विजय शाही फेरि अर्को नयाँ र ताजा २०२५ गिनिज बुकमा नाम लेख्दै पहिलोपटक ऋषि धमला र भाग्य न्यौपानेले
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- हाम्रो यस युटुव च्यानल मा तपाईहरुलाई स्वागत छ। यो च्यानलले सुचना संगै विभिन्न समाचार र मनोरञ्जनात्मक भिडियोहरु दर्सकमाझ ल्याउने गर्छ । यो च्यानलले दिन दुखी र असाहय नेपालीहरु लाई सहयोग पनि गर्दै आएको जानकारी गर्दछौं !
तपाईंहरुको साथ सहयोग र प्रतिकृयाले हामि लगाएत समाज र राष्ट्रियले थप हौसला प्राप्त गर्ने भएको हुँदा कृपया यो च्यानल लाई सेयर लाइक गरि कमेन्ट गरिदिन अनुरोध गर्द्छौ।
संन्सार भरिका नेपाली जनताले सूचना दिने हक ,अधिकार नेपाल सम्बिधान्ले सुरक्षित गरेको छ्।
तपाईहरु सत्य , तथ्य सूचना दिनुहोस
हामी सत्य ,तथ्य र पुष्ठि सहितको समाचार नेपाली जनता र नेपाल राष्ट्रिय लाई सन्सार भरि रहेको नेपाली हरुलाई प्रदान गर्नेछौं ।
vutnewsmedia@gmail.com
#nepal #nepali #new #news #duet #vutnews #news
#www.facebook.c...
#vutnews.com/
# / www.vutnews.media
#www.facebook.c...
# / vutnews9
#x.com/spot_the...
# / v-u-t-news-26652a30a
#bijyasahi #nepalitiktok #MemoryKing #BijayShahi
प्रश्न नदेखाई सोध्ने हो भने सबै गलत भन्ने रैछन। 😂😂
US: chat gpt
China: deepseek
Nepal: fraud bijay mg😅
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝️
के गरेको यस्तो वाइएत कुरा उतर ठीक या बेठीक के हो थाहा छैन जे पनि बोलेको छ। अरूत अरू पूर्व मन्त्री पनि यस्तो कार्यक्रममा आउनु भनेको वेजत कुरा हो,कति उल्लू बनाएको मान्छेलाई
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝️
Paper naheri usle kina sakdaina
यसलाई मानसिक सुधार केन्द्रमा भर्ना गर या देश निकाला गर सरकार
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝️
Paper naheri usle sakdaina kina ki tya chinna lagako xa
१बर्ष सम्म आफैले वा आफन्तहरूले बनाएर घोकेर देखाईएको नाटक हो।😂🙏🙏
ना.शु.को तयारी गर्ने साथीहरूले पनि यति त मिलाउँछन्
यस्तो डेमो म देखाउछु कता छौ पुत्रकार हरु मेरो मा आउ यस्ता बकम्फुसेको लाइन लागेर हुन्छ्😂
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
सुधार केन्द्रमा लगेर राख हो दुनियाँ नाटक गर्नु भ्स्न्दा
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
डरले काप्दै प्रश्नहरुको थुप्रोबाट आफुले जानेको प्रश्न उठाउदै उत्तर भन्दै , तर अर्को ब्यक्तिले सोधेको एउटामात्र प्रस्नको उत्तर गलत यो कस्तो मेमोरी किङ हो ?
😂😂😂😅तेईत
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
Usle tyo paper naheri kina answer deko xaina
Testo option bhaye ta jasley ni sakcha
@@nabinabiral9147 signal xa paper ma jun naheri reply garna sakdaina
कलौटे जस्तो=बाउ
धमला जस्तो=पत्रकार
केपि जस्तो=प्रधानमन्त्री
दुर्गेस जस्तो = गायक
एलिना चौहान का जस्ता= श्रिमान
विजय शाही जस्तो=वैज्ञानिक कुनै पनि देशमा नहोस् भगवान
यिनी प्रश्न बनाएको कस्ले होला?🤔🤔यदि आफैले भए त म पनि सक्छु आफैले ल्याएका प्रशनको जवाफ दिन त।😂😂
खत्रा हो यार विजय शाही मान्छे त।👏👏👏
काजु को चेला हो रेन्त् बाल बाटै सब पुष्टि हुन्छ 😂😂😂😂😂
किन विश्वास गर्छ मान्छे हरु यसलाई 😂
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
छेउछाउ बसेका मन्त्री हुन कि मन्त्र हुन? पढ्न नजानेको जस्तो मनमनै बरबराउछन त गाठे😂😂
😂😂😂😂😂 यो गोरू ले फेरी को को लाई बेकुफ बनाउन लाछ ए भगवान बेकुफ होलान जस्तो त कोई देखीदैनन त 😂😂 र पनी बेकुफ हुदै छन 😂😂 १ बर्ष GK पदेछ अनी मेमोरी पावर रे 😂 यो गोरू लाई लोक सेवा पास गरेको उम्मेदवार संग भिडाईदेओ त यस्को हावा टाईट हुन्छ 😂😂😂
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
यत्रो धेरै दिमाग छ अनि एकचोटी लोकसेवामा नाम निकालेर देखा अनि बल्ल मानिन्छ।
Lok sewa dina ta 10 vanda mathi pass vako po hunu parxa
फेरि अर्को चटक ,यति धेरै मान्छे जम्मा पार्न सक्नु पनि बिजय शाही को दिमाग् हो रछ क्या हो?
