साठि बर्से बुडाvsसोर्ह बर्से NIsa pokhrelaबिच दोहोरी घम्साघम्सी shree ram adh vs Nisa pokhreal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ม.ค. 2025

ความคิดเห็น • 500

  • @xabeelungelimagar566
    @xabeelungelimagar566 4 ปีที่แล้ว

    गजबको छ है श्रीराम दाइ को दोहोरी

  • @montysharma7095
    @montysharma7095 5 ปีที่แล้ว +150

    बाजे त मलाई सारै मन पर्छ अनि हजुर हरुलाई नि

    • @bkraju9289
      @bkraju9289 5 ปีที่แล้ว +2

      बधाई छ हाे श्रि राम दा दा मलसेदेखि हेरदै छु

    • @susilalama4561
      @susilalama4561 5 ปีที่แล้ว

      हैट हासाे चाई खतरा छ हाे

  • @bijaygurung3985
    @bijaygurung3985 5 ปีที่แล้ว +71

    बुढा को जोस देखेर मेरो पनि शक्ति बढेर आयो धन्यवाद श्रीराम दाजु।

    • @deepenadhikari8961
      @deepenadhikari8961 5 ปีที่แล้ว +3

      hahahaha geet herdei yarsagumba khanu bha ki k ho sakti badne

    • @bijaygurung3985
      @bijaygurung3985 5 ปีที่แล้ว +1

      @@deepenadhikari8961 यार्सागुम्बा भन्दा पनि तगडा आयो क्या भाई

    • @deepenadhikari8961
      @deepenadhikari8961 5 ปีที่แล้ว +2

      @@bijaygurung3985
      Hao testo vha bhaneta khatra po huncha ta ani feri ja payo tei gara shakti pradashan garnu hola ni feri shamala hai buda aafulai

    • @bijaygurung3985
      @bijaygurung3985 5 ปีที่แล้ว +1

      @@deepenadhikari8961 हैट आफुलाई कुनै टेन्सन छैन ,मेड इन आवर भिलेज हो यसको पनि आफ्नो समय र स्थान सुरक्षित गरिएको हुन्छ त्यसैले आफु त ठुक्क छु भाई।

    • @deepenadhikari8961
      @deepenadhikari8961 5 ปีที่แล้ว +2

      @@bijaygurung3985
      Aamoi ni dai village ko pradshan ta jhan khatra po huna jancha ta organic khana ko shakti chai baira na nikalnu hola ni buda feri
      Khedau nu hola ni hamri bhaujoo le ghar bata

  • @santoshadhikari7811
    @santoshadhikari7811 5 ปีที่แล้ว +45

    दाइ अाज भोलि भाईरल हुदा खुसिलागेको छ जय पोखरा

    • @prakashbhandari102
      @prakashbhandari102 5 ปีที่แล้ว

      श्री राम बाजे र निसा पोखरेल बहिनी दोहरी मन प्रयो

  • @balaramkhati7728
    @balaramkhati7728 5 ปีที่แล้ว +36

    बुडाको फर्काउने टुक्का सारै मन पर्यो।

  • @manishashahi6987
    @manishashahi6987 4 ปีที่แล้ว +1

    मलाई त धेरै मन्प्रछ दाइ को गित अनि बोल्नी शैली

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 5 ปีที่แล้ว +4

    अादरणीय श्रीराम सरको दोहोरीको अाजबाट ठुलो फ्यान बनियो ।सार्है मिठो स्वर ।

  • @tikasunar4787
    @tikasunar4787 5 ปีที่แล้ว +2

    श्री राम ले तहल्का मचाए सुपर

  • @chitrakumarshrestha8907
    @chitrakumarshrestha8907 4 ปีที่แล้ว

    अरे वा कडा बा को जोस र शब्द पनि मीठो लाग्यो
    😍😍
    #chitrakumarshrestha

  • @chandragiri2004
    @chandragiri2004 5 ปีที่แล้ว +1

    नमस्कार तिनैजना गायेक गायिका लाइ।अति रमाइलो गराउनु भयो।राम्रो गाउनु हुदोरैछ प्रगती गर्दै जानु होला धन्येबाद।( तनहुँ हाल दुबै )

  • @bhojchhetri7957
    @bhojchhetri7957 5 ปีที่แล้ว +24

    श्रिरामकाे पालाे अायाे हाई रमाईलाे

  • @sureshsingar2943
    @sureshsingar2943 5 ปีที่แล้ว +1

    हजुर दुबै जना लाई मेरो तर्फ बाट स्पेसल मलाम छ र श्रिराम दाई र निसा दिदि लाई पनि साङगीत न्यानो अवीबादन दोहोरी भनेको एस्तो हुनु पर्यो मजा आयो

