एउटा शो मा आई सकेपछी त्यही कार्यक्रम मा भिज्नु पर्ने हुन्छ तर सुस्मा कार्की मोबाईल हेरेर कार्यक्रम प्रतिको मर्यादा नै ख्याल छैन ध्यान नै छैन।यस्ता कलाकार लाई ल्याएर के काम।
नेपाल लाई हिन्दु राज्य बनाउनु पर्छ भनेर समस्त बौद्ध धर्म,इसाई र किराँत धर्म मान्ने 2 crore नेपाली जनताको भावना माथि जुत्ताले किल्चिने कारखाना बाट रात रात star भएर धनी केटा बिहे गरेर फुर्ति गर्ने करिश्मा केसी उर्फ मानन्धर लाई सम्पूर्ण 2 crore आदिबासी जनजाती दर्सक हरुले बहिस्कार गर्नेछ र यस्ता नक्सालबादी महिला लाई सधैँको लागि बहिस्कार गरौँ. सबै धर्म र जात को मन कसरी जित्ने महानायक राजेश हमाल बाट सिक्नु
Jitu Bhai please try bring from various sector guests such as Kulman ji, Ravi Lamichhane ji, Sanduk Ruit etc if possible. Always wishing a grand success of your program. Right now watching from USA. Thank you.
@@udayarajdhamala1326 धेरै भन्दा धेरै धन्यवाद हेन्सम हीरो मान्छे हजुर लाई म सानी मान्छे लाई राम्रो कुरा सीकाउनु भयो मेरो युट्युब तिर नी पाली दीनु ल हेन्सम हीरो मान्छे💜💖❤️💙
दर्सक सङ अन्तर्कृय गरेको राम्रो। अझै कमेडि गर्दा झनै राम्रो। अनि उनी हरु को विशेष कुरा लाई फोकस गर्नु। गेस्ट सङ पनि कुराकानी गराउनु special fan सङ। अनि lighting भयेन दर्शक तिर।
खत्रा भन्दियाे यार कपडा त 900 काे अाउत जाउत तिकत काे जाेदिर 70 हजार परेकाे रे 🤣😂🤣🤣🤣🤣🤣🤣🤣🤣🤣याे कमेडियन कम्रेड्नि झिल्कि लाई म कम्रेड चत्तान काे तर्फ बात 37 ताेप काे सलाम
Mundra ko camedy club dharai ramro lag x.naya naya kalakar lai poni mauka dinuhunx jitu sir le.arko eakdam ramro kalakar bharat mani paudel rakda sun ma suganda hun x jasto lagx
best part chai sushma ko expensive dress ko fully diffination chai ekdam man paryo jamma kapada ta 900 ko ho ni plane ticket sab add garera chai dherai paryoo hahaha tq nariya.
प्रकास जी लाइ अझै धर्म संग्कट पारेको हेर्न मन थियो ......सुस्मा कार्की जी को समाज सेवा र अनाथ बच्चालाई कियर गर्नु भाको कुरा अझै गरिदिनु भएको भए हुने थियो ........
कलाकार देशका गहना हुन् । गहना काे नाम्मा महिला कलाकार ले पुरै सेता तिघ्रा नाङ्गै देखायर मुन्द्रेकाे कमेडि कलबमा अायर नाङ्गै शरीर तिमीहरूले देखाउँदा घर मा हुर्केका छाेरि , बहिनी , जनमदिने अामा , बुबा संङ्घै बसेर हेर्नालाज लाग्ना थाल्याे । कमसै कम सारा देश बिदेश मा बसेर हिरिने कार्यक्रममा कलाकारहरू अाउँदाखेरि महिला कलाकारहरू ले तल देखि मनथि सम्म पूरा शरिरि ढाक्नेगरि पाेशाख लगायर अाउ । नात्र तिम्राे नाङ्गो शरीर हामीलाई नादेखाउ । रिष उठ्ने
सुस्माको attitude देख्दा लास्टै रिस उठ्यो अरु कस्को कस्को पारा तात्यो ?
