सर्बप्रथमत आङ कामी दाजुलाइ भित्रै लाखौ सलाम ।मानिस जाती सबै हुनसक्छ तर कसैको हृदय पलाएर कसैको लागि उन्मुक्ति दिलाइ दिन चाहान्छ भने उ भगवान सरह हो ।बाहिरी रुपमा जत्तिनै हुइया हाके पनि उ ब्यक्ती सङ्ग मानाब जातिको भाबाना ब्युझदैन भने त्यो क्षणिक सिङ्गार पेटार्को कुनै अर्थ रहदैन ।मत यहि भन्छु आङ् कामी ज्यु जस्तो ब्यक्ती यसरी कसैको भलाइ को लागि हात उठाएर राहातको खोजी गर्दै जीवन र जोयाको पारिबारिक मिलनको उन्मुक्ति दिलाउने ब्यक्ती सायाद कोहि नहोला ।आङ्काजी ज्यु मानिस हुनुहुन्छ उहाँ मानिस मात्र नभएर उहाँ भगवान्को प्रतिरुपी दया दारी मन्कारी स्वच्छ छबिले स्विकार्नी धर्मात्मी महान ब्यक्तिको रुपमा चिन्न सकिन्च।आङ कामी ज्यु लाखौ सलाम ।
नमस्ते दाजु हजुरले गर्नु भएको माया एकदमै उदारणिय छ दाजु हामी सधै सत्यको नै पक्षमा उभिनु पर्छ । मिना खरेल साच्चै समाजको एक कलङ्क नै हो र उनलाई ढाक छोप गर्न खोज्ने रामु आचार्यले त पत्रकारितालाई नै पैसामा बेचे । जे होस सत्य कहि गएनी मर्दैन भन्ने कुरा प्रमाणीत भयो । आउदा दिनहरुमा उनिहरु खुसी र सुखिरहुन ।
ang dai is great,,,मानव बनेर त तपाई जस्तो मानवता बिचर भोकेको महान ब्यत्ति लाई चिनिन्छ।।।।यदि नेपालमा मानवता बाको मान्छे हरुले सङसस्था र पत्रकार गरेको बइए त आज घर,गाउँ ,समाज मा यस्तो घटना हरु हुदैन् थियो होल,,तपाईंले जोय र जिबन को लागि गरेको मानवता र निर्दोषको पक्षमा बोलेको मा सलम अङ कामी शेर्प दाइ।
Great job Ang kami dai, keep it up...i truly believe all the true human being will support you and at the end SATYA KO NAI BIJAY HUNXA....I salute you dai for your great job..
तपाईंको सोच र बिचर अनि तपाईंले गर्नु भएको यो काम देखेर मलाई धेरै खुसी लाग्यो तेसैले म हजुरलाइ धेरै धेरै thank you भन्न चाहान्छु तपाईंको कोसिसले कसैको जिन्दगी बन्छ भने त्यो भन्दा ठुलो गुन अरु के हुनुसक्छ
जति पनि पावर देखाउन खोज्ने छन झुटो कुरा बोलेर पैसा पचाउन खोज्दैछन त्यसको विरुद्धमा हामी सबै छौ भोलि नेपाल गएर घोर आपत्ति जनाउनेछौ , बिडम्बाना के छ भने नेपालमा जोसङगा पैसा छ जो पावरमा छ त्यसैको गलत कुरालाइ सहि भन्ने धेरै छन हुन्छन त्यसैले यस्को विरुद्ध हामी अडिक भएर लाग्नु जरुरी छ जस्तो सहयोग चाहिन्छ तत्परताका साथ छौ
Great job dai.. happy to know the progress ... tara Ang Kami daiko matra responsibility hora nikat sarokar walaharu kaha chaan, support ani helping handko lagi... Case jatila banaudai chaa birodhi tatwaharule, aba legal action ra right ko lagie dherai struggle garnu parchaa ... Joya ra Jiwan ko Surakchit hunu parne awastha aayeko chaa....
