३ करोड नेपालीको मन जित्न सफल जनताले माया गरेको प्यारो रेडियो नेपाल पहिलाको तुलनामा धेरैनै सुस्ताएको होकी भन्ने लागेकोछ पुन जनताको मन जित्न सफलहोस रेडियो नेपाल र यसमा आबद्ध सम्पुर्ण टिमलाई सफलताको शुभकामना मेरो 🎉🎉
Good to know that they are doing a digital archive of the old backups. Would love to see a Nepal Television Tour as well in a similar format. I am curious to know about NTV's archive system. Since they are video based, they definitely need a huge storage to backup. Maybe a NAS or a company server? Also, do they still have backups of old Moomin nepali dubbed episodes? Would love to see them and hear about about all of it. Also it's fascinating to see the behind the scene of the various sound effects produced using practical things. I remember watching documentary of older cartoon shows and anime using similar method to capture the sounds of the things from such practical methods.
मलाई यो भिडियो देखेर बालापनको याद आयो मलाई अझै पनि रहर लागेको छ यो। कृष्णप्रसाद भट्टराईले चलाउने अति नै लोकप्रिय कार्यक्रम घटना र विचार अझै पनि मलाई सुन्न रहर लागेको छ। कसरी सुन्ने होला
50:29 सबै कुरा दृष्यमा चाहिन्छ भन्ने छैन । रेडियोको भविष्य उज्ज्वल छ । मान्छेहरू अहिले पनि अडियो मात्र सुन्न युट्युब प्रिमियम फिचर खरिद गर्छन् । आज भोलि पनि 😅
sign board haru ta alik maintain garnu naya prabidhi haru chaan.. colour damage cha fohor maila daagai daag haru ... wall haru ceiling haru pani maintain renovate garnu kei chaina ... Radio Nepal ko condition bichitra...
Saarai राम्रो का गर्नु भयो हामी जस्ताको लागि एउटा सपना नाई हो तर तपाईंको कारणले हामीले रेडियो नेपालको सम्पूर्ण आन्द्रा भुँडी मुटु कलेजो सबै हेर्न पायौँ नत्र खाली सुनेर मात्र माखा हुन्थ्यौं
मेरो बाल्यकाल देखिको प्रिय साथी । रेडियोको बारेमा सम्पूर्ण जानकारी दिनुभएकोमा हार्दिक धन्यवाद । कार्यक्रमको प्रमुख शिर्षकको लेदाइ नै अशुद्ध छ-रेडिअो,??
रेडियो नेपालमा पनि एमाले, कांग्रेसका जस्तै कार्यकर्ताहरु रहेछ, मात्र मानन्धर फरक ... । रेडियो नेपालको शुरु नाम प्रजातान्तिक नेपाल रेडियो थियो । यो कसैले उच्चारण गरेन ।
हाल बिकसित भनिएका देशहरू ले FM को विकल्प मा DAB अर्थात Digital Audio Broadcast शुरू गरि FM Stations क्रमशः shut down गर्दै गरेको पाईन्छ। Radio Nepal ले पनि अनुदान बिनै यो प्रबिधी भित्रयाउनु सके गर्व गर्ने बिषय हुन्थियो तर यो बिषयमा चर्चा समेत भा'छैन होला क्यार? Anyway जानकारी को निम्ति धन्यवाद 🙏, अरू चाही Short Wave प्रशारण पनि भएको खण्डमा अरूले त हैन Amature Radio Enthusiast ले overseas बाट Radio Nepal tune in गर्ने थिए कि? 🤔
येस्तो राम्रो गीत रास्तृय गीत हरु आधुनिक गीत लोक गीत सुनेथे येहि बाट हो रेडियो नेपाल बाट बच पन देखि महिले ॐ शिव
नेपालको संचार क्षेत्रको पहिलो रेडियो नेपालको आन्तरिक संरचना पहिलोपटक देख्न पाउँदा धेरै खुशी लाग्यो
same brother ❤
Same here.
