बनमान्छेले बनमा लगेपछि बनझाक्री बनेका खतरा धामी जसले कोमामा रहेको बिरामीलाई समेत निको पारे

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 พ.ย. 2024
  • बनमान्छेले बनमा लगेपछि बनझाक्री बनेका खतरा धामी जसले कोमामा रहेको बिरामीलाई समेत निको पारे
    GUEST: DIL KUMAR TAMANG
    HOST: POOJA BANIYA
    CAMERA: SANDEEP KHATRI
    EDIT: DEEPESH BISTA
    POST: PNP MEDIA PVT LTD
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    Stay connected with us for Entertainment Unlimited!!
    ►Download Our Official Android App
    play.google.co...
    ►Visit our official website
    www.pnpmedianep...
    www.pnpkhabar.com
    ►Subscribe PNP MEDIA HOUSE for Entertainment Unlimited
    / pnpmediahouse
    ►Like us on Facebook
    / pnpkhabar
    / pnpmedia
    ►Circle us on G+
    plus.google.co...
    ►Follow us on
    / mediapnp
    ►Follow us on
    / pnp_khabar

ความคิดเห็น • 1.1K

  • @jimbaflim3967
    @jimbaflim3967 6 ปีที่แล้ว +87

    नमस्कार मेरो प्यारो नेपाली दाजुभाइ दिदीबहिनी ईस्टमित्रहरु यो भिडियो तपाई हरुलाई मन पर्दैन बने नहेर्नु होला तर गाली गलोच नदिनु होला तपाईको जन्म दिने अामा बुबाले पनि यो भिडियो हेरेको होला अब सब्दा लेख्दा नराम्रो सोत्ला मेरो प्यारो नेपाली हजुर धन्यवाद 💕🌹💘🌹💕

    • @hamroprativahaaminepaliko9469
      @hamroprativahaaminepaliko9469 6 ปีที่แล้ว

      Jimba Flim good hjr ko filling ramro xa

    • @gurungrachhe1199
      @gurungrachhe1199 6 ปีที่แล้ว +1

      Jimba Flim हो हजुर तपाईंको कुरा राम्रो हो ! आर्काको कुरा काट्नु पनि गाली पनि पो गर्छ ! त्यस्कारण मन नपरे हेर्दै नहेरिदिए काम खतम ! ह ह !

    • @munaalepuri225
      @munaalepuri225 5 ปีที่แล้ว +1

      कुन ठाउमा होला अहिले

  • @jeetthulung2767
    @jeetthulung2767 6 ปีที่แล้ว +70

    झाँकरी डाइले सही कुरा गर्नु भो ।
    Doctor ले नीको हुने doctor कोमै लानु पर्छ र धामिले नीको पार्ने रोग धामी को मै लानु पर्छ।

  • @बादलगुल्मेलि
    @बादलगुल्मेलि 6 ปีที่แล้ว +62

    धामी झाक्रीलाई म एकदमै सम्मान अनि १००% बिश्वास गर्छु किनकि म पनि बाहिर बिदेशमा छु लास्टै बिमारी भएर हजारौं हस्पिटल मा गएर पनि कुनै निको नभए पछि नेपाल गए । मेरो घर गुल्मी हो र घर भन्दा अलिकति टाढा जैथुम भन्ने ठाउँमा हेरे पछि अहिले कुनै पनि समस्या नभएको र बिलकुल निको भएको जानकारी गराउन चाहान्छु
    ,,, धन्यवाद ,,

    • @madhupantha1990
      @madhupantha1990 6 ปีที่แล้ว

      laxman thapa Gulmi Kaha Ho ghara? Mero ni Gulmi Ho

    • @sanamvlog4716
      @sanamvlog4716 5 ปีที่แล้ว

      Yo chhari le sahi ho real ho hamro gauma pani yauta dd harako 3 tin ma chharna bijma nikaleko ho

    • @buddhikc4544
      @buddhikc4544 5 ปีที่แล้ว

      yo kun thauma xa thekana ni dinuparyo ni

  • @Rasmika-d6t
    @Rasmika-d6t 5 ปีที่แล้ว +20

    वाव कस्तो राम्रो झाक्री बा म लाई चाहिँ कुरा एक दाम मन पर्यो बिस्वास गरेको छु मैले धामी झाक्री प्रर्ति सम्मान छ 🙏🙏💕💕 😍😍😍

  • @binnambantawarai8366
    @binnambantawarai8366 6 ปีที่แล้ว +209

    जे होस हाम्रो पू्र्खा हरुको रितिथिती लाई जोगाई राखौं धेरै मन पर्यो

    • @उज्वलदोङ
      @उज्वलदोङ 6 ปีที่แล้ว +1

      Binnam Bantawa Rai ✋✊✊

    • @dilpun3756
      @dilpun3756 6 ปีที่แล้ว

      Purkhako riti riwaj jogaunu vanda pani sachchaunu jaruli x hjr hamile boli pratha pakkai pani hataunu parx sutda pyja garnu siknu parx teti matra vae pani hami npli haru dherai pragatiko jhalak anu vag hunx

