Jyan jala tara yo kosheli Butwal pugaunu parcha🙏

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • www.instagram....
    www.facebook.c...
    www.tiktok.com/@alanthapa10

ความคิดเห็น • 820

  • @ninja4667
    @ninja4667 4 หลายเดือนก่อน +135

    12:52 samrat ब्राे ले हामी सबैकाे मनको कुरा गर्नु भयो 👍️👍️👍️

    • @chirangb3569
      @chirangb3569 4 หลายเดือนก่อน +10

      थाहा भयो होलानी कसै कसैले सुमिना माइली हो सुमिना सङ्ग भिडियो चाहियो भनेर कमेन्ट गर्थ्यो अब त छर्लंग भयो होला अबको हुनेवाला संस्कारी माइली को हो भनेर

    • @samratmagar2692
      @samratmagar2692 4 หลายเดือนก่อน +3

      🙏🏽❤️

  • @chirangb3569
    @chirangb3569 4 หลายเดือนก่อน +58

    माइलको सुमिना सङ्ग डिभोर्स भइसक्यो भनेर थाहा नहुनेहरूलाई यो भिडियो हेरेर चित्त बुझ्यो होलानि।माइलाले भनेको जस्तै प्रसनल कुरा हरु सबै खुलाउनु पर्छ भन्ने पनि छैन केही कुराहरू गोप्य नै राख्नु पर्छ समय आय पछि सबै थाहा हुन्छ।प्रतीक्षा गरौं हामीले जे कुरा सोचिरहेको छौ सबैको चाहना ढिलै भए पनि पूरा हुन्छ👩‍❤️‍👨माइला माइली❤

  • @sabitalawati6379
    @sabitalawati6379 4 หลายเดือนก่อน +32

    कति बुझ्ने नी माईला 👍🏻🙏 माईला बोलेको सुन्दा मलाई कति शब्दले ईमोस्नल पनि बनाको छ सदा ग्यानी भएर सबैको मन जित्नु होला ❤🙏

  • @chandrapun8647
    @chandrapun8647 4 หลายเดือนก่อน +18

    आज सम्राट दाइ ले बल हामी सबै को मन्को कुरा गर्नु भयो !! तर माइला माइली एक भको राम्रो !!!!!

  • @user-wl5ef1wp6v
    @user-wl5ef1wp6v 4 หลายเดือนก่อน +61

    माइला दाई को मन मा कत्ति धेरै पिँडा रहेछ ,सायद मनमा जत्ति नै पीडा भए बहिरा हाँसी खुसी भएर हिड्नु भएको रहेछ ,सधैँ यसरी नै हाँसी खुसी हुनु माइला दाई हजुर को ठूलो फ्यान भएको छु।❤❤❤

  • @kamalthapa8452
    @kamalthapa8452 4 หลายเดือนก่อน +12

    रुपा (माईली)रुप को भन्दा मन कि धनी लज्जालु स्वभाव भएकी माईली हुन
    ❤❤❤❤❤
    मेजो भाई

  • @kanepokh
    @kanepokh 4 หลายเดือนก่อน +7

    आज बल्ल मनको कुरा भन्यो माईला लै बिगत जे भयो बिर्सनु अब हामी सबैले मन पराएको जोडी माईला माईली अब अर्को छुट्टीमा आएर दुबैजना एक भएको हेर्न चाहान्छुम ऋषिङ माईलाको ससुराली हुनुपर्छ। 🙏🙏

  • @user-ib8xw8bk4c
    @user-ib8xw8bk4c 4 หลายเดือนก่อน +23

    Samrat daju kasto ramro sochai bhako manxey malai dherai ramro lagyo samrat daju
    Such a humble guy ❤

    • @priuhangma8119
      @priuhangma8119 4 หลายเดือนก่อน

      Teait manko kura sodidinuvo🙏

    • @samratmagar2692
      @samratmagar2692 4 หลายเดือนก่อน

      ❤❤

  • @nagendrathapamagar1127
    @nagendrathapamagar1127 4 หลายเดือนก่อน +40

    Samrat dada KO question manparaune le yaya like.!??❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @riyaale5284
    @riyaale5284 4 หลายเดือนก่อน +33

