प्रणाली भत्क्यो भनेर गोहीको आँसु चुहाएर हुन्छ र ? - पुष्पकमल दाहाल

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • प्रणाली भत्क्यो भनेर गोहीको आँसु चुहाएर हुन्छ र ? - पुष्पकमल दाहाल
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / ourktv
    Instagram: / kantipurtelevision

ความคิดเห็น • 592

  • @taranath2014
    @taranath2014 3 ปีที่แล้ว +26

    कमरेड प्रचण्ड धेरै राम्रो कुरा राख्नु भयो सम्सद मा एस्तै सुबिचार हरु लाई बेबारिक हिसाब ए लैजान अनुरोध गर्दछु लाल सलाम्✊✊✊✊✊✊

  • @jagdishkunwar5508
    @jagdishkunwar5508 3 ปีที่แล้ว +33

    जसले जे सुकै भनोस् प्रचण्डको विचार एकदमै man पर्छ

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 3 ปีที่แล้ว +9

    प्रचण्ड बिना कुनै पनि सरकार चल्दैन ।

  • @rajkumarshreatha146
    @rajkumarshreatha146 3 ปีที่แล้ว +11

    प्रचण्डको यो कुरा मन पर्यो । ल अब काम राम्रो गरेर देखाउनु पर्यो।

  • @anantsapkota8404
    @anantsapkota8404 3 ปีที่แล้ว +6

    जे बोले पनि सुजरल्याण्ड मा नेपालीको पसिना थन्क्याएर बस्ने मान्छे होस।यसमा दुविधा नै छैन।

  • @ganeshneupane6566
    @ganeshneupane6566 3 ปีที่แล้ว +7

    इतिहास को नायक क.प्रचण्ड

  • @devensharma9076
    @devensharma9076 3 ปีที่แล้ว +25

    कुलमान घिसिङ ज्यु लाई पुन बिदुत प्राधिकरण को CO मा नियिक्त गरियोस एहि छ पुरा नेपाली को चाहाना

  • @skbrokhadka3346
    @skbrokhadka3346 3 ปีที่แล้ว +26

    भातमारा हरु जो आएनी हामीलाई झन पीडा मात्र हो

  • @rambibash3203
    @rambibash3203 3 ปีที่แล้ว +4

    तिमीलाई त्यही भएर मन पराएको जब मशालको मुखपत्र पढे मशाल एकताकेन्द्र माओवादी माओवादी केन्द्रको अध्यक्ष प्रचण्डलाई मन पराएर उनको विचार सिद्धान्तलाई मान्दै उनको पक्षमा समर्थन रहदै आएको छु लाल सलाम✊❤️

  • @bikashtimalsina1117
    @bikashtimalsina1117 3 ปีที่แล้ว +5

    Great leader prachanda

  • @aitarajiwairam3692
    @aitarajiwairam3692 3 ปีที่แล้ว +6

    👏👏👏सहमत छु ।

  • @dineshpaudel2003
    @dineshpaudel2003 3 ปีที่แล้ว +8

    पवित्र देशप्रेमको भावना छातीमा बोक्ने मान्छे जीवनमा इतिहासमै जनताको निमित्त कहिलै थाकेनन✊

  • @whatyoukno5496
    @whatyoukno5496 3 ปีที่แล้ว +24

    Super hero politics of nepal

  • @satyandrasatyandra433
    @satyandrasatyandra433 3 ปีที่แล้ว +2

    एकदम यथार्थ कुरा

  • @kbranarana5559
    @kbranarana5559 3 ปีที่แล้ว +10

    Godfather of nepal only one prachanda

  • @nagendrarajdevmudiyarimia6820
    @nagendrarajdevmudiyarimia6820 3 ปีที่แล้ว +2