राम्रो काम गर्ने लायि नेपालमा सुख्ख दिदैनन् दाजु ।यस्ताे हुदाहुदै पनि हजुरले सहयाेग गर्नु भयाे र सफल हुनु भयाे।यसकाे लागि हामी सारा नेपालिकाे तर्फबाट हजुर लाई सालम छ।
tapai le jun sahayog garnu vako xa tesma hajur lai dherai dherai dhanya bad vanna chanxu .. khusi lagyo tapai jsto manxe haru pani aile pani hunu hunxa
जुन कुरा नेपाल सरकार र कानुन ले गर्नु पर्ने हो गर्नु सकेन, एउटा नेपाली को छोरा दिल दार ब्य्क्ती आङ काजी शेर्पा ज्यु ले गर्नु भो वहालाइ मान सम्मान गर्नु त कता हो कता उल्टइ दुनिया आरोप लाउनु देखि केही जानेन.......अनि पहिला जीवन र जोया लाई आरोप लगाउने र लेख्ने पत्रकार हरु चै कहाँ मरे नि?? अहिले चै किन चुपचापले बसेको नि अहिले चै लेखन साचो र सत्य?? खै कहाँ गयो तिम्रो पत्रकारिता???
thank you bisesa ang kami dai lai.. video gari hami kaha layedinu vayeko ma. ra hami chahanxau ki jeevan ra joylai aafnai desa nepalama farkauna pau vanne. manxema galti hunxa. tara bichar jeena jasto vayena aafno family ma ramauna chahanx..plz
Sir you have shown great humanity... respect u a lot .. huge salute sir... keep ignoring those fake people .. just move the way as ur kind #inspiritonal
Thank you so much, Ang kami Sherpa sir, really you are great person. Mina kharel jasto manxe hamro samaaj maa rahunjel hamro samaj ko kaile unnati hudaina.
first namaste ang kami dai. yo dherai nai ramro kam garnu bhako xa. yeuta dukha pako family lai reunion garna ko lagi. yeuta kura bhanna man lagyo jiban sachikai galat bhako bhaye ko bhaye joya le accept garne thiyena yo sab lai thaha bhako ho. tyo mina kharel le sanstha ra nam bachauna ko lagi dirty game kheldaixa ramu aacharya ani dui char jana bharaute khojera. jiban mathi khel kheldaixa. tapai le yo compaign success garera nai xadnu parxa. again dhanyabad dai ang kami sherpa.
आङ्कामी शेर्पाले दिएको धम्कीप्रति गम्भिर ध्यानकर्षण : चितवनमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका संचारकर्मी रामु आर्चायमाथि फेसबुक तथा यूट्युवजस्ता सामाजिक संजालको दुरुपयोग गर्दै नेपाली मुलका अमेरिकानिवासी आङ्कामी शेर्पाले निरन्तर रुपमा दिएको धम्कीप्रति हाम्रो गंभिर ध्यानाकर्षण भएको छ । निज शेर्पाले जोया जिवन प्रकरणमा आफूलाई चर्चित बनाउन इन्टरनेटको गंभिर रुपमा दुरुपयोग गर्दै नेपाली पत्रकारिता र पत्रकारमाथि निरन्तर छुद्र प्रहार गरेको हाम्रो ठहर रहको छ । निज शेर्पालेसमाचार बनाएको बिषयलाई लिएर अन्र्तराष्टिय कानुनको हवाला दिँदै पत्रकार रामु आर्चाय र नेपाली पत्रकारमाथि इन्टरनेटको सामाजिक सञ्जालहरुको दूरुपयोग गर्दै निरन्तर धम्काउदै आएको देखिएको छ । साथै निज शेर्पाले अमेरीकामा रहेका नेपालीहरुबाट बिगतमा बिभिन्न आपराधिक घटनामा संलग्न रहेको जिवन थापामगरलाई सहयोग गर्न भन्दै ९ हजार अमेरीकी डलर रकम समेत उठाएको खुल्न आएको छ । चितवन प्रहरीमा अपराध गरेको अभियोगमा आधा दर्जन भन्दा बढी अभियोगमा उजुरी परेको र