    केहि छैन मेजो आइले को जनमा कस्को हुदैन र दोस्रो बिहे केही हुदैन मन मिल्छ ।भने भगवनले मिलाउने जोदि हो।मेजो🙏🙏

  • @user-sl7nw3ub8d
    @user-sl7nw3ub8d 4 หลายเดือนก่อน +34

    माइला ब्रोलाइ कति पिडा छ त्यो डोनाले बुझेको छ भाइलाइ के कसरि हुन्छ मन भुलाउन पुरानो जिन्दगी भुलाएर नया जिन्दगी सुरुवात गराउन एक दिन बसेको छैन, कहिले कहा कहिले कहा घुमाएकै छ दिन्मै, माइलो यो पालि बिदा न आउन लाको रहिछ मम्मिले कर गरेर बहिनिको गाउमा जाउ भनेर गरेर बोलाउनु भको रहिछ एरोनको भिडियोमा भन्नु भको थियो, माइला जे हुन्छ राम्रैको लागि हुन्छ❤️

  • @balbahadurale7933
    @balbahadurale7933 4 หลายเดือนก่อน +62

    जतन सित राखनु भएको रहेछ फरि रिसिङकाे केरा देखन पाउदा खुसि लागेको छ 👌👌👌👏👏👏

  • @Gokulranamagar023
    @Gokulranamagar023 4 หลายเดือนก่อน +3

    Maila brother kati bujhne hunuhuncha❤ sachi manxe jastai man pani 👌👌👌

  • @AmritaGhale-zn2qx
    @AmritaGhale-zn2qx 4 หลายเดือนก่อน +10

    माइला भाईको कुराले डोमा भाइलाई पो निरास बनायो माइला भाइ भाग्यमा जे लेखेको छ तेहि हुन्छ लाहुरे हो कुनै बिगतको कुरा सम्झेर निरास नाबननु धेरै माया❤❤❤❤❤

  • @munagurung868
    @munagurung868 4 หลายเดือนก่อน +75

    भाइ त्याे गाउकाे काेसेलि लियर घर जानू कति खुसि हुन्छु हामी पनि अनि अनमा बाबा पनि

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 4 หลายเดือนก่อน +15

    दुबै जाना माईला माईली को धेरै नाम जोदेको छ र 95% ले पनि एक हुनु पर्छ भनेर भनेका पनि छन हो आ आफ्नो प्रसोनल लाईफ हो दुबै जानाको र दुबै जना बुज्ने पनि हुनु हुन्छ हामिले सोचेर देखेर केही हुदैन बास हामी त रिएल मा न भए पनि रिल मा धेरै मन पराको जोडि हो र आउने दिन हरुमा पनि मन पराई रहन्छ्म maila maili love you both of ❤😍🙏❤️

  • @kalpumagar4847
    @kalpumagar4847 4 หลายเดือนก่อน +46

    कति बुझकी माहिला भाइ ठिकै हो नि public figure मा आको मान्छे को पनि त privacy हुन्छ नि अहिले नै सबै भन्नू पर्छ भन्नी छैन नि। ठिकै छ जिन्दगी अगि बढाउने कोसिस गर्नु सके सम्म सुमिना बहिनी लै बुझ्ने र बुझाउने कोसिस गर्नु भयन भाग्य यस्तै सम्झेर बाकी जिन्दगि चाहिँ आफ्नै circle र आफ्नै cast को रोज्नु है❤

  • @jassupunmagar5842
    @jassupunmagar5842 4 หลายเดือนก่อน +17

    आज भाइ मेजो को थोरै कुरामा धेरै कुरा को आभास भयो जे भए नि जीवन मा कहिले हरेस नखानु राम्रो गर्दै जानू अनि बाबा आमाको कोसेली पुराउनुपर्छ अनि त्यो तरुल को तरकारी नि मिठो हुन्छ है भाइ हरु

  • @gemeemgrmgr412
    @gemeemgrmgr412 4 หลายเดือนก่อน +6

    Wow Samrat Dai le Mejo lai Kati Mitho question ? Ani Great sallah sujhab Dinu bhayko.Big respect Samrat Dai

