श्रीमतीले बिहे अर्कै केटा बिहे गरेको नै प्रमाण भेटिए बिदेश बाट हतार हतार आएको श्रीमान छक्क पर्यो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ม.ค. 2025

ความคิดเห็น • 237

  • @brajilamukhiya3138
    @brajilamukhiya3138 หลายเดือนก่อน +3

    सहि हो आफु आफु गरि खानु पर्छ झगडा नगरौ मिलेर छुटौ मन नमिले पछि सकियो

  • @punalvin4617
    @punalvin4617 9 หลายเดือนก่อน +13

    जब श्रीमानले राख्दैन र श्रीमती अर्कै संग पोइला गइसकेको । एक अर्का संगै नबस्ने भनेपछि किन जबर्जस्ती गर्नु भोली मोर भाग तिमीहरू जिम्मेवार हुन्छौं ?

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 9 หลายเดือนก่อน +8

    फेरि फेरि केटा खेलाउने भय खाडी तिर जाउ बैनी बङाली पाकिस्तानी इन्डियन मस्री श्रीलंका केटा लाइनमा छन बिचरा केटा इनिहरुको लागि कमाउन जान्छ यता यो हालत

  • @mohanpulami7202
    @mohanpulami7202 9 หลายเดือนก่อน +1

    देबेन्द्र सर मिलाएर राख्नु शुभकामना

  • @mirakhadka2496
    @mirakhadka2496 9 หลายเดือนก่อน +1

    जजस्को श्रीमती बिग्रीन्छ श्रीमानलाई मिलाईदिने जिम्मा तपाईहरुले लियको रहेछ यो बिकृति हो कस्तो जबरजस्ती मिलाउन खोजेको

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj 9 หลายเดือนก่อน +11

    खाते मिडिया जबर्जस्त मिलाउन खोज्छ एस्ता भालुलाइ छोडिदेउ दाइ

    • @ManishaPoudel-r7s
      @ManishaPoudel-r7s 9 หลายเดือนก่อน

      Tyo aaimai pakxe le milaidinu vaneko xa hola ra jabarjasti vidauna khojdaixa tyo dai lai yo gatixada aaimai lai

    • @ManishaPoudel-r7s
      @ManishaPoudel-r7s 9 หลายเดือนก่อน

      Tyo aaimai pakxe le milaidinu vaneko xa hola ra jabarjasti vidauna khojdaixa tyo dai lai yo gatixada aaimai lai

  • @ChitraBahadur-mo6kf
    @ChitraBahadur-mo6kf 9 หลายเดือนก่อน

    छोराछोरीको भबिस्य सोचेर अब मिलेर बस्नु अरुको कुरा सुनेर हुँदैन छोराछोरीको भबिस्य बाबा ममिले हो बनाउनी गाउ समाझले हैन।मिलेर अगाडि बढनु होस।।

  • @IndraKumar-p8j
    @IndraKumar-p8j 2 หลายเดือนก่อน

    मिलेर बस्नु भाई बहिनिहरु मानिसहरुको लागि। दुबैजना लेगल्तिलाई माफगरेर मिलेर बस्नु जतिको राम्रोकरहिहोईन

  • @khema6694
    @khema6694 9 หลายเดือนก่อน +1

    सहि हो भाई गईसकेको थोत्रो गाईमाई ल्याऊनु पनि हुन्न बरु आफ्नो बच्चालाई बाबा र आमाकै माया आफैले दिनु पर्छ! बरु त्यस्तो व्यहोर सकिएको गाईमाई अरुको बच्चा सम्हालेर बसोस ल त्येस्को परिणम २,३ बर्ष पछि पाऊछ त्यो गाईमाईले।

  • @ganeshsunar9547
    @ganeshsunar9547 9 หลายเดือนก่อน +29

    केटा पनि खेलाडी जस्तै लाग्यो मलाई । अनुहार हेर्दा पबि सोझी देखिन्छ दिमाग चलाख रैछ ।

