Congress-UML coalition: नयाँ गठबन्धन र प्रस्तावित संविधान संशोधनबारे कृष्ण खनाल -BBC Nepali Sewa

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.ค. 2024
  • वर्तमान संविधान संशोधनसहित विभिन्न विषयमा एकमत हुँदै संसद्‌को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सत्ता साझेदारीको सहमति भएको नेताहरूले बताएका छन्।
    तर राजनीतिशास्त्री कृष्ण खनाल भने संविधान संशोधन त्यति सहज नभएको बताउँछन्।
    साथै दुई ठूला दलले गठबन्धन सरकार बनाउनु पनि उपयुक्त नहुने उनको भनाइ छ।
    सुन्नुहोस् खनालसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी।
    #BBCNepali #NepaliCongress #CPNUML

ความคิดเห็น • 60

  • @007robinhoodlove5
    @007robinhoodlove5 5 วันที่ผ่านมา +8

    😢😢 स्वर्ग जस्तो देशमा भेडा जस्ता जनता भएपछी पालोपालो राज गर्ने लुट्ने त राक्षस जस्ता नेताहरूले नै त हो 🤷‍♂️🤷‍♂️ जतीपटक प्रधानमन्त्री फेरिए पनी ,जती पटक सरकार फेरिए पनी देश र जनताको फेरीनु त धेरै टाढा को कुरा अवस्था झन्झन् नाजुक हुदैछ ,असफल रास्ट्र घोषणा मात्रै नभएको अवस्था छ 😢 अनी भेडा जस्ता जनता चै यीनै पटकपटक नेतृत्व गर्न असफल पार्टी र नेतालाई vote हाल्दै बस्छन् 🤷‍♂️🤷‍♂️ ""दुख पाइस मङ्ग्ले आफ्नै ढङ्गले"" भने झै भेडाहरु हो दुख ,वेथीती ,कुशासन खेप खेप्दै बस, छोराछोरी नातीनतीना लाइ महँगो fees तीरेर ,जग्गा बेचेर पढाउदै बस,स्वास्थमा लाखौं खर्च गर,महङाइ मा जीवन वीताउ 🤷‍♂️🤷‍♂️

  • @ramkhanal9783
    @ramkhanal9783 6 วันที่ผ่านมา +14

    संघियता चाहिदैन देश लुट्न पाइदैन। प्रयक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर ।

  • @bishalgurung1083
    @bishalgurung1083 5 วันที่ผ่านมา +1

    रअ र जिजेपी को राम्रोसँग कार्य सफल हुन लाग्दै छ अब देश दृन्द तिर जादैछ अब झन अराजक हुदै जाने पक्का देख्दैछु

  • @kharel4509
    @kharel4509 5 วันที่ผ่านมา +2

    संबैधानिक राजतन्त्र , हिन्दुराज्य अति संघीयता खारेज गर्नु अनि आवश्यकता छ तर यो गठबन्धन बनिरहेको छ only आआफ्नो स्वार्थ को लागि मात्रै हो
    चेतनाभया 😂😂❤❤ 4:59 5:21

  • @messi1Ogoa.t
    @messi1Ogoa.t 6 วันที่ผ่านมา +12

    संशोधन मात्रै होइन यो कालो ब्यबस्था र कालो गणतन्त्र लाई बाग्मतिमा बगाउनु पर्छ ।

  • @CivilizationAsia
    @CivilizationAsia 5 วันที่ผ่านมา +1

    हावा विश्लेषण खनालको ।

  • @user-wh4tf6kv7f
    @user-wh4tf6kv7f 6 วันที่ผ่านมา

    ❤❤❤

  • @BirendraSawad-qq8cq
    @BirendraSawad-qq8cq 5 วันที่ผ่านมา +2

    मलाई लाग्छ civil war [ with peace ]गर्नै पर्छ नयाँ प्रणाली नै आउनुपर्छ। मुलुकको मुहार फेर्न सारा system change हुन् जरुरी छ। यसरी यो नेता त्यो पार्टी भन्दै एकपटक मौका दिनुपर्छ भन्दै देश विकासको पर्खाइमा रहनु आफ्नै समयको खेर फाल्नु मात्रै हो !

    • @Unknown-u1o
      @Unknown-u1o 4 วันที่ผ่านมา +1

      Civil War चै होईन भिन्न किसिमको जन आन्दोलन, क्रान्तिको आवश्यकता छ, सहज छैन!

