SAKAS || सकस || Episode 38 || Nepali Social Serial | मा suspain खोल्दै राजु मास्टर ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2024
  • SAKAS || सकस || Episode 38 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 13 July 2024

ความคิดเห็น • 59

  • @RenukaThapa-n6k
    @RenukaThapa-n6k 2 หลายเดือนก่อน +1

    Ati ramro marmik chha

  • @DebakiKafle-gt8yi
    @DebakiKafle-gt8yi 29 วันที่ผ่านมา +2

    राजु दाइ तपाईं जुठे सिरेलमा खेल्दा कस्ताे राम्राे भकाेछ, तपाईं काे सकसमा पनि बल्छि मरिचमान भाइ लाई लेराउनुन उसैपनि सकस राम्राेछ झनै सुनमा सुगन्द हुनलाइ चाहिँ बल्छि धुर्बे नै चाहिन्छ है

  • @alialli5942
    @alialli5942 หลายเดือนก่อน +1

    राजु माषतरलेे सकसस फिलिम सहि चलेेकाेछ

  • @YasodaGhimiray
    @YasodaGhimiray หลายเดือนก่อน +1

    भारत को। दार्जिलिङ बाट हेर्दै छु

  • @bashantidhungana630
    @bashantidhungana630 2 หลายเดือนก่อน +2

    वा वा यति बुझकार हुनुन्छ त फिलिम नराम्रो हुनि त। कुरै आयन नि ❤❤❤❤

  • @HemrajPandey-u9h
    @HemrajPandey-u9h 2 หลายเดือนก่อน

    मुनाको अभिनय सारै राम्रो छ ।

  • @ChandrikaPokhrel
    @ChandrikaPokhrel 2 หลายเดือนก่อน +1

    मुनाकाे बिहे हुनु पर्छ

  • @sujangurung7261
    @sujangurung7261 หลายเดือนก่อน +1

    Sakas ramro vaira ko xa yo Vanda Pani ramro hunu pareyo👍👍👍👍❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @gethageetha7186
    @gethageetha7186 หลายเดือนก่อน

    अचेल अरु भनदा सारै मलाई मन परने सिरिएल सकस ❤❤❤❤❤❤

  • @badriprasadsubedi9216
    @badriprasadsubedi9216 2 หลายเดือนก่อน +1

    ज्यादै राम्रो छ मुना राम्रिदेखिएकी छन

  • @Myarmin
    @Myarmin 2 หลายเดือนก่อน +3

    "सकस" सिरियलमा भन्दा कति राम्री हो मुना।

  • @SitaKhadka-t9h
    @SitaKhadka-t9h 2 หลายเดือนก่อน +1

    धेरै राम्रो अभिनय गर्नु भाको छ आमा /छोरा को
    उत्तर उत्तर प्रगतिको कामना गर्दछु

  • @HemrajPandey-u9h
    @HemrajPandey-u9h 2 หลายเดือนก่อน +1

    म गुल्मी तम्घास बाट अन्जु निरौला र तारा के सी को अभिनय रियल नै जस्तो भएकोमा धन्यबाद ।

  • @jonitabhattarai3423
    @jonitabhattarai3423 2 หลายเดือนก่อน +1

    अन्जु निरौला मैले थाहापाउदा देखिको मलाई सार्है मनपर्ने कलाकार लोकदोहोरिमापनी अतिनै मनपर्थ्यो अब यस सिरियलमा मुनालाई लागेको रोग झुटोभएर चन्द्रे र मुनाको बिह्व भएको हेर्नपाए राम्रोहुन्थ्यो होला🙏

  • @MeghnathSapkota-v2z
    @MeghnathSapkota-v2z 2 หลายเดือนก่อน +1

    Dami xa

  • @BhimaTamang-g5u
    @BhimaTamang-g5u 2 หลายเดือนก่อน

    चन्द्रे मुनाको बिहे होस एउटा बिदुवालाइ अपहेलित नहोस एउटा् बुवा आमा ले गरेको साथ सपोट सधै एस्तो नै होस ❤❤❤❤❤