    प्रचंड जी धेरै राम्रो कुरा गर्नु भो,🇳🇵🇳🇵🖒🇳🇵🇳🇵 विराटनगर

  • @एक्सन
    @एक्सन 3 ปีที่แล้ว +48

    प्रचन्ड न.१।

    • @vinodlama3526
      @vinodlama3526 3 ปีที่แล้ว

      Mahesh basnet mukh fulayera bosya xa😁

    • @ganeshbrd
      @ganeshbrd 3 ปีที่แล้ว

      काम नलाग्ने मा 1नम्बर

    • @fist5
      @fist5 3 ปีที่แล้ว +5

      Prachanda jindabad kp oli murdabad

    • @dhanmagar8553
      @dhanmagar8553 3 ปีที่แล้ว +2

      अहिलेका नेताको तुलनामा प्रचण्ड नं१ हुन ।

    • @fist5
      @fist5 3 ปีที่แล้ว +1

      @@Bhaktakarki0 yedi prachanda man pardaina vane usko kura sunna kin aies. Ta jasta jhole haru le desh bigare ka. mero biswas prachanda ma xa tero arkai ma hola, tero KP oli lai afnai party ko madhav kumar nepal le ta sath didaina dherai nabhuk.

  • @petergurung8550
    @petergurung8550 3 ปีที่แล้ว +2

    बिघटन को लागी बाध्यता तुल्याउने नालायक देशका सपुत् तपाईनै हुनुहुन्छ पुष्प ज्यू।

  • @sumanshrestha9019
    @sumanshrestha9019 3 ปีที่แล้ว +28

    Prachanda is the Jack in Nepali Politic.

  • @honeyhunters6055
    @honeyhunters6055 3 ปีที่แล้ว +4

    Prachanda sir ko fan yeta hajir garam hai 👍👍

  • @dilipshekharshrestha3295
    @dilipshekharshrestha3295 3 ปีที่แล้ว +6

    नेकपा एमालेका २२ सांसदले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् !!!
    ---------------------------------
    नेपाली इतिहासमा तानाशाहलाई धुलो चटाउने महान साम्सदहरु
    -------------------------------------------------------------------
    माधवकुमार नेपाल; विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशंखे, हिरा केसी, कृष्ण श्रेष्ठ (किसान), गोपाल बम , प्रेम आले, धनबहादुर बूढा , बिना बूढाथोकी
    ,सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, निरा जैरी,रामकुमारी झाँक्री, कलिला खातुन , समिना हुसेन, कृष्णलाल महर्जन

  • @hirakhatri6050
    @hirakhatri6050 3 ปีที่แล้ว +1

    देश माराहरु हामी जनता लाई उस्तै जुन सूगुर आयनि

  • @tulagiri4753
    @tulagiri4753 3 ปีที่แล้ว +12

    पर्चन्ड र सेर बाहादुर मिलेर अब साइद देस खान्छन साथिहरु

    • @narayanparsad9489
      @narayanparsad9489 3 ปีที่แล้ว +1

      साथी तिमेले प्रचण्डलाई बुझ्न सके छैनौ प्रचण्डले शेरेलाइ बाध्यताले समर्थ गर्न परेकोहो आफुले दुख गरि ल्याको परिवर्तन र संविधान बचाउन मजबुरिमा शेरलाइ प्रधानमन्त्री बनाको हो खुशित प्रचण्ड पनि छैन केपिले गु खाएर हो शेरेलाइ सरकारमा पुगाउन परेको

    • @rajendrashrish3377
      @rajendrashrish3377 3 ปีที่แล้ว

      @@narayanparsad9489 tyo ta shere le MCC pass gare paxi thaha hunxa, samsad bigathan thik thiyo wo bethik.

    • @narayanparsad9489
      @narayanparsad9489 3 ปีที่แล้ว

      @@rajendrashrish3377 mcc शेरे एक्लैले पास गरेर हुदैनेन सबैको सहनतिले हुनेहो दोष शेरेले मात्रै लिनेहैन सबै नेताको हुन्छ

  • @rammagar2945
    @rammagar2945 3 ปีที่แล้ว +2

    ज्यानमारा को भाषण! देश बनाउने कुरा कहिले पनि गर्दैन खाली चुरीफुरि मात्रै पिट्छ!!

  • @sunildev7755
    @sunildev7755 3 ปีที่แล้ว +21

    भालु आइमाई जस्तो कहीले कुन पार्टी सगँ मिलेको छ कहीले कुन पार्टी सगँ मिलेको छ !दम छ भने तेरो मावोबादि पार्टी को सरकार बनाएर देखा न !

