एक्कासी जेलेन्स्कीको पावर बढ्यो, पुटिन के गर्दैछन् ? || Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 193

  • @JanakChaudhary-yw7xm
    @JanakChaudhary-yw7xm 2 หลายเดือนก่อน +22

    वास्तविक लडाइ वल्ल सुरु भयाे👋👋👋👋👋

    • @deepak655
      @deepak655 2 หลายเดือนก่อน +4

      @@JanakChaudhary-yw7xm hoina mula Ukraine vanako Europe saga join x ... Europe jati powerful sansar ma khoi xena

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 2 หลายเดือนก่อน +8

    यूक्रेनी सेना रुसमा त छिर्याे तर काेहीपनी फर्किन पाउने छैनन्।बिगतदेखीकाे ईतिहास हेर्दा बिदेषी सेना जति रुसमा छिरे काेही फर्किन पायनन्।

    • @kamalrai55
      @kamalrai55 2 หลายเดือนก่อน +4

      मङोल साम्रज्यले धुलो चटाएर रुसमा शासन गरेको इतिहास बिर्सेउ

  • @ShibuChoudhary-1
    @ShibuChoudhary-1 2 หลายเดือนก่อน +10

    यदि बाघले आफ्नो पाइला दुई कदम पछाडि सर्यो भन्दैमा खुसी नहुनुस । झम्टिन को लागि पनि हुन सक्छ 🙏

    • @Urchristianofanclub1
      @Urchristianofanclub1 2 หลายเดือนก่อน +1

      @@ShibuChoudhary-1 आदर्शवादी कुराले केही हुदैन। कुनै बेला विश्वलाई कब्जा गरेकाे बेलायतको आकार कस्तो छ अहिले ? रुस पनि त्यस्तै हाे।

    • @AdrinsMagar
      @AdrinsMagar หลายเดือนก่อน

      🎉🎉​@@Urchristianofanclub1

  • @Nepal_view555
    @Nepal_view555 2 หลายเดือนก่อน +5

    भ्रम समाचार किन लेख्ने किन बोल्ने? ? ? पच्छिमा दलर आइराको होला है, , म यहि रुस मा छु border मा

    • @Bhupal-chhetri
      @Bhupal-chhetri 2 หลายเดือนก่อน

      तपाइ युध्द भुमिमा बिहोस भएर होला त्यति जानकारी नभएको युकृन ले के कति कक्जा गर्यो भनेर

  • @AviChaudhary-q1n
    @AviChaudhary-q1n 2 หลายเดือนก่อน +7

    २/४ दिन हो भिख मागेर चल्दैन

    • @barnatho8331
      @barnatho8331 2 หลายเดือนก่อน

      दुई बर्ष भयाे युद्ध भएको । फेरि आफ्नो देश को लागि अरु को सहयोग लिनु के गलत होर

  • @bidurthebe8373
    @bidurthebe8373 2 หลายเดือนก่อน +3

    रुसको युद्ध रणनीति हो अब खलास हुने भयो युक्रेन

  • @tejendrakhati9234
    @tejendrakhati9234 2 หลายเดือนก่อน +11

    यदि रुस भित्र गयर त्यति घातक गरेकाे भय अहिले सम्म युर्केरेन खरानी हुने थियाे

    • @edge-ji6ce
      @edge-ji6ce 2 หลายเดือนก่อน

      तिम्रो दिमाख खरानी बनाउन सक्ने भय 1 गप्तामै युक्रेम कब्जा गर्छु भनेर युद्ध छेडेको आतंककारी तानाशाह रुस ले किन न नेपरेको त अनि युक्रेन लाई खरानी बनाउछु अरुको सानो देस लुट्छु भनेर युद्ध मा उत्रेको आतंककारी पुतिन ले यैले आफै खरानी हुन लाग्यो कती सेना मोर नेपाल रुस को भगौटे सेना को समाचार सुन अन उक्रेन लाई खरानी बनाउन त्यही प्रमाणु हान्छ भन्ने सोच तेरो 5 प्रमाणु रुस ले हाने नेटो र अमेरिकी प्रमाणु रुस मा यकै चोटि खस्यो भने के आतंककारी रुस खरारि हुन सेकेम लाग्दैन