    • @bishnukhadka4188
      @bishnukhadka4188 6 ปีที่แล้ว

      Jogaun par a ho

    • @bishnukhadka4188
      @bishnukhadka4188 6 ปีที่แล้ว

      Yi jhakri ko phone number pain a skinxa

    • @ashikmagar1245
      @ashikmagar1245 5 ปีที่แล้ว +1

      Binnam Bantawa Rai

  • @surendralingdam3787
    @surendralingdam3787 2 ปีที่แล้ว +5

    हाम्रो यस्तो गौरवीलो मौलिक संस्कार छोडेर अर्कै बाटो गएका मान्छेहरु देख्दा दुख लागेर आउछ.. 😥😥

  • @bohoararohan2089
    @bohoararohan2089 6 ปีที่แล้ว +38

    सहरिया र बिद्वान ले न मान्नु त्यो अाफ्नो ठाउँमा छ तर मलाई बिस्वास लाग्छ ।सहि हो।

    • @madhanchetri4619
      @madhanchetri4619 6 ปีที่แล้ว

      Bohoara Rohan MO 2

    • @sanamvlog4716
      @sanamvlog4716 5 ปีที่แล้ว

      Yo bakri le sahi kuru ho real story ho sachi kai vako yo ghatana ho

  • @लाङघालीमगरकान्छातनहुँ

    यो कुरा शही हो!हाम्रो तनहुँ मा पनि एक जना बजैलाइ सानैमा बन झाक्रीलेले लगेको थियो रे पछी झाक्रीले आफ्नो बिधा सिकाएर पठाइ दियो त्यो बजै पछि ठुलो जान्ने हुनुभयो !

    • @gopethapa9557
      @gopethapa9557 5 ปีที่แล้ว

      लाङघाली मगर कान्छा तनहुँ मै गोपाल हुप्लीज भाईमैरा परिवार बरबाद हो रहा मुझै झाकरी की जरूरत मुझै अपना नमबर देना प्लीज मे ईङीया मे रहता हुमै नेपालकी रिती रिवाज को जानता हु 919012988511

  • @फलैंचा.कम्
    @फलैंचा.कम् 6 ปีที่แล้ว +10

    हुनत यो बिज्ञानको युगमा मान्छेहरुले पत्याउंदैनन ।तर पहिला पहिला यो सत्यता थियो झैं लाग्छ । करण् म पनि आज भन्दा ३६-३७ बर्ष अगाडि ७-८ बर्ष अगाडि झाँक्री कै ढोले बसेको छु।झाँक्रीले थानमा जपेर उनेर सर्पको काँडाको माला जगाउंदा सर्प चले झैं त्यो काँडा चल्ने प्रतक्ष देखिन्थ्यो।यस्ता शक्ति भएको झाँक्रीहरुको थानमा चट्याङ् परे पछिको बन्चरो जस्तो हिरा जस्तो चिज पत्थरहरु पनि हुने गर्छ।साधारण्
    तय दुम्सिको काँडा,लुइचेको पोंख देखिन रुद्राक्षह घोरलको सिङ् जस्ता साधारण
    मान्छेले भेट्न नसक्ने चिजरु हुने गर्छ । उहाँ जस्तो बन झाँक्रीले लगेर झाँक्री बनेका मेरै आफ्यानतहरु थिए र विश्वास लाग्छ ।

  • @deepakrasaili3226
    @deepakrasaili3226 4 ปีที่แล้ว +12

    डाक्टर भन्दा पहिला नै थिए झाक्री डाक्टर को औषधि भान्दा पहिला नै झाक्री हरुले धेरै रोगको औषधि जडिबुटी पत्ता लगाइ सकेका थिए

  • @mahendrabhandari5881
    @mahendrabhandari5881 6 ปีที่แล้ว +11

    म 100%बिस्वास गर्छौ दामी झाक्री प्रती किन कि मेरो परिवार पनि झाक्री बाट नै ठिक भएको हो डाक्टरले निको पार्न नसकेको कयौ बिरामी धामी झाक्रीबाट निको भएको मैले देखेको छु धन्यवाद गुरु