  • @sunilrana5581
    @sunilrana5581 5 ปีที่แล้ว +21

    हाहा हा बुडा माउ सारै कडा पो छन है दोहोरी मा त

  • @nirutapunjugjali2517
    @nirutapunjugjali2517 5 ปีที่แล้ว +2

    कमेन्ट गर्ने कुनै शब्द पाईन आदरणीय दाजु श्रीराम दाईसग दोहोरी गाउने फेरि मौका मिलोस आशा छ

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 5 ปีที่แล้ว +52

    बुवा को गित धेरै राम्रो लाग्छ सुन्दा पनि धेरै मन पर्छ

  • @jhabindrabhandari3139
    @jhabindrabhandari3139 ปีที่แล้ว

    मित्र श्रीराम जि राम्रो लग्यो दोहरि गित धन्यबाद

  • @ramsharanbohara8830
    @ramsharanbohara8830 2 ปีที่แล้ว +2

    Kati Ramra Nani Haru Ra Shree Rama Lai ShaLamcha

  • @ganeshbk4408
    @ganeshbk4408 5 ปีที่แล้ว +1

    Dami xa baje Ko song

  • @parmgm638
    @parmgm638 5 ปีที่แล้ว

    सुपर सुपर छ दोहोरी गीत त मता चार पाँच पाल्ती सुनि हाले

  • @LbGiri.
    @LbGiri. 5 ปีที่แล้ว +55

    सोर्ह बर्से तरुनी संङ्ग साठी बर्से बूढो भनेर शीर्षक राख्ने पातकिहरुलाइ नाकको डाडी भाचिने गरि घुमार किक हान्न मनलागेको छ।जय श्रीराम😂😂😂।

  • @hirarajpaudel9774
    @hirarajpaudel9774 5 ปีที่แล้ว +46

    बाबा को जोस को को लाइ मन पार्‍यो हाजिर गरम त्🖐️🖐️🖐️

  • @americangirlrajina3586
    @americangirlrajina3586 4 ปีที่แล้ว

    दामि छ दोहोरी मन पर्‍यो मलाई एकदम

  • @Gurung_Doctor
    @Gurung_Doctor 4 ปีที่แล้ว

    एक्दम राम्रो छ दोहोरि दुबै जना को 🙏🙏🙏😍😍❤️❤️👌👌

  • @ramharidhungana7817
    @ramharidhungana7817 5 ปีที่แล้ว

    अहिलेसम्मकै दोहोरिमा उत्कृष्ट दोहोरी मलाइचाहिँ यहिनै लाग्यो

  • @narayanacharya3981
    @narayanacharya3981 5 ปีที่แล้ว +1

    श्रीराम बाजे खतरा भएर निस्किए त।।ल बधाई निशा बहिनी ,श्रीराम दाजु लगायत सम्पुर्ण टिमलाई ।।

  • @narenmagardang1979
    @narenmagardang1979 5 ปีที่แล้ว

    बाबाको दोहोरी एकदमै मन पर्यो यस्तो पो दोहोरी आज भोलिका ऐरे गैरे के दोहोरी

  • @RajendraKumar-gn7qb
    @RajendraKumar-gn7qb 5 ปีที่แล้ว +5

    धेरै राम्रो सिरी राम जी

  • @indrabahadursorali4590
    @indrabahadursorali4590 4 ปีที่แล้ว +1

    Yo bahiniko nam keho ramro jawaf diyera gaune arhixin mitho lagyo

  • @shobhadevkota157
    @shobhadevkota157 5 ปีที่แล้ว +6

    जय सिरिराम सिरिराम को जति राम्रो दोहोरित कसैको लाग्दैन

  • @मगरलाफा-ण8न
    @मगरलाफा-ण8न 5 ปีที่แล้ว +20

    गित गाउनेले भन्दा पनि पछाडि बस्ने दाजीहरुले लिनु मजा त ।। मज्जाले हाँस्नु भएको छ ।।

  • @durgamagar9175
    @durgamagar9175 4 ปีที่แล้ว +1

    गुड

  • @prakashmalla4792
    @prakashmalla4792 5 ปีที่แล้ว

    सारै राम्रो गाइसिन्छ दाजि

  • @arjunbabu6024
    @arjunbabu6024 5 ปีที่แล้ว +5

    लुत दामि छ है यस्को पाठ २ लिउन परो हजुर

  • @krishnqchapagain9219
    @krishnqchapagain9219 4 ปีที่แล้ว

    J hos shree ram dai atyata ramailo manchhe ho.

