गाउघरको रमाईलो दलिन बोकाई Fun in village

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 212

  • @gyabaron5967
    @gyabaron5967 4 ปีที่แล้ว

    यस्तै रमाइलो हुन्छ र नै गाउ घर मन्पर्छ wish you all young good luck joy your daylight ...

  • @kathmandu6455
    @kathmandu6455 4 ปีที่แล้ว

    पुरानो कुरा हरु को खुब याद आयो आज तर म सग त्यो बेला सगै हिड्ने साथीहरू आज कहाँ छन कहाँ सबैलाई याद गरे आज।।

  • @dhanmanrai5035
    @dhanmanrai5035 4 ปีที่แล้ว

    घाॅमता लाग्यो घमईलो दाजु भाई दिदी बैनी गाउँ घरै रमाईलो ।रातो रूमाल ईलाम मा किनेको गाउँघरमा सबै हुन्छा चिनेको।

  • @padamsunardubai469
    @padamsunardubai469 4 ปีที่แล้ว +1

    निरल हो पावल जि दलिन त यसको माथी लगाउने सानो सानो हुन्छ ।

  • @tekbohora2134
    @tekbohora2134 4 ปีที่แล้ว

    पावल दाईले त मलाई मेराे गाउँ घरकाे धेरै याद अाउने भिडियो बनाउनु हुन्छ हाम्राे तिर पनि यसरी नै हाे घर बनाउने घरकाे याद मेटाउने भिडियो काे लागि धेरै धेरै धन्यवाद

  • @surenlimbu7039
    @surenlimbu7039 4 ปีที่แล้ว

    दाइ हरुको गफ चहि एक दम रमाइलो छ हजुर दाइ

  • @nepaliawaaz756
    @nepaliawaaz756 4 ปีที่แล้ว +12

    बोका-बोका भन्छन् रे bro?😀 😀
    एक्लै बोक्छु भनेको साथी हरुले दिदैनन्
    बबाल रमाईलो.....😂 😂 😂 😂

  • @sangitarai6272
    @sangitarai6272 4 ปีที่แล้ว

    गाउँले जीवन यस्तै कुरा काम रमाइलो मिलि जुली कति धेरै काम गरिन्छ नि भाइ ।

  • @krishnanepali8278
    @krishnanepali8278 4 ปีที่แล้ว

    गाउँमा घर बनाउदा नाल बोकेको याद आयो अति नै ।

  • @kamalgurung1285
    @kamalgurung1285 4 ปีที่แล้ว

    सारै रमाइलो लागयो म दोहा कतार बाट हेरदै छु

  • @gokarnarana2291
    @gokarnarana2291 4 ปีที่แล้ว +1

    हैट जोश जागर साथै गाउघरको याद पो आयो हो मलाई त।

  • @aitarajlungkhim2104
    @aitarajlungkhim2104 4 ปีที่แล้ว

    धेरै खुसि लाग्यो गाउको याद अायो

  • @bhimrai6062
    @bhimrai6062 4 ปีที่แล้ว

    Hauo gauoma khaba bokeko yad ayo ho dai thank you pawal assto video deakhaara gauo yad dilaunu bho.sarai ramailo huncha

  • @abinmagar7733
    @abinmagar7733 4 ปีที่แล้ว

    गाउँ काे याद अायाे यार रमाइलो छ ।

  • @कृष्नराई-ह5ह
    @कृष्नराई-ह5ह 4 ปีที่แล้ว +1

    सारै रमाइलो साथीहरू रैछन हौ लु

  • @khojatalasnews9076
    @khojatalasnews9076 4 ปีที่แล้ว +1

    गाउँको याद आयो साथी

  • @gajuraju5379
    @gajuraju5379 4 ปีที่แล้ว +3

    मलाई पनि याद आयो सारै गारो हुन्छ दलिन बोकाइ गाउँ घरमा

  • @mangurunggurung1146
    @mangurunggurung1146 4 ปีที่แล้ว

    धेरै रमाइलो छ हो सर गाउँ घरमा

  • @isorgrg7403
    @isorgrg7403 4 ปีที่แล้ว

    सहि हो सहि यस्तै हो गाउँ घर मा कती रमाइलो छ है गाउँ मा हामी पनि गाउँ मा यसरी नै बोकि हिड्थे

  • @laxmibaral4197
    @laxmibaral4197 4 ปีที่แล้ว

    सारै राम्रो मिलाप र सहयोगी भावना साच्चै गाउमै हुन्छ।

  • @tapendradhami588
    @tapendradhami588 4 ปีที่แล้ว +6

    पावल सर नमस्कार 🙏🙏 गाउँको साह्रै याद आयो यस्तो काम कति गरियो गरियो आज तिनै दिनको याद दिलाउनु भयो धन्यबाद 🙏

