मन : मुक्ति या बन्धन || डा. जय प्रकाश अग्रवाल || मानव धर्म
ฝัง
- เผยแพร่เมื่อ 30 มิ.ย. 2023
- #nepalmanavdharam #immortalsoul #JaiPrakashAgarwal #manavdharma #spiritualknowledge
Bhagwan Ko Vastawik Naam Ra Roop K Hoo ?
• भगवानको वास्तविक नाम र...
Bhakta Lai Gyan Le Nai Sumarga Dekhaucha
• भक्तलाई ज्ञानले नै सुम...
Satkarma Le Nai Manav Mahaan Bancha
• सत्कर्मले नै मानव महान...
Follow us:
www.manavdharma.org.np
/ manavdharma
/ nepalmanavdharma
/ manavdharma_np
/ nepalmanavdharma
हजुरको वाणीले मेरो मन लाई प,भावित पारयो ।धनयवाद छ हजुरलाई ।
ॐ
जय गुरुदेब ।सुन्दा पनि यति आनन्द छ ।
जय श्री सच्चिदानन्द महाराज जि माता जि बाईजि महात्मा 🌺🙏🏼🌺
Jay Jay ho guru dev 🙏🙏💐💐🕉️🕉️
Jay shree satchidananda.
हजूरको प्रवचनको प्रशंसक हू, सुन्दा असाध्यै खुसी लाग्छ ।
जयगुरुदेब🫡🙏
जय श्रीसचिदानन्द
Such a wonderful satsang 🙏Thank u sir for ur lovely thoughts 🙏🌸
भौतिक र परा भौतिक ज्ञानको सागर । हजुरलाई कोटी कोटी नमन 1
म पटक पटक हेर्छु हरेक पटक अलग्गै अर्थ पाउने गर्छु ।धन्य छु म।❤❤❤
हरि ॐ
different title but same speech ... jay hos
अति सुन्दर प्रवचन 🙏
व्यवहारमा लागू गर्न ज्यादै गार्हो छ।सम्मगम्म जीवन गुजारा गर्दा कसो होला।अल्पविद्या भयावह हुन सक्छ। सफल नहुदा जीवनमा दुखाइ भोग्नु पर्छ जस्तो लाग्छ। गुरूजीको विश्लेषण सघन,धितमर्ने खालको छ।गुरूलाइ साधुवाद,नमन छ।
गुरु शब्द परमात्मा वा ईश्वरकाे लागि बनेको शब्द थियो ,उनकै अपमान भएको थाहै पाएनौं ।उनलाई सम्पर्क नभएसम्म मुक्ति कसरी हुन्छ ?
नमन गुरु
🙏🙏🙏🙏🙏🙏
Jai shree satchitanand
🙏🙏
🙏🙏🙏
Ram
फेरि फेरि सुन्नपाउँ गुरुजि नमन
मन बन्धन पनि होइन मुक्ती पनि दिदैन मन आत्माको सङ्कल्प गर्ने र भावना उत्पन्न गर्ने अतिइन्दृय हो । मनबाट उत्पन्न हुने भावनालाइ नियन्त्रण गर्न बुद्धिरुपी ब्रेक हो ।ब्रेन लाइब्रेरी या पुस्तकालय पनि हो । आत्मा बुबै आखाको बिछ भाग भृकुटी रुपि सिटमा ज्योती शक्ति रुपमा शरीर सन्चालन गर्दछ । मनले उत्पन्न गरेको सकारत्मक र नकारत्मक भावनालाइ बुद्धि रुपि न्यायाधीशले सहि निर्णय गर्न सकेन भने जिवनमा दु:खद आइ लाग्छ ।
Ati Nai bhavpurna manan garnuparne prabachhan
jya hos malik ko❤❤❤
🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏
Jay hos dr sab
Awesome satsang 🙏❤💐💐
Guruko yo prabachhan atinai gahiro, marmik Ra vabpurna chha. Sabile manan garnuparchha. Yesmai sabaiko Kalyan chha !! Guru sasat Naman !!!
❤❤❤❤❤❤ outstanding!! Guru debjew lai 🙏💐💐👍👍👍
ओंमशान्ती भाईजी ।
Jay Shree sachitana bagabanko jay hos
बाँसको कुरा चाई गज्जब लाग्यो र यो सत्य पनि हो जय गरु
Jay shree krishna❤
Jay shree ram ❤️
har har mahadev
जय श्री सचिदानन्द 🙏❤
गुरुको वाणीबाट जीवन र दर्शन लाई नजिकवाट बुझ्ने अबसर मीलेको छ❤
GT 0:10 0:10 by we
, We no hi 0:10 0:10
U 0:10
🎉 ki 0:10
ॐ नमो नम :
Sadar jay sri sachchidanand sabhi ko❤
dui hat jodi naman grdaxu hajurlai
Jai Shree Sachidanand sir 🙏🌺
Abhinandan ❤🎉
जय होस श्री गुरू देव 🙏
Guru g le kahily pani garvako meditation ko secret bataunuhunna. Ra upayaharu pani bataunuhunna tyasaile suru suru ka sadhak lai matra kam lagchha.
