मेयर बालेन र देउवाको बिशेष भेट | देउवाले भने तपाईँले चमत्कार गर्नुभयो, म खुसि छु - २४ घण्टा सम्झिनुस

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • #BalenShah#Deuwa#Exclusive#Onlinetvnepal
    Host : Ajita Ghimire
    Guest : Balen & Deuwa Meeting
    Camera/Edit : Deepak Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 318

  • @realitynepaltv
    @realitynepaltv 2 ปีที่แล้ว +154

    राम्रो कुरा गर्नु भएको रहेछ ।
    बालेनलाई सपोर्ट गर्ने यता हाजिर गर्नुहोला।

  • @santossantosh8030
    @santossantosh8030 2 ปีที่แล้ว +76

    हामी जन्ता को नेता बालेन साहा जस्तै हुनु पर्छ सबै नेता हरु अनि मात्र हाम्रो देश सुन्दर बन्छ

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 ปีที่แล้ว +66

    वालेन ज्यूले सबै तर्फ भेटघाट गर्नु भएको छ ज्यादै राम्रो काम भएको छ । समय मूल्यवान र बलवान भएकाले रचनात्मक काम सबै मिलेर गरौं । विश्वको नमूना सहर बनाउन सहयोग गरौं ।
    जय गोरख नाथ । जय पशुपति नाथ ।

  • @gurungdaju8608
    @gurungdaju8608 2 ปีที่แล้ว +33

    पढे लेखेका मान्छेको सोचाइनइ कति फरक पर्दो कुरा सुन्दै आनन्द लाग्यो

    • @amitbral7511
      @amitbral7511 2 ปีที่แล้ว

      बुझेका पडेका मान्छेको काम साई

  • @ranamagar2995
    @ranamagar2995 2 ปีที่แล้ว +22

    देउवा को साटो मा बालेन दाई लाई राखि दिदा हुदैँन तेसो भए 👍👍

  • @krishnachapagain133
    @krishnachapagain133 2 ปีที่แล้ว +23

    बालेन्सरले राजनितिक दलहरुसंग
    मिलेरै काम गर्नुपर्छ तर उत्तिकै हाेसियार
    पनि हुनुपर्छ किनभने खुट्टा तान्ने बानिछ
    वाहां हरुकाे बिगतले देखाएकाे यहिछ

  • @thundersubedi
    @thundersubedi 2 ปีที่แล้ว +38

    नेपालमा सायद पहिलोचोटि कुनै प्रधानमन्त्रीले कुनै ब्यक्तिलाई दियको आश्वासन होला यो ! साँच्चिकै यो पनि त चमत्कार नै हो नि ! सातै प्रदेशमा फोहोरको प्लान्ट सहित फोहोरबाट उत्पादित विविधताहरु बनाउने कारखाना अत्यावश्यक छ है ! (जस्तै: मल, बिजुली, र अन्य कच्चा पदार्थहरु) !

  • @radhikashrestha9038
    @radhikashrestha9038 2 ปีที่แล้ว +3

    Balen शाह टिमी लाई नेपाल आमाको आशीर्वाद प्राप्त होस।god bless you, टिमी नै एक मात्र स्वाभिमानी छोरो हौऊ नेपाली जनता को। देश बेचने वाला गिरोह लाई लौरो ले खबरदारी गर्न पर्छ।

  • @Rabindra729
    @Rabindra729 2 ปีที่แล้ว +8

    त्यति नराम्रो छैनन देउवा बालेन दाइ जिन्दावाद ❤️🙏

  • @renukarai4171
    @renukarai4171 2 ปีที่แล้ว +9

    नेताहरु बालेनलाई भेट्न ब्यस्त।बालेन जनताहरु भेट्न ब्यस्त।

  • @sijanadhikari4824
    @sijanadhikari4824 2 ปีที่แล้ว +41

    In my opinion balen is ultra clever person 😊 he thought 1000 times before his every word 😊so that is the reason all nepal is seeking and lacking the great person like Mr.Balendra Shah ❤👀💪 be strong balen #always with balen

  • @ajayshiwakoti6352
    @ajayshiwakoti6352 2 ปีที่แล้ว +2

    आदरणीय बालेन सर हजुर एउटा युवा अनी जनताको चाहना अनी जनताको आवाज हो । स्वतन्त्रतामा जनताको आवाज समेटेर जसरी हजुरले अटाएर लानुभको छ, सदा समर्पित हुनेछौं जय देश जय नरेश 🇳🇵जय नेपाल

  • @mocktan
    @mocktan 2 ปีที่แล้ว +35

    This is the beauty of being independent person and independent candidate!!!

