बैंक प्रमुखदेखि रा.स्व.पा. का तालिम प्रमुख - अनिलकेशरी शाह | Tamasoma Jyotirgamaya | AP1HD |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ธ.ค. 2024

ความคิดเห็น • 183

  • @gokulbk241
    @gokulbk241 ปีที่แล้ว +39

    हो येस्तै बिग्या बिग्या ब्याक्ती रास्वपा मा आउनु पर्छ एकदम खुसी छु अनिल सर नमन 🙏🙏🙏🔔🔔🔔🔔

  • @raidarshan3347
    @raidarshan3347 ปีที่แล้ว +14

    मिडियाहरुले यस्तो-यस्तो मान्छे र नेताहरु र नयाँ सोच भएको पो ईन्टरभीयू लिईने त खालि पुरानो पाटिका उहीँ पुरानो सोच भएको नेताहरुको कति सुन्ने कुरा। यश प्रोगराम लाई धन्यबाद।

  • @MR.PULAMI
    @MR.PULAMI ปีที่แล้ว +72

    84 मा रास्वपालाइ भोट दिन्न भनेर सोच्नु पनि रास्ट्रघात गर्नु जस्तै हो असल देशभत्त नेपालि जनताले नेपाल आमा को मुहार फेर्न रास्वपा लाइ भोट दिनैपर्छ🇳🇵🔔🙏

    • @devendrakhadka
      @devendrakhadka ปีที่แล้ว +5

      Rsp jindawad❤

    • @diliplama1132
      @diliplama1132 ปีที่แล้ว +4

      सहि कुरो गर्नुभयो

    • @gurungkanxa9381
      @gurungkanxa9381 ปีที่แล้ว +2

      रास्वपामा प्रवेश गर्नु भएकोमा बधाई छ अनिल केशरी शाहा ज्यूलाई। मेरो पनि एक भोट पक्का, देशको नेतृत्वमा पुगोस देशको भबिष्य उज्वल होस। धन्यवाद्🙏👍️

    • @keshavbhatta4577
      @keshavbhatta4577 ปีที่แล้ว

      Tikaram sir khi

    • @sudipadhikari5638
      @sudipadhikari5638 ปีที่แล้ว +1

      No need American agent’s party. We need as a balen harka and hamal type of leader👍👍

  • @yubrajpandey3948
    @yubrajpandey3948 ปีที่แล้ว +10

    एक पटक जे जसो भए पनि रास्वपा लाई २०८४ सालको आम चुनावमा भोट गरि उठाउन नै पर्छ।।
    देश बनाउने भनेको बुझेकोले नै हो।

  • @anantalamichhane9689
    @anantalamichhane9689 ปีที่แล้ว +12

    अनिल केशरि शाह जुन अभिब्यक्ति दिनु भएको छ यस्ले थाहा हुन्छ रासपा को भबिश्य अती उज्ज्वल छ।। हामी जस्तो युवाहरुका लागि ठुलो आसाको केन्द्र मा छ रासपा।

  • @RudraNeupane
    @RudraNeupane ปีที่แล้ว +10

    How beautifully said "वहाँहरू ले यहाँ सम्म ल्याउनु भयो अब अगाडि हामीले लाने हो" almost cried literally

  • @gokulbk241
    @gokulbk241 ปีที่แล้ว +9

    आनन्द आयो आज अन्तरबार्ता हेरेर अनिल सर बिग्या हुनु हुन्छ 🔔🔔🔔🔔

  • @saruroka7554
    @saruroka7554 ปีที่แล้ว +8

    हजुर जस्तो सोच भएको र नेपाली जनताको लागि यति सोच भएको हामी नेपाली जो आज 55% घाममा पसिना बगाउँदै गर्दा मलाइ अलिकति पनि गर्मी महसुस भएको छैन । किनकि मैले मेरो छोराछोरिको भबिस्य को रासपा हो भनेर कलपना गरेको छु जय नेपाल जय घण्टी हजुरलाई शुभकामना 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @karkidai4387
    @karkidai4387 ปีที่แล้ว +5