    • @KNvlog79
      @KNvlog79 9 หลายเดือนก่อน +8

      उम यो पनि गत्तिलो चाहिँ लागेन है मलाइ

    • @lokrana6213
      @lokrana6213 7 หลายเดือนก่อน

      भुत्रो सोझो पबि अनुहार हेरेर हुन्छ यस्तो त हुन्छ झन खेलाडि हुन्छ त

    • @Fhashday
      @Fhashday 6 หลายเดือนก่อน +1

      😅😅😅 hait bro ahunar maa kaa lakhako xa

    • @GopalKabral
      @GopalKabral 2 หลายเดือนก่อน

      Anuhar herda sojjo le nani haru bhokki rakhera video call garne Ani nani haru chodi Jane basiya sojjo hai ghanta jasto

  • @sandhyagiri4483
    @sandhyagiri4483 9 หลายเดือนก่อน +5

    यकपटक निस्कियकाे मान्छेलाई जबर्जस्ति मिलाउने काम नगर्नुहाेला

    • @ManishaPoudel-r7s
      @ManishaPoudel-r7s 9 หลายเดือนก่อน

      Kina jabarjasti suwikarna lako hola testo gatixada lai narakhnu dai 😡😡

    • @ManishaPoudel-r7s
      @ManishaPoudel-r7s 9 หลายเดือนก่อน

      testo xora xori ko bijok hunxa vanne kura thaha hune le kina aru snga lagdai hinnu testo aaimai kaile ni sudrindaina

  • @sherjangkc6349
    @sherjangkc6349 9 หลายเดือนก่อน +3

    यस्ती क्वालिटी को मेडिया पनि कोशी मा चलिरहे छ।

  • @dhanulimbu6236
    @dhanulimbu6236 9 หลายเดือนก่อน +1

    जबर्जस्ती राख भन्छ यो युट्युबरले आफै राखे भयो त जो पीडित उसले राख्दिन भनी राछ

    • @ManishaPoudel-r7s
      @ManishaPoudel-r7s 9 หลายเดือนก่อน

      Teita k saro jabarjasti ho yo patrakar vanaudo ko aafanta hoki k ho

    • @RajuRai-vf5iu
      @RajuRai-vf5iu 9 หลายเดือนก่อน

      A yo jhata putrakar $ ko lagi content ko lagi ni ...

    • @dhanulimbu6236
      @dhanulimbu6236 9 หลายเดือนก่อน

      @@RajuRai-vf5iu umm Sahi vannu vo na bolneko saili hos

  • @topb.pun.6120
    @topb.pun.6120 9 หลายเดือนก่อน +12

    नेपालमा महिलाहरुमा धेरै बिक्रिति अाईराछ । महिलाहरुले धेरै मोज गर्ने भए पुरुष बिदेश महिला चाहिँ घरमै केटा लियर मोज पनि गरेकाछन कुनैकुनै ठाउमा ।

  • @Nepal.romanctihg
    @Nepal.romanctihg หลายเดือนก่อน

    होइन यो मतुवालीहरु के सारो बिग्रिएको यिनिहरु को मात्र आउँछ त देबेन्द्र जी ।😂😂

  • @ManojKumar-e4j5r
    @ManojKumar-e4j5r 9 หลายเดือนก่อน +10

    छाेरिकाे कारण ले गर्दा बिचार आमा पनि मिडियामा आउनु पर्याे।21दिन अरू संग जाने अनि फेरि राख्ने कस्तो खाल्काे कुराे हाे सर।