  • @radhikashrestha9038
    @radhikashrestha9038 2 ปีที่แล้ว +1

    नेपाल र नेपाली जनता को हक हित को लागी नेतृत्व गरने शक्ति प्रदान मिलोस balen शाह।

  • @jamesbardewa2290
    @jamesbardewa2290 2 ปีที่แล้ว +7

    Mr. BALEN SHAH has great vision for the country. Well educated with related subjects. I salute him ! I wish him in his future endeavors.

    • @ham4553
      @ham4553 2 ปีที่แล้ว

      Balen ko kaam ta hernai cha!!!! Baru Balen realised without help of NC, it is difficult to run the job of Mayor. Till now he is very successful in marketing, politics and diplomacy, however his functional and operational workouts are yet to be tested!!???

  • @romasharma2554
    @romasharma2554 2 ปีที่แล้ว +6

    Beautiful start...keep on going Mr.Balendra Shah..you are the modal for entire country..lots of love and support 🎉🎉

  • @yumalimbu5039
    @yumalimbu5039 2 ปีที่แล้ว +24

    यति राम्रो vision भकों मेयर लाई कुनै कुनै वडाध्यक्षले किन साथ नादिए को होला भोली जनता को सामू जानू छैना

    • @birutamang1423
      @birutamang1423 2 ปีที่แล้ว +2

      Ghus khana napaune vayo vanera ho chor haru

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว

    जय बालेन जि

  • @sujangc9070
    @sujangc9070 2 ปีที่แล้ว +7

    Balendra shah jasto meyor sabai city haru ma hunu parxa , keep supporting 👍️👍️👍️

  • @nirakarpant1615
    @nirakarpant1615 2 ปีที่แล้ว +8

    Excellent meeting on live. Thanks to all of members of Kathmandu metropolitan city.

  • @debrshiprabhuji5288
    @debrshiprabhuji5288 2 ปีที่แล้ว +1

    🇳🇵🌼🌻🎯🌷🍭🌹🌺🙏राधे श्याम्🇳🇵🌼🌻🌷🎯🎯🍭🌹🌺🙏

  • @thaparamesh4478
    @thaparamesh4478 2 ปีที่แล้ว +2

    देश बिकास को लागि सब भन्दा भरसटसचार रोक्नु पर्छ धन्यबाद म साउदी अरब बाट हेर्दै

  • @radhikashrestha9038
    @radhikashrestha9038 2 ปีที่แล้ว +1

    कटी मीठा मीठा भीजन। balen शाहको कार्य शैली को सब्दमा बयान गर्नई सकदीन मैले । हे भगवान balen लाई शक्ति दिनू होश नेपाल , नेपाली जनता को हक हित को लागी नेतृत्व गर्न।

  • @songscolection870
    @songscolection870 2 ปีที่แล้ว +2

    वडदक्षहरुलाई निन्द्रा लागे जस्तो छ
    एस्पालिको वडादक्षलाई गारो छ घुस खान !

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +29

    शेरे ले बोलेकै बुझिन्न के को सम्झनु🤭🙏

    • @dhakaldipak2807
      @dhakaldipak2807 2 ปีที่แล้ว +2

      हेप्नि🤣🤣

    • @aynajuohs
      @aynajuohs 2 ปีที่แล้ว +3

      Respect elders

  • @gayanendragharti7928
    @gayanendragharti7928 2 ปีที่แล้ว +6

    राम्रो,
    बालेन् युबा पुस्ताका हुन् हार बुध्ढि जिबी मेयर हुन उन्मा कुनै बाटो भवन् गल्छी कुलो नहर स्टमिट् गरी आफैं काम योजना निभाउने ईन्जिनियर पनी हुन्, सबै पार्टी का दल सं संङवजत्व गरि मिलेर सल्लाह मागेर काम गरी जन्ता लाई काम र विकास देखाउने मेयर हुन,
    मेयर+उप मेयर मिलेर , मेयर ले र्याप गित गाउनुस् ,
    उप मेयर ले काम को साथ साथ ताली बजाए काम निभाउनुस् यही छ शुभकामना बधाई छ,,,,

  • @fireash5807
    @fireash5807 2 ปีที่แล้ว

    गुड धेरै राम्रो साेच बिचार बधाइछ 👍️🙏👍️🙏👍️

  • @ashapoudyal6244
    @ashapoudyal6244 2 ปีที่แล้ว

    जति कुरा सुन्छु मलाई त्यत्ति मन पर्छ बालेन।

  • @USAjaynepal
    @USAjaynepal 2 ปีที่แล้ว +6

    Well said and done, Balen ji. We fully support you.