    बल्ल आशा जाक्दै छ अब ।।।देस हाम्रै युग मा बदल्नु छ।द्गेरै बधाई तथा शुभकामना अनिल सर तपाई लाई

  • @purusgauravmanandhar9971
    @purusgauravmanandhar9971 ปีที่แล้ว

    आदरणीय अनिल शाह बारे र उहाँलाई भन्नु पर्ने केहि कुराहरु : सबभन्दा पहिले अनिलजीले रा स्व पा मा जोडिनु भएकोमा धेरै धेरै बढाई र साथै कता कता अब देशमा केही हुन्छ भन्ने बिश्वासको वातावरण को आभास भै रहेको छ र साथै सो विश्वासलाई विश्वासघात हुँदैन भन्ने पनि बिश्वास लिएको छु । मलाई अनिलजी को हरेक अन्तर्वार्ता तथा भनाईहरु सबै प्रेरणा दायक लाग्छ र म बारबार बिहानी सैरमा समेत उनको यी अन्तर्वार्ता हरू तथा Motivation speech हरु सुन्छु जस्ले मलाई एक किसिमको ऊर्जा दिन्छ। हामी ले धेरै नेताका रमाईला आश्वासन मात्र पाएका छन्, कमसेकम तपाईँ लगायत तपाईँको रा स्व पा का सबै सदस्यहरू बाट अब चाहिँ केहि आशा लिएका छन क्रिपया यो आशा तथा बिश्वास र सपनालाई नतोडिनुुहोला । धन्यवाद ।

  • @krishnaxettri4086
    @krishnaxettri4086 ปีที่แล้ว +10

    महान ब्याक्ति रा स्व पामा आउदा एउटा घरको पिलर थपियो 🔔🔔🔔🙏🙏🙏

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 ปีที่แล้ว +2

    पत्रकार सारै शालिन लागो । प्रश्न सोधिसकेपछि शालिनतापूर्बक सुन्न सक्ने ।
    पत्रकार यस्तो हुनु पर्छ ।
    अरुले पनि शिक्षा लिउन यिनबाट

  • @nikeshsejuwal7388
    @nikeshsejuwal7388 ปีที่แล้ว +10

    अरू हेरेउ पटक पटक रास्वापा हेरउ एक पटक मिसन 84 जसरि पनि सफल पार्नु प्रर्छ सबैलाई धेरै धेरै सुभकामना🎉 जय देश जय घन्टि🛎️

  • @PawanKumar-nv5ss
    @PawanKumar-nv5ss ปีที่แล้ว

    वा वा भन्न लायक हुनुहुदो रहेछ अनिल सर धेरै राम्रो अन्तरबार्ता 2 चोटि हेरे अझै मन बुजेन तपाई जस्तो मान्छे राजनीति मा आउनु भयो मनमा खुशी छायो । तर टीका राम जि सग अन्तरबार्ता हुनुपर्ने थियोे ।

  • @skumartamang5112
    @skumartamang5112 ปีที่แล้ว +2

    ❤❤कुराकानी अत्यन्तै राम्रो लाग्यो🎉🎉कुराकानी भए झैँ यहाँले आँट्नु भएको सबै राम्रो होस्।साँच्चै देशभक्त नेपालीको रूपमा यहाँको नाम उच्चारण होस् हार्दिक धन्यवाद सहित शुभ कामना।२०७९ को चुनावमा त भोट हाल्न पाएन तर २०८४ को पालिमा सकेसम्म नेपालमै फर्केर भोट हालौंला कि त हामीले बिदेश बाट नै भोट हाल्ने अवसर पाइएला भन्ने इच्छा चाहाना कामना।❤❤🎉🎉

  • @aakashpunofficial8081
    @aakashpunofficial8081 ปีที่แล้ว

    आहा कस्तो सतिक र स्पष्ट तर्कहरू।
    जय घन्टी। 🔔🙏

  • @BinodThapa-vk9yg
    @BinodThapa-vk9yg ปีที่แล้ว +3

    बल्ल आज यो इन्टरभ्यु पूरा हेरियो मज्जा लाग्यो,हो यस्तै नया नया सोच भएका ब्याक्ती हरुआउनु पर्यो राजनीति मा 🙏🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🔔🔔🔔🇳🇵🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏जय घण्टी ।

  • @sudarshanbhatta6444
    @sudarshanbhatta6444 ปีที่แล้ว +2

    सुभकामना🙏🇳🇵🔔

  • @khilbahadurtamang8080
    @khilbahadurtamang8080 ปีที่แล้ว +2

    salute धेरै राम्रो बिचर सर्🇳🇵🇳🇵🥀🙏🙏🙏🔔🔔🔔🔔

  • @gurungbina
    @gurungbina ปีที่แล้ว +2

    अनिल सरको ईन्टरभिउ हेरेपछी अझ ईनेरजी थपीयर आयो। मैले पनि ऋण लगानी गरेर डुबाउन होईना सहयात्री बनेर सहयोग गर्न सकिएला भन्ने सोचेर आफुने सकेको रास्वापा लाई समर्थन गर्ने प्रतीबद्दता लिएको छु।

  • @ramsharandulal827
    @ramsharandulal827 ปีที่แล้ว

    तपाइँ जोडिनु भयो जसमा हामी धेरै खुसी छौ। जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔

  • @MahendraKoirala-uw8pm
    @MahendraKoirala-uw8pm ปีที่แล้ว

    आफैमा एउटा राम्रो पारिवारिक पृष्ठभूमिबाट आफुलाई सफलताको मानक बन्नु भएका पूर्व बैँकर सिइओ अनिलकेशरी शाहसङ्ग बडो सकारात्मक , प्रेरणादायी अन्तर्वार्ता , उहाँको अनुभव सफलताले राजनीतिलाई देश र विदेशमा रहेकाहरूको सपना साकार बनाउन एकमुष्ट योगदान पुगोस् - बधाई साथै शुभकामना ।
    यहाँको पछिल्लो प्रश्न बडो मार्मिक र सान्दर्भिक छ , आफ्नो सर्वस्व सम्पत्ति लगानी गरेर , बैँकबाट लोन लिएर रातोदिन घामपानी , हावाहुरी , वर्षा , धुलोमुलोमा शारीरिक मनसिक रूपले खट्ने उद्यमी व्यवसायी जसले धेरैलाई भोलि त होला भनेर रोजगारी दिएको छ तिनको अवस्था प्रेम आचार्यको हुने अनि वातानिकूलित किटिक्क लक्जरियस भवनमा बस्ने अनि पिज्जा बर्गरमा रमाउने , आफ्नो सवारी साधनमा हिंड्नेहरू अनि त्यो संस्था नाफामूलक हुने , उद्यमी आत्मदह गर्नुपर्ने आजको अवस्था बिडम्बनापूर्ण छ र यस्को जवाफ त्यति सटिक भएन अमूर्त रह्यो।समग्रमा राम्रो सुन्दर प्रेरणादायी प्रस्तुति ।

  • @kcbharat5749
    @kcbharat5749 ปีที่แล้ว +6

    यस्तो यस्तो मान्छे हुँदा पनि कस्ता चोर हरु लाई हामी ले नेता भन्नु पर्ने
    आशा छ तपाईँ ले भनेको कुरा काम मा परिणत होस

  • @arfic622
    @arfic622 ปีที่แล้ว +10

    Very positive, very inspiring, experienced, educated, humble, satisfied, decent, enthusiastic and a true human being is Anil Kesari. RSP and Lamichhane team should value this ASSET and treat him with all respect. His entry shouldn’t just be a cosmetic factor. The party should extract a lot of valuables from him. Good luck.

