बिदेशमा हुने श्रीमानहरु होसियार! श्रीमतिलाई अन्धो भएर बिश्वास नगर्नुस।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024

ความคิดเห็น • 181

  • @rohanchetri2697
    @rohanchetri2697 2 ปีที่แล้ว +71

    म पनि चिन्छु यो भाइ लाई,आफू रोएर दुख गरेर आफ्नो श्रीमती को लागि खुसी खोज्न बिदेस गएको यो भाइ,,
    पाप लाग्छ त्यो केटी लाई ,,

  • @saritamalla3213
    @saritamalla3213 2 ปีที่แล้ว +31

    छिटो भन्दा छिटो भेटियोस भागेर काहां जान्छौ मछेली सन्तोस देउजाको पासोमा परेसी अब😠

  • @Amirgr7
    @Amirgr7 2 ปีที่แล้ว +2

    नेपाली समाज अपराध गने र गराउने ले भडाए, के तमासा भो देशैभरि हे भगवान,दोषि लाई पकडेर कानुनि सजाय दिनैपछ

  • @what1030
    @what1030 2 ปีที่แล้ว +10

    परिवारमा घरझगडा नहुन्दा त खुशी भएर अाफ्नाे श्रिमानकाे साथमा बस्नु नि हाै के साह्रो बिग्रेको केटि मान्छे रहेछ घरमा दिनरात झैझगडा हुन्दा त अाफ्नाे बालबच्चा भएर रुन्दै मनभरि पीडा लिएर बस्नु परेकाे छ।यस्तो सिधा बुढा मैले पाउँदा त कति खुशी बनाएर राख्थे मैले।

  • @yamunarana317
    @yamunarana317 2 ปีที่แล้ว +4

    अब भेटियो भने नि buda ले धेरै सन्का गर्थियो पैसा पठाउन्थेन मलाई धेरै टचर दियो अनि हिने भन्ने थेगो भैसक्यो धेरै हिन्ने पातकी आईमाई हरु को 😡😡😡😡😡

  • @sabusneha7270
    @sabusneha7270 2 ปีที่แล้ว +8

    अरूलाई रुवायर कति दिन खुशी हुन्छस् खाते खातिनि कति दिन लुकेर बस्छस् त्यो खातेलाई त छोरीको माया भयन त खातिनिलाई त आफुले 9 महिना कोख मा राखेर जन्मायको छोरी माईता मा छाडेर जाने पापिनि त दुई जनालाई कहिल्यै खुशी नमिलोस् अब थाहा पाउछस् आफुले खनेको खाल्टोमा आफै परिस हैन एउटा केटा र केटिको लागि सबै त्यागेर गइस सत्यताको जित अवश्य हुन्छ त दुई जनालाई जेल हालेको दिन कति खुशी हुन्छु अब देख्छस् माया नपचेको हरुलाई घृण घिनलाग्दो हरु सबैले सहयोग गर्दिनु होला धन्यवाद 😡😡😡😡😡

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +13

    बिचरा,,,,आफ्नो जीवन साथि लाई अर्कैले लगेर जाँदा कति पीडा भकोहोला म जस्तो भयत सहनपनि सक्नेथियन होला😥

  • @dhiranthapa7383
    @dhiranthapa7383 2 ปีที่แล้ว +2

    बुढिलाई दोष लगाउँदै नलगाऔँ , सामाजिक सञ्जाल अहिले देखि चलेको हैन !!! बर्षौँ पुरानो भईसक्यो , सामाजिक सञ्जाल हेरेर सिक्नु पर्ने हो !!! दुख आफ्नै गल्तिले पाउँने हो , अरुको गल्तिले हैन !!! आँफुले फेरेको सासले आफ्नै शरिरलाई साथ दिँदैन !!! एक दिन छाडेर जान्छ भने , श्रीमती त परको कुरा , यो त बिधाताले सँसार बसाउँन गरेको माया मात्रै हो !!! गुनासो मान्नु पर्दैन !!! जे हुनु थियो त्यही भयो !!! भाग्यमा लेखेको कुरा मेताउँनै पर्छ !!! यसमा गल्ती श्रीमतीलाई हैन आँफैलाई ठानौँ !!!

