पाण्डौन आ-क्रमणको त्यो रात!!रेन्जर फोर्सका हवलदारको कहालिलाग्दो युद्व भोगाईहरु।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • #यो_भिडियोलाई_शेयर_गरिदिनु_होला_है
    #top_Nepal_tv_latest_interview
    #Pandaun_kailali
    #पाण्डौन_कैलालि
    #Nepal_army
    #APF_Nepal
    #Nepal_Police
    #pla_army_nepal
    __________________________
    यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाईयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
    Top Nepal TV is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    ____________________
    हामिलाई सम्पर्क गर्न-
    Contact
    __________________
    🏠 --Mitranagar 10, Kathmandu Nepal
    🌎 --topnepal.tv/
    ☎ --9802022933
    📩 --topnepaltv4u@gmail.com

ความคิดเห็น • 224

  • @TopNepalTV
    @TopNepalTV  2 ปีที่แล้ว +20

    यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
    हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933

    • @mohanphuyal7507
      @mohanphuyal7507 2 ปีที่แล้ว +1

      Yup. It is Sure that Prachanda and Baburam Bhattarai are Going to Jail Very soon. I think these videos work as evidence.

    • @roshanna
      @roshanna 2 ปีที่แล้ว +4

      Excellent content but Please, let the story flow. Don’t cut him off every so often.

    • @freezingflame5195
      @freezingflame5195 2 ปีที่แล้ว +1

      Dhannebad jankariko lagi

    • @manbahadurgadal4207
      @manbahadurgadal4207 2 ปีที่แล้ว

      तपाई ईन्टरभ्यू लिन लाईक हुनुहुन्न। ईन्टरभ्यू दिने लाई बारबार बोल्न नदिने बाधा पुराऊने चु चु चु छु छु छु के गरेको अरिले लिएको इन्टरभ्यु हेरेर सिक्नुहोला।

    • @rajushingjali2485
      @rajushingjali2485 ปีที่แล้ว

      Ma qatar bata ahru kura kani 30 dekhi 40 minute samma vaye ramro hunthiyo kunai kura haru 1 ghanta vanda badi nvayeko ramro hunxa hola...

  • @birlama7912
    @birlama7912 ปีที่แล้ว +14

    २०६२ माघ १८ गते पाल्पा को तानसेन आक्रमण मा नेपालीसेनाको तर्फबाट मैले पनि लडाइँ गरेको थिएँ ।

    • @nutanrai4694
      @nutanrai4694 5 หลายเดือนก่อน

      Thank you for your service to our motherland 🇳🇵🫡🫡🙏

  • @pushpaoli5683
    @pushpaoli5683 2 ปีที่แล้ว +61

    आर्मी को अन्तरबार्ता हेर्न र सुन्न छुटै मजा आउछ ❤👌

    • @Cartoon_net691
      @Cartoon_net691 ปีที่แล้ว

      Lado chsne ho vai

    • @keshabsiwakoti6265
      @keshabsiwakoti6265 ปีที่แล้ว

      same here

    • @ludrakhadka8987
      @ludrakhadka8987 ปีที่แล้ว

      Sahi ho hajur

    • @grg.227
      @grg.227 5 หลายเดือนก่อน

      म पनि

    • @grg.227
      @grg.227 5 หลายเดือนก่อน

      ​@Cartoon_net691 तैले चुसेहोलानी प्रचन्डको लाडो? हाहा कुत्ता साला

  • @bagdhanrai1912
    @bagdhanrai1912 2 ปีที่แล้ว +13

    आर्मिको मात्र लिनु परो ।माओबादी गफ धेरै गर्दो रछ आर्मिले सहि कुरो गर्दो रहेछ

  • @a10nip48
    @a10nip48 2 ปีที่แล้ว +19

    सेना भनेको सेना हो जय नेपाल जय साही नेपाली सेना

  • @MangalSingh-yp8hy
    @MangalSingh-yp8hy 2 ปีที่แล้ว +35

    माओबादिले हावा़ गफ दिन्छ, नेपाल आर्मिले सत्य कुरा बोल्छ!

