दशै २०८१🙏🕉️

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 18

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 11 วันที่ผ่านมา

    आयुर्द्रोण सुते, श्रीयोँ दशरथे, शत्रुक्षयों राघवे
    ऐश्वर्य नहुशे, गतिश्च पवने, मानन्च दुर्योधने
    सौर्य शान्त नवे, बलं हलधरे, सत्यन्च कुन्ती सुते
    विज्ञान विदुरे, भवन्तु भवन्तां, कीर्तिश्च नारायणे ।।
    जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी
    दुर्गा, क्षमा, शिवाधात्री, स्वाहा स्वाधा नमस्तुते ।।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 11 วันที่ผ่านมา

    खुसी खुसी मात्र खुसी दियको आजको भिडियो
    भिडियोग्राफी सफल्👌👌👌
    इडिटिङ किङ 👌👌👌
    म्युजिक र ठाउँ ठाउँ मा भ्वाइस्👌👌👌
    All Good🔔🔔🔔

  • @parbatipandey3228
    @parbatipandey3228 9 วันที่ผ่านมา

    ❤Best our dashain ❤💖❣️💞💝💖💗

  • @shagarmanipandey2007
    @shagarmanipandey2007 11 วันที่ผ่านมา

    धन्यवाद मेरो प्यारो भाइ,किङ भिडियो अनि रमाइलो माहोल बनाउन बिशेस भुमिका प्रस्तुत गरेकोमा अनि हामी सबै लाई 🎉 वाओ यो पो रमाइलो दसै अब अर्को साल अझै रमाइलो गर्नु पर्छ❤❤❤

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 11 วันที่ผ่านมา

    बच्चा बच्ची हरु पनि सबै आफ्नो पालो पर्खेर बसेका हेर्दै आनन्द लाग्ने भिडियो जति हेरेर पनि थाकिन म।।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 11 วันที่ผ่านมา

    सम्पुर्ण मा धेरै माया तथा शुभकामना Happy Dashain🙏💕🙏

  • @LilaNeupane-s9g
    @LilaNeupane-s9g 10 วันที่ผ่านมา

    बाबाअामा पछिकाे दशै बाबा अामा छदाजस्तै रमाइलाे ८४ बर्षकाे दाजिकाे अासिरबाद शारै रमाइलेा देख्न पाइयाे

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 11 วันที่ผ่านมา

    माहिला हरु ले यस्पाली आफ्नो बर्चस्व निकै देखायछौ समय आउदा हामी जेठा हरु ले हाम्रो धमका अबस्य पनि देखाउने छौ।
    भिडियो को सुरुवात एबम म्युजिक निकै इनर्जेटिक छ।।।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 11 วันที่ผ่านมา

    सबै जना का हसिला अनुहार हरु,बा हरु को अनुहार मा परिबार र सन्ता प्रती झल्कियको माया।।साचिकै उदाहरणिय परिबार छ हाम्रो।।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 11 วันที่ผ่านมา

    अथर्ब ले आफ्नो बालापन अति मज्जा ले देखायछ पछि ठूलो भयपछी हेर्दा अबस्यपनी आनन्द मान्नेछ।।
    भिडियो र यो रमाइलो माहोल लाई साचिकै तारिफ गर्ने शब्द भेटिन मैले

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 11 วันที่ผ่านมา

    अलिकती माहिला हरु ले हामि यो परिबार कै मैहु भन्न्ने हेतु ले रबाफ देखायछौ तिमी हरु को रबाफ हामी जेठा हरु ले तोड्न नसकौला तर कान्छा हरु ले अबस्य तोड्नेछ्न कुनै दिन।।
    आज को पूरा यो भिडियो मा दुई बा का गौरब ले हासेका मुहार र माहिला हरु को इनर्जी र दबदबा मलाइ मन परेका प्रमुख बिसय हुन।।
    तिमी हरु तीन जना ले भिडियो लाई इनर्जि भरेको कुरा सत्य हो र सहर्श स्विकार्य छ।।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 11 วันที่ผ่านมา

    यो हो नि दसै यो हो नि रमाइलो।।यश अघिका दुई भिडियो हेर्दा यो लेभल को भिडियो आउला भन्ने सोचेको थियन तर जब हेर्न पाय भिडियो को व्याख्या गर्ने कुनै शब्द नै भेटिन।।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 11 วันที่ผ่านมา

    यो माहोल यो रमाइलो यो आत्मियता यो मिलन सायदै जो कोहि को परिबार मा होला।।

  • @Prabeenpandey
    @Prabeenpandey 9 วันที่ผ่านมา

    happy dashain ❤

  • @PratikshyaPandey92
    @PratikshyaPandey92 11 วันที่ผ่านมา

    ❤❤❤

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 11 วันที่ผ่านมา

    पाइलट कान्छो को पालो मा कान्छोले बनायको माहोल पनि साचिकै हेर्न लायक छ।।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 11 วันที่ผ่านมา

    हाम्रो दसै 2081 सालझन्डी बेल डाडा बाबा श्री रुक्मागत पान्डेय निबास
    भान्जा सफल भन्डारिको भिडियो ग्राफी किङ को नेक्स्ट लेभल को इडिटिङ अति उच्च स्तरिय छ।।तारिफ योग्य काम को लागि सफल एबम किङ लाई हार्दिक धन्यवाद
    जय दुर्गा मा🙏

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 11 วันที่ผ่านมา

    बच्चा बच्ची हरु पनि सबै आफ्नो पालो पर्खेर बसेका हेर्दै आनन्द लाग्ने भिडियो जति हेरेर पनि थाकिन म।।