  • @mirabomjan6563
    @mirabomjan6563 2 ปีที่แล้ว +2

    yo bhai merai ghr xeuko baje bujuko joi ho uniharu dubai jana asakta hunuhunx yo xoder jani keti nai akdam kharab x hamile dekheko xu tyo sani nani ra yo bhaile nyaye paunuparx kada karbahi hos yo dubai ktaketilai 😡😡😡

  • @mr.kalyanvlogs9326
    @mr.kalyanvlogs9326 2 ปีที่แล้ว +6

    यो आइमाइहरु स्वदेस हुन कि बिदेश पुरुष लाई बिभिम्न बहानामा धोका दिन्छन..

  • @ramchndrasunam2764
    @ramchndrasunam2764 2 ปีที่แล้ว +1

    राणि हरु लाई मोर्न लाई किन मातो लाको होला तेस्को मुजि मा किरा पर्न्नु पर्नि

  • @थापाकान्छु
    @थापाकान्छु 2 ปีที่แล้ว +4

    मज्जा हुने भयो अब हेर्नू जाठा जाठी बेसरमिहरुलाई अर्काको बुडो अर्काको बुडि सङ्ग लस्पस भएर अन्धो भएर बौलाएर हिडेकोमा बधाई छ दुइ जना बेजत बेजतिलाई😂🤣😠

  • @ganeshbk2825
    @ganeshbk2825 2 ปีที่แล้ว +1

    कस्तो खाल्को आईमाई हो लोक्ने बिदेस्मा मिहेनेत गरे र पैसा पथाउने बुदि भाग्ने यस्ता लाइउ त सन्तोस दाजुले थाउको थाउ पार्नु हुन्छ धेरै को खोजी गरे र जिम्मा लगाउनु हुन्छ सन्तोस दाजुको काम्लाई सलुत गर्न चाहन छु यो दाजु को बुदि लाई पनि खोज्नु परो दाजु पात 2 को प्रखाइ मा छु म

  • @juna8351
    @juna8351 2 ปีที่แล้ว +7

    aja voli ko married women haru k vako ho?yati ramro husband huda hudai pani arko chahine.its too disgusting

  • @Ushabohara2316
    @Ushabohara2316 2 ปีที่แล้ว +8

    सन्तोष सर को बोली किन कडा हो।पिडित संग सोध्ने तरिका😨
    केटि पीडा मा भय पछि न्याय खोच्छन कि पोईल जान्छन्।।
    अनि पोईल जाने, अरु पर पुरुष संग लागेसि घर त मसान घाट देख्ने भयो नि।।
    बिदेश मा बस्ने ले खर्च बाहेक अरु नपठाउ।।

    • @lalbahadurgurung948
      @lalbahadurgurung948 2 ปีที่แล้ว +1

      हजुरले सही कुरा गर्न भयो

    • @asitamgr4498
      @asitamgr4498 2 ปีที่แล้ว

      Good pda ma bhako manxe lai sodne tarika malai pani man parena🥹

    • @suiiiii10384
      @suiiiii10384 2 ปีที่แล้ว

      सन्तोस सर को त बोलि नै चेन्ज भैसक्यो

  • @atengabu7048
    @atengabu7048 2 ปีที่แล้ว +7

    जान पायो, बाँधेर राखेको छैन। श्रीमानलाई आरोप लगाई सजाय अनि बालबच्चा काकाकुल बनाई जाने कु बढेको छ। मुख्य कारक महिला अधिकार हो। अवस्था अनुसार प्रतिकार र चिलिम एक्शन लिनुपर्छ है। सहनु अपराध कतै सुनेको छ कि?

  • @ishworwenjushrestha4950
    @ishworwenjushrestha4950 2 ปีที่แล้ว +1

    santosh sir plz yasto kam aijai garnus🙏🙏🙏

  • @bibashkc7267
    @bibashkc7267 2 ปีที่แล้ว +1

    कमि कमजाेरि भनेकै सेक्स चाईयाे अनि हिडि

  • @rabinanepali2005
    @rabinanepali2005 2 ปีที่แล้ว +3

    Yautako namle sabai bideshiko budiharulai namnai kharab garauxan 😭

  • @devidpun-f7y
    @devidpun-f7y 2 ปีที่แล้ว +3

    बिदेशमा हुने सबै मान्छेको श्रीमती गलत हुन्छ भन्न मिल्दैन,किनकी बिग्रने महिला श्रीमान सगै हुदा पनि बिग्रीन्छ्न तर यसको मतलब निर्धक्क भएर विश्वास गर्दा हुन्छ भन्न खोजेको पनि होईन होई।सतर्कता भन्ने कुरा हमेसा अपनाउनु पर्दछ।पिडित लाई न्याय मिलोस भन्ने चाहना छ्🙏🙏🙏