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝️
भुक्ने र तल ताली पीट्नेहरूको क्या जोडी छ सबै हल्लडहरु यो मुन्त्री त ठीकै
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
यसले ठिक उत्तर मा फेरी पनि अफुले मात्र चिन्ने केहि संकेत राखेको छ। यो फटाहालाइ किन कार्वही हुदैन।😡😡😡
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝️
नेपाल मा बसेर राज गर्नु छ भने मान्छे लाई कसरि ठग्नु भनेर सिक्यो भने पुग्छ। आबो मन्त्रि भाको हरु त यस्तो को बस मा पर्छ अनि साधारण त के न पर्नु र।
यहा जति पनि जम्मा भको छ यिनिहरु सबै मानसिक सन्तुलन गुमाएको हुन
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
नेपालको पूर्व मन्त्रीको ताल देखेर अचम्म लागेर आयो।
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
कार्यक्रम सन्चालिका आफै बिश्वास नलागेको जस्तै गरेर हासेर बोल्दैछिन त 🤣
दुनिया उल्लु बनायो 😊
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
के पुस्टि गर्न खोज्दै छन् छट्टु स्याल लाई साची राखेर
के को नाटक हो फेरी पुर्व मन्त्री जस्तो व्यक्ती पनी कती free छ्या फेरी युटुबेलाई त डलर छाप्न यस्तै हुनुपर्छ
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
पढ्न न जान्ने मान्छे हरु लाई राखेर सर सोध्नुस रे यो मान्छे लाई अब के गर्नु पागल थियो थियो सब लाई पागल बनाउन थाल्यो ।😂😂😂😂😂
फेरि सबलाई थाङ्नामा सुतायो😂😂
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝️
राम्राे सग लाेक सेवा तयारी गर्ने जाे काेहिले विजय शाहिले भन्दा राम्रोसँग जवाफ दिन सक्छन् । विजय शाहि भन्दा धेरै क्षमतावान छन । १ नं. नाम निकालेर आफुलाई आधिकारिक रुपमा प्रमाणित गर्नेहरु धेरै छन । यद्यपि याे प्रदर्शन गर्नु कुनै अपराध हैन । राष्ट्र घात पनि हाेइन । पसिना वेच्न जाने विदेशहरुसग लुटेर खरबौ खाएकाे वा अरवौकाे भ्रष्टाचार गरेकाे पनि हाेइन । यसमा कसैले टाउकाे दुखाउनु आवश्यक छैन । चिटिङ गरेर, मिलेमतो यसरी जवाफ दिन चाहिँ सम्भव छैन ।
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
इन्डोसिया भन्ने कुन रहेछ फेरि यो नयाँ देश
तपाईंको ज्ञानलाई सम्मान गर्दछु तर एउटा दुईवटा भिडियो बनाउने अनि भाइरल हुने उदेश्य राख्नु गलत हाे साच्चिकै खुबी छ यस्ता प्रसिद्ध प्लेटफाेम छन गिनिज बुकमा गएर रेकर्ड राख्नु अनि पाे अरुले वहाँ वहाँ गर्दछन
उसको कलाहो सक्छौ झने तिमिहरुले गरेर देखाउन आरुको कलालाइ आपमान गर्नु हुदैन
Ho thugnu ni Kala nai ho
यस्तो ट्यालेन्ट मान्छे त को बन्छ करोडपतिमा जानु नि भाइ। यस्तो मिडियामा आएर फकटमा दुनियाको गाली खानु भन्दा
Yo waiyat answer didai xa. 12:10 | weakest force amount these 4 forces is gravitational force not the mechanical force.. Yeslai khasi parney bela vako xa. Baula lai.😢
एउटा कुरा!! हाम्रो समाज कता जादै छ!! एउटा अन्तरास्ट्रिय मेमोरी किङ्ग लाई बोलाइयो अनि प्रमाणित गरियो कि नेपाल बाट राष्ट्रिय स्तरमा नेपाली एक युवा ले बिस्व सामु गलत ढंगले मेमोरी को नाम मा भ्रम छर्यो! यो कुरा नेपाल मा प्रमाणित छ कि छैन सरकार??? कालिला आम बिध्यार्थी को मानोबिज्ञान कस्तो प्रभाव परेको थियो सरकार??