  • @prakashbista7046
    @prakashbista7046 5 ปีที่แล้ว +10

    हाम्रो श्रीराम गुरु सङग यति राम्रो दोहोरी खेल्ने बहिनीलाई मनदेखि धन्यवाद अनि भण्डारी भाइलाई पनि धन्यवाद यस्तै मिठो मीठो दोहोरी सुन्न गाउदै जानू होला

  • @suryakc8843
    @suryakc8843 5 ปีที่แล้ว +62

    बुढाको जोसलाइ मान्नु पर्छ

  • @mohanthapa4328
    @mohanthapa4328 5 ปีที่แล้ว

    कति रमाइलो दाेहाेरी सुन्दा पनि मच्जा अनि अान्नद अायाे

  • @harkaghatane9006
    @harkaghatane9006 5 ปีที่แล้ว

    Kada dinu vayo ta bajele.kada .dhohori...all the best

  • @bindasparel7946
    @bindasparel7946 4 ปีที่แล้ว

    Shreeram Baba t khatrai ho mannai parx neesha hi Pani khatrai ho lu
    Badhai x sampurna team lai

  • @kalpanagurung8265
    @kalpanagurung8265 5 ปีที่แล้ว

    कति मीठो स्वर के बुढा बा को

  • @purnalalnepali8530
    @purnalalnepali8530 5 ปีที่แล้ว

    बुवाको दोहोरी गित सारै मन पर्यो

  • @zeevanmagyar3346
    @zeevanmagyar3346 5 ปีที่แล้ว +77

    60 बर्से बा र इन्द्रेणी टिम कि टीका सानू सङ भिडन्त गर्न इन्द्रेणी मा लानु होला सर

  • @nawarajdhungana3601
    @nawarajdhungana3601 5 ปีที่แล้ว +23

    बा को दोहोरी अति राम्रो। एक चोटि ईन्द्रेणीमा टीका सानुसङ्ग गीत गाईदिनु पर्यो। स्वर त धेरै राम्रो छ।

  • @jumanalamsal3993
    @jumanalamsal3993 5 ปีที่แล้ว +13

    Az बुवा लाई सलाम छ त्याे जोस त हो के

  • @gokulpneupane3521
    @gokulpneupane3521 5 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो बा

  • @bikashkandel4731
    @bikashkandel4731 5 ปีที่แล้ว +82

    दाजिको गिद सुनेपछि अरू झार पात हुन है

    • @susilalama4561
      @susilalama4561 5 ปีที่แล้ว +2

      कुन चाई मुख त देखेन हासाे खतरा छ

    • @bimalthokar3365
      @bimalthokar3365 4 ปีที่แล้ว

      दोहोरी राम्रो छ तर घरी घरी बुडो भदैछ भोडियो गर्ने मन्क्षे होकि अरुकोइ हो रेश्पेक गर्न सिकाको रैनछ उस्को आमले

  • @reetarita5726
    @reetarita5726 5 ปีที่แล้ว +1

    Nikai ramailo dohori shreeram buba ra Nisha didi ko 😍😍

  • @ramesharyal1905
    @ramesharyal1905 5 ปีที่แล้ว +6

    तपाईं हरुको दोहोरी राम्रो लाग्यो बधाई तथा शुभकामना

  • @kalaksanuskgroup8990
    @kalaksanuskgroup8990 5 ปีที่แล้ว

    अाहा सुन्दा रमाईलाे लाग्षाे पाेखरेलि दाजु

  • @arjunlungeli8277
    @arjunlungeli8277 4 ปีที่แล้ว

    Daju ko geet suner sachi joos aauxa kati tagada daju

  • @yadavneupane350
    @yadavneupane350 5 ปีที่แล้ว

    जये हो बाजे लाई मलाई धेरै मन प्रछ्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narakhadka8077
    @narakhadka8077 5 ปีที่แล้ว +3

