टुंडिखेलमा नेतालाई लखेटे पछि हर्क साम्पाङले मुख खोले, बंगलादेशको अवस्था हुन सक्ने - Harka Sampang
ฝัง
- เผยแพร่เมื่อ 12 ก.ย. 2024
- टुंडिखेलमा नेतालाई लखेटे पछि हर्क साम्पाङले मुख खोले, बंगलादेशको अवस्था हुन सक्ने - Harka Sampang Balen
in this video :-
Join us in this insightful video as Mayors Balen Shah and Harka Sampang come together to discuss their transformative work in Kathmandu Metropolitan and Dharan Sub Metropolitan areas. These dynamic leaders share a common goal - to enhance the quality of life for their constituents and create thriving urban spaces.
In this exclusive meeting, Mayors Balen Shah and Harka Sampang delve into their collaborative initiatives, focusing on urban development, community engagement, and sustainable practices. Discover how their visionary leadership is reshaping public spaces, improving infrastructure, and fostering a sense of civic pride.
Mayor Balen Shah, with his innovative approach, has been managing beautiful parks and football grounds in Kathmandu, elevating the city's aesthetics and recreational offerings. Meanwhile, Mayor Harka Sampang's impactful work in Dharan Sub Metropolitan is highlighted, showcasing his dedication to creating a vibrant and well-connected urban environment.
From shared challenges to unique successes, this conversation provides a behind-the-scenes look at the mayors' strategies, emphasizing the importance of local governance in driving positive change. Learn about the collaborative projects that transcend municipal boundaries, demonstrating the potential for unity in addressing common urban issues.
As Mayors Balen Shah and Harka Sampang exchange ideas and experiences, witness the power of collaboration in municipal governance. Stay tuned to gain insights into their future plans, ensuring that Kathmandu and Dharan continue to evolve as model cities that prioritize the well-being and prosperity of their residents.
Subscribe now for more updates on urban development, governance, and inspiring stories from leaders shaping the future of Nepal.
Your Quries :-
harka sampang and balen shah meet
harka balen
harka balen meeting
balen harka meet
harka sampang and balen work
harka sampang Kathmandu
harka balen party
balen harka new party
balen harka today meeting
balen harka today meet
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
TH-cam :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...
हर्क साम्पाङ मेयर ज्यु को प्रत्येम अभिब्यक्ती कत्ती राम्रो बिचार र सन्देस मुलाक हुन्छ र छ
हर्क जि को कति राम्रो बिचार उच्च सम्मान छ
सहि कुरा गर्नु भको हो मेयर हर्क ज्युले❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हाम्रो मेयर हर्क सम्पाङ ले सहि कुरा गर्नु भयो
धेरै राम्रो बिचार मेयर साब
एकदम सहिकुरा साङपाङ जि काे जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो कुरा सहि हाे हक जि
जयसाम्पाङ् जयबालेन्
महोदय ज्यूँ; अनि; जय हमाल चैं ?😂
Balen n harka jasto mayor lai Salam xa... yi dubai milera aba desh chalauna parxa
You are Great person
हर्क आउ देश बचाउ।
नेपाली युवा जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
दाङ मेयर साबको बिचार विशाल छ
🤣 ...
जय भ्रष्टाचार...
जय महंगी...
जय बेरोजगार...
जय अशिक्षा...
चोरै चोर हरुको देशमा...
दलै दल हरुको दलाली...
गणतन्त्र, लोकतन्त्रको हत्यारा हरु...
झोले हरु...
जय दलाल तन्त्र... 🙏...