    • @mauntenhdnepal6135
      @mauntenhdnepal6135 ปีที่แล้ว

      नेपाल आर्मिले हावा बोलेको छ धेरै ठाउँ सत्य बोलेको छैन

    • @user-sm3eu7xw5f
      @user-sm3eu7xw5f ปีที่แล้ว

      Tei ta Aja 2 hour agadiko paoudon ko ladai ma feri safal kabja vako re maobadi ra patrakar ko interview ma 😢😢😢

    • @Arjun0912
      @Arjun0912 ปีที่แล้ว

      ​@@user-sm3eu7xw5f darachwok vuleko xaina hola ni solti

    • @bhimraj1224
      @bhimraj1224 ปีที่แล้ว

      तेहि भयर राजा बिरेन्द्रकाे जहान सकेका हुन

    • @ManojKarki252
      @ManojKarki252 5 หลายเดือนก่อน

      @@Arjun0912 sirahako bandipur vuleko xain holani des bechuwa maaobadi aatankari le syal haru

  • @haribudha7653
    @haribudha7653 2 ปีที่แล้ว +33

    आर्मिको अन्तरबार्ता सुन्दा अर्कै मजा आउchh❤️❤️👍️👍️

  • @rajendrapuri8098
    @rajendrapuri8098 2 ปีที่แล้ว +18

    धन्यवाद सर नेपाल् आर्मी को अन्तरबार्ता सुन्न पैइयो अरु पनि खोजी खोजी अन्तरबार्ता लिदिनु होला म जापान बाट सुन्दै छु

    • @saritachhetri2052
      @saritachhetri2052 2 ปีที่แล้ว +1

      Sir.namadkar.aarmeko.yintar.veyu.man.parai.denu.vakoma.danyabad.hajurlai.hal.ma.tanahu.gella.bat.

  • @shantagurung795
    @shantagurung795 8 หลายเดือนก่อน +2

    आर्मी पट्टि को interview मा 100% सत्यता छ सुन्दा आनन्द आउछ। रेन्जर टोलि सग अझै अन्तरबार्ता लिनु होला सर

  • @punr2288
    @punr2288 ปีที่แล้ว +2

    भेनाजु अति महत्वपूर्ण कुराहरू गर्नु भयो सलाम छ।

  • @uloveulove1096
    @uloveulove1096 2 ปีที่แล้ว +25

    सेना दाइ हरू काे कुरा सुन्दा मज्जा अाउछ

  • @birendrakhadka1805
    @birendrakhadka1805 16 วันที่ผ่านมา

    himmatwala reg sirlai salam

  • @ganeshkhatri2213
    @ganeshkhatri2213 2 ปีที่แล้ว +5

    अन्तरबार्ता एक दम सत्य छ सेना भनेको सेना हो कति पनि जुटो बोलेन सलाम छ !!

  • @sachinkhadka7847
    @sachinkhadka7847 2 ปีที่แล้ว +20

    सेना प्रहरी को interview धेरै राम्रो लाग्छ। माओवादी को interview हावा हुन्छ। top nepal tv लाई सुरक्षा कर्मी को video बनाको मा धन्यवाद

    • @milonthakuri4687
      @milonthakuri4687 2 ปีที่แล้ว +2

      yes

    • @Ekanta-07
      @Ekanta-07 2 ปีที่แล้ว +1

      Sahi kura😂

    • @bhumigat2349
      @bhumigat2349 2 ปีที่แล้ว +1

      आतंकारीहरू त असभ्य बोल्छन, अझै पनि नेपाली सेनालाई दुश्मन भन्छन, बोल्ने तरिका पनि छैन। काला अक्षर भैँसी बराबर हुन भन्ने कुरा बो ई बाटै छुट्टिन्छ। भारतीय दलालहरूको लहैलहैमा लागेर आफ्नै देश बिरूद्ध, आफ्नै देशको राष्ट्र निर्मातालाई परम दुश्मन भनेर लड्ने आतंकारीहरूले आज हामीलाई खाडी र मलेसियाका मुसलमान राजाका दास बनाएर छोडे भने तीनका नेता भारतीय र युरोपियन दलालहरूलाई महाराजा बनाएर छोडे। अझै चेत भने खुल्दैन।