    सिरिराम काका दोहरि को हिरो

  • @hirarajpaudel9774
    @hirarajpaudel9774 5 ปีที่แล้ว +24

    कुन शब्दमा बयान गरु यो बा को गीत गाउँनी तरीका जस्तो आज सम्मा देखेको छइन

  • @aratimalla2550
    @aratimalla2550 5 ปีที่แล้ว +1

    दोहोरी पनि राम्रो तर दोहोरी भन्दा नि साइड को हासो धेरै राम्रो लाग्यो 😍😍

  • @manishapakhrin67
    @manishapakhrin67 4 ปีที่แล้ว

    धेरै नै मन पर्ने शिरिराम बाजे

  • @bhimkunwar4674
    @bhimkunwar4674 4 ปีที่แล้ว

    वा बाजे वा हजुरको दोहोरी पनि तरुनिहरु सग कडा गर्यौ मलाई अति मन पर्यो

  • @nabinthapa6843
    @nabinthapa6843 4 ปีที่แล้ว

    कति हास्नु हो तगदा दोहोरी 😀😀😀😀

  • @gstarmagar2584
    @gstarmagar2584 5 ปีที่แล้ว +1

    टुक्का हरुकोत डिक्शनरीनै होके गितै सुन्दा आनन्द आउने गाठे । जय श्रीराम

  • @सपनाकोनौलोसंसार
    @सपनाकोनौलोसंसार 5 ปีที่แล้ว +16

    कहिले भन्छौँ रेखा थापा कहिले भन्छौँ ज्योति बुढेसकालमा मार्छ क्या हो मलाई घोची घोची हाहा❤️❤️❤️❤️

  • @ghanmahara284
    @ghanmahara284 5 ปีที่แล้ว

    सलाम छ दाजी

  • @ramharidhungana7817
    @ramharidhungana7817 5 ปีที่แล้ว +1

    गायकमा नम्बर १ श्रीराम अधिकारी , र गायिकामा नम्बर १ निशा पोख्रेल

  • @thagendramagar4156
    @thagendramagar4156 5 ปีที่แล้ว

    दुबै जनाको उत्कृष्ट शब्द सहिदको यो दोहोरी सारै रमाइलो लाग्यो । फेरि पनि अर्को एपिसोड्मा दुबैजनालाई लिनु पर्यो हजुर...।

  • @bishnudhungana6160
    @bishnudhungana6160 5 ปีที่แล้ว +1

    Nisha pokharel kahile bhain 16 barshee.....

  • @bkraju9289
    @bkraju9289 5 ปีที่แล้ว

    जति कलाकारले गायनि साेवरकाे धनी गाईक पसिमकि रेखाजाेवसि धाधिङकि कमला घिमिरेर श्रिरामकाे छ लयाे र गलाे यकदंठिक छ अरुत भारेभुरेनै हुन

  • @jayaramchhetri872
    @jayaramchhetri872 5 ปีที่แล้ว

    बजे चाहिँ कडाई रहेछ

  • @rijalhariram3331
    @rijalhariram3331 4 ปีที่แล้ว

    गजव दिनूभो श्री राम दाई

  • @pramilabasnet502
    @pramilabasnet502 5 ปีที่แล้ว +4

    जय श्रीराम प्रगतिको कामना

  • @BMMagar-vp4pp
    @BMMagar-vp4pp 5 ปีที่แล้ว +20

    बुढा त जोसिलो रैछन हाहाहा
    निसा पनि खत्रानै हुन

  • @r.k__bhai6210
    @r.k__bhai6210 5 ปีที่แล้ว +6

    Wow shree Ram sir congratulation x

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 4 ปีที่แล้ว +1

    बाजे कडा😍😍🍻

  • @nirmalashahi4582
    @nirmalashahi4582 4 ปีที่แล้ว

    Sarai ramro xa jati sunyo teti sanna man lagxa

  • @lilaupreti3180
    @lilaupreti3180 5 ปีที่แล้ว +1

    Sorha duna chahi hola hai Nisha Pokhrel ko Umer !

  • @शंकरकुमाल-ठ8ढ
    @शंकरकुमाल-ठ8ढ 5 ปีที่แล้ว +13

    श्रीराम बाजेको दोहोरी सुनेपछि अरूत झार पात

  • @rampradhan6800
    @rampradhan6800 5 ปีที่แล้ว

    राम दाइ र निसा बैनिको दोहोरीलाइ मान्नु पर्छ यत्तिको दोहोरी त मैले जिन्दहिमा पहिलो पल्ट सुन्न पाइयो धेरै खुशी लाग्यो

  • @ravitamang6702
    @ravitamang6702 5 ปีที่แล้ว +4

    श्री राम दाजै को गीत सुने पछि त ammaa छोरो अरूको सुन्नै मन हुन्न गाँठे हाहा।निशा जी को पनि शब्द मा दम छ है