  • @rampunmagar5519
    @rampunmagar5519 4 หลายเดือนก่อน +4

    भाइको कुरा 100% सहमत छु तिम्रो सोचाइ better than better तोम्रो लाइफमा सुइटेवल थिएन कति कुरा आज सुन्दा बेस्ट लाग्यो मैले यो कुरा भन्दा दुख लाग्ला but जुन कुरा बाट छुटकारा पाएका छौ सतप्रती सहि छ तिमिले आत्मदेखी राम्रो सोच्छौ तिमिलाइ सदैब राम्रो हुन्छ।♥️♥️♥️♥️♥️

  • @Reshamsunuwar
    @Reshamsunuwar 4 หลายเดือนก่อน +19

    अरुले जे भने पनि अस्ति रिसिङ्गको भ्लगमा माइला र माइलीको जोडी बबाल जमेको थियो यार ।

  • @ninawarai4493
    @ninawarai4493 4 หลายเดือนก่อน +1

    Your are down to earth mate❤mejo always be as you are ###keeping shining like a diamond mate💪💪👊

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 4 หลายเดือนก่อน +34

    माइला भाइ धेरै बुझाकी हुनुहुन्छ ❤जिन्दगीमा कहिले काहीँ ठेस लाग्छ तर लडे पनि उठेर हिड्ने क्षमता भएको हुनुहुन्छ सधैब यसरिनै खुसी हुनु होला lots of love भाइ धेरै माया❤from cyprus🇨🇾🇳🇵

  • @Yammaskimagar
    @Yammaskimagar 4 หลายเดือนก่อน +8

    Wow mankai kura sodnu bho samraj daju je jasto bhaeni maila maili eak bhako dekhna paunu parxa😢😢😢

  • @NishaBlon-ci9ry
    @NishaBlon-ci9ry 4 หลายเดือนก่อน +10

    Khai ta kahile Pugne ho herna aatur vai sakyo Laxmi mamu ra dad ko haat ma pugeko 😢♥️♥️♥️🥰😘😍

  • @ambikagurung4556
    @ambikagurung4556 4 หลายเดือนก่อน +2

    Aahiley ko maili ra pahilako maili kattiko farak xaa maila ley yat garnu pareo hamita pani binako macha jasto vaisakeo maila maili ko video herna napayera plzz hamilai ta aahileko maili chahinxa plzz ek palta jana aagi maili sanggako video herna paw hai lots of love from darjeeling hills ❤

  • @sangitaale418
    @sangitaale418 4 หลายเดือนก่อน +7

    Hjr paltanma Gaye Pani sadhai miss gari rahanxu mejo lai❤❤❤

  • @SanBun872
    @SanBun872 4 หลายเดือนก่อน +65

    रिसिङ को vlog आएदेखि माइला डोना को vlog नछुटाई हेर्ने जति हाजिर हुम ✋✋✋

  • @rajendraraut1304
    @rajendraraut1304 4 หลายเดือนก่อน +19

    alan brole sahi kura garnu vayo reel life ra real life totally different 109% agree. Anyways loved your vlogs😍

  • @dangalisagar6513
    @dangalisagar6513 4 หลายเดือนก่อน +3

    जे होस् मेजोको विषयमा अलिकति पर्सनल कुरा सुन्न पाइयो खुसी लाग्यो je xunxa ramro ko lagi xunxa ❤❤

  • @PrinceBhatta334
    @PrinceBhatta334 4 หลายเดือนก่อน +1

    Aaunu hoss sabai milera aagadi badham sabai lai 1k samma paugam❤❤❤❤❤❤❤❤

  • @palzarsherpa2289
    @palzarsherpa2289 4 หลายเดือนก่อน +6

    Maila lai dharai dharai maya ❤️❤️
    Sadai Hashi Kushi rahanu hola

  • @saritathapa5877
    @saritathapa5877 4 หลายเดือนก่อน +1

    माईला कति धेरै बुझ्ने र सम्जदार हजुर सधै भरी खुशी भको हेरी रहन पाउँ

  • @Rinarai16
    @Rinarai16 4 หลายเดือนก่อน +6

    बल्ल रिसिंगको केरा देखियो एलन भाई अब बुटवल लिएर जानु होला घरमा मम्मी बाबा खुशी हुनुहुनेछ❤❤ a lots of love bhai haru from🇬🇧🤗🥰❤️