  • @dayaramkatuwal1670
    @dayaramkatuwal1670 2 หลายเดือนก่อน +51

    यो अमेरिकी पश्चिमा को अफवाह हो नेपाली news डलरको कमाल हो ।

    • @pankajsiwa1382
      @pankajsiwa1382 2 หลายเดือนก่อน +5

      kabja garreko pani huna sakcha ni ...timi lai chai kasari thaha vo hawa ma boldine😊

    • @arjantamang
      @arjantamang 2 หลายเดือนก่อน

      Ta Muj*** afnaii news channel kholerww her jathaa news hi Nepal jasto kamjor gldesh leY kunaii country support nagarey hunxaa mug****

    • @sigma-999
      @sigma-999 2 หลายเดือนก่อน +3

      Sab kura western kai ho gadha haru😅😅

    • @pankajsiwa1382
      @pankajsiwa1382 2 หลายเดือนก่อน +2

      @@sigma-999 😀😀😀ghada le aru ghada lai chindo rahicha 😁😁😁😁

    • @DikshantRana-oj1zg
      @DikshantRana-oj1zg 2 หลายเดือนก่อน +1

      💯% 👍

  • @gurungmandirgurhug1629
    @gurungmandirgurhug1629 2 หลายเดือนก่อน +2

    नेपिलियन को अस्सि हजार सेना रुसले भित्र आउन दियो पछि सब खतम पार्दियो,
    जेलेन्स्की उत्ताउलो भएर धेरै भित्र गएर घेरामा पार्न सक्छ,

  • @HemrajMijar
    @HemrajMijar 2 หลายเดือนก่อน +2

    निभ्न​ लागेको ब​त्ती निभ्ने बेला अलि ब​ढि उज्यालो दिन​ खोजे ज​स्तो हो प​त्रुकार​ नानी तिमिले रुस​ बारे के बुझेकि छेउ?युक्रेन​ ले भिख​ मागेर​ कति दिन​ ल​ड्छ​?खुरुक्क अमेरिकाको कुरा न​मानी रुस​ सँग​ बार्ता मा ब​से धेरै राम्रो हुन्छ​

  • @MahendraSingThapamgr
    @MahendraSingThapamgr 2 หลายเดือนก่อน +2

    अमेरिकाको बलिको बाख्रा हो युक्रेन..ठोक्नु पर्यो अझै पुतिन सर्🙏यो सबै अमेरिका को पर्पोकान्दा हो पत्रकार ज्यु..अमेरिकाको धेरै हावा पर्पोकान्दा नफैलाउनु😂

  • @birmagar7965
    @birmagar7965 2 หลายเดือนก่อน +1

    nepali news bhaneko America ra un ko dasi ho

  • @binodkhulal
    @binodkhulal 2 หลายเดือนก่อน +1

    रुसले साच्चै चाहयो भने पुरै बिस्व ध्वस्त पात्न सक्छ,
    उ सङ भएका परमाणु बम अरु कोहि सङ छैन
    प्रमाणु बम प्रयोग नहोस यहि कामना गर्छु म त

  • @reetmagar990
    @reetmagar990 2 หลายเดือนก่อน +15

    जे टाइप गरेर िदन्छ त्यही पढ्ने हाे ग्यान हुनु पर्दैन । त्यसरी राष्ट्रकाे बेइज्जत नगर्नु हाेला ।