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 2 ปีที่แล้ว

    हैट युवा भनेको युवा हो यार । How creative they are.

  • @laxugurung5145
    @laxugurung5145 2 ปีที่แล้ว +5

    Keep it up!!! Balen sir ..all peoples always support you &&& Thank you sooo much for your energetic words...🇳🇵🇳🇵🇳🇵🕉🕉🕉🌷🌷🌷

  • @pramilathatal7888
    @pramilathatal7888 2 ปีที่แล้ว +2

    राजनितिक दलहरु सङ्ग त मिलेर काम गर्नु तर राजनितिनै चै नगर्नु कसैको चाप्लुसिमा नफसी जनताको सधै साथ सपोर्ट हुनेछ हजुरलाइ घिन लाग्दो राजनितिमा नफस्नुहोला हामी जनताको माग 🙏🙏🙏🙏🙏🙏🙏

  • @khemaryal4423
    @khemaryal4423 2 ปีที่แล้ว

    सबै पार्टी नेतृत्व लाई भेटेर खुशी लाग्यो काम गर्ने तरिका राम्रो छ बलेन को

  • @dhikura77
    @dhikura77 2 ปีที่แล้ว +53

    "Life is short "
    "Girlfriend is nothing"
    "Mother father God bless you"
    "Support is everything" ❣️❣️...

  • @pramilamaharjan2611
    @pramilamaharjan2611 2 ปีที่แล้ว +4

    Meeting transpiransy derai ramro lagyo sarwasadharanko samasyako kura garda secrecy navayekai ramro balenjiuko vision knowledge bolne shaili ani handling way derai ramro ani saharaniy 6 keep it up balenjiu

  • @rajulama4509
    @rajulama4509 2 ปีที่แล้ว +2

    प्रत्येक वाडकाे आम जनताले मुकदर्शक भएर हाेईन् अब त्यस क्षेत्रकाे बिकास निर्माणमा पनि जनताले चासाे राखाै, भ्रष्टाचारिकाे अन्तय गराै

  • @prakashdangi6480
    @prakashdangi6480 2 ปีที่แล้ว

    कस्तो राम्रो कुरा सुन्दा आसा जागेर आयो छीटै आफ्नो आफ्नो ठाउँबाट उठेर सफासुगर देख्न पाईयोस शुभकामना सबैलाई

  • @bhagawotiaryal6735
    @bhagawotiaryal6735 2 ปีที่แล้ว

    ho sahikura ho ra garanu vo balen saha jinda bada 🙏🙏🌹🌹🇳🇵🇳🇵❣️❣️

  • @mr.pioneer1086
    @mr.pioneer1086 2 ปีที่แล้ว

    Here we go .... Jai Desh.... keep going Balen sir...

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 2 ปีที่แล้ว

    Good.Frist impression is the last impression .Thankyou every one.OM

  • @mayarai8879
    @mayarai8879 2 ปีที่แล้ว +7

    woww love u balen👍👍👏👏👏❤❤❤

  • @kuntarai6779
    @kuntarai6779 2 ปีที่แล้ว

    चमत्कार हैन जनताकाे हितकाे काम गरिरहेछ अब यी बुढा नेताहरुले तुरुन्तै र खुरुकै ठाउँ छडेर दिनु पुस्ताउ सम्पती थुपारेकाे छ खाधै बासे भयाे के काे मरिहते गरेकाे याे नेताहरुले ! बालेन शाहलाई धन्यवाद दिन चाहान्छु।

  • @bibekpun2893
    @bibekpun2893 2 ปีที่แล้ว +2

    Balendrah shah!!!! Love and support♥️♥️

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 ปีที่แล้ว +2

    O+0 = 0 त्यसैले, 0 संगको भेटघाटले 0 नै परिणाम आउछ । अझ भन्ने हो भने (- 0 ) परिणाम आउछ , होसियार रहनुहोला ।

  • @arunalshipavlogs5504
    @arunalshipavlogs5504 2 ปีที่แล้ว +1

    Nepal best of the best balen dai🥰💝❤️❤️💜💜🇳🇵👏👏

  • @bishnuadhikari6034
    @bishnuadhikari6034 2 ปีที่แล้ว +2

    Love you brother go ahead

  • @sanjayalama_official3480
    @sanjayalama_official3480 2 ปีที่แล้ว +5

    Mukh le matra bhanera hunna deuba jyu balen jyu lai bhitrai bata sahayog dinu paryo taki ramro kaam ma rajnitigya bekti haruko dabab na aaiyoss 🙏🙏🙏

  • @bibasgauli1779
    @bibasgauli1779 2 ปีที่แล้ว +3

    Congratulations Balen sir

  • @kamalaadhikari3931
    @kamalaadhikari3931 2 ปีที่แล้ว

    Wow excellent meating good luck😁😁🙏🙏👍👍

  • @bimalatamang6282
    @bimalatamang6282 2 ปีที่แล้ว

    Best leader Balendra.Bidesha ma derai baseu aba Kathmandu farkinu parxa.

