अत्ति उत्कृष्ट कुराकानी आदरणीय जितेन सर र पत्रकार जिउको सुन्दासुन्दै समय गकै पत्तो भएन ,,, मर्चा र चिन्डोको कुरा आउँदा मलाई पनि हाम्रो सावा येत्हाङ याक्थुङ ( लिम्बु ) समाजको पबित्र मुन्धुमले के भनेकोछत भन्नेबारे थोरै लेख्न चाहेको है आदाङ्बासे ,,,, जब मानव बिकासको प्रहिलो ब्यक्ति मुचिङ्ना मुयङ्ना गर्भवती हुन्छिन , त्यो बेला सर्ब्यापि, सर्बसक्तिमान,बहुरुपि तगेरानिङ्वाफुमाङ्ले औसधिको रुपमा असेक नेहि, पदक नेहि, हन्थेगेक नेहि ( सर्प, भ्यागुता, छेपाराको गिदि )को खेस्सुङ्तइ प्रयोग गर्नु सन्देस दिनुभो ,,,, त्यहि कारण सर्प भ्यागुतो र छेपाराको गिदिहुन्न उनिहरुलाइ अर्कै सेन्सबाट चल्ने बर्दान दिनुभो ,,, त्यहि भएर सुत्केरी ब्याथा बच्चा पाउने आमाहरुलाइ मात्र थाहा हुन्छ अरुलाइ हुन्न भनेर ,,,,! यो फुङ्वात ( चिन्डो ) सावारा येत्साम पेलि फाङ्साम र सिफाक्येमि ( साम्ब र येबा येमा )हरुको अत्ति महत्त्वपूर्ण चिजहो ,,, येस्मा चोखो थि ( जाड ) लाएर नेत्तिन्नाफुङ्तिन्नामा, येमेथुङ्मा चामाथुङ्मा ( गुरु सक्त्तिदाता ) लाइ चडाउछन ,,,! नोगेन आसेवारो ,, सावारा साम्ब अन्छङ्बो कान्छा !
जितेन राइज्यु किराँती समुदायले जिउदो ईतिहास को रुप मा सम्मान गर्न पर्ने ब्याक्तित्व हो .....बिनायो, मट्टिको कसम लगायत समुदाय ले कहिल्यै नबिर्सिने कृति हरु हुन ......राई किरात संस्कृति सम्बन्धी एउटा लामै एपिसोड वहाँ सङ्ग गर्दा सार्थक होला.......🙏🙏🙏🙏🙏🙏🙏
mero ni salam chha Jien Rai sir ko vastawik ghatana kram ko byakhya prati, ho Yo Ratuwa ko purva baat Maikhola wari samman yasari nai hatayeko anuvab malai ni jhaljhalti yaad chha, Sayad ma ni sano ta thiye tar ghar bhatkayeko dekheko chhu
म एक पटक दिनीलाई भेटन पुगेँथे। महमलाल दिक्कुको कपुरथान नजिकै बारीमा थियो क्या रे । जितेन निछा दिनी जस्तो हो दिकु अग्लो गोरो देखेको हुँ हाम्रै घर चोत्रोकमा आउँदा ❤❤❤
सेवारो,पत्रकार sampada limbu ज्यु,हजुरको पोस्ट हरु प्राय हेर्दै आइरहेको छु,हजुरले नाम चलेको व्यक्तिहरुको अन्तर्वार्ता गर्दै आइरहनु भएको छ,हजुरको प्रस्तुतिहरु राम्रो लाग्छ,आज गायक जितेन राइको भनाइहरु राख्न दिनुभयो,राम्रो लाग्यो।
त्यो झोडा नामक बस्ती उठाउने माथिबाटै सिकाइयो। त्यसमा मान बहादुर जबेगुलाई प्रयोग गरिएको थियो। तर जबेगु बाबैले बुझेन र उनकै अगुवाइमा हात्ती लगाएर बसोबास हटाइयो।