Me
@@durgakarki968 नत फिल्म नै छ नत चर्तिन नै छ आखिर यति घमण्ड केको लागि है
🙋🏼♀️
@@Nanimaya2222 अती नै के है
To ta ghamNdi 6a ni dekhna ni sakidina ho ma ta
एउटा शो मा आई सकेपछी त्यही कार्यक्रम मा भिज्नु पर्ने हुन्छ तर सुस्मा कार्की मोबाईल हेरेर कार्यक्रम प्रतिको मर्यादा नै ख्याल छैन ध्यान नै छैन।यस्ता कलाकार लाई ल्याएर के काम।
मलाई दिपा दिदी नै अधक्ष्य भएको हेर्नु मन छ।सारै रमाईलो लाग्थ्यो पहिले
सुष्मा र चिप्लाउने अंकल को कट्टर फ्यान यता । ☺️🖐️😍
नेपाल लाई हिन्दु राज्य बनाउनु पर्छ भनेर समस्त बौद्ध धर्म,इसाई र किराँत धर्म मान्ने 2 crore नेपाली जनताको भावना माथि जुत्ताले किल्चिने कारखाना बाट रात रात star भएर धनी केटा बिहे गरेर फुर्ति गर्ने करिश्मा केसी उर्फ मानन्धर लाई सम्पूर्ण 2 crore आदिबासी जनजाती दर्सक हरुले बहिस्कार गर्नेछ र यस्ता नक्सालबादी महिला लाई सधैँको लागि बहिस्कार गरौँ. सबै धर्म र जात को मन कसरी जित्ने महानायक राजेश हमाल बाट सिक्नु
प्रकाश सुबेदी को धर्म संकट धेरै कडा छ. राम्रो छ मुन्द्रे को कमेडी कार्यक्रम.
Voice of Nepal ko team ल्याउनु न मुन्द्रे ji🙏
फूलेन्देको आमा 1 जना भएर मात्रै हो कार्यक्रम चलेको नत्र त 😅
अनि लट्टे चाहिँ ?🤔 मलाई लट्टे बढी मन पर्छ
Late ra phulndeko aamle garer ho yo mundareke kaulilai hatayo
मत फुल्नदेको आमा काे शो मात्र हेर्छु❤️
Yes TVON ko team launu paryo plz
फुलन्दे को आमा जिन्दावाद जिन्दावाद जिन्दावाद 👍️👍️👍️👍️👍️
महानायक राजेश हमाल शिव श्रेष्ठ र भुवन के सि लाई एकै चोटि mcc मा हेर्ने ठुलो रहर छ।
यस्ता फटाहा लाइ कार्यक्रम मा ल्याउदा कार्यक्रम को स्तर नै घट छ
Ko fatha oi
@@bharatrokka6455 comment ramero sanga padera reply gar mugii sala 2 class fail ho ta 🙄🙄😠
अध्यक्ष change गर्नु परेयो राम्रो रमाइलो भएन
दिपा छदा जतिको रमाहिलो अहिले छैन🙏🙏🙏
Malai tei lageko xa
😂😂😂Deepa lai udauna majja Hunthiyo
Jo bhayapani farak pardain
Uumm honi yakdam
प्रकाश सुवेदि। फ्यान जति यता 👇
प्रकाश दाई को कुरा मन पर्छ जे कुरा हो तेहि भन्नु हुन्छ बास्तबिकता तार्किक शब्द
यो कमेडि सारै रामरो लागछ र आजको अथीति भनेको हामरो गाको आदणनिया दाजु परकाश शुबेदि तर सारै मन नपरने शुसमा
Jitu Bhai please try bring from various sector guests such as Kulman ji, Ravi Lamichhane ji, Sanduk Ruit etc if possible. Always wishing a grand success of your program. Right now watching from USA. Thank you.