  • @umeshkarki5654
    @umeshkarki5654 2 ปีที่แล้ว

    यस्तै गरि बिकास ,परिवर्तन,समाधानका निर्णय र कार्यानयन गर्दै जानुस देश अाफै बन्छ ३२ वडाका वडाध्यक्ष ज्यु,मेयर साप,उपमेयर साप र महानगरका सक्षम तपाईं कर्मचारि ज्यु हरुमा नमन छ जय राष्ट

  • @mybookismylife.2798
    @mybookismylife.2798 2 ปีที่แล้ว +4

    Sabai sanga vetaeko tah dherai ramro ho..kinaki intelligent, brilliant Balen le sabailae samaetaera desh banauna aaunae ek sakcham mayor Hun.. praise worthy task..So so positivity in him..All the best Balen,we public r with u 👍

    • @lilbdrpun9117
      @lilbdrpun9117 2 ปีที่แล้ว

      Yo gadha sanga kina veteko vko dimak pani chor x yo chor le

  • @avisheklamichhane207
    @avisheklamichhane207 2 ปีที่แล้ว +4

    Balen is a great person ❤️🥰

  • @binitabista9593
    @binitabista9593 2 ปีที่แล้ว

    Wow..
    Yasto Po Manche Hunuparcha.
    Desh Bikash ko Lagi.
    Well done 👍
    Balen Sir
    Keep it up.
    Hami Hajur ko Sath Chow.

  • @lamagaming2795
    @lamagaming2795 2 ปีที่แล้ว +2

    यस्तो 24औ घण्टा सम्झिनु भन्ने को कुरा नपत्याउनु होला बालेन सर नत्र उल्टै आफुलाइ सम्झै देला नि

  • @muktilama6945
    @muktilama6945 2 ปีที่แล้ว

    Sabbai balen dai lai support garye jasto garye xa...party haru

  • @mgrking3005
    @mgrking3005 2 ปีที่แล้ว

    good yo honi tarika gd job

  • @premkaucha6156
    @premkaucha6156 2 ปีที่แล้ว +2

    Balen is my national 🦸 hero

  • @ushakhadka716
    @ushakhadka716 2 ปีที่แล้ว +4

    Balen🙏🙏❤️💐

  • @factofnepal1421
    @factofnepal1421 2 ปีที่แล้ว

    Very Goodwork Balen Shah

  • @bharatdhamala8852
    @bharatdhamala8852 2 ปีที่แล้ว +1

    Great ideas meyerr sir

  • @sunilsahani5904
    @sunilsahani5904 2 ปีที่แล้ว

    badhai xa Balendra dai

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 ปีที่แล้ว +2

    Best of all members may successness conyinuously.

  • @sunitagalan3749
    @sunitagalan3749 2 ปีที่แล้ว

    धन्यवाद 🇳🇵जाेति उदाएकाे

  • @redmi4628
    @redmi4628 2 ปีที่แล้ว

    good balen sir nice

  • @kevinthapa7610
    @kevinthapa7610 2 ปีที่แล้ว +2

    Excellent looking for a change during your tenure sir.. Hoping a lot to be a grateful capital of Nepal..

  • @khimrawal6939
    @khimrawal6939 2 ปีที่แล้ว +4

    Balen dai le Chamatkar
    Shere le Chahi Balatkar garyo 🤣🤣

  • @buddhisagar5778
    @buddhisagar5778 2 ปีที่แล้ว

    बालेन शाह जस्ताे नेता अाबश्कत छ 🇳🇵🇳🇵🙏🙏

  • @chanthapa7943
    @chanthapa7943 2 ปีที่แล้ว

    Dam chha Vision Agenda.....Balendra Bir Bikram Shahdev very good job

  • @mdsamsudin4524
    @mdsamsudin4524 2 ปีที่แล้ว

    Masha allah jabardast kura haru sun pae aasa xa bistarai bistarai sbai vnai pura hunxa 😍best of luck balen dai and all tim