  • @karanpegnimagar
    @karanpegnimagar 4 หลายเดือนก่อน +4

    माईला म पनि १५/१६ वर्ष सिङ्गल फादर नै छु,जीवनमा उतार चढाव आउँछन् अनि जान्छन् सबैकुरा सबैलाई सेयर गर्नै पर्छ भन्ने लाग्दैन मलाई!वस् जहाँ अनि जो संग सरल खनि सहज हुन्छ त्यहाँ पुगेपछी सम्बन्ध जोडाउने हो र आफ्नो कर्म निरन्तर चलाउनु पर्छ भन्ने लाग्छ,अरु समय आएपछि बिस्तारै सेटल हुँदै जान्छ Be Strong and Contiune your Army Job😘😍🥰

  • @mayagurung3834
    @mayagurung3834 4 หลายเดือนก่อน +6

    ❤ओठमा सधै मुस्कान होस् जिन्दगीको हरेक खेलमा जित सधै हजुरको होस् संसारकै खुशि मिलोस पशुपति नाथ ले रक्षा गरून् हजुर शुभकामनाछ भाइ हजुर लाई ❤so sweet family all of you God bless you stay safe take care ❤😢😢😢really Heart ❤touching 🥰🙏🙏

  • @shrijanamaya5145
    @shrijanamaya5145 4 หลายเดือนก่อน

    Jashale j vane pani mejo mahila ra Rupa mahili ko jodi,bani behura mileko xa..kam,boli bachan , pani parfect xa.. saharai mileko jodi or kardaw darshakle ruchayko hamro tahanhu Rishing vhimatko Rupa mahili ho..all the best both of you.❤❤❤❤

  • @ashishpaudel8142
    @ashishpaudel8142 4 หลายเดือนก่อน

    Dona.Oda,Mejo rock👍

  • @SubhashTamang-zp3cj
    @SubhashTamang-zp3cj 4 หลายเดือนก่อน +4

    Maila❤ maili jastyo buhari mami lai chahinxa hai jay vyani🎉

  • @1X_Gaming_8505
    @1X_Gaming_8505 4 หลายเดือนก่อน +5

    तर माईली धेरै राम्रो केटी छ सोझी पनी जोडी पनि मील्छ ❤❤❤

  • @ekkasingekka2119
    @ekkasingekka2119 4 หลายเดือนก่อน +1

    Mejo..I proud of you boy

  • @punamgurung8206
    @punamgurung8206 4 หลายเดือนก่อน +3

    Support you chora keep it up 👍❤️❤️❤️ From uk

    • @dineshdevkota9767
      @dineshdevkota9767 4 หลายเดือนก่อน +1

      Subscribe 😢

    • @SarojLopchan11
      @SarojLopchan11 4 หลายเดือนก่อน

      Support Garam Haii 🤗🇳🇵🇳🇵

  • @minato.zZz_
    @minato.zZz_ 4 หลายเดือนก่อน +1

    केरा देखेर आको भलक हेर्न खुसी लाग्यो 😮😮😊

  • @sumutamang1941
    @sumutamang1941 4 หลายเดือนก่อน

    Mejo veri good and so cute❤❤❤

  • @Esulimbuni
    @Esulimbuni 4 หลายเดือนก่อน

    Maila Vai sadai sabaiko man jitera janu sadai khusi voko dekhna pam🙏🙏🙏❣️

  • @Sashigurung369
    @Sashigurung369 4 หลายเดือนก่อน +15

    Mero maila bhai gyani bhai , god bless you always !
    Sashi didi from uk

  • @tassisherpa7912
    @tassisherpa7912 4 หลายเดือนก่อน +1

    Maila seems to be a nice man hope he gets what he wants … watching from USA 🇺🇸.

