वालेन शाहजीको कामको तारिफ गर्न पाउँदा सार्है आनन्द आउँछ । विगतका मेयरहरू आए भत्ता खाए सम्पती कमाए विदा भए । वर्तमान मेयर आए शहर सुन्दर, स्वच्छ र हराभरा बनाए । जय वालेन शाहजी🎉🎉🎉🎉
अति खुशी लाग्याे, संबादका लागि ठुला ठुला मान्छे ल्याउनु भन्दा यसैगरी जनतासँग जाेडिएका साना साना मान्छेसँगकाे संवाद गजब लाग्छ मलाई, नेताका कुरा सुन्न देख्न हेर्न छाेडेकाे धेरै भयाे ।
पत्रकार महोदय तपाई यसरीनै फिल्ड मा गएर यस्तै सफा नियत भयका राजु दाई जस्तै देशको हित चाहने हरूको कार्यलाई सु सूचित गर्नु होला अनि देशका ठुला ठुला नेताहरुले आफ्ना आफ्ना मिडीया र पत्रकार पालेर बसेको हुँदा देश आज डुब्न लागेको हाे यस्तो गर्नु नैं देशको अस्तीत्व मेटाउने दिशा हाे यस्ताे नहोस।।।जय बा लेन दाई जय देश जय हिमालय
मेयर प्रतीको विश्वास र उनको लगनशीलतालाई जसरी उच्च आदर गनॅु भयो , अती नै संमान छ । हाकीमै नै हो देश वनाउने र विगारने , सधैं नै वहालाई साथ दिनु हुने छ भन्ने हर नेपालीको आसा छ । “ पसुपतीनाथले यहा र यहाको टिमको सधैं नै रक्षा गरुन् “ ।
बालेनले काठमाडौं सबै र बिशेष गरी दरबारमार्ग सिंगार्दैछन् राजाको स्वागतमा अनि भारतलाई भन्दैछन् तिमीहरुको सहयोग बिना नैं हामी राजतन्त्रको चलचित्र देखाउनेंछौं नेपाली जनतालाई। हार्दिक शुभकामना।
म पनि साउदिमा गाडि चलाउछु यहाँको सिस्टम सारै राम्रो छ नेपालमा पनि गाडि रोक्ने ठाउँ ठाउ ठाउमा तोक्दिनु पर्यो यदि जथाभावी रोकछ भने जरिवाना तोक्नुपर्यो रकम पनि अलि धेरै तोक्नु पर्छ फोहोर गाडिबाट जथाभावी फ्याक्नु भएन यस्मा पनि जरिवाना तोक्नुपर्छ यहाँ एक सय पचास रियल देखि पाच सय रियाल सम्म छ यस्तो गर्यो भने आफै कन्टोल हुन्छ
हामी व्यवस्थापन चै सुन्दर होस भन्ने चहान्छौं तर नियम पालना गर्ने तर्फ कसैको चासो देखिदैन ! जबसम्म नागरिक अनुशासित हुदैनौं तबसम्म यस्तै भद्रगोल नै रहन्छ !
Bhokayeko bela bhojan payeko jasto , tirkhayeko bela pani payeko jasto bhayo yesto ramro manche haruko jasto kam testai kura , jasto kura testai kam 🫡 🫡🫡🫡cha Balen Sir, Raju Sir hajur haru ra hajur haruko team lai
Good on you sir. God bless you. Please make a helpline account for all Kathmandu people whoever wants to donate money can transfer for the development of Kathmandu valley. Plantation program, river clean program, clean Kathmandu valley, and secure Kathmandu valley.
Patak patak, Indian's haru ko, bhaugolik, Raajnitik Sanskritik Atikraman bhai raheko chha. Tyasko birodh garnai parchha. Kathmandu Metropolitan City ko Nirnaya ma sahayog ra samarthan gardachhu 🙏🙏🙏 Tapai le ni ?