    • @mantojab
      @mantojab ปีที่แล้ว

      Lado kha muji samanti ko aulad

    • @sachinkhadka7847
      @sachinkhadka7847 ปีที่แล้ว

      @@mantojab तेरो बोली बाट नै थाहा हुन्छ कि तैले संस्कार नै सिकेको छैनस। तलाइ तेरो बाउ आमा ले येहि बोल्न सिकाको थियोे , तेरो त इज्जात छैन कम से काम आफ्नु बाउ आमा को त इज्जत राख। कहिले सम्म नेता को तलुवा चाटेर बस्छस ? कहिले सम्म भेडा भएर बाचछस। देखिनस तेरो माओवादी ले देश तहस नहस बनाको । अज्जै बुद्धि आको छैन झोले तेरो

  • @FamousGorkhali
    @FamousGorkhali 2 ปีที่แล้ว +4

    Salute Sgt.Reg pun sir, you are Great person this war.At that time Bravo Company Ranger LED The Way ❤️❤️🙏🙏

  • @DineshWaiba-q7u
    @DineshWaiba-q7u หลายเดือนก่อน

    Jay Nepal 🇳🇵 sir

  • @Mimanmagar55
    @Mimanmagar55 2 ปีที่แล้ว +5

    त्यत्ति बेला म कक्षा ५ पढ्थेयो मेरो काका ले नि त्यहा लड्को थियो! धेरै पछि फेरि यहा बाट सुन्न पाईयो!!

  • @rajuranabhat8468
    @rajuranabhat8468 2 ปีที่แล้ว +6

    Nice army ko kura kati ramro hunxa mb ko kura khali fataha hunxa

  • @kopbahadurkhadka
    @kopbahadurkhadka 6 หลายเดือนก่อน

    सहासी जवान ❤❤❤

  • @RABINTAMANG-jw6tn
    @RABINTAMANG-jw6tn ปีที่แล้ว +4

    सेनाकाे बाेलि ।वचन कसताे छ हेर सिक जाठा हत्याराहरु ।

  • @krishanadevkota6061
    @krishanadevkota6061 2 ปีที่แล้ว +11

    यो पान्डवन मा भिडन्त हुदा बम को आवाज मेरो घरमा सुनिन्थ्यो यार म 4-5 मा पढ्न लाथे हुला😥

  • @lilmagar1147
    @lilmagar1147 2 ปีที่แล้ว +2

    बास्तबिकता घटना त नेपाली सेनाको अन्तरबार्ताबाट खुल्दो रहेछ

  • @himalprasadsharmapoudel2536
    @himalprasadsharmapoudel2536 2 ปีที่แล้ว +7

    Peeping from CA!!! Love it!!! Slightly truthful than Some PLA….

  • @sagunkc5843
    @sagunkc5843 2 ปีที่แล้ว +13

    अब नेपाल आर्मी लाई मात्र अन्तरवार्ता लिनु पर्छ है ब्रो

  • @shyampun8676
    @shyampun8676 2 ปีที่แล้ว +2

    Hajur ko interview sunda Aananda aayo...satye ra atharth kura sunda

  • @basudarai475
    @basudarai475 2 ปีที่แล้ว +1

    मलाई मन पर्ने intervew खूब रामाइलो lagxa

  • @user-eh6nv6vh1y
    @user-eh6nv6vh1y ปีที่แล้ว +2

    Nepali army ❤❤jindabad

  • @Basnet464
    @Basnet464 2 ปีที่แล้ว +11

    ओहोहोह😱, याहाँ को अनुभवी अति रोचक लाग्यो।

  • @Dil-magar793
    @Dil-magar793 ปีที่แล้ว

    100%real and truth kura nepal army should be nepal army

  • @mohanmagarthapa4086
    @mohanmagarthapa4086 2 ปีที่แล้ว +1

    excellent xa 100% rigth interview rangars sgt ko

  • @NEPAL-991
    @NEPAL-991 2 ปีที่แล้ว +1

    Wow good interview ...tq top Nepal tv

  • @krishnabtr5204
    @krishnabtr5204 11 หลายเดือนก่อน

    Jay Nepal 🎉❤

  • @shankarchau8332
    @shankarchau8332 2 ปีที่แล้ว +3

    सारै राम्रो ईन्टरभ्यु ब्रो को लौन सर पहल शाहाको पनी ईन्टरभ्युलिनुसन उनी गणेशपुर र धेरै लडाई गरेको मान्छे हो उनी अहीले टिकापुर नगरपालीकामा सेक्युरीटी काम गर्दै छन