पहिले घरबाट निकालिएको श्रीमती र दुई छोरा भेट्न फिलिपिन्स पुगेको जिवन थापामगरबारे भ्रामक भिडियो तयार पार्दै बिदेशमा रहने नेपालीलाई दिग्भ्रमित गराई पैसा असुल्न निज शेर्पाले बिभिन्न फेसबुक पेजहरुलाई पनि सक्रिय बनाउदै आएको खुल्न आएको छ । जीवन मगरलाई शेर्पाले सहयोग गरेकोमा हाम्रो कुनै आपत्ति नरहेपनि निज आङ नाम गरेको ब्यक्ति तुच्छ ढंगको गाली बेइज्जती गर्ने र पत्रकारमाथि धम्की दिने अभियानमा संलग्न भएकोले हाम्रो चासो बढेको हो । निज आङकामी शेर्पाले समाजसेवी, महिलाअधिकारकर्मी तथा आर्दश गृहकी संन्चालक मीना खरेलमाथि सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्दै उनको मानवअधिकार हनन् गर्नुका साथै महिला हिंसा गरेको र समाजिक संजालमा मीना खरेलको गालीबेइज्जती गर्न अभियान संचालन गरेको खुलेको छ । हामीले आङकामी शेर्पाले बोलेका गरेका गाली बेइज्जतीका हरेक भिडियो क्लिप र तथ्यहरु संकलन गरेका छौं । अमेरिकाबाट इन्टरनेटको दुरुपयोग गर्दै नेपाली पत्रकारमाथि दिएको धम्की र मीना खरेलमाथि गरेको गाली बेइज्जती, महिला हिंसाको बिरुद्ध निज आङकामी शेर्पामाथि कडा भन्दा कडा कारबाहीका लागि नेपाल स्थित अमेरिकी राजदुताबासमा उजुरी गर्नेतर्फ सचेतगराँउदछौँ । त्यसका लागि नेपालका लागि अमेरिकी राजदुत एलाइना बि तेप्लिजसँग भेटघाटको लागि समय मिलाँउदैछौँ । आफैले भ्रामक भिडियो बनाएर युट्युवमार्फत गलत सुचना सम्प्रेषण गर्दै आएका निज आङकामी शेर्पाले मीना खरेलको पैसा खाएर पत्रकारले समाचार लेखेको आरोप लगाउदै धम्की दिँदै आएका छन् । उनलाई यसको पुष्टि गर्न चुनौती दिन्छौँ । नेपाली पत्रकारीतामाथि औला उठाउदँै पत्रकारमाथि गरेको दुब्र्यवहार र धम्कीप्रति नेपाल पत्रकार महासंघ र अन्र्तराष्टिय पत्रकार महासंघमा उजुरी गर्नेतर्फ पनि सचेत गराँउछौँ । निज शेर्पा र जोया नेपालकी बुहारी नामक फेसबुक पेजका संचालकले बिदेशमा रहेका नेपालीलाई झुटा र भ्रामक सूचना सम्प्रेषण गरी पैसा उठाई सहयोगका नाममा आर्थिक अपराध गरेको बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले अनुसन्धान गर्न सक्ने तर्फ स्मरण गराउन चाहन्छौँ । आङ्कामीका हर्कतबिरुद्ध आर्कषित हुने कानुनहरु : आङ्कामी शेर्पाले पत्रकारमाथि धम्की र महिला हिंसालाई सामाजिक संजालमार्फत बढावा दिन थालेपछि हामीले अमेरिकामा रहेका केही कानुन ब्यवसायीहरुसँग पनि छलफल गरेका छौँ । अमेरिकी कानुनी प्रावधान : आङकामी शेर्पाले सामाजिक सञ्जालको दुरुपयोग गर्दै बिनाआधार नेपाली महिला मीना खरेलमाथि गरेको गाली बेइज्जती र सेक्सुअल ह्यारास्मेन्ट केसमा अमेरिकाको कानुन Violence Against Women Act of 1994 (VAWA) आर्कर्षित हुने उजुरी गरेमा तत्काल पक्राउ पर्ने देखिएको छ । यो ऐनका साथै इन्टरनेटको दुरुपयोग गर्दै महिला हिंसा गरेको अभियोगमा राज्य अनुसारका महिला हिंसा बिरुद्धका थप कानुन आर्कषित हुने बुझिएको छ । नेपाली कानुन अनुसार - १) गाली बेइज्जती ऐन २०१६ अनुसार : कसैले बोली, संकेत, लिपि वा कुनै माध्यमबाट प्रकाशन गरी कसैको चरित्रलाई दोष लगाउने, गाली बेइज्जती कसूर गरेमा निजलाई पाँचहजार रुपैयाँसम्म जरिवाना र दुई वर्षसम्म कैदको सजाय हुने ब्यवस्था छ । २) विद्युतीय