  • @whiteroxff8633
    @whiteroxff8633 หลายเดือนก่อน

    super hamro nepal ramro nepal

  • @sitarana524
    @sitarana524 9 หลายเดือนก่อน +1

    यो भाईले ठिक् गर्यो छोरा छोरी को माया भ्ए छोडेर अरु संग लाग्छ ।

  • @dharmagautam2425
    @dharmagautam2425 9 หลายเดือนก่อน +1

    नेपाल मा महिला अधिकार धेरै भयो यसैको परिणाम हो यो

  • @MIRAMAGAR-y7x
    @MIRAMAGAR-y7x 9 หลายเดือนก่อน +3

    नराख्नु भाइ नराख्नु यो फेरि जान्छ बानि परेको छ यो नकचरो को

    • @bipatirai3340
      @bipatirai3340 2 หลายเดือนก่อน

      हाेनि हउ सनसार

  • @Anticorr318
    @Anticorr318 9 หลายเดือนก่อน +13

    अब दोहोराएर भित्य्राउने काम बन्द गर ! बुढो प्रदेश बुढी घरमा एक्लै संधै खाने खान बेला बेलामा खान मन लाग्छ फेरी पनि लिएर घरमा छाडी राख्यो भने थाहा छ ! त्यसैले मैले भन्ने गर्छु खाने मुखले पो खाला नखाने मुखले के खाल यो कुरा बुझ्नु सम्बन्ध बिच्छेद्द गरेर खाडी तिर कुदनु !

    • @kesharsunar5941
      @kesharsunar5941 9 หลายเดือนก่อน

      😂😂😂😂😂😂😂😂😂

  • @KNvlog79
    @KNvlog79 9 หลายเดือนก่อน

    यो जाथो नि खतम हो रछ कुरा बुझ्दा

  • @MingmarSherpa-g1j
    @MingmarSherpa-g1j 9 หลายเดือนก่อน

    सुखमा राखेको नतिजा योइ हो

  • @aashishgurung6390
    @aashishgurung6390 9 หลายเดือนก่อน +3

    नेपालमा अहिले आउने सबैभन्दा ठुलो समस्या नै यहि हो, ( लोग्ने खाडिमा स्वास्नी झाडिमा ) चैट चैट !!

  • @MadhuLimbu-l5e
    @MadhuLimbu-l5e 9 หลายเดือนก่อน +13

    बचा सानु छ भन्दैमा जाने अामा ल किन राख्नु भाइ को कुरा सहि छ लागेको बानि फेरि दुख मात्र हुन्छ

    • @ManishaPoudel-r7s
      @ManishaPoudel-r7s 9 หลายเดือนก่อน

      Teita asto aru snga lagne bani vako aaimai kaile ni sudrindaina bichara yo dai lai life vari dukha dinxa feri narakhnu dai asto aaimai lai

    • @ManishaPoudel-r7s
      @ManishaPoudel-r7s 9 หลายเดือนก่อน

      yo patrakar dai le kina jabarjasti gareko aru ko life bigarna khojeko kasari basxa bichara yo dai asto gatixada aaimai snga

    • @reshamchaudhary9173
      @reshamchaudhary9173 9 หลายเดือนก่อน

      Saho ho

    • @laxmantamang8248
      @laxmantamang8248 5 หลายเดือนก่อน

      Bocha ko poni maya xoina bura ko poni maya xoin rondita ho kko maya gorxa

    • @laxmantamang8248
      @laxmantamang8248 5 หลายเดือนก่อน

      Xee xee😅😊😂

  • @wizzbrown.1999
    @wizzbrown.1999 9 หลายเดือนก่อน

    पैसा नतिर्ने सोच बनाएर बूढीलाई पोइला जा भनेको रैछ

  • @chitra2781
    @chitra2781 หลายเดือนก่อน

    कस्तो जमाना आयो अचम्मै , ससाना बच्चा छाेडेर,

  • @SleepyCougar-pl1em
    @SleepyCougar-pl1em 9 หลายเดือนก่อน +2

    सइ,गरेउ,भाइ,जुठाे,खाना,खायाे,भने,मुखमा,गाउ,आउछ😂😂😂😂😂😂😂

  • @shuphtamang7638
    @shuphtamang7638 9 หลายเดือนก่อน +7

    बिजोग गर्‍यो यो आइमाईले थुक्का 😡😡बालबच्चाको ....

