ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

रबिजी यो देश २० जना बिचौलिया चलाउछ भन्दै अमरेशले हल्लाए संसद: रबिले ठोके टेबुल चित्रबहादुरको उग्ररुप

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ค. 2024
  • #Rabilamichhane#AmreshSingh#PrabhuShah
    Guest : Amrersh Singh, Metmani Chaudhary, Chitra Bahadur KC, Prabhu Shah
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 218

  • @Tmglok
    @Tmglok หลายเดือนก่อน +35

    अम्रेश सरकाे भनाइ 100%सहि हाे
    कसम खाएर भन्छु।
    शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।

  • @politicshome9791
    @politicshome9791 หลายเดือนก่อน +177

    रबि लामिछानेको समर्थक को को हुनुहुन्छ ?

    • @kamleshkumarpaswan2307
      @kamleshkumarpaswan2307 หลายเดือนก่อน

      Nobody

    • @BishalTamang286
      @BishalTamang286 หลายเดือนก่อน +4

      🤚🤚🤚🔔🔔🔔

    • @PrajwolDhakal-i9s
      @PrajwolDhakal-i9s หลายเดือนก่อน +3

      Samarthak ta ma Haina ma yemale Lai vote gareko manxe arko chunab ma maile yeslai vote halye vane ma kukur ko xoro

    • @PrajwolDhakal-i9s
      @PrajwolDhakal-i9s หลายเดือนก่อน +2

      Anka gadit ka kuraa garnxan yini haru mero serofero ma mero buwa ko 6 Jana xoro xora xori nati natina matra jodda 38 Jana hami vote halni voter manxe xau yo 38 Jana Lai sodhnu parey mero nick name uhaaa haru Lai sodhnu parey le vote halya thauma halnu hunxa ki nai vanetera?

    • @jeetendrabohara217
      @jeetendrabohara217 หลายเดือนก่อน

      Sab chor ho

  • @BishalTamang286
    @BishalTamang286 หลายเดือนก่อน +17

    good luck
    रबि दाई❤
    mission 84🔔🔔🔔

  • @KiranKiran-ho5ij
    @KiranKiran-ho5ij หลายเดือนก่อน +45

    अम्रेस सर को कुरा मा दम छ बुद्धिजिमि मान्छे को कुरेइ छुट्टै हुन्छ। सलाम छ सर लाई।

    • @sks0403
      @sks0403 หลายเดือนก่อน

      Amresh mananiya ko speech ek dam funny lagxa.

  • @lilanathpagenilila
    @lilanathpagenilila หลายเดือนก่อน +3

    अमरेस सर ले सहि सत्य बोल्नुभयो।जय रास्वपा 🔔🔔🔔🔔अनि रबि🙏🙏🙏🔔🔔🔔🔔🔔

  • @surajkarki367
    @surajkarki367 หลายเดือนก่อน +66

    जय मेरो पाटी स्वतन्त्र लाई अझ अगि पढ्नु मेरो धेरै धेरै शुभकामना छ यो भ्रष्टाचार चोर काङ्ग्रेस र एमाले चोर माफिया हरु लाई अब को 84 मा देखाउनु पर्छ जय घण्टी 🔔🔔🔔🔔

  • @YogendraBajgaiN
    @YogendraBajgaiN หลายเดือนก่อน +11

    प्रचण्ड रबि जिन्दाबाल❤❤

  • @khagengarajoshi866
    @khagengarajoshi866 หลายเดือนก่อน +11

    Amresh G को कुरा जायज छ

  • @JayandraRai
    @JayandraRai หลายเดือนก่อน +10

    जे गर्नुभो राम्रो गर्नुभो 100% सहि छ।

  • @luckyram5564
    @luckyram5564 หลายเดือนก่อน +1

    आदरणीय सान्सदहरुले भनेको कुरा 100% सहि छ 🙏🙏🙏🙏🇳🇵

  • @user-rg9pd3qe3j
    @user-rg9pd3qe3j หลายเดือนก่อน +21

    यो देश नेपाल मा जब जब भ्रष्टाचारी लाई कारबाही को कुरा उठछ तब तब सरकार ढलछ र अर्को सरकार बनछ यो सब खेल नेपाल काङ्ग्रेस का सभापति शेर बहदुर देवा को श्री मति आर्जु राणा लाई जेल जान बाट बचाउन को लागि यो सबै खेल भयेको हो यी भ्रष्टाचारी हरु लाई देश बाट निकालनु परछ अब हामी आम जनता चुपलागेर बसेर हुदैन