किरातीहरुलाई आवश्यक जानकारी मुलक सन्देश मुलक सम्बाद
अत्ति उत्कृष्ट कुराकानी आदरणीय जितेन सर र पत्रकार जिउको सुन्दासुन्दै समय गकै पत्तो भएन ,,,
मर्चा र चिन्डोको कुरा आउँदा मलाई पनि हाम्रो सावा येत्हाङ याक्थुङ ( लिम्बु ) समाजको पबित्र मुन्धुमले के भनेकोछत भन्नेबारे थोरै लेख्न चाहेको है आदाङ्बासे ,,,,
जब मानव बिकासको प्रहिलो ब्यक्ति मुचिङ्ना मुयङ्ना गर्भवती हुन्छिन ,
त्यो बेला सर्ब्यापि, सर्बसक्तिमान,बहुरुपि तगेरानिङ्वाफुमाङ्ले औसधिको रुपमा असेक नेहि, पदक नेहि, हन्थेगेक नेहि ( सर्प, भ्यागुता, छेपाराको गिदि )को खेस्सुङ्तइ प्रयोग गर्नु सन्देस दिनुभो ,,,,
त्यहि कारण सर्प भ्यागुतो र छेपाराको गिदिहुन्न उनिहरुलाइ अर्कै सेन्सबाट चल्ने बर्दान दिनुभो ,,,
त्यहि भएर सुत्केरी ब्याथा बच्चा पाउने आमाहरुलाइ मात्र थाहा हुन्छ अरुलाइ हुन्न भनेर ,,,,!
यो फुङ्वात ( चिन्डो ) सावारा येत्साम पेलि फाङ्साम र सिफाक्येमि ( साम्ब र येबा येमा )हरुको अत्ति महत्त्वपूर्ण चिजहो ,,,
येस्मा चोखो थि ( जाड ) लाएर नेत्तिन्नाफुङ्तिन्नामा, येमेथुङ्मा चामाथुङ्मा ( गुरु सक्त्तिदाता ) लाइ चडाउछन ,,,!
नोगेन आसेवारो ,,
सावारा साम्ब अन्छङ्बो कान्छा !
Sewaro jeete Rai dai nice good 👍👍👍👍❤❤❤❤
नेपाली गित संगीत का बृहत् ब्याक्तित्व 🙏💗
जितेन राइज्यु किराँती समुदायले जिउदो ईतिहास को रुप मा सम्मान गर्न पर्ने ब्याक्तित्व हो .....बिनायो, मट्टिको कसम लगायत समुदाय ले कहिल्यै नबिर्सिने कृति हरु हुन ......राई किरात संस्कृति सम्बन्धी एउटा लामै एपिसोड वहाँ सङ्ग गर्दा सार्थक होला.......🙏🙏🙏🙏🙏🙏🙏
सहि सत्य हो ह्जुर लाई सम्मान छ दाजु❤️🙏
Jiten raiko geet mitho lagxa
जीतेन राई पुर्बेली गीत संगीत को खंबा साथै ऊहा संग इतिहास को पनि राम्रो ज्ञान रैछ खुसी लाग्यो
🙏🙏🙏
जितेन राई दाजुको ठूलो फ्यान हूँ म।मालिङ्गो काटेनी लै लै।
सेवा 🙏🙏
@sampada❤ malai sarai ramri lagxa❤
❤
Malaile ni uhako interview dherai here uha gayak sangitakar matrai navayar yak ramro gyan vayako espast bakta pani hunuhunxa❤❤❤
धेरै संघर्ष गर्नु भाको रहेछ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Salam 🫡 yaha Haru mah 🎉🎉
उहाँको फिल्म हेर्न मन लाग्यो अब ......
