यो कथा मेरो गाउँकै भाइको हो। म भाइलाई भन्न चाहान्छु सपनालाई कहिल्यै पनि नस्वीकार्नु होस, किनकि धोखेबाज मान्छेले कहिल्यै पनि साचो प्रेमलाई बुझ्न् सक्दैन र बारबार धोका दिइरहन्छ्न। त्यसैले जिवनमा तपाईं संघर्ष गरेर धेरै अघि बढनुहोस जो धोखेबाजहरुले देखेर पश्चातापमा पुरै जिवन समाप्त होस।
श्रीमती भनेको माया भनेको हरेक दुःख सुख मा साथ दिने हुनु पर्छ त्यै भएर एक चोटि छोडेर जानि ले फेरि पनि छोडदैन भन्ने के छ् र ! हजुर ले पनि अर्क्रो पाउनु हुन्छ !
यस्तै हो हजुर पिडा एउटै ब्यथा एउटै । यो लिङ्क हेरिदिनुहोला उहि बिक्रम ढुंगेल को आवाज अनि सब्स्क्राइब पनि गरिदिनुहोला th-cam.com/video/4e6gmJb3ia4/w-d-xo.html
एकचोटी आफ्नै मन लाई एकान्तमा सोधनुहोस् त्यो मनले तपाईलाई जवाफ दिने छ 😌😌किनकि हरुले त दिमागले सोचेर जावाफ दिने गद्छ्न र जिन्दीको अरेक पाईला मा पुर्ण विराम लागेपनि पुर्णविरामको अर्थ समात हुनु मात्र होईन नयाँ जिवनको सुरुवात पनि त हो नि त हजुर 🙏🏻😌
@@bimalamagar5651 पैसा हुने लाई मायाको कमि हुन्छ पैसा नहुने लाई पैसाको महतो हुन्छ सो यो केस्मा केटीलाई पैसा चाहिएको रैछ माया होइन । मनि भन्छु माया भन्दा पैसा ठुलो होइन तर के गर्नु अधिन्कास लेस हरु पैसा मै बिकेका छ ।
Namaskar dear kalyan dai, maya k ho tyo maya garne lai matra tha hunxa jo bhaye pani j bhye pani usko galti usle swikareki xe ma pani auta sirmanle ma huda hudai arkai budi bihe garera aklai basiraheki kt ho yo samajma kt manxe lai garo xa ajhai lagxa tyo kt lai xodera aunu bhayo bhane ma swikarxu bhanera baseki xu. Tesaile saknu hunxa bhane usko galti lai mafi diyera milera basnu hola 🙏🙏🙏
दुङ्गेल ji तपाईं त मेरो एसएलसी साल को2070 batch पो पर्नु भो चोखो माया ले संसार जित्न सकिन्छ तर दुनिया को कुरा ले माया दुःख मा पर्न सक्छ ❤️ As your wish😍
1 choti totiko nata lai again jodira basda har din tyoi kura le jagada hunxa ani hajur lai pani man ma yo arko sitw gai sakiko mero biswasha gat gariko vanira har pal man dukha xa ani paila ko jasto sacho prem man bata aaudaina brother... jasto lagxa malai chai .tara pani ramro sitw suchira matra agadi badnus. very sad story. 😭😭😭😭😭
यहि कथाको अर्को रुप । यहि कथाका मुख्य पात्र बिक्रम को आवाजमा सजिएको । मायाँ गर्नुहुने सबैले सुनेर सब्स्क्राइब गरेर उहाँलाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछू। ।।। यो च्यानल उहाको आफ्नै हो । th-cam.com/video/fhht6H9KK60/w-d-xo.html
माया मा गरिब धनि हुन्छ जस्तो लाग्दै बस हुन्छ त केवल माया मात्र दु ख सुख गरेर नै जिवन अगाडि बढाउनु पर्छ एक ले अर्को लाई साथ दियो भने अवश्य पनि सुख भईन्छ कहिलि पनि कसै प्रति विश्वास घात गर्नु हुदैन .. यहा दुई प्रेम प्रेमीका दु ख सु ख एक अर्कालाई बिश्वास गर्दै अगाडी बढेको भए पक्कै पनि धनी हुन्थे एउटा गाउको नमुना जोडी बन्थे माया को जीत हुन्थ्यो

फिर्ता नगरनुस किनकी अहिले शुरुमै छोडाछोड गर्नु राम्रो पछि छोरा छोरी भएर छुटनु परे तपाईको यो जुनीको ज़िन्दगी खेर जान्छ । एक चोटि होस या दुई चोटी यस्ता स्वार्थी मान्छेहरु सधै अबसर खोजिरहन्छ कहिले यस्तोको खेलमा फेरी सामेल नहुदा नै तपाईको भलो छ अरु त तपाईको बिचार भिर तिर कुदने गाईलाई राम भन्न सकिन्छ भने जस्तो 🙏🏻
माफी दिनुपर्छ तर त्यो माफीको लाएक छैने उ अरु संग गएर बसि अरु संग सुति कसरी दिनु माफी ? भाइ तपाईंको उमेर छ केही गरेर देखाउनुस उसको अगाडि उ पश्चताप मा बाँची रहोस् आजिवन भर

चाेरेर खाने बानि परिसकेकाहरूलाई चाेरी नखाए सम्म मन बुझ्दैन यस्ता धाेकेबाजहरू लाई पुनस्थान दियाे भने पछी पनि धाेका हुन्छ जानि जानि अाफ्नै खुट्टामा किन बन्चराे हान्नु ??