Manau, Rajunath jee Balen Shah hun. Suresh jee le Balen jee sanga interview ko lagi time paunu bhayena jasto cha! As these questions to the mayor, not his staff if you want to get KMC's authentic strategic plans.
ab Balenlai yo programme ma lyaune bhaneko testai ho. Uhi unko kama ma sath dineharu matrai yesto karyekram ma aune hun. Balen bhaneko euta officeko CEO jastai hun, aba afno kam dekhauna kun chahi afisko CEO mediama aayera interview diraheka hunchan ni. Balenko interciew dekhna ta unko sthaniye chunabko Campaignko belama matrai ho. tehi interview herera thaha huncha ki Balen is actually doing as per his vision.
अन्तरबार्ता त यस्तो होस ! बोल्दा कति बिबेक पुर्याउनु भएको ! जय होस !
Video shoot garne angles mann paryo.. ani prasna haru ra prasna sodhne tarika pani ramro xa..
हाम्रो सान हाम्रो मान सर राजुनाथ र हाम्रो मेयर साबलाई सम्मान छ , तपाइहरु हाम्रो नेतृत्व हो। अब देश बन्छ भन्ने आश छ।
वालेन शाहजीको कामको तारिफ गर्न पाउँदा सार्है आनन्द आउँछ ।
विगतका मेयरहरू आए भत्ता खाए
सम्पती कमाए विदा भए ।
वर्तमान मेयर आए शहर सुन्दर, स्वच्छ र हराभरा बनाए ।
जय वालेन शाहजी🎉🎉🎉🎉
Huge respect to this man
Keep it up
We are with u
हजुर लाई फेरि पर्दा मा देख्न पाउँदा ज्यादै खुशी लागेको छ सुरेश सर❤❤❤❤
सुन्दा पनि क्या आनन्द आयो❤😊
महानगरको राम्रो काम जय बालेन जय बालेनको टिम जय नेपाल 🇳🇵
मलाई चाहिँ आजको प्रस्तुति यात्री को भन्दा धेरै स्तरीय लाग्यो
अन्तर्वार्ता भनेको सबैले बुझ्ने हुनु पर्छ न कि सबै भन्दा गरुँगा शब्दहरुको व्याकरण
अति खुशी लाग्याे, संबादका लागि ठुला ठुला मान्छे ल्याउनु भन्दा यसैगरी जनतासँग जाेडिएका साना साना मान्छेसँगकाे संवाद गजब लाग्छ मलाई, नेताका कुरा सुन्न देख्न हेर्न छाेडेकाे धेरै भयाे ।
राजु पाण्डे सानो मान्छे होत
अती आनंद दायक छ बार्ता अनि राजू दाई काे answer
सबैले बालेन सहित को टिम लाई
साथ सयोग गर्नु पर्छ
पत्रकार महोदय तपाई यसरीनै फिल्ड मा गएर यस्तै सफा नियत भयका राजु दाई जस्तै देशको हित चाहने हरूको कार्यलाई सु सूचित गर्नु होला अनि देशका ठुला ठुला नेताहरुले आफ्ना आफ्ना मिडीया र पत्रकार पालेर बसेको हुँदा देश आज डुब्न लागेको हाे यस्तो गर्नु नैं देशको अस्तीत्व मेटाउने दिशा हाे यस्ताे नहोस।।।जय बा लेन दाई जय देश जय हिमालय
मेयर प्रतीको विश्वास र उनको लगनशीलतालाई जसरी उच्च आदर गनॅु भयो , अती नै संमान छ । हाकीमै नै हो देश वनाउने र विगारने , सधैं नै वहालाई साथ दिनु हुने छ भन्ने हर नेपालीको आसा छ । “ पसुपतीनाथले यहा र यहाको टिमको सधैं नै रक्षा गरुन् “ ।
अति राम्रो काम माहानगर को होटेल मा घरमा बसेर टिकट काटने अनि एउटा सानो झोला या लगेज को ७/८सय अनि भाडा अलग लिने जय बालेन जय नेपाल
Huge Respect MR Pandey sir
मेयर भनेको काठमाडौं र, धरानको जस्तो हुनुपर्छ
गत बर्ष काठमाडौ र धरानले मात्रै मेयर पायो 🙏
Nice...best wishes
Good Raju sir hamro balen ji lai sadai sath die rahanu hola thank you ❤
Great man. Lets make Kathmandu great again together
Dherai ramro kham balensha time.. thank you so much.