खुसी लाग्यो देख्न पाहेको मा रेडियो नेपाल भित्र ॐ शिव
धेरै वर्ष पहिलेका कुराहरू देख्न र देखाउने मौका हजुरहरूले दिनुभयो धेरै धेरै धन्यवाद हजुरहरुलाई
रेडियो नेपाल मा आउने कृषि कार्यक्रम को बुडि आमा को आवाज अझैसम्म मेरो कान मा गुन्जिने गर्छ ...........🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💖💖💖
❤❤🎉
मैले रेडियो सुन्छु भने रेडियो नेपाल नै सुन्छु। मैले बालापन देखि सुन्दै आएको छु। अहिले जुन काम हुँदै छ एक्दमै सह्रानिय छ।
रेडियो नेपाल को स्टुडियो रुम हेर्नु पाईयो हजुर techpana सम्पुर्ण लाई धन्यवाद 🎉🎉
धन्यबाद येहा लाही ॐ शिव
बिस्व बिधालय हो यो यहा भयका कुरा हरु सधै सुरक्छित रहुन ❤🇳🇵🙏
मैले पत्रकारिता सुरु गरेको संस्था रेडियो नेपाल ।❤❤❤
o ho रेडियो नसुनेको करिव 15 - 16बर्ष पुगेछ खुसि लाग्यो । प्रबिधि को जानकारिको लागि।।।।❤❤❤
Great information!✔️❤️🇳🇵 D. Record rakhnu = UtkriShTa vision💎❤️
Dherai ramro lagyo radio nepali ko internal structure hena paiyo 👍👍👍👍👍
Very well informed. Sounds like Christmas to an audio engineer. 😁
हिजाे एकमात्र रेडियाे नेपाल थियाे ,अहिले सामुदायीक र निजी रेडियाे वग्रेल्ति छन ।रेडियाे नेपाल दुर दराजदेखि शहर वजारसम्म ज्यादै लाेकप्रीय थियाे ।
रेडियो नेपाल ले बिहान को सम्पुर्ण का र्य क्रम पसुपतिनाथ को भजन सङै सुभ आरमम्ब गर्दछ जय श्री पसुपती नाय्ह रास्ट्रको मा टोको आबाज बोल्छ ॐ शिव
अतिनै मन मोहक छ ❤
Dhari ramro ❤️🙏🇳🇵 lagyo poilo choti radio 📻 Nepal KO studio 🎙️ herna paiyo hal Kuwait bata 🇰🇼🇳🇵 suni rahanchu Bela Bela 2024..7..20
३ करोड नेपालीको मन जित्न सफल जनताले माया गरेको प्यारो रेडियो नेपाल पहिलाको तुलनामा धेरैनै सुस्ताएको होकी भन्ने लागेकोछ पुन जनताको मन जित्न सफलहोस रेडियो नेपाल र यसमा आबद्ध सम्पुर्ण टिमलाई सफलताको शुभकामना मेरो 🎉🎉
Thank you so much for explaining and program design ❤
sano huda gaughar ma khuba sunintho khusi lagyo aja radio nepal ko studio dekhna pauda
Radio nepal maile pani sano ma dherai sune ❤
Good radio station
राम्रो भिडियो
सानो हुँदा कृषि कार्यक्रमा बुडीआमा बोलेको सारै मन पर्थियो😊😊😊
Harisaranam vanne 😂
रेडियो नेपाल मा लोक गीत जग बसाल्ने गाहेक लोक बादुर छेत्री हुन सावित्री साहा सङ को गीत मा ॐ शिव
रास्ट्रको पहिलो सन्चार माध्यम रेडियो नेआल ॐ शिव
Great content!
रेडियो नेपाल घर घरको आवाज 👌👌
I love your content aajha dherai chiyo❤️
अ डि यो क्यासेट मात्र हुन्थ्यो त्यो समय त अहिले को जस्तो थिहेन ॐ शिव
Thank you usma mam for such a historic coverage.
Thank you 🙏 tech pana
radio nepal ko studio herna paieyo❤❤❤
Thank you redio nepal dekhaunubhayekoma 🎉🎉
Thank you so much for showing radio nepal premises and studio
fist time very nice wowowo
Nice to know about Radio Nepal . But still most to the technology seems outdated ..