    • @hunter-5dai
      @hunter-5dai 2 หลายเดือนก่อน +1

      @@reetmagar990 पुटिनको मिडिया सुन भाइ नपत्याए,

  • @LalbahadurGhalan-c2z
    @LalbahadurGhalan-c2z 2 หลายเดือนก่อน +1

    युक्रेनले होइन यो युद्ध जितेको यो अमेरिला र पश्चिमा देशहरुको आक्रमन हो

  • @janakkathayat-lh7xh
    @janakkathayat-lh7xh 2 หลายเดือนก่อน +1

    युकेरेनी सेना एउटा पनि जिबित फर्केर जाने छैनन् । नेपालका पूंजिबादी लोकतंत्र बादी पक्षधर मेडियाले भने जस्तो पनि हैन ।

  • @sharadshrestha3391
    @sharadshrestha3391 2 หลายเดือนก่อน +2

    Nonsense news

  • @saraSara-nx6zq
    @saraSara-nx6zq 2 หลายเดือนก่อน +1

    😂😂😂 रूस को सेना हस्ते हान्दै बसिरहेको होला। अब गोदी मिडिया नेपाल मा हावी भएकै हो त???

  • @Prabinmainali93
    @Prabinmainali93 2 หลายเดือนก่อน +2

    अब छिट्टै युक्रेन मा जार बम खसल्नु जरुरी छ.

  • @hektuhangthamsuhang1275
    @hektuhangthamsuhang1275 หลายเดือนก่อน

    Good

  • @tundrahawapani
    @tundrahawapani 2 หลายเดือนก่อน +1

    कमिलाको प्वाँख पलायो अब।

  • @premchaudhary626
    @premchaudhary626 2 หลายเดือนก่อน +1

    यो मिडिया पनि काम रहेन छ, पस्चिमी मुलुक को पक्षमा बोल्दो रहेछ,
    रुसले कब्जा गेरेको युक्रेन को आफ्नै भुमी फिर्ता ल्याउन कति गाह्रो परेको छ युक्रेन लाई के रुसको भुमी कब्जा गर्ला भनेको, त्यसै हावादारी खबर गर्ने

  • @tejendrakhati9234
    @tejendrakhati9234 2 หลายเดือนก่อน +1

    पश्चिमी मुलुक हरु ले नभयकाे समाचार पनि भन्छन

  • @limbuyamkumar4965
    @limbuyamkumar4965 2 หลายเดือนก่อน +1

    basi basi desh dekhne

  • @rabighimire2955
    @rabighimire2955 2 หลายเดือนก่อน +19

    राम्रो काम गरेछ युक्रेनले तानाशाहा पुटिन अपराधि लाई खुशि लागयाे👍️👍️👍️सानाे देश भनेर हेपने युक्रेनलाई अपराधि पुटिनले ।

    • @baramamos8306
      @baramamos8306 2 หลายเดือนก่อน

      @rabighimire2955 ta mula ja tero astu pni aauna takat cha mula ukrainko birod garxas tapare

  • @limbusuresh263
    @limbusuresh263 2 หลายเดือนก่อน

    Good news

  • @ChandraKormocha-be7ms
    @ChandraKormocha-be7ms 2 หลายเดือนก่อน +1

    समचार हावा जे छ मलाई थाहा छ ।

  • @rameshsunuwar7757
    @rameshsunuwar7757 2 หลายเดือนก่อน +1

    नेपाल टायम्सले अमेरिकन डलर पचाउन सक्दो कसरत गरेको बुझियो,हट न्युज आएनुसार उस्को रिपोर्टर युक्रेन मुख्यालय र वासिङ्गटन डिसीमा हुनुपर्छ ।

    • @hunter-5dai
      @hunter-5dai 2 หลายเดือนก่อน

      रुसको मिडिया सुन न नपत्याए , सत्य नि पच्दैन कि के हो

  • @narsinghkhati2619
    @narsinghkhati2619 2 หลายเดือนก่อน

    फ्याक news

  • @DipakAdhikari-e9l
    @DipakAdhikari-e9l 2 หลายเดือนก่อน

    Tankar haina hajur tank ho

  • @manishsitaula729
    @manishsitaula729 2 หลายเดือนก่อน

    पुटिनले दबाबमा हैन अब झन मर्ने भए । अब सकियो अब 3 बिश्वयुद्ध हेर्न तयार भए हुन्छ ।