  • @MawalRaiVlogChannel
    @MawalRaiVlogChannel 4 หลายเดือนก่อน

    Thankyou for 4819 subcribers please keep supporting guys 🎉🎉❤❤🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @anujgolay9923
    @anujgolay9923 4 หลายเดือนก่อน +1

    भाई त अति बुझाकी कुरा गनु हुनछ सारोराम्रो लाग्छ ❤❤❤❤

  • @sabitakhadka6216
    @sabitakhadka6216 4 หลายเดือนก่อน +3

    जे जस्तो भएनि रिअल मा भएत धेरै राम्रो हो न भय नि रिल मा भयनि माइलि सग को volg हेर्दा धेरै राम्रो र खुसी लाग्छ मलाई पनि हजुर अरु रिसिङ गयर माइलि सग को vlog आउन लागे पछि हजुर र dona दाजुको vlog कति बेला आउछ भनेर कुर्ने बानी परिसक्यो ❤❤❤❤❤❤❤😊😊😊😊😊😊

  • @rpn3521
    @rpn3521 4 หลายเดือนก่อน +1

    Laure vaneko Laure nai ho bhai , maila so kind person, keep it up bhai

  • @sandeepmgr3828
    @sandeepmgr3828 4 หลายเดือนก่อน

    Best alan maila bro..

  • @santasangitasikha
    @santasangitasikha 4 หลายเดือนก่อน

    Very nice ❤

  • @tikadevi8690
    @tikadevi8690 4 หลายเดือนก่อน +7

    रीताएर लाहुरे भाई ले सबै ले चाहेको कुरा सोधनु भयो धनयबाट भाई

  • @bimalthapamgr8543
    @bimalthapamgr8543 4 หลายเดือนก่อน +6

    माईलाले धेरै राम्रो कुरा गर्छ 👍👍 मैले कमेन्ट गरें subscriber गरम है साथीहरु😂😂

  • @RosneeGrg
    @RosneeGrg 4 หลายเดือนก่อน

    Mejo brother is really humble and disciple ❤

  • @user-qd8lq3gu8p
    @user-qd8lq3gu8p 4 หลายเดือนก่อน +3

    मान्छेको जिन्दगी हो कहिले मिलन कहिले बिछोद तर बिछोद भयो भनेर हतारमा जो पायो तेहि नजिक हुनेनी होइन नहुनुथियो भैसक्यो अब चाहिँ अलि राम्रो सङ्ग बुझेर गर्नु आगामी दिन सुखमय होस माइला सर

  • @ranamamta914
    @ranamamta914 4 หลายเดือนก่อน

    Most honest & humble maila ❤

  • @bibekthapa126
    @bibekthapa126 4 หลายเดือนก่อน +1

    alan bro always best ho ki past is past

  • @TapashyaChettri
    @TapashyaChettri 4 หลายเดือนก่อน

    Yes ur right ki jor janar jasti garnu hudaina .. Everyone have their own personal life..But Maili is perfect for you and for ur family...Dhukha buja ko 6... understanding 6 ...mom dad ko pani ek dum care garnu huncha josto lakcha...

  • @dipaktamang4148
    @dipaktamang4148 4 หลายเดือนก่อน +4

    Mejo lai maili pakaa miss garko cha alots of love mejo❤🎉

  • @yamunabudhathoki-zy6rr
    @yamunabudhathoki-zy6rr 4 หลายเดือนก่อน +1

    Reel ma vaye pni hami lai sarai man pareko jodi ho hjur haruko hamile vneko jasto hune vye ajhai real ma dekhne yakdamai chahaanaa xa😊big fan maila maili❤🎉🎉

  • @manishoffical
    @manishoffical 4 หลายเดือนก่อน +216

    माइला माइली बिना video न‌ै खलेयव लागछ भने को को हुनुहुन्छ यता हाजिर हुम Thanks for 1k+ complete ❤️🥀🙏😮😮😢❤😢😢❤😢❤

    • @manishoffical
      @manishoffical 4 หลายเดือนก่อน +4

      😢❤😢❤😢❤😢❤😢❤

    • @preranagurung1413
      @preranagurung1413 4 หลายเดือนก่อน +1

      ❤❤❤❤

    • @FionaLama88
      @FionaLama88 4 หลายเดือนก่อน +1

      ❤❤❤

    • @Anishamgr4111
      @Anishamgr4111 4 หลายเดือนก่อน +7

      Naher nata

    • @shantimagar3396
      @shantimagar3396 4 หลายเดือนก่อน +2

      support garam hoi

  • @user-ef5ol5vr4d
    @user-ef5ol5vr4d 4 หลายเดือนก่อน

    Mejo vai be strong in your life your are very good son for your mamu ani samrat dada la aja sabai ko man ko kura gardenu vayo thank you Samrat dada