Good to know that they are doing a digital archive of the old backups. Would love to see a Nepal Television Tour as well in a similar format. I am curious to know about NTV's archive system. Since they are video based, they definitely need a huge storage to backup. Maybe a NAS or a company server? Also, do they still have backups of old Moomin nepali dubbed episodes? Would love to see them and hear about about all of it.
Also it's fascinating to see the behind the scene of the various sound effects produced using practical things. I remember watching documentary of older cartoon shows and anime using similar method to capture the sounds of the things from such practical methods.
Wow
Radio Nepal 🇳🇵 Nepali ko shaan
हाम्रो देशको गहना !
मलाई यो भिडियो देखेर बालापनको याद आयो मलाई अझै पनि रहर लागेको छ यो। कृष्णप्रसाद भट्टराईले चलाउने अति नै लोकप्रिय कार्यक्रम घटना र विचार अझै पनि मलाई सुन्न रहर लागेको छ। कसरी सुन्ने होला
50:29 सबै कुरा दृष्यमा चाहिन्छ भन्ने छैन । रेडियोको भविष्य उज्ज्वल छ । मान्छेहरू अहिले पनि अडियो मात्र सुन्न युट्युब प्रिमियम फिचर खरिद गर्छन् । आज भोलि पनि 😅
Nepal television 📺
very good program
sign board haru ta alik maintain garnu naya prabidhi haru chaan.. colour damage cha fohor maila daagai daag haru ... wall haru ceiling haru pani maintain renovate garnu kei chaina ...
Radio Nepal ko condition bichitra...
Good luck
एउटा महतत्वपूर्ण कुरा छुटाउनु भएछ, रेडियो नेपालको vinyal disc, shellac disc सङ्ग्रह। अरु धेरै विषयवस्तु समेट्नु भएकोमा धेरै धन्यवाद
Saarai राम्रो का गर्नु भयो हामी जस्ताको लागि एउटा सपना नाई हो तर तपाईंको कारणले हामीले रेडियो नेपालको सम्पूर्ण आन्द्रा भुँडी मुटु कलेजो सबै हेर्न पायौँ नत्र खाली सुनेर मात्र माखा हुन्थ्यौं
पुरुस्सोतम नेउपाने घ टना र बिचार का थिहे बाइक दुर्घटना मा देहबसान भ्को हो ॐ शिव
प्रबी ण गिरि सुमन खरेल डा हरिस चन्द रमा सिह ध्रुब थापा गोपाल मान बस्नेत समाचार बाचक रेडियो नेपाल बाट ॐ शिव
२००७ सालमा भोजपुरबाट सबैभन्दा पहिला भोजपुर बाट नारदमनि थुलुङ/ रामप्रसाद राई हरुले रेडियो प्रसारण गरेका थिए ।
यो इतिहास लिपिबद्ध गर्न पहल गर्नु होला। धेरै पढेको छू यो कुरा तर रेडियो नेपालमा आधिकारिक यो कुरा लिपिबद्ध छैन।
❤❤
साथी सङ्ग मनका कुरा( साथी बिनिता र साथी बिनायक) को कार्यक्रम पनि सुन्न पाइन्छ अहिले ? redio nepal apps बाट
Nice
NEPAL television pni visit chayo
radio Nepal
मेरो बाल्यकाल देखिको प्रिय साथी । रेडियोको बारेमा सम्पूर्ण जानकारी दिनुभएकोमा हार्दिक धन्यवाद । कार्यक्रमको प्रमुख शिर्षकको लेदाइ नै अशुद्ध छ-रेडिअो,??
Sir ka kuro
dheraiy politely way ma vane xa......
Nepal television next please..