  • @durgagc9997
    @durgagc9997 5 วันที่ผ่านมา

    देश र जनताहरुको हित मा गठबन्धन बनेको नभै स्वार्थ को निम्ति बनेको देखिन्छ।

  • @rabinkhadka3624
    @rabinkhadka3624 5 วันที่ผ่านมา +1

    यहाँ देश कतिपटक बन्यो त्यो कुनै दलको चासोको विषय रहेन, सबै दल सरकार बनाउन र ढाल्न उद्धेलित छन!!!

  • @jagatkhatri240
    @jagatkhatri240 5 วันที่ผ่านมา +1

    Good luck rabi dai ❤

  • @bantawadhumla6127
    @bantawadhumla6127 5 วันที่ผ่านมา +1

    प्रचण्ड को हलि कृष्ण खनाल

  • @rahmbaniya2579
    @rahmbaniya2579 5 วันที่ผ่านมา

    Good luck rabi

  • @PramishaAdhikari-ey1yi
    @PramishaAdhikari-ey1yi 3 วันที่ผ่านมา

    😢

  • @prabinthakuri9636
    @prabinthakuri9636 5 วันที่ผ่านมา +1

    Raja chahiyo

  • @Yubrajkandel
    @Yubrajkandel 5 วันที่ผ่านมา +1

    बुढा नेताले आफु नमरिन्जेल सम्म सत्ता र शक्ति नछोड्ने भए।यिनिहरु मर्दै गर्दा आफ्नो पार्टी लाई पनि शति लैजाने भए। हिजो जनता निकै निराश छन्। जनताले युवाहरुको नेतृत्व खोजिरहेका छन्। बिडम्बना बुढाहरु कुनै हालातमा युवाहरु अगाडी बढ्न दिदैनन्। प्रतक्ष्य निर्वाचित कार्यकारी आजको आवश्यकता।

  • @ngawangngawang6890
    @ngawangngawang6890 3 วันที่ผ่านมา

    कागज बदल्ने त हो, अभ्यास बदल्ने होईन, संविधान बदलेर के गर्नु।

  • @dhakalsaga
    @dhakalsaga 5 วันที่ผ่านมา

    अहिलेको चरम ठगबन्धनलाइ लिएर म, शरणार्थी र गिरिबन्धुलाइ बेल 🤗पाक्यो क्यान्टोनमेन्टलाइ हर्ष 😁 न विस्मात 😱 भन्न चाहन्छु!!!!!

  • @ramnathkhanal3701
    @ramnathkhanal3701 6 วันที่ผ่านมา

    Does even BB C follow the ao_ called tradition in selecting the analysts?

  • @dronathapa1790
    @dronathapa1790 6 วันที่ผ่านมา +1

    स्थायी सरकार

  • @raisamip6888
    @raisamip6888 6 วันที่ผ่านมา +1

    समानुपातिक त नेताका आफन्तकाे लागि भएजस्ताे देखिएकाे छ खनाल जी, हेक्का राख्नु पनि पराे नि

  • @menuka945
    @menuka945 5 วันที่ผ่านมา

    अब लुट्न पाउने गरी र बच्ने गरी संसोधन गर्छन् अरु चाई केरा हेरेर बस्छन् यो हो नयाँ नेपाल।
    देश बचाउनु छ भने ढिलो नगर 47 को संविधान लाई संसोधन गर्दै अगाडि बढ्दा नत्र 3 साल भित्र देश नाम मात्र नेपाल बाँकी अरूको कब्जा

  • @Robin-kv5vh
    @Robin-kv5vh 5 วันที่ผ่านมา

    If political science students want to learn how politician misuse the beauty of democracy, they need to study political case of Nepal. .🙉🙈🙊

  • @sanushrestha4958
    @sanushrestha4958 5 วันที่ผ่านมา

    राकिनामा दिहु जुदैन

  • @nabinghartimagar1807
    @nabinghartimagar1807 4 วันที่ผ่านมา

    Yo desh aadibasi mulbasi haru ko ho tara mulbasi haru ko adhikar lai siddaunu 200 barsa dekhi khel khelidaichha yo desh ko lagi ghatak ho hijo ko mulbasi ra aajako mulbasi haru dherai aghibadisakeko abastha chha 50% mulbasi haru lai siddaunu khoje aba aafai siddine ho herdaijau jo jita ohi sikandhar hamro sanskirti dharma pahichan siddaune harulai hatma dahi jamayar kohi basdaina mulbasi harule dherai saheko chha uthalputhal bhaya yasko jimma ekatmak chintan hune le linu parchha bahujati bahu dharmik desh ho yo bhanda bahira jana khoje dherai thulo mully chukaunu parchha

  • @madhavnigam8970
    @madhavnigam8970 6 วันที่ผ่านมา

    अन्दाजका कुरा हुन गहन विश्लेषण छैन!