  • @nayanepal7084
    @nayanepal7084 2 หลายเดือนก่อน +7

    नेटो सेनालाई यूक्रेन सेना भन्ने

  • @dikshyachamlingrae4992
    @dikshyachamlingrae4992 หลายเดือนก่อน +1

    Please stop war

  • @humanrights-e1y
    @humanrights-e1y 2 หลายเดือนก่อน +1

    Thasko galat samarchar dinu galti

  • @THESMARTLIST
    @THESMARTLIST 2 หลายเดือนก่อน

    winter aauna deu, rus le sabai ukrain kachai khanchha.

  • @namjoshi.
    @namjoshi. 2 หลายเดือนก่อน +11

    Good job !! Best wishes for Ukraine!!!❤

  • @diwanraut1021
    @diwanraut1021 2 หลายเดือนก่อน +1

    त तानाशाहले अर्कोको सार्वभौमसत्ता देशको भुभाग कब्जा गर्नु चाहिँ मित्रवट व्यबहार थियो होला ।

  • @suzinasunar1735
    @suzinasunar1735 2 หลายเดือนก่อน +4

    Good ukrain

  • @gyanulimbu8281
    @gyanulimbu8281 หลายเดือนก่อน

    यो पनि हावा मा बोल्छ. रसियालाई कब्जा गर्नु भनेको यो संसार नाई सकिन्छ. यो कुरो बुझे हुन्छ.

  • @gorakhsinghthapa5438
    @gorakhsinghthapa5438 2 หลายเดือนก่อน

    नेपाल ले news banako hoina केटा हो लडाई नगरा भारत लाई हामी jawaf फर्काउन सकिन्छ

  • @gorakhsinghthapa5438
    @gorakhsinghthapa5438 2 หลายเดือนก่อน

    😮😮😮

  • @ranbirlimbu3352
    @ranbirlimbu3352 2 หลายเดือนก่อน +2

    हावा समचार.. यो च्यानल रुस बिरोधी होला जस्तो लाग्यो.. जहिले आफाइ गएर रिपोर्टिङ्ग गरे जतिकाइ रुस हारेको समचार बनाउछ😂🤣।। म कसाइ को समर्थक चाहिँ होइन.. तर रुस लाई छुनु भनेको आगो मा हाम फाल्नु जतिकाइ हो.. तेसाइ ले युरोप सबाइ दराइ रहेको छ

  • @pashupatibidawat7807
    @pashupatibidawat7807 2 หลายเดือนก่อน

    Yo News 💯 sahi ho❤❤❤ Ukraine Rush ma paseko ho

  • @Armyblink1237-q2w
    @Armyblink1237-q2w 2 หลายเดือนก่อน +7

    जजसोरस को लगानि वाला मिडिया छि छि।

  • @yambahadurshrestha6877
    @yambahadurshrestha6877 2 หลายเดือนก่อน +5

    हावा समचार नगर्दा राम्रो अमेरिकी समचार सम्पादन नगर्दा राम्रो हन्थ्याे

  • @HarkaLimbu-u7w
    @HarkaLimbu-u7w หลายเดือนก่อน

    जय उक्रेन

  • @RanBGurung-s3d
    @RanBGurung-s3d 2 หลายเดือนก่อน

    Singakp odarma syal chhirepachhi syal farkanchha? aru samachhar payena?