  • @JalaluJalalu-g5x
    @JalaluJalalu-g5x 5 หลายเดือนก่อน

    केटा हरु पनि बुडी घर मा हुंदा केटी सगं लाग छ केटी त लाग नै भ ए नी बिदेस बाट केटी आऊदै न केयारे

  • @DebindraKandangwa
    @DebindraKandangwa 9 หลายเดือนก่อน +2

    यो आइमाइ लाई अर्काको माल मिठो लाग्ने केटी १ नम्बरको भालु हो यस् मा कुनै सङ्क्क छैन।अर्को कि बुदो को सानो थियो र दोज पुगेना र अर्को को माल ले चित बुझाएको हो।तर अर्को केटा को पनि जिन्दगी तर राम्रो देखिन

  • @magarkanchha9509
    @magarkanchha9509 9 หลายเดือนก่อน

    हेर बुढी भात खाने मुखले त भात खान्छ भात नखाने मुखले के खान्छ औसि पुर्णिामा जोगाउनु अरु बेला ठोकाउनु भन्थे रे पहिला का बिदेश गको बुढाले यस्तै भको छ आज काल्😂😂😂😂😂

  • @bimalaachhami468
    @bimalaachhami468 9 หลายเดือนก่อน

    यो पत्रकारको काम नै पोई मन नपरेर ,अर्को पोई मन पराएर जानेलाई फेरी जेठो लाई कर लगाएर फिर्ता ल्याईदिन खोज्ने ?जानेलाई जानै दिनु पर्छ। भबिष्य सुनिस्चित गर्ने त पहिल्यै हो,मुति सकेर दैलो देखेर हुदैन।यो फिर्ता ल्याउने बन्द गर्नु पर्छ।फेसन भयो,गए पनि फिर्ता ल्याउछ क्यारे भनेर हिड्ने धेरै भए। फिर्ता ल्याए पनि खुशी र सुखी जीवन हुदैन।

  • @kirangurung9671
    @kirangurung9671 9 หลายเดือนก่อน

    यो मान्छेले फेरि संधै यस्तै काण्ड भेट्दोरैछ यार😂😂😂😂

  • @punyaupreti2823
    @punyaupreti2823 9 หลายเดือนก่อน

    किन नचाईदा कुरा देवेन्द्र भाइ रिन काडेर विदेश गयाे आफू पनि न खाेज्ने खाेजेर पाठाउदा यस्ताे नामर्द रैछ मुले

  • @lppptl1937
    @lppptl1937 9 หลายเดือนก่อน +1

    अब बुढोले अर्को केटी बिहे गरे पनि त उहीँ अर्काको सोतरहरु त होला नि 😅 बरु यहि बुढी राखे सबैलाइ राम्रो हुन्थ्यो

  • @HandSome-nk1gi
    @HandSome-nk1gi 9 หลายเดือนก่อน

    आइमाई गाइमाई

  • @SurajNepali-fe1pd
    @SurajNepali-fe1pd 9 หลายเดือนก่อน

    बिना आमा को छोराछोरी टृरा जस्तै हुन्छ केही बिग्रेको छैन संगै बस्दा हुन्छ घमण्ड नगरा भाइ अर्को बिहे गरेनी गतिलो त काहा पाईन्छ र उस्तै परे सबै पोको परेरा हिन्नी पाईन्छ

  • @jeevankhatri8425
    @jeevankhatri8425 9 หลายเดือนก่อน

    कठै बरा यो महिलाको धेरै चिलायछ।

  • @gangaTamang-s3n
    @gangaTamang-s3n 8 หลายเดือนก่อน

    किन गयको होचेली बुडाेत जिउ डाल रुप सबै दामी मिलेको छत

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 6 หลายเดือนก่อน

    अर्का संग गएकि लाई नराखेकै राम्राे ,तर केटिले बियाँ गरेकाे सम्पति फिर्ता गर्ने कानुनमा छैन