  • @kamalchandofficial728
    @kamalchandofficial728 4 ปีที่แล้ว +1

    पुरानो याद पो आयो त

  • @SssSss-kf9hu
    @SssSss-kf9hu 4 ปีที่แล้ว

    कति रमाइलो भाको है भाइ😝😁😀

  • @mohanthapa7092
    @mohanthapa7092 4 ปีที่แล้ว

    Yeso bela belama basuri ko dhun pani paskani garau na vai basuri ko dhun sunna sarahai man chha

  • @laxmibohara1825
    @laxmibohara1825 4 ปีที่แล้ว +1

    धेरै राम्रो काम

  • @नरब.थुलुङ्गराई
    @नरब.थुलुङ्गराई 4 ปีที่แล้ว

    थुलु ल्वा जेसिलो छ्योम ग्रेट्मा गुइलाइने ।

  • @hirahirabahadur5781
    @hirahirabahadur5781 4 ปีที่แล้ว +1

    याे भाइ हरु लाई सलाम छ

  • @haiwjwjksrdr720
    @haiwjwjksrdr720 4 ปีที่แล้ว

    अति मिठो बजाउनु भयो भाइ

  • @ganeshkarki4299
    @ganeshkarki4299 4 ปีที่แล้ว

    गाउँ घर को याद आयो धन्यवाद पावल भाई

  • @chandrarai
    @chandrarai 4 ปีที่แล้ว

    बिकास कुरो सहि कडा आयो ।😃😄😄

  • @ambarthapa3788
    @ambarthapa3788 4 ปีที่แล้ว

    लाै है रमाईलाे पाे लाग्याे हाै😂

  • @gamgurung7415
    @gamgurung7415 4 ปีที่แล้ว +1

    सहि हो सहि बल गरुम केटा हरु चिलाउने,कटुस,उतिस के को होला ?

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 4 ปีที่แล้ว

    अब बिदेश जाने सस्कारलाई यसरी नै अन्त गर्दै जानुपर्छ खुशी लाग्यो

  • @manigurung1469
    @manigurung1469 4 ปีที่แล้ว

    ठिट्टाहरूको जोस् युवा शक्ति जे पनि गर्न सकिन्छ ।

  • @mohanthapa9810
    @mohanthapa9810 4 ปีที่แล้ว

    गाउमा काठ बोकेको याद आयो दाइ

  • @sisnekhola5766
    @sisnekhola5766 4 ปีที่แล้ว +1

    हैट सारै रमाइलो पो रहेछ त सर।गाउँघरको बसाई र काम गराई 😍😍😍😍

  • @magarghamansing7627
    @magarghamansing7627 4 ปีที่แล้ว +1

    ओहो मलाई त पुरानो याद आयो

  • @manbghartimagar2680
    @manbghartimagar2680 4 ปีที่แล้ว +1

    हाम्रो तिर निराल भनिन्छ है

  • @rameshrai4387
    @rameshrai4387 4 ปีที่แล้ว

    wow gaughar sarai ramailo bro

  • @kamalamagar4447
    @kamalamagar4447 4 ปีที่แล้ว

    आफ्नै गाउँको याद आयो

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 ปีที่แล้ว

    धेरै राम्रो भिडियो ,

  • @saajanlimbu9057
    @saajanlimbu9057 4 ปีที่แล้ว +11

    गाउँको याद आयो भाई,तर अलिक सानो रहेछ दलीन हाम्रो तिर त 50,60 जना ले बोक्नु पर्छ भाई

  • @चेतनथापाश्रेत्री
    @चेतनथापाश्रेत्री 4 ปีที่แล้ว +1

    गाउँ को याद आयो हो

  • @kulbahadurkunwar251
    @kulbahadurkunwar251 4 ปีที่แล้ว +1

    पावल सर हामीले यस्तै गरि बाेकेर बनाकाे नया घर तयार सगै नया म्याम लिनुपछ है निकै रमाइलो साथी हरु लाई सम्झना

  • @manilrana644
    @manilrana644 4 ปีที่แล้ว +1

    पावल जी दलिन हैन निदाल जस्तो छ।

  • @anujabiral9210
    @anujabiral9210 4 ปีที่แล้ว

    हसायो एक्लै ल्याउछु भन्या देनरे हाहा... ..