Sewaro dai hajur samman garchu ma Sadai hajur lai hajur Kai sadabahar geet sunera kahile thakdina🎉🎉🎉❤❤❤
जितेन राई काका एक राम्रो गायक सङ्गीतकार गीतकार मात्र हुनुहुन्न उहाँ एक बिद्वान ब्याक्ती पनि हुन ।
Sarai meethi jankarimulak kura sunna paiyo
सेवारो
❤🙏
🙏🙏🙏❤❤❤ रक्सी मय्तुवाले हरु को पितृ लाई चढाउनु पर्ने पबित्र मदिरा हो
Sewa hjur 🙏🙏🙏🙏🙏🙏🥰🥰
From Facebook page ❤❤
mero ni salam chha Jien Rai sir ko vastawik ghatana kram ko byakhya prati, ho Yo Ratuwa ko purva baat Maikhola wari samman yasari nai hatayeko anuvab malai ni jhaljhalti yaad chha, Sayad ma ni sano ta thiye tar ghar bhatkayeko dekheko chhu
🎉🎉🎉🎉🎉🎉१००%सही सलम छ❤❤❤❤❤❤❤
🙏🙏🙏 सेवा दाजै
Sewa daju
सेवाने! सेवान्ने ! आलाङने रुमीपामी ची! 😂😂😂😂😂
Jai mongol Jai mulbasi
🎉🎉🎉🎉🎉
सम्पदा राई हरुमा थुप्रै जात होइन बहुभासी धेरै थरी हुन्छन् ।
❤❤❤Nice ❤❤
sampada bhini le mhan kalakar matra hoina ak sajak rajnitik gyan bokeko byakti janna paiyo hajur haru duwai prati samjhana rakhdai sikkim bata nmaste gardai xu.
Yekdam samman xa jiten buwa ma ra thank you 22 subscribe 😊
🎉🎉 Agraja singer jiten rai namaskar 🎉🎉
Saarai ramro kura garnu vo ..❤
म एक पटक दिनीलाई भेटन पुगेँथे। महमलाल दिक्कुको कपुरथान नजिकै बारीमा थियो क्या रे । जितेन निछा दिनी जस्तो हो दिकु अग्लो गोरो देखेको हुँ हाम्रै घर चोत्रोकमा आउँदा ❤❤❤
सलुट छ सर ❤ तपाईंको भावना मेरो जस्तै हुनुहुन्छ ❤❤
त्यो समय रबि कुरुम्बामा मात्र साकेला मनाउँथे....
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Kura bujheko manche ho Jiten ji
सेवारो,पत्रकार sampada limbu ज्यु,हजुरको पोस्ट हरु प्राय हेर्दै आइरहेको छु,हजुरले नाम चलेको व्यक्तिहरुको अन्तर्वार्ता गर्दै आइरहनु भएको छ,हजुरको प्रस्तुतिहरु राम्रो लाग्छ,आज गायक जितेन राइको भनाइहरु राख्न दिनुभयो,राम्रो लाग्यो।
त्यो झोडा नामक बस्ती उठाउने माथिबाटै सिकाइयो। त्यसमा मान बहादुर जबेगुलाई प्रयोग गरिएको थियो। तर जबेगु बाबैले बुझेन र उनकै अगुवाइमा हात्ती लगाएर बसोबास हटाइयो।
🙏🙏🙏🙏new days new vlog please
❤❤
जात हैन समुदाय भन्नू र वाबू होइन्न वाबुक चाहिँ भन्नू अब देखि
Please somebody send me photos of cindo
लिम्बुनी को च्यानल मा किन views काे अनिकाल भएकाे थेन पोक्से😅
यो कुन कुनाबाट बोल्छ भिउज नदेख्ने अन्धा ??
होइना dandabazar यता 😂
@@akonlimbu6689 त्यसो भए आफै पछि पर्यौ है हे हे हे हे .. लिम्बू साह्रै ठूलो लाग्छ ??? 😂😂😂😂😂
Our society they never stand own every time follow to other culture I feel shame with my society
फलैंचा बेतेनी है हाम्रो बूढो मावली गाउँ 😂😂😂 गङ्गावा होला ?
Sadarmukam hoina ni teti bela gabisa thyo
फलैंचा त यसो बिसाउने चौतारी भनेको होला नी ?😮
जितेन को पापाको नाम महमलाल हो? 😂😂😂 लाहुरेले एक सीट पाउने नियम बनाएको थियो। त्यसमा चार बिघा पर्छ । जति सक्यो त्यति चाहिँ हैन है भुरौटे हो।
❤❤❤❤❤❤
🙏🙏🙏🙏
💕🙏🏻🙏🏻💕
*सेवारो*