    • @TopNepalTV
      @TopNepalTV  2 ปีที่แล้ว

      उहाको नम्वर छ भने दिनु न सर plz

    • @arungurung5289
      @arungurung5289 2 ปีที่แล้ว +2

      Paul shah ko interview lina samikshya adhikari lai bolaunu parcha

    • @shankarchau8332
      @shankarchau8332 2 ปีที่แล้ว

      @Abishek Thapa हैन सर टिकापुर नगरपालीकाको सेक्युरीटी को कमान्डर हुनु हुन्छ सर कृपया लिनु होला है पहल शाहा भने पछी टिकापुरमा सबैले चिन्छन

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 2 ปีที่แล้ว +1

      @@arungurung5289 कति मजाक गरेको हो है सर ले पनि😃😃

    • @youngblood2849
      @youngblood2849 2 ปีที่แล้ว +1

      @@swargadwariyoutube1295 मेरो विचारमा सिभिल वार च्यानल्ले मात्र उनको interview लिना सक्छ अरुले सक्दैन

  • @rajkamalgjartimagar723
    @rajkamalgjartimagar723 2 ปีที่แล้ว +2

    Sahi ho joda

  • @chokgurung245
    @chokgurung245 ปีที่แล้ว +1

    रेग भाइ जय रेन्जर अद्म्य साह्स B,coy अझै नि त्यो दिन ताज छ यार

  • @prabhurai8235
    @prabhurai8235 2 ปีที่แล้ว +1

    कथा राम्रो सग भन्न जानेन

  • @surajgaire-tc8xb
    @surajgaire-tc8xb ปีที่แล้ว

    Ksto moja auxa I love ❤❤nepal army

  • @ayushranabhat8991
    @ayushranabhat8991 ปีที่แล้ว +2

    मावोबादिको अति धेरै घफ गर्नि सेनाको मान्छेले जस्ताको तस्तै भन्छ्न

  • @prakashlamichhane9891
    @prakashlamichhane9891 2 ปีที่แล้ว +1

    Rag bhai great job. Thank you bhai to share.We used this deployed in bravo company as you remember

  • @thanksyou1792
    @thanksyou1792 2 ปีที่แล้ว +5

    जागिर खाको राम्रो ।
    माअोबादीले लगेको भा अा न उ हातभरि गु हुनथो।

  • @milanpanta6164
    @milanpanta6164 2 ปีที่แล้ว +9

    माओबादी को चै interview नलिदा राम्रो हुन्छ हावा गफ धेरै हुनी

  • @ajayroka3245
    @ajayroka3245 13 วันที่ผ่านมา

    Ghangal ta mero ghar ho sir❤❤

  • @reshamrayamajhi3619
    @reshamrayamajhi3619 5 หลายเดือนก่อน

    Nice intervew

  • @jitubohara5147
    @jitubohara5147 ปีที่แล้ว

    तपाईं पर्ती सम्मान छ।

  • @sureshpun5832
    @sureshpun5832 ปีที่แล้ว

    Wow wow good di

  • @Bikkitshering
    @Bikkitshering ปีที่แล้ว

    best example of how Training saves lives❤

  • @moshabardewa5734
    @moshabardewa5734 2 ปีที่แล้ว +5

    नुवाकोट जिल्लाको त्रीशुलिमा ट्रेनिङ्ग गरेको हु,1 सैताको छाना slr ले हतियार सफा गर्दाखेरी पड्कारा छेडेकोनी हु,त्रीशुली को सि सम 38 हो है।नाम पनि ठ्याक्कै बताइ दिन्थे भयो।5 6 जना कतिपो परेथ्यो कोनि रेन्जरमा। धेरै बर्ष नै भएनी चिनिदो रहेछ साथीहरू।नाम त इस्क्रीन मै पो रहेछ।तपाईंहरु आउनु भन्दा अगाडि 1 सैता पारी देबिघाट थियो,पछि आको हो बिदुर।।

    • @rameshkumargurung6840
      @rameshkumargurung6840 2 ปีที่แล้ว

      एक ब्याज अगाडिको रहेछ तपाईं हरु🇨🇳🇨🇳

    • @moshabardewa5734
      @moshabardewa5734 2 ปีที่แล้ว

      37 भन्दा 38 अगाडी हुनेरहेछ है सर हाम्रो नेपाल मा!त्यो ब्याजत अगाडि को हो!कारण बस तेहि 38 ब्याज भाइ टोलि सङ्ग पास out भाको हेपाटाइटिसले!!!!!