  • @purnarasaili2873
    @purnarasaili2873 4 ปีที่แล้ว

    अब यातायातको लागि पहल गनु पयाे पावल सर ।युवाहरूको जाेस जागर राम्रो छ ।

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 4 ปีที่แล้ว +1

    हाउ!ठिटाहरु त बलिया रहेछन्, मान्नै पर्ने पर्ने भाे।

  • @amritsunuwar21
    @amritsunuwar21 4 ปีที่แล้ว +1

    गाउँ भनेको गाउँ हो जहाँ मर्दा पर्दा एकार्काको दुस्मन पनि मिलेर जुट्छन । तर सहर ? बाउले खाने छोरो हेर्ने ठाँउ हो ।

  • @Nirumagar8090
    @Nirumagar8090 4 ปีที่แล้ว +1

    याद आयो पुरानो

  • @ashishrai4040
    @ashishrai4040 4 ปีที่แล้ว

    लोकल भिडियो रामराे छ

  • @prakashbudha4446
    @prakashbudha4446 4 ปีที่แล้ว

    म चाहिँ पुर्बी रुकुबाट हो राम्रो लाग्यो हजुर को vedas !!#

  • @thaparam6118
    @thaparam6118 4 ปีที่แล้ว +1

    Milera kam garda kati ramro

  • @hikamanrm
    @hikamanrm 4 ปีที่แล้ว +1

    wow ramailo kam garne tarika hai

  • @tarabhujel2405
    @tarabhujel2405 4 ปีที่แล้ว

    Awesome place pawel rai ji

  • @bhimpariyar6893
    @bhimpariyar6893 4 ปีที่แล้ว

    Maile pani kati boke boke gauu ghar ko dherai yaad aayo ho pawal daju 💪💪💪💪💪

  • @tikarai8376
    @tikarai8376 4 ปีที่แล้ว +1

    Kati saro apthero thau

  • @gyanendraprasadneupane818
    @gyanendraprasadneupane818 4 ปีที่แล้ว

    कून ठाउँमा हो यो पनि खूलाऊ ।हाम्रो तिर पनि यस्तै हो।

    • @adminkuwait9173
      @adminkuwait9173 4 ปีที่แล้ว

      सलुखम्बु पावल राइको गाउ

  • @gumanshingdarlami1005
    @gumanshingdarlami1005 4 ปีที่แล้ว

    Wow gau ko yad aayo. ❤❤❤❤❤❤❤❤❤😭

  • @sujanmagar3734
    @sujanmagar3734 4 ปีที่แล้ว

    Pawal sir kati dami sunder thau hariyali sunder gau basti 😍

  • @lattejhakri3230
    @lattejhakri3230 4 ปีที่แล้ว

    अति रमाइलो लाग्यो

  • @nachhiringtara
    @nachhiringtara 4 ปีที่แล้ว +1

    गाराे दुस्ता है पावल भाइ, हाम बाेमु त अाथाम्बेली ।

  • @tikarambudhamagar1076
    @tikarambudhamagar1076 4 ปีที่แล้ว

    गाउँ घरमै दुख सुख गर्दै हिँड्ने कमत रमाइलो होदैन र राजा👌👌

  • @meromuskan887
    @meromuskan887 4 ปีที่แล้ว

    हामिलाई नि गाउँ घर को याद आयो पोहिला येस्तै काम गरिन्थियो तेहि झल्को आयो।

  • @gurungnepalese6287
    @gurungnepalese6287 4 ปีที่แล้ว +1

    दलिन् हाे पावल दादा हाम्रो तिर त निदाल भन्छ

  • @dhakarampaudel7560
    @dhakarampaudel7560 4 ปีที่แล้ว

    Good grouping village work pawal jii

  • @bhimrajrai8420
    @bhimrajrai8420 4 ปีที่แล้ว

    Deusha char gare vane thau sarai ramri raichha bhai haro pani Kati seto seto dherai ramailo raichha mo Sikkim India bata herdai chu... Jaupa jaupa del re bu raichha

  • @tankalama3403
    @tankalama3403 4 ปีที่แล้ว

    danger raixa sano bato haitt

  • @karnadipendra1888
    @karnadipendra1888 4 ปีที่แล้ว +1

    good job pawal jee

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 4 ปีที่แล้ว +1

    हाम्रो गाउघर तेसै रमाईलो , यसै रमाईलो ।

  • @hirahirabahadur5781
    @hirahirabahadur5781 4 ปีที่แล้ว

    धेरै राम्रो गाउ

  • @bijayalimbu8257
    @bijayalimbu8257 4 ปีที่แล้ว

    हामी पनि एसरिनै दलिन बोक्छौ सारै गराउ हुन्छ हो मान्छेको साइज मिलेना भनेत ढाड जान्छपो हो

