काठमाडौंबाट आगो लाग्दै उडेको FlyDubaiको प्लेन दुबईमा Safely Landed. Chilgadi : PrasmitaVlog

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • Chilgadiकाे याे भिडियाे तपाइँलाई कस्ताे लाग्याे ? कमेन्ट गर्नुहाेला । चित्त बुझे सेयर गरिदिनु हाेला ।
    यस्तै भिडियाेहरुमा तपाइँकाे रुचि छ भने याे च्यानल सब्सक्राइब Subscribe गरी Bell Icon थिच्नु हुनेछ भन्ने अपेक्षा छ ।
    हामीलाई फेसबुक र इन्स्टाग्राममा पनि भेट्न सक्नुहुन्छ -
    Please Subscribe and hit the bell icon for more videos .
    You can find me in facebook and Instagram
    Instagram : / chilgadi
    Facebook : / chil.gadi.3
    Tiktok : www.tiktok.com...
    Thanks for watching. Please Remember to Like, Comment , Share and Subscribe : / chilgadi

ความคิดเห็น • 12

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 ปีที่แล้ว +2

    शर्मा नानी हामी हाल यु,एस,ए आएका छौं।हामी त नेपाल फर्कदा अत्यन्तै डर लाग्न थाल्यो ।तपाईंले डर हराउने सुचना दिन हुन अनुरोध छ।जयहोस।

  • @pramodmaharjan4464
    @pramodmaharjan4464 ปีที่แล้ว

    Plane udnu banda pahila sabai check garnu paro ni....yesto risk leyar plane chadnu parna

  • @reshmreshm4394
    @reshmreshm4394 ปีที่แล้ว

    Tank u for good information ..🙏🙏

  • @hariprasaddahal9762
    @hariprasaddahal9762 ปีที่แล้ว

    हजुरको सामग्री धेरै मनपर्छ । तर आबाज अलि मधुरो छ किन होला ? आगामी भागहरूमा सुधार गर्नुस है ?

  • @anoshtamanganoshtamang6819
    @anoshtamanganoshtamang6819 ปีที่แล้ว

    Sound k vako ho hola

  • @arjunthapa1036
    @arjunthapa1036 ปีที่แล้ว

    पहिला uae मा काम गरेर फर्केको मेरो मिडिल नेम नभयर मेरो भिजा मा बुवा को नाम जोडेर(अर्जुन थापा तेज बाहदु र थापा) लेखियको थियो पछि मैले mrp बनाउदा निकटम ब्यती मा श्रीमति को नाम राखे ।अहिले मेरो दुबाइको नंया भिजा आयो पुरानो नाम बाट (अर्जुन थापा तेज बाहादुर थापा) नेपाल ऐर्लाइन्स को टिकट लियर एअरपोर्ट गय भिजा हेर्यो पासपोर्टको पछाडी श्रीमतीको नाम छ भिजा मा बुबाको नाम जोडियको छ भनेर जान मिल्दैन भनेर फर्काइदियो अब म के गरि आउन सक्छु होला सहि सलाहको आसामा छु🙏

  • @nepzhub
    @nepzhub ปีที่แล้ว

    Mam i am your big fan🙏

    • @Chilgadi
      @Chilgadi  ปีที่แล้ว

      Thank you 🙏🏼

  • @Bimal.hangkhim
    @Bimal.hangkhim ปีที่แล้ว

    😂😂😂😂😂😂

  • @srijanaraut5066
    @srijanaraut5066 ปีที่แล้ว

    Hi prasmita I have some questions about travel may I contact or call you if possible. I am in Virginia

  • @pawanrukumeli2948
    @pawanrukumeli2948 ปีที่แล้ว

    होइन पिलेन मा आगो सलकी सहेपछि किन आगो लाग्ने सम्भावना हुँदैन र sis

  • @RAMTHAPACHHETRI
    @RAMTHAPACHHETRI ปีที่แล้ว

    🇳🇵🇳🇵🇳🇵❤️❤️🥰🥰😍😍😍🙏🙏🙏