    • @user-pt8bq3dl6s
      @user-pt8bq3dl6s หลายเดือนก่อน

      Hami sabeilae84 ma dekhaunu parcha!

  • @Luckyaqua9
    @Luckyaqua9 หลายเดือนก่อน +21

    यो सरकार ६ महिना भन्दा धेरै टिक्दैन लेखेर राखे हुन्छ

  • @manbahadurkhatri130
    @manbahadurkhatri130 หลายเดือนก่อน +15

    अम्रेस कुमार जि को भनाइ ठिक लागो धन्याबाद

  • @user-eb6nk8kw5d
    @user-eb6nk8kw5d หลายเดือนก่อน +7

    Good sahi kura ho

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 หลายเดือนก่อน +6

    Right

  • @NirmalaSaud-m5f
    @NirmalaSaud-m5f หลายเดือนก่อน +6

    Good right amaresh g

  • @purnakhadka
    @purnakhadka หลายเดือนก่อน +5

    Amresh sir verry good sahi kura garnu vayo

  • @maitagurung935
    @maitagurung935 หลายเดือนก่อน +5

    प्रभु शाह र अमेन्द्र कुमार सिंह को भाषानमा दम छ ।

  • @TikaTikaram-n3d
    @TikaTikaram-n3d 29 วันที่ผ่านมา

    नेपाल सखाप पर्नी नेता लाई त 100000 लितर घिउ मा हालेर नेपाल भरी को जन्ता ले आगो ताप्मने दिन आउदै छ येस्ता बिन्न खाने ले देश खाको पच्दैन होसियेर हाम्रो देस नेपाल को कानुन कस्को रबि दाइ को

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  หลายเดือนก่อน +8

    अमरेशले देश चलाउने २० जना बिचौलिया नाम सार्जनिक गर्ने चेतावनीपछि रबिले टेबुल ठोकेर दिए साथ: ओली र देउवा हेरेको हेरै.....(भिडियो) th-cam.com/video/3g3Okr0SDWk/w-d-xo.html

  • @asharegmi4158
    @asharegmi4158 26 วันที่ผ่านมา

    good news👍❤🇳🇵🔔🔔🇳🇵🔔🇳🇵👍🙏🎉

  • @ManKarki-uv7yj
    @ManKarki-uv7yj 23 วันที่ผ่านมา

    हरेक पार्टीका अग्रग नेता बुबा समान हुन हुन ,पार्टीका मात्र हैन सबैकापिता हुन तर

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z หลายเดือนก่อน +1

    Good.. Jay rabi❤🎉 jay balen ❤🎉

  • @birendrachaudhary3057
    @birendrachaudhary3057 หลายเดือนก่อน

    Very good speech Dr.Sab 👍

  • @user-oh8nr5ob3e
    @user-oh8nr5ob3e หลายเดือนก่อน

    Jay prabhu shah g ki jay good answer

  • @kplusentertainment3666
    @kplusentertainment3666 หลายเดือนก่อน

    good news 🎉

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 28 วันที่ผ่านมา

    चित्र बहादुर बा हजुर कराउने मात्र हो कसैले सुन्दैन र सुन्नेवाला पनि छैन बा ?