ok hajur
@@JituComedy plz dai pradeep khadka ra krichtina gurung lai pani liuna paryo plz
धेरै राम्रो छ।अब रबि लामिछाने लाई पनि ल्याउनु पर्यो।
फेरि एक पटक राजु लामालाइ ल्याउनु पर्यो जितु दादा
Jitu dada k yo program kalakar ko lai Matra ho
Hami jasta pardashi ko laghi hoina
Hoho feri Raju lamalai lyaunu paryo ma ni shamati xu
भुवन केसी शिव श्रेष्ठ र राजेन्द्र खड्गी लाइ सँगै बोलाउनुपर्यो जितु नेपाल सर
कस्तो जोडी मिल्ने हो काका काकी जस्तो देख्यो 😀😀😀
Sahi ho
धेरै राम्रो छ।अब पृज्मा पृन्सि सगर लम्साल (बले)लेराउन परो🙏🙏🙏🙏
आज भने धेरै खुसी लाग्यो अन्कल लाई देख्न पाउँदा मुन्द्रे को कमेडि मा
me too
बिचरि सुस्मालाई मर्नु न बाँच्नु रुनु न हास्नु बनाए नारिया र लट्टेले 😂😂😂बिचरि मोबाइल खेलार बसिराछ 😂😂😂कठै
बच्चा देखि हेरेको रजतपट कहिलेइ बन्द नहोस 👏👏👏🙏
प्रकाश दाइ जस्तो वास्तबिक पत्रकार नेपाल मा अरु कोही छैन !
इन्र्देणी का छत्र साही र काजल जोसी लाई पनि लेउनु परो मुन्दरे सर
अध्यक्ष करिस्मा जि त सधै परि नै देखिनु हुन्छ। तर आज त जितु पनि हिरो नै देखिनु भाछ त।😂😂
छ्याछ्या सुस्मा कार्की पो
salute xa nariya lai aaja vaney chai sushma ko daro billa hanyo timley thank u soo much ghor beijat bhayo sushma ko.
जोडि 👹👹👹खतरा छ😋😋😋🤣🤣🤣😂😂😂😅😅😅🤯🤯🤯🙉🙉🙉
एक पटक kp वलि बा लाइ लेउन पर्यो हजुर राम्रो कमेडि गर्छन
😂🤣😜
😁😁😂😂😂
Aula ra budo
sushma is best🌹🌹💞💞❤️💑💑👩❤️💋👨👩❤️💋👨😍😍
Suuusssmaaa kaaarki looks so angry and why she’s wearing glasses look like blind 🤣
haha mankai kura
Usko tension chaleko xa kya. Always salman khan(photo) boldaina re but she loves a lot re
अर्को पटक सुष्मा कार्की र पुजा सर्मा लाइ सङ्गै ल्याउनु पर्ने भयो
हार्दिक सम्मान छ प्रकाश सुवेदी यक अब्बल पत्रकार🙏
बैगुन जस्तै देखियो हजुर तपाई😋😋😋😋
Prakash Subedi sir laai yaha dekhda = ramro lagyo.✌❤❤
पर्गती हूदै छ जे होस खूसी लाग्यो
कार्यक्रम गज्जव राम्रो छ
पुर्ण सफलताको कामना
सम्पुर्ण युनिट...
Dhariii ramro lagyo . Congratulations all team members.
केपी र प्रचण्ड लाई कम्पिएर गर्दा यो प्रकाश सुबृदीले केपी भन्दा त सारै खल्लो लाग्यो आजको episode अरु सबै ठिक छ ।
हो मुन्द्रे जि दर्शक शँग कुरा गर्न थाल्नु भाको छ राम्रो कायक्रम
Prakash subedi sir is best journalist tito satya bolne man6 big fan
आज त डेन्जर मान्छे पो आउनु भा रछ 😉😉
कडा प्रन दिन्छन् यार।
प्रकाश सरले
दिपा दिदिको सम्झना आयो 🤣
अाजा सुस्मा कार्की लाई नजिक बाट चिन्ने माैका मिल्याे र असाध्यै समलिन पनि लाग्याे।।सलाम रजतपट अङकल😂😂😂😂
Ktm kun thauma hunxa yo program
यो मुन्द्रे को कमेडि कल्ब नछुताइ हेर्ने बीक फेयान हो है म सारै मन पर्छ
मेरो युट्युब चेयान्ल तिरनी पाली दीनु ल💖💜
@@santoshkc2853 हैन हजुर सबै हेर्ने गरेकी छु कमेन्ट मात्र नगरेकी हु हजुर अनि हजुर मेरो चेयान्ल तीरनी पाली दीनु ल हजुर🙏❤️💜💖💙
कमेती हैन कमेडि
@@udayarajdhamala1326 धेरै भन्दा धेरै धन्यवाद हेन्सम हीरो मान्छे हजुर लाई म सानी मान्छे लाई राम्रो कुरा सीकाउनु भयो मेरो युट्युब तिर नी पाली दीनु ल हेन्सम हीरो मान्छे💜💖❤️💙
मलाई मनै नपर्नि भनेकै सुस्मा कार्कि हाे तैपनि कमेडि कलब छुटाउदिन तेसैले बाद्यताले हेर्नू परेकाेछ। गाराेछ हाे मलाई।
Sem ho hjr.