  • @KulbahadurTamang-kg9qy
    @KulbahadurTamang-kg9qy 2 หลายเดือนก่อน

    यो अरु केही होइन अमेरिकन डलर भुकेका हुन्

  • @roshankhadka6524
    @roshankhadka6524 2 หลายเดือนก่อน +1

    Anty अफुवा नफैलाउनुस 😂😂😂😂

    • @hunter-5dai
      @hunter-5dai 2 หลายเดือนก่อน

      उसको मिडियाको कुरा सुन न, नेपाल बाट नै गएका कति मरेका छन रुसि सेना मा?? आज सम्म त्यो हेर अनि

  • @barnatho8331
    @barnatho8331 2 หลายเดือนก่อน +10

    कुनै बेला रूस को भाग भए पनि स्वतन्त्र राष्ट्र भएको देश लाई कब्जा गर्न खोज्नु नै रुस को गल्ती हो। किनकि आफ्नो माय कसलाई हुदैन र। जय लोकतान्त्र।

  • @mailatamang5736
    @mailatamang5736 2 หลายเดือนก่อน +1

    Jaba dherai sena vittra janxa taba rusle ekai choti vacçum bom hanera purai dhosta banaune b 4 hola

  • @sabanshakya3955
    @sabanshakya3955 2 หลายเดือนก่อน +1

    हावा समाचार

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 หลายเดือนก่อน +2

    युकेन लाई अमेरिका नाटाे ठुलो हतियार दियका छ्न रूस ले ठुलो हतियार लाई आक्रमण गर्न जरुरी छ

  • @kajimanrai746
    @kajimanrai746 2 หลายเดือนก่อน +4

    यूक्रेन रुस काे आँखा काे नानी हो तर यो सब अमेरिका काे कारण भयो

    • @SOUL9531
      @SOUL9531 2 หลายเดือนก่อน

      रुस युक्रेन को आँखा को बाबू हुन

  • @Gandhipatel-jj6dz
    @Gandhipatel-jj6dz 2 หลายเดือนก่อน +1

    Wait bro, this is Russia. Do not underestimate it. Wait for the reply of Russia.

  • @karbiswa578
    @karbiswa578 2 หลายเดือนก่อน

    Great. Good job. Keep it up

  • @beenodLiimboo
    @beenodLiimboo 2 หลายเดือนก่อน +1

    western propoganda lai focus garera k gareko yo news channel ley😂 noon ko sojo garnu nai paryo hainata😂

  • @lalbnembang2966
    @lalbnembang2966 2 หลายเดือนก่อน

    रूस पट्टी नेपाली कोही छौ भने भाग है युक्रेन पट्टीबाट पनि नेपाली नै आउदै छन होला है

  • @hunter-5dai
    @hunter-5dai 2 หลายเดือนก่อน

    तपाइहरु 2/3 दिनपछी मात्र समाचार पाउनु हुन्छ कि के हो?

  • @kamalrai55
    @kamalrai55 2 หลายเดือนก่อน +2

    Just wait until putin pushes😂😂😂😂

  • @mahendradhunju9761
    @mahendradhunju9761 2 หลายเดือนก่อน +6

    Good luck for Ukraine

  • @Lucifer-h3r
    @Lucifer-h3r 2 หลายเดือนก่อน

    अचम्म लाग्छ तिमी लाई चै कसरी थाहा भयो darling 😊

  • @keshavluitel669
    @keshavluitel669 2 หลายเดือนก่อน +1

    Good ukrene.

  • @prembhujel9257
    @prembhujel9257 2 หลายเดือนก่อน

    जे गर्छ डलरले गर्छ । नेपालीहरु जंगली नै छन कति बेकुफ बनाउछौ बनाउ।

  • @AesAw-hk9md
    @AesAw-hk9md 2 หลายเดือนก่อน

    Wow🎉🎉🎉

  • @amz.data3.032
    @amz.data3.032 2 หลายเดือนก่อน

    syal kaal aayepaxi sahar pasxa vanxan.