  • @binitagurung5238
    @binitagurung5238 5 ปีที่แล้ว +4

    Thank you PNP MEDIA
    To upload this video 😍
    I believe in them

    • @Reactionvlogger_JC
      @Reactionvlogger_JC 3 ปีที่แล้ว

      Oha ko cantact no. Hola sir

    • @durgauthpa3087
      @durgauthpa3087 2 ปีที่แล้ว

      Bhut pret manda chhu maile pani kasaile kasailai Aatee char nagarnu chaye God ho

  • @sangitalama5439
    @sangitalama5439 6 ปีที่แล้ว +64

    धामी झाँक्री लाई म पनी विश्वास गर्छु मेरो दाईको छोरीलाई कुकुर भुक्ता तर्सेको थियो त्येस पछी पुरा शरिर लुलो भयो दिसा पिशाप पनी ओछ्यान मै गर्यो बोल्दा पनी बोल्दैन सबैले भन्यो जान्ने माता छ रे माता कहाँ लग्यो भने ठिक हुन्छ भन्यो अनी लनालाई तयारी गर्दै थियो एक जना मान्छेले भन्यो अहिलेको जमानामा 21सौ शादब्दीमा पनी धामी घाँक्रीको विश्वास गर्ने खुरुक्का कान्ती बाल अस्पतालमा लैजाउ भन्नु भया अनी कानती बाल अस्पताल लगेर भर्ना गर्यो 1 महिना अस्पतालमा 1 महिना सम्म राखेर उपचार गर्दा निगो भएन झन बिमारी चाप्यो अनी अइ सी यु मा भर्ना गर्यो डक्टरले बाँच्दैन भन्नु भयो अनी अस्पतालमा बिरामी भेटन आउने एक जना मान्छेले भन्नु भयो यो बच्चालाई झाँक्रीको मा लैजाउ अस्पतालमा निगो हुदैन जोर्पाटीमा जान्ने झाँक्रीछ त्येहाँ लग्यो भने निगो हून्छ भन्नु भयो अनी झाँक्रीको मा लग्यो अनी झाक्रीले भन्नु भयो यो बच्चालाई नेवरको ख्याग लागको रहेछ भन्नु भयो झाँक्रीले फाक फूक गर्नु भयो एकै छिनमा निगो भयो बोल्न थल्यो खाना पिना सबै खान थल्यो झाँक्रीले उपचार गरे पछी 2 दिन मै पुर्ण निगो भयो त्येस दिन देखी म धामी झाँक्रीको विश्वास गर्छु यो झाँक्री बाजेले सही भन्नु भयो भुतप्रेत खयाक लागेको अस्पतालमा निगो हुदैन झाँक्रीले मात्र निगो पार्न सक्छ

    • @Deipak_Kandel
      @Deipak_Kandel 6 ปีที่แล้ว

      Sangita Lama kun jhakri ho thegana ta contact numner sinu na

    • @sangitalama5439
      @sangitalama5439 6 ปีที่แล้ว

      Deipak KD जोर्पाटीमा बस्नु हुन्नु

    • @nirajpuri3360
      @nirajpuri3360 6 ปีที่แล้ว +2

      Psychiatrist Kaha lageko bhaye jhanai chadai thik Huncha. Dami jhakri berami huda hospital ma auchan hami sanga treatment garnu.

    • @videostudio5581
      @videostudio5581 6 ปีที่แล้ว

      धेरै राम्रो

    • @sujantamang8412
      @sujantamang8412 6 ปีที่แล้ว

      Jyabamula bonbo joy jyo

  • @प्रकाशथापामगर-त5ध
    @प्रकाशथापामगर-त5ध 5 ปีที่แล้ว +2

    बास्तबमा मेरो जिन्दगी मा पनि भन झाक्री सङ्ग मुडभेट भाको अनुभव छ् तर भागेमा के थियो के तेस्तो अवसर पाएन मात्र उस्को इस्पर्स र आमन्नेसामन्ने चै भाकै हो सतप्रतिशत गुरु को कुरा सङ्ग मिल्न गयो 7/8 वर्षा कै उमेर का बाल बच्चा इनि हरुको तार्गेट हुदो रहेच 1फुट सम्म कै हुन्छ नजर जुध्दा करेन्ट लाको जस्तो हुन्छ एकदम सहि छ गुरु को कुरा मान्छे हरु ले सुन्दा पढ्दा अपत्यारिलो लाग्नु स्वोभाबिक हो तर मलाइ नि पनि जानकारी छ एस को बिसए मा त्यो जान्कारी गुरु को हरेक कुरा मा मेल खान गयो।। his a, correct👌👌👌

    • @puspaghimire2051
      @puspaghimire2051 5 ปีที่แล้ว

      होर ?? जानकारि पाउन तपाइको पनि

    • @प्रकाशथापामगर-त5ध
      @प्रकाशथापामगर-त5ध 5 ปีที่แล้ว +1

      माथी गुरु ले भन्नू भाको उस्तै हि मैले जान्कारी गरि राख्नु पर्दैन एउटा कुरा बरु डर चै लाग्दैन है त्यो नजिक आउँदा

  • @limbudinesh3615
    @limbudinesh3615 6 ปีที่แล้ว +183

    धामी झाक्रीहरु मा पनि थोर बहुत बिश्वास गर्नु पर्छ,यहाँ बिरोध गर्नेहरू इशाइहरु हुन्।

    • @samiryesmali44
      @samiryesmali44 6 ปีที่แล้ว +5

      Limbu Dinesh इशाई पनि पाष्टर हो कि के जाती लाई देखाउदा रहेछन् त्यो पनि झारफुक गर्ने एक प्रकारको झाक्रि नै त हो नी । हैन र ?

    • @yasenuden5669
      @yasenuden5669 6 ปีที่แล้ว +4

      Limbu Dinesh temi afnu dharma ma atal basnu aru lai dosh na denu yadi temi aru dharma mandainaw testoi aru le pani aru dharma mandaina kunai dharma lai tokhera na vana teme jasto manxay nai ho desh ma asanti failawnay boru jaw modi sanga melaira dharma berudha larai gara

    • @limbudinesh3615
      @limbudinesh3615 6 ปีที่แล้ว +7

      इशाइहरु व्यापारी हुन भयो अब?