अपराध ऐन २०६३ : सामाजिक सञ्जाल दुरुपयोग गरी कसैको मानसम्मानमा हानी गरेमा विद्युतीय ऐन २०६३ अनुसार कारबाही हुन्छ । कम्प्युटर, दुरदर्शन, सूचना प्रविधीका सामग्रीको दुरुपयोग गर्दै अपराधमा संलग्नलाई बिद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी कारबाही हुन्छ । यो ऐनअनुसार एक लाख रूपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानूनी प्रावधान छ । ३) राष्टिय महिला आयोग र महिला प्रहरी शेल : यदी मीना खरेलले आफूमाथि सोसल मिडियाको दूरुपयोग गर्दै गाली बेइज्जती र महिला हिंसा भएको उजुरी राष्टिय महिला आयोग र नेपाल प्रहरीको महिला शेलमा कुनै ब्यक्तिबिरुद्ध उजुरी दिएमा अपराधी जुनसुकै देशमा भएपनि प्रहरीले त्यस्ता बिरुद्ध रेड कर्नर नोटिस जारी गर्नेदेखि सम्बन्धित देशको प्रहरीको सहायतामा त्यस्ता ब्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सक्ने प्रावधान छ । हामी आङकामी शेर्पालाई सोध्न चाहन्छौँ, तपाईले बुझेको अन्र्तराष्टिय कानुन कस्तो हो? के हो ह्युमन राइट्स ? तपाई अमेरीकामा बसेर नेपालभित्रको कुनै घटनाको बास्तविक तथ्य नै नबुझी इन्टरनेश्नल ल को दुवाई दिँदै पत्रकारलाई धम्क्याउने ??? समाजसेवामा खटिएकी एउटी महिलाको चरित्रमाथि औला उठाउने ???तपाईले बिभिन्न मितिमा बोलेका क्लिपहरु हामीले प्रमाणका रुपमा राखेका छौँ । तपाईले के कानुन बुझ्नुभएको छ ????? अन्र्तराष्टिय कानुन र मानवअधिकारको दुवाई दिदै फेसबुक र यूट्युवमा हिरो बन्न छोड्नुहोस, चितवनमा आएर सत्यतत्य बुझ्नुहोस् । तपाई अन्र्तराष्टिय कानुन, मानवअधिकारको दुहाई दिँदै सोसल मिडियाको दुरुपयोग गर्दै पत्रकार धम्क्याउने, महिला हिंसा गर्ने र महिला हिंसा गर्न प्रोत्साहन गर्ने अभियान चलाउनुहुन्छ भने अब हामी तपाईलाई कानुन के हो भन्ने कुरा सिकाउने मात्र हैन्, कानुनी कठघरामा उभ्याएर देखाईदिनेछौँ । हाम्रो चाहना पनि जिवन र जोयाको आगामी दिन राम्रो होस, दुई बालकको भविष्य राम्रो होस भन्ने चाहना, कामना र प्रार्थना छ । तर यहाँ सत्यलाई तोडमोड गरेर समस्या समाधान गर्ने भन्दा पनि बल्झाउने काम भयो । कोही कसैलाई सहयोग गर्ने नाममा कानुनको उल्लंघन गर्दै धम्काउने र गाली बेइज्जती गर्न पाँइदैन्, यसो गर्नु झन् ठूलो अपराध हो । परिस्थितिलाई झन खराब नबनाउन हाम्रो आग्रह छ । हेक्का रहोस । ग्रुप एइट (Group Eight) यूवाहरु ।
Group Eight dar lagyo darai darai k ko larai asatte tikdaina satte dagdaina timi haru galti mathi galti gardai gairaheko 6au pa6ataunu parla tmi haru ko kura chai kura aruko kura chai makura jane bol najane jiu ko mol ok tesaile jhuto kura banda garu
thank you angkami sherpa sir garib ra asayako marma ra bedana bujhne try kasaile gardaina hajurle bujhidinu bhayo sara nepaliharuma yathartha kura pureunu bhayo ra aaja 2 maya garne jadiko milan garaune mahan karyo garnu bhayekoma salut xa sir
Vidio heresi malai sarai dukha lagyo. Mina kharel manxe rupi thulo raxes po rahexa. Vagwan le testo manxe lai ekdin sajayee dinexa.... we hope... god bless you Ang kami Sherpa and Jeevan family.