लभ यु डियर कल्यान सन्सार केटाले मात्र चिनेको हुन्न रैछ केटि पनि यति हरामी बनेर निस्किन्छन र त मलाइ केटिको सपोट गर्न मनैलाग्दैन यति घटिया हुन्छन कि सोच्न पनि सकिन्न रहेछ आखिर माया त माया होनि धन सम्पत्ती मात्र सबैथोक हैन नि यस्तो केटि को त जन्मकुनै आमाको कोख बाट नहोस लभ यु बिक्रम

Yadi tapaiko manle chaheko x vane Mafi dinus kinaki usko lagi duniya saga yakpalta ladai ladi saknu vayo galti sabaibata hunx jadaima koi saga rat katdaima kei hunna tara ulle pani tapaiko value bujna party but i like u tapai jasto sacho maya garne sayau yo duniyama vai diya

म त हजुरलाइ यसरी धोका दिएर पैसाको पछी पर्नेलाई फर्केर पनि नहेर्नुस भन्छु।।।पहिला होस नपाउने अहिले आएर फेरि सिन्दुर लगाउन भनेर खबर पठाएर हुन्छ र पहिला हजुर सङ्ग पैसाको कमि मात्र थियो मायाको थिएन।।अब बिर्सनुस पहिलाको कुरा अब नया जिबन राम्रो सङ अगाडि लैजानुस।।।
एक पटक बिश्वास घात गरिसकी भाइ अब पनि तेस्लाई स्विकार्नु भनेको थुकेको थुक चाट्नु हो तेसैले त्यो केटीको अगाडी रुप हैन इमानदार अनि असल केटी बिहे गर्नु पर्छ कि उस्लाई बित्त्राए देखि तिम्रो जिन्दगी मा एउटा एस्तो सुखी अनि सान्ती परिवार होस। अनि त्यो केटी लाई पस्चाताप होकि 7 जन्म सम्म तिम्लाई सम्झियोस
म अरब राज्य मा छु केहि मेरा साथि को पिडा यो भम्दा थोरै छैन छोडिदिनुहोस मित्र याद विर्सने कोशिश गर्नुहोस अव कठोर बन्नुपर्छ मेरो गाउ तिर काम गर्नु हुदो रहेछ
Bhai timro umer xa ramro saga padera feri aarko kt pauxau tens nagara jaba timro dukha ma timi lai satha diyena aba k dinthyo ra chorna bani lagiko bakri bani xoddaina baki timro bichar ho yadi maya lagxa vane hamle vanu k xara

एक नारि भएकाे नाताले भन्नछु! अन्यथा नलिनु हाेला! plz🙏एउटा सिङ्गाे ऐना र मन जब सिङ्गाे हुदा जति राम्राे हुन्छ । जब केही कारण वस त्याे ताेडिएर, टुटेर वा फुटेर जान्छ नि, तब त्यसकाे कुनै काम लाग्दैन। मन पनि त्यसतै हाे, त्यसैले हजुरले नया ऐना परयाेग गर्दा राम्रो र इ्सपस्ट अनुहार हेर्नमा त्यसले सहाेग गर्छ।।।।।।।।
💐भाई केटि हरु पाँच किसिमको हुन्छन् जहा मैले बुझेसम्म किनकि के छाेरा के छाेरि पढेर हुदैन भाई परेर अाउनु पर्छ अनि थाहा हुन्छ जिबन अनि पिडा केहाे ?? तिम्रो याे पिडामा म सहमत छु मेराे भाई किनकि म पनि मेराे कथा लेखेर पठाउने तयारीमा छु 😥😥तर केटीहरु चिनेर मात्रै बिहे गराै शबैमा अाभार ? 1)साेझाे केटा संग प्रेम गर्छन् ? 2)ईमानदार केटा सङ बिश्वास गर्छन् ? 3)आकर्षक केटा संग रमाउछन? 4)शिक्षित लाई भुलाउछन? 5)र अन्तिम मा जे जस्तोसुकै भयपनि धनि संग गयर बिबाह गर्छन् यो वास्तविक हो भाई??