    • @Ushabohara2316
      @Ushabohara2316 2 ปีที่แล้ว

      अनि नेपाल मा बस्ने ब्यरोजगारि भतुवा पुरुषले कसको बुढा बिदेश गाछ भनेर महिला ताक्ने,पैसा खाने,त्यस्तो लाई नि नुन चुक दलेर झुन्डाउने हो भने अलि कम हुन्थ्यो कि घटना।

  • @kamalaghimire3747
    @kamalaghimire3747 2 ปีที่แล้ว +5

    कीनयस्तो हुदैछ नेपालमा

  • @rajantamang5200
    @rajantamang5200 2 ปีที่แล้ว +1

    Dherai sojopany hunuhudaina ho vetyo vane thoknu parxa

  • @laxmikhamcha2202
    @laxmikhamcha2202 2 ปีที่แล้ว +5

    सौदिको .65.दिकरी घाम्मा आफ्नो खुन पसिना बेचेर घर परिवार बुरि छोरा छोरी को लागि दुख्ख गरेको भन्ने एस्ता नाथा खेलाउने पातकी लाई के थाहा धरती को बोझ हरुलाई

    • @तुल्सीप्रसादपाैडेल
      @तुल्सीप्रसादपाैडेल 2 ปีที่แล้ว

      यस्ता नचाहिने बखमफुसे गफ नदिदा हाेला मित्र कहिल्य भयाे साउदीमा 65 डिक्रीकाे गर्मि याे बिचरा याे भाईलाई बुढीले धाेका दियो थाहा भयाे अनि नचाहिदो कमेन्ट् गरेर हेर्नेलाई सुध्ध अपर्यातिलाे बनाउने तपाईंको म्यासेज चेन्ज गर्नुहाेला लक्ष्मी जी 👊😋

  • @hukpaad.b.1025
    @hukpaad.b.1025 2 ปีที่แล้ว +1

    Muzi chilayepaxi astai ho

  • @kishank.c6629
    @kishank.c6629 2 ปีที่แล้ว +1

    K x Shantosh sar dukhe Vai sang kada bachan satha deny man chaina

  • @sitanepal664
    @sitanepal664 2 ปีที่แล้ว +2

    त्यस्तै हो आफू बिदेशमा दु:ख गर्ने, घरका कसैलाई विश्वास नगर्ने, स्वास्नीलाई शहर/बजार, ससुराली राख्ने, कमाएको पैसा सबै स्वास्नीको नाममा पठाउने । बिनाश पछिको चेतनाले के गर्नु...

  • @mamatamagar9035
    @mamatamagar9035 2 ปีที่แล้ว +1

    यस्तै खातिनिले गर्दा हामी बिदेसिको बुडिहरुले भनाइ खानु पर्छ

    • @bhimsinjali7436
      @bhimsinjali7436 2 ปีที่แล้ว

      kada aayo hai hajur ani tapai kaha baat ho ni mamata ji

  • @lafa220
    @lafa220 2 ปีที่แล้ว +1

    कतार बाट यो भिडियो हेर्ने को को हुनुहुन्छ बिचार गर्नु है घर जाम है छित्तै ।म सित नेपाल जाने जति जोडिनु होला यता

  • @villagerneplease
    @villagerneplease 2 ปีที่แล้ว

    अब भेटियो भने त्यो आईमाईले बुढोले शङ्का गर्थ्यो गाली गर्थ्यो टचर दिन्थ्यो भन्छे स्योर।।आजकल 80% आईमाई बिग्रेकै छन ती मध्ये दुईचार हिँड्ने हुन तिनीहरुलाई लाजसरम घिन पचाएर हिँडेका छन।।

  • @syanunepal3754
    @syanunepal3754 2 ปีที่แล้ว +1

    म त यो भन्छु सकेसम्म बिहा गरेको महिलापुरुष लाई बिदेश नपठाकै राम्रो सुखदुःख नेपाल माइ गरेर खानु किन कि 100% मा 99% बिदेश मा बिहे गरेकोहरु gf bf भएर संगै बसेको हुन्छन् ? पुरुष बिदेश मा बस्यो अर्कै केति संग बस्यो घरमा बुदि अर्कै संग लाग्यो छिछी हाम्रो नेपाल 🤮