  • @bahadursuk8927
    @bahadursuk8927 4 ปีที่แล้ว

    Gau ko yad ayo daju namaskar

  • @roshantamang6700
    @roshantamang6700 4 ปีที่แล้ว +1

    पवाल भाई दलिन हैन निदाल ब्भन्छ ।

  • @kiranghartimagar940
    @kiranghartimagar940 4 ปีที่แล้ว +5

    गाउँ घरमै रमाइलो, अब घर पुगेर जाँड रक्सी खाने हो।

  • @शान्तिचेपाङ
    @शान्तिचेपाङ 4 ปีที่แล้ว

    कति रमाइलो लाग्छ हो

  • @kunsanglama6037
    @kunsanglama6037 4 ปีที่แล้ว

    Kada ho dhaju haru

  • @sandiplama6100
    @sandiplama6100 4 ปีที่แล้ว +1

    दलिन हाेकि निदाल भन्छ यस्लाई

  • @premthapa-kk4eg
    @premthapa-kk4eg 4 ปีที่แล้ว

    Yo hami partek nepali ko saskar ho gau ghar ko yad aayo so nice and great jobs all of you

  • @riteshlimbu1691
    @riteshlimbu1691 4 ปีที่แล้ว

    Akjqna dai chai sarai ramailo

  • @ambarrai8480
    @ambarrai8480 4 ปีที่แล้ว

    Lai lai Kati ramailo

  • @Kin.damessedup
    @Kin.damessedup 4 ปีที่แล้ว

    purano merai jamanako yad aaayo

  • @bikaskuw3181
    @bikaskuw3181 4 ปีที่แล้ว +1

    पश्चिम तिर नीराल बोका भन्छ हामी पनि यस्तै हो दाजु एक अर्को मा सहयोग लिन्छौं।

  • @maiyaraut8844
    @maiyaraut8844 4 ปีที่แล้ว

    रमाइलो भय छ

  • @tulasharai8549
    @tulasharai8549 4 ปีที่แล้ว

    Pari ghamailo jata here pani hajur gau ghar ramailo ani pawal vai mero ghar chai khotang ho vai ko solu raixa thank you so much I'm happy

  • @rammagar7187
    @rammagar7187 4 ปีที่แล้ว

    wow maile pani yasarinai bokeko thyo kunai jawanama

  • @gopidhatt2027
    @gopidhatt2027 4 ปีที่แล้ว

    Gaau gharko yaadha aayo shathi ho

  • @kiranxetri9072
    @kiranxetri9072 4 ปีที่แล้ว

    hahaha eklai bokna sathi harule diyena re, babal fun

  • @amarbudhamagar5090
    @amarbudhamagar5090 4 ปีที่แล้ว

    Aaha ky dami dekhiyako ma gau mai xu jasto lago Dada

  • @reshmakhalingrai3873
    @reshmakhalingrai3873 4 ปีที่แล้ว +3

    राम्रो छ हजुरको भीडियो र गाउँघरको याद दिलायो । तर यो साङ्गितको धुन चहि अलिकति नराम्रो लाग्यो पछि को चाहि

  • @yumigurung4329
    @yumigurung4329 4 ปีที่แล้ว

    Sarai dukha hai gau Ghar ra ne ni dajuni

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว

    गाउघरमा दुख संगै रमाइलो पनि उतिकै छ सहरमा पैसा बिना चरपि पनि बस्न सकिन्न गाउघरमा एकअर्कामा सहयोग हुन्छ साह्रै रमाइलो

  • @adminkuwait9173
    @adminkuwait9173 4 ปีที่แล้ว

    हाम्रो तिर पनि यस्तै गरि बोक्छ यार पावल जि

  • @imsingle9014
    @imsingle9014 4 ปีที่แล้ว

    Purano dinko yad aayota Hou 😜 hamline saro bokiyo asari

  • @rekhaacharya7727
    @rekhaacharya7727 4 ปีที่แล้ว

    पुरानो यद अायो गाउँ घरको

  • @jamansingh8303
    @jamansingh8303 4 ปีที่แล้ว

    हाम्रो तिर पनि यस्तै गर्छन

  • @dipakkhanal4034
    @dipakkhanal4034 4 ปีที่แล้ว

    दलिन होकि निदाल हो बुज्न सकियन।हाम्रो तिर त यस्लै निद्दाल पो भन्छ हो

  • @chetbahadurmagar7686
    @chetbahadurmagar7686 4 ปีที่แล้ว +2

    निदाल हो दलिन होइन

  • @samyogkumarrai5216
    @samyogkumarrai5216 4 ปีที่แล้ว

    Nilo bhaiko guff ramailo tapaiko basuri bajaune skill le man chhoyo dherai ramro xa sir keep it up.

  • @kapilpuwar
    @kapilpuwar 4 ปีที่แล้ว

    ghumti maa ladaulan bhanera nikai daraye ma chai.