यहि कथाको अर्को रुप । यहि कथाका मुख्य पात्र बिक्रम को आवाजमा सजिएको । मायाँ गर्नुहुने सबैले सुनेर सब्स्क्राइब गरेर उहाँलाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछू। ।।। यो च्यानल उहाको आफ्नै हो । th-cam.com/video/fhht6H9KK60/w-d-xo.html
अरुको जुठो खानु हुदैन ब्रो जतिखेर उस्ले पैसा देखि र त्यो केटातिर लागि अनि अहिले उस्लाइ समस्या पर्दा तिमिले किन हेर्नू पर्यो त्यो केटि जता पैसा देख्यो उतै जानेरहेछे तेइभयर त्यो केटिलाइ सुइकार नगरे हुन्छ अब

मलाइ हजुर को कथा सुन्दा सारै रुन मन लाग्यो उहाँ लाई हजुर ले अब नसुइकार दा राम्रो हुन्छ किनकि माया गर्ने मान्छे ले त जस्तो परिस्थितिमा पनि माया गर्छ उसले हजुर सङग धन भयन भनेर हजुर लाई छोडि फरि पनि छोड्न सक्छ हजुर ले आफनो मुटु लाई कति चोटि दुखाउनु हुन्छ बरु उसलाइ पायस्चितहुन दिनु

If you really love then you better accept her . Know she did lame mistake but does not mean your love died. In my opinion she understand your love now. Wish you best life ahead.
She made a mistake already she’s kind of selfish but as human you can think by cool mind. And this is your decision everything up to you god bless you.
हजुरले अब आमाको खोजीमा नयाँ जिबन साथि रोजेर जिबन को नयाँ यात्रा गर्नु सबैभन्दा राम्रो हुन्छ ।जस्ले,मायलाइ लत्यार धन को पछि लागिन तेस्तोलाइ सम्जेर आफ्नो जीवन बर्बाद नगर्नुहोस्
यहि कथाको अर्को रुप । यहि कथाका मुख्य पात्र बिक्रम को आवाजमा सजिएको । मायाँ गर्नुहुने सबैले सुनेर सब्स्क्राइब गरेर उहाँलाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछू। ।।। यो च्यानल उहाको आफ्नै हो । th-cam.com/video/fhht6H9KK60/w-d-xo.html
यो कथा मेरो गाउँकै भाइको हो। म भाइलाई भन्न चाहान्छु सपनालाई कहिल्यै पनि नस्वीकार्नु होस, किनकि धोखेबाज मान्छेले कहिल्यै पनि साचो प्रेमलाई बुझ्न् सक्दैन र बारबार धोका दिइरहन्छ्न। त्यसैले जिवनमा तपाईं संघर्ष गरेर धेरै अघि बढनुहोस जो धोखेबाजहरुले देखेर पश्चातापमा पुरै जिवन समाप्त होस।
कति चित्तबुझ्दो कुरा गर्नु भयो
Sahi vannu vayo
सहि कुरा गर्नु भयो बिनुता जि
नियमित स्रोता,दर्शक ❤️❤️❤️❤️ मन पर्ने कार्यक्रम 🙏🙏
डियर कल्यान को voice सुन्ने बित्तिकै जिन्दगीको अनुभूति नै बदलिन्छ र लाग्छ आखिर जिन्दगी भनेको के नै होर .......! Love you dear Kalyan 🌹🌹🌹
श्रीमती भनेको माया भनेको हरेक दुःख सुख मा साथ दिने हुनु पर्छ त्यै भएर एक चोटि छोडेर जानि ले फेरि पनि छोडदैन भन्ने के छ् र ! हजुर ले पनि अर्क्रो पाउनु हुन्छ !
Thank you dear kalyan Sir i'm alwash miss you dada Aaja voli Kina sorwthi xah yo duniya ma manxchhe haru
भाइ मन त सारै दुख्छ तर तेस्तो धोखेबाज लाई माफी दिनु हुन्न तेस्को अगाडि अर्को बिहे गरेर देखौनु भाइ be strong go ahead
हजुर र म हिडेकाे बाटाे यउटैरहिछ याे जिवनकथाले सारैरुवायाे
एक चोटी छोडेर जानेले फेरि सधै साथ दिन्छ्न भन्ने हुदैन हजुर😍😍😍😍
मेरो जीवन सँग जोडिएको कथा जस्तै रैछ यो कथा सुनेर मन रोयो मेरो पनि जीवन जसो तसो कटी रहेकोछ 😥😥😥😥😥😥😥😥😥
Suraj rai be strong me to same hajur
@@타파디벤 thank you 🙏🙏🙏🙏🙏
यस्तै हो हजुर पिडा एउटै ब्यथा एउटै । यो लिङ्क हेरिदिनुहोला उहि बिक्रम ढुंगेल को आवाज अनि सब्स्क्राइब पनि गरिदिनुहोला th-cam.com/video/4e6gmJb3ia4/w-d-xo.html
Hajur welcome to you hajur🙏🙏
एकचोटी आफ्नै मन लाई एकान्तमा सोधनुहोस् त्यो मनले तपाईलाई जवाफ दिने छ 😌😌किनकि हरुले त दिमागले सोचेर जावाफ दिने गद्छ्न र जिन्दीको अरेक पाईला मा पुर्ण विराम लागेपनि पुर्णविरामको अर्थ समात हुनु मात्र होईन नयाँ जिवनको सुरुवात पनि त हो नि त हजुर 🙏🏻😌
Malai अति मन parne dear kalyam mero katha
पैसा छ सन्सार छ !
