ लिएर आउनु भएकोमा हामी सरगम संगीत परिवार को तर्फबाट धेरै धेरै शुभकामना छ 💓❤️❤️💘💘💓

  • @prasadqatar933
    @prasadqatar933 2 ปีที่แล้ว +2

    आहा आहा एक मिठो गित पुर्बेली बसैमा धेरै-धेरै बधाई अनि धेरै सुभकामना छ सम्पुर्ण NMG परिवारलाई सम्पुर्ण MOC परिवार को तर्फबाट पनि💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃

  • @nabinlimbu8622
    @nabinlimbu8622 ปีที่แล้ว +2

    हार्दिक बधाई तथा शुभकामना छ मिलन र सङगम लुङालाइ....👏👏🙏🙏

  • @gobi584
    @gobi584 2 ปีที่แล้ว +1

    अति राम्रो

  • @officialsmtmusic9959
    @officialsmtmusic9959 2 ปีที่แล้ว +2

    Wow wow wow बधाई छ nmg परिवारलाई उत्कृष्ट प्रस्तुति सारा नेपाली को मन मा बस्न सफल हो भन्दै हामी एस.एम.टी परिवारको तर्फबाट अनगिन्ती बधाई साथमा शुभकामना व्यक्त गर्न चाहन्छौं

  • @bedirhansar9230
    @bedirhansar9230 2 ปีที่แล้ว +1

    sarai mitho

  • @devlok5274
    @devlok5274 2 ปีที่แล้ว +1

    सफलता को अग्रिम शुभकामना NMG परिबार लाई ।

  • @jivantamang8589
    @jivantamang8589 2 ปีที่แล้ว +1

    Yati ramro geet varkhar vetdaichhu

  • @dipshikarai9666
    @dipshikarai9666 2 ปีที่แล้ว +1

    पुन पनि हार्दिक बधाई साथै अग्रिम शुभकामना NMG स परिवारलाई यति मीठो"पुर्बेली बसैमा"गीत हामी माझ ल्याउनु भएको छ अति राम्रो लाग्यो अरु गीत भन्दा अझ फरक पाए मेरो नजरमा सुभकामना यश गीतका गायक गायिका सर्जक स्रस्टा सपुर्णलाई उच्च सम्मान छ म लगायत रियाज सिङ्गो परिवारको तर्फबाट ।।

  • @mbsunuwar
    @mbsunuwar 2 ปีที่แล้ว +2

    वा...वा...दामि...शब्द अनि मिउजिक भिडियो नि उस्तै ...हार्दिक बधाई साथै उन्नति प्रगति को मुरि मुरि शुभकामना एन एम जि सम्पूर्ण टिमलाई।

  • @natachemjong5173
    @natachemjong5173 2 ปีที่แล้ว +1

    Wow ekdaamai mitho sabda sangeetma baneko raixa purbeli song sarai ramailo lagyo💕💕😍💞💞💞gau gharko jhalko aune gari mitho voice ma gaunu hune aadarniya SANGAM SHERMA lungwa lai aapar safaltako suvakamana MOH SURAJ LIMBU ANI PNSG WHOLE INTIRES team ko tarfa bata💝💝💝💝💝💝🙏🙏🙏💞💞💞💞💞.

  • @chirindrarai6405
    @chirindrarai6405 2 ปีที่แล้ว +1

    NMG परिवार लगायत पुर्बेली बसैमा गीति एल्बम आयोजक समितिलाई अपार सफलता हार्दिक तथा शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏

  • @BikramArpan
    @BikramArpan 2 ปีที่แล้ว +4

    आहा.…. पुर्बेली बसैमा...
    अति सुमधुर उत्कृष्ट भाका..…
    गबढाई तथा गीतको थप उच्च सफलताको शुभकामना ❣️❣️❣️🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @junulimbu884
    @junulimbu884 2 ปีที่แล้ว +2

    आहा कति मिठो शब्द उतिकै धेरै राम्रो गित 👌👌👍👍💐💐

  • @संगीतमेरोधड्कन
    @संगीतमेरोधड्कन 2 ปีที่แล้ว +1

    NMG परिवार लगायत पुर्बेली बसैमा गीति एल्बम होल टिमलाई हार्दीक बधाई छ ♥️♥️♥️♥️♥️♥️♥️

  • @BMSG-official
    @BMSG-official 2 ปีที่แล้ว +2

    साच्चिकै भन्नू पर्दा पुर्बेली बसैमा गित एकदमै राम्रो अनि प्रफेस्नल बनेको छ ! बिसुद्ध सस्कार सस्कृती भेसभुसा भौगोलिक बिभिधता प्राकृतिक सम्पदा धेरै कुरा समाबेस गरिएको म्युजिक भिडियो बनेको छ यश गित का सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सुभकामना BMSG परिवार को तर्फबाट !

  • @slmjofficial2022
    @slmjofficial2022 2 ปีที่แล้ว +2

    अरे वा शब्द मीठो सङ्गीत मीठो लय मीठो स्वर मीठो भिडियो राम्रो छायांकन राम्रो ठाउँहरु राम्रो अभिनय राम्रो नाच राम्रो ।समग्रमा भन्नुपर्दा सबैकुराले सुसज्जित गीत बनाउनुभएको रैछ सफलताको लाखौ लाख सुभकामना दिन चाहन्छौं MON स-परिवारको तर्फबाट ।

  • @yigitruzgars1428
    @yigitruzgars1428 2 ปีที่แล้ว +1

    sarai mitho git

  • @dipakofficialchannel
    @dipakofficialchannel 2 ปีที่แล้ว

    wow wow निकै नै मीठो गीत बनेको रहेछ।
    NMG परिवार को चौथो साङ्गीतीक कोसेली
    गीति एल्बम =पुर्बेली बसैमा
    गायक,गायिका को कुरै नगरौ सङ्गम शेर्मा लिम्बू र मिलन नेवार को आवाज मा रहेको छ।एकदमै मीठो अनि शब्द,संगीत सबै राम्रो छ।अनि मोडल मा धेरै नै भिडियो मा खेली सक्नु भएको रजनी गुरुङ (मङ्गली ) मिस एकदमै उत्कृष्ट बनेको छ।यश गीत मा आबद्ध सम्पुर्ण लगायत NMG स-परिवार लाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्न चाहन्छु।धन्यवाद ।

  • @BayungMunariMatiवायुङमुनारीमति

    अति मिठो गीत पुर्बेली बसैमा ❤️ मेरो घर छेउको हुक्पा चोङवाङ रिसोर्ट र पँचकन्य जँगल को दृश्य ले झनै मनोरञ्जन दिलायो । सम्पुर्ण टिम लाई धन्यवाद साथै गीतले सफलता पाओस मनैदेखि शुभेच्छा छ❤️🙏👍

  • @انتيمتيي
    @انتيمتيي 2 ปีที่แล้ว +1

    आहा 😍😍😍😍😍

  • @FlexibalandMovement
    @FlexibalandMovement 2 ปีที่แล้ว +3

    अत्यन्तै लोकप्रियबनेको रहेछ आहा nmg परिवार प्रति स सम्मान 🙏💓💓

  • @samitamang2875
    @samitamang2875 2 ปีที่แล้ว +1

    Wow so nice song congratulation nmg family all lai safaltako kamana ma lagayat yatra whole family tarfa bata