भाइरल राजन अधिकारी र रबिना बसेल बिच कडा दोहोरी, खुमनको जस्तै स्वर भएका राजन । १६.०९.०७९ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RajanAdhikari_RabinaBasel #LiveShow #

ความคิดเห็น • 531

  • @Indreni.Com2016
    @Indreni.Com2016  ปีที่แล้ว +97

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @bikramgrg800
      @bikramgrg800 ปีที่แล้ว +1

      Chup

    • @chhetrisaroj2667
      @chhetrisaroj2667 ปีที่แล้ว

      कृष्ण सर राजेन्द्र लम्साल क्षेत्री सर काे केही कन्टायाक पाउन सकिन्छ छ त

    • @tulasakhanal
      @tulasakhanal ปีที่แล้ว

      ि

    • @tulasakhanal
      @tulasakhanal ปีที่แล้ว

      ि

    • @tulasakhanal
      @tulasakhanal ปีที่แล้ว

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +36

    इन्द्रेणी की स्टार बाल गायिका रबिना नानु र राजन बाबु को दोहोरी झक्कास सुपर, एकल गित मा पनि लय स्वर अति उत्कृष्ट, जय कृष्ण दाजु, जय इन्द्रेणी ।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 ปีที่แล้ว +35

    लामो समय पछि बाल कलाकार रबिना बसेल को गीत सुन्न पाइयो खुशी लाग्यो सफलताको शुभकामना

  • @dbthapa2007
    @dbthapa2007 ปีที่แล้ว +13

    भाइ राजन लाई उत्तर उत्तर प्रगति को सुभकामना सहित आछामी भाइ लाई पनि प्रगति को कामना अनि रबिना नानी को त कुरै न गरौ सदा बार इन्द्रेणी को बाल कलाकारकि हिरोइन ❤️👌

  • @minamagar3761
    @minamagar3761 ปีที่แล้ว +32

    राजन अधिकारी भाइको स्वर धेरै राम्रो छ अगडि बढ्नुपर्छ है कृष्ण दाइ धेरै धेरै धन्यबाद भाइको लागि पनि धेरै धेरै सुभकामना 🥰🥰💖💖💖🌷🌷🌷🌷

  • @ashokrasaili2989
    @ashokrasaili2989 ปีที่แล้ว +35

    दोस्रो खुमन अधिकारी भेटियो जस्तो लाग्यो!अत्यन्तै राम्रो स्वर, सफलताको कामना 🙏

  • @user-ql4rq1sj6o
    @user-ql4rq1sj6o ปีที่แล้ว +35

    रबिन को आवाज मा मां सरस्वती जी को बहुत बहुत आभार आसिरबाद आपके उज्जवल भविष्य को कामनाएं गरदछु जय मां भारती जी

  • @rojintamang9223
    @rojintamang9223 ปีที่แล้ว +29

    रबिना बुनुको धेरै राम्रो लक्छ गित

  • @arneupane
    @arneupane ปีที่แล้ว +9

    दामि दामि छ राजन भाइ शुभकामना सफलता को अगाडि केही छैन दामि छ आवज राजन भाइ र रबिना बैनि को नि स्वर दामि छ

  • @bhusaljib20
    @bhusaljib20 ปีที่แล้ว +10

    mero दिदि यो सन्सार मा नभय पनि मेरो भाइ ले आज बहुत खुसि दिलायो🙏🙏🙏👏👏👏👏

  • @lhakpadorjee8637
    @lhakpadorjee8637 ปีที่แล้ว +14

    राजन भाईलाई पहिलो चोटी देखियो एक दम खुसी लाग्यो सहयोग गर्न मन लाग्यो राजन भाईलाई ❤️🎈

    • @user-kd6ci8kt6p
      @user-kd6ci8kt6p ปีที่แล้ว

      Best of luck Babu Nani ❤️❤️🥰🥰

  • @nirbahadurraskotimagar
    @nirbahadurraskotimagar ปีที่แล้ว +2

    Aaha Kati mitho aawoj.. congratulations Rajan vai

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 ปีที่แล้ว +15

    राजन भाइ र रबिनाले गायको दोहोरी सह्रै मिठोलागो दुबैजना साह्रै उत्कृस्टछन बधाइछ दुबैलाइ दोहोरी एस्तोहुनुपर्छ।अधिकारीभाइतिम्रो उन्नतीप्रगतीको हार्दिक शुभकामना