धरान मेयर
सहि। कुरा । गर्नु ।भयो। मेयर। साब
हाम्रो मेयर राम्रो मेयर 🙏♥️♥️♥️♥️
एकदमै सही विचार हर्कजी जिन्दावाद प्रधानमन्त्री बन्नुपर्छ
देश भासण होइन देश औजारले बन्छ भन्ने उदाहरण मेयर हर्क साम्पाङ ज्युले देखाउनु भएको छ ।
जय हर्क जय स्वतन्त्र 💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
राजाको कुरा नगराम सथि हो देस बनाउने तिरा लागुम फेरि राजा आए नि दिगो सान्ति नेपालमा हुदेयना बरु बिकासको लहार लियर अगादि बद्नुनेय उतम होला
You are right Hark bhai, hami saath dina taiyar chhaun
Right harka sar🙏❤️
आदरणीय नेता,
नमस्ते। म तपाईंलाई यो पत्र लेख्दैछु कि तपाईंलाई हाम्रो देशको वर्तमान अवस्था प्रति सजग गराउन सकूँ। हाम्रो प्यारा नेपालमा पार्टीका केही सदस्यहरूले जनतामा निकै समस्या उत्पन्न गरेका छन्। भ्रष्टाचारका घटनाहरू सबैतिर फैलिएका छन् र यसले जनताको जीवनलाई कष्टपूर्ण बनाएको छ।
हामीलाई थाहा छ कि तपाईं यस समस्याको बारेमा चासो राख्नुहुन्छ, तर यसको गहिराइलाई बुझ्न र प्रभावकारी कदम चाल्न आवश्यक छ। जनताले विश्वास राख्नुपर्ने, ईमानदारी र पारदर्शिता आवश्यक छ। भ्रष्टाचारलाई नियन्त्रण गर्न, स्पष्टता ल्याउन र वास्तविक समृद्धिको दिशामा अघि बढ्न तपाईंको नेतृत्वमा दृढता र प्रतिबद्धता आवश्यक छ।
यदि यो समस्या समाधान गर्न प्रस्ट र कठोर कदम उठाइएन भने, जनताको धैर्यको सीमा समाप्त हुन सक्छ। यस अवस्थामा, एक दिन जनताले विद्रोहको बाटो अपनाउन सक्छन्, जुन हाम्रो देशको लागि राम्रो हुनेछैन।
तपाईंको योगदान र नेतृत्वले मात्र यो चुनौती पार गर्न सक्छ। कृपया जनताको भलाइको लागि साँचो प्रयास गर्न निरन्तर प्रयास गर्नुहोस्।
धन्यवाद।
👍️👍️right 👍️👍️
हर्क ,बालेन, गाेपाल जस्ता तीन भये पुग्छ ।शेरे,
के पि ,पर्चन्ड।आफै भाग्छन
Thank you Harka sampang sir salam chha all of your team you are Great very good job & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वावो जय हर्क
सहि।सोच
positive र negative दुइटा energy धारणाहरु,शक्तीहरु हुन्छन त्यसमा Positive आफैमा सान्त हुन्छ।Negative चही आफैमा उग्र हुन्छ।उल्ले साम दाम दण्ड भेड प्रयोग गरेर positive लाई चाहिँ सिथिल स्खलित बनाउने कोसिस गरिरहन्छ। ...यो भानी सहि लाग्यो मेयर साप।।।
right kura garnu bhayo harka sir le .
great thought hark sir❤
Good 👍 job 👍
हर्क साम्पाङ जिन्दावाद जय देश जय बालेन ब्राण्ड 💪
Sem bichar cxa harka ji
Good❤❤❤😂😂🎉🎉🎉😢😢
जनताको शक्ति लाई कसैले रोक्न सक्दैन देस र जनता बिरोधी गद्दार हरुलाइ कार्बाही गर्न सबै एक हौ हामी पहिले नेपाली हौ हाम्रो देस नेपाल हो भन्ने कुरा भुल्नुहुदैन । पार्टी,बिचार,जात,धर्म, क्षेत्र,पेसा, अन्य सबै कुरा फरक हुन ।
Jai Harka sampang meyar saab 🙏❤️
Wow
नेपाली दिन दु:खी जनताहरुको सहारा जय हर्क साम्पाङ
अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵
Sarai ramro b4 harka jiu 🎉
❤❤aba.auda.hamro.nepal.ko.p.m.meyor.sir.harka.sanpang.rai.hunu.parxa.❤❤❤❤❤.
Yo patrakar sir le yekdamai ramro presna gareko dekhinxa Aru patarakar haru pati ko Jole banera comments garteu yo patarakar jyu chai janta ko patarakar rahexa salute
जै हर्क साम्पाङ❤❤❤जै बलेन ❤❤❤
🙏🙏🙏❤❤❤
Now the corrupt people will meet their downfall, and the real good people will rise.