good job da.... these nepali medias don't have any new news to share so they keep on digging into other lives.. what else can they do ra? .. tini Haruka Kam na vayera Masala Halera paskine ta garxan.. sangh sanstha vanney pani naamkai ta ho.. nepal Ko government thhik vaye po manxeharu pani thhik hunu.. Kam napayeka kharel and acharya.. help garnu ta kata ho kata manxelai bachna garo garneharule ek na ek din karma farkera aauda k garda raixan.. karma follows for sure.. believe in it mr.acharya and Mrs . kharel.. ohhhh what a shame..
Sir hajur kati mahan hunuhuncha hajur jasto manchhe yo jamanama kamai matrama huncha ? zoya jiwanko purna milan garni ani helping garni hjf mahan hunuhuncha ho sir ani zoya bairako hunale dherai dhamkayera nai bahira nihaleko ho bhanni puralai biswash cha bhaisakeko cha ? Very good job sir salutes for you 💖💖💖💖
त्येत्रो बर्स बिदेश मा बसेर पनि ।आफ्नो नेपाली पन नेपाली माया देखायेर उद्दार गर्नु भयो। रामु आचार्य मिना खरेल अझै शेर्पा दाजु सग पङा लिनु खोजेको देखिन्छ। मिना र रामु ले गरिबिको फैदा लुत्नु खोजे जस्तो देखिन्छ। नेपाल सर्कार ले नि त्येस्ता सस्था र पत्रकार लाई छान बिन गर्नु जरुली देखिन्छ। आङ कामी शेर्पा दाजु लाई शिर नुघाइ धन्न्याबाद !! भवान जहिले हजुर को साथ रहोस । हुन त भगवान राच्छेस पृथ्वीमा नै छन भन्छ्न । आङ कामी दाजु जस्तो भग्वान ।मिना र रामु आर्च्रया जस्तो रच्छेस ।
सर्बप्रथमत आङ कामी दाजुलाइ भित्रै लाखौ सलाम ।मानिस जाती सबै हुनसक्छ तर कसैको हृदय पलाएर कसैको लागि उन्मुक्ति दिलाइ दिन चाहान्छ भने उ भगवान सरह हो ।बाहिरी रुपमा जत्तिनै हुइया हाके पनि उ ब्यक्ती सङ्ग मानाब जातिको भाबाना ब्युझदैन भने त्यो क्षणिक सिङ्गार पेटार्को कुनै अर्थ रहदैन ।मत यहि भन्छु आङ् कामी ज्यु जस्तो ब्यक्ती यसरी कसैको भलाइ को लागि हात उठाएर राहातको खोजी गर्दै जीवन र जोयाको पारिबारिक मिलनको उन्मुक्ति दिलाउने ब्यक्ती सायाद कोहि नहोला ।आङ्काजी ज्यु मानिस हुनुहुन्छ उहाँ मानिस मात्र नभएर उहाँ भगवान्को प्रतिरुपी दया दारी मन्कारी स्वच्छ छबिले स्विकार्नी धर्मात्मी महान ब्यक्तिको रुपमा चिन्न सकिन्च।आङ कामी ज्यु लाखौ सलाम ।
You are great sir,,
तपाईंको प्रयास धेरै धेरै राम्रो छ सेर्पा दाइ गरीब दिन दुखी माथी सहयोग गर्नु भएकोमा धन्यवाद ।
नमस्ते दाजु
हजुरले गर्नु भएको माया एकदमै उदारणिय छ दाजु हामी सधै सत्यको नै पक्षमा उभिनु पर्छ । मिना खरेल साच्चै समाजको एक कलङ्क नै हो र उनलाई ढाक छोप गर्न खोज्ने रामु आचार्यले त पत्रकारितालाई नै पैसामा बेचे । जे होस सत्य कहि गएनी मर्दैन भन्ने कुरा प्रमाणीत भयो । आउदा दिनहरुमा उनिहरु खुसी र सुखिरहुन ।
jiban Dada kati dukha paunu vako xa hae hajurle
raju kunwar
आङ्काजी दाजुलाइ धेरै -धेरै धन्यवाद ।सलाम छ।तपाइको काम युगौ-युगसम्म चल्नेछ।
ang.kami.sherpa.dai namaskar ma raju tamang धेरै राम्रो काम गरिदिनु भएको मा धेरै धेरै धन्यवाद छ दाइ लाई.