Same ho hjr
भाइ नहेर न त तलाइ कसले हेर भनेको छ् सुस्मा ले तेरो आलु बारी खन्देको छ?????
मेराे उदयपुर को मान्छे मुन्द्रे comdey show मा पुग्नु भएको रैछ खुसी लाग्यो😍😍😍😍
फुलन्देको आमाको फ्यान जति येता 🙏
सुस्मा कार्कीको बिल्ल 😂😂 कति पर्ने लुगा भनेर सोधेपछि जवाफ दिनुपर्यो,लुगा खासमा ९००को हो आउने जाने प्लेन भाडा जोड्दा ७०हजार पर्छ रे 😂😂😂
हल्ला नगर है म नेपाली मा कपिल शर्मा शो हेर्दै छु
दर्सक सङ अन्तर्कृय गरेको राम्रो। अझै कमेडि गर्दा झनै राम्रो। अनि उनी हरु को विशेष कुरा लाई फोकस गर्नु। गेस्ट सङ पनि कुराकानी गराउनु special fan सङ।
अनि lighting भयेन दर्शक तिर।
करिश्मा दिदी त कति धेरै राम्री अहिले काे नाईका फल्प नै हुन्छ
Literally prakash laai shatter hanne girl n boy next level 👍️
खत्रा भन्दियाे यार कपडा त 900 काे अाउत जाउत तिकत काे जाेदिर 70 हजार परेकाे रे 🤣😂🤣🤣🤣🤣🤣🤣🤣🤣🤣याे कमेडियन कम्रेड्नि झिल्कि लाई म कम्रेड चत्तान काे तर्फ बात 37 ताेप काे सलाम
मलाई सुस्मा अनि अन्कल एकदम मन पर्छ ।कारण केहि नभए नि 🇳🇵❤️❤️❤️❤️❤️
Mundra ko camedy club dharai ramro lag x.naya naya kalakar lai poni mauka dinuhunx jitu sir le.arko eakdam ramro kalakar bharat mani paudel rakda sun ma suganda hun x jasto lagx
best part chai sushma ko expensive dress ko fully diffination chai ekdam man paryo jamma kapada ta 900 ko ho ni plane ticket sab add garera chai dherai paryoo hahaha tq nariya.
Dai Ko comedy show Ko m big fan hajur Ko harek episode herne garxu
Deepa sister is best for this show😊😘
Wow susma karki ko vajan sarai mitho sor ramro Lago 🙏❤️
susma karki kati inocent lagx malai ta kina ki j dekhyo tei bolx..prakash dai panu good lagx malai..
Sushma karki the most flop heroine of Nepalese industry🤣✨
Enjoyed watching this episode thoroughly.
किरन गज्मेर र प्रमोद खरेल लाइ लयाउनु परो दादा
आजकल प्रकाशदाइ मलाई येक्दम मन पर्छ
Ho aba chaahi ho laageou kna ki drsak hru snga ni kura hru grnu vo so ramro laageou
आजकल त वाइयात लाग्न थाल्यो यो कमेडी क्लब
ईन्डियाको कपिल सर्मा कमेडी सो हेरेर मुन्द्रे कमेडी सो त बच्चा हरु जानी नजानी नाटक गरेजस्तो लाग्छ सिधा कुरा
मलाई मुन्देको कमेडि एकदम मन पर्ने कायकर्म हो तर नेपानि पोशाक दैारासुरुवाल मजाक बनाको नरमाइलो लाग्यो(मेरो बिचार)
Best Episode Ever😅❤️❤️❤️❤️❤️❤️❤️❤️🥰
दामि बिल्ला हान्दियो ठुस्माको 😁😁😁यसलाई यस्तै गर्नु।पर्नि
कुलमान घिसिङ लाई ल्याउने को को ✋ कति ✋ हुनुहुन्छ ।
गाउँमा राम्रो सग नेटले काम गर्दैन बुबा आमा ले धेरै रमाइलो माननू हुन्छ
दिपा जि लाई ल्याउनु पर्यो पूर्व अध्क्षय
किरण गजमेर लाई यो show मा हेर्न पाईयोस।।।भन्ने यता हाजिर हुम
भ्वाइस अफ नेपाल सिजन ३ को बिजेता किरण गजमेर लाई ल्याउनुपर्यो
Rajat pat uncle 🙏💕Karishma mam looking so cute 🥰
I like your program 🇨🇦🇳🇵 from canada
rajatpat uncle and susma dijju . fantastic all mundre comedy club team
आज सम्म नछुटाएको कार्यक्रम तर आज छुट्यो मन नपर्ने भालुको आगमन को कारण दुःख लाग्यो।
Me2
हैट मरिन्छ कि केहाे हासेर 🤣🤣🤣🤣
प्रकास जी लाइ अझै धर्म संग्कट पारेको हेर्न मन थियो ......सुस्मा कार्की जी को समाज सेवा र अनाथ बच्चालाई कियर गर्नु भाको कुरा अझै गरिदिनु भएको भए हुने थियो ........