के गर्न खोजिदै छ?? मानौ त्यो टेबल मा राखिएका कागज हरु एकै लिस्ट मा टाइप् गरि बनाउ त कति पेज को हुन्छ?? अनि अझ त्यसको चुज गर्ने अप्शन पनि त्यहि छ! कसलाई के देखाउन खोजेको? समाज मा के दर्शन दिन खोजेको सरकार??
U are right. Its all scam
यो सङ दायाँबायाँ बस्ने अनि यो हल मा भएका सब पागक कुक्कुर ले टोकेका हरुहुन।
जे भने पनी हामीलाई त कालो अक्षेर भौसी बराबर हो जे होस मान्छे लाई पागल बनायको छ 😂
दिउसै रात पार्यो त चोर ले
As a science student i can say that he is totally right from science portion ❤❤😊
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
You are a dumb student at all.
Khate ...The percentage of co2 in atmosphere is 0.04. The weakest force is gravitational not mechanical..padh babu Taile ni
त्यत्रो पर्दाफास भईसके पछि पनी मीडिया हरु किन यसको पछी परेको होला अचम्म लाग्छ ।😅
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
यो पागल लाई पहिला नेपाली पढ्न सिकाउनु पर्यो,😂😂 मन्त्रीको नि कति फुर्सत भएको यति समय देश र जनताको लागि केही गर्नु नि काम न भएकाहरू
kati natak ho ajhai ne media agadi auna laj lagdaina yeslie😂
बकवाश लायो मलाई
एसरी प्रस्न कोले भन्छ
बरु प्रस्न सोद्ने ans दिने भापो थाहा हुन्छ
आफैले प्रस्न पड्छ आफैले ans दिन्छ
थुक्क बेकुप पनि कति सजिलो संग बनोको हो
र भाका हुन्! अनि सहि हो कि र गलत हो भनेर छुटाउने पनि छैन
पत्रकार ले साेध्दा भन्न नसकेकाे देख्दा याे भ्रम पारेको हाे
यो मान्छे मलाई भेटाइ दिनु पर्यो ? plz मिडिया हरु ।
अरुले सोध्दा उत्तर नमिल्ने पेपर हेर्नै पर्ने भने पछि यसमा केहिन केही गडबड गर्यो जठाले
फेरि पागल बनायो यसले दुनियाँलाई 🤣
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
यो कुन स्कुल बिध्यालयमा पढेको हो त्यो बिध्यालयमा गएर सारा नेपाली पढुन मेरो शुभकामना छ यो कस्तो मान्छे हो के
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
यो शाही भाई मेमोरी किंग बन्ने र गिनीज बुक मा नाम लेख्ने सोच ले पागल हुन्छ अब,,गर्ने नसक्ने काम किन गर्नु पर्यो।।।
पुन्य गौतम कता गयो?
ल्याडअफ गोल्डेन फाईबर भनेर चिनिने देश पाकिस्तान नै हो है साथि हो
सपनामा?