  • @Dipak509
    @Dipak509 5 วันที่ผ่านมา

    First ra second party milera sarkar gathan garda opposition power dherai kamjor hunxa ra natija swarup janta ra deshle dukha Pauxa.

  • @saujankhatri9862
    @saujankhatri9862 5 วันที่ผ่านมา

    चितामा बिना स्वास लमतन्न पर्दा पनि प्रधानमन्त्री हुन पर्ने लाल्ची बुडाहरुले जिम्मेवारी लिन पर्छ यो देशको दुर्दशा हुनमा
    १:-शेरे
    २:-गफे
    ३:-लुटेरा
    ४:-अवसर्बादी

  • @ntamu84
    @ntamu84 5 วันที่ผ่านมา

    In a conclusion mawo cngress emale... going to be end ... thnks for balen and rabi... keep it...

  • @keeritijoshi3179
    @keeritijoshi3179 5 วันที่ผ่านมา +2

    एमाले ७९, कैरेस ८८ र राप्रपा १४ मिलेर १८१ सिट हुन्छ, जो ६६% पुग्छ। संविधान संशोधन गर्न चाहिने त्यति नै हो। माओवादी दलभित्र प्रचण्डका आसेपासे र परिवार बाहेक कोहि बाकी छैन। त्यसैलाई ०८४ पछिको आशा पनि छिन तर ०८४ सम्म टाउको कसरी लुकाउने?

    • @saujankhatri9862
      @saujankhatri9862 5 วันที่ผ่านมา

      संविधान सन्सोधन गरेर प्रत्येक्ष सांसद मात्र प्रतिनिधिसभामा हुने हो भने के पि र शेरे नमरुन्जेल यिनिहरुकै रजगजमा देश चल्नु हो।

    • @keeritijoshi3179
      @keeritijoshi3179 5 วันที่ผ่านมา

      @@saujankhatri9862 त्यो त हो तर प्रत्यक्ष निर्वाचित प्रम वा रापमा जानुपर्छ, त्यसो भयो भने मात्रै देशले राजनीतिक स्थायित्व हुने।

  • @user-ih1zj1ty8q
    @user-ih1zj1ty8q 5 วันที่ผ่านมา

    देश लुटने दलाल हरु को अन्तीम गठबन्धन होस हे पशुपतीनाथ इनीहरु को बीनास होस जय भोलेनाथ।

  • @saujankhatri9862
    @saujankhatri9862 5 วันที่ผ่านมา

    सम्बिधन संसोधन गरेर समनुपातिक को भोट बाट बनाम त कार्येकारी छ यी चोरहरु सङ हिम्मत

  • @raghubaradhikari5213
    @raghubaradhikari5213 5 วันที่ผ่านมา

    नेपालमा कुनै राजनिती हुदैन, छैन ..!
    देश कसरी बर्बाद पार्ने , देशलाई भजायेर कसरी संपति कमाउने , नागरिकहरुलाई दुख क्लेश दियेर कसरी रिसउठाउने , मालिकहरुकाे अादेश कसरी तामेलि गर्ने ?
    त्याे भन्दा बढि याे देशमा केही हुने छैन ।
    ल अब अार्जुलाई बचाउन सरकार फेर्ने अरे ...याे भन्दा निक्रिष्ट कार्य के हुन्छ ..????

  • @damodarsharma-ez6hi
    @damodarsharma-ez6hi 5 วันที่ผ่านมา

    Samanupatik 50% jhaarnu parxa

  • @madhugiri9286
    @madhugiri9286 6 วันที่ผ่านมา

    aasanttusti hoina satta ko vok ho 😅

  • @mingmartamang7693
    @mingmartamang7693 4 วันที่ผ่านมา

    Yo teen jana neta lai katnu parcjaaaa janta le

  • @roshansunar4364
    @roshansunar4364 6 วันที่ผ่านมา +1

    Aba deuba feri prachand sanga poilo jana sakxan 😂,ghanta ko sambidhan samsodhan garxan 🤣!