  • @bishnupoudel418
    @bishnupoudel418 2 หลายเดือนก่อน +1

    Ma ktm batw ho maile naxutai herxu ramro xa malai Pani siriyelma khelna man lagxa yegdamai kaslai vanau my bg fan siriyel family♥️♥️❤️❤️🌹🌹

  • @SitaKhatiwoda-il2mz
    @SitaKhatiwoda-il2mz 2 หลายเดือนก่อน +1

    सारै राम्रो लग्छ म असट्रेल्या बाट

  • @Aninipl-k7
    @Aninipl-k7 2 หลายเดือนก่อน +1

    म काठमाडौं बाट हो मेरो नाम मन्जु पौडेल हो कपन बाट सकस सारै राम्रो टेलिफीलिम हो तर सकस नआउँदा चाहिँ मलाई चाहि सकस हुन्छ साच्चै माहाकस्म❤❤❤😁😁🫡🫡

  • @minasinghrakhal7511
    @minasinghrakhal7511 2 หลายเดือนก่อน +1

    राम्रो छ पारिवारिक

  • @SitaDulal-m4z
    @SitaDulal-m4z 2 หลายเดือนก่อน +1

    Sakass pribarlai dyrai dyrai dhanybad xa 🙏🙏❤️🌹

  • @DikmanTamang
    @DikmanTamang 2 หลายเดือนก่อน +1

    पहिलेको बुढी त गइहालेनी बिदुवा लाई छोटो बिवाह गर्नु पर्थो। किन अब बिदुवा संग बिवाह हुदैना

  • @narbahadaurchand6094
    @narbahadaurchand6094 2 หลายเดือนก่อน +1

    अति राम्रो छ

  • @Uma-q6s
    @Uma-q6s 2 หลายเดือนก่อน +1

    मुना सिस कति राम्रो हुनुहुन्छ ❤❤❤❤❤

  • @devchand6891
    @devchand6891 2 หลายเดือนก่อน

    mw chai dev jung thaquree dang dekhi ho ekdam ramro6 maile na xutaikan hereko xu esorrey nai agadi badnu hola dhanne bad🙏🙏🙏

  • @kumardhungana9937
    @kumardhungana9937 2 หลายเดือนก่อน +3

    मुनाको रोग झुटा होस।चन्द्रे र मुनाको विवाह होस।चन्द्रे र मुनाले बा आमा पालुन , चेतना मुलक होस।

    • @sunitadhamala8844
      @sunitadhamala8844 2 หลายเดือนก่อน

      मेरो मनको कुरा पनि यहि हो

  • @AppsId-u2u
    @AppsId-u2u 2 หลายเดือนก่อน

    म नि नछुटाइ हेर्छु हौ सकास

  • @alialli5942
    @alialli5942 หลายเดือนก่อน +1

    जुठे सिरियलमा कहिले जाने साेवानिक

  • @GyanBahadoor
    @GyanBahadoor 2 หลายเดือนก่อน

    Think xa hjr mo Saudi bata ho

  • @abigalrasaily7454
    @abigalrasaily7454 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @yammagar9871
    @yammagar9871 2 หลายเดือนก่อน +1

    Very good 👍👍👍👍🎉🎉🎉❤❤

  • @BalbdrPalli-u2k
    @BalbdrPalli-u2k 2 หลายเดือนก่อน +1

    अति राम्रो छ म सुर्खेत बाट

  • @itsmedevilvlog8430
    @itsmedevilvlog8430 2 หลายเดือนก่อน +1

    जुठे काहागयाे

  • @mayurloksangeet9326
    @mayurloksangeet9326 2 หลายเดือนก่อน +1

    सिरियल राम्रो बनेको छ मुनालाई लागेको रोग झुटो रिपोर्ट होस र चन्द्रे र मुनाको बिहे हुन पर्यो र आमा बुबालाई अरु छोराले नहेरेर चन्द्रे ले ईजत साथ पाल्न पर्यो