यस्तै देश नगर सुरक्षा real hero हरू को अन्तवार्ता हेर्न मज्जा आउँछ। Better then गफाडी नेता।
Watching from Hong-Kong
बालेनले काठमाडौं सबै र बिशेष गरी दरबारमार्ग सिंगार्दैछन् राजाको स्वागतमा अनि भारतलाई भन्दैछन् तिमीहरुको सहयोग बिना नैं हामी राजतन्त्रको चलचित्र देखाउनेंछौं नेपाली जनतालाई। हार्दिक शुभकामना।
Dherai ramro mayor balen saha raw raju sir ko team 🎉🎉❤❤
म पनि साउदिमा गाडि चलाउछु यहाँको सिस्टम सारै राम्रो छ नेपालमा पनि गाडि रोक्ने ठाउँ ठाउ ठाउमा तोक्दिनु पर्यो यदि जथाभावी रोकछ भने जरिवाना तोक्नुपर्यो रकम पनि अलि धेरै तोक्नु पर्छ फोहोर गाडिबाट जथाभावी फ्याक्नु भएन यस्मा पनि जरिवाना तोक्नुपर्छ यहाँ एक सय पचास रियल देखि पाच सय रियाल सम्म छ यस्तो गर्यो भने आफै कन्टोल हुन्छ
❤best of luck 👍 thanks
Good leader ❤
Raju sir geret job balen sir lai sadae yastai satha dinu hola ❤❤❤❤
Thank you so much Balen team...
बस स्टपको बारेमा एकदम राम्रो कुरा गर्नुभयो। बिदेशमा पनि बस स्टपमा मात्रै बस रोक्छ र बसमा चढने गर्छ।
प्रस्तोता को प्रस्तुती मन परो keep it up
जय बालेन जय राजु नाथ पान्डे जय देस
Pandey sir salute cha hajurlai tapai abako hamro nepal police ko gareemamaya pad DIG pad ma niyukta hunuparcha...ra hajur sachai vabisyako hunu parcha
Keep up the good work TEAM BALEN
He is so Charming ❤
Raju Pandey ji lai sab janta ko tarfa bata dherai maya.
Pandey sir jay jay👍🏻👏🏻
हामी व्यवस्थापन चै सुन्दर होस भन्ने चहान्छौं तर नियम पालना गर्ने तर्फ कसैको चासो देखिदैन ! जबसम्म नागरिक अनुशासित हुदैनौं तबसम्म यस्तै भद्रगोल नै रहन्छ !
याे देशमा एक मानिस खोजिरहेको छन तीन करोड nepali ले जय बलेन दाई र महानगर सुध्रियो भनें देश का अरु नगर बनाउन सहज हुनेछ नामर्द मेयर हरुलाई
टीकाराम यात्रीको नाममा ब्राण्ड बनिसकेको 'तमसोमा ज्योतिर्गमय' कार्यक्रमलाई अनाधिकृत रूपमा चलाउने एपिवान टीभी र प्रस्तोता प्रति मुर्दाबाद !
Good job ❤❤
❤❤Super
Good program❤❤
सलाम छ राजु सर ।
Metro police ko dress change गर्नुहोला! Let's make it vibrant.
Great talk show,different from as usual bakamphuse politician bunga interview.
Great pandey ji
Great raju dai
Good joi sir be a positive all the time.
