डरलाग्दो जंगलमा एक्लै बस्छन् मुस्कान, जहाँ बाघले पटकपटक शिकार गरिरहन्छ।
ฝัง
- เผยแพร่เมื่อ 23 มี.ค. 2022
- विगत १२ वर्षदेखि चितवनको रत्ननगर नगरपालिकास्थित पञ्चकन्या सामुदायिक वनको घनघोर जंगलभित्र मुस्कानको बास छ।
.................................................
विशेष धन्यवाद
सन्जु गुरुङ
रमेश रानामगर
ईश्वर रानामगर
भीष्मबहादुर आलेमगर
.................................................
#SanaKatha
#Muskan
#BanManchhe
.................................................
Subscribe us TH-cam:- th-cam.com/channels/dHY.html...
Fallow on Facebook: / sanakatha
थप भिडियो : • आँधिमूलमा यति धेरै माछ...
Audio/Video available only Sana Katha.
All the audio and video rights of this video is owned only by Sana Katha.
Contact us at:- 9856043341
यस च्यानलमा रहेका कुनै पनि Video सामग्री कपि तथा Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिनेछ।
अनौठो मानिस।
यो बग्लादेसी मुसलमान हुनसक्छ पुलिस लाई सुचना दिनु पर्छ
गाउको नजिकै बस्ने बेबस्था बनैदिये हुनिथियो बिरामी हुँदा गाह्रो हुन्छ
B4a Baaje.
मानवअाश्रम तिर लगेर राख्नुपर्याे जङ्गल किन रकसरी बसिरा छ
I love his lifestyle ,feel free and enjoy nature
He looks Indian in future he gonna make village over there people will come from Indian his relatives n they gonna take over Nepal land n make Indian land it’s pre plan for future
साना कथामा यहाँहरु सबैलाई स्वागत छ। हामी यस्तै यस्तै साना साना विषयवस्तु अनि भुईँमान्छेका समस्याको खोजीमा छौँ। सकभर समाजमा भएर पनि बाहिर नदेखिएका विषयवस्तुलाई प्राथमिकतामा राखेर कार्यक्रम उत्पादन तथा प्रशारण गर्ने हाम्रो मुख्य उद्देश्य हो। यदि हाम्रो कामलाई मन पराउनु भएको छ र यस्तै खालका विषयवस्तु हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हामी तपाईँको चाहनालाई पूरा गर्ने प्रयास गर्नेछौँ। धन्यवाद!
यस्तो लाई जंगलबाट हटाउनु पर्छ। पछि सबै मेरो जग्गा हो भन्न पछि पर्दैनन्। हेर्दा त भारतीय जस्तो छ । यस्ताहरुबाट होशियार हुनुपर्छ।
यस्तो जंगलमा मा भन्दा अलि कतै गाँउकाे नजिकै राखनु परछ जन्तु जनवारकाे डर र कतै जंगली जनाबरमा केही घटना घटेमा भाेलि बिथामा जेलजानु परछ र कुटाइ खानुपर्छ बिचरालाई अाैषधि उपचार काे खाँचो छ बरू मानव सेवा मा लगि दिनुस् ।।।
बिथामा भनेको के हो नि
@@shashithakuri8580 9gpz7
Bechara sarai dukhee ra lajalu dai kamsekam sabai mele sahayoga garnuparcha
बिचारा गाउकाे नजिक लगेरा राखिदिनु नि बिचारा बसनि ठाउँ भएना सेबा गरनु धरमा हुनछ
treatment gare ramro hunthiyo.
Help garnu parxa sabai melera sosthya abasta ramro xaina jasto xa bichara buwa
Bichara dai
सारै लजाउने रहेछन मुस्कान ।
Sabai le milera tend kini deenu parne pani pareko bela sarai pida hunchha hola asari basnu bhanda kasaile sudhar Kendra teera khabar gari pathaye dharma nai hunchha uha sanga photo khichera enjoi garnu bhanda sayog gare dharma hunthyoki
लाठेहरु तेति रुख पन्छाउनु पर्दैन थियो
उद्दार गरम धर्म हुन्छ। उपचार गर्नु
Auta sano ghar banai denu hola plz🙏🙏
Indian jasus jasto cha.
You Tuber le khub kam payaka xan..???
सेबा गर्नुभाे धन्नेबादछ तर बाेल्नि सेहिलि भऐन तपाहि भन्दा अेज भऐका हुदाे रहेछ नरमले बाेल्दा पनि हुन्छ
Sahi kuro garnu vo
ईन्डेन नैहो यो
सबै नाटक हो लेडिज झोला पनिछ
Mukh nabolne ko kura k garne? Thanks!
K tyo poni bharat ko natikye manche ta hoina
aghori baba ko daju bhai jasto cha ta
मदिसे जस्तो छ
Dhothe ho
Bichara uncle
यो मान्छे नेपाली होइन । धेरै बर्ष बसेकाले अलिअलि नेपाली बुझेको हुनुपर्छ । रोहिञ्ज्या सरणार्थी हो कि ! मुसलमान जस्तो त छैन । महिलाको ब्याग चाहिँ कसरी आयो त्यहाँ ?
कुरा सही उठाउनु भयो नेपाली भए पनि नभए पनि मानवता अधिकारमा रहेर उदार गर्नु राम्रो र सही कुरा उठाउनु भएको चाहिँ छोरी मान्छेको bag कहाँ बाट ल्याउनु भयो भन्ने कुरा हो कतै चेलीबेटी लाई अपहरण गरी झोला चाहिँ राख्नु भएको त हैन बुझ्नु पर्थ्यो।
Chulo sarai ramro rahexa
Banma basne manxe laj lagi halx ni bichara
Bichara upchar vye ramro hunethiyo hola udar gare ramro hune thiyo ki
Yo siristi karta ko dut ho
nepali language bujhne rahechhan ta?
Bichara ko koi xain
bangali jasus hoki yo kunai khatara jasus pani huna sakxa..😎
Bichara ali manabtako hisable garda bhnda Ali gau najikai rakhne bebstha milaunu pryo
बाहुन छेत्री इन्डियन एउटै देखिन्छ छुटाउन सकिनदैन को हो को
Dhoti hola ho tyo ta tesko natak ho jasto lagxa molai ta
Sir bahun chetri magar tamang rai newar nepali indain bangali jo vaypni manxe tw ho ni hoinrw sir manabta ko kuro garam chuttayrw k dinebichar x rw timro
Bagali ho dimak nepali ko bhanda chalak hunxa Ali hospuraunuparxa
Yo nepali hoaina?
Kasto kodi utuber ho rukhpansai jada k hunthyo aru aauda duhkh nahos
केकाे बाबा पागल जस्तो छ जङ्गल मा अागाे लगाउला नि
Yo manxe dimag thik xaina kina yesto junglma basxa 😓😇🙄😠😭