    • @manjrana6463
      @manjrana6463 3 ปีที่แล้ว

      Dounda kaalko hattyara ho yo kukur ho

    • @rrara2282
      @rrara2282 3 ปีที่แล้ว

      भालु पार्टी होईन त।

    • @kopilthapa1979
      @kopilthapa1979 3 ปีที่แล้ว

      यो शब्द बोल्न पाउनु मा पनि यिनै को हाथ छ कि??mr dev

    • @sunildev7755
      @sunildev7755 3 ปีที่แล้ว

      @@kopilthapa1979 नेता ले देश बेच्न लागिसके! बोल्ने कुरा छोडदिनुस देश को लागि जिवन बलिदान गर्न तयार छु!

  • @tamang95
    @tamang95 3 ปีที่แล้ว +3

    प्रचण्ड भए सम्म नेपालमा कहिले स्थिरता आउने छैन। यो आतंककारी राष्टिय समस्या र नेपाली राजनितीको क्यान्सर हो। यसको अप्रेशन गर्नु तत्काल आवश्यक छ।

  • @gautamyn1717
    @gautamyn1717 3 ปีที่แล้ว +1

    प्रचंडको कुरो एकदम सही

  • @dangnepal7075
    @dangnepal7075 3 ปีที่แล้ว +7

    ओलि मुर्दावाद

  • @chandraadhikari6132
    @chandraadhikari6132 3 ปีที่แล้ว +3

    धन्यवाद कमरेड प्रचण्ड सर एकदम ठिक कुरा बोल्नु भयो

    • @rajendrashrish3377
      @rajendrashrish3377 3 ปีที่แล้ว

      Timra comred ra shere milera MCC pass garera USA tira laagxa Ani comred laai khojna utai tira janu 👍

  • @サンタラム
    @サンタラム 3 ปีที่แล้ว +4

    अहीले प्रचण्ड 100% सही छ

    • @mohanshrestha7210
      @mohanshrestha7210 3 ปีที่แล้ว

      Sabai Neta eyutai dyangko mulsb ho hun ho sabai

  • @maheshgurung1991
    @maheshgurung1991 3 ปีที่แล้ว +3

    यहाँ जे जति परिवर्तन हुन्छ प्रचण्डको कारण हुन्छ राम्रो काम

  • @bhimpokhrel4059
    @bhimpokhrel4059 3 ปีที่แล้ว +7

    Excellent Comrade, Pushpa Kamal Dahal Prachanda ji. We are with you.
    Please support to Deuba till the last tenure of this constitution assembly.
    You are the role model of Nepali politics.

    • @salimwongjeng8098
      @salimwongjeng8098 3 ปีที่แล้ว

      Yes rught

    • @reshamgurung6996
      @reshamgurung6996 3 ปีที่แล้ว

      Yesko ta ke biswas garnu khai? feripani ke mildaina ani bighatan garauna ber xaina?

  • @mahesworghimire3637
    @mahesworghimire3637 3 ปีที่แล้ว +6

    You are great commared Prachabda ! Nobody such leader like You.

  • @kavirajkhatri9213
    @kavirajkhatri9213 3 ปีที่แล้ว +8

    मत पत्र नच्यातेर जितेर देखाए भो अब

  • @sauravdas347
    @sauravdas347 3 ปีที่แล้ว +3

    Ekdum sahi

  • @ranamagar5706
    @ranamagar5706 3 ปีที่แล้ว +28

    देउपा ले छोरी लाई लगायको गुन बिरसियका रैनछन प्रचणडले जिमेवार कुरा गरे आज परिपको भैरहेको अनुभूती भयो

  • @dilipshekharshrestha3295
    @dilipshekharshrestha3295 3 ปีที่แล้ว +3

    देउबाले छिटो समर्थन प्राप्त गर्ने सोच बनाए ; सहि हो! आज पछि देउबाले धेरै राजनितिक खेलमा भुल्नु हुन्न!१८ घन्टा लगातार काम गरि तहसनहस भाको सबै पक्ष सबल बनाई कोरोनामाथी बिजय पाई गणतन्त्र मजबुत बनाउने काम गरोस!

  • @hemshrestha2728
    @hemshrestha2728 3 ปีที่แล้ว +13

    जेलमा हुनुपर्ने हत्यारा हरु को उपदेश सुन्नु पर्ने भयो अब?