रेडियो नेपालमा आवाज परिक्षण गरिन्छ कि गरिदैन आजकल ।। रेडियोमा गाउने बिचार थियो 😊
रेडियो नेपाल देखेर उष्मा ३ छक्क । स्नेक यामलाल संग सर्प लठ्ठ परे जस्तो भइन्।गाठे अचम्म
Sathi Sangam Maan ka kura program Mero best program theyo kunai samaya
प्रहरी अनुरोध का र्यक्रम पनि रेडियो नेपाल बाट सुन्दथे म ॐ शिव कृषि का र्य क्रम स्वास्थ मेरि स्टोब किनिक आदि बाल का र्य क्रम समाचार हर कुरा ॐ शिव
babal ❤❤
shortwave लाई वेवास्ता भयो । shortwave बैण्डमा programme सुन्न पाईयोस ।
जे टी ये र बुढी आना गन्थन पनि कृषि का र्य क्रम ॐ शिव
रेडियो नेपालमा पनि एमाले, कांग्रेसका जस्तै कार्यकर्ताहरु रहेछ, मात्र मानन्धर फरक ... । रेडियो नेपालको शुरु नाम प्रजातान्तिक नेपाल रेडियो थियो । यो कसैले उच्चारण गरेन ।
kantipur telivision visit
❤❤❤❤😊
Ava next time janak shikhya samagri Kendra janu paryo
अहिले रेडियो कस्ले सुन्नु हुन्छ
है?
2:00 Winamp
हाल बिकसित भनिएका देशहरू ले FM को विकल्प मा DAB अर्थात Digital Audio Broadcast शुरू गरि FM Stations क्रमशः shut down गर्दै गरेको पाईन्छ। Radio Nepal ले पनि अनुदान बिनै यो प्रबिधी भित्रयाउनु सके गर्व गर्ने बिषय हुन्थियो तर यो बिषयमा चर्चा समेत भा'छैन होला क्यार? Anyway जानकारी को निम्ति धन्यवाद 🙏, अरू चाही Short Wave प्रशारण पनि भएको खण्डमा अरूले त हैन Amature Radio Enthusiast ले overseas बाट Radio Nepal tune in गर्ने थिए कि? 🤔
म एउटा गीत record गर्न चाहन्छु रेडियो नेपाल मा record गर्न पाईन्छ मिस? एसको लागि के कति खर्च हुन्छ होला ।
CG 75" tv ko review leidina paro hajur
pos cast haru suru garnu paryo radio nepal le
Anyone can visit Radio Nepal?
i like u ❤❤❤❤🎉🎉🎉
kavre ma fm brand ma Sunna sakinnna Am brand ma ni ramro aaudaina dukha lagxa pahile Kati safa sunintho
कृपया नेट बाट मोबाइल मा बेलाबेला किन रेडियो नआउने को कारण केहो र किन बेलाबेला बज्दैन योपनि नेपाल रेडियो लाई सुझाब दिनु होला
यो रेडियो नेपाल को AP ले काम गर्दैन
रेडिओ होइन रेडियो हो ।
मलाई पनि गीत रेकर्डिङ गर्ने मन छ कति खर्च लाग्ला कम्तिमा ,लेखेर सहयोग गरिदिनु होला ।म दमकबाट ।
k garnu ajakal ko lakhau parney phone ma auta mahatwopurna FM chaldaina. Smart phone ki dumbphone vanney.
नेपालको राष्ट्रिय रेडियोमा जापान ले दिएको उपकरण चलाउन पर्ने ?आफै किनेर चलाउन सकिन्न ? जनताले कर तिरेको छन् त ?
नेपाल सरकार बाट यफ़ यम मा ठूलो लगानी भएको छ हजुर, नयाँ भवन तथा स्टुडियो पनि नेपाल सरकार बाटनै बन्दै छ
yo radio nepal ni aja bholi kasaile suncha ra?
parstota kati ramri ani kati thulo
Saano chhadaa radio nepalko sanibaar belukiko kaaryakram chautari sunne gareka thiyau …gaau maa hudaa
buffer dherai thulo raixa
Banda garda hunxa
Ta jasto Pakhe haruko lagi haina yo😂
हरिसरनम आमा कता जानू भो
रेडिअो कि रेडियो हो*
Name k ho presenter ko?
शुद्ध नेपाली प्रयोग गर्ने गर ।😂
anchor seems has no knowledge of new technologies😂😂
येस्तो राम्रो गीत रास्तृय गीत हरु आधुनिक गीत लोक गीत सुनेथे येहि बाट हो रेडियो नेपाल बाट बच पन देखि महिले ॐ शिव
❤❤❤❤