    • @पुर्णतामाङ
      @पुर्णतामाङ 6 ปีที่แล้ว +10

      Limbu Dinesh एकदमै सहि भन्नू भयो सर नेपाली धर्म संस्कृति बचाउनु पर्छ ईसाई भनेको नेपाल लाई सिरिया बनाउन खोज्दै छन् हाम्रो बुद्ध धर्म लोप बनाई सके तर यति धर्म परिवर्तन गर्दा पनि हाम्रा बुद्ध मार्गि हरु स्वा स्वा सुति रहेका छन् जब बुद्ध धर्म पुरै खान्छ तब हामी जागेर केही लाग्दैन जागौ बुद्धि धर्म बचाउ बुद्ध जन्मे को देश भनेर संनसार लाई चिनाउ ईसाई लाई घर बाट खेदाउ जय बुद्ध जागरण नेपाल

    • @mohanbhandari3050
      @mohanbhandari3050 6 ปีที่แล้ว +4

      कृश्चियहरु नि चर्च अघाडी कुनै राम्रै बाइबल फलाक्न सक्नेले हातले थमथमाउदै बिरामी घोप्टो परेर बिस्वास गरेको नि धेरै धेखेको छु । उहाँहरु पनि धामी भन्दा कमको जस्तो चैं लागेन । जे होस म पनि कृश्चियनमा बिस्वास गर्छु हिन्दु नै भए पनि । बिस्वास हो ।

  • @dipakdhakal01
    @dipakdhakal01 5 ปีที่แล้ว

    जे छ सत्य बताइ दिनु भएको मा खुसी लाग्यो आयुर्वेदिक औसधि दिनुपर्ने बारेमा बताइ दिनु भयो सहि हो ।

  • @tejurai986
    @tejurai986 6 ปีที่แล้ว +6

    Absolute incomplete journalism. He told his story but she never asked about the place where it was happen? It is essential part of this types informative documentary. Am I right?

  • @sbrmotovlog3757
    @sbrmotovlog3757 6 ปีที่แล้ว +1

    Thanks sir

  • @rajthapa4221
    @rajthapa4221 6 ปีที่แล้ว +3

    sahi ho

  • @birmantamang9482
    @birmantamang9482 2 ปีที่แล้ว

    बास्तबमा सहि कुरा

  • @अधुरोखालिङ्ग
    @अधुरोखालिङ्ग 6 ปีที่แล้ว +36

    हाम्रो गाउमा पनि 7 बर्ष पहिले एस्तै गरेर बन्झक्रीले लगेको थियो। 7 बर्षको बालिका बल्ला बल्ला धामी झाक्री सबै हामी मिलेर 6 दिन्मा खोजेर वेटायौ अहिले त्यो बैनी खुङ्कार धामी निस्केको छ।

    • @yakthungsaa8596
      @yakthungsaa8596 6 ปีที่แล้ว

      Kaha ko ho ni sir.

    • @bishnugurung653
      @bishnugurung653 6 ปีที่แล้ว +1

      Number paincha bhane denu hola..mero afanta lai dekaunu porla.

    • @sanjitashrestha513
      @sanjitashrestha513 6 ปีที่แล้ว

      Kaha xa tyo

    • @deepakparajuli7531
      @deepakparajuli7531 6 ปีที่แล้ว

      Kun thau hola sir tapaiko ghar detel ma batai denush na

    • @sanamvlog4716
      @sanamvlog4716 5 ปีที่แล้ว

      Yo real story ho hamro gauma pani vako ho yo real I can believe

  • @deepagharti5523
    @deepagharti5523 3 ปีที่แล้ว +1

    Question sodne saile sarai ramro lagyo

  • @umeshraiumes7687
    @umeshraiumes7687 6 ปีที่แล้ว +3

    100% I am belive:::::

  • @nepalichannal8333
    @nepalichannal8333 5 ปีที่แล้ว +1

    कुरा त एक दम सहि कुरा गर्नु भयो ।।।

  • @sanjitlama1401
    @sanjitlama1401 5 ปีที่แล้ว +11

    धेरै राम्रो लाग्यो म नि आउछु तपाइलाई भेटन

  • @HemRodung
    @HemRodung 4 ปีที่แล้ว +1

    म आफै पनि केही समय अघि सम्म स्वास्थ्य बिग्रनाले धेरै पीडा खेपेँ।पटक पटक को रोग बिमारले पिल्सिएको मान्छे।काठ्मान्डौको विभिन्न महगो होस्पिटल मा उपचार गर्दा २५ देखि ३० लाख सम्म सकाएँ पनि।अन्तिम्मा केही सुधार नभएको कारण। मैले हरेस खान सिवाए केही नभएको मान्छे अन्तिम्मा विकल्पको रुपमा धामी (अत्यान्तै साक्षत जो खोटाङमा हुनुहुन्छ)लगाउने निधो भयो। अन्तिम्मा धामिबाट उपचार गर्न सकिन्छ भन्ने सल्लाह दिनुभए पछि। केही खुशी भैयो। उपचारको विधि गरिरहदा जिउ बाट अचम्मको वस्तुहरु निकालिदिएपछी क्रमश शरीर लाई आराम हुँदै गयो। त्यसैले म पनि धामि अर्थात तान्तृक बिधिलाई म १००% विश्वास गर्दछु।

    • @aximmgr1959
      @aximmgr1959 3 ปีที่แล้ว

      Number Dinuna kun thau ma ho

  • @devrajpantha7347
    @devrajpantha7347 6 ปีที่แล้ว +22

    त्यसरी ७बर्ष ७ दिन सम्म बन झाक्रीसङ बस्दा के खाए कसरी दिन रात बिताए नुहाउने धुने कसरी गर्थे कपडा कस्तो लगाउन दिन्थो त्यो पनि सोधेको भए हुनिथियो पत्रकार मित्रले बिर्सनु भए जस्तो छ

    • @kimtamang6307
      @kimtamang6307 6 ปีที่แล้ว +2

      Dev Raj Pantha tini haru ko khana gadyaula ganggato pahaa esto khuwauxa re.. mero ghar xeu ko manxe lai ni lageko xa

