यसरी पढ्नुस लोक सेवाका किताब छरलङ्ग बुझिन्छ | लोक सेवा तयारी कसरी गर्ने| बिस्नु प्रवा सापकोटा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ค. 2022
  • यसरी पढ्नुस लोक सेवाका किताब छरलङ्ग बुझिन्छ | लोक सेवा तयारी कसरी गर्ने| बिस्नु प्रवा सापकोटा
    ➤भिडियोको बारेमा
    यो भिडियोमा मैले लोक सेवा तयारी गर्ने क्रममा पाठ्य पुस्तक बुझेर पढ्ने तरिकाहरु के के हुन सक्छन् भन्ने बारेमा आफ्नो अनुभव बाँढने प्रयास गरेको छु ।
    ➤मेरो बारेमा
    म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।
    ✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
    ➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
    𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
    / bisnuprawa
    𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
    / bishnuprawa
    Twitter
    / bisnuprawa
    ➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
    ➤©®:bishnu prawa sapkota
    ➤ Tags
    #यसरीपढ्नुसलोकसेवाकाकिताबछरलङ्गबुझिन्छ #लोकसेवातयारीकसरीगर्ने #बिस्नुप्रवासापकोटा #bishnuprawa #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari

ความคิดเห็น • 71

  • @SangitaSaud-hz2wc
    @SangitaSaud-hz2wc 4 วันที่ผ่านมา

    धेरै राम्रो तरिका छ गुरु हजुर को सिकाउने तरिका बुझाउने तरिका नमन गर्दछु गुरु

  • @uddabbhandari
    @uddabbhandari ปีที่แล้ว +25

    सर हजुरका सबै भिडियो सार्है राम्रा र ज्ञानबर्धक छन, येस्तै अन्य भिडियो को अपेक्षा छ!🙌❤️❣️

  • @santoshkatwal339
    @santoshkatwal339 ปีที่แล้ว +4

    हजुरको अवधारना एकदमै ब्यबहारिक लाग्याे❤️

  • @satyadevsir3944
    @satyadevsir3944 2 หลายเดือนก่อน +3

    पहिलो पटक कुन्नै राम्रो च्यानल भेट्न् सफल भइयो

  • @anjaliyadav8623
    @anjaliyadav8623 ปีที่แล้ว +1

    Amazing informative video, thank you sir

  • @sunitahongba3447
    @sunitahongba3447 ปีที่แล้ว +4

    respected teacher❤️🌹

  • @rameshtimilsena6797
    @rameshtimilsena6797 ปีที่แล้ว +1

    Thank you sir

  • @asmeedhungana4931
    @asmeedhungana4931 ปีที่แล้ว

    Thank you for information sir❤

  • @sashtikachamling9254
    @sashtikachamling9254 ปีที่แล้ว

    Thank you sir..

  • @srijanayogi3113
    @srijanayogi3113 ปีที่แล้ว

    Interesting content

  • @RubinaRai-mo5op
    @RubinaRai-mo5op ปีที่แล้ว

    Respectbale teachee 🙏

  • @Radhaday1634
    @Radhaday1634 ปีที่แล้ว +1

    Tq sir

  • @user-gm6st8bw5m
    @user-gm6st8bw5m 4 หลายเดือนก่อน

    Excellent sir thank you ❤

  • @BishnuBk-er7ky
    @BishnuBk-er7ky 7 หลายเดือนก่อน +1

    thank you sir❤👏👏

  • @nirmalarai2781
    @nirmalarai2781 5 หลายเดือนก่อน

    very good sir.

  • @rawalpriya886
    @rawalpriya886 หลายเดือนก่อน

    tq sir.

