सुप्रिम मल्ल, आयुषा गौतम र रबिना बसेल बिचको दोहोरी, बालकलाकार युवा भन्दा झन कडा । १०.०६.०८० ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ธ.ค. 2024

ความคิดเห็น • 198

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 ปีที่แล้ว +6

    सलाम छ सस्कारी आयोषा गौतम छोरिलाई यो इन्द्रेणीको संनचालिका भऐको देख्न पाउ आयोषा छोरीलाई जय दस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी अरबबाट मिना लामा ज्युलाई धेरै दिनपछि इन्द्रेणीमा देख्न पायो खुशी लाग्यो

  • @basudevthapa2059
    @basudevthapa2059 ปีที่แล้ว +16

    ❤❤ ल बाल कलाकारको दोहोरी सुन्न हेर्न लायक छ ॐॐॐ जयहोस भिमेश्वर जय ईन्द्रेणी जय बुद्व भगवान ॐॐॐ सर्मिला को नाच बब्बाल छ सारी बलाउज सुहाउँदो छ ॐॐॐ जयहोस सम्भो

  • @baalkrishnakhadka1913
    @baalkrishnakhadka1913 ปีที่แล้ว +6

    🌼🌼🌻🌻बाबू नानीहरूकाे दाहाेरी धेरै राम्रो छ ।🌺🌺🌺🌺🌺

  • @gopalacharya8180
    @gopalacharya8180 ปีที่แล้ว +9

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार ताली धेरै धेरै धन्यवाद छ साना साना भाइ बहिनी हरु लाई धेरै धेरै राम्रो छ ❤❤❤❤❤❤❤❤
    जय ईन्देणी ❤❤❤❤❤❤❤❤

  • @pritamregmi940
    @pritamregmi940 ปีที่แล้ว +7

    लोक कल्याणकारी इन्द्रेणी फुलोस फलोस 🙏🙏💗💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jayaprakashsunuwar3513
    @jayaprakashsunuwar3513 ปีที่แล้ว +3

    धेरै समय पछि आयुषा र रबिना बसेल र आयुष ठकुरी मल्ल भाइ र सानो बहिनीहरुको मीठो दोहोरी सुन्नु पाईयो र तिनै जना को भबिस्य उज्ज्वल रहोस यही नै शुभकामना!र इन्द्रेणी टिम लाई सम्झनाkwt!

  • @manigurung1469
    @manigurung1469 ปีที่แล้ว +2

    सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @nareshbhattrai3433
    @nareshbhattrai3433 ปีที่แล้ว +8

    उत्कृष्ट दोहरी नानी बाबु हरुको

  • @tilakhdhami7883
    @tilakhdhami7883 ปีที่แล้ว +1

    जय इन्देणी म ब्याङलोर बाट हेर्दै छू भाइ बहिनी हरू लाई उज्यलो भबिष्यको

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 ปีที่แล้ว +11

    दोहोरी का राजा भाइ बैनी हरु

  • @MinrajChhetri
    @MinrajChhetri ปีที่แล้ว +5

    यिनी भाईबैनी ले देश खान्छ्न कति राम्रो प्रतिभा आहा❤मनै देखि सम्मान!!

    • @thakurbhusal8569
      @thakurbhusal8569 ปีที่แล้ว +2

      देश त यि नेता भनाउँदा ले खाई सके अब के खाने हो

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +2

    सुप्रिम मल्ल बाबु र रबिना बसेल नानी आयुषा गाैतम नानी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ शर्मिला श्रेष्ठ बहिनीको नाच राम्रो लान्छ धन्यवाद सुभकामाना छ जय नेपाल जय भगवान् 😢🎉😂❤😊

  • @binalimbu8223
    @binalimbu8223 ปีที่แล้ว +1

    आज धेरै दिन पछि इन्द्रेणी हेर्न झुल्किए सेवारो🙏🙏सम्पूर्ण मा

  • @bajjiragri9139
    @bajjiragri9139 ปีที่แล้ว +5

    सानदार दोहोरी मुम्बै बाट हेरेकोछु

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u ปีที่แล้ว +31

    रबिना नानि लाई धेरै समयपछि बल्ल ईन्द्रेणि देखियो बाबू नानि हरु को दोहोरी दम्दार छ