    • @sgr-x8h
      @sgr-x8h 6 ปีที่แล้ว +1

      Mailay suneko pni gadyaula nai khuwauxa

    • @diltamang3082
      @diltamang3082 2 ปีที่แล้ว

      योमुजि केको ७ वर्षा बस्नु केछा प्रमन हावाको भर्मा बिसुवस गर्ने मुजि खानुनपयरा कतातिरा हाेटेल तिरा भाडाे माजेरा बसेकाे हाेला बन झक्रि ले लगेकाे भन्छा

  • @डिलमायास
    @डिलमायास 6 ปีที่แล้ว +1

    एकदमै राम्रो

  • @bijaytamang4190
    @bijaytamang4190 6 ปีที่แล้ว +4

    Ramro xa

    • @jack27919
      @jack27919 6 ปีที่แล้ว

      Bijay tamang ramro xa

  • @RashmiTamang-u1v
    @RashmiTamang-u1v 5 หลายเดือนก่อน

    Dherai ramro lagyo❤

  • @shovanicesong4712
    @shovanicesong4712 6 ปีที่แล้ว +6

    Good yo kara sacho ho

  • @limbusanu1632
    @limbusanu1632 6 ปีที่แล้ว +24

    ल है त तेसो भए हामी पनि सम्पर्क गर्नु पर्छ मलाई पनि बिश्वास लाग्छ डाक्टर संगै झाक्री को पनि बिश्वास गर्नु पर्छ

  • @salusangamal3467
    @salusangamal3467 5 ปีที่แล้ว +1

    dherai ramro

  • @yogensubba7904
    @yogensubba7904 5 ปีที่แล้ว +8

    Next time Banjhakri lai nai lyaunu hola journalist bahini. It will be more interesting!

  • @aspanashrestha3384
    @aspanashrestha3384 6 ปีที่แล้ว

    Dami thanks PNP TV

  • @rachana5553
    @rachana5553 6 ปีที่แล้ว +31

    यो कुरा त सही हो तर झाक्री ले बिरामीलाई निको बनाउने हो तर पैसा को मूल्य तोकेर पैसा लिनु पाप हो सबै कुरा ठिक गर्नु भको छ तर पैसा लिनु हुदैन है

    • @kirantamang5125
      @kirantamang5125 6 ปีที่แล้ว +4

      surya lal Biramile afno gaxya ra icchale deko paisa lida kehi farak pardaina.kina ki jhakriko pani family hola. Teti ho rate toknu bhayena

    • @hariramnepal270
      @hariramnepal270 6 ปีที่แล้ว +2

      surya lal khana khana paryo ni sir free ma gare t k khane hor

    • @mingmasherpa2778
      @mingmasherpa2778 6 ปีที่แล้ว

      Bina Paisa ta kasle k kam garxa ra

    • @साईलास्याङ्तान
      @साईलास्याङ्तान 6 ปีที่แล้ว +3

      surya lal पैसा एति उति भनेर ताेकेर मागेको चाहिँ पाप हाे तर बिरामिले खुसिले दिएको हाे भने लिदा राम्रो हाे

    • @beenodsangeetshrestha9110
      @beenodsangeetshrestha9110 6 ปีที่แล้ว

      surya lal doctorlai lakhau paisa khrcha garna sakinx vane tei biramilai jhakrile thik parda hazar paisa dina kina nasakne..

  • @rebulrai5239
    @rebulrai5239 5 ปีที่แล้ว +1

    सहि कुरा गर्नु भयो ।

  • @amirlama1322
    @amirlama1322 6 ปีที่แล้ว +13

    यो कुरा सहि हो म बिश्वास गर्छु।मेरो आफ्नो मान्छे सङ भएको छ ययस्तो।अहिले म बोग्दै छु।।।

    • @rosanlama8700
      @rosanlama8700 4 ปีที่แล้ว +1

      Sir help me ma hjr loi inbox ma kura garna sakxu sir

    • @diltamang3082
      @diltamang3082 2 ปีที่แล้ว

      हावामा केको सहिहो भनेकाे याेपनि तेसैको मातियर जोस्तोछा

    • @arjunchetri5102
      @arjunchetri5102 2 ปีที่แล้ว

      @@rosanlama8700 a

  • @khadgabista6440
    @khadgabista6440 6 ปีที่แล้ว

    Great

  • @jennyhere_jr
    @jennyhere_jr 3 ปีที่แล้ว +2

    उहाँ सन्सारमा नरहनु भएको कुरा ले धेरै दुख लाग्यो..😢😢राम्रो मान्छेहरु लाई भगवान ले पनि चाँडै लग्ने किन होला😔

  • @jamunagurung2555
    @jamunagurung2555 6 ปีที่แล้ว +1

    I can believe 100%......nice interview

  • @ritu1508
    @ritu1508 6 ปีที่แล้ว +16

    this is true

  • @sitagaihre7627
    @sitagaihre7627 5 หลายเดือนก่อน

    interesting

  • @AAEntertainment9842095588
    @AAEntertainment9842095588 6 ปีที่แล้ว +23

    एस्तै हो साथी हो , अलिकती के पढेलेखेका भाको नेपाली साथिभाई हरु आफ्नु पुर्ख देखि बिश्वास गर्दाई आको कुरा लाई वाइयात सोच्छन ! अनि गाली गर्न र बोल्नु पनि पछि हट्दैनन , तर अलिकती सम्झिनु जरुर छ है पढेलेखेका भनाउदा केही साथि हरु ले पनि , पहिला पहिला को जमाना मा पनि के एस्तै आधुनिक डकटर ले नै बचाई राखेका थिए त दुनिया लाई ? काल कोइ खाबो लगाउछ चै मैले भन्नू खोजेको हैन धामी ले र डक्टर ले पनि ल लगाउदैन नि !

