प्रश्न उत्तर खण्ड । गुण-रत्नमाला । पं. श्री जगन्नाथ उपाध्याय गुरागाञी विरचित पुस्तक - गुण रत्न माला।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • #प्रश्न-उत्तर खण्ड । #गुण-रत्नमाला । पं. श्री जगन्नाथ उपाध्याय गुरागाईँ विरचित पुस्तक - गुण रत्न माला।
    prashna uttar khand| #Guṇa ratnamāLā by jagannāth upādhyāya
    गुण-रत्नमाला पुस्तकमा धेरै विषयहरुको सङ्कलन छ जुन व्यक्तिलाई नैतिकता को पाठ पढाउनमा अत्यन्त सहायक हुन्छ। ती विषयहरु मध्य यो भिडियो मा प्रश्न उत्तर खण्डमा भएका पद्यहरुलाई लिएर वाचन गरिएको छ। आशा छ सबै श्रोताहरूलाई गुणरत्नमालाकाे प्रश्न-उत्तरखण्डको कविता र वाचन अवश्य मन पर्ने छ।
    प्रश्न उत्तर खण्डमा कविले सबै कुराहरुलाई प्रश्न र उत्तरबाट स्पष्टरूपमा बताउनु भएको छ। हामीले आफ्नो जीवनमा एकपटक अवश्य भएपनि आचारण र व्यवहार मा उपयोग गर्नुपर्ने कुराहरु रहेका छन्।
    हजुर हरुले कविता र वाचन शैली मन पराउनु भयो भने मेरो च्यानलका अरुपनि भिडियोहरुमा लाइक र कमेन्ट गर्नुहोला र साथै च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।
    धन्यवाद

ความคิดเห็น • 21

  • @pramilapokharel4199
    @pramilapokharel4199 2 ปีที่แล้ว

    Sarai ramro bachan aaru bhag pani aaye hunthyo guna mala ko

  • @poudelbina2094
    @poudelbina2094 3 ปีที่แล้ว

    कति सुन्दर स्वर

  • @inuupadhyaya2721
    @inuupadhyaya2721 2 หลายเดือนก่อน

    ❤❤❤❤

  • @roshanbhandari5541
    @roshanbhandari5541 3 ปีที่แล้ว

    अति मिठाे हजुर नेपाली मा भएता पनि सरल ढंगले कसरी बुझ्ने

  • @user-kn7ki8qg9l
    @user-kn7ki8qg9l 4 ปีที่แล้ว +2

    अत्यंत सुमधुर स्वर 🙏🙏🙏🙏🙏

  • @user-kn7ki8qg9l
    @user-kn7ki8qg9l 4 ปีที่แล้ว +1

    वास्तव मा अद्भुत लेखेका छन शब्द हरु मनमोहक। एउटा आग्रह छ हज़ूर सित "चंगा चित्त छदै“₹ भन्ने श्लोक सुन्न पाए हुन्थ्यो🙏🙏

    • @DeeplataUpadhyaya
      @DeeplataUpadhyaya  4 ปีที่แล้ว +1

      हस् हजुर... धन्यवाद।

  • @indralalchoudhary3266
    @indralalchoudhary3266 ปีที่แล้ว

    Ramro gayan shilok mithu sunayo bahini lee bhanya bat ho

  • @keshavdhakal8301
    @keshavdhakal8301 3 ปีที่แล้ว +1

    Jaya ho

    • @DeeplataUpadhyaya
      @DeeplataUpadhyaya  3 ปีที่แล้ว

      धन्यवाद हजुर । फेसबुकमार्फत आगामी गतिविधि थाह पाउनका लागि मेरो पेजलाई लाईक गरिदिनुहोला - facebook.com/DeeplataUpadhyaya

  • @Dinesh-Poudel-Itahari
    @Dinesh-Poudel-Itahari 3 ปีที่แล้ว

    मीठाे ।

    • @DeeplataUpadhyaya
      @DeeplataUpadhyaya  3 ปีที่แล้ว

      धन्यवाद हजुर । फेसबुकमार्फत आगामी गतिविधि थाह पाउनका लागि मेरो पेजलाई लाईक गरिदिनुहोला - facebook.com/DeeplataUpadhyaya

  • @bhimrajdevkota1844
    @bhimrajdevkota1844 ปีที่แล้ว

    Rite

  • @manoranjanchautari222
    @manoranjanchautari222 4 ปีที่แล้ว

    अत्यन्तै सुन्दर वाचन ।

  • @amitpoudel4528
    @amitpoudel4528 4 ปีที่แล้ว +1

    Bachan ramro chha, background music dherai charko vo!

    • @DeeplataUpadhyaya
      @DeeplataUpadhyaya  4 ปีที่แล้ว +1

      धन्यवाद हजुर। Background मा भएको Music तानपुरा वाद्ययन्त्रको हो। यो भिडियोमा उचित स्तर मिलाएर राखेको जस्तो लाग्छ, तापनि हुन्छ अगाडिबाट अझै न्यूनस्तरमा राखेर भिडियो अपलोड गर्नुपर्ला।

    • @amitpoudel4528
      @amitpoudel4528 4 ปีที่แล้ว

      @@DeeplataUpadhyaya Hus! Balla bujhiyo!

  • @AatmaChintan-k5o
    @AatmaChintan-k5o 4 ปีที่แล้ว +1

    जय हो