  • @charmilarai180
    @charmilarai180 11 หลายเดือนก่อน

    thanks 😊😊

  • @sarmilabaniya8805
    @sarmilabaniya8805 ปีที่แล้ว

    एकदमै राम्रो ग्यान दिनु भयो। धेरै धेरै धन्यवाद

  • @user-wl9rx4qi1i
    @user-wl9rx4qi1i 7 หลายเดือนก่อน

    Thank you sir ❤😊

  • @urmilapaudel6397
    @urmilapaudel6397 ปีที่แล้ว +1

    Nice

  • @ujjans
    @ujjans ปีที่แล้ว

    best preference

  • @binodamatya9840
    @binodamatya9840 5 หลายเดือนก่อน

    Good job mitra

  • @prakashbasnet2308
    @prakashbasnet2308 2 ปีที่แล้ว +3

    Thank you so much sir

  • @prem______paswan7652
    @prem______paswan7652 10 หลายเดือนก่อน

    Its useable sir

  • @supportnepal2310
    @supportnepal2310 ปีที่แล้ว

    good sir

  • @maheshoffical7233
    @maheshoffical7233 ปีที่แล้ว

    ❤❤❤❤ good sir

  • @bijaylekhak2820
    @bijaylekhak2820 ปีที่แล้ว +5

    सर ऐन नियम कसरी पड्ने बारेमा नि येउटा भिडियो

  • @upendraraut829
    @upendraraut829 11 หลายเดือนก่อน

    hero sir❤

  • @KabitaMajhi-cc6oq
    @KabitaMajhi-cc6oq 5 หลายเดือนก่อน

    ❤❤❤❤❤ nice sir🙏🙏

  • @susimtabaniya6746
    @susimtabaniya6746 ปีที่แล้ว +4

    Respect Sir please bidhut pradhikaran ko subject ma pani videos haldinu na

  • @anjanalama9119
    @anjanalama9119 ปีที่แล้ว

    thank you sir🙏from kavrepalanchwok

  • @prakashlawad2
    @prakashlawad2 ปีที่แล้ว

    Thankau søø muçh 💕 sir

  • @nirmalashahi8297
    @nirmalashahi8297 ปีที่แล้ว

    🙏🙏

  • @user-yi7pf2jk9b
    @user-yi7pf2jk9b 3 หลายเดือนก่อน

    राम्रो तरिका दिनुभो गुरु

  • @bindubhandari1328
    @bindubhandari1328 ปีที่แล้ว

    ❤❤❤

  • @gitashah8876
    @gitashah8876 ปีที่แล้ว

    Karmachari sanchai kosh ko new advertisement 2079 ma feri RIT pareko ho sir? Please reply

  • @sabinakarki6382
    @sabinakarki6382 ปีที่แล้ว +2

    which book is best for lok sewa

  • @swastikadahal4874
    @swastikadahal4874 ปีที่แล้ว +1

    Suru ko 18 sec ma snga thyakkai milxa..padhinjel yaad vako hunxa ani book banda garera eso ekxin paxi athawa beluka samjhina khojda eta uti vanxu answer🤦‍♀️

  • @bharatray9988
    @bharatray9988 9 หลายเดือนก่อน +1

    GK kasari strong garne sir

  • @radhikasanjel7804
    @radhikasanjel7804 ปีที่แล้ว

    mero pani yahi samasya chha padhyo kitab banda gare pachhi uhi zero ma puginchha k garne hola ?

  • @LoksewaSabaikoSathi
    @LoksewaSabaikoSathi 20 วันที่ผ่านมา

    नमस्ते सर..
    म पनि केहि बर्स देखि तयारिमा छु। तर खोइ के हो के हो जति पढेपनि केहि आउदैन।। प्रस्न हेर्दा सुनेको देखेको नै हुन्छ तर पनि मेरो दिमागमा केहि आउदैन। म कलम चलाउन असमर्थ रहन्छु😢
    मलाइ जसरि नि पास गर्नु छ तरपनि हरेक पटक किन यस्तो हुन्छ?.
    मलाइ परिक्षा दिनै जान मन लाग्दैन।।
    केहि आउदैन अनि के दिनु के जानु भन्ने हुन्छ।।
    बजारमा यति थरि किताब छन कि के भन्नु😢।। हरेक किताबमा फरक फरक कुरा अनि बिषयवस्तु समेटिने

  • @pramisha0052
    @pramisha0052 ปีที่แล้ว

    Officer love lagi kun kun book ramro hola sir

  • @dharmendrabohara9905
    @dharmendrabohara9905 ปีที่แล้ว +4

    सर मलाई पढेको कुरा याद गर्न गारो हुन्छ र पढेको कुरा चाडै बिर्सिने हुन्छ 😥
    कसरी के गरेर पढ्दा याद गर्न सजिलो हुन्छ होला🙏🙏🙏🙏 सर 🙏

  • @madanchapagain3075
    @madanchapagain3075 ปีที่แล้ว

    सर नमस्कार 🙏🙏|
    सर हजुरले चतुर्थ पत्र को पाँचौ एकाइ को क्लास बनाइ upolad गर्नुस न plz.
    हजुरबाट सहजै र प्रभाकारी रुपमा बुज्न सक्छु म ।