  • @narendrakesharkhanal7961
    @narendrakesharkhanal7961 ปีที่แล้ว +3

    मलाई पनि रास्वपाले आकर्सित गर्यो धन्य हो ।

  • @danbahadurthapa701
    @danbahadurthapa701 ปีที่แล้ว

    धेरै राम्रो क्षेमाता छ

  • @albertdevaka1588
    @albertdevaka1588 ปีที่แล้ว +4

    उच्च सम्मान अनिल केशरी शाह प्रती ।

  • @aryaldinesh
    @aryaldinesh ปีที่แล้ว

    पाहुना, प्रस्तुति र सन्दर्भ सबै उत्कृष्ठ लाग्यो

  • @narayanbohara4824
    @narayanbohara4824 ปีที่แล้ว

    अक्षयता , अबिर , केशरी , चन्दनको मिश्रण रास्वपा मै भय पछि जनताको अभिमत ८४ मा पुर्ण बहुमत 🙏🔔🇳🇵

  • @purnachhetri4511
    @purnachhetri4511 ปีที่แล้ว +16

    He is the only a man who can lead the nation and his party in a progressive track and I truly believe he will definitely do it as well he is my all time favorite person ❤❤❤❤ congratulations sir🙏🙏🙏🙏🙏🙏🙏🙏💕

  • @rose-ye6wq
    @rose-ye6wq ปีที่แล้ว +2

    जय रासोपा ❤❤❤

  • @hemrajawasthi2074
    @hemrajawasthi2074 ปีที่แล้ว

    थप आशा जगायको छ यस्तै बौद्धिक व्यक्तिहरू एकत्रित भइ नेपाल र नेपालिको उज्वल भविस्य सुनिश्चित गर्नु पर्छ ।

  • @Man-og4fi
    @Man-og4fi ปีที่แล้ว

    रास्वपा पार्टी हमि आशवदी छौ 🔔🔔🇳🇵🇳🇵

  • @narayangautam9190
    @narayangautam9190 ปีที่แล้ว

    सलाम अनि सम्मान अनिल केसरी साह्🙏🙏🌹तपाईंको सोच फुलोस फलोस्🙏🙏

  • @ramanpokharel1521
    @ramanpokharel1521 ปีที่แล้ว

    अन्तर्वार्ता .धेरै राम्रो अनिल सर

  • @jayakrishnapoudel8500
    @jayakrishnapoudel8500 ปีที่แล้ว +5

    Heart touching ! Thank you Anil sir.

  • @nirojkatuwal2885
    @nirojkatuwal2885 ปีที่แล้ว

    सन्सार बदल्नु छ सुरु आफै बाट गर्नु छ!
    २०८४ घण्टीमय होस सबैलाइ
    शुभकामना!🔔🔔🔔

  • @sumandhamala8514
    @sumandhamala8514 ปีที่แล้ว +3

    यस्तै विषय विज्ञहरुको खाँचो छ रास्वपामा।

  • @sabinojha8460
    @sabinojha8460 ปีที่แล้ว +1

    पुरानो कार्यक्रम प्रस्तोता भन्दा नया कार्यक्रम संचालक को प्रस्तुति बढि मन परो।
    keep it up

  • @raipuma2779
    @raipuma2779 ปีที่แล้ว +1

    Dherai ramro soch bichar ❤️❤️

  • @rohitdeuja
    @rohitdeuja ปีที่แล้ว +6

    All the best to you and your party .

  • @shobhakatuwal4732
    @shobhakatuwal4732 ปีที่แล้ว +1

    Jay RSP and best wishes for mission 84 ❤❤

  • @pradeeps929
    @pradeeps929 ปีที่แล้ว

    निकै यस्को कुरा सुन्दै आको थिए ,inspiration ,idea नि मानेको हो तर आज थाहा हुदैछ ,यस्तो मुला vision🎉मा बिश्वास गरेकोले पछुतो हुदैछ।रबि र तिमि उस्तै हो, आवरण मात्रै publicity कसरी पाइन्छ , चलाख छौ , मेहेनत र ईमानदार तिमरु तिमिरु को कारणले पछाडि परेको छ।

  • @Lovely-sharma411
    @Lovely-sharma411 ปีที่แล้ว

    Dherai ramro garnu vayo sir

  • @baburamkharel2276
    @baburamkharel2276 ปีที่แล้ว +1

    Great!