  • @tekbahadurmagar8078
    @tekbahadurmagar8078 5 ปีที่แล้ว

    दामी छ।

  • @bijaysunar9213
    @bijaysunar9213 5 ปีที่แล้ว

    बाजे धेरै दोहरी हेरे धेरै मन पर्छ हाल साउदी बाट

  • @devtamang4175
    @devtamang4175 5 ปีที่แล้ว

    such a great uncle super के भन्ने कुनै सब्द छैन धेरै धेरै राम्रो

  • @birkarki9052
    @birkarki9052 5 ปีที่แล้ว

    Wow Ekdam Babal lagiyo hajur dohori quatar bata

  • @rehakrehaka2066
    @rehakrehaka2066 5 ปีที่แล้ว

    दोरी राम्रो लागो बाजेको जोस छ

  • @santoshsenchureysunar7636
    @santoshsenchureysunar7636 5 ปีที่แล้ว

    कडा हो बाज्ये dhori को king नै हो बाज्ये ।जस्तो लाई तेस्तैइ तुक्का ।हहाआह्हा

  • @dbghising5851
    @dbghising5851 5 ปีที่แล้ว

    बुडा दाइ को दोहोरी त कडा रहेछ भखर्को बेलामा त तारै खसले जस्तो छ गाठे ,

  • @daimongrg
    @daimongrg 5 ปีที่แล้ว +10

    साठी र सोह्र्‍ बर्से भन्नुहुन्छ तर उमेर उस्तै जस्तो लाग्यो तर गित राम्रो सिरिराम सरको!keep continue😂👏

  • @shyamsapkota9649
    @shyamsapkota9649 5 ปีที่แล้ว +4

    यो पो हो त यात्रा कति रमाइलो 😂😂😂😂

  • @bbchhetrychhetry3743
    @bbchhetrychhetry3743 5 ปีที่แล้ว

    Waha waha Sriram ra nisha Pokhriyal ko dhohori damdar majha aayo super fantastic performance best of luck God bless you both of

  • @padamrawatp6740
    @padamrawatp6740 5 ปีที่แล้ว +10

    कडा छ बुढाको पारा

  • @anandaadhikari8640
    @anandaadhikari8640 5 ปีที่แล้ว

    जत्रा केटि हरुलाई पनि सोह्रदर्षे देख्न थाले क्याको आँखा फुटेका पत्रकार हरु एनिवे श्रीराम दाइको जोसलाई कदर गर्नुपर्छ

  • @harimalac3919
    @harimalac3919 5 ปีที่แล้ว +16

    अरु ठिक छ तर यसरि ठाडो हात लगाएर हेपे जस्तो नगर मेडम
    बुवा कलाको सम्मान छ
    जस्तो प्रश्न त्यस्तै उत्तर दिनु भाछ बुवाले ।

    • @aashamayagurung9950
      @aashamayagurung9950 4 ปีที่แล้ว

      राम्रो छ एकदमैदुबैजना

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 5 ปีที่แล้ว +5

    यो साल का तरूनि को पावर सबै श्रीराम सर ले चेक गरी सके छन

  • @minkarki8478
    @minkarki8478 5 ปีที่แล้ว +5

    👏👏👏👏दामी Age is just a Number no matter 60 years,70 years .enjoy श्रीराम ठुलोबा 😂

  • @narayankumar4333
    @narayankumar4333 4 ปีที่แล้ว

    Dami raixa dhohri ta

  • @suraj8855
    @suraj8855 4 ปีที่แล้ว

    hree ram daju ko .swar ani git gaunu vako sarai man parxa jati herda ni herum lagxa..

  • @dhanbalnapoo5455
    @dhanbalnapoo5455 5 ปีที่แล้ว +2

    Shree Ram uncle your the Dohori king 🤗🤗🤗

  • @balkrishnarasali1903
    @balkrishnarasali1903 5 ปีที่แล้ว +2

    बाजे को दोहोरी को सब्दा सुनु को मोजा नाइ छुतै हुन्छ मोजा आयो अनि मिश ले नि दामी सब्दा दिनु भो

  • @harisharanbajagain2286
    @harisharanbajagain2286 4 ปีที่แล้ว

    यो दोहोरी हेरेर परदेश को थकाई मेटाईयो राम्रो छ

  • @purnabrathapa7514
    @purnabrathapa7514 5 ปีที่แล้ว

    धेरै धन्यवाद अति सुन्दर पोखरा अनि जय शिरी राम

  • @kumarsubba7826
    @kumarsubba7826 4 ปีที่แล้ว

    हा हा हा हा कति हाँस्नु यार दाेहाेरी गितले

  • @sallsalal9761
    @sallsalal9761 5 ปีที่แล้ว

    Daju Dherai Kada Rahexan Ho

  • @pradippoudel4184
    @pradippoudel4184 5 ปีที่แล้ว +1

    dohori king 🔥🔥uncle.. ati mittho dohori home town pokhara miss my place..

  • @rajkumarkarki8544
    @rajkumarkarki8544 5 ปีที่แล้ว

    रमाइलो छ