अकबरे खुर्सानीको बोट लड्नबाट जोगाउने उपाय,लोभै लाग्दो अकबरे खुर्सानी खेती , कृषक प्रताप श्रेष्ठ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ม.ค. 2025

ความคิดเห็น • 19

  • @geetathapa7194
    @geetathapa7194 3 ปีที่แล้ว +2

    Great work pratab babu

  • @saralaupreti4575
    @saralaupreti4575 3 ปีที่แล้ว +3

    Good information

  • @sabinupreti3306
    @sabinupreti3306 3 ปีที่แล้ว +3

    Great job

  • @prakasadhikari1235
    @prakasadhikari1235 3 ปีที่แล้ว +6

    बेर्ना जमाउने देखि ,खुर्सानी लगाउने र रोग र उपचार गर्ने तरिका हरु लाई समेटेर एउटा भिडियो बनाउन पर्यो सर त्यसका साथै कृषक को सम्पर्क नं दिँदा धेरै राम्रो हुने थियो ।

  • @rajankarki556
    @rajankarki556 3 ปีที่แล้ว +3

    mukti sar aafno pani dekhaunun kasto xa kasari garnu hunchha sabhai sameter

  • @Permdhakal-w4x
    @Permdhakal-w4x 9 หลายเดือนก่อน

    Afaile garera kam garnilai sodhni...batho rahexan makawapure dai.

  • @prenarai9501
    @prenarai9501 5 หลายเดือนก่อน

  • @bhimdhungana
    @bhimdhungana 3 ปีที่แล้ว +3

    यो कस्तो माटोमा र मौसममा हुन्छ। झापा जस्तो गर्मी र बर्षामा कसरी खेती गर्ने

    • @sureshthapa8536
      @sureshthapa8536 6 หลายเดือนก่อน

      अलि उच्च भाग मा , बारी मा लगाउँदा हुन्छ,झापा कुन ठाउँ मा हो र

    • @bhimdhungana
      @bhimdhungana 6 หลายเดือนก่อน

      @@sureshthapa8536 झापा अर्जुनधारा न. पा.

    • @bhimdhungana
      @bhimdhungana 6 หลายเดือนก่อน

      बेर्ना कुन महिनामा राख्ने, कति दिनको बिरुवा सार्ने ?

  • @ffd4851
    @ffd4851 3 ปีที่แล้ว +2

    मुला एकछिन बसेर कुरा गर्न पनि सकि दैन कि के हो ? के हि सुनिदैनत

  • @AmritNepali-g4p
    @AmritNepali-g4p 5 หลายเดือนก่อน

    अकबरेखाेर्सानि फल्नेबेलामा मर्छकसरिहाे केगर्दाहुन्छपिठाेजस्ताे अैासदि पनि पानिमा घाेलेरछरियाे पनिभयन बतनईदिनुहाेला

  • @prabin3991
    @prabin3991 2 ปีที่แล้ว

    Akabare khorsaniko rate ajabholi eakdam kam xa hami le gareko mehanat kaam lagena

  • @balbahadur6770
    @balbahadur6770 3 ปีที่แล้ว +1

    कुन थाऊ होसर

    • @muktinathupretinepalifarme6509
      @muktinathupretinepalifarme6509  3 ปีที่แล้ว +1

      मकवानपुर हो हजुर

    • @balbahadur6770
      @balbahadur6770 3 ปีที่แล้ว +1

      @@muktinathupretinepalifarme6509 ए हो ल ल ।थिकै छ सर । म दाङ को मान्छे हाल मलेसियामा छु । अब2 महिना मा नेपाल आउदै छु अनि आउछु नि सर भिजित गर्न ।किसान सर को भए पनि हजुरको भए पनि फोन नम्बर पाउन सर

  • @dkmusicyt5308
    @dkmusicyt5308 2 ปีที่แล้ว

    Hindi bolo bhai

  • @rajkumarupreti9143
    @rajkumarupreti9143 3 ปีที่แล้ว +3

    Nice information