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 2 หลายเดือนก่อน +2

    Fake news 🤣🤣🤣🤣🤣👎👎

  • @madankumarshahi-s4j
    @madankumarshahi-s4j 2 หลายเดือนก่อน +2

    ❤Super power Ukraine

    • @kamalrai55
      @kamalrai55 2 หลายเดือนก่อน

      Now wait until putin pushes😅😅😅😅

  • @VolleyballSamachar
    @VolleyballSamachar 2 หลายเดือนก่อน

    Love from nepal

  • @Shantaghale23
    @Shantaghale23 2 หลายเดือนก่อน +3

    हावा गफ

  • @LavkushPatel-sh5te
    @LavkushPatel-sh5te 2 หลายเดือนก่อน

    very good news🎉🎉

  • @Sanskar2938
    @Sanskar2938 2 หลายเดือนก่อน +1

    Good Ukraine

    • @kamalrai55
      @kamalrai55 2 หลายเดือนก่อน

      Just wait russia pushes😂😂😂😂

  • @sanamlimbu3998
    @sanamlimbu3998 2 หลายเดือนก่อน

    मार्नु पर्छ रूसि पुतिन लै

  • @pushprajshrestha8216
    @pushprajshrestha8216 2 หลายเดือนก่อน +1

    गलत समाचार पढ्न शरम लाग्दैन ? पैसामा बिक्री हुने पत्रकारहरु ।

    • @hunter-5dai
      @hunter-5dai 2 หลายเดือนก่อน

      रुसमा मरेका नेपाली सैनिक को संख्या हेर अनि कुरा गर ब्रो

    • @hiragurungh
      @hiragurungh 2 หลายเดือนก่อน

      रुस मा गको नेपालि खाते हरु हेर कति मरेको छ अस्तु मात्रा आइपुगेको छ तेहि पनि कस्को अस्तु कसलाइ पर्ने हो आफ्नै मान्छेको अस्तु नि सहि आको छैन तेहि बाट थाह हुन्छ रुस को आर्मि कति मरेको छ भनेर रुस सग युद्द त जित्दैन तर रुस ले धेरै हातहतियार आर्मि गुमाको छ 1 लाख भन्दा माथि आर्मि मरि सकेको छ तर यस्तो news public गर्दैन इज्जत को सवाल ले गर्दा😢

    • @hiragurungh
      @hiragurungh 2 หลายเดือนก่อน

      नेटो देस ले देको हतियार आत्मरक्षा क मात्र हो जेनतेन रोक्ने तेस्तो आधुनिक हतियार देको छैन रुस सग डर भनेको nuclear को तेहि पनि कति nuclear bomp retire भै सकेको छ बास्त मा भन्ने हो भने अहिले condition ma nuclear power Usa नै हो अ्मेरिक नै हो उ सग active nuclear धेरै छ

  • @Dark_gamer14
    @Dark_gamer14 2 หลายเดือนก่อน +1

    Yo fataha news chanel agent american

  • @grow704
    @grow704 2 หลายเดือนก่อน +2

    hawa guff😂😂😂😂

  • @debarajrai4023
    @debarajrai4023 2 หลายเดือนก่อน

    Kin America पूर्वी शक्ति संग तर्सिन्छ

  • @TikaramRai-y1w
    @TikaramRai-y1w 2 หลายเดือนก่อน +1

    Ground mai gayar reporting gareko jstai nepali media 😂😂😂😂

  • @Ghana87000
    @Ghana87000 2 หลายเดือนก่อน +1

    aba jelenski ko time sakiye chha.