  • @KushumG.c-id6zu
    @KushumG.c-id6zu หลายเดือนก่อน

    good

  • @user-nf7hi1xv7v
    @user-nf7hi1xv7v หลายเดือนก่อน

    Good luck rabi

  • @deeptamang1198
    @deeptamang1198 หลายเดือนก่อน

    चोर भ्रष्टाचारी बेबिचारी हरु सबका सब मुर्दा वाद हार्दिक श्रद्धाञ्जली 😢😢😢

  • @SantoshGurung-tt9pu
    @SantoshGurung-tt9pu หลายเดือนก่อน +1

    हाम्रो देशमा पनि चोर नेताहरुलाइ गोलि हान्ने युवा जन्म हुन जरुरी छ 😊

  • @bijaythakur3587
    @bijaythakur3587 หลายเดือนก่อน

    आहिले सम्म कै सफल प्रधान मन्त्री ,पुष्प कमल दाहाल प्रचण्ड🙏🙏

  • @surajkarki367
    @surajkarki367 หลายเดือนก่อน +8

    अब हेर्म ओलि ले के गर्छ अब जिबि राई लाई सम्पन्न रबि ले सकेन सम्पन्न अब समातेन भने केपि ओलि लाई पनि हेर्नू पर्छ

  • @user-oh8nr5ob3e
    @user-oh8nr5ob3e หลายเดือนก่อน

    Jy mr amresh sing dr ki jy

  • @aditmohara4108
    @aditmohara4108 หลายเดือนก่อน

    जय राजा

  • @ambikaupreti4048
    @ambikaupreti4048 หลายเดือนก่อน

    अमरेश सिङकाे भनाइ 100% शही यी ३ दलका शिर्ष नेता नहटे सम्म याे देश ऋणी ,बेरोजगारी ,भ्रष्टाचार , अतयाचार , देशमा अशान्ति भइरहन्छ

  • @purucandycrushgaming2163
    @purucandycrushgaming2163 หลายเดือนก่อน

    सबै दलका मुख्य नेताहरुलाइ एउटै खाल्टोमा हालेर पुर्नु पर्छ

  • @PadamSingh-bm4ul
    @PadamSingh-bm4ul หลายเดือนก่อน

    अमरेश कुमार जिन्दा बाद

  • @BuddhirajSharma
    @BuddhirajSharma หลายเดือนก่อน

    अमरेश कुमार सिंहसँग कुरा मिल्याे।सहमत।
    गृहमन्त्रि हुन लायक नारायणकाजि श्रेष्ठ मात्र याेग्य देखिन्छन।वाहाँ प्रत्यक्ष चुनाव हार्नु हुन्छ।यसकाे अर्थ लगाउनुपर्दा जनताले सहि मान्छे हाेइन अन्यायी अत्याचारी अपराधि भ्रष्टचारी दलाली राेज्छन।

  • @kisunpaswan2824
    @kisunpaswan2824 หลายเดือนก่อน

    Amaresh is saying all right.

  • @siddhilimbu8968
    @siddhilimbu8968 หลายเดือนก่อน

    अमरेश्कुमार जिन्दावाद

  • @user-yx3vd2ix7s
    @user-yx3vd2ix7s หลายเดือนก่อน

    शेरे के पि र प्रचण जस्ता बुढा गोरु नमरे सम्म नेपाल उभो कहिले लाग्ने छैन

  • @harkarajsampang3560
    @harkarajsampang3560 หลายเดือนก่อน +1

    अमरेस र प्रभुले आज सहि पाठ पढाए इ चोर एमाले र काङ्ग्रेसलाई

  • @khagrajgautam3627
    @khagrajgautam3627 หลายเดือนก่อน

    जोसुकै को सरकार भयेपनी दुर्गन्ध‌‌‌ नै दुर्गन्ध हो,सुगन्ध को कुनै आशा नै छनै? यो बेबस्था मा जनपच्छिऐ काम हुनै सक्दैन,यो पाटि,तो पाटी जोसुकै का हौ प्रधानमन्त्री, मन्त्री भयेका छौ,गरी खाउ, जनताले तिम्रो कुनै आशा भरोसा गरेका थिए नन अबपनि गर्दैनन्।