  • @sirjanamagarni3402
    @sirjanamagarni3402 2 ปีที่แล้ว

    के भन्नु र खै कसैको श्रीमान असल श्रीमती खराब कसैको श्रीमती असल श्रीमान् खराब उल्टो छ जिन्दगी 😥😥😥

  • @yasodhabhandari7997
    @yasodhabhandari7997 2 ปีที่แล้ว +1

    Sab wife kharab hudeinna kati husband le ni brides ma gayarw arko kt sang lager wife lai ni dhoka diyaka6an

    • @villagerneplease
      @villagerneplease 2 ปีที่แล้ว

      आजकल त आईमाई नै धेरै खराब छन।केटाहरु एक दुई जना मात्र।।

  • @upeshgurung9533
    @upeshgurung9533 2 ปีที่แล้ว +1

    Sabaile euta kura ke bujhnu vane ni Euta keta ra keti asal sathi kahile huna sakdaina ek na ek din kaam bigari haalxa nai

  • @shusmalamichhane5177
    @shusmalamichhane5177 2 ปีที่แล้ว

    श्रीमति भनेर आफ्नो आमा बुवा लाई टाढा गर्न हूदैन बाबुआमाले कहिले पनि आफ्नो छोराछोरीको कुभलो गर्दैनन।त्यसरी माइतीमा स्वास्नि राखेर कमाएको पैसा उसैलाई पठाऊने अनी पछी रूदै मिडिया मा आउने ?

  • @indragurung1512
    @indragurung1512 2 ปีที่แล้ว +1

    Srimati lai biswas nagarera aru ko Srimati lai biswas garyo vone feri Santos deuja ko interview ma viral hunchha ki vonne dor😂😂

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 2 ปีที่แล้ว

    जब सम्म श्रीमान-श्रीमती
    लामो समय सम्म अलग बस्छन् ,तबसम्म यो विकृति घट्ने छैन । राणाकालमा पनि कति छोरीबेटी शोषण परे। कति गुमनाम भए । कतिले ज्यान पनि गुमाए ।त्यो बेला शक्तिको अाड्मा अाफ्नो मोजमस्ति गरेका घटना ,इतिहास न सुनेको ,हैन। अाज भने सेकेन्डमा विश्व को खवर राम्रो न राम्रो सबै हामी समक्ष प्राप्त हुन्छन् । अाज अाईमाई भन्दा लाोग्ने मान्छे धेरै पिडामा छन् । दिनानुदिन यी यस्ता घटना बढी रहेको छ।

  • @suminashrestha447
    @suminashrestha447 2 ปีที่แล้ว

    Joitingre poi vayasi yasto ta hunai parxa yasto ta katti vako xa xa ani Pani yasta joitingre poi Haru le bujeko xaina ho tei vayara yasto gayana dohoriii rakheko xata Kuching khayo thikkka paryo sowasni KO.............ma posera basesi yastai hunxa Ra hunu Pani parxa👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍ajhai yastai yastai joitingre poi Haru na cheteko xa vane Timi Haru lai ni yastai hunxa Paris's👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @sanurana2042
    @sanurana2042 2 ปีที่แล้ว +2

    Yo title headline vayena santosh ji, sabaika shreemati yo nakachari jasto hudaina.mero budo 5 yr vaisakeyo bidesh gako aajasamma aunuvaxaina.tarapani khai hamita aafnai budoko pratixyama tadpiyera kuri baseka xau kunai din budoko sampati hinamina gareko xaina.nata kunai para purush kalpana garna pani sakdainam.aafu sahi vaye kunai pani para purushle xunata k najik aaune aat pani garna sakdaina.aafuma var parx.yesta 1/2 besyaharule garda hami sabai mahila mathi aafno budo bata abiswas ra sanka garne thau vayo.nakacharilai poi navai nahune vayesi kina bidesh pathaunu yehi sangai basera k hi garnuni.