  • @gangastha3739
    @gangastha3739 หลายเดือนก่อน

    Long live Russia long live Vladimir Putin 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋❤️🌺❤ jay Gorkhali ⚔️🙏🙏🇳🇵🇳🇵

  • @nepalirang9104
    @nepalirang9104 หลายเดือนก่อน

    Ha ha na hasau derai

  • @mongolianboy84
    @mongolianboy84 2 หลายเดือนก่อน +1

    काल खोज्न त गएका होलान

  • @Dhru987
    @Dhru987 2 หลายเดือนก่อน

    enhance your own power Jelensky .
    S

  • @niranrai3129
    @niranrai3129 2 หลายเดือนก่อน

    केरा जस्तो समाचार जान्छ युक्रेनि सेना रुसको गाउँ

    • @hunter-5dai
      @hunter-5dai 2 หลายเดือนก่อน

      युक्रेनले नेपाली त कति मार्यो रुसबात लड्न गएका, नेपाली नै मरेको देख्दा त पत्याउ मुल्ला हो, के भएको 😅

  • @RubinSunuwar-d5v
    @RubinSunuwar-d5v 2 หลายเดือนก่อน

    Good ukren

  • @goofoff0726
    @goofoff0726 2 หลายเดือนก่อน +1

    जित सत्य को नै हुन्छ
    उक्रेनको जय होस्

  • @rohityadav6430
    @rohityadav6430 2 หลายเดือนก่อน +7

    पुटिन सन्कियो कि युक्रेन सकियो ।

  • @premGurung-u6h
    @premGurung-u6h หลายเดือนก่อน

    midia kina ukrene ra rus ko paxama farak samachar prasaran garyako!dubai pakxako samachar vannu ni!

  • @chakradhanrai6848
    @chakradhanrai6848 2 หลายเดือนก่อน

    यो अमेरिका को झुटो समचार हो

  • @mingmarlopcham
    @mingmarlopcham 2 หลายเดือนก่อน

    Paschima ko 1sidwantanai xa jun media ma hawa hawa news banayra dusman lai major banauni ..aba yo kura lagu hudaina

  • @arjunghimire4195
    @arjunghimire4195 2 หลายเดือนก่อน

    Great ukrain brave👍👍

  • @BistaRanjit-i9f
    @BistaRanjit-i9f 2 หลายเดือนก่อน +2

    Great Ukren

  • @Soltimailo
    @Soltimailo 2 หลายเดือนก่อน +2

    Pawor khub badeko xa daju ko ..Kun din nuke hanera sakkauxa

    • @arjantamang
      @arjantamang 2 หลายเดือนก่อน

      😂😂😅😅😅alu jasto nabol vaii nuclear weapons use garyo vaneyy thyoo chyy alu hererw basxaa

    • @Soltimailo
      @Soltimailo 2 หลายเดือนก่อน

      @@arjantamang tyao sanga hunu paryao Ni vaii vaako vay uhile haani sakthyao

  • @bhaktapachabhaiya39
    @bhaktapachabhaiya39 2 หลายเดือนก่อน +5

    रुस त मुखले मात्र लडाइँ रगि रहेको जस्तो लग्यो

  • @sanamlimbu3998
    @sanamlimbu3998 2 หลายเดือนก่อน

    जै युक्रेन

  • @BasantaThapamagar-c7b
    @BasantaThapamagar-c7b 2 หลายเดือนก่อน

    Thik garexa😂

    • @kamalrai55
      @kamalrai55 2 หลายเดือนก่อน

      Now just wait until putin pushes

    • @BasantaThapamagar-c7b
      @BasantaThapamagar-c7b 2 หลายเดือนก่อน

      @@kamalrai55 oky let's see 😅😅

  • @nischal6098
    @nischal6098 2 หลายเดือนก่อน

    Good aba thesro world war huney xxaat kaat dheykhena paaenxxa jastho xxa 😊😮❤

  • @ShankarPgaudel
    @ShankarPgaudel 2 หลายเดือนก่อน

    कसरी संभब हो यो? रुसले युक्रेनको चार वटा राज्य कब्जा गरेकै छ।

  • @madhavaryal4753
    @madhavaryal4753 2 หลายเดือนก่อน

    हा हा हा ….

  • @hemthapa8105
    @hemthapa8105 2 หลายเดือนก่อน

    Ukrain .ko jet huni bhayo ..Aba harni bhayo russia putin