पैसा छैन केही छैन !!
Testo hoin paisa vayr pani kasai ko maya xain vane paisa matr thulo nahudo rahexa
@@bimalamagar5651..."पैसा मात्र ठूलो नहुंदो रहेछ" तर पैसामा बिक्छन।
@@manojrai2566 hola tar malai ta paisa thulo lagdain
Paisa huni lai sarnsa hundo raixa sansar huni lai paisa. tara yaha life ma 2 nai chahindo raixa .kina ki yo 2 nai maile pani anuvap gari.😭
@@bimalamagar5651
पैसा हुने लाई मायाको कमि हुन्छ
पैसा नहुने लाई पैसाको महतो हुन्छ
सो यो केस्मा केटीलाई पैसा चाहिएको रैछ माया होइन ।
मनि भन्छु माया भन्दा पैसा ठुलो होइन तर के गर्नु अधिन्कास लेस हरु पैसा मै बिकेका छ ।
Namaste sabbai ma dherai barsa dekhi sudai aayako xu ma harek hapta sundai aako xu r time nmilera aaja sundaixu ..
बास्तबमा सम्बन्धहरु रगतले मात्रै बनेका हुदैनन्,भावना र आत्मीयताले पनि बनेको हुन्छ
जहाँ रगतको भन्दा प्यारो सम्बन्ध स्थापित हुन पुग्छ
❤️❤️
Namaskar dear kalyan dai, maya k ho tyo maya garne lai matra tha hunxa jo bhaye pani j bhye pani usko galti usle swikareki xe ma pani auta sirmanle ma huda hudai arkai budi bihe garera aklai basiraheki kt ho yo samajma kt manxe lai garo xa ajhai lagxa tyo kt lai xodera aunu bhayo bhane ma swikarxu bhanera baseki xu. Tesaile saknu hunxa bhane usko galti lai mafi diyera milera basnu hola 🙏🙏🙏
धन्यवाद हजुर 🙏🙏
Vai ko katha le akha rasayo yar...
My favourite dear Kalyan story💖😍
Paila j garnu VO salute bro tara aba swikarna vanekochai agoma ham falnu ho.
Thank you so much Dear Kalyan Dai..
Tapai jasto manxeko mayako layek xaina sapana himmaat rakhera agadi badnu hos dai yehi ho bastabik jindagi
मलाइ पनि आफ्नो जिन्दगी को कथा सुनाउने मन छ कता send गरु
Love is never is love from British Columbia Canada
थुकिसकेको थुकलाई फेरि चाट्नु हुन्न ब्रो
😘😘😘
Baunki chhori b.a garnu ab .testo lai bato ma hinda vetnu vayo vane pani thuker hidnu .tei ramro hoo .