  • @amark.c8395
    @amark.c8395 ปีที่แล้ว

    Thanks for information those days....

  • @khimpandey4037
    @khimpandey4037 2 ปีที่แล้ว +1

    Good interveu

  • @binodbastakoti3328
    @binodbastakoti3328 ปีที่แล้ว +1

    army is army country pride army

  • @johndumee8722
    @johndumee8722 2 ปีที่แล้ว +1

    Watching from japan 🇯🇵

  • @mohansubedi1341
    @mohansubedi1341 2 ปีที่แล้ว +1

    Good job bro 👍👍

  • @vimalbahadur6302
    @vimalbahadur6302 2 ปีที่แล้ว +1

    great

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 2 ปีที่แล้ว +21

    पत्रकार ज्यु कुरा गर्दा कुरा नकाटनु क्या यार बोल्दा बोल्दा

  • @mtpm5695
    @mtpm5695 4 หลายเดือนก่อน

    Jay nepal sir 🙏

  • @namarajadhikari3732
    @namarajadhikari3732 11 หลายเดือนก่อน

    Jay nepali sena

  • @kamalghartimagar6679
    @kamalghartimagar6679 2 ปีที่แล้ว +1

    Wow good

  • @manbahadurchetry8344
    @manbahadurchetry8344 ปีที่แล้ว

    Great job ranger force

  • @rkpandey6520
    @rkpandey6520 2 ปีที่แล้ว

    Sena ko Pani kura sunna pauda khusi lagyo.

  • @user-ni4fe4nb2w
    @user-ni4fe4nb2w 2 ปีที่แล้ว +2

    महान जनमूक्तिशेना एकमुठी सातु र खालीखुट्टा पनि अमेरिका र भारतवाट परिचालित नेपालीको खोलओडेका शत्ताका रक्त पिपाशुसँग बिरताका शाथ लड्यो तर छविलाललाई Ripबलिदानीलाई ब्यक्तिवाद र परिवारवादमा बिलय गराएकोमा

    • @user-kp7se2bc2y
      @user-kp7se2bc2y 2 ปีที่แล้ว +2

      भारत बाट परिचालित त छबिलाल हो नि सेना त सरकारले खटाएको कर्तब्य पूरा गरेको हो

    • @binodbastakoti3328
      @binodbastakoti3328 ปีที่แล้ว

      अजै पनि माओबादि को भुत त्याग्नु भको रैनछ

    • @RABINTAMANG-jw6tn
      @RABINTAMANG-jw6tn ปีที่แล้ว +1

      तेरिमा जाठा अझैसम्म सपना देखिराछस ।

  • @PrakashKDOfficial
    @PrakashKDOfficial 23 วันที่ผ่านมา

    माओबादी चि***क्नेहरू त खतमै होनी😢😡

  • @keshsomai3437
    @keshsomai3437 ปีที่แล้ว

    Salute nepali army.

  • @ajayroka3245
    @ajayroka3245 13 วันที่ผ่านมา

    Ab sir kailali ko mohonyal khimdi ko pani leunu paro entrvew❤❤❤ sir

  • @sonutharu2047
    @sonutharu2047 ปีที่แล้ว

    OK jai Greater Nepal

  • @bebishabhusal7026
    @bebishabhusal7026 2 ปีที่แล้ว +2

    जय नेपाल सर

  • @wootofficial
    @wootofficial 2 ปีที่แล้ว +1

    Army daju seems very innocent and simple

  • @keshabthapa9819
    @keshabthapa9819 ปีที่แล้ว

    Good

  • @amark.c8395
    @amark.c8395 ปีที่แล้ว +1

    Heart touch....I am watching from UAE

  • @yadavrai1377
    @yadavrai1377 2 ปีที่แล้ว

    🙏 top Nepal tv,nice interview now from Malaysia.