ang dai is great,,,मानव बनेर त तपाई जस्तो मानवता बिचर भोकेको महान ब्यत्ति लाई चिनिन्छ।।।।यदि नेपालमा मानवता बाको मान्छे हरुले सङसस्था र पत्रकार गरेको बइए त आज घर,गाउँ ,समाज मा यस्तो घटना हरु हुदैन् थियो होल,,तपाईंले जोय र जिबन को लागि गरेको मानवता र निर्दोषको पक्षमा बोलेको मा सलम अङ कामी शेर्प दाइ।
धेरै राम्रो काम गर्नु भयो आङ्कामी सेर्पा दाइ
Really true great person एक्दम राम्रो कदम दाजु हामी सधै साथ मा छौ
काग ले कान लगेयो भन्दैमा कागको पछि भागिदैन काम समातेर बसिन्छ हामि
यो मिना को भनाइ अनुसार र अत्य चार गरेको काम हामीले स्वीकारने हो भने नेपाली चेलिबेटी को इज्जत पनि रहदै न 🌹🌹🌹
hello diliprai. how are you??
Yo hello hi garne chautari haina la.😡😡😡😡
Ho fake dilip kata bata aayo
Great job Ang kami dai, keep it up...i truly believe all the true human being will support you and at the end SATYA KO NAI BIJAY HUNXA....I salute you dai for your great job..
Santos Gurung अहिले केही महिना अगाडि को जीवन र जया अहिले कहाँ जानू भयो
एक्दम राम्रो कदम दाजु हामी सधै साथ मा छौ
काग ले कान लगेयो भन्दैमा कागको पछि भागिदैन काम समातेर बसिन्छ हामि
तपाईंको सोच र बिचर अनि तपाईंले गर्नु भएको यो काम देखेर मलाई धेरै खुसी लाग्यो तेसैले म हजुरलाइ धेरै धेरै thank you भन्न चाहान्छु तपाईंको कोसिसले कसैको जिन्दगी बन्छ भने त्यो भन्दा ठुलो गुन अरु के हुनुसक्छ
जति पनि पावर देखाउन खोज्ने छन झुटो कुरा बोलेर पैसा पचाउन खोज्दैछन त्यसको विरुद्धमा हामी सबै छौ भोलि नेपाल गएर घोर आपत्ति जनाउनेछौ , बिडम्बाना के छ भने नेपालमा जोसङगा पैसा छ जो पावरमा छ त्यसैको गलत कुरालाइ सहि भन्ने धेरै छन हुन्छन त्यसैले यस्को विरुद्ध हामी अडिक भएर लाग्नु जरुरी छ जस्तो सहयोग चाहिन्छ तत्परताका साथ छौ
महान हुनुहुन्छ आनकजी सेर्पा दाजु । ✌✌✋✋✋
u r great dai
Great job dai.. happy to know the progress ... tara Ang Kami daiko matra responsibility hora nikat sarokar walaharu kaha chaan, support ani helping handko lagi... Case jatila banaudai chaa birodhi tatwaharule, aba legal action ra right ko lagie dherai struggle garnu parchaa ... Joya ra Jiwan ko Surakchit hunu parne awastha aayeko chaa....