@@nanuniraula3946
जस्को छोरी बिहे गरे पनि जिन्दगी भर साथ र माया गर्ने केटी बिहे गर्नु पर्छ । पैसा मा बिक्ने केटी होइन । तर के गर्नु पैसा नै ठुलो छ ।
Dear kalyan sunna navulnu hola🌺🌺🌺🌺
दुङ्गेल ji तपाईं त मेरो एसएलसी साल को2070 batch पो पर्नु भो
चोखो माया ले संसार जित्न सकिन्छ तर दुनिया को कुरा ले माया दुःख मा पर्न सक्छ ❤️
As your wish😍
सारै गार्हो हुन्छ हजुर आफुले माया गरेको मान्छेले यसरी धोका दिदा समालिनुहोस
लौ सुरु गरियो दाई❤️
Aba feri launa ramro naholaki brother ani ma dear kalayd ko big fan ho hai aru ko ko hunucha malai ta nikai man parcha ❤❤❤❤
1 choti totiko nata lai again jodira basda har din tyoi kura le jagada hunxa ani hajur lai pani man ma yo arko sitw gai sakiko mero biswasha gat gariko vanira har pal man dukha xa ani paila ko jasto sacho prem man bata aaudaina brother... jasto lagxa malai chai .tara pani ramro sitw suchira matra agadi badnus. very sad story. 😭😭😭😭😭
यहि कथाको अर्को रुप । यहि कथाका मुख्य पात्र बिक्रम को आवाजमा सजिएको । मायाँ गर्नुहुने सबैले सुनेर सब्स्क्राइब गरेर उहाँलाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछू। ।।। यो च्यानल उहाको आफ्नै हो । th-cam.com/video/fhht6H9KK60/w-d-xo.html
Life long lasting hunn...thkkeko thukk chatnu hunnn..brother dear kayad my feb......😍😍😍
Aavar hajur
मैले नि सुन्दै छु इटहरी बाट
माया मा गरिब धनि हुन्छ जस्तो लाग्दै बस हुन्छ त केवल माया मात्र दु ख सुख गरेर नै जिवन अगाडि बढाउनु पर्छ एक ले अर्को लाई साथ दियो भने अवश्य पनि सुख भईन्छ कहिलि पनि कसै प्रति विश्वास घात गर्नु हुदैन .. यहा दुई प्रेम प्रेमीका दु ख सु ख एक अर्कालाई बिश्वास गर्दै अगाडी बढेको भए पक्कै पनि धनी हुन्थे एउटा गाउको नमुना जोडी बन्थे माया को जीत हुन्थ्यो
यहि कथाको अर्को रुप । यहि कथाका मुख्य पात्र बिक्रम को आवाजमा सजिएको । मायाँ गर्नुहुने सबैले सुनेर सब्स्क्राइब गरेर उहाँलाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछू। ।।। यो च्यानल उहाको आफ्नै हो । th-cam.com/video/fhht6H9KK60/w-d-xo.html
फिर्ता नगरनुस किनकी अहिले शुरुमै छोडाछोड गर्नु राम्रो पछि छोरा छोरी भएर छुटनु परे तपाईको यो जुनीको ज़िन्दगी खेर जान्छ । एक चोटि होस या दुई चोटी यस्ता स्वार्थी मान्छेहरु सधै अबसर खोजिरहन्छ कहिले यस्तोको खेलमा फेरी सामेल नहुदा नै तपाईको भलो छ अरु त तपाईको बिचार भिर तिर कुदने गाईलाई राम भन्न सकिन्छ भने जस्तो 🙏🏻
माफी दिनुपर्छ तर त्यो माफीको लाएक छैने उ अरु संग गएर बसि अरु संग सुति कसरी दिनु माफी ? भाइ तपाईंको उमेर छ केही गरेर देखाउनुस उसको अगाडि उ पश्चताप मा बाँची रहोस् आजिवन भर
मलाई अति मन पर्ने डियर कल्याण मेरो कथा हजुर लाई नियमित सुन्छ युटुब मार्फत हरेक हप्ता को कथा हाल मलेसिया 🇳🇵🇳🇵/ 🇲🇾🇲🇾 बाट ....
मेरो आत्मिय मित्र को यथार्थ कथा आज मेरो मित्र यो सन्सार मा छैन तर उसको याद कहिले हराउने छैन धेरै धेरै सम्झना मेरो मित्र
होर हजुर के कारणले येस्तो भयो जान्कारी पाउन सकिन्छ र
Thank you sir to uploding in youtubee
I'm listening this programme since two decade continuously.It's my favourite programme.
Galti gare paxi galtiko sajaini vogna dinu parxa
Navai Tesle sap kura tahas nas banauxa
Tapai kamjor nahunu Usko agadi j hunxa vaggy ma lekheko hunxa
Ma vagwan sanga tapaiko khusi magdinxu
K garnu afno mutuma sajai rakheko manxe kahile hatauna sakidaina 💔💔😢😢😢😢😢❣
यहि कथाको अर्को रुप । यहि कथाका मुख्य पात्र बिक्रम को आवाजमा सजिएको । मायाँ गर्नुहुने सबैले सुनेर सब्स्क्राइब गरेर उहाँलाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछू। ।।। यो च्यानल उहाको आफ्नै हो । th-cam.com/video/fhht6H9KK60/w-d-xo.html
Laune na laune ta hajur ko ekxa ho sir but vanxa ne galti lai mafi dina sakne manxa nai sansar ko sabai vanda mahan person ho ray😊😊😊😊
त्यति धेरै माया गर्दा गर्दै धोका दिएर छोडेर जाने अब वास्त नगर्नुहोस् तपाईले ऐले स्विकार्नु भयो भने फेरि उस्ले भोलि त्यसरी नै धोका दिएर जान्छ ।
👍️
Ho hajur..... yahi ho mero channel herera subscribe garidinu huna anurodh garxu.... th-cam.com/video/m0uIDduVM1w/w-d-xo.html
Thank you Dear Kalyan🙏🙏🙏
Aafule man pareko Kahile aafo hudai I am now Canada. M every time sun xu all new
Sahi ho 👌👌
उसलाई बिर्सिएर नयाँ जिबन को सुरुवात गर्नु ह्जुर अब कहिले धोका हुदैन 🙏🙏
यहि कथाको अर्को रुप । यहि कथाका मुख्य पात्र बिक्रम को आवाजमा सजिएको । मायाँ गर्नुहुने सबैले सुनेर सब्स्क्राइब गरेर उहाँलाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछू। ।।। यो च्यानल उहाको आफ्नै हो । th-cam.com/video/fhht6H9KK60/w-d-xo.html
चाेरेर खाने बानि परिसकेकाहरूलाई चाेरी नखाए सम्म मन बुझ्दैन यस्ता धाेकेबाजहरू लाई पुनस्थान दियाे भने पछी पनि धाेका हुन्छ जानि जानि अाफ्नै खुट्टामा किन बन्चराे हान्नु ??