  • @Maheshindra426
    @Maheshindra426 9 หลายเดือนก่อน

    सेतो पुति का दिन्छे जाठी अरुलाई दिएको पुति 😁😁😁😁😁जेठो को तुरि बाजै भयो😀😀😀

  • @gyanendragurung3859
    @gyanendragurung3859 6 หลายเดือนก่อน

    Debidra Utope भाई Quitions Rakhda ठीक तरीका Rakhnu है

  • @YamrajRokay
    @YamrajRokay 2 หลายเดือนก่อน

    पाेईल गयर आकाे लाई फेरि किन राख्ने बाबुकाे माय भयत पैईलैई नजाने हाेनि अहिले बच्चा समालेर बस्लेत गयाे भने फेेेरि नदाेरेउने के

  • @whoareyou6823
    @whoareyou6823 9 หลายเดือนก่อน

    हौ यो मेडिया ले मिलेर बस मिलेर बस भन्ने नगर त हौ यस्तै गल्ती हरुलाई स्वीकार्दै राख्दै गर्नाले झन धेरै यस्तो घटना हरु घटिरहेको छ

  • @bhimmanandhar4492
    @bhimmanandhar4492 8 หลายเดือนก่อน

    Devendra vai yo kt lai biha garnu tyo ramro hunxa

  • @minyba4134
    @minyba4134 7 หลายเดือนก่อน +4

    ५ बर्ष भन्द। मुनिको छ भने अ।म।सङ्ग हुनुपर्छ त्योभन्दा माथीको भए पछी बुब।सङ्ग पठ।उनु पर्छ

  • @RUJIAL_SHR_2043
    @RUJIAL_SHR_2043 9 หลายเดือนก่อน

    माईतीबाट ॠण झिकी-झिकी,बुडो बिदेश पठाएर ,यता नाठोसंग रैमठ पो रै छे ,यो कान्छी । ऐले आएर दिदी र बहिनीको ॠण देखाएर चोखिन खोछ्दै छे ।

  • @kamalmanandhar9564
    @kamalmanandhar9564 6 หลายเดือนก่อน

    वाइ यात पत्रु,

  • @rajgurung8315
    @rajgurung8315 9 หลายเดือนก่อน

    हे लूँगा मेरो अनुरोध
    मान्छे भई सके पछि गल्ती हुन्छन त्यो आफ्नो कर्म मा जे लेखेको हुन्छ त्यही भोगनू पर्छ ! आज तपाई को परिवार मा ठूलो संकट आइ लाग्यो हामी लाई पनि दुख लाई रहेको छ ! तपाई दुई को कर्म मा नै यस्तो हुन लेखेको रहेछ यो समय मा हामी मानब को रूप मा आइ सके पछि यस्तो समस्या हरु आउदै गर्छन तर पनि समाधान गर्दै जानु पर्छ ! हो आज तपाई को कर्म को खेल हो या पबी को अ ब आउने दिन हरु लाई र तपाई हरु को दुई जना छोरा हरु को उज्यालो भबीस्य तपाई दुबै एक अर्का लाई माफी दिदै एक हुन म बिनम्र अनुरोध गर्दछु ! र पत्रकार मित्र हरु लाई पनि अनुरोध मेरो कुरा ओहा हरु सामू राखी दिनु होला !

  • @bimaladevibaskota8132
    @bimaladevibaskota8132 9 หลายเดือนก่อน

    यो बैनिलाई ती छोराको आँसु ले कई ले सुखपाउदिन

  • @UdayaLimbu-c1s
    @UdayaLimbu-c1s 9 หลายเดือนก่อน

    अब चाहे जे सुकै भए पनि मिलेकै राम्रो किन भने बच्चा को लागी भए पनि मिलेकै राम्रो होला

  • @DilrajRai-i6m
    @DilrajRai-i6m 9 หลายเดือนก่อน

    यो जाठा देवेन्द्र लिम्बुको चाहिँ के अरुको बुढाबुढीको झगडा मात्रै कहाँ हुन्छ के हुन्छ भन्दाई खोज्दै हिँड्छ कि के जहिले पनि यस्तो मात्रै देखाउँछ