    • @kamlapandey5990
      @kamlapandey5990 2 หลายเดือนก่อน +1

      यो सकस सिरियल एकदम राम्रो छ ।चाडै मुनालाई बिहे गरेर एउटी बिधुवा नारीले पनि समाजमा खुलेर बाँच्नपाउनुपर्छ।बाबा आमाले पनि त्यस्तरी छोराछोरीलाई हुर्काएर बढाएर पछि आफुलाई कस्ले पाल्छ भनेर छोरा रोज्न नपर्ने वातावरण बनाउन पर्छ चन्दे र मुनाले छिट्टै नै बिहे गरेर बाआमालाई उनीहरुले नै जिम्मा लिएर एउटा समाजमा नमुना छोराबुहारीको रुपमा चिनिदा राम्रो हुन्छ।यो सिरियल हेर्नेजतिको कसैका बाबाआमा कहिल्यै पनि रुन नपरोस र बृद्धाश्रममा बस्न जान नपरोस यही सुझाव सल्लाह अनुसार नै सिरियल बनाइयोस।म भेरहवाबाट

  • @kbBasnet-i8m
    @kbBasnet-i8m 2 หลายเดือนก่อน +1

    नमस्कार,म दाङ देखि साली भिनाको बिबाह पश्चात् बुवा आमा संग संगै बसेको हेर्न मन छ।कान्छीको रोल अलि ओभर जस्तो लाग्यो।अरु त सबै ठिक छ।सिरियल सफल होस शुभकामना छ।

  • @lalungbamedia42
    @lalungbamedia42 2 หลายเดือนก่อน +1

    Ma dubai korea bata herdai xu dami lagxa yo serial

  • @sabinlepchaaachullla2077
    @sabinlepchaaachullla2077 2 หลายเดือนก่อน +6

    Mo Roshan subba Kurseong Darjeeling bata sakas seriel ko samurna kalakar haru lai good morning saathai Sai Ram chha Ani mero man pareko seriel sakas Dherai laamo bhaera jaos ramro hos mero yahi kamana xchha sakas seriel pariwar lai.

  • @saraswatiadhikari5940
    @saraswatiadhikari5940 2 หลายเดือนก่อน +1

    i m waiting from chitwan ,episode 36

  • @maiyadulal9426
    @maiyadulal9426 2 หลายเดือนก่อน +1

    Ma ilam bat ho rro lagdix 😊

  • @lamiadhikari9006
    @lamiadhikari9006 2 หลายเดือนก่อน +1

    बलछि धुर्बे छुटाे त

  • @ConfusedArcade-vl7iy
    @ConfusedArcade-vl7iy 2 หลายเดือนก่อน

    Raju.sar.sakas.ko.fyan.huma.ra.salilai.xito.bihe.garnu.hola

  • @laxmikc7123
    @laxmikc7123 2 หลายเดือนก่อน +3

    म बाँकेबाट भिना सालिकाे िवबाह गर्नु र सालि संग घर ब्वबहार चलायकाे हेर्न मन छ र राम्रो हेला ।

  • @SabMallathakuri
    @SabMallathakuri 2 หลายเดือนก่อน +1

    Very good 👌👍🏻🇳🇵

  • @shantapoudel-el3il
    @shantapoudel-el3il 2 หลายเดือนก่อน +1

    मअस्टेलीया बाट❤❤❤

  • @nirmaladhakal4690
    @nirmaladhakal4690 2 หลายเดือนก่อน +1

    Malaeta samxajlae ramro chunoti jsatolago

  • @Expresskhabar977
    @Expresskhabar977 2 หลายเดือนก่อน +1

    GOOD LUCK

  • @SukbahadurSunuwar-r4i
    @SukbahadurSunuwar-r4i 2 หลายเดือนก่อน +1

    Hajir ma dubai bata ho

  • @SharmoTmg
    @SharmoTmg 2 หลายเดือนก่อน

    Ramro cha

  • @SharmoTmg
    @SharmoTmg 2 หลายเดือนก่อน

    Very good

  • @ParkashRai-h8u
    @ParkashRai-h8u 2 หลายเดือนก่อน

    Sachikoe feelings aaune serial merolagi sakash nae ho

  • @FfbFjj-cr8fr
    @FfbFjj-cr8fr 2 หลายเดือนก่อน

    Katha bujda ab saili aaula jasto X na aayekai ramro

  • @YGYsuzzen
    @YGYsuzzen 2 หลายเดือนก่อน +1

    J jasto banaye poni juthe jasto chai nabanam hai story jo xaina .hernai jhu lagxa aaja voli tw