Miss you mero mutu dada
लभ यु डियर कल्यान सन्सार केटाले मात्र चिनेको हुन्न रैछ केटि पनि यति हरामी बनेर निस्किन्छन र त मलाइ केटिको सपोट गर्न मनैलाग्दैन यति घटिया हुन्छन कि सोच्न पनि सकिन्न रहेछ आखिर माया त माया होनि धन सम्पत्ती मात्र सबैथोक हैन नि यस्तो केटि को त जन्मकुनै आमाको कोख बाट नहोस लभ यु बिक्रम
Thanks dai
🙏🙏🙏
तपाई पहिलो हुनुभयो ।❤️
@@DearKalyanOfficial दा यो हप्ता एफएम मा राम्ररी आवाज आएको थीएन तेसैले प्रतिक्षा मा थिए
Namaste daju
naliyaun hos hajur🙏🙏🙏
जो आफ्नो आमा बाबा को भएन त तयो कसरी फेरि तपाईं को हुनछ त ,, कुकुर को पुछर मा जति नि घुउ लाउदा उसको पुछर कहिले सिधा हुदैन bro.. नया जिन्दगी सुरवा गरनु
यहि कथाको अर्को रुप । यहि कथाका मुख्य पात्र बिक्रम को आवाजमा सजिएको । मायाँ गर्नुहुने सबैले सुनेर सब्स्क्राइब गरेर उहाँलाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछू। ।।। यो च्यानल उहाको आफ्नै हो । th-cam.com/video/fhht6H9KK60/w-d-xo.html
Sarai man xoyo 😭😭😭😭😭
Mero channel join hununa hai... mero aawajma kehi sahitya haru xan th-cam.com/video/m0uIDduVM1w/w-d-xo.html
Yadi tapaiko manle chaheko x vane Mafi dinus kinaki usko lagi duniya saga yakpalta ladai ladi saknu vayo galti sabaibata hunx jadaima koi saga rat katdaima kei hunna tara ulle pani tapaiko value bujna party but i like u tapai jasto sacho maya garne sayau yo duniyama vai diya
Sunira xu greece bata
यहि कथाको अर्को रुप । यहि कथाका मुख्य पात्र बिक्रम को आवाजमा सजिएको । मायाँ गर्नुहुने सबैले सुनेर सब्स्क्राइब गरेर उहाँलाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछू। ।।। यो च्यानल उहाको आफ्नै हो । th-cam.com/video/fhht6H9KK60/w-d-xo.html
पहिलो पटक कमेन्ट् ।।
छोडेर जाने हरुलाई कहिल्यै फेरी accept गर्नु हुन्न धोका दिन बानी परेका हरु फेरी त्यही गल्ती दोहोर्याउछन् मेरो अनुभव 🌺🙏
Duniya paisama bikdo rahe xa... paisama sab thok xa. umer xa vaiko afno byawasta gare hun xa
from malaysia.
हैट भाई तेस्तो केटी स्वीकार्नु हुदैन 😕😕😕😟तेत्रो ठुलो धोकालाई माफी गर्नुहुन्न मेरो चै भनाई तर तपाईको बिचारहो तेति धेरै माया गर्नु हुदोरैछ
Nadnu hos maf vai 😭😭😭😭 hajur ko katha la man dhukho mero pni
यहि कथाको अर्को रुप । यहि कथाका मुख्य पात्र बिक्रम को आवाजमा सजिएको । मायाँ गर्नुहुने सबैले सुनेर सब्स्क्राइब गरेर उहाँलाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछू। ।।। यो च्यानल उहाको आफ्नै हो । th-cam.com/video/fhht6H9KK60/w-d-xo.html
मार्मिक कथा
म त हजुरलाइ यसरी धोका दिएर पैसाको पछी पर्नेलाई फर्केर पनि नहेर्नुस भन्छु।।।पहिला होस नपाउने अहिले आएर फेरि सिन्दुर लगाउन भनेर खबर पठाएर हुन्छ र पहिला हजुर सङ्ग पैसाको कमि मात्र थियो मायाको थिएन।।अब बिर्सनुस पहिलाको कुरा अब नया जिबन राम्रो सङ अगाडि लैजानुस।।।
Bala aaj sune time milayo ma niyamit sun sharota ho vai ak choti dhoka din manxe la sadhae ghat grx ab arko bihe grnu vai Umar x khi garer dakhaunu
म चाई हाल uaeबाट सुनिरहेकाे छु 😭😭😭😭😭
Euta pabitra prem ko kulammkhulla khilli udayki xe tyo kt le ....ab ko yug ma niswarth Maya garne manxe thorai vetinx ...pap dhuri bat karaux vanthe ho jasto lagyo...keep patience bro ...jivan lamo x ...chinta nalinus ....