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 6 หลายเดือนก่อน

    उ संग हुंदाकाे रिण धन सप्पै लाेग्नेले तिर्नु पर्छ याे बैनिले तिर्नु पर्दैन ,उस्काे स्वास्नी भएर बसेका दिनकाे रिण पैला जानेले एक रुपयाँ तिर्नु पर्दैन

  • @Tangsang_1
    @Tangsang_1 9 หลายเดือนก่อน

    दयाहाङ राइको फ्यानको बुढी चै भेटियो कि भेटियेन?

  • @Deluxdon
    @Deluxdon 9 หลายเดือนก่อน +1

    चोरी खान पल्के पछि जति जे गरे पनिचोरेरै खान्छ

  • @bishnupunpun1170
    @bishnupunpun1170 9 หลายเดือนก่อน

    यो पत्रकार के खालको हो यस्को सोध्ने तरिका छैन यस्को बोल्ने तरिका पनि छैन

  • @gangathapa7573
    @gangathapa7573 8 หลายเดือนก่อน

    Good dear friend

  • @Delje960
    @Delje960 9 หลายเดือนก่อน +1

    रिन गरेर बिदेश गएको त यो भाईले तिर्नु पर्छ.

  • @qatarshaniya3590
    @qatarshaniya3590 8 หลายเดือนก่อน

    मर्द को छाेरा ले बुढी ले खाकाे खाेज्दैन दुनिया खेत घरेडी बेचेर खाकाे छैन भने चुपाे लागेर जान दिनु बरु बाटाे खर्च दीएर पठाइ दीनु मेराे बुढी ले एसाे गरेकाे भा चुपाे लागेर डिभाेस पेपर मा साइन गराएर 1लाख दाइजाे दिएर पठाइ दिन्थे जाबो 20 हजार बुढी ले खाकाे खाेजछ

  • @krishnashrestha-nz4mg
    @krishnashrestha-nz4mg 9 หลายเดือนก่อน

    रिन लगे पछि के सम्बन्ध ले तिर्ने रे यो केटा पनि खासै इमान्दार हैन नाठे कुरा गर्छ जस्ले जे भने पनि हाहाहाहाहाहा

  • @premkumarisherchan4555
    @premkumarisherchan4555 4 หลายเดือนก่อน +1

    Yes 👍👌👌

  • @RupakLamichhane-v1q
    @RupakLamichhane-v1q 9 หลายเดือนก่อน

    यो पत्रकार हाेकि वकिल हो

  • @sabinsabin8464
    @sabinsabin8464 9 หลายเดือนก่อน

    यो मुजी बिरु लिम्बू बोल्नै जान्दैन किन बोम समाएर हिड्छ? ठुला कुरा तिमीहरु दुबैले नगर छोराहरुलाई टुहुरो नबनाउ।छोराहरुलाई आमा बिनाको टुहुरो बनायौ भने पाप लाग्छ।अर्को कुरा भाइ तैले नाबालिका बिहे गरेको रहेछस राख्दिन भन्दा उल्टै जेल बस्नु पर्ला।अर्को बिहे गर्दा पनि कन्य पाउदैनौ अरुले छोडेको केटी बिहे गर्नु भन्दा गल्ती स्विकार गरे पछि आफ्नै बुढि सिहारेर छोराहरुको भबिष्य बनाउ।

  • @68c52Janga
    @68c52Janga 7 หลายเดือนก่อน

    केरा खाने मन्छे ले केरै खान खोज्छ नराखे हुन्छ

  • @amritatamang6831
    @amritatamang6831 9 หลายเดือนก่อน

    I am from sikkim

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 9 หลายเดือนก่อน +1

    एसतालाई सुइकारेर केगरनु फेरि पनि नाथो खेलाउछ बेसियाले कमाउनु दिएको भए पो तिरछ त रिन रंडि खातेनि तैले एसतो नगरेको भए धिलो छिटो तिरने थियो नि