Ang kami dai hajur lai dherai dherai dhanya bat x
shant tamang
deraii ramro garnu vo ang dajyu God bless you always
Ang kaji sherpa Dai hajur lai samman garne kunai sapda xauna dai sayad hajur jastai Nepal ma Neta vaye xitai Nepal bane thiyo
ang kami sherpa dai tapai 100% sahi kura gardai hunuhunx best of luck!!!!!!!
राम्रो काम गर्ने लायि नेपालमा सुख्ख दिदैनन् दाजु ।यस्ताे हुदाहुदै पनि हजुरले सहयाेग गर्नु भयाे र सफल हुनु भयाे।यसकाे लागि हामी सारा नेपालिकाे तर्फबाट हजुर लाई सालम छ।
veri nice good tapai dherai ramro kam garnu vayo daju
tapai le jun sahayog garnu vako xa tesma hajur lai dherai dherai dhanya bad vanna chanxu .. khusi lagyo tapai jsto manxe haru pani aile pani hunu hunxa
धेरै सत्य कुरो आयो।त्यो मिना खरेलले रामुलाई किनेर समाचार बनाइकी छ सबै झुठो हो।
जुन कुरा नेपाल सरकार र कानुन ले गर्नु पर्ने हो गर्नु सकेन, एउटा नेपाली को छोरा दिल दार ब्य्क्ती आङ काजी शेर्पा ज्यु ले गर्नु भो वहालाइ मान सम्मान गर्नु त कता हो कता उल्टइ दुनिया आरोप लाउनु देखि केही जानेन.......अनि पहिला जीवन र जोया लाई आरोप लगाउने र लेख्ने पत्रकार हरु चै कहाँ मरे नि?? अहिले चै किन चुपचापले बसेको नि अहिले चै लेखन साचो र सत्य?? खै कहाँ गयो तिम्रो पत्रकारिता???
thank you verry much ang kami daju dherai ramro kam garnu vayakoma
धेरै धेरै धन्यबाद आङकामी दाइ।
thank you bisesa ang kami dai lai.. video gari hami kaha layedinu vayeko ma. ra hami chahanxau ki jeevan ra joylai aafnai desa nepalama farkauna pau vanne. manxema galti hunxa. tara bichar jeena jasto vayena aafno family ma ramauna chahanx..plz
Sir you have shown great humanity... respect u a lot .. huge salute sir... keep ignoring those fake people .. just move the way as ur kind #inspiritonal
thank you ang kami dai hajur le dherai ramro kam garnu vaako xa
Ang kagi Daju you are great God bless you .
hajur lai dhaneyabad estai kam garnu bhoki
ahile samma esto kasaile gareko thieana hajur lai salam bhanxu respect to you ang kaji
Verry verry good job best of luck
धेरै राम्रो काम।
यक्दम सहि कुरो आङ्गकामी सेर्पा दाइ
Thank you so much, Ang kami Sherpa sir, really you are great person. Mina kharel jasto manxe hamro samaaj maa rahunjel hamro samaj ko kaile unnati hudaina.
ekdamai daju * thank you so much God bless you
dhyerai dhyerai dannywbhat ang kami serpa jyu hajur lai mero byekti tarfa bata.ful sapot hajur
Namaste dai hajurko kura yedam ramro xa ra sabai sayogi nepali hatharulai thanks vana cahanxu
angkami dai tapai mahan hunuhunxa sarai ramro kam gardai hunxa ra arko kura joya n jiban kaile npl jane bata baran milxa plij jankari dinu hunxaki
great job ang kami sherpa sir. I don't have any word.