Jssnd🙏🙏🙏🙏🙏
कोटी कोटी प्रणाम
JAI SHRI ACHIDANAND JI
Jaya shree sachidanand 🙏🙏🙏
Sat Sat Naman Guru Dev ❤❤❤🎉🎉🎉🎉
Haribol❤
JAY SRI Shachidananda 🙏🏾❤️
Jaya guru jee🎉🎉🙏🙏🙏🌺🌺🌺
Jay sachchida Nanda bhagwan ko jay 🌹🌹🙏
Jay Shree sachidanand
धन्यवाद 🙏🙏🙏🙏👌👌👌
Dherai ramro gayn
❤❤Namaste sir hajurko dherae ramro bhanae
Jay ho
कलियुगमा यो वचन बुझेमा मुत्ती प्राप्त हजुर जय श्री सचितानन्द
11:32
Light and sound that emerged from the atom bomb is different from the primordial sound and light that is hidden in the heart of man. It's not destructive but totally truth, bliss and consciousness.
Jssand🙏🏻🙏🏻🙏🏻🙏🏻
Soulful Discourses from holy soul. ❤
Sir tapai ghut vanu va ko ki sacho to gan ka padicha sir
Batosate jibn mñaehu❤
Hari om
Sir yo tie chahi lagaunai parne ho ra man lai bujhna?
Jai shree Sadchidanand 🙏🙏🙏🙏🙏🙏
Bahut bahut dhanyawad & badhai sir ji ko 🙏🙏🙏🙏🙏🙏
Ok I'll
Ok I'll l
म अति प्रभावित भएको छु तर कुन माध्यमबाट कहाँ ,कसरी भेट्न सकिन्छ होला ?
What are the process and steps in reaching the soul?
Great
❤
Jay shree sachinanda.. 18:46
हजुर ले अक्षर शब्दको ब्याख्या गर्नु भयो क्षर शब्दको पनि परिभाषित गर्नु होला इ दुई शब्दमा कुन चाहि शब्दले आत्माको सन्तुष्टि लिन सकिन्छ यस विषयमा प्रबचन गरिदिनु पर्यो सर
Jy budda
जय गुरुदेब
Sir give me your number malai to gan minu cha sir malai manlo santi chaiyako cha moula dharai khoja vatina k tru ho joti dakina sakincha malai truevandinu na pless tel me true
म त अज्ञानि छु,बिर्सिने बानिले गर्दा सुनेको बुझ्न गार्हो ,सतसग सुनेर अलिअली सिकेकिछु तर पनि अध्यात्मिक भनेको के हो जान्न मन छ सरल भाषामा भिनिदिनु होला ,,हजुर ले बाद्नु भएको ज्ञान् धेरै राम्रो लाग्छ,धन्यवाद 🙏🙏
मन,,लाईसान्तबनाउन,,,कामनालाईबसमाराखनसाधनागर्न यमरनियमपालनागर्नुखन 27:3गर्नुनैसफलता 28:53 पाप्तगर्न्
Same
@@premrijal1698to e at CTp
⁷
@@DevdattaLuitel7😅😊😮
डाक्टरसाहेब जस्तो अनुभवी , विद्वान र ज्ञानी ब्यक्तिले जे भनिरहनु भएको छ मनन गर्दा मन,आत्मा बारे वास्तबमा केही पनि भेट्न सकिन मैले त। मेटाफिजिकल कुरा जुन ईन्द्रियगम्य नै होइन भने किन सुन्ने, सुनाउने गर्नु परेको होला, जब उत्तर दिन सकिन्न तब आउँछ कथा ... जसको स्पष्ट कुरा हो बक्ताले उत्तर जान्दैन.... कथा यदि आइरहन्छन भने यो बुझ्न सकिन्छ कि वक्ताले जानेको छैन भन्ने स्वीकार्न नै सकेको छैन...
Sukha dukha sabai kalpana matra ho yeti matra samjada hunxa
@@prerananeupane5162 आफू स्वयंले प्रत्यक्ष भोगेका सुख दुखहरु कल्पना कसरी मानूँ? यही समय र क्षणमा अनुभूति गरिएका अनुभव कसरी कल्पना मानूँ? कल्पना त वास्तविक हुन पनि सक्ला नहुन पनि सक्ला ... खोइ के हो के हो... जाने बुझे कै झैं गरि बुझाउन खोजेको खोज्यै छन् हजारौं लाखौं हरुले हजारौं वर्षदेखि.... म बबुरो सबै ब्याख्यामा केही दोहोरिने र नफुक्ने शब्दजाल बाहेक बढी केही पाइन...चार दशक ( पहिलो एक दशकलाई छोडेर)को मेरो अध्ययन, चिन्तन मनन यस अर्थमा ब्यर्थै भएछ जस्तो लाग्छ हजुर ......
Don't be sad please
Be strong❤️💪💪
🙏