    • @Binay_neupane4445
      @Binay_neupane4445 ปีที่แล้ว +4

      ❤❤❤❤

    • @samikbasnet
      @samikbasnet ปีที่แล้ว

      😅😮😊😢😢😢😢🎉😢😮🎉😢😢😮🎉😢🎉😢🎉😢🎉🎉😢😢🎉😢🎉😢🎉😢🎉

    • @bishnumayadhungana8969
      @bishnumayadhungana8969 ปีที่แล้ว

      ​@@Binay_neupane4445
      Aupp,n 20:14 😊😅😮😢
      7j

    • @pematiwari6337
      @pematiwari6337 ปีที่แล้ว +1

      hi hello

    • @PremkumariBaral
      @PremkumariBaral 4 หลายเดือนก่อน

      😊¹1😊

  • @udayapuri1786
    @udayapuri1786 ปีที่แล้ว +5

    बाल गायकहरुमा सबैभन्दा अनुशाशित गायक,गायिका सुप्रिम भाई र आयुशा गाैतम लाग्छन् मलाई ।

  • @durgamagar7990
    @durgamagar7990 ปีที่แล้ว +3

    भाई बैनि काे साथमा मीठो दोहोरी ❤❤❤❤

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 ปีที่แล้ว +9

    भाइ बहिनिको दोहोरी उत्कृष्ट अहा।

  • @dhanprasad6840
    @dhanprasad6840 ปีที่แล้ว +6

    नाईसछनानि बाबू गित

  • @haririjal5989
    @haririjal5989 ปีที่แล้ว +3

    भाइ बहिनिको गायन अति राम्रो छ ❤❤❤

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p ปีที่แล้ว +4

    धेरै राम्रो दोहोरी बधाई छ होल्ड टिम लाई

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् 😢🎉😂❤😮😅😊

  • @bishalmahar25
    @bishalmahar25 ปีที่แล้ว +6

    यि बालकलाकार भाइ बहिनि को कति रमाइलो दोहोरि भो तिनै जना भाइ,बहिनि हरुलाइ सफल्ताको अग्रिम शुभकामना छ यो देन नानि बाबु लाइ को सच्चिकै भगवान भनेको कृष्ण दाइ नै हुन्यदि कृष्ण दाइ को इन्द्रेणी नभैदिएको भए यिनि हरुको कला अहिले सम्म लुकेकै हुन्थ्यो तसर्थ कृष्ण दाइ लाइ भाइ बहिनि तिमिहरु जति ठुलो भएनि कृष्ण दाइ लाइ कहिले न भुल्नु मेरो बिचार मा बाकि तिम्रो इच्छा! बाकि सम्पुर्ण इन्द्रेणी टिम लाइ हिर्दय देखि नै धन्यवाद !युवराज सर लाइ मिठो सम्झन्ना ❤❤❤❤ कृष्ण दाइ लाइ कोटि कोटि नमन छ ❤❤❤❤ बिरामी हरुको स्वस्थ्य लाभको कामना !कृष्ण दाइ हजुर कुनै दिन के बोल्नु हुन्छ गर्खालि भन्नु भो हजुर के बिदेशि होर नराम्रो लाग्छ 😂😂😂😂 हजुर ले बिरामी हरुको जिउदै भगवान नै हुनुहुन्छ बिन्ति छ हजुर प्रत्ति !जय इन्द्रेणी ,जय कृष्ण दाइ ❤❤❤❤