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +5

    राजन अधिकारी भाई र रबिना बसेल नानी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर प्रतिमा माडम कान्छा श्रेष्ठ सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्

  • @thirphuyal6772
    @thirphuyal6772 ปีที่แล้ว +2

    राजन बाबू को स्वर मा दम छ प्रगतिको कामना पुकुली छोरी लाइपनी ।मे रो प्यारो नाम होहै रबिना छोरी पुकुली छोरी भनेको

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 ปีที่แล้ว +37

    राजन अधिकारी र रबिना बसेल को स्वर शब्द अति नै उत्कृष्ट लाग्यो दोहोरी गीत सारै मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना

  • @gopalgc4408
    @gopalgc4408 ปีที่แล้ว +7

    राजन भाइ बधाई छ है राम्रो गीत गाउनु भो,
    रबिन बस्याल नानू को त कुरै नगरुन

  • @motikumarshrestha8077
    @motikumarshrestha8077 ปีที่แล้ว +3

    हाम्रो अर्घाखाँची जिल्लाको भाई र रविना नानि लाई देख्दा सारहै खुसि लाग्यो इन्द्रणि टिम लगायत सबैमा सम्मान छ

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +7

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान्

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 ปีที่แล้ว +13

    आज मलाई अत्यन्तै राम्रो लाग्यो रबिना छोरीको दोहोरी धेरै पछी देख्न पाएर खुशी लाग्यो राजन अधिकारी ले सँचिकै मैले मंनपराऐ जस्तै भुमिका बइक ज्युलाई मंन पराका हुन्की के हो बधाई छ राजन अधिकारी बाबुको भबिसे उज्यालछ संगितमा जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट

  • @thakurbhusal8569
    @thakurbhusal8569 ปีที่แล้ว +12

    भाई लाई त महिले चिनेको थिईन बल्ल चिन्ने मौका मिल्यो खुसी लाग्यो र गित पनि राम्रो गाउनु भएको छ भाइ अनि रबिना बहिनी को त म ठूलो फेन हो

  • @rajustha4300
    @rajustha4300 ปีที่แล้ว +7

    दुबै जनाको दोहोरी कडा झन रबिना बुनु कडा 💐🌺🌺

  • @bishnupaudel5226
    @bishnupaudel5226 ปีที่แล้ว +3

    भाइको स्वर मौलिक मीठो छ ।।।। इन्द्रेणीमा आउनु हजुरको क्षमताले गर्दा हो ।

  • @sabinakholaula7052
    @sabinakholaula7052 ปีที่แล้ว +4

    आजै यो कार्य क्रम मा यो भाई लाई देखेको आजैबाटै स्वरको ठुलो फ्यान भय

  • @kashidai796
    @kashidai796 ปีที่แล้ว +1

    Rajan bhaiko aawaj Le bholi ko din ma sabaiko manmutu basne safal hunxa best of luck Rajan Bhai .ma Hal Qatar Dekhi heriraheko xu

  • @hemantlamichane3948
    @hemantlamichane3948 ปีที่แล้ว +1

    रविना नानो लाइ धेरै धेरै मुरी मुरी धन्यवाद सेलुट छ शुभकामना छ फलोस् फुलोस् नानो।

  • @belkumarisunar690
    @belkumarisunar690 ปีที่แล้ว +11

    हाजिर भई सके है ईन्द्रेणी कार्यक्रम हेर्न लाई सम्पूर्ण टिमलाई धन्यवाद साथै मीठो सम्झना

  • @tikaram7653
    @tikaram7653 ปีที่แล้ว +1

    राजन भाइ र रबिना नानू को अति नै उत्कृष्ट प्रस्तुती को लागि सम्ना सहित सम्पु! कलाकार लाई धन्न्य वाद छ

  • @bharatbishwakarma
    @bharatbishwakarma ปีที่แล้ว +3

    आह अति सुन्दर मार्मिक प्रतिभा सार्है मन छोयो 😥😥

  • @yekrajkhadka9179
    @yekrajkhadka9179 ปีที่แล้ว +2

    कति मिठो स्वर के रबिना नानु को,रबिना मा सरस्वती को ,बास छ !