Bhokayeko bela bhojan payeko jasto , tirkhayeko bela pani payeko jasto bhayo yesto ramro manche haruko jasto kam testai kura , jasto kura testai kam
🫡 🫡🫡🫡cha Balen Sir, Raju Sir hajur haru ra hajur haruko team lai
🥰🇳🇵♥️bandai xa Kathmandu
Good
पृथ्वि नारायण शाह = बालेन शाह
राजुनाथ पान्डे= कालू पान्डे
उबेला पूरा नेपाल र भारत संग युद्द अहिले काठमान्डु छेत्रमा रहे, सरकार संग लड्न परेकाे छ😮
Suresh paudel ❤❤❤❤❤❤❤ your voice ❤❤❤❤
Super cops ❤
जय बालेन 🙏
Patrakar ji...lite version of Bhusan Dahal
Good on you sir. God bless you.
Please make a helpline account for all Kathmandu people whoever wants to donate money can transfer for the development of Kathmandu valley. Plantation program, river clean program, clean Kathmandu valley, and secure Kathmandu valley.
Tika ram yatri sir ko tamsoma jotira gamya kasaile purti garnai sakdain tika ram sir is best 🙏🏻🙏🏻
I salute 🫡 this officers great sir always support for metro police ktm
raju sir poni kunai din election ma janxan herdai jaam🥰
They need to make a bus-spot at least 5 places
श्याब्बास महानगर पालिका
जय बालेन।
good job rajupandey sir
Yo background voice kasko ho ho atyantai man parchh first Nepal 🇳🇵 idol ma suneko ❤❤❤❤❤❤
Jo yo program ko presenter ho suresh poudel
Salam cha tapayi layi ra take timlai
Journalist speaks exactly like bhusan dhahal
❤❤❤❤
Dabang Balen and Raju pandey
I love Balen shah 😊
Balen shah zindabad
❤❤❤❤❤😊
Pm hunu parne manche ho Balan sir....
Jay balen 🙏🙏
Talo star ko kaam vaney hudaina sp sir
Patak patak, Indian's haru ko, bhaugolik, Raajnitik Sanskritik Atikraman bhai raheko chha. Tyasko birodh garnai parchha. Kathmandu Metropolitan City ko Nirnaya ma sahayog ra samarthan gardachhu 🙏🙏🙏
Tapai le ni ?
Jawalakhel ma ni aaunu paryo
कार्यक्रम को नाम फेर्नु hola❤
balen iz king❤️❤️🙂🙂
Manau, Rajunath jee Balen Shah hun. Suresh jee le Balen jee sanga interview ko lagi time paunu bhayena jasto cha! As these questions to the mayor, not his staff if you want to get KMC's authentic strategic plans.
pandy sir dabang
तमशोम ज्योतिगमया क्रायक्रम टीका राम यात्रीको हैन र? कसरी संभव छ २ वटा कार्यक्रम कस्ले चाहिँ चोरेको हो copyright ? AP1 ले कि टीका राम यात्रीले?
Aawa shawmbhu ma pani hunu parai
ab Balenlai yo programme ma lyaune bhaneko testai ho. Uhi unko kama ma sath dineharu matrai yesto karyekram ma aune hun. Balen bhaneko euta officeko CEO jastai hun, aba afno kam dekhauna kun chahi afisko CEO mediama aayera interview diraheka hunchan ni. Balenko interciew dekhna ta unko sthaniye chunabko Campaignko belama matrai ho. tehi interview herera thaha huncha ki Balen is actually doing as per his vision.
कार्यक्रम नचोरौ न
Falful ko biruwa ropnu hola na falne biruwa k kam
hamro tika yatri sir le chodnu vayecha kya ho yo program.
मुर्दाहरु लाज पचाएर कार्यक्रम चलाएका छन अरु नाम चलाउन सकेन
Yo mula host nai santusta china yo khate khali galti matra khojdai cha esko hau vau herda thaha huncha
gunda
❤❤❤
❤❤❤❤❤