  • @keshbahadurtmagar5108
    @keshbahadurtmagar5108 2 ปีที่แล้ว

    Good 6sir

  • @sagunkc5843
    @sagunkc5843 2 ปีที่แล้ว

    सलुट छ

  • @richeskarki324
    @richeskarki324 2 ปีที่แล้ว +2

    Desh ko sewa garera Marni wa wa wa sir 🇳🇵 Kya bat bolnu vo

  • @Mr.AJAYOLi
    @Mr.AJAYOLi 2 ปีที่แล้ว +1

    Nice Interview Mama Ji Love from Dubai🇳🇵❤️

  • @julitmike3521
    @julitmike3521 2 ปีที่แล้ว

    i proud of u reg bdr pun

  • @adhikarisantosh7593
    @adhikarisantosh7593 ปีที่แล้ว +1

    Maobadi hawa ho tehi vayera aja patan vayera gayo sarkari surakchhya faujko interview sarai ramro ethartha tapailai salut xa.
    Maobadikai karanle aja desh 100 barsa paxi paryo.

  • @sankarboss9414
    @sankarboss9414 ปีที่แล้ว

    salute xa nepali army ko euta ranger team maa bhayera deshko sewa gareko maa dherai maobadiko anterbarta heriyo dherai jhut ko kheti garthey tara aaja ke ho vanne sai thathey hjr ko mukh bata sunna paiyo ra sai kasle bolxa vane paxi to nepaly army le matra bolxa

  • @rujalthapa6395
    @rujalthapa6395 2 ปีที่แล้ว +6

    अहिले युद्धका कुरा सुन्न पाउदा त कुसि लाग्छ तर देस र जनता खासै केही परिबर्तन त आयन सारै दुख लाग्छ १७ हजारको बलिदान बेर्थ गयो ☹️

  • @tikasaru1429
    @tikasaru1429 2 ปีที่แล้ว +2

    इन्टरभ्यु हेरद मेरो साथी रामबहादुर राना को याद आयो सर तै लड़ाई मा वीरगति भए को हो उनी बर्खा गर मा करेत थिए ,धने बात सर हजुर लाई

    • @Riyakc001
      @Riyakc001 ปีที่แล้ว

      मान ब सारु हाे ब्रो

  • @yogeshpdl8529
    @yogeshpdl8529 2 ปีที่แล้ว +6

    अन्तरबार्ता लिने तरिका सुधर्नु होला ।बिच बिच मा सन्धर्भ आन्तै मोडनाले मजा आयेन 👎️👎️👎️👎️

  • @birugongwa9411
    @birugongwa9411 2 ปีที่แล้ว

    Ofter a long time👌👌👌👌sgt...

  • @dipakkumar-rc4kw
    @dipakkumar-rc4kw 2 ปีที่แล้ว +1

    अरु पनि सुन्न पाउ है सर

  • @bamkhadka9499
    @bamkhadka9499 ปีที่แล้ว

    राम बहदुर खत्री मेरो मामा हुनुहुन्छ उहाले उद्ध मा बहादुरी देखाए बापत ज्ञानेन्द्र सरकार बापत पाँचौं तारा बाट सम्मानित हुनुभएको थियो यो अन्तर्वार्ता मा उहाँको लडाइँको पूरा बिस्तार भएको छैन उहालाई 7 वटा गोलि लागेको छ अहिले उहाँ सकुशल हुनुहुन्छ अहिले अबकास भैइ सक्नु भएको छ

    • @sajanrai100
      @sajanrai100 5 หลายเดือนก่อน

      तपाईकाे मामा हाम्राे लागि हैन राजाकाे लागि सेवा गरेकाे हाेे ।

  • @JeevanBMagar
    @JeevanBMagar 2 ปีที่แล้ว +2

    😎😎

  • @mahendraboharajamuna7369
    @mahendraboharajamuna7369 2 ปีที่แล้ว +1

    Sahi kuro garanu bhayo hjr

  • @chandrabahadur6682
    @chandrabahadur6682 2 หลายเดือนก่อน

    Tar tapai haru le bhagako chai hoin Sir hamro kam bhayo ani afai return bhako ho Sir