  • @JuniSubba-kv4zm
    @JuniSubba-kv4zm 4 หลายเดือนก่อน

    Good maila bichara baje bojuko mayako koseli 😢❤dona thapa❤

  • @bandanalimbu6170
    @bandanalimbu6170 4 หลายเดือนก่อน

    ❤ he is true gem all brothers

  • @ReashaRai
    @ReashaRai 4 หลายเดือนก่อน

    Wow so nice family and funny I’m always enjoy watching your videos and then I like That word Maya timro Sano cha ………………………………………….………(Heart )

  • @magarman6442
    @magarman6442 4 หลายเดือนก่อน +1

    जे हुन्छ राम्रोको लागि हुन्छ मेजो माहिली भाग्यले भेटेको हो❤

  • @rpn3521
    @rpn3521 4 หลายเดือนก่อน +1

    Samrat bro you are great person,

  • @DhrubLama
    @DhrubLama 4 หลายเดือนก่อน +1

    Last मा केटो ले मिठो कुरा गर्यो ,, keep it up bro mejo 👍️👍️👍️👍️

  • @user-hd5xz5zy2d
    @user-hd5xz5zy2d 4 หลายเดือนก่อน

    magarni haru ramri ramri paii halchha with good heart Move on bhako ekdam thik chha🥰🥰🥰

  • @jenisharumba3083
    @jenisharumba3083 4 หลายเดือนก่อน

    Sadhai vari hasi khusi rahanu hola dai hjr haru sabai jana❤❤❤🙏

  • @rebishathapa7034
    @rebishathapa7034 4 หลายเดือนก่อน +1

    Rising ko koseli dekhera baba momy kati khusi hunu hunxa hola tyo vlog herni vhaneko ni tyastai huncha kyaho ❤❤😂😂

  • @bimaldura7675
    @bimaldura7675 4 หลายเดือนก่อน +1

    हाम्रो माइला राम्रो माइला 100%right kura love u #Maila🤭🤭

  • @sabnammahato5038
    @sabnammahato5038 4 หลายเดือนก่อน

    i love youi vaili ❤❤❤❤

  • @nisalthapa3566
    @nisalthapa3566 4 หลายเดือนก่อน

    Thanks for 1k subscribers family 🎉❤❤ let’s support hai yak arkalai 🥰🥰🙏🏻♥️😊😊

  • @Choden12376
    @Choden12376 4 หลายเดือนก่อน

    Maila bhai happy for you life ma move on hunu pni parcha past lai samjhay ra dhukhi bhaya ra basnu pni hundai na.future ko decision ramro sanga sochay ra samjhay ra linu parcha.Yo are too young enjoy your life and explore the world after that you get married . love from Gangtok. Chhoden

  • @Rupakmagar17
    @Rupakmagar17 4 หลายเดือนก่อน

    good parson mejo❤❤❤❤

  • @BhobindraGmgr
    @BhobindraGmgr 4 หลายเดือนก่อน +1

    Maila lai mahilo ni ..... raix halka je hoss mahilako big fan ma chahi

  • @narmayabayambu1870
    @narmayabayambu1870 4 หลายเดือนก่อน

    Ramailo family

  • @user-xz4uf8li2b
    @user-xz4uf8li2b 4 หลายเดือนก่อน

    Samraat laae pani video ma dekhna paeyo khusi laageyo 🥰🥰🥰🥰🥰❤️❤️❤️❤️from Hong Kong 🇭🇰

  • @nomsaa980
    @nomsaa980 4 หลายเดือนก่อน

    Stay strong......keep doing great

  • @uttamrai4177
    @uttamrai4177 4 หลายเดือนก่อน

    Kati bujaki hunuhudoroixa maila da❤manvari pida bokra duniyalai hasaunu maila ❤mejo lots of love ❤ mejo bro

  • @DenishaLama
    @DenishaLama 4 หลายเดือนก่อน +2

    Parkkhaima thiye video maila vaiko Aayo herdai xu ❤❤❤❤❤🎉🎉🎉

  • @sasssubb
    @sasssubb 4 หลายเดือนก่อน +6

    Thank you for clarifying. Now people pls stop trying to pair Mejo with Risingh ko maili !!! He has clearly said there is nothing cooking between them.
    I hope you can work out with Sumina. SUmina alik age thulo bhako bahye sayad you guys would not have broken up. She is so young and naive.