100% Right 👍 hark jyu ko
बालेन हर्क गोपि हमाल देशभक्त सच्चा सपुत्र र मर्द पुरुष हुन
You are right harka sar❤❤❤❤❤❤❤
Ektam sahikura Harkha sambang jeuko
सहि कुरा 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️😊
SAHI VANNU VAYO HAJUR ....ULTA PARERA 2 / 4 GHANTA RUKH MA JHUNDAUNE IDEA RAMRO LAGYO ...❤❤
जय हर्क
Jay hos
सबै आफैंमा इमान्दार हुनु पर्छ। Enough for development anything.
Good 👍
I am with Harka 100%.. what he said absolutely correct.
We Buddhists love Mr. Harka Sampang.
👏👏👏👍🏻
सत्यवादी,इमान्दारी, न्यायप्रेमी,विकासप्रेमी राष्ट्रवादी सामाजिक क्रान्तिकारी नेता हर्कबाद जिन्दाबाद।
राम्रो बिजन
🙏🙏🙏
Good hark sir,balen sir
Dherai ramro kura garnu bho sampang sr
Good
Hark sir ko bicarbkati uccha xa jay nepal jay hark❤❤❤❤❤
Tapai KO Kura sunera khusi lagyo ❤❤❤
Thik xa thik xa aba 84 ma jhundauna perxa ❤❤
❤❤❤जय हर्कबाद❤❤❤❤
कुनै पनि उधोगीहरुले आफ्नो गोजीबाट कर तिर्ने होइन। ऊनिहरुको उत्पादन किन्ने ग्राहकले कर तिरेका हुन्छन
हर्कसर्को बिचार राम्रो
You are hero.... work hard
ठिक हो मेयर ज्यु
❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय देश जय हर्क साम्पाङ्ग❤
🙏🙏🙏🙏🙏
Mero dharany ta ho hajur
100% right 🙏🙏🙏
Bold and wise man one and only Harka…
Sahi❤❤
100% sahamat harka ji ko kura ma❤
Ho yesto nagare desh bandaina vanera hami ek apas ma naladau binti xa 🙏hami sabai nepali honi haina? Milera agadi bardnu parxa tallo jat mathi jaat vanera nahirdam banun chettri mongol haru sabii jat jatiiii ek apas ma ladera haina milera aagi bardnu parxa🙏
❤❤❤❤❤❤❤❤❤❤
Bilkul sahi vhanuvho
great dynamic leader
जय हर्क बाद
Good job
Wow. Harka
Ji.ami.salluta
धरान ले राम्रै नगरप्रमुख छने छ। विचार धेरै राम्रो बाँकी काम को विस्लेषण गरिसके पछि कस्तो हो भन्ने कुरा थाहा हुन्छ।
Good 👍 mayor
Good👏👏👏👏👏
Positive think शान्त रहन्छ तर Negetive think सधै आक्रान्त हुन्छ - मेयर हर्क साम्पाङ
Li Quan yu of Nepal🙏🙏🙏
🌹🌺♥️🙏🙏🙏🇳🇵
Right
🇳🇵🇳🇵🇳🇵❤️❤️❤️📢📢📢📢
❤right
जय हक
Kura Sahi ho
Harkaji jo Bolxa garera xadxa jai Harka❤❤❤❤❤❤
Kulmaj pani varasts chari ho pati jaru sattjya boljuhos
Respect hark sir🫡
असल् ब्यक्ति को राम्रो सोच हुन्छ । र त्यसले मलुक को हितमा काम गरेको हुन्छ आफ्नो हितमा सोच्ने ले चिप्लो र मीठो कुरा गर्छ । तर कुरो मात्र गर्छ काम गर्दैन भन्ने भ्रष्ट हरुको चरित्र बाट छर्लङ्ग देखिएको छ । अब जनताले कुरा बुजेर सजक् हुनुपर्छ नत्र नेपाल भन्ने देश नै भ्रष्ट दलाल हरूले सिद्धाउन सक्छन् ।
गरिब,निमुखा,असह्यको निम्ति हर्क साम्पाङ्ग सतहको पानी झै स्वच्छ छन् , तर..,अन्य,अत्याचारी भ्रष्टका लागि आराणमा राकिएको तातो फलाम हुन् ,👏👏🙏🙏
Jhyundyaunai parcha bhrastachari lai !!!!