  • @indraprasad5240
    @indraprasad5240 ปีที่แล้ว

    Malai ati nai man paro hjr ko choch sir keeping up m aasha garchu ke chadai afnai desh ma farkera r.s.p. ma lagera desh ko sewa garna pau your my hero anil sir❤🎉❤❤❤❤❤🎉❤❤🎉🎉❤

  • @mnramoktan2378
    @mnramoktan2378 ปีที่แล้ว +5

    Always support RSP👍👍👍🔔🔔

  • @ThakuriRocks13757
    @ThakuriRocks13757 ปีที่แล้ว

    तपाईं जस्तो व्यक्तित्व रास्वपामा आउनु भनेको २०८४ मा २ तिहाई पक्का भयो ❤ जय रास्वपा

  • @devrajrai692
    @devrajrai692 ปีที่แล้ว

    Well come to RSP बिश्वास छ ईमान्दारिता तपाईं मा छ जय देश जय घन्टि

  • @everesthill4178
    @everesthill4178 ปีที่แล้ว +3

    Perfect thought - positive think - a great leading person.

  • @ShibaHello-nh1fl
    @ShibaHello-nh1fl ปีที่แล้ว

    मैले मेरी आमाको सेवा गर्दै छु भनेर लागौ नेपालकाे छोरा छोरी हो भनेर चिनिने गरि बफादार भयर काम गर्नु पर्छ मज्जा आयो वार्तामा विचार राम्रो काम हेर्छौं 10वर्ष को समय दिन्छन सबैले रा स पा लाई त्यस पछि फेरि मूल्यांकन हुनेछ

  • @yakka8915
    @yakka8915 ปีที่แล้ว +1

    नमन सर 🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prajapatipandey2599
    @prajapatipandey2599 ปีที่แล้ว

    कार्यक्रम प्रस्तुत गर्ने शैली अत्यन्तै मीठो अनि प्रखर लाग्यो

  • @sanjayshrestha6268
    @sanjayshrestha6268 ปีที่แล้ว

    यो अन्तरबार्ता हेरिसकेपछि अझ चर्को आवजमा घण्टी बज्यो

  • @Advanture3
    @Advanture3 ปีที่แล้ว +1

    Wow wow wow wow Desh Ra janata prati yeti dherai chinta bhako 1 kushal byaktitwo ko b4 sunera mero maan prashanna bhayo . Wish you best of luck . ❤🔔🙏

  • @sameerghimire786
    @sameerghimire786 ปีที่แล้ว

    Aja ko interview herera man nai आनन्द भयो ❤😊

  • @prakashgiri978
    @prakashgiri978 ปีที่แล้ว +1

    जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @chhatraluitel4850
    @chhatraluitel4850 ปีที่แล้ว +2

    Great..Anil sir🙏🔔

  • @tilabahadur1384
    @tilabahadur1384 ปีที่แล้ว +1

    Heart touching......

  • @jagatbahadurkc6356
    @jagatbahadurkc6356 ปีที่แล้ว

    100%right anil sir jay ghanti

  • @jamanbist6436
    @jamanbist6436 ปีที่แล้ว +1

    कपडा, जुत्ता चप्पल, गाडी र मोबाइल फोन जस्ता अनेकौं उपयोग हुने सामग्रीहरू पुरानो भयो भने नयाँ किन्छौ। त्यसैले पुराना नेताहरु र तिनका दलहरूलाई बिगत३०बर्बदेखि पटकपटक जिताउने जनताहरुले परिवर्तन हुनुपर्छ।

  • @balakatwal6060
    @balakatwal6060 ปีที่แล้ว

    यस्तै मान्छे हरु छहिन्छ हाम्रो देश्को राजनीतिज्ञ हरु❤

  • @birendramalla6072
    @birendramalla6072 ปีที่แล้ว

    Salute sir 🙏 you are hero Nepal ko future.