एक पटक बिश्वास घात गरिसकी भाइ अब पनि तेस्लाई स्विकार्नु भनेको थुकेको थुक चाट्नु हो तेसैले त्यो केटीको अगाडी रुप हैन इमानदार अनि असल केटी बिहे गर्नु पर्छ कि उस्लाई बित्त्राए देखि तिम्रो जिन्दगी मा एउटा एस्तो सुखी अनि सान्ती परिवार होस। अनि त्यो केटी लाई पस्चाताप होकि 7 जन्म सम्म तिम्लाई सम्झियोस
Ab bisekai ramro hux feri pni xoder Jan sakxe
म अरब राज्य मा छु केहि मेरा साथि को पिडा यो भम्दा थोरै छैन छोडिदिनुहोस मित्र याद विर्सने कोशिश गर्नुहोस अव कठोर बन्नुपर्छ मेरो गाउ तिर काम गर्नु हुदो रहेछ
Good luck 👍👍
विर्सिदिनू उसलाई उ भन्दा चोखो माया गर्ने मान्छे हजुरको जिवन मा आउने छ एकदिन त्यस्ती विश्वास ghatti लाई फेरि फेरि सुएकरेरी ठूलो गल्ती नगर्नुस्
Bhai timro umer xa ramro saga padera feri aarko kt pauxau tens nagara jaba timro dukha ma timi lai satha diyena aba k dinthyo ra chorna bani lagiko bakri bani xoddaina baki timro bichar ho yadi maya lagxa vane hamle vanu k xara
यहि कथाको अर्को रुप । यहि कथाका मुख्य पात्र बिक्रम को आवाजमा सजिएको । मायाँ गर्नुहुने सबैले सुनेर सब्स्क्राइब गरेर उहाँलाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछू। ।।। यो च्यानल उहाको आफ्नै हो । th-cam.com/video/fhht6H9KK60/w-d-xo.html
एक नारि भएकाे नाताले भन्नछु! अन्यथा नलिनु हाेला! plz🙏एउटा सिङ्गाे ऐना र मन जब सिङ्गाे हुदा जति राम्राे हुन्छ । जब केही कारण वस त्याे ताेडिएर, टुटेर वा फुटेर जान्छ नि, तब त्यसकाे कुनै काम लाग्दैन। मन पनि त्यसतै हाे, त्यसैले हजुरले नया ऐना परयाेग गर्दा राम्रो र इ्सपस्ट अनुहार हेर्नमा त्यसले सहाेग गर्छ।।।।।।।।
💐भाई केटि हरु पाँच किसिमको हुन्छन् जहा मैले बुझेसम्म किनकि के छाेरा के छाेरि पढेर हुदैन भाई परेर अाउनु पर्छ अनि थाहा हुन्छ जिबन अनि पिडा केहाे ?? तिम्रो याे पिडामा म सहमत छु मेराे भाई किनकि म पनि मेराे कथा लेखेर पठाउने तयारीमा छु 😥😥तर केटीहरु चिनेर मात्रै बिहे गराै शबैमा अाभार ?
1)साेझाे केटा संग प्रेम गर्छन् ?
2)ईमानदार केटा सङ बिश्वास गर्छन् ?
3)आकर्षक केटा संग रमाउछन?
4)शिक्षित लाई भुलाउछन?
5)र अन्तिम मा जे जस्तोसुकै भयपनि धनि संग गयर बिबाह गर्छन् यो वास्तविक हो भाई??