  • @gopalgc4408
    @gopalgc4408 2 ปีที่แล้ว

    यो आइमाई लाई तुरुन्तै फाँसी दिनु पर्छ किन कि यस्तो ले गर्दा अरु पनि बिगृन्छ्न।
    एक जना लाई फासी दियो भने अरु पनि सचेत रहन्छ ।

  • @jkgEntertainment1291
    @jkgEntertainment1291 2 ปีที่แล้ว +1

    Yo mula media k sodheko teyo question ?? Paisa khayo ki khayan?? Sakxas bhane help him bro

  • @aashishgurung6390
    @aashishgurung6390 2 ปีที่แล้ว

    सम्बन्ध त बिग्री हाल्यो सोल्टी, तर खुनपसिना बगाएर कमाएको पैसा चाहिँ नछाड्नु !

  • @mohankhadka50
    @mohankhadka50 2 ปีที่แล้ว

    अधिक विस्वासगरेपछि परिणाम यस्तैहुन्छ

  • @binduthapa2659
    @binduthapa2659 2 ปีที่แล้ว +3

    Mero vaile dukhako kamai paunu parxa yo nakkale poila gayani j garyapani

  • @prakashpoudel4626
    @prakashpoudel4626 2 ปีที่แล้ว +1

    Yo hamro bhai nai ho hame sangai kam garthiyo tyo kti koi galti Xa tik tok ko kam ho yo

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 2 ปีที่แล้ว

    Hidi besauli Naya poi liyera....bidesh ma vaye ka daju Vai le ...mero budhi tyesto chaina...vanera biswash nagarnus.....tapai haru Ko budhi haru sabai lai Ali badhi chilaune Rog. Lage Ko cha....Ghar ma poi navye pachi ...audhaa vayera hidchan...😭😭😭😠😠😠

  • @niklaspradhan2790
    @niklaspradhan2790 2 ปีที่แล้ว +1

    Tw hari lanthu ko ni buudi huna paryo ni swasni lai mahina oixxe paisa pathaune paisa k garyo ka lagani garyo tyo ni bujhn prxa tw poila gaye ni baal vayena bt aafule kamako paisa ek ek hisab garnh hola thikka ko pathaunu ghr khrxa matra

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 2 ปีที่แล้ว +7

    नमस्कार सन्तोष भाइ 🙏🙏। दुखले सुख खोज्यो।सुखले काल भनेको यहि होला। नेपालमा घरपरिवार बिग्रने क्रम अत्यन्तै बढ्यो। श्रीमती अर्कोतिर टाप श्रीमानको बिदेसमा बास। छोराछोरी भन्ट्याङ भुन्टुङ न गाँस न बास।। घर फर्क्यो श्रीमान न धनसम्पति न श्रीमतीको साथ।
    बुझनै गाह्रो यो सम्पुर्ण बिगार्नमा कस्को छ हात।। सबैलाई 🙏🙏

    • @atengabu7048
      @atengabu7048 2 ปีที่แล้ว +2

      महिला अधिकार मुख्य कारक हो।

    • @Ushabohara2316
      @Ushabohara2316 2 ปีที่แล้ว +3

      @@atengabu7048 अधिकार सबै नारिलाई छ,,तर बिदेशि पैसाले मातियका चाहिने भन्दा बढी माया,बिश्वास हो र बुवा आमा लत्यायर हिजो लेराको श्रीमती ले जन्मायको र हुर्कायको जस्तो गर्ने पुरुष ले धोका खाने।।
      धेरै नारि छन पिडामा खान लाउन गार्‍हो भयर पनि सन्तान छोड्न सक्दैन,जसले कसैको माया सपोर्ट नपायर पनि।।

    • @atengabu7048
      @atengabu7048 2 ปีที่แล้ว

      @@Ushabohara2316 🙏😥

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 2 ปีที่แล้ว +4

    यस्तो राम्रो छोरी श्री मान छोडेर जाने कस्तो निस्ठुरी आमा हो थूक्क आमा को नाम मा अभिसाप

  • @sirjanapant8700
    @sirjanapant8700 2 ปีที่แล้ว +2

    Kina yesto garxau hou aaimai budo bidesh maa khun pasina bagayr poisa kamauxan aafno pariwar ko lagi yedi poi Bina nai Marne vay poi Lai kina bidesh pathaunu jathi poi chahiy Venta khadnu ni 😡😡😡