  • @rajupokhrel9949
    @rajupokhrel9949 3 ปีที่แล้ว +3

    साले 17 हजार नेपाली जनताको हत्यारा तेराे कुन चाहि लोकतन्त्र हो

  • @danrokaya175
    @danrokaya175 3 ปีที่แล้ว +4

    प्रचण्ड हाइ हाइ ओलि बाइबाइ

  • @gauridhanrai6987
    @gauridhanrai6987 3 ปีที่แล้ว +4

    Great prachanda

  • @Puskarrai748
    @Puskarrai748 3 ปีที่แล้ว +3

    प्रचण्ड डाईनामिक नेता हुन् जस्ले जति डाहा गरेपनी आलोचना गरेनी जबर्जस्त नेता मान्नै परेको छ जस्ले जति अगाडि आलोचना गरेपनी भित्र भित्रै अब कसो गर्दा देश र जनतले निकास पाउछ भन्ने आईडिया लिनु त उनैकोमा पुग्नैपर्छ

  • @ashokgatraj2351
    @ashokgatraj2351 3 ปีที่แล้ว +2

    सँसदमा अब गेटर नेपालको बहश उठाउनुपछ ,भारतको गुलाम गरेर देशको हित भएको पनि छैन र हुने वाला पनि छैन

  • @padambahadurbishwokarma8016
    @padambahadurbishwokarma8016 3 ปีที่แล้ว +2

    एक साहासी नेता

  • @balramkhatri7809
    @balramkhatri7809 3 ปีที่แล้ว +1

    २०७४ काे संघ रपदेशकाे चुजावमा ने क पा ए मा ले संग खसुककै मिलल अाउनुकाेमनसाय नेपाी जनतासामु जगजाहेर छ । सथानिय निवाचनमा नेपाली जनताले नङगेझार पारेपछि भरतपुर महानगर पालिकामा धाधली गरेर अाफनाे छाेीलाई जिताएकाे नेपाली जनताकाे सनमु जगजाहेर छ ।समवीधान वचाउन खाेजने जनताकाे अभिमत लिन डराउनेले अाफै पधानमनत्री किन नवनेकाे पचणढ जी ,अब वाकि १६ महिजामा नेपाल रनेपाली जनताकाे गाँस बाँस रकपासकाे वयवसथा गछाै भनेर सत्र हहार नेलीकाे कतलयाम पाने पचणड जी एक दुई तीन लेखेर जवाफ दिनुस वलकि काेराेना खाेप दिने समवीधानलाई बचाउने कसकाेलागि ?

  • @devprasadpulamimagar3224
    @devprasadpulamimagar3224 3 ปีที่แล้ว +4

    नेपालको राजनितिको चापी प्रचण्डको हातमा ।

  • @gangapoudel6355
    @gangapoudel6355 3 ปีที่แล้ว +11

    बाेल्न त सबै ले राम्रो बाेल्नुहुन्छ तर बेवारमा ठिक बिपरित हुन्छ हामिलाइ त सबैकाे भासण सुन्दा सुन्दै दिक्क भैइसकियाे।

  • @ramitkc2479
    @ramitkc2479 3 ปีที่แล้ว +7

    prachanda is real hero in Nepol

  • @umachhetri3076
    @umachhetri3076 3 ปีที่แล้ว +7

    प्रचन्डेको कुरा 100/मा 100/नै बिश्वास लाग्दैन छेपारो

  • @europeanvisaservice1027
    @europeanvisaservice1027 3 ปีที่แล้ว +5

    त नि कहा गतिलो होस् र ? कहिले कुन पार्टी? कहिले कुन पार्टी ? आफ्नो सरकार हुदा के नै गरिस र आफ्नो महत्वो बिर्सेको गोरु होस् त् ? आज भालु आइमाई जस्तो जो संग्गा नि सुत्न तयार त