  • @bikashthapa9383
    @bikashthapa9383 ปีที่แล้ว +2

    तमसोमा ज्योतिर्गमय सो दुई जनाले चलाउनु हुन्छ कारण के होला जान्न मन लाग्यो।

  • @kamalbaniya2364
    @kamalbaniya2364 ปีที่แล้ว

    अत्यन्त गर्व लाग्यो हजुर पनि रास्वपा प्रबेश गर्नु भएको मा । कुनै दिन हजुर जस्तो व्यत्तित्व सगं भेट होला न होला । भेट भएछ भने मन गर्विलो हुनेछ ।आज सम्म बैक बनाउनु भयो बैकलाई अर्वै अर्व कमाउनु भयो होला अब यो देश का लागि गुन लगाएर देखाई दिनु होला ।

  • @dinanathchalise3965
    @dinanathchalise3965 ปีที่แล้ว +1

    Welcome Rastriya Swatantra party RSP 🔔🔔🔔🔔🔔 hajurko bichhar mahan chha

  • @Man-og4fi
    @Man-og4fi ปีที่แล้ว

    Good job

  • @laxmilaxmi9230
    @laxmilaxmi9230 ปีที่แล้ว

    Best wishes

  • @rameshworneupane8649
    @rameshworneupane8649 ปีที่แล้ว +1

    vibrant answers without prejudice to anyone

  • @omprakasholi1175
    @omprakasholi1175 ปีที่แล้ว +4

    सर ,you are one of the best and best persion for me and to all,तर सर हजुरलाइ नराम्रो नहोला म केही भन्छु है, खासमा तपाईं लगाएत अरु 12भाइ पत्रकार,केहि बौद्धिक ,केही थान झोलिझ्याम्टे मनुस्यहरुलाइ रवि राजनितिमा आयको मन नपरेको जस्तो लाग्छ र तपाइहरुलाइ राजनितिक,subjective बहस भन्दा खाली रबिको नाम नजोडी खायको नपच्ने भयो ,र पाइहरुले कहिले पनि यो कसरी अगाडि बढ्छ,योजना के, राजनितिक यात्रा कस्तो छ भनेर कहिले सोधिएन ,त्यत्रो रबिलाइ अप्ठ्यारो परेको बेला सान्तोना दिनुको सट्टा झन नुनचुक छर्की रहनु भयो ,म रबिको पार्टिको होइन तर मलाइ निकै मन दुखेको हो कि रबिलाई यत्रो दुनिया लागेर किन खेदिराछन ,रबिले कस्को केखाइदिएको थियो?र रबिलाइ अन्याय गरेर न्याय कस्लाइ मिल्यो भनेर?उम्रीन नपाउदै यसरी कुनै बिरुवालाइ कुल्चिन थालियो भने तपाइहरुलाइ पाप लाग्छ सर,

  • @tilakrai9490
    @tilakrai9490 ปีที่แล้ว +2

    Best wishes to all RSP team 🙏🏻🙏🏻

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 ปีที่แล้ว +1

    कुनै पार्टीको नजिक हुने भन्दा स्वन्त्र बनेर बस्ने व्यक्ति नै महान् हुन्छ | अनिल केसरी शाह जस्तो व्यक्ति यसरी पार्टीको नजिक रहनु राम्रो लागेन |

  • @Santoshchhetri378
    @Santoshchhetri378 ปีที่แล้ว

    Thank you sir for joining RSP 🔔 🛎️ strong 💪 team

  • @chinmagar8520
    @chinmagar8520 ปีที่แล้ว +1

    तपाईं र रासपालाइ बधाई

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 ปีที่แล้ว +1

    आफ्नो छोरा छोरी चै बिदेश पठाउने । अरुलाइ चै यहि बस्नु पर्छ भन्ने ।
    उदाहरण आफु बन्नु पर्छ र अरुलाइ अर्ति उपदेश दिनु पर्छ अनि सुहाउछ ।

  • @laxmansatyal7582
    @laxmansatyal7582 ปีที่แล้ว

    Saha sir lakh lakh jeo

  • @nirajacharya5902
    @nirajacharya5902 ปีที่แล้ว

    good luck sir 🔔 🔔

  • @arjunkatuwal
    @arjunkatuwal ปีที่แล้ว

    कुरा राम्रो नै हो .... तर आफ्नी छोरी देश न आइज भन्नु हुन्छ भने तपाइँ देश छोड्नुस |
    जय nepal❤
    म ने का को कार्यकर्ता ...