  • @UdayaRai-mo4ur
    @UdayaRai-mo4ur 4 หลายเดือนก่อน +1

    Udaya♥️♥️🙋🙋

  • @mongolianbikash7452
    @mongolianbikash7452 6 ปีที่แล้ว +13

    100०/०बिश्वास गर्छु म वानझंग्री प्रति मेरै गाउँमा पनि भको थियो यस्तो घटना र पहिले देखि नै सुन्दै आएको हो। बुबाहरुले पनि सुनौनु हुन्थ्यो साना छंदा खेरि ।।।

  • @janamjanam2143
    @janamjanam2143 6 ปีที่แล้ว +1

    Dherai ramro salla sujhab dinu vo dhanyabad dharma guru g

  • @smritapoudel6381
    @smritapoudel6381 5 ปีที่แล้ว +4

    Guru lai mero Darshen 🙏🇳🇵Hamro purano parampra na xodau, Buddha ko dash, Gyan ko bhumi lai aru la na khoshoss! bhani guru sansa binti garxau 🙏🇳🇵🇳🇵🇳🇵🙏♥️

  • @rojishtamang8737
    @rojishtamang8737 6 ปีที่แล้ว +1

    Yo dami chai baru malai laast ramroo lagyoo
    Sabai sacho kura.
    Damn right.

  • @skrrai1262
    @skrrai1262 6 ปีที่แล้ว +3

    Good ghami sir

  • @tilakbhadurshrestha2031
    @tilakbhadurshrestha2031 2 ปีที่แล้ว

    Great job love it

  • @syangtanrajbuddha2704
    @syangtanrajbuddha2704 5 ปีที่แล้ว +7

    युग जुन जुकै हाेस तर म बन झाक्री लाई बिश्वास गर्छु।।।

  • @sunitaraut1083
    @sunitaraut1083 6 ปีที่แล้ว

    जय होस

  • @dildil4322
    @dildil4322 6 ปีที่แล้ว +26

    अकिल डिटेलमा सोधेको भए हुन्थ्यो त्यसरी 7 महिना रहदा खाना सुत्ने दैनिक बन्झाकृको तालिम कस्तो थियो सोदेको भए राम्ब्रोहुन्थियो

    • @saitan6035
      @saitan6035 6 ปีที่แล้ว

      hahah😀😀😁😁

    • @bhupendraadhikariofficials6577
      @bhupendraadhikariofficials6577 6 ปีที่แล้ว +1

      Dil dil. Maile mero hajur ama baa bata suneko thiye ki osle anna ra falful khana dinna re. Kira fatengra khana dinxa re ani ban jhakri ko wife le yo manxe marnu prxa ani bacha harule chai malai kan malai akha ani malai nose ani body ko part part khana magxn re but jhakri le chai hunna maile lyako ho so yeslai bidhya sikera pathauxu bhanxa re. Jaba sabai gyan sikayesi jun thau bata liyera gayo tehi thau ma xodera janxa re but manxe chai yekdam laato banako hunxa re. Paxi bistarai ramro hudai janxa ani sole sikako mantra haru ko throw le osle upachar grne ho ani dherai lai ta jhakri le osko sing ni dinxa re but tyo sing daily puja grnu prxa but yekdam chokhnista bhayera. Chutho ani mins bhako ladies ra sutkaha bhako manxe lai xuna hunna natra jhakri lai nai dherai birami banauxa ani tyo mantra haru birsane ra jhakri le sikako bidhya aphai harayera janxa re so yekdam care grnu prxa. ani jo jhakri real ho osle ta maxa masu ani raksi khanu ta k xuna pani hunna re.

    • @roblim817
      @roblim817 6 ปีที่แล้ว

      Sahi kuro...

    • @yogensubba7904
      @yogensubba7904 5 ปีที่แล้ว

      This part is more interesting ni.

    • @prakashkhatiwada3218
      @prakashkhatiwada3218 ปีที่แล้ว

      @@bhupendraadhikariofficials6577 mero mami ko vinaju lai ni lagya ho re ..7 din ka din paxi vettako re ani dhami hunuhunthyo aile sworgabas hunuvo ....divyasakti jhai bidi haru janeka yei story sunaka tiyee

  • @milangurung2965
    @milangurung2965 6 ปีที่แล้ว

    Akdam

  • @citalgrg4845
    @citalgrg4845 6 ปีที่แล้ว +146

    Hamila doctor + dhami Dubai mathi beswas garnu parx Ra Mali beswas pani lagx.