  • @rujeenakhadgi9246
    @rujeenakhadgi9246 3 ปีที่แล้ว +4

    Ramro kaam garera oli party lai naam o Nissan mitaunuhos. Agree badhai

  • @krisnabahadur6268
    @krisnabahadur6268 3 ปีที่แล้ว +5

    याे हाे नि त नेता भनेकाे

  • @NityarajDahal
    @NityarajDahal 3 ปีที่แล้ว +1

    कति मोठो र समय सान्दर्भिक भाषण।नेता भनेको त यस्तो पो हुनुपर्छ।

  • @janardanwasti2033
    @janardanwasti2033 3 ปีที่แล้ว

    प्रणाली भत्काउने प्रचण्ड र माधव नै त हुन्

  • @purushotamkhatiwada2618
    @purushotamkhatiwada2618 3 ปีที่แล้ว +7

    पुसपकमल दाहाल तिमि पापि नेताहौ तिमी लाई सत्रहजारको खुनले पोलेर मरनु परने किन नमरेको सबै मिलेर गोलि किन नहानेका

    • @lesportesdelaventure9126
      @lesportesdelaventure9126 3 ปีที่แล้ว

      17000 le ragat bagayera rajtantra hataiyo. Yek tantriye samanti bebastha ko anta ra ganatantra(jantako chhorachhori le desh ko thulo Padma jaane desh banaune)ko sthapana bhayo ni ta?

  • @baburamsapkota7596
    @baburamsapkota7596 3 ปีที่แล้ว +1

    यो हत्यारो परिबारबादी भारतिय भतुवाको अनुहार देख्नेबित्तिकै रिस उठ्ने कोको हुनुहुन्छ ???

    • @amslimbu576
      @amslimbu576 3 ปีที่แล้ว

      Timi chai Kun diyngko Mula ho hatiya himgasha nagari Kun dal chai xa ta nepalma

  • @bikashgautam7827
    @bikashgautam7827 3 ปีที่แล้ว +1

    Very very good

  • @hikmatranamagar9581
    @hikmatranamagar9581 3 ปีที่แล้ว +2

    उपलब्धि मुलक जनयुद्वलाई तोडमोड गरेर जति प्रचण्डको छवि बिगार्न खोजेपनि प्रचण्ड जतिको लिडरशिप र सैद्वान्तिक विचार हाल जीवित कुनै नेपाली नेताहरुमा छैन भन्ने सबैले स्विकार गर्नै पर्छ !

  • @sajashrestha9251
    @sajashrestha9251 3 ปีที่แล้ว +3

    फाँसी हुनु पर्नेको फुई

  • @bharatkhatri5642
    @bharatkhatri5642 3 ปีที่แล้ว +4

    यिनीहरू नमरे सम्म __देशको गति अगाडी कहिले बड्देैन॥

  • @budhilawati8179
    @budhilawati8179 3 ปีที่แล้ว +1

    प्रचण्डले kp oli लाइ पनि यसै गरि प्रधानमन्त्रीको प्रस्ताब गरेका थिए, अहिले एमाले दुइ फ्याक बनायो, अब काङ्ग्रेसको दुइ फ्याक बनाउने हुने, पालो।

  • @melakc9620
    @melakc9620 3 ปีที่แล้ว +5

    आफ्नै दलका मुसाहरुलाइ चारोहालेर बनाएको गठबन्धनको सरकार प्रमुख शेरबहादुर लाइ के पी वलीले बधाइ नदिनु स्वागतयोज्ञ लाग्यो ।

  • @dilanathghimire2885
    @dilanathghimire2885 3 ปีที่แล้ว +1

    यि बुडा खाडा नेता जति मरेको दिन कसम घाम पश्चिम् बाट उदाउँलान

  • @afdadf6753
    @afdadf6753 3 ปีที่แล้ว +3

    माकुने परचनडको राजनीति अोलिले खरानि बनायो ठिक भो । कुर्सी नपाउदाको पीडा ।

  • @meghshomai4618
    @meghshomai4618 3 ปีที่แล้ว +12

    १७-१८ हजार मार्दा केहि भएन,आज कोरोनाले मार्दा सँबेदना देखाउछौ प्रचण्डे,भो-भो गोहिको आँसु नझार्दा भो प्रचण्डे।धोकेवाज।