  • @rajdhamala7877
    @rajdhamala7877 ปีที่แล้ว

    मेरो अंग्रेजी कमजोर छ कस्तो किताब उपयुक्त होला सर ।

  • @radhikakhadka393
    @radhikakhadka393 ปีที่แล้ว +1

    Sir m kharidar ko tayari gardai xu kun kun book padda thik hola vandinusnw🙏

    • @basantakarki7727
      @basantakarki7727 ปีที่แล้ว

      First paper kun publication ko book padnu hudai xa

  • @gangarajsanjyal845
    @gangarajsanjyal845 2 ปีที่แล้ว +2

    sir ma din ma 10/12 Hour padhxu tara pani kehi yad hudaina ke garne hola

  • @munadahal9400
    @munadahal9400 9 หลายเดือนก่อน

    English kitam nai paudaina raxa ta sir

  • @dipshikakafle9364
    @dipshikakafle9364 ปีที่แล้ว +1

    ma nepali ni bughdina, english ni bughdina, kasre padhne maile 🤔

  • @kpbhandari7492
    @kpbhandari7492 ปีที่แล้ว +4

    तपाई का कुरा अब धेरै भए ! थोरै बोल्नुहोस गहकिलो बोल्नु होस ! लोकसेवाको पाठयक्रम कत्रो छ बिचार गर्नु होस ! १० मिनेट को vidio ले लोक सेवा पास हुने भए ! किन ५ बर्स लाग्दथियो होला !आयोग को परिक्षा मा तपाईका यी कुरा ले ०% प्रतिशत पनि काम लाग्दैन !!

    • @BishnuPrawaSapkota
      @BishnuPrawaSapkota  ปีที่แล้ว +25

      तपाईँको समय बरबाद भएकोमा माफी माग्छु। तर यो भिडियोमा मैले कसरी बुझेर पढ्ने भन्ने कुरा गरेको हुँ। लोकसेवा पास फेलको कुरा हैन्। हजुरले यति पनि बुझ्नुभएन भने अझै १० बर्षमा पनि लोक सेवा पास भईदैन ब्रो। ध्यान पूर्वक न्आतिकन नियमित लेखन अभ्यास सहित पढ्नुस् १ बर्षमै नाम निस्कन्छ। मैले गफ गरेको हैन म आँफै २ वटा खुला (एउटा १नं सिफारिस) जाँच पास गर्दाको अनुभव राखेको हु। यहाँलाई सफलताको शुभकामना। यहाँको सुझावको लागि धन्यवाद।

    • @saritaadhikari3724
      @saritaadhikari3724 ปีที่แล้ว

      @@BishnuPrawaSapkota kati sista ra salin naman xa sir 🙏🙏

    • @DRPhuyalDRPDai
      @DRPhuyalDRPDai ปีที่แล้ว

      ​@@BishnuPrawaSapkota hummm

    • @loksewastudy-jm5hd
      @loksewastudy-jm5hd หลายเดือนก่อน +4

      लोकसेवामा लिखित कसरी तयारी गर्ने लेखाइ मा मौलिकता कसरी बिकास गर्ने ५/१० marks को उत्तर कसरी लेख्ने भनेर vedio rakhnu 🙏🙏✍️

  • @parbatiyonjan1826
    @parbatiyonjan1826 2 ปีที่แล้ว +2

    🙏🙏🙏

  • @Krishna-aryal
    @Krishna-aryal 2 ปีที่แล้ว +1

    🥀😍

  • @PrakashPatel-zj6ep
    @PrakashPatel-zj6ep 2 ปีที่แล้ว +2

    Nasu ko writen ko lagi kun book padhda ramro huxa sir

  • @madankhadka93
    @madankhadka93 2 ปีที่แล้ว +10

    नमन गुरु 🙏 बिषय अनुसार भिडियो प्रखाइमा 🙏 लोकसेवा सम्बन्धि

  • @ramlalthakur5165
    @ramlalthakur5165 2 ปีที่แล้ว +1

    Best

  • @srishtisanjel1542
    @srishtisanjel1542 2 ปีที่แล้ว +8

    सर नमस्कार ।निकै उपयोगी भिडियोको लागि धन्यवाद ।

  • @27shahirabin
    @27shahirabin 2 ปีที่แล้ว +3

    संविधान निर्माण प्रक्रिया भन्दिनुस न गुरु ??

  • @27shahirabin
    @27shahirabin 2 ปีที่แล้ว +7

    भगवान रुपी आदर्णिय गुरु नमन🙏🙏

  • @bijaygatraj6716
    @bijaygatraj6716 2 ปีที่แล้ว +2

    प्रधानमन्त्री रोजगार सहायक को लागि किताब छैन

  • @sameerdhami2014
    @sameerdhami2014 2 ปีที่แล้ว

    Guru tapaiko pustak Bazaarma published xain. 🙏🙏🙏