    • @dangermen9859
      @dangermen9859 6 ปีที่แล้ว +2

      Cital Grg hajur sai vannu vo

    • @vipelimps3906
      @vipelimps3906 6 ปีที่แล้ว

      Cital Grg

    • @abhash465
      @abhash465 6 ปีที่แล้ว +2

      Cital Grg मैले पनि धामीझाँक्री काम गर्छु है।😃😃

    • @minathapa3628
      @minathapa3628 6 ปีที่แล้ว

      Gobin Gurung kinda i

    • @ngawangtashi1801
      @ngawangtashi1801 6 ปีที่แล้ว

      Cital Grg

  • @deepalisurum3449
    @deepalisurum3449 9 หลายเดือนก่อน

    100 percent believe 🙏🙏

  • @tributetolegends9371
    @tributetolegends9371 5 ปีที่แล้ว +3

    Dai yo kura J.K Rowling lai suna ko va Harry Potter ya Fantastic Beast ma Nepal ko charcha huntheo...

  • @shivapandey759
    @shivapandey759 6 ปีที่แล้ว +1

    धर्मगुरु को भनाइ त सेवानै धर्महो भन्नेजस्तोराम्रो कुरागर्नु भयो बेभार पनि त्यैकुरा गे्नुहोस अन्तिम माजाँदा लानपाउने तेहिनैहो ् धन्यबात

  • @yamthapa5005
    @yamthapa5005 6 ปีที่แล้ว +3

    मलाइ राम्रो लाग्यो।

  • @kalmanghising8712
    @kalmanghising8712 6 ปีที่แล้ว

    great

  • @rayanbudathoki4407
    @rayanbudathoki4407 6 ปีที่แล้ว +6

    कुन ठाउँ मा हो?

  • @gurungsurya6649
    @gurungsurya6649 5 ปีที่แล้ว

    Dhanniwad

  • @teerthadahal8700
    @teerthadahal8700 6 ปีที่แล้ว +5

    मलाई बिश्वास लाग्छ!

  • @premlimbu641
    @premlimbu641 6 ปีที่แล้ว

    wao

  • @subinbc8625
    @subinbc8625 6 ปีที่แล้ว +6

    Ravi dai KO ruls palana garau hai .kasailai pani gali nadinu hola

  • @mahanandaghimire6061
    @mahanandaghimire6061 6 ปีที่แล้ว

    Sarai Ramro

  • @thapa9976
    @thapa9976 6 ปีที่แล้ว +5

    Ramro kuro ho , doctor dhami jhhakri दुबै छन

  • @muskantamang3361
    @muskantamang3361 5 ปีที่แล้ว

    Akdam say ho

  • @KentKhabaronline
    @KentKhabaronline 6 ปีที่แล้ว +4

    Interview alike detail ma linu paryo...this reporter could not do micro analysis what exactly happened to him

  • @gyamurama4536
    @gyamurama4536 6 ปีที่แล้ว +25

    अलि पुगेन पत्रकार ज्यु प्रस्न सोध्न

    • @beenabeena5201
      @beenabeena5201 6 ปีที่แล้ว

      Gyamu Rama
      Yupe I agree with you sodhi manxee pane dekhako xaina 😯

  • @shyamkhatri5769
    @shyamkhatri5769 6 ปีที่แล้ว

    राम्रो कुरा हो ।

  • @hempulami9561
    @hempulami9561 6 ปีที่แล้ว +7

    सबै मिल्छ है यो बाजेले भनेको कुरो मलाई नै थाहा छ पहिलो पहिलो म पनि गाको छु

    • @mahesh_112
      @mahesh_112 6 ปีที่แล้ว

      kun thau maa ho

  • @davidgentleman8390
    @davidgentleman8390 6 ปีที่แล้ว

    ho derai ramro news i like

  • @ghyamjotamang4983
    @ghyamjotamang4983 5 ปีที่แล้ว +4

    Jasle j cmnt gare pani...yeti vana ki ...bhagwanlai biswas garxau ki gardainau?yedi bhagwanlai biswas garxau vane pakai deuta vut ..jhakri boksi sabai xa...bhagwan xaina vane..kehi xaina.....

  • @bishalmagar2442
    @bishalmagar2442 6 ปีที่แล้ว

    wow great...

  • @manitamang1488
    @manitamang1488 6 ปีที่แล้ว +5

    La hae aaseng ramro gardae janus.

  • @arjunkhatri953
    @arjunkhatri953 6 ปีที่แล้ว

    Wow supop story...

  • @kalpanapandey2333
    @kalpanapandey2333 6 ปีที่แล้ว +4

    Sahi ho maile pani dekheko xu banjhakri malai ta biswas xa

    • @sthunkorai9655
      @sthunkorai9655 6 ปีที่แล้ว

      Kalpana Pandey sapana ma dhekheu hola banjagri😅😅

    • @mvpmandilvippro7166
      @mvpmandilvippro7166 6 ปีที่แล้ว

      K khayo ho la 7 month samna . She should ask this

    • @estatamang7839
      @estatamang7839 2 ปีที่แล้ว

      Hajur ko phone no.paya huntheu

  • @missanzunepalese9829
    @missanzunepalese9829 6 ปีที่แล้ว

    sahi kura ho

  • @bimaldarlami8440
    @bimaldarlami8440 5 ปีที่แล้ว +6

    Tapare bahun bhandha ta jhakri thik ho

    • @sekhargarga1315
      @sekhargarga1315 5 ปีที่แล้ว

      Ta muzi ko arthi pinda poni jhakri lene diyos..