  • @SamirYadav12357
    @SamirYadav12357 5 วันที่ผ่านมา +1

    Kera neta haru le desh lai kera gantantra banako xan.. thu thu oli thu thu deuba thu thu pranchande...
    Bhagwan garun ki ee Munda rakhxas haru ko sigrah mrityu hos. Natra yo desh na bikne jel iniharu yestai khel ma lagi rahanxan..
    Ravi lamnichhane pani tehi chor dalal neta ko list ma na rakhisakyo. Yadi aba pani na sudhere usko pani bantadhar sure xa.....

  • @ghanendrapdrijalservicepro7040
    @ghanendrapdrijalservicepro7040 5 วันที่ผ่านมา

    Khanal rajnati shasthri ko guff chaya guff jasto lago

  • @user-rp5gl2gv3s
    @user-rp5gl2gv3s 5 วันที่ผ่านมา

    Raprapa aaidiye pugchha.

  • @hiddenfact6858
    @hiddenfact6858 4 วันที่ผ่านมา

    बिदेशी दलाल तथा देशद्रोही नेताहरूको केही भर हुँदैन।यस्ता पार्टी तथा नेतालाई मिसन 84 मा सिध्याउनुपर्छ।

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh 5 วันที่ผ่านมา

    संविधान आफ्नो अनुकुल बनाउछ ।

  • @madanshrees1978
    @madanshrees1978 5 วันที่ผ่านมา

    समानुपातिक काे काम छैन गर्ल फ्रेन्ड र श्रीमती सालि ले संसदमा कुनै काम छैन।

  • @user-be5cu1hc4r
    @user-be5cu1hc4r 4 วันที่ผ่านมา

    कुमैको घुमै छेत्रीको काल अब रबि लामिछानेको हुने भो बेहाल ,😂😂😂

  • @menuka945
    @menuka945 5 วันที่ผ่านมา

    राम राज्जे लाई प्रचण्ड र बाबुराम भन्ने दलाल ले राक्छेश रज्जे बनाए ती पापी हरु को सन्तति सबै सखाप होस् मेरो आत्मा ले दिएको सराप लागोस। अनि कांग्रेस र कम्युनिष्ट का दलाल जति किरा परेर बसुन।।

  • @spcdoti3822
    @spcdoti3822 5 วันที่ผ่านมา

    Krishna khanal dalal भन्त तिम्रो छोरा छोरी पक्कै यो देशमा छैन्न ।। यहाँ समानुपातिक चाहिदैन

  • @gitabhandari934
    @gitabhandari934 6 วันที่ผ่านมา

    अब यि दुई सुगुर लाई खाेरमा थुनेर
    भुसकाे दाना दिए हुन्छ 🐕️🐕️🐕️🐕️🐕️🐕️

  • @rahmbaniya2579
    @rahmbaniya2579 5 วันที่ผ่านมา

    Lutera harulai jogauna aafulai jogauna milnu paryo holani desh ra jantako lagi ta hudai hoina

  • @rhmair4454
    @rhmair4454 5 วันที่ผ่านมา

    Hindu bahun chtri Indo-European immigrant

  • @rigsong9123
    @rigsong9123 5 วันที่ผ่านมา

    Lamo jasto gathabandhan deshle chai kahilei gati liyena

  • @sudarsunsharma5171
    @sudarsunsharma5171 5 วันที่ผ่านมา

    यस्ता गनगन कुराले चल्दैन।

  • @techzone2009
    @techzone2009 5 วันที่ผ่านมา

    Remove federal system
    Remove proportional representation system.
    Direct election of Prime Minister.

  • @deshbhaktanepalirp
    @deshbhaktanepalirp 5 วันที่ผ่านมา +1

    काङ्ग्रेस एमालेका झोले हरु हो यता सुन-= अब गिरिबन्धु र भुटानी काण्डको बारेमा बोल्छस कि नाइ?😂

  • @deshbhaktanepalirp
    @deshbhaktanepalirp 5 วันที่ผ่านมา

    संशोधनको कुर बढी गर्छ यी मान्छे बास्तविक कुरा गरेन भोसदिके