  • @ManojKumar-e4j5r
    @ManojKumar-e4j5r 9 หลายเดือนก่อน +1

    राख्ने कामै छैन।उ अरू संगै रमाउन चाहान्छ।भने।किन राख्ने ।

  • @jayantibasnet3142
    @jayantibasnet3142 9 หลายเดือนก่อน

    याे दाइले चाहिँ यस्तो वेश्यालाई नराखेर सहि गर्नुभयो।यस्ता नकचरिलाई त पेट्रोल छरेर आगाे लगाइदिनु पर्ने हाे।

  • @gangathapa7496
    @gangathapa7496 9 หลายเดือนก่อน

    अाफु त कतिसितहिनेको होला केको हिसाबहो र कति नै कमायझै अाफुगयको रिनत तिर्नै रैछ

  • @GopalKaliraj
    @GopalKaliraj 7 หลายเดือนก่อน

    यस्तो रन्डि भालु लाई न सुईँकार भाई फेरि पनि धोका दिन सक्छे अर्को पाइन्छ

  • @JanakpurBhadrapur
    @JanakpurBhadrapur 2 หลายเดือนก่อน

    Shree manko jimmewari nibhaunu nasakne namarda ko lagi je garyo baini le thik garexa bainile xeti purti ta baini le po paunu parxaki baini ko jindagi ta barbat bhayena ra patra kar le baini ko jimmewari line ho bhane usko jiwan bigranu bhayena hai hajur ❤️ rin garnu laune naterne ram dhulai nabheteko juwai bhanaudo ❤❤❤❤❤❤

  • @SagarGM-z3h
    @SagarGM-z3h 8 หลายเดือนก่อน

    1:06 1:08

  • @trishnarai4992
    @trishnarai4992 9 หลายเดือนก่อน +1

    Xi kati hasnu hw😂

  • @chhetriKrishnamahara
    @chhetriKrishnamahara 6 หลายเดือนก่อน

    Hoina yo mmediya ma yo vanda aru kehi aaudaina hait

  • @OmSitaula-i7w
    @OmSitaula-i7w 8 หลายเดือนก่อน

    Khatam keti hoo..

  • @Shailendra-oe5yo
    @Shailendra-oe5yo 6 หลายเดือนก่อน

    Good.Sathi.Nasamalnu.Arulay.mukh.halisake.xa.

  • @Beenumagar-h8s
    @Beenumagar-h8s 9 หลายเดือนก่อน

    Hahaha maja aayo kt

  • @JagirbahadurSinjali
    @JagirbahadurSinjali 6 หลายเดือนก่อน

    अर्को, सङ्ग गइसके, पछी,पैलहा,को,ले,के,रारवने, कस्तो, पत्रकार हो,

  • @ashulimbu5959
    @ashulimbu5959 9 หลายเดือนก่อน

    जाने गई सक्यो लानेले लगि सक्यो तर छोरि मान्छेको मोल चाहि नहुने के होला,एति साल बसेर बच्चा जन्माई दिदा नि छ्यतिपुर्ति दिनु पर्ने कस्तो नियम होला?

    • @RajuRai-vf5iu
      @RajuRai-vf5iu 9 หลายเดือนก่อน +1

      Ek dum thik vannu vayo tara yo comment ma dherai chori manche nai huncha kt lai karaune

  • @dipendrarai571
    @dipendrarai571 9 หลายเดือนก่อน

    Bichari amako chai mayalagyo😢

  • @OmSitaula-i7w
    @OmSitaula-i7w 8 หลายเดือนก่อน

    Vai naaniharulai schoolma boarders garnu, sab thik hunxa..