  • @shyamshrestha4491
    @shyamshrestha4491 ปีที่แล้ว +2

    राजन बाबू मिठ्ठाे स्वर छ पर्तिभा उच्च छ शुभकामना छ।

  • @rupeshthapa1657
    @rupeshthapa1657 ปีที่แล้ว +3

    रविना नानुको शब्द चयन असाध्यै राम्रो छ। भबिष्यमा सफल बेवसायिक गायिका बन्ने पक्का। भाइको त कुरै नगरौ आवाज पनि राम्रो शब्दचयन पनि उत्कृष्ठ छ। दुबै भाइ बहिनीलाई सफलताको अग्रिम शुभकामना ।

  • @joglalnepal7559
    @joglalnepal7559 ปีที่แล้ว +6

    ल है कृष्ण सर राज भाइलाइ इन्द्रेणी मा स्थापित कलाकार बनाउन परो

  • @aamunadangi3311
    @aamunadangi3311 ปีที่แล้ว +11

    Rajan vai ko सोर सारै। राम्रो छ सफलताको शुभ कामना छ

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 ปีที่แล้ว +4

    नयाँ पोरोसान र पुराना लाई सम्मान र इन्द्रेणी को महान अभियान लाई हार्दिक बधाइ छ है धन्यबाद छ इन्द्रेणी टीम लाई हार्दिक बधाइ छ है

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 ปีที่แล้ว +2

    राजन भाईकाे भबिस्य उज्ज्वल छ प्रगतिकाे कामना गर्दछु।

  • @gitapokhrel9348
    @gitapokhrel9348 ปีที่แล้ว +6

    कति मीठो स्वर हो यो भाइको स्वर आहा । दोहोरी पनि राम्रो लाग्यो ।

    • @DIPESH_EDITZ12
      @DIPESH_EDITZ12 ปีที่แล้ว

      धेरै पछी रबिना नानू काे गित सुन्न पाईयाे खुसी लाग्याे

  • @chimbahadur3312
    @chimbahadur3312 ปีที่แล้ว +40

    राजनको स्वर धेरै राम्रो

  • @bashusigdel7760
    @bashusigdel7760 ปีที่แล้ว +3

    वाउ म राजन भाइ को स्वर सुनेर god's gift नै हो जस्तो लाग्यो 🤗😍🙏सफलता को सुभकामना दिन चहान्छु ।राजन भाइ को गित सुनी रन पाम्🤗😍

  • @bhawanakhadka4053
    @bhawanakhadka4053 ปีที่แล้ว +4

    भाइ तिम्रो आवाज मा निखार्त छ हजार पटक सुन्दा र हे्दा म अघाइन भाइ राजन🙏🤟🤟🤟

  • @narayansargam2924
    @narayansargam2924 ปีที่แล้ว +8

    आशा लाग्दो प्रतीभा को धनी राजन भाइको आगमी साङ्गितिक यात्रा सफल हुँदै जायोस गाउले भाइ लाई

  • @taranathaadhikari5158
    @taranathaadhikari5158 ปีที่แล้ว +5

    नया प्रतिभा र बाल कलाकार रबिन बस्सेललाइ धन्यवाद सुन्दर छ गित

  • @shalikrambc
    @shalikrambc ปีที่แล้ว +4

    अछाम अर्घाखाँची का इ दुई प्रतिभाको उज्बल भबिस्यको कामना।अत्यन्तै संभावना छ।यहाँ दुई भाइमा सफलता को कामना।

  • @apk7817
    @apk7817 ปีที่แล้ว +3

    Great voice Rajan Adhikari keep it

  • @sikhakc5257
    @sikhakc5257 ปีที่แล้ว +1

    Namste indreni timalai 🙏 dherai paxi dohori hern paayo jay geet jay saggeet

  • @gopaladhikari1975
    @gopaladhikari1975 ปีที่แล้ว +5

    Engraji Naya sal2023 ko subhakamana xa Krishna dai .Pratima vauju lagayat jammai indreni team lai

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว +8

    आहा अति मिठो सोर राजन अधिकारी जि यहाँ लाई शुभकामना छ।अनि रबिना नानू लाई पनि।दोहोरी पनि मिठो भयो।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @Mohan-oh7bg
    @Mohan-oh7bg ปีที่แล้ว +3

    कृष्ण जि लगायत राजनजी सम्पुर्ण इन्द्रेणी टिम लाई हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।