    • @ArsenG-um9yj
      @ArsenG-um9yj 4 หลายเดือนก่อน +1

      Exactly my thoughts 👍 hope mejo and sumina reunite .

  • @NirajPanthi94
    @NirajPanthi94 4 หลายเดือนก่อน +17

    नयाँ साथीहरु सबैले एक अर्कालाई सपोर्ट गर्ने गरौं है🎉❤
    Thanks for 605 subscriber family hit 1k please support ❤🙏

    • @NirajPanthi94
      @NirajPanthi94 4 หลายเดือนก่อน +2

      ❤❤

    • @aryalaayushgmp
      @aryalaayushgmp 4 หลายเดือนก่อน +2

      Back dinu plz😢❤😢❤😢❤

    • @Shwaitagurung1021
      @Shwaitagurung1021 4 หลายเดือนก่อน

      @@NirajPanthi94done. back garnu hola

    • @Shwaitagurung1021
      @Shwaitagurung1021 4 หลายเดือนก่อน

      @@aryalaayushgmp already gareko xu tapain lai.back garnu hola

    • @Shwaitagurung1021
      @Shwaitagurung1021 4 หลายเดือนก่อน

      ​@@NirajPanthi94back garnu hola 😊

  • @user-pk4vp9je6l
    @user-pk4vp9je6l 4 หลายเดือนก่อน +17

    बिचरा बुढा मान्छेले काधमा बाेकेर ल्याउनु भाकाे मैले पनि बिर्सेकाे छैन। सम्मान गर्छु बुढा बा अामालाई

  • @liwanaamagar2140
    @liwanaamagar2140 4 หลายเดือนก่อน +1

    Jasle j vane ni missing you sumina dd😢 😢❤️sangai vko nai man parx

  • @SantoshiMgrni
    @SantoshiMgrni 4 หลายเดือนก่อน

    Strong bro God bless you 🥰🥰♥️♥️

  • @priuhangma8119
    @priuhangma8119 4 หลายเดือนก่อน +1

    Smart daiko Big fans ma🙏

  • @alexpoon2126
    @alexpoon2126 4 หลายเดือนก่อน

    Baabaa aama ra kanxa vai lai pani laidinu hola hai maila vai ani Dona daju love you all❤

  • @karmatamang9137
    @karmatamang9137 4 หลายเดือนก่อน

    Maila bhai is very nic god bless you bhai

  • @THAPAMAGAR-1993
    @THAPAMAGAR-1993 4 หลายเดือนก่อน +2

    Thank you so much for 700 subscribers family members ❤🎉
    Keep supporting each other guys ❤
    Love ❤️ you Guys 🎉😍🙏🙏🙏

  • @Championmusic-vf2se
    @Championmusic-vf2se 4 หลายเดือนก่อน

    जे सुकै होस माइला ले माइलिलाई आफ्नो बनाउनै पर्छ अनि मात्र हामी सधै हजुको समर्थन शुभचिन्तक हुने छौ।❤❤धेरै माया

  • @aayushka765
    @aayushka765 4 หลายเดือนก่อน +2

    Malai pani maila maili binako video khallo lagxa Tara J hos Family ekdam ramro xa❤❤❤❤

  • @resammagar4481
    @resammagar4481 4 หลายเดือนก่อน

    माईला र डोना को भल्ग हेर्दा दूख बिर्सेर शूख मा रमायेको महसूस हून्छ ❤❤

  • @BinayakGrg-ir5db
    @BinayakGrg-ir5db 4 หลายเดือนก่อน +1

    Maila maili ❤

  • @user-jq5xs3sf2d
    @user-jq5xs3sf2d 4 หลายเดือนก่อน

    Mami haru saga kahile pugnu hunx herna hatar vyo❤❤

  • @bhaktamagar1961
    @bhaktamagar1961 4 หลายเดือนก่อน +1

    Dai butawol ghar ma gayera pani dekhaunu paryo k pakeko kera ani mami baba lai pani khusi banaunu paryo❤❤

  • @user-th6lm4ub4j
    @user-th6lm4ub4j 4 หลายเดือนก่อน

    Aba yo video here paxi kasaile pani mejo ko barema personnel questions haru sodhne nagarum hai ❤❤be happy mejo