  • @jhalakgadal58
    @jhalakgadal58 9 หลายเดือนก่อน

    ॲरकाले लगेको बुडि कस्तो सुईकारनु भॅनेको हो के पत्रकार जि नराखेको राम्रो

  • @tararayee-hf6hn
    @tararayee-hf6hn 9 หลายเดือนก่อน

    कस्तो पागल रहेछ यो प्रस्न गर्ने लिम्बू 😂😂😂😂😂😂😂😂😂

  • @arikgurung1375
    @arikgurung1375 9 หลายเดือนก่อน

    Yo media ta k ho xi xi

  • @कसैलाईनभन्नुल
    @कसैलाईनभन्नुल 6 หลายเดือนก่อน

    आईमाई को भाडो धेरै चिलाएको रहेछ 😃

  • @LakdolmaTamang
    @LakdolmaTamang 9 หลายเดือนก่อน

    😢😢😢😢😢😢😢😢😢

  • @narayanrai2181
    @narayanrai2181 8 หลายเดือนก่อน

    Swikarnuta kasari swikarxa bichara

  • @PrakashKhawas-o5w
    @PrakashKhawas-o5w 8 หลายเดือนก่อน

    Oho yo sab herera ta one jindagi dont fikri single Lai thikh xa hait

  • @khandkhiman316
    @khandkhiman316 9 หลายเดือนก่อน

    debendra sir aja samma tapai ko harek video herxu tara tapai ko video aafai pani hernus tara tapai le pani ek tarfi saport garnu hunx ahile pani tapai keta ko saport maix tyo bidesh gako paisha tyo keta lai thaha huda hudai pani tapai lai sabut ko jaruli paryo ani hernu parda teha keta ko dherei galtix tyo keta kam lagne wala xina mero bichar ma keti lai pani lastai tachar diyex ali ramro sanga dubai tarfi ko kura ramro sanga bhujnu ali ramro sanga record garaunu hjr le ali majak garnu hunx debendra sir

  • @shatrudhansunam9507
    @shatrudhansunam9507 9 หลายเดือนก่อน

    J ta vayo vayo lagnus sir babu naniko vabisay hernus manchy bata galtiii huncha bityka kura haru vuldinus hajur babu naniko future hernu holaaa

  • @user-fo1pi1bt8vokats
    @user-fo1pi1bt8vokats 3 หลายเดือนก่อน

    Ani buda budi ra Dai bheni jasto X ta hahahaha😂😂😂Kati aadani ho limbuni bheni 😂😂😂

  • @SYU213
    @SYU213 9 หลายเดือนก่อน

    Aafai rakhe bhai halyo nee Mike samaune le

  • @dipaltamang4823
    @dipaltamang4823 9 หลายเดือนก่อน

    Terima vahlu toile tir katini vahlu aruro motokojne vahlu katini toile tir vahlu 🐈‍⬛🐈‍⬛🐈‍⬛🐈‍⬛🦮🦮🦮🦮🦮🦮🦮🦮🦮🐃🐃🐃🐃🐖🐖🐖🐃🐃🐖🐖🐃🐃🦮🦮🦮🦮😁😁😁😁

  • @shahilraja2011
    @shahilraja2011 9 หลายเดือนก่อน

    Yo paturkar li chai rakha van

  • @Amanghalan-j5n
    @Amanghalan-j5n 9 หลายเดือนก่อน

    Purti xeti vyo aabba k ko xeti purdi tw bai 😂😂😂😂

  • @phunarmgelsherpa8795
    @phunarmgelsherpa8795 9 หลายเดือนก่อน

    yo debendra ly ni handeu na😂😂

  • @kumarilimbu6581
    @kumarilimbu6581 9 หลายเดือนก่อน

    बुढो पनि गतीलो हुनु परो नि

  • @OmSitaula-i7w
    @OmSitaula-i7w 8 หลายเดือนก่อน

    Didi bahini kasaiko paisa tirna pardaina tyo paisako bevaar milaune tehi bahiniko kaam ho..

  • @gurungkarnamaya9522
    @gurungkarnamaya9522 9 หลายเดือนก่อน

    Yo keta pani yek kohoro raixa