  • @Saru2050
    @Saru2050 ปีที่แล้ว +3

    Kasam aja samma yesto geet suneko thina kya powerful voice rajan adhikari ❤

  • @bharatkhatriofficials3611
    @bharatkhatriofficials3611 ปีที่แล้ว +3

    यो भाईको लोक सगिंतमा भबिष्य राम्रो देख्छु म❤

  • @rohitranabhat5547
    @rohitranabhat5547 ปีที่แล้ว +7

    धेरै समय पछि रबिनाकाे गित सुन्न पाइयाे खुसि लाग्यो पढाइमा जाेडी गर्नु

  • @suniltak1121
    @suniltak1121 ปีที่แล้ว +12

    अाहा अाज दोहोरी मा निकै मजा अायो बधाई छ नया भाइ राजन र बैनि रबिना को उज्जल भबिस्यको कामना धेरै पछि देख्न पाइयो रबिनालाई 👌👌💘💘💘🌹🌹🌹

  • @sumikhanal286
    @sumikhanal286 ปีที่แล้ว +7

    Hamro Arghakhanchi ko vai lai indrni ma dhakda khusi lago dharoii dharoii suvakamna vai 🎂❤️

  • @sarbinkhatri3241
    @sarbinkhatri3241 ปีที่แล้ว +2

    राजन भाई को पनि सोर धेरै राम्रो छ 🌹🌹 अगाडि बड्दै झानु

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 ปีที่แล้ว +24

    सम्पूर्ण इन्द्रेणी परिवार साथै सम्पूर्ण अथिती कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ सारै मिठो गाउनु भो भाई हजुर लाई उत्तर उत्तर प्रगति को हार्दिक शुभकामना छ साथै रबिना नानु लाई उज्जवल भविष्य को शुभकामना छ धन्यवाद

    • @tulsathapa134
      @tulsathapa134 ปีที่แล้ว

      Kati ramro sor rajan babuko god bless you

  • @maheshormaheshor3007
    @maheshormaheshor3007 ปีที่แล้ว +1

    धन्यवाद रबिना बहिनी र सम्पुर्ण इन्द्रेणी परिवारलाई।

  • @khimprasad7026
    @khimprasad7026 ปีที่แล้ว +4

    Jay indreni jay geet jay sangeet delhi india bata

  • @_p_bs_4241
    @_p_bs_4241 ปีที่แล้ว +4

    Proud of uh Rajan dost we are very very happy 😊

  • @dineshthapa5742
    @dineshthapa5742 ปีที่แล้ว +33

    रबिना बसेल बुनु को बिग फ्यान

  • @naranaryal5124
    @naranaryal5124 ปีที่แล้ว +4

    नमन इन्द्रेणी शुभ साझ
    जे होस रबिना को टुक्का मा
    दम छ ।जय लोक सङ्गीत जय नेपाल
    🙏🙏🌷👍️❤️👏💞

  • @loknathkhadka7692
    @loknathkhadka7692 ปีที่แล้ว +2

    धेरै राम्रो स्वर छ आतिएर होला बाबाले सोध्लान खै छोरा भन्लान रण जित्दै छ भन्दिए हो

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 ปีที่แล้ว +34

    रबिना नानुलाई धेरै दिन को ईन्द्रेणि मा देख्न पाईयो आज

    • @devikatuwal2830
      @devikatuwal2830 ปีที่แล้ว +1

      राम्रो छ नया प्रतिभहरुको प्रयास दुबैलाई सुभकामना।

    • @bhawanatarami3794
      @bhawanatarami3794 ปีที่แล้ว +1

      Kati ramro vai ko voice

  • @kenmakozume9683
    @kenmakozume9683 ปีที่แล้ว +2

    wo ho ho bhai aaj samma kaha hunuhunthayo ati marmik gita sunaunu bhayo gita hosta asto sundai kasto aananda