    • @WaiYan-tv3uu
      @WaiYan-tv3uu 3 ปีที่แล้ว

      tapai legalat tarikale bujnu vo

    • @fist5
      @fist5 3 ปีที่แล้ว

      के उहाँले उनीहरूलाई सुताएको ठाउँमा मार्नुभयो? तिनीहरू युद्धमा मारिए | प्रचण्डले जनआन्दोलनको समन्वय गरे, त्यो जनताको आन्दोलन थियो, प्रचण्डको होइन |

    • @fist5
      @fist5 3 ปีที่แล้ว

      KP oli बैल गाड़ी भान्डाई बेसको थियो।

  • @dangnepal7075
    @dangnepal7075 3 ปีที่แล้ว +3

    great leader prachanda✊✊✊✊✊✊✊✊✊✊✊✊✊

  • @dhandhan5464
    @dhandhan5464 3 ปีที่แล้ว +3

    Great leader

  • @ramharishrestha7836
    @ramharishrestha7836 3 ปีที่แล้ว +6

    तिमीहरु जस्ता देशद्रोहीले नै नेपाली जनता कोरोनाले मरेको।बिदेशी को इशारामा बहुमतको सरकार ढाल्ने नै त जस्तो कुहिएको प्रचण्डे र माकुने हो।अब आउलास भोट माग्न डाका।

  • @bharatraya6994
    @bharatraya6994 3 ปีที่แล้ว +9

    थुक् नेताहरु छि छि नेपालमा जस्ता फोरा गनाउने नेताहरु सायद विश्शवमा पनि छैनन

  • @nandaprasadlamichhane1104
    @nandaprasadlamichhane1104 3 ปีที่แล้ว +10

    यो ब्य्वस्था देश र जनता का लागी त पटकै होइन जोगाउनु भनेको देश को अहित गर्नु हो।संघीयता कस्लाइ चाहिएको हो र 884 भ्रष्ट भेडा हरु देश र जनता ले कसरी पाल्ने?

    • @jaymansunar9116
      @jaymansunar9116 3 ปีที่แล้ว

      त जस्ता भतुवा कुकुर ले भनेर के हुन्छ ।

    • @honeyhunters6055
      @honeyhunters6055 3 ปีที่แล้ว

      Ho sir, yeti dherai Rajya sanchal garne samyentra, ra karmachari kina xai yo hamro sano Desh Nepal lai.
      Tyo purao bhai sake ko District system ma ajhai pani 75-77 District ma CDO lai Mantri jasto Talab, vhatta, suvida diyara kina rakhnu ajhai pani ?? Sano karya chetra herna pani kati dherai "Adhikrit" banaucha ho hamro Nepal ma ??
      Karmachari haru sabai low skill manpower. Hami Bidesh huda kunai sarkari office ma gayo bhanay, ekai sarkari staff bata sampurna kam sakincha (Bank ma Paisa deposit ya withdraw gare jasto sajilo), hamro Nepal ko sarkari office xai 2 no. Kotha ma jau, aba 5 no. ma jau, 6 no. ma paisa tira, 8 no. mathillo tala ma cha "Adhikrit" ko sign lina. Ani kahilay kahi kunai staff room ma hudaina, harek staff ko kothai pixe line lagnu parcha gham pani nabhani kana.
      Ye ta kehi thorai examples haru matra hun.
      Hamro Nepal sarkar lay kina yi Sarkari Karayalaya ko kam garne saile, system sajilo ra saral garna iccha gardaina. Sarkari kamachari haru lai skillful banayara kam garne pradali pariwartan gari thorai staff lay dherai kam garna sakne system tira kina alxi ra helchakrai garcha ???

  • @dillikami6345
    @dillikami6345 3 ปีที่แล้ว +13

    जो आए पनि के भो सबै तेस्तै हो हामी लाई के काम इनि हरु को

    • @MrDhukdhuki
      @MrDhukdhuki 3 ปีที่แล้ว

      तिमी हरु को इक्ष्यले जो पायो त्यही PM बनाऊँन पाउंछ ?