  • @nirazvlogs
    @nirazvlogs 2 ปีที่แล้ว

    Ekdum sahi balen ji .. tapai jastai neta desh lai chahiyeko xa ....best of luck

  • @namastenepal1507
    @namastenepal1507 2 ปีที่แล้ว

    Good balen ji

  • @sanjayabalamisuju9302
    @sanjayabalamisuju9302 2 ปีที่แล้ว

    excellent

  • @ccjoshijoshi2350
    @ccjoshijoshi2350 2 ปีที่แล้ว

    Wauuuuuu soooooo great 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @paraskoirala2567
    @paraskoirala2567 2 ปีที่แล้ว

    काठ्मान्डौ ले मेयर चै पाएकै हो केही चै अवस्य हुनेछ।

  • @meenalimbu2567
    @meenalimbu2567 2 ปีที่แล้ว

    Congratulation 🎊🎈🎊🎈🎊🎈🎊

  • @GoodDay-mm4nk
    @GoodDay-mm4nk 2 ปีที่แล้ว

    Woweowowowo good balen

  • @cvanamgrgkunga9162
    @cvanamgrgkunga9162 2 ปีที่แล้ว

    🤞👍🤟

  • @ccjoshijoshi2350
    @ccjoshijoshi2350 2 ปีที่แล้ว

    Vvvv gooood

  • @nirjalpant7123
    @nirjalpant7123 2 ปีที่แล้ว +2

    We are proud of you Balen dai

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 2 ปีที่แล้ว

    wow बालेन जी तपाईं त बास्तब्मा सङ्गित्को मात्र आँसु सङ्गितकार होइनकी प्राक्टिकल आँसु राज्नितिग्य पनि हुनुहुंदो रहेछ भन्ने नेपालिलाइ महुसुस गराउनु भएको छ.....

  • @bijayawagle8029
    @bijayawagle8029 2 ปีที่แล้ว

    Balen is verry good parshan

  • @radhaadhikari6587
    @radhaadhikari6587 2 ปีที่แล้ว

    Om

  • @lalbahadurmagar5452
    @lalbahadurmagar5452 2 ปีที่แล้ว

    great thinks theuba

  • @ranubinod166
    @ranubinod166 2 ปีที่แล้ว

    salaam xa hajur lai ramro kam garera janu hola

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว

    very nice

  • @hem3318
    @hem3318 2 ปีที่แล้ว +1

    Jai balen jai kangress

  • @bikhyatmaharaj6381
    @bikhyatmaharaj6381 2 ปีที่แล้ว

    यी सब भन्ने कुरा न हुन् तर प्रिय बालेनकाे मन "कांग्रेस"न हाे र भैरहने छ।

  • @prs26
    @prs26 2 ปีที่แล้ว

    Vision Clear bho bhane kaam garna sajilo huncha.

  • @tankabahadurpandey7096
    @tankabahadurpandey7096 2 ปีที่แล้ว

    ३२ वटा प्रस्न को एउटै जवाफ, काठमाडौं महानगर ले भनेको जस्तो मेयर उप मेयर पायको छ त्यसैले अब नेपाल भरिका जन प्रतिनिधि हरुले सिक्नु पर्नेहुन्छ।

  • @subinvloger5825
    @subinvloger5825 2 ปีที่แล้ว

    Balen sir is hero...

  • @edrichtmg2526
    @edrichtmg2526 2 ปีที่แล้ว

    great job

  • @gopalthapa186
    @gopalthapa186 2 ปีที่แล้ว

    very happy to have you as metropolitan mayor balen dai.keep rocking.

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 2 ปีที่แล้ว

    Good

  • @ashishmagar4777
    @ashishmagar4777 2 ปีที่แล้ว

    Best of luck balen sir iam excited and iam waiting for the look our evolution first step ,,

  • @dularemallah2020
    @dularemallah2020 2 ปีที่แล้ว

    Only one balen ji

  • @parkdhong
    @parkdhong 2 ปีที่แล้ว

    wow Balen bro keep it up👍️👍️👍️👌👌

  • @sunitimalla9679
    @sunitimalla9679 2 ปีที่แล้ว

    Bahubali Balendra shah is best man in nepal

  • @akashchetry664
    @akashchetry664 2 ปีที่แล้ว

    Balen Shah sir ra Harka samoang Rai sir Nepal ko future hun prime minister ra president banne purei hak xa

  • @harisubarnkar1795
    @harisubarnkar1795 2 ปีที่แล้ว

    यी नेताको पुर्ण आशा भरोसा नलिनु राम्रो भोलि बालेनलाइ काम गर्न निकै कठिनाइ ल्याउन्सक्छन