  • @maheshbhatta5854
    @maheshbhatta5854 ปีที่แล้ว +2

    Thanku nani Rabin go ahead always dnt.move back god keep u safe

  • @asmitagaire
    @asmitagaire ปีที่แล้ว +3

    हाम्रो अर्घाखाँची को सान राजन अधिकारि❤️😍

  • @dhanijoshi2799
    @dhanijoshi2799 ปีที่แล้ว +2

    सबैभन्दा राम्रो बाल गायिका नानु रबिना बसेल♥️👍👍

  • @sumannepali4531
    @sumannepali4531 ปีที่แล้ว +4

    धेरै पछि देखियो रविनालाई

  • @khumraj5858
    @khumraj5858 ปีที่แล้ว +6

    भाइको सार्है राम्रो रहेछ स्वर अझै सफलता को शुभकामना

  • @arghakhanchionlinechanal1521
    @arghakhanchionlinechanal1521 ปีที่แล้ว +2

    बधाई छ राजन अधिकारी ज्यू सुभ कामना अझै प्रगति गर्नु

  • @jitthapa1466
    @jitthapa1466 ปีที่แล้ว +10

    स्वर,शब्द धेरै राम्रो छ दुबै भाइ बहिनीकाे शुभकामना छ है ।

  • @mycallmgr12
    @mycallmgr12 ปีที่แล้ว +2

    राजन काे स्वर धेरै राम्रो छ

  • @keshabghimire2029
    @keshabghimire2029 ปีที่แล้ว +3

    राजन बाबु को स्वर राम्रो छ , शुभकामना रबिना नानी ।

  • @sushilakc6848
    @sushilakc6848 ปีที่แล้ว +5

    राजन अधिकारी भाईकाे आवाज धेरै राम्रो छ सफलतको शुभकामना भाई हजुरलाई

  • @khimprasad7026
    @khimprasad7026 ปีที่แล้ว +2

    Yo bhai ko sworma dam x mitho x subha kamna x jay indreni sabaiko jay hosh

  • @manjuadhikari9884
    @manjuadhikari9884 ปีที่แล้ว +3

    Wow कति राम्रो अजै सफलता को शुभकामना राजन भाइ ❤️

  • @haridhakal9149
    @haridhakal9149 ปีที่แล้ว +4

    जय इन्द्रेणी होल तिम जय होस सबैलाई जय इन्द्रेणी ।

  • @samirsunar7544
    @samirsunar7544 ปีที่แล้ว +1

    राजन अधिकारी र रबिना बस्यालकाे लाइभ दाेहाेरी सारै रमाइलो छ रबिना बुनुकाे टुक्का सारै राम्रो छ।कमला घिमेरे आयुसा गाैतम जस्ता प्रतिभालाइ कहिले पनि माेर्न हुदैन इन्द्रेणिका सम्पूर्ण टिमलाई धेरै धेरै धन्यबाद🙏🙏🙏🙏

  • @balaramnepali5061
    @balaramnepali5061 ปีที่แล้ว +6

    बाल गायिका भरि म राम्रो गायिका रबिन हो

  • @neemkantadangi.
    @neemkantadangi. ปีที่แล้ว +2

    राजन ज्यु को स्वर सारै मिठो

  • @Narendrasaud2053
    @Narendrasaud2053 ปีที่แล้ว +8

    तपाईको लागी ती ब्यक्ति साच्चै नै भगवान हुन जस्ले तपाईको जिवनमा आमाको मायाको कमि कहिलैहुन दिनुभएन,सलाम छ ती महान काका- काकी प्रति🙏

    • @dhaniramgurung8535
      @dhaniramgurung8535 ปีที่แล้ว

      Jati sune pani sunna man lagne @Rajan vhaiko voice.

  • @shibkumar9716
    @shibkumar9716 ปีที่แล้ว +4

    रबिना बुनु ❤️❤️❤️

  • @maltidevi5013
    @maltidevi5013 ปีที่แล้ว +3

    Very beautiful performance God bless you all super congratulations

  • @ashokkhatri6622
    @ashokkhatri6622 ปีที่แล้ว +2

    राजन भाइको स्वार धेरै राम्रो छ

  • @bhaktabohara8517
    @bhaktabohara8517 ปีที่แล้ว +3

    Jay indreni

    • @lovelysunil3716
      @lovelysunil3716 ปีที่แล้ว

      We love arghakhani 🤗🤗🤗🤗🤗

  • @rajindramahatra9851
    @rajindramahatra9851 ปีที่แล้ว +3

    राजन को सोर सारै मन पर्यो अझै पर्गति को र सफलताको सुभ कामना

  • @kandelyech3243
    @kandelyech3243 ปีที่แล้ว +6

    Good evening everybody
    Dherai dinko pratikshya ma baseko video balla aayo
    Best of luck available ani sani xori Rabina lai
    Jaya indreni

