लटारम्भेस्वर महादेव बकाया गाऊपालिका १२ र भीमफेदी को वार्ड नं -८ को सिमाना मा रहेको छ। हेटौडा देखि ४८ कि. मि. कान्तिलोकपथ को यात्रा गरेर त्येहा देखि २ कि . मि . अफरोड को यात्रा गर्नु पर्दछ। अनि २ घण्टा को पैदल यात्रा गरेर यहाँ पुग्न सकिन्छ। महादेव भगवानले सती देवीको मृत्यु पश्चात सती देवीलाई बोकी हिड्दा सती देवीको लट्टा ( कपाल ) झरेको हुनाले यस मन्दिरको नाम लटारम्भेस्वर रहन गएको हो।
धन्यवाद न्यूयोर्क वाट तपाईं लाई शुभकामना पनि । गोसाइकुन्ड, भारतको अमरनाथ, अन्नपूर्ण आधार शिविर का explore पनि हेरि सकेको थिएँ। अस्ति एक जना को हेरि रहेको थिएँ लटारम्भेस्वर महादेव मन्दिरको नाम मात्र लिने गर्थे आज तपाइको वाट जानकारी र दर्शन गर्न पाइयो पुनः धन्यवाद
धेरै धेरै धन्यवाद आदरणीय दाजु भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिनु भएकोमा सधै भरि यस्तै माया र साथको आशा गर्दछु। अझै नेपालको धेरै लुकेको गन्तब्यहरुको भिडियो लिएर आउनेछु। जय लटारम्भेस्वर महादेव जय भोलेनाथ।।।
लटारम्भेस्वर महादेव बकाया गाऊपालिका १२ र भीमफेदी को वार्ड नं -८ को सिमाना मा रहेको छ। हेटौडा देखि ४८ कि. मि. कान्तिलोकपथ को यात्रा गरेर त्येहा देखि २ कि . मि . अफरोड को यात्रा गर्नु पर्दछ। अनि २ घण्टा को पैदल यात्रा गरेर यहाँ पुग्न सकिन्छ।
महादेव भगवानले सती देवीको मृत्यु पश्चात सती देवीलाई बोकी हिड्दा सती देवीको लट्टा ( कपाल ) झरेको हुनाले यस मन्दिरको नाम लटारम्भेस्वर रहन गएको हो।
Thank You
thank you for information
Jay Bholenath
Har Har Mahadev
भिमफेदि गाउँपलिका हो सर , बाकय होइन ।
JAY LATARAMBESHWOR MAHADEV
JAY BHOLENATH
Om Nama Shiwaya ...
Short time ko hiking garne haruko laagi best place #promotenepal #tourism
Jay Latarambheshwor Mahadev ❤
So beautiful place
Promote this type of place
Makwanpur ko Sundar Place Latarambheshwor Mahadev Har Har Mahadev
thanks for this information i also want to visit this place Jay Bholenath
Always welcome
jay bhole
Jay Bholenath
Dherai Dherai Dhanyabad hajur
Promote Local Tourism Har Har Mahadev
Nepal Ma Pani dherai paryatakiya gantabya haru xan . yastai hidden treasure haru ko khoji garer promote garnu parx
Ho
malai dherai manparyo yo place @@sunitakhatri5554
Jay bholenath🙏🙏🙏
Jay Bholenath
जय होस् सारै राम्रो पुर्ण जानकारीको मुरिमुरी धन्यवाद भाइको सुन्दर जोडी को सदा जय होस् लटरम्मेस्वर महादेव को जय 🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद दिदि भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिनु भएकोमा सधै भरि यस्तै माया र साथको आशा गर्दछु। जय लटारम्भेस्वर महादेव जय भोलेनाथ।।।
Jay bhole❤❤❤
Jay Bhole
❤❤❤❤❤.....
❤❤ nice video
Thanks for the visit
Jay shambo ❤
Jay Bholenath
❤️❤️🙏
Jay Bholenath
Ramro video, watching from hetauda😊
Thank you so much 😀
Cruise on Hooghly River & Howrah Bridge | How Much Costly | Complete Tour Details #dkyatrachakra
th-cam.com/video/gkeID--1nm0/w-d-xo.html
❤❤❤❤❤
Lalitpur hudai tribhuwan lok marga hudai pani jana milxa hoii kathmandu bata hetuda jani purano bato hudai
धन्यवाद न्यूयोर्क वाट तपाईं लाई शुभकामना पनि । गोसाइकुन्ड, भारतको अमरनाथ, अन्नपूर्ण आधार शिविर का explore पनि हेरि सकेको थिएँ। अस्ति एक जना को हेरि रहेको थिएँ लटारम्भेस्वर महादेव मन्दिरको नाम मात्र लिने गर्थे आज तपाइको वाट जानकारी र दर्शन गर्न पाइयो पुनः धन्यवाद
धेरै धेरै धन्यवाद आदरणीय दाजु भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिनु भएकोमा सधै भरि यस्तै माया र साथको आशा गर्दछु। अझै नेपालको धेरै लुकेको गन्तब्यहरुको भिडियो लिएर आउनेछु। जय लटारम्भेस्वर महादेव जय भोलेनाथ।।।
पुनः धन्यवाद र यस मा नेवारी संगीत पनि पस्किनु भएको मा ज्वजलपा
Tadi bata Kate time lagxa latarambesoor pugna.... How many hours??
Chitwan Tandi dekhi hetauda 1:30 hrs
Hetauda to Mahadevtar 1:30 hrs
Mahedevtar dekhi trekking garer 1:30 to 2 hrs laagx Latarambeshwor pugna
Hetuda dekhi bus ma k gare jane ho ?
हेटौडा देखि काठमाडौँ जाने बस मा गएर महादेवटार मा ओर्लेर जानुस।
Yo najik hotel lodge xa ra?
Trekking start garne place ma home stay haru xan
@@DKYatraChakra thank u for your information
jay bhole
Jay Bhole