  • @reshbahadurkunwar
    @reshbahadurkunwar ปีที่แล้ว +1

    Namaskar
    Amazing Indreni program

  • @greaternepal26
    @greaternepal26 ปีที่แล้ว +2

    Wow first comment ❤❤❤❤🎉🎉🎉

  • @bimalsunar8165
    @bimalsunar8165 ปีที่แล้ว +2

    हामि जस्तो रोगि दुखि को भगवान कृष्ण सर को भगवान ले रक्षा गरुन र सहयोगी मन हरुलाई धन्यवाद 🙏🙏🙏

  • @alialli5942
    @alialli5942 ปีที่แล้ว +4

    Ati Ramailo doohori aausa rabina suprim ko

  • @dineshrawat5754
    @dineshrawat5754 ปีที่แล้ว +2

    मलाई लाग्दै छ इन्द्रेणी को क्रेज कम हुँदै छ। किनकि पहिला जस्तो माया गर्दैनन्। खै किन इन्द्रेणी लाई पहिला जस्तो माया गर्दैनन्। पहिला त युट्युब मा आउँदै ट्रेण्डिङ मा आउँथ्यो आज भोलि आउँदैन। तर इन्द्रेणी हराउँदै न जाओस्। इन्द्रेणी लाई जोगाउनु होस्। जय इन्द्रेणी।।❤️❤️🙏🙏

  • @narbahadurbk1540
    @narbahadurbk1540 ปีที่แล้ว +3

    राजु परियार र प्रतिमा कदेल को दोहोरी भाग3/4 कहिले लिउने हो कृस्न दाइ प्रतीक्षा लामो भयो

  • @Sunar-qx3zb
    @Sunar-qx3zb 8 หลายเดือนก่อน

    धेरै समय पछि पो देखी यो बाबू नानिहरुलाइ उत्कृष्ट दोहोरी

  • @birubc4967
    @birubc4967 ปีที่แล้ว +3

    जय इन्द्रेणी ❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +10

    ❤❤❤❤❤❤❤
    WOW- WOW- WOW
    BEAUTIFUL, ENTERTAINING SINGING BY LITTLE CHAMPS RABINA JI , AYUSA JI AND SUPRIM JI.
    ❤❤❤❤❤❤
    KEEP IT UP. GO AHEAD AND AHEAD.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is real wealth.
    ❤❤❤❤❤❤❤

  • @rameshpaudel4563
    @rameshpaudel4563 ปีที่แล้ว +1

    इन्द्रेणी मा मनमाया वाईवा खैखै।

  • @prabeenakarki8509
    @prabeenakarki8509 ปีที่แล้ว +1

    म जस्तै बाल प्रतिभा हरुको दोहोरि मन पराउने कोको हुनु हुन्छ हाजिर गर्नुहोस ल ❤❤

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +1

    सबै बालबालिका हरू कलाकार हुदैन उनिहरूले ईस्वोरको प्रदान लिएर आकोहुन्छ / गितगाउनु लगाउँदैमा उनिहरू बिग्रहुदैना झन राम्रो हुन्छ / बाल कला प्रस्तुतिले अत्यन्तै रमाइलो लाग्यो /
    अब सुप्रिम्मल र एकतिमा परियार को रमाइलो दोहोरी हेर्नुपर्ने छ /