  • @yelpoon6215
    @yelpoon6215 2 ปีที่แล้ว +1

    Venaju 👍👍👍

  • @vinodmagar7027
    @vinodmagar7027 2 ปีที่แล้ว +1

    कैलाली को खिमड़ी को पनी अन्तर बारटा लेनू पर्यो सर

  • @bammalla1673
    @bammalla1673 2 ปีที่แล้ว +5

    बटालियन हाेईन गुल्म हाेला

    • @krishnasilwal6295
      @krishnasilwal6295 2 ปีที่แล้ว

      बटालियन नै हो हउ solटि

    • @chokgurung245
      @chokgurung245 ปีที่แล้ว

      Hasayo bame le😄

  • @sureshtamang2471
    @sureshtamang2471 2 ปีที่แล้ว +3

    Joda good

    • @binodbastakoti3328
      @binodbastakoti3328 ปีที่แล้ว

      तपाइ कुन युद्ध मा पर्नु भो

  • @tankalimbu920
    @tankalimbu920 10 หลายเดือนก่อน +1

    यो मुजीको कुरा पनि पत्याइन

    • @ManojKhadka-pf8bc
      @ManojKhadka-pf8bc 2 หลายเดือนก่อน

      तिमी हरु त आतंककारी हरु को कुरा मात्रै पट्याउछौ ।

  • @chandrabhujel5064
    @chandrabhujel5064 6 วันที่ผ่านมา

    Jay nepal army 🇳🇵❤️💪🏻💪🏻🫶🏻🫶🏻

  • @chandathapa5391
    @chandathapa5391 2 ปีที่แล้ว

    सायद यहि लडाइमा होला मेरो साथी मरेको सुन्दर नेपाली हो उस्को नाम

  • @saradgahatraj-jo3de
    @saradgahatraj-jo3de ปีที่แล้ว

    वर्ग दुष्मन

  • @hoangyhiman390
    @hoangyhiman390 2 ปีที่แล้ว +1

    Sir sindupalcok Ra Dolkha ko semnako ladyi leyunu paryo

  • @vinodmagar7027
    @vinodmagar7027 2 ปีที่แล้ว +1

    आज आफनई गऊ को लडाई सुन्न पाइयो

  • @yamsingjai9225
    @yamsingjai9225 2 ปีที่แล้ว +3

    Malai tw eni haruko Vanda ladakuko herna majja aauxxa

    • @robingurung8261
      @robingurung8261 2 ปีที่แล้ว

      Atankakari haru ko harna mann cha ho?

    • @roshanjungkshetry4302
      @roshanjungkshetry4302 2 ปีที่แล้ว

      Jungali ta hos kina manparthena

    • @yamsingjai9225
      @yamsingjai9225 2 ปีที่แล้ว

      @@roshanjungkshetry4302 Timi haruko soch bichar kam ajhaini jagdali xa kta tesaile tw duniyako hepai chepai dukha pida saher baseko xan

  • @rajanjoshi9536
    @rajanjoshi9536 2 ปีที่แล้ว

    कैलाली को आम खौया मा शेर बहादुर देउवा माथी भएको आक्रमण पनि interview सुन्न र हेर्न पाए हुन्थ्यो ।

  • @timimeromaya592
    @timimeromaya592 ปีที่แล้ว

    तपाईंले धेरै कुरा सोध्न छुटाउनु भयो कति जना माओवादी मरे कति हतियार लुटे रुखमा अल्झेको आर्मीलाई कसरी माथि निकालेको कहाँ कहाँ कति गोली लागेको रहेछ डाँडा कब्जा गर्दा कति हतियार छोडेर गएको रहेछ केही सोधुनु भएन त

  • @bikashacharya5943
    @bikashacharya5943 5 หลายเดือนก่อน

    हेलचकाइ गरेको कारण सेनाको क्षति भयो

  • @shibaprasadsapkota8786
    @shibaprasadsapkota8786 2 ปีที่แล้ว +1

    सर war footage हरु राख्नु न