  • @multipurposes3747
    @multipurposes3747 6 ปีที่แล้ว

    Dami

  • @बिछोड-ज5ज
    @बिछोड-ज5ज 6 ปีที่แล้ว +6

    सम्पर्क नम्बर दिनु

  • @diliprai1446
    @diliprai1446 6 ปีที่แล้ว +1

    Im believe ..

  • @samiyagajamer6826
    @samiyagajamer6826 6 ปีที่แล้ว +15

    Kasari vetnu Ra ma Saudi ma birami Xu Sarai nai hajur lai vetnu man xa number ta raixa

    • @12sunilsan
      @12sunilsan 6 ปีที่แล้ว

      samiya gajamer milxa ni

    • @bhimTamang-sp5br
      @bhimTamang-sp5br 6 ปีที่แล้ว

      God

    • @pr-akashtmg4618
      @pr-akashtmg4618 6 ปีที่แล้ว

      samiya gajamer horw kun thauma hunuhunx tw?

    • @dukpatamang9816
      @dukpatamang9816 6 ปีที่แล้ว +1

      आमा ह्योल्मो पसपार्क जोरपाटी

    • @niroj9697
      @niroj9697 6 ปีที่แล้ว

      Ma sangha vetnu hos sab niko pardinxu 😊

  • @dlsnepalkantipur2086
    @dlsnepalkantipur2086 6 ปีที่แล้ว +1

    Very interestring talk

  • @rajeshbosel1301
    @rajeshbosel1301 6 ปีที่แล้ว +4

    Malia ta katiho Kati bishwas lagcha

  • @mandirsingh6257
    @mandirsingh6257 6 ปีที่แล้ว

    Good sir

  • @darimboteraja8215
    @darimboteraja8215 6 ปีที่แล้ว +20

    हामिले कसरी सम्पर्क गर्ने अनि बाहिर भाकोले हेराउन मिल्छ कि मिल्दैन ।

    • @dawasherpa8756
      @dawasherpa8756 6 ปีที่แล้ว

      Darimbote Raja ]

    • @xeleaxx68
      @xeleaxx68 6 ปีที่แล้ว +1

      Mero pariwar ko ek sadasya USA ma hununxa paralyise hununxa kasari herauna milxa hola

    • @Pnpmediapvtltd
      @Pnpmediapvtltd  6 ปีที่แล้ว

      (९८४१४५०७९०) (९८१८०९६८७२)

    • @nnnn-hl3qj
      @nnnn-hl3qj 6 ปีที่แล้ว

      कल गर्नुहोस् न

  • @tejsubba167
    @tejsubba167 6 ปีที่แล้ว +1

    प्राय धामीहरुले उपचार गर्दा बोका , कुखुरा , अन्डा , राँगा आदीको बलि दिन पर्छ भन्छन । तर वहाँले बलि नदिएरै उपचार गर्नु हुँदा रहेछ । खुशि लाग्यो ।

  • @kanxilama5326
    @kanxilama5326 6 ปีที่แล้ว +4

    yo daile dherai jhut bolnnu hunxa 2 sal paila mo bimar bhayera uhako ma jada mohani lageu mohani nikalnnu parxa bhannu bhayo kati Paisa lagxa bhanda 80 hajar lagxa bhannu bhayo Tara moile believe garena so aile samma molai testo k hi bhayeko xaina jhut don't believe yesto nachainne kura haru bimar bhayo bhanne haspetle Jannu hola mata jhagriko ma najannu plz jhan janna sakinxa jhagri mata Ko ma Jannu bhayo bhanne

  • @mengmardomatamang4404
    @mengmardomatamang4404 6 ปีที่แล้ว

    धामी

  • @sujanshrestha598
    @sujanshrestha598 6 ปีที่แล้ว +8

    Puara biswas lagx mali

  • @tsewangbhutia8757
    @tsewangbhutia8757 6 ปีที่แล้ว +1

    I respect ur story its totally true

  • @ashishkarki1160
    @ashishkarki1160 6 ปีที่แล้ว +5

    koma ma vako manis pani niko parxa re😂😂😂😂

    • @ranjeetsingh-kh1tk
      @ranjeetsingh-kh1tk 6 ปีที่แล้ว

      Ashish Karki mocha sunghaera lol

    • @ashishkarki1160
      @ashishkarki1160 6 ปีที่แล้ว

      ranjeet singh ji moja le bayena vane jutta ko prayog hunxare 😂😂😂😂😂

    • @ranjeetsingh-kh1tk
      @ranjeetsingh-kh1tk 6 ปีที่แล้ว

      Ashish Karki ajhai pani uthena bhane pant ra katu sangai tandinu parcha ,jastai koma ko manchay pani ufrera utcha lol......

    • @johnminj6198
      @johnminj6198 5 ปีที่แล้ว

      Hehe yo mancheko paisa lutne script chai khatra racheko raicha

  • @anmolprasai833
    @anmolprasai833 6 ปีที่แล้ว

    Ekdam sahi kura garnu vayo.

  • @chefsubasmajhericafeatloka663
    @chefsubasmajhericafeatloka663 6 ปีที่แล้ว +4

    Darpokh patrakar question jati man ma gumsayara interview linx..

  • @sureshtamang2905
    @sureshtamang2905 6 ปีที่แล้ว

    Dherai ramro

  • @dineshwaiba1119
    @dineshwaiba1119 6 ปีที่แล้ว +3

    Laso bomo.

  • @bhimapun4560
    @bhimapun4560 6 ปีที่แล้ว +10

    plz samparka no pauna