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +2

    ❤❤❤❤ ❤
    Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
    ❤❤❤❤❤

  • @rbbasnet5845
    @rbbasnet5845 ปีที่แล้ว +1

    रबिना❤❤❤❤

  • @_SAMIR_ROKA
    @_SAMIR_ROKA ปีที่แล้ว +3

    First comment

  • @Manishavlog-2v
    @Manishavlog-2v ปีที่แล้ว +4

    indrni hearne jatilea yeata hajir garum hoi

  • @Shanta-Dahal
    @Shanta-Dahal ปีที่แล้ว +3

    Wowo babu nani❤❤❤

  • @paraskhadka9103
    @paraskhadka9103 ปีที่แล้ว +2

    अब यकचोती राजकुमार ओलि लाई नि बोलाउनु परो कृस्न सर

  • @mayapun301
    @mayapun301 ปีที่แล้ว +1

    Rabina nanu ❤️❣️❣️

  • @humregami7269
    @humregami7269 ปีที่แล้ว +1

    सुप्रिमलाइ सिकाएको मन परेन, उनी आफै अब्बल छन्।

    • @bishnualemagar9050
      @bishnualemagar9050 ปีที่แล้ว

      चौलागाईं धेरै जान्ने ।

  • @nathbhedi9738
    @nathbhedi9738 ปีที่แล้ว +1

    Jay indreni

  • @GangaTamang-mz9vz
    @GangaTamang-mz9vz ปีที่แล้ว +4

    Wow so nice 👏 ❤❤❤

  • @bishnualemagar9050
    @bishnualemagar9050 ปีที่แล้ว +1

    युबराज किन धेरै लाउके भाको, सुप्रीम आफै अब्बल छ।।

  • @naranaryal5124
    @naranaryal5124 ปีที่แล้ว +7

    धेरै धेरै माया आशिर्वाद नानू बाबु मा
    सम्मान सबैलाई ❤🙏🎉🌹🌺🇳🇵🇳🇵

  • @papindrasingh3792
    @papindrasingh3792 ปีที่แล้ว +1

    राम्रो मामिक गित सुइ

  • @tekrajshahi8617
    @tekrajshahi8617 ปีที่แล้ว +1

    किसन सिजापति र इेब्शल सन्जेल को दोहोरि हेनेमनछ कृण। कडेल सहर

  • @hariacharya6034
    @hariacharya6034 ปีที่แล้ว +1

    धेरै धेरै बधाई छ

  • @shantajaishi4005
    @shantajaishi4005 ปีที่แล้ว +2

    ❤❤❤❤ babu naniharu

  • @shantajaishi4005
    @shantajaishi4005 ปีที่แล้ว +3

    Rabina❤❤❤❤

  • @rajustha4300
    @rajustha4300 ปีที่แล้ว

    ननिबाबुहरु को दोहोरी सारै मिठो छ ।😊😊

  • @Sanjita.chepang
    @Sanjita.chepang ปีที่แล้ว +2

    Aaha babu naniko kati mitho gauni saeli dekhi ler sabko big fan🙏🙏🙏🙏

  • @ganeshrajjoshi8625
    @ganeshrajjoshi8625 ปีที่แล้ว +2

    नानुरबिनालाइआजदेखियो

  • @rameshpuri5212
    @rameshpuri5212 ปีที่แล้ว

    भविष्यका शाईनिङग् स्टार्स

  • @Ramu-bu8jx
    @Ramu-bu8jx ปีที่แล้ว +3

    दाेहाेरी का राजा भाइ बैनी हरु ❤❤❤

  • @bhavisharma8508
    @bhavisharma8508 ปีที่แล้ว

    ❤❤suprim Malla Rabina ❤❤❤❤

  • @VickyDhawan-dz7yx
    @VickyDhawan-dz7yx ปีที่แล้ว +3

    Very nice song babu and
    Nanu ko thanks 👍😍

  • @manjusubedi5579
    @manjusubedi5579 ปีที่แล้ว +1

    WOW very nice 🇳🇵❤️❤️

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 ปีที่แล้ว +1

    ईन्देणी को श्लगन अग्रज लाई सम्मान नयाँ लाई प्रोत्साहन त्यसैले पिछडिएका वर्ग अनि नयाँ लोक दोहोरि पनि राम्रो गाउन सक्ने बिराज गन्धर्व र संजिता चेपाङ लाई पनि एकपटक ईन्देणी मा अवसर दिए पिछडिएको जातिको अगाडी बढ्न सक्थे कि।

  • @karkirajkumar6356
    @karkirajkumar6356 10 หลายเดือนก่อน

    धेरै राम्रो छ

  • @gautamaayusha8567
    @gautamaayusha8567 ปีที่แล้ว +16

    इन्द्रेणी हेरेर बस्नु भयका सम्पुर्ण दर्शक हरुमा म इन्द्रेणी कि बाल कलाकार आयुसा गौतमको तर्फ बाट नमस्कार 🙏 आज धेरै पछि सुपृम दादा सङ इन्द्रेणी मा दोहोरी गाउने अबसर पायकि छु , सबै जना ले माया गरिदिनु होला है साथै इन्द्रेणी लाई subscribe गर्न नबिर्सिनु होला है 🎉 जय इन्द्रेणी ❤