  • @RomSapkota-qb8gw
    @RomSapkota-qb8gw หลายเดือนก่อน

    रबि शर जे गर्नुभयो राम्रो गर्नु भयाे🙏🙏🙏

  • @premgurung5782
    @premgurung5782 26 วันที่ผ่านมา

    खबरदार केपि ओलि होस गर यो सम्बिधान छोयर हेर जन्ता मरेको छैन ।

  • @ramharighimire1673
    @ramharighimire1673 หลายเดือนก่อน

    याे सरकार २ मैना बढि भयाे।४ मैना धेरै भयाे।।

  • @bijayshreewstav7331
    @bijayshreewstav7331 หลายเดือนก่อน

    सबै भ्रष्टाचारी चोर नेता एकै साथमा मन्त्री

  • @sunilanju3235
    @sunilanju3235 หลายเดือนก่อน

    Chitra bd. Kc 👍👃👃✋✋✋✋

  • @rajnishkhawas1387
    @rajnishkhawas1387 หลายเดือนก่อน

    Janmorcha jindabaad

  • @satyamanblon5818
    @satyamanblon5818 หลายเดือนก่อน +1

    Salute 🫡 xa Amresh kumar g ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @DilliramGajurel
    @DilliramGajurel หลายเดือนก่อน +2

    चित्र जिको कुरा को समर्थन गरौ🙏

    • @ynln9456
      @ynln9456 หลายเดือนก่อน

      Japan

  • @KaliBahadur-dl3hd
    @KaliBahadur-dl3hd หลายเดือนก่อน

    रबि लामिछाने जिन्दाबाद

  • @SukBahadurBaram-c4n
    @SukBahadurBaram-c4n หลายเดือนก่อน +1

    माओवादी सरकार किन ढलौ😭😭😭😭

  • @nainsaud4991
    @nainsaud4991 หลายเดือนก่อน

    Good Rabilamichhne

  • @BalaramPokharel-oe5kl
    @BalaramPokharel-oe5kl หลายเดือนก่อน

    ई २० जना बिचौलिया कुन देसको कलेजमा पढेका रहेछन गुरुले कब्जा लयछनकि उल्टो बिध्या सिकायछन

  • @haridevbhatt7494
    @haridevbhatt7494 หลายเดือนก่อน

    ठीक भन्नु भयो

  • @RanabahadurOjha
    @RanabahadurOjha หลายเดือนก่อน

    Now good mr.kc

  • @rzkmrchaudhary3183
    @rzkmrchaudhary3183 หลายเดือนก่อน

    Sahi ho sahi .. Amaresh sirle vannuvako kura yakdam sahi xa.. Aba kati din yo purba ra paxim milera banako sarkar tikxa herdai jau.. Lasta ma ra swa pa kai.palo .. Ra swa le nai dessko nikash dine ho

  • @Bishnu-ow1fz
    @Bishnu-ow1fz หลายเดือนก่อน

    Rabihainabalenjastofivepersonenoughfornepal n cm

  • @rajnishkhawas1387
    @rajnishkhawas1387 หลายเดือนก่อน

    Chitra bhdr ❤❤❤

  • @kalarayamajhi7113
    @kalarayamajhi7113 หลายเดือนก่อน

    Yes right kura yesarinai datera shikura garnubhayo dhnnywad xa tapaelai

  • @ashokkunwar4493
    @ashokkunwar4493 หลายเดือนก่อน

    यथार्थ कुरा अमरेशकुमार माननियज्यु

  • @Khagendra-pg4eh
    @Khagendra-pg4eh หลายเดือนก่อน

    Right 👍 sir

  • @Ramsharan-q7m
    @Ramsharan-q7m หลายเดือนก่อน

    दिए हुन्छ पुरानै दललाई सरकार चलाउने जिम्मा.... फेरि चोर र लुटेराले देश चलाउने भो धिक्कार छ हाम्रो देशको युवा नेतालाई।मिलिजुली सरकार चलाउने भो लुटेराहरुले