Teej ko awashar ma durgesh thapa lai launu paryo plz
Namaste mundre sir I'm yours beg fan आब दिपा मिस र दिपकसरलाई ल्याउने बेला भाएन जितु सर so
Parkash subedi is always king!
K ko King arkalai hochhaune ,kura katne ,manpari bolne ,kasari arkako bejjet gane vanne kurako King.
Wow kay ramailo aja 😂thanks All team 🙏All the best 💐
यि तपाईंका अतिथिको लागि हेरेको होईन मुन्द्रे कमेडी क्लब मन पर्ने भएर मात्र बाध्यता
दाजु फेरि एकपटक प्रदिप खड्का र क्रीट्निना गुरुङलाइ पनि प्ल्ज दाइ 🙏🙏
Yes😀😀
Plz yes
दाई अब बल्छि धुर्बे दाई र राजु मास्टर दाई लाई पनि ल्याउनु पर्यो
साउन को ब्रत बसेको छु रे कस्तो फेसन हो सुस्मा को कट्टु लगाएर खुब राम्री बनेकी छे
always wow. Dami lagyo.. tyo suruwal chahi kasko liyera ayo how fulandeko amale🤣🤣🤣
म चैं लठ्ठेको कट्टर फ्यान हो कोको हुनु हुन्छ अरु यता आउ
Footballer Hari khadka kina na lyako bhanera mundre ji lai tharkauna chahanxu. Nikai funny xa hari khadka daju. sport sector ko pani lyaunu paro
The Voice of Nepal Season 3 का विजेता किरण गजमेर र Coach प्रमोद खरेल लाइ ल्याउनु पर्यो। 🏆😊❤❤🌻
Ani rabi lai ni
हाम्रो अन्कल राम्रो अन्कल्❤️❤️❤️❤️💪💪💪
सुस्मा कार्की आज धेरै ग्यानी देख्याछ ।🤩
Karishma Manandar is love ♥️♥️😘
कलाकार देशका गहना हुन् । गहना काे नाम्मा महिला कलाकार ले पुरै सेता तिघ्रा नाङ्गै देखायर मुन्द्रेकाे कमेडि कलबमा अायर नाङ्गै शरीर तिमीहरूले देखाउँदा घर मा हुर्केका छाेरि , बहिनी , जनमदिने अामा , बुबा संङ्घै बसेर हेर्नालाज लाग्ना थाल्याे । कमसै कम सारा देश बिदेश मा बसेर हिरिने कार्यक्रममा कलाकारहरू अाउँदाखेरि महिला कलाकारहरू ले तल देखि मनथि सम्म पूरा शरिरि ढाक्नेगरि पाेशाख लगायर अाउ । नात्र तिम्राे नाङ्गो शरीर हामीलाई नादेखाउ । रिष उठ्ने
Malai sabai vanda man naparne kt Sushma karki
अब यो दुबै जना मन नपरेको मान्छे लाई ले को छ यो मुन्देले अझ यो सुश्मा त अर्कै ग्रह को हो
आजा को प्रोगाम मा करिस्मा को ठाउ दिपा सृरी निराउला भाको भाए क्या माजा आउने थियोे साथ मा पुजा पनि हहहा😁