  • @samjhanarai748
    @samjhanarai748 2 ปีที่แล้ว +1

    Bahir gayer sirman ko ni biswas hun hjr sirmati ko matra kura hoen

  • @rockstar3155
    @rockstar3155 2 ปีที่แล้ว +4

    sun keta ho yo kaliug ma 35 barsa nage paxi matra bihe gar natra yestai hunxa

    • @bishubishu9797
      @bishubishu9797 2 ปีที่แล้ว +1

      Sabei xuri manxe autei hudaina hjr🤐🤐

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 2 ปีที่แล้ว +2

    Mbl Kindiyo...Khanu Diyo ...Paisa Diyo....Papa Lai Gula Thiyena , Tyahi Ho Chilaune Rog

  • @sanurana2042
    @sanurana2042 2 ปีที่แล้ว +1

    Budapakale tesai vaneko hoina rahex ki bigarx thutonole ki bigarx mutunole vaneko yehi ho.mutuno jogauna nasakepaxi aafno life ijjat ta gayo bichara baby ra yeti sojho budoko aashu lagx nakacharilai.ta jasta besya harule garda harek mahila kalankit huna pareko x.yesta ghatanale garda na hamilai aafno budale believe garna sakx na hami aafno budolai yestaharule garda sanka garnuparne hunx aafnolai pani ani tesaima jhagada asamajdari hunx sambandhama.yesta dhartika bojhharule grda 😡😡

  • @rahulghising1599
    @rahulghising1599 2 ปีที่แล้ว +1

    यो मित्रअलि सोजोरैछ तेइभएर
    छोडेर अर्कोसङग लागेको होला

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 2 ปีที่แล้ว +1

    बढी स्वतन्त्र । संयुक्तपरिवारमा बस्न न सक्नु, टीकटक, फेसबुक, शहरको बसाइँ , चाडपर्व संस्कृति भन्दा पनि रमाइलो ,मनोरञ्जन , भोगविलासिताको चरम दुरुपयोग । अनि कसरी समाज सभ्य , बन्न सक्छ।

  • @barsharai7463
    @barsharai7463 2 ปีที่แล้ว +1

    lata vai

  • @kashidai796
    @kashidai796 2 ปีที่แล้ว +5

    Same mero kahani bhayexa .oh god kasto hunxa k aaja bholi ko aaimaiko tan man . Bichara yati sano nani lai xodera kasari jan sakxan ho

  • @buddhagurung1238
    @buddhagurung1238 2 ปีที่แล้ว +2

    Yesta dui char gana aimieharule garda Ni Hami ghar garera Kane garo Bayo sakyo ho

  • @laxmishrestha5724
    @laxmishrestha5724 2 ปีที่แล้ว +1

    हे नकचरि हो यसरि अरुलाइ रुवायर आफु कहिले खुसि हुने छैनौ बिचारा तिम्रो लागि नै प्रदेसमा खुनको पसिना को धारो बगायर पठाको सम्पति परपुरुस लाइ पोसेर के पाउछौ हा

  • @suminashrestha447
    @suminashrestha447 2 ปีที่แล้ว

    Thikai paryo khub aama Baba lai Nadi Nadi sowasni lai paisa diyara matyara rakhxa ni aama Baba KO pap lageko ho sowasni KO...........ma gursera basesi yastai hunxa hunxa ni parxa balla bujyo

  • @kamalagurung7574
    @kamalagurung7574 2 ปีที่แล้ว +1

    Mero maiti pani vojad ho tesle sayad chindaina hola male chahi ramro sangga chinxu tara aafno xori ra sriman ko maya marera poila jane lai feri lyaunu hudaina naamarda vainxa babu dibors nai dinu parxa xori lai dherai maya garnu arko bihe gare pani tyo xori lai kahile hela nagarnu aafno baba le maya diyo vane kanxi aama le ni maya garxa huna ta sabai sauteni aama na ramro pani hudaina ni

  • @nepalimana
    @nepalimana 2 ปีที่แล้ว

    बासना धेरै भयों । नैतिक्ता चाहियो ।

  • @furbaghale3915
    @furbaghale3915 2 ปีที่แล้ว +2

    Bichara

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 2 ปีที่แล้ว

    त्यो बुढी अामाको बच्चा लाई अामाबाउ गोठालो लाग्न सक्छन् ?