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 ปีที่แล้ว +1

      सुभ आशिर्वाद छ आयोषा छोरी तिमिले यो इन्द्रेणी कार्यक्रम चलाउने संन चालिका भाको देख्न पाउ यो तिम्रो सस्कार जीवन भरी ऐस्तै सस्कारी भै रहनु छोरी होइ सल्यान नेपाल हाल साउदी अरबबाट

    • @sherpapasang4297
      @sherpapasang4297 ปีที่แล้ว

      Nani harokota👍🏾👏 bai ko chai mateko lagyo

    • @dineshrawat5754
      @dineshrawat5754 ปีที่แล้ว

      आयुषा बुनु तिम्रो दोहोरी गाउने शैली धेरै राम्रो छ। तिमी भविष्यको एक चर्चित गायिका होऊ। तिमी मात्र एक यस्तो बालकलाकार होऊ जो अहिले सम्म टिकेकी छौं। तर लाग्दै छ तिमी पनि छिट्टै हराउँदै जाँदै छौं। पहिला तिम्रा नयाँ नयाँ गीत आउँथे तर एक वर्ष भन्दा धेरै भयो तिम्रा कुनै नयाँ गीत आएका छैनन। म त तिम्रो नयाँ गीत कहिले आउँछ भनेर पर्खि बस्छु। तिम्रो गीत सुन्दा मन खुशी हुन्छ। तिमी महान छौं।।❤️❤️❤️🙏🙏🙏🙏

  • @karankhadka2634
    @karankhadka2634 ปีที่แล้ว +2

    ❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +1

    ❤❤❤❤❤
    INDRENI IS A Cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @user-MAHESHFaderaJR
    @user-MAHESHFaderaJR ปีที่แล้ว

    ❤❤next part ❤xito aauna paryo hai❤❤aayusha suprim ra rabina ko🎉

  • @Gloomy_Boy511
    @Gloomy_Boy511 ปีที่แล้ว +1

    Yo sikaune harulai chahi lastairish uthne..uniharulai nai aehalxani...jan git nai kaha vata kaha puraidiyo..kahile maya kahile daju bahini..

  • @AkkalBist-cy7vg
    @AkkalBist-cy7vg ปีที่แล้ว +2

    Nice🎉❤❤

  • @parbatichhetri5795
    @parbatichhetri5795 ปีที่แล้ว +2

    Wowow❤

  • @RealDvais.25
    @RealDvais.25 ปีที่แล้ว +3

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @TejSinghsaud-f2k
    @TejSinghsaud-f2k ปีที่แล้ว

    Very nice suprim vhai

  • @yekendramahat5002
    @yekendramahat5002 ปีที่แล้ว +1

    aayousa. bhanda ta kalpana bista. dherai gauna ma sanskari chhin. endreni ra kandel ko najar ma parinan.

  • @suryanepali2223
    @suryanepali2223 ปีที่แล้ว +1

    Wow🎉🎉🎉

  • @Dipak326basnet
    @Dipak326basnet ปีที่แล้ว +4

    Indreni herer basnu hune sampurna bhagawan rupi darshak lai namaskar hjr 🙏🙏🙏🙏🙏🙏🙏

  • @bhojrajkhadka5764
    @bhojrajkhadka5764 ปีที่แล้ว +2

    wow

  • @kalpanashahi8171
    @kalpanashahi8171 ปีที่แล้ว +2

    ❤❤❤❤❤❤❤❤❤❤❤🎉

  • @rajankhatiwada8051
    @rajankhatiwada8051 ปีที่แล้ว +1

    👍👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️❤️

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW - WOW
    AWESOME INDRENI PROGRAM:
    ❤❤❤❤❤❤❤❤❤❤❤
    GREAT JOB INDRENI FAMILY:
    ❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ManbahadurBhandari-ig1cd
    @ManbahadurBhandari-ig1cd 6 หลายเดือนก่อน

