प्रदेश नम्बर १ का उद्योग,कृषि तथा सहकारी मन्त्री मा.खगेनसिं हाङगाम ज्यु लाई केबलकार खारेज समिति ले ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 พ.ย. 2024

ความคิดเห็น • 10

  • @tangsangonlinet.v
    @tangsangonlinet.v  24 วันที่ผ่านมา

    ताप्लेजुङ आज २०८१/असोज २७ गते प्रदेश नम्बर १ का उद्योग,कृषि तथा सहकारी मन्त्री मा.खगेनसिं हाङगाम ज्यु लाई मुक्कुम्लुङ संघर्षसमिति पाथीभरा केबलकार खारेज संघर्षसमिति लगायत आन्दोलन तर्फबाट प्रदेश सरकार ले मुक्कुमलुङ पाथीभरा क्षेत्रमा केबलकार खारेज माग गर्दै ज्ञापनपत्र सहित मा खगेन्द्रसिं हाङगाम ज्युलाई स्वागत तथा कार्यकाल सफलताको शुभकामना हार्दिक बधाई

  • @SonahangRai-f9l
    @SonahangRai-f9l 23 วันที่ผ่านมา +1

    केबल कार खारेज हैन अब त्यो सङै बिकश बाटो घाट को लागि पनि योजना गर्न पनि सोछ गर्नु अब ताप्लेजुङको पुरै गल्ली बाटो पक्की होस

  • @simplemukbang1356
    @simplemukbang1356 24 วันที่ผ่านมา

    goood job sir❤❤❤❤

  • @RitaMadenlimbu-j9n
    @RitaMadenlimbu-j9n 24 วันที่ผ่านมา

    केबलकार खारेज गर

  • @khabarnepalnepal1610
    @khabarnepalnepal1610 23 วันที่ผ่านมา

    खारेज गर्नै पर्छ।

  • @limbuwanbhumi6022
    @limbuwanbhumi6022 24 วันที่ผ่านมา

    good 🎉🎉🎉

  • @muksamlabung
    @muksamlabung 24 วันที่ผ่านมา

    mukkumlung मा केबलकार खारेज गर

  • @simplemukbang1356
    @simplemukbang1356 24 วันที่ผ่านมา

    first

  • @roonisrai4738
    @roonisrai4738 24 วันที่ผ่านมา

    Good