  • @chhabilalbhattarai2927
    @chhabilalbhattarai2927 3 ปีที่แล้ว +2

    प्रचण्ड नेपाली राजनीति को नायक हो प्रचण्ड पथ जिन्दावाद

  • @arjungm52
    @arjungm52 3 ปีที่แล้ว +1

    सेरे ले अब MCC पास गर्छ पास भयो भने इनि हरु सबै लाई रोद मा लियर मर्नु पर्छ

  • @drishya2066
    @drishya2066 3 ปีที่แล้ว +7

    यो १७,००० मारुवा र महाकाली बेचुवा लाई कदाबि vote नदिउ है जनता हो इनिहरु देशका भाइरस हुन

    • @hastabdrbk1956
      @hastabdrbk1956 3 ปีที่แล้ว +3

      Teri ma chigne aru kunai word xain mg

    • @invented2222
      @invented2222 3 ปีที่แล้ว

      Chuplag hai bhai

    • @hastabdrbk1956
      @hastabdrbk1956 3 ปีที่แล้ว

      @@invented2222 ta ma chigne lai aru kehi thah xain hola Nepal ma kasto bived thiyo vnne 17000 nmareko vya rw maobadi prachand nvko vya yo paribartan tero baule launthyo rw jatha lai kehi thah xain raix khali 17 hjar 17 hajar vanxin chigne haru

    • @salimwongjeng8098
      @salimwongjeng8098 3 ปีที่แล้ว

      Mahesh basnet KO xaura cyber syal lai vol lagexa ki kya ho twar twar gardai xa

    • @hastabdrbk1956
      @hastabdrbk1956 3 ปีที่แล้ว

      @@salimwongjeng8098 mahesh basnet vneko kp ko puchxar ho kukur jati vuke pani ab tiger gufa vitra gaisakyo

  • @Muskaan_for_You
    @Muskaan_for_You 3 ปีที่แล้ว +1

    तिमीले बनाएको संबिधान र परिकल्पना त् लुटेर खान नै बनाएको रहेछ ....के बनाएको यस्तो संबिधान ...आफ्नो छोरी , बुहारी र आफ्नो ऐस आराम सुबिधा मा रम्ने के खाले संबिधान ब्नाएउ नि ...! २/३ सरकारलाई संबिधान बिघटन गर्न लगाउने झगडा गराउने तिमि नै हो अहिले गोहीको आँसु चुहाएर नाटक नदेखाउ ........लाज सरम छैन तिमीलाई .....आजको दुर्ददासा निम्ताउने तिमि र माकुने नै हौ ...

  • @samuelshresthaofficial4217
    @samuelshresthaofficial4217 3 ปีที่แล้ว +1

    Nepal ko maha nayak prachanda nai ho 😊

  • @chitrabahadurchand9547
    @chitrabahadurchand9547 3 ปีที่แล้ว +1

    jay prachnda

  • @bimalgurung295
    @bimalgurung295 3 ปีที่แล้ว +51

    NEPAL GOVERNMENT PLEASE GIVE KULMAN GHISING NEPAL ELECTRICITY AUTHORITY CO BECAUSE HE HAS A TO Z KNOWLEDGE ABOUT ELEC

  • @tarabahador9926
    @tarabahador9926 3 ปีที่แล้ว +6

    नबुझ्नेले बुझ्नुहोला राम्रोसित

  • @deepakmagar2822
    @deepakmagar2822 3 ปีที่แล้ว +2

    Super

  • @bikashgautam7827
    @bikashgautam7827 3 ปีที่แล้ว +1

    Very good

  • @padamkoirala2382
    @padamkoirala2382 3 ปีที่แล้ว +1

    यो प्र्चन्दको र मदप्को कुर्सी नभेटेपछि को आक्रोश मत्रहो यो जनताले दिने छन् केही समयहो

  • @azharvidisha6336
    @azharvidisha6336 3 ปีที่แล้ว

    मिशन 2024 राहुल गांधी जी बहुमत के साथ सरकार बनाने जा रहे हैं किसान एकता जिंदाबाद जय जवान जय किसान.💗🇮🇳💗.

  • @lalbahadurkhadka3717
    @lalbahadurkhadka3717 3 ปีที่แล้ว

    सारै रा,मो कुरा जे गर्नु भयो ठिक छ अब अाउदो चुनाब हेरन किन भुक्छोै कानुन पहिले देखि मानेका छोै अहिले मान्यउ भारति ईसारामा लेडेका ले नभुक

  • @rishirambajagain
    @rishirambajagain 3 ปีที่แล้ว

    सही कुरा क.प्रचण्ड !