  • @kabinkhadka6808
    @kabinkhadka6808 ปีที่แล้ว +16

    Kati mitho aawaj rajan bhai ko best wishes

  • @unluckybrose490
    @unluckybrose490 ปีที่แล้ว +60

    बाल गायिकाहरु मध्ये चुत्काको झतारो हान्नमा एकदमै पोख्त र अब्बल गायिका हुन रबिना नानू। उज्वल भविस्यको मस्तै शुभकामना। रबिनाको फ्यानहरुले तल👍️👍️दिनु होला🙏🙏

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 ปีที่แล้ว +1

      हो के रबिना छोरिका अबिभाक चलाक भाको भा कमला घिमिरे भन्दा १ बर्ष पैलै बाल गायिका परिचित हुने छोरिहुन बिचा रबिना छोरिका जस्ता शब्द कुक्का दिनता कोही कोही पुरानी गायिका ले नी ऐस्ता शब्द टुक्का दिन सदै अगाडि बडेको देख्न पाउ

    • @nepalnepal238
      @nepalnepal238 ปีที่แล้ว +1

      भुमिका ले सिकाको देखियो धेरै

    • @Durga-dd5my
      @Durga-dd5my ปีที่แล้ว

      १00%

    • @parukhatri3189
      @parukhatri3189 ปีที่แล้ว

      @@hiralalpunmeroyoutubechann6293 5tu44

    • @ritamoktan895
      @ritamoktan895 ปีที่แล้ว

      @@hiralalpunmeroyoutubechann6293 kina kamala lai jahiley ris gareko hola

  • @indragurung1512
    @indragurung1512 ปีที่แล้ว +9

    Rajan Adhikari your voice is Amazing 👏

  • @prabeenakarki8509
    @prabeenakarki8509 ปีที่แล้ว +10

    धेरै समय पछि रविना बुनु काे दोहोरी सुन्न पाइयो
    बुनु काे शब्द चयन र सोरमा धेरै निखारता आएको रहिछ 😍😍

    • @nepalnepal238
      @nepalnepal238 ปีที่แล้ว

      स्वोर त राम्रो हो तर भुमिका ले धेरै सिकाको छ आज

  • @sharadakshetry5768
    @sharadakshetry5768 ปีที่แล้ว +6

    राम्रो गाउँदा रहेछन् आमा नभएको भनेपछि मन रोयो सबै ले हेल्प गर्नु होला गित रेकर्डिङ गर्न 🙏🙏💓

  • @soorajqatar6263
    @soorajqatar6263 ปีที่แล้ว +2

    Sarahai mitho geet gaunubhayo dubai janalai ajhai safaltako subhakamana vanna chahanxu sarahai mitho swor ma gaunubhayo

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว +1

    भाइ को सोर अति मिठो मेरो तर्फबाट दर्शक लाई अनु रोध साथ दिनु होला किनकी कलाकार भनेको देश का गहना हुन।🙏🙏🙏

  • @choplalpoudel1225
    @choplalpoudel1225 ปีที่แล้ว +6

    आहा राजन ब्रो आगामी दिन अझै प्रगति बनुस 😍❤️अर्घाखाँचीले नयाँ कलाकार पाएको छ 😍

  • @surajpoudel6950
    @surajpoudel6950 ปีที่แล้ว +3

    Wow supper rajan vaii too much successful next time❤️

  • @shreeramsubedi7293
    @shreeramsubedi7293 ปีที่แล้ว +15

    Rajan vai ko vocal mitho lagyo,dohori tukka pani sarhai ramro chhan hai ,Congrtulation ,pragati ajhai hos.

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 ปีที่แล้ว +2

    Rajan Vai ko aati mitho voice wawawa 🙏🙏🙏🙏🙏

  • @hitkosushilmagar444
    @hitkosushilmagar444 ปีที่แล้ว +2

    Rabina nanu ❤❤🎤🎵🎵🎶

  • @satyabanstola2898
    @satyabanstola2898 ปีที่แล้ว +3

    सारै राम्रो स्वर बाबुको ❤❤

  • @krishnakhadka277
    @krishnakhadka277 ปีที่แล้ว +1

    बेस्ट छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद छ