  • @yodenrai8861
    @yodenrai8861 หลายเดือนก่อน

    यो सबै नेता हरुले जन्तालाई पागल बनाइ रहेका छन भेडा हरु रबि प्रचण्ड शेरे केपि भन्दै बसेका छन

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw หลายเดือนก่อน

    Good news❤❤❤❤❤

  • @makarlimbu8049
    @makarlimbu8049 หลายเดือนก่อน

    सबैले भेटाये सिनु घिचिहाल्छन् नपाईन्जेल भुक्छ ई सबै चोरहरुनै हुन्

  • @RanabahadurOjha
    @RanabahadurOjha หลายเดือนก่อน

    Good

  • @AshokDhami-hm3mc
    @AshokDhami-hm3mc หลายเดือนก่อน

    GDP वातै बढको छ,बिदेश मा त सेरे केपी प्रचण्ड को मान्छे हो भने पुष्कार दिन्छन

  • @BuddhirajSharma
    @BuddhirajSharma หลายเดือนก่อน

    प्रदेश नभएकाेपनि सङ्घियता हुन्छ।त्यसकारण चित्र वहादुर केसीकाे कुरा ठिक छ।प्रदेश संसद र सरकार खारेज गरि वढिमा ९७ नगरपालिका २८८ गाउँपालिका र स्थानियतह विकास मन्त्रालयकाे कार्यालय क्षेत्रमा पर्ने ७जिल्लाका प्रत्यक वडाका वडासदस्य, वडाध्यक्ष,नगर र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरुले निर्वाचन गर्ने स्थानिय तह विकास मन्त्रि खडा गर्नु अति उपयुक्त र भराेसा विश्वास याेग्य जनउत्तरदायि निकायकाे गठन गरि सङ्घियता जाेगाउनु अति उपयुक्त हुन्छ।

  • @saurabhbhatt5511
    @saurabhbhatt5511 หลายเดือนก่อน

    Shunder prastuti

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน

    Very good 👍

  • @lbgurung9277
    @lbgurung9277 หลายเดือนก่อน

    तीन करोड जनता तत मम गर बस। अरु केइ पाउने छैनौ लुट्नु सम्म लूट हामी छौ रेमिटेन्स दिने

  • @bikashshrestha5722
    @bikashshrestha5722 หลายเดือนก่อน

    संमसद भबन कमेडी कलप जस्थै छनी एक अर्काको मजाक गर्‍यो हामी युवाखाडिमा 55डिग्रीमा दुखागर्ने रेमिटेन्स पठाउनी यो बुढानेतालाइ मोज छनि।

  • @SabinLama-ky1vr
    @SabinLama-ky1vr หลายเดือนก่อน

    Good sir 👍

  • @basantapaudel8455
    @basantapaudel8455 หลายเดือนก่อน +1

    चित्र बहादुरलाई तपाईं कम्निश्ठ भयर के सिकाउनुभयो भनेर प्रश्न गर्ने लाई मेरो उत्तर =चित्र बहादुर कम्निस्ठ भयर नातिहरुलाई नागरिक्त्ता परिवर्तन गरेर बिदेश गयर पैसा कमाउन सिकाउनुभयो।😅😂

  • @alishaadhikari5563
    @alishaadhikari5563 หลายเดือนก่อน

    Dr. Very true

  • @khimkuwar5177
    @khimkuwar5177 หลายเดือนก่อน

    Right👍 k.. C sir🙏

  • @user-bo2qe9sj7g
    @user-bo2qe9sj7g หลายเดือนก่อน

    येउटा,मानछे६,पलटपरधानमनत्रि,हुनि
    पाटि,कसरी,लाेकतानत्रिक,हुनछ

  • @NarayanReddy-l1e
    @NarayanReddy-l1e หลายเดือนก่อน

    Kati imandari umm nannu parxa mananiya jiu

  • @DilliramGajurel
    @DilliramGajurel หลายเดือนก่อน

    अमरेश जि🙏🙏🙏

  • @Cnof_MaMbaa
    @Cnof_MaMbaa หลายเดือนก่อน

    Salam jo neta le Bus durghatna ko kura rakhnu vayo❤jole haru ta xadai xa kasri sapta pamm banne xa