नेपालमा बनेकाे Ai
कहाँ कहाको चिन्दै नचिनेको मान्छेहरुलाइ भाडामा ल्याएर मूर्ख बनाउने कला प्रस्तुत गरेछ केटोले।😂😂😂
गणितकाे प्रश्न किन नबुझन्ने गरि पढ्याे मलाई त गणितकाे उत्तर गल्ती भन्याे जस्तो लग्यो 😂😂 V.U.T. News त्याे प्रश्न comment मा राख्दिनु पर्याे😂 "Land of Golden Fiber" भनेर बंगलादेशलाई चिनिन्छ। यसकाे पनि गल्ती उत्तर भनेछ यस्ता मान्छे मेमाेरीकिङ्ग रे 😂😂😂
What is he trying to prove? So funny to watch. 😂😂😂
Kasaile nadekhne gari sano sano tik tik chinna lagayara lyayako xa yo chor le
याे त सेटिङ मा भाकाे छ
बिग कंट्री रूस हो इण्डिन्स है न rong
Yo chor le ek barsa lagayara chinna lagayara lyayako xa Afaile here matra thaha hunxa natra afule vaneko thaha hunna Afaile here matra thaha hune ho kina ki chinna lagayara lyayako xa
यी सबै मिलेको छ्न धेरै उत्तर गलत छ्न हैट
यो मान्छे scammer हो भनेर भिडियो ।बनाउनु नात्र हजुरको channel unsubscribe गरिन्छ ❤
ती प्रश्न कसले दिएकाे हाे ?
यो त १/२ बर्ष लोकसेवा पदनेलेजानेको हुन्छ यो गोरू ले बेकुफ बनाउदै छ 😂😂😂
Yasle afaile chinna lagayara lyayako xa tyo pepar ma afule here matra thaha hunxa natra thaha hunna
नाटक पनि कति गर्छ हो। 😂 रोबोट ले जस्तै स्क्यान गर्यो यार😂😂😂
Yo khate lai agadi vetyo vane thutuno vatkine gari hanchhu
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
कति पटाहा हो यो मान्छे
सबै लै बेकुब बनायो यार अचम आफै प्रस्न आफै उतर हैट
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
जे होस केटो को दिमाग चि छ ! हाम्रो भन्दाची धेरै नै ,पागल नभनौ
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
जाठा प्रश्नको उत्तर सहि छ कि गलत छ भनेर कस्ले भन्छ त answer भनेर मात्रै हुन्छ ।
पागल बौलाहा फेरि आएछ 😂
यिनीहरू सबै काे अनुहार हेर्दा बाई था हुन्छ खाते हरु
धरान को मेयर सापले भन्नु हुन्छ्नी लातले भुकै दिन्छी भनेर हो यस्तो यस्तो मान्छे लै भन्नु भाको हो
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
yo program host garna pani laz lagena E didi lai... thukka
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
वेरोजगार मन्त्री 😂😂😂
हावा नाटक कस्तो मुला हरु छन किन पछि परेको होला बहुला हरु केछ यस्मा
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
Hain yo program aafaile aayojana garer kharcha garer k vrma xareko vai 😂😂 tirmo technicsle kasta utpadan gareu ta🤣🙊
फेरि आयो उल्लु बनायो😅😅😅😅
Yatiko ta normal men le pni vannu sakxa hahaha
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
केही न केहि कला छ यसको 😂😂😂
हावा सान्यज्ञानका केही कुरा त सबैलाई आउछनि ।
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
Baula- Gravitational force is the weakest among all 4 forces not mechanical. You’re crazy bro. You need mental hospitals
Tyo paper ma answer aru le nadekhni gari lekheko xa yo paper afae le banayeko ho answer sahit yo pagal le tyo paper naheri answer garna sakdaena
Tyo question pani afai banako Holanii
पुन्य गौतम खै त 😅
कालीकोटको पुरै बेइज्जत गरो यसले
फेरि के खुरापाती काम गर्न थाल्यो यो बौलाले
jpt😂😂😂
Malai dherai haso lago k 😂😂
Haina ques chhai kalle banayo afai banaudai public lai ullu banauna khojera ni hunxa ?
फेरि आयो फटाहा
यसले फ़ेरि कागजमा लेखेर या कुनै निसान लगाएर ल्याउनु भा छ! त्यस्को उत्तर दिने तरिका हेर्नुन
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
Kon banega karod pati kahile jane ho ??
yesle kathmandu ma vayeko book sabai yesko dimag ma store vayo vaneko hoina ani yeslai question sangai choose option chai kina chahiyo memory king le ta question sunna ra herna bittikai answer aaunu paryo yesari ta hawa taal ma vanda pani milihalxa ni yaar
Vijaya shai😮😮😮
what is biography ?
Tyo paper naheri Vanna sakdaina ..Kun style ma answer ma tick lagayeko xa yesle kasaile thaha napaune gari . Arko le sodda tei vayera questions dekhaunu vndai xa 😄😄savlai ullu banayo
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
Ajhai murga haru esko paxi lagdaix...
Thank you for watching v.u.t.news share like and must comment .👍🇳🇵☝
मानसिक हस्पिटल लग्न थालेको होर
Yo manxe idrajal padhera bahulako manxe ho😂