  • @binayakafale2425
    @binayakafale2425 2 ปีที่แล้ว +1

    Nat kamaun gako budako biswas Nat ghar baseki budiko biswas jati hereri tehi asta keti manche yasta biswas nagna layak navako keta machelai samajko gandgi sarlalkai kholale gayani hune ni

  • @rawdy4577
    @rawdy4577 2 ปีที่แล้ว +3

    Yasto valu haru xan yll

  • @Shantti530
    @Shantti530 2 ปีที่แล้ว +3

    Bihe garesi budilai sukha hos vanera kahile maiti ghrma rakhnu hunna kunai ktale

  • @depadepa4520
    @depadepa4520 2 ปีที่แล้ว +1

    Bichara yo vai Kati latosida

  • @ramuthakuri98
    @ramuthakuri98 2 ปีที่แล้ว +1

    Pani muni lukera base ni chhodne hoina jhumri pataki ly Kati ramro nani rahexa budo rahexa thoit k bhako ho kauso nai lagnu parne

  • @prabeshbhattacharjee6217
    @prabeshbhattacharjee6217 2 ปีที่แล้ว

    Yo nepal ma chai fashion nai vako cha bichara Bhai yo bhai lay justice pawnu parcha

  • @Angthuposangita6
    @Angthuposangita6 2 ปีที่แล้ว +1

    आफ्नो आबा बाबा लाई बिस्वास नगरी बुडिलाई मात्र बिस्वास गर्दा यस्तै यस्तै हुन्छ । अचल प्रया ।

  • @deshbhakta6943
    @deshbhakta6943 2 ปีที่แล้ว +2

    Manche sojho raicha

  • @Max-ze2dv
    @Max-ze2dv 2 ปีที่แล้ว

    Maile ta saarai pir chita khapera vaye ni baseko xu Buda ko Maya napaauda pani 2 😘💟💞💗💖xora ko lagi Tara yati Maya garera rakhda pani k napugera marnu pareko hola arko sanga xora xori ko anuhar herera vaye pani basxan manxe haru Buda ko Maya napaauda pani Tara yo aaomaai ta huna ta ma pani aaomaai nai hu kasaiko sreemati hu Ra kasaiki aama Tara Malai ta yo saba garnu kahile sochina Haal ma Babu haru Kai padaaiko lagi ma Kuwait ma kamaaudai xu Yaha pani ramro saahuni paako xu dherai Khushi xa ma Santosh sar ko channel sadhai Herne garxu aba yo aaomaai Lai pani Ra lane kta Lai pani paato kasera jel Khana ma laaunu paryo

  • @kumari9889
    @kumari9889 2 ปีที่แล้ว +1

    Bichar bhai hresh nmannu smsyako sabdhn hunx nrisaunu hola hai

  • @dineshkumal7619
    @dineshkumal7619 2 ปีที่แล้ว +1

    Aba Nepal government le kehi niyam leune ho ki aaimai haru ko lagi poni. Jahile kta haru matrai pida kin@aaimai le nai galti garca ani teslai nai aandha anasha dinu parne kasto niyam ho hamro government ko. Please Aba aaimai ko lagi poni kehi hunu paryo niyam

  • @shanbhaikirat3982
    @shanbhaikirat3982 2 ปีที่แล้ว +1

    Kind rude tone which is not suppose to accept by audiances

  • @pabitrashrestha6535
    @pabitrashrestha6535 2 ปีที่แล้ว

    Galti garxa autale dos auxa bides jane haru sab ko budhiharulai ...why ?santos sir asto hilight narakhnus k ho yo budhilai andho bhayar bisws nagarnu bhaneko .budha budhima bisws hudaina .jasle galti garxa uslai mattra sametera hilight rakhnu .asto hilight le hamro dimagama k asar parxa tha xa sir tapailai .tapai ko kam ramro xa tara asari ta arulai dos dinu bhayanani .
    haina ra sathiharu ?

  • @gurunggom246
    @gurunggom246 ปีที่แล้ว

    Sir namasker Hajur Ko kam Ko salute chha nepal ma mahila haru ke dherai Ko life damage bhaye chha chhora chhore shree matye Ko bedesh ma kammai garnu janu paryo Tara mahila haru ijjat faldai k life damage dherai Ko na aye chha yesta bhaluni haru lai jail halne kanun banaunu Saknu bhaye ramro hunthiyo sir

  • @anuyonzan4044
    @anuyonzan4044 2 ปีที่แล้ว

    TH-cam khole ki khali astai kanda matrw aux tw 🥺

  • @saritathebe7848
    @saritathebe7848 2 ปีที่แล้ว

    Yeti dherai TH-cam ma yasta ghatna dindinai rairahanxan samajiksanjalma aauxan ra pani xora manxeharu kina yeti andha hunxan afno budi prati?😒dherai biswash garnu hunna ahile ko jamanama na buda na budi kasailai pani garnu hunna pariwar hernu parxa tr dherai biswashle dhoka painxa