  • @funnh-clip44salltime
    @funnh-clip44salltime ปีที่แล้ว +1

    Excellent Politician ❤❤

  • @thapadil8033
    @thapadil8033 ปีที่แล้ว

    Jaya ghanti❤❤❤

  • @tikarmbk277
    @tikarmbk277 ปีที่แล้ว +1

    जयघण्टि❤❤❤

  • @khelbastola3063
    @khelbastola3063 ปีที่แล้ว +1

    Again one great person joined this party happy to see you.🙏🙏🙏🙏🙏

  • @bikashthapa9383
    @bikashthapa9383 ปีที่แล้ว +1

    अनिल केसरी जस्तो बौद्धिक बेक्तित्व रा स पा को प्रशिक्षण हुनु गौरब को कुरा हो,
    लाग्छ उहाबाट राम्रो नेता हरु को जन्म हुन्छ ।

  • @binoduprety2596
    @binoduprety2596 ปีที่แล้ว

    best of luck 🔔🔔🔔💪🇳🇵🇳🇵

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi ปีที่แล้ว

    my goodness 🔔🔔❣️🔔🔔

  • @RiteshBudhathoki-tr9tl
    @RiteshBudhathoki-tr9tl ปีที่แล้ว

    Jaye ghanti 🎉🎉🎉

  • @tikakarki2527
    @tikakarki2527 ปีที่แล้ว +1

    Bahumat lyaaunu parxa ani matra kam garna sajilo hunxa.. alpamat le desk ra janat ko chaahaana pura garna sakidaiina.all the best Anil sir

  • @dineshbhandari2964
    @dineshbhandari2964 ปีที่แล้ว +1

    best speech

  • @tejyasmalimagar2084
    @tejyasmalimagar2084 ปีที่แล้ว

    🙏🙏🙏Jay RSP Jay ghanti 🔔🔔🔔Jay Nepal 🇳🇵🇳🇵🇳🇵

  • @khimmagar8574
    @khimmagar8574 ปีที่แล้ว

    Good job 👍👍👍👍

  • @LalBudha-b8s
    @LalBudha-b8s ปีที่แล้ว

    Great man

  • @avishekpandey4477
    @avishekpandey4477 ปีที่แล้ว +1

    पार्टिको आवरणमा राजनितिगर्ने र स्वतन्त्र र निश्च्पक्ष हिसाबले राजनितिलाइ नबुझ्नेहरुको हिसाब किताबले कुनै माइने राख्दैन।

  • @pratikbhattarai8207
    @pratikbhattarai8207 ปีที่แล้ว +4

    How do you know a party is vibrant and leaning towards delivering to the wellbeing of Nation- when a successful person like this finds a space to deliver their vision and energy towards goodness of everyone.

  • @meromayaa68
    @meromayaa68 ปีที่แล้ว

    Jay ghanti wa kasto ramro buchaar

  • @harisubediofficialyoutubec7
    @harisubediofficialyoutubec7 ปีที่แล้ว +1

    अनिल सर को कुरा सुन्दा २०८४ मा मैले भोट रास्वपा लाई भोट हालिन भने मैले पनि एउटा अपराधिक काम गरे भनेर गिल्टी फिल हुने महसुस गरे

  • @excelknowledgehub
    @excelknowledgehub ปีที่แล้ว

    प्रस्तोता को नेपाली शब्दको लय र छनोट राम्रो भएन । नेपालि सब्द प्रयोग गर्ने तादम्यता मिलेको छैन पटक पटक चिप्लिएको छ अङ्ग्रेजी शब्द मिसिएको छ । आगामी दिन सुभ र सुधारक होस् शुभकामना ।

  • @kpkokurakani5906
    @kpkokurakani5906 ปีที่แล้ว +1

    आशाकाे केन्द्र अनिल शाह

  • @davidrabinson6743
    @davidrabinson6743 ปีที่แล้ว +2

    intellectual person quality interview👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍

  • @gurunggom246
    @gurunggom246 ปีที่แล้ว

    Jay Nepal jay ghante Agrim badhai chha

  • @sagarpaudel5321
    @sagarpaudel5321 ปีที่แล้ว

    अहम अनि दम्भ देख्दा अचम्म लाग्यो यिनको विश्लेषण 🤔