    शुपिन हिराे❤❤

  • @NiruDongTamang
    @NiruDongTamang ปีที่แล้ว

    Sampurna balkalakar lai samman chha❤❤❤❤❤. Jai indreni ❤❤❤❤❤❤

  • @nareshbhattrai3433
    @nareshbhattrai3433 ปีที่แล้ว +49

    कृष्ण जि अव नयाँ लोक दोहरी गायक प्यूठान का भाई गोबिन्द पौडेल लाई इन्द्रेणी मा बोलाउनु पर्याे भाइको कला र गला लोक दोहरी क्षेत्रमा एक्दम राम्रो छ अहीले गोविन्द को स्वर धेरैले मन् पराउनु भएको छ भारत मा काम गर्ने गोविन्द आजभोलि गीत गर्ने सिलसिलामा राजधानी मैं हुनुन्छजसरी भए नि त्यो भाईलाई बोलाएर तिनीमा भएको कलाको प्रचार गराई दिनुहोला

  • @PadamBist-lz4ht
    @PadamBist-lz4ht 5 หลายเดือนก่อน

    रियल हिसिलाले पुगिसकेकाले गिरोहका उकास्नका❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊😊😊

  • @kgurung1840
    @kgurung1840 ปีที่แล้ว +1

    Balla dhekna payo rabina

  • @AsmitaGurung-d7c
    @AsmitaGurung-d7c 8 หลายเดือนก่อน

    Rabina nanu ta suprim mallako gitko tukka ramrolagchha

  • @gitalimbu6215
    @gitalimbu6215 ปีที่แล้ว +1

    ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @AnjanaSen-je1rh
    @AnjanaSen-je1rh ปีที่แล้ว +2

    jay indreni

  • @sasilapandey6207
    @sasilapandey6207 ปีที่แล้ว

    Very nice song. Babu nani harulai thanks so much❤❤❤❤❤

  • @nabarajpathak-w5x
    @nabarajpathak-w5x 10 หลายเดือนก่อน

    feelings like watching comedy show.very nice. best of luck three little champs

  • @yakkhacollection
    @yakkhacollection ปีที่แล้ว +1

    ❤🇳🇵🇳🇵🇳🇵

  • @PremSingh-nz6bi
    @PremSingh-nz6bi ปีที่แล้ว +1

    Good

  • @bhupendrajoshi2964
    @bhupendrajoshi2964 ปีที่แล้ว +1

    Milan tamata khoi t dai pls ek patak lyai dinu ni

  • @ojhaking-p8q
    @ojhaking-p8q ปีที่แล้ว

    Nice video ❤❤❤

  • @SleepyAstrolabe-hx9dt
    @SleepyAstrolabe-hx9dt 11 หลายเดือนก่อน

    😊😊❤

  • @atushakafle
    @atushakafle 8 หลายเดือนก่อน +1

    ❤🎉😮😮😮😮❤❤❤

  • @Sarita-thakuri
    @Sarita-thakuri ปีที่แล้ว +4

    कृष्ण सर रामाे छ सर गायक माेहन खड्काको विशेष कायकम गनु न plz

  • @minajirel4751
    @minajirel4751 11 หลายเดือนก่อน

    Very nice thai and bahani

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +4

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY:: Entertainment, Service and Message:
    ❤❤❤❤❤

  • @nibash-r6h7nq1
    @nibash-r6h7nq1 ปีที่แล้ว

    Wow❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @nabarajpathak-w5x
    @nabarajpathak-w5x 10 หลายเดือนก่อน

    suprim babu have special quality to sing

  • @ramittiruwa759
    @ramittiruwa759 9 หลายเดือนก่อน

    Wow❤❤❤❤❤❤❤❤❤❤