  • @amritalimbuamritalimbu9060
    @amritalimbuamritalimbu9060 2 ปีที่แล้ว

    Bides maa timi haru jati enjoy garxau ni teti nai timi haru ko budi pani nepal ma testai garxan

  • @Pukulama07
    @Pukulama07 2 ปีที่แล้ว

    Buda le kamako xa hereko xa kina janxau ho myakuri haru poi khojdai
    Aafnai Buda aagxata ho paxi

  • @priyaghising7891
    @priyaghising7891 2 ปีที่แล้ว +1

    buda haruni testai ho bideshma ktiko paxi lagxa paisa sakauxa aafno family lai cal nagarne paisa napathaune gardo raxa derai dekhe

  • @sureshparajuli4241
    @sureshparajuli4241 2 ปีที่แล้ว +1

    देखनु हुने ले सयोग गरिदिनु हुन अनुरोध छ

  • @kaushilachhetri4708
    @kaushilachhetri4708 2 ปีที่แล้ว +3

    Papine aaimae😠😠😠😠

  • @pabitrashrestha6535
    @pabitrashrestha6535 2 ปีที่แล้ว

    Sabai srimati autai hudaina sir tesari youtube ma hilight narakhi dinuhos sabailai sametera jasle galti garxa usko mattra rakhnuhos .

  • @lopsanghyolmo837
    @lopsanghyolmo837 2 ปีที่แล้ว +2

    Mo pni saudima 13 barsa dukh greko ho r maile pni sathi vaihrulai vanthe hos puraunu parx vai ho vnera

  • @rajusapkota7711
    @rajusapkota7711 2 ปีที่แล้ว

    सोझो घुस घुसे आइमाइहरु झन हरामी हुन्छ्न हो

  • @amritbhandari9142
    @amritbhandari9142 2 ปีที่แล้ว +1

    Nepal ma mahila le adhikar chahiyo bhaxan yasta hunxa

  • @kamaladevibhujel8572
    @kamaladevibhujel8572 2 ปีที่แล้ว +1

    Bichara tai vaya ra bish na gharnu ho la

  • @dsmyheartqatar4014
    @dsmyheartqatar4014 2 ปีที่แล้ว

    Mero budole ni arkako budi liyra vagekoxa

  • @kopilapahari-6938
    @kopilapahari-6938 ปีที่แล้ว

    Maila pace chanayako xu yo kata ra kati lai years Ganga Lal. Hospital nagakai basxan

  • @saraswatithapa2725
    @saraswatithapa2725 2 ปีที่แล้ว

    कस्ताे प्रस्न गर्नु भाकाे सन्ताेस सर हजुर ले पाेईल जाने महिला र अर्कि ल्याउँने पुरुस लाई केकाे झगडा टचर गर्न पर्छर मति भ्रट भय पछि कस्काे के लाग्छर

    • @rubyshrestha8075
      @rubyshrestha8075 2 ปีที่แล้ว

      Santosh Dai yo bishal bhanne keta lai maile dekheko chu

  • @fbbgb1825
    @fbbgb1825 2 ปีที่แล้ว +2

    Hoina bhai sasurali bata haray paxi ta sasuralile jimma linu parew ni

  • @pujansubadi7723
    @pujansubadi7723 2 ปีที่แล้ว +1

    Sabai mahila Testo hudain hjr

  • @deshbhakta6943
    @deshbhakta6943 2 ปีที่แล้ว +1

    Sasurali ma budi basyo bhane yestai ho

  • @manthapa9340
    @manthapa9340 2 ปีที่แล้ว +2

    Yesto kaam garne Nepal ka sab valu haru lai jail halnu parchha

  • @romangurung4255
    @romangurung4255 2 ปีที่แล้ว +1

    Lakara thulo khojaxa ajboli

  • @jagatsingh-tp4rz
    @jagatsingh-tp4rz 2 ปีที่แล้ว +1

    so sad

  • @saritasaritu8248
    @saritasaritu8248 2 ปีที่แล้ว +1

    thukka valu valuni tyetri xori sojo budolai dhoka xi xi anna khana bekar ho yestale