  • @ptphostel3002
    @ptphostel3002 3 ปีที่แล้ว +1

    Sallute prachanda✊👏👏👏

  • @minkadayat9435
    @minkadayat9435 3 ปีที่แล้ว +1

    कलियुगको राबण हो

  • @rajendrasapkota3254
    @rajendrasapkota3254 3 ปีที่แล้ว +6

    52सालमा अावाज उठाउदा दवाउदै जादा 17 हजार मा राज्य वाट11 /12 हजार र माअोवादिवाट ६ हजार मारेको यस्मा दोस संसदवादी पार्टी हुरुको छैनर

  • @upendrayadav-lk3zb
    @upendrayadav-lk3zb 3 ปีที่แล้ว

    जनयुद्ध भन्दा पहिला घरमा खान न पुग्ने मान्छे आईले जनता को रगत पसिना चुसेर विलासी जीवन विताई छस् जाती बुक्न छ भुक !संकटकाल मा जसले आफ्नो आमाबुवा दिदी बहिनी गुमाएका छन् उहाँ हरुको सराप लाग्ने छ त लाई

  • @baldevthapachhetri6379
    @baldevthapachhetri6379 3 ปีที่แล้ว +2

    व्यङ्ग्य मुक्तक
    कम्युनिस्ट पनि काङ्ग्रेस बने हुन्छ
    यस्तै भ्रष्ट लाई राष्ट्रघाती भने हुन्छ
    बलिदान मुल्य हीन बनाउँछन् भने
    अवसर वाद पुर्ने खाल्डो खने हुन्छ

  • @deomanlimbu5852
    @deomanlimbu5852 3 ปีที่แล้ว +4

    जंगली ब्वसो त हो १७ हजार मान्छे हरु खाएर अब जेल लगाउछ्न भनेर कहिले सेर बहादुर कहिले केपी ओलि तिर ।
    कुन दिन कुन चाहिनले लगाउछ खोलाको तिर ।

  • @harkakhadak3937
    @harkakhadak3937 3 ปีที่แล้ว +3

    चोर प्रचण्ड कोराना ले लैजाओस तलाई

  • @arjunbohara9416
    @arjunbohara9416 3 ปีที่แล้ว +5

    प्रर्चन्ड तेस्रो लिंगी हो बाकि आफै बुझ्नूस

  • @hirarajbanshi7949
    @hirarajbanshi7949 3 ปีที่แล้ว

    ओली पक्षका लागि मनन याेग्य

  • @bhujelram1580
    @bhujelram1580 3 ปีที่แล้ว +2

    Great salute kamred prachanda

  • @indirashrestha003
    @indirashrestha003 3 ปีที่แล้ว +2

    Good comred

  • @miland.c.2176
    @miland.c.2176 3 ปีที่แล้ว +9

    Now You Proved As a good politician..what was past it doesn't matter

  • @purnsaudpurnsaudsaudsaud572
    @purnsaudpurnsaudsaudsaud572 3 ปีที่แล้ว +1

    देशमा समृदी चाहने हो कि आफ्नो स्वार्थ पुरा नहुंदा भारतीय इसारा अनुसार आफ्नो पार्टी पनि टुक्राटुक्रा पार्नु भएको छ ! १० बर्ष जनयुद्ध पनि भारतको मिलिमत्तोमा नै गर्नुभो र देशलाई ५० बर्ष पछाडी धकेल्न सफल्ता हासिल गर्नुभो अहिले आएर आफ्नो स्वार्थ र भारत को मिलिभगत मा दुई तिहाइभन्दा ठुलो सरकार ढालेर अहिले देश मा गरिबीतिर धकेल्न सफल हुनुभो ! अब छबिलाल दाहाल ज्यु तपाईंलाई नेपाली जनताले राम्रोसँग चिन्नथाले ! अबको चुनावमा तपाईंलाई पत्ता साफ गर्नेछन !

  • @haribhatta6252
    @haribhatta6252 3 ปีที่แล้ว

    Jaya grater nepal

  • @mahendrabasnet3663
    @mahendrabasnet3663 3 ปีที่แล้ว

    Good