यहि कथाको अर्को रुप । यहि कथाका मुख्य पात्र बिक्रम को आवाजमा सजिएको । मायाँ गर्नुहुने सबैले सुनेर सब्स्क्राइब गरेर उहाँलाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछू। ।।। यो च्यानल उहाको आफ्नै हो । th-cam.com/video/fhht6H9KK60/w-d-xo.html
अरुको जुठो खानु हुदैन ब्रो जतिखेर उस्ले पैसा देखि र त्यो केटातिर लागि अनि अहिले उस्लाइ समस्या पर्दा तिमिले किन हेर्नू पर्यो त्यो केटि जता पैसा देख्यो उतै जानेरहेछे तेइभयर त्यो केटिलाइ सुइकार नगरे हुन्छ अब
यहि कथाको अर्को रुप । यहि कथाका मुख्य पात्र बिक्रम को आवाजमा सजिएको । मायाँ गर्नुहुने सबैले सुनेर सब्स्क्राइब गरेर उहाँलाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछू। ।।। यो च्यानल उहाको आफ्नै हो । th-cam.com/video/fhht6H9KK60/w-d-xo.html
सपना अहिले कहाँ छे त भाइ?युरोपको पैसामा लोभीई छ धोकेबाज।अनि तपाईं कता हुनुहुन्छ अहिले?
Wow 🥺
यसरी एक पटक धोका दियर अर्कै सॅग हिडिसकेकी मान्छेको के भर।फेरी पनि त अरू सॅग डिडन सक्छे ।छोडनुस भाई यस्तालाई।
सहि भन्नु भो
Aba naya jindagi ko suruwat garda derae thik hunxa plz
यहि कथाको अर्को रुप । यहि कथाका मुख्य पात्र बिक्रम को आवाजमा सजिएको । मायाँ गर्नुहुने सबैले सुनेर सब्स्क्राइब गरेर उहाँलाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछू। ।।। यो च्यानल उहाको आफ्नै हो । th-cam.com/video/fhht6H9KK60/w-d-xo.html
सामाजिक चलन यस्तै छ जता पनि।
The man, myth and legend..
मलाइ हजुर को कथा सुन्दा सारै रुन मन लाग्यो उहाँ लाई हजुर ले अब नसुइकार दा राम्रो हुन्छ किनकि माया गर्ने मान्छे ले त जस्तो परिस्थितिमा पनि माया गर्छ उसले हजुर सङग धन भयन भनेर हजुर लाई छोडि फरि पनि छोड्न सक्छ हजुर ले आफनो मुटु लाई कति चोटि दुखाउनु हुन्छ बरु उसलाइ पायस्चितहुन दिनु
अब दुबारा सुइकार ना हुन्न दिल कसरि दुख्छ उसलाई
था भयो बल्ल
यहि कथाको अर्को रुप । यहि कथाका मुख्य पात्र बिक्रम को आवाजमा सजिएको । मायाँ गर्नुहुने सबैले सुनेर सब्स्क्राइब गरेर उहाँलाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछू। ।।। यो च्यानल उहाको आफ्नै हो । th-cam.com/video/fhht6H9KK60/w-d-xo.html
Waiting...
पाउनु मात्र नभएर गुमाउनु पनि मायाको परिभाषा हो मित्र
त्यसैले बाटो मोडेकै राम्रो हो भन्न चाहान्छु ।
यस्लाइ नसुइकार्नु हो स जस्ले साचो प्रेम को कदर गर्दैन उसैलाई फेरि किन फर्केर हेर्नु
Aafno ejet ko pani khel raakhnu parxa bro 😍😍
Garo xa jendagi
If you really love then you better accept her . Know she did lame mistake but does not mean your love died. In my opinion she understand your love now. Wish you best life ahead.
Balla Ayo
Na suikarnu dai testi aimailai 🙅
Ramro xa aruni halnuna
She made a mistake already she’s kind of selfish but as human you can think by cool mind. And this is your decision everything up to you god bless you.
nai nadinus mafi
हजुरले अब आमाको खोजीमा नयाँ जिबन साथि रोजेर जिबन को नयाँ यात्रा गर्नु सबैभन्दा राम्रो हुन्छ ।जस्ले,मायलाइ लत्यार धन को पछि लागिन तेस्तोलाइ सम्जेर आफ्नो जीवन बर्बाद नगर्नुहोस्
Thank u dear kalyan love u all your fan💕💕
Hain sir ab yakchoti hideko manchhe feri arko choti jadain vannu sakinna sir
sacho prem lae bujhna nasakne kta hos chahe kti hos maya prem ko nam ma kalang ko dhoke baj ho ab naya jiwan suru garda nai ramro hunxa
खुट्टा भए जुत्ता पाइन्छ मायाको महत्त्व नबुझ्नेलाई साथ दिनु हुन्न अर्को घर जम गर्नुहोस ।
Teslae birseko ramro vae
यहि कथाको अर्को रुप । यहि कथाका मुख्य पात्र बिक्रम को आवाजमा सजिएको । मायाँ गर्नुहुने सबैले सुनेर सब्स्क्राइब गरेर उहाँलाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछू। ।।। यो च्यानल उहाको आफ्नै हो । th-cam.com/video/fhht6H9KK60/w-d-xo.html
Testo kt lai swikarnu vaneko afno jindagi bigarnu ho.