  • @bharatkarmacharya572
    @bharatkarmacharya572 หลายเดือนก่อน

    यो देश मा कोहीपनि इमान्दार र गम्भीर भएनन्

  • @Tmglok
    @Tmglok หลายเดือนก่อน

    84 ma naya joni aunu hunuxa full saport xa

  • @Sisokatwal
    @Sisokatwal หลายเดือนก่อน

    Good अमरेस जि

  • @kumarpokhreli8877
    @kumarpokhreli8877 หลายเดือนก่อน

    Mr Amresh ur always right 🙏

  • @BinodLama-he8uf
    @BinodLama-he8uf หลายเดือนก่อน

    Good luck Amreah sir

  • @krishnapaneru5066
    @krishnapaneru5066 หลายเดือนก่อน

    जबसम्म यो देशमा कालो कांग्रेस एमाले माओवादी रहन्छ तबसम्म यो देशमा भ्रष्टाचार दलाली कमिसन खाने युवाहरू लाइ विदेशीनु बाध्यता भ इरहन्छ त्यसैले यि ठुला भ्रष्टाचारी पार्टी सिद्धिनु पर्छ।
    सबै जनता सचेत हौ

  • @user-bo2qe9sj7g
    @user-bo2qe9sj7g หลายเดือนก่อน

    अबत,नेता,गाउगयाे,भनेचाेरअायाे
    भनेरलखेटछहाे,खबरदार

  • @user-yy9bv8un8u
    @user-yy9bv8un8u หลายเดือนก่อน

    Sabai jana namare samma nepalma kehi hudaina

  • @RanabahadurOjha
    @RanabahadurOjha หลายเดือนก่อน

    Good mr.amres sing

  • @user-td8uj8ke2g
    @user-td8uj8ke2g หลายเดือนก่อน

    यो कुरा नेपाल का जनता ले 2084 मा जानो जरौरिछ काग्रेस एमाले माउबादी भोट दिने जनता जमाइ देस दुरहैइहुन

  • @asharegmi4158
    @asharegmi4158 26 วันที่ผ่านมา +1

    🔔👍🔔👍🔔👍🔔🇳🇵❤👍👌🙏🎉

  • @jitthapa6416
    @jitthapa6416 หลายเดือนก่อน

    यो कुकूर हरुलाई जती भनेपनी आफ्नै मुख दुख्ने हो। भरषटचारी नेताहरु ले चलाएको देश नेपाली मा श्रीलंकाली जनताको जस्तो हिम्मत छैन।

  • @ansonpun1404
    @ansonpun1404 หลายเดือนก่อน

    जाठाहरु ! सरकार ढाल्दै बनाउदै गर्न जितायर पठाएको हो हामिले तिमिहरुलाई?

  • @Chandar-sy1oc
    @Chandar-sy1oc หลายเดือนก่อน

    अब देखि त ढुक्कै हुनुस् के एमाले कांग्रेस त अब यो त मरेकै हो अब त। यो त गाउँमा जो जान्छ भोट माग्ने भैगो अब

  • @NareshJaktapuri
    @NareshJaktapuri หลายเดือนก่อน

    नारायण काजी किन रिसाको छन् सोध्नु t😅😅

  • @dependralamichhane4727
    @dependralamichhane4727 หลายเดือนก่อน

    रबिले गर्न खोजेको त देखिन्छ तर भ्रष्ट र दलालले आजसम्म लुटीखान पल्केका लाइ न देशको माया न जनताको माया उहीँ सत्ता र कुर्सी को मायाले देश माथी गएन त्यो थाहै छ।

  • @Royalaryalofficial
    @Royalaryalofficial หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