Satya kaam Ko sadhai bizaye hunxa.Hazur dada Mahan hunuhunxa.Iam proud of you 😊
आन्काजी दाइ राम्रो कुरो गरनु भयो थन्कस
u r reallly great man
first namaste ang kami dai. yo dherai nai ramro kam garnu bhako xa. yeuta dukha pako family lai reunion garna ko lagi. yeuta kura bhanna man lagyo jiban sachikai galat bhako bhaye ko bhaye joya le accept garne thiyena yo sab lai thaha bhako ho. tyo mina kharel le sanstha ra nam bachauna ko lagi dirty game kheldaixa ramu aacharya ani dui char jana bharaute khojera. jiban mathi khel kheldaixa. tapai le yo compaign success garera nai xadnu parxa. again dhanyabad dai ang kami sherpa.
derai ramro sar pardafas garnu vayekoma dannebad
आङ्कामी शेर्पाले दिएको धम्कीप्रति गम्भिर ध्यानकर्षण :
चितवनमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका संचारकर्मी रामु आर्चायमाथि फेसबुक तथा यूट्युवजस्ता सामाजिक संजालको दुरुपयोग गर्दै नेपाली मुलका अमेरिकानिवासी आङ्कामी शेर्पाले निरन्तर रुपमा दिएको धम्कीप्रति हाम्रो गंभिर ध्यानाकर्षण भएको छ ।
निज शेर्पाले जोया जिवन प्रकरणमा आफूलाई चर्चित बनाउन इन्टरनेटको गंभिर रुपमा दुरुपयोग गर्दै नेपाली पत्रकारिता र पत्रकारमाथि निरन्तर छुद्र प्रहार गरेको हाम्रो ठहर रहको छ ।
निज शेर्पालेसमाचार बनाएको बिषयलाई लिएर अन्र्तराष्टिय कानुनको हवाला दिँदै पत्रकार रामु आर्चाय र नेपाली पत्रकारमाथि इन्टरनेटको सामाजिक सञ्जालहरुको दूरुपयोग गर्दै निरन्तर धम्काउदै आएको देखिएको छ । साथै निज शेर्पाले अमेरीकामा रहेका नेपालीहरुबाट बिगतमा बिभिन्न आपराधिक घटनामा संलग्न रहेको जिवन थापामगरलाई सहयोग गर्न भन्दै ९ हजार अमेरीकी डलर रकम समेत उठाएको खुल्न आएको छ ।
चितवन प्रहरीमा अपराध गरेको अभियोगमा आधा दर्जन भन्दा बढी अभियोगमा उजुरी परेको र पहिले घरबाट निकालिएको श्रीमती र दुई छोरा भेट्न फिलिपिन्स पुगेको जिवन थापामगरबारे भ्रामक भिडियो तयार पार्दै बिदेशमा रहने नेपालीलाई दिग्भ्रमित गराई पैसा असुल्न निज शेर्पाले बिभिन्न फेसबुक पेजहरुलाई पनि सक्रिय बनाउदै आएको खुल्न आएको छ ।
जीवन मगरलाई शेर्पाले सहयोग गरेकोमा हाम्रो कुनै आपत्ति नरहेपनि निज आङ नाम गरेको ब्यक्ति तुच्छ ढंगको गाली बेइज्जती गर्ने र पत्रकारमाथि धम्की दिने अभियानमा संलग्न भएकोले हाम्रो चासो बढेको हो ।
निज आङकामी शेर्पाले समाजसेवी, महिलाअधिकारकर्मी तथा आर्दश गृहकी संन्चालक मीना खरेलमाथि सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्दै उनको मानवअधिकार हनन् गर्नुका साथै महिला हिंसा गरेको र समाजिक संजालमा मीना खरेलको गालीबेइज्जती गर्न अभियान संचालन गरेको खुलेको छ ।
हामीले आङकामी शेर्पाले बोलेका गरेका गाली बेइज्जतीका हरेक भिडियो क्लिप र तथ्यहरु संकलन गरेका छौं ।
अमेरिकाबाट इन्टरनेटको दुरुपयोग गर्दै नेपाली पत्रकारमाथि दिएको धम्की र मीना खरेलमाथि गरेको गाली बेइज्जती, महिला हिंसाको बिरुद्ध निज आङकामी शेर्पामाथि कडा भन्दा कडा कारबाहीका लागि नेपाल स्थित अमेरिकी राजदुताबासमा उजुरी गर्नेतर्फ सचेतगराँउदछौँ । त्यसका लागि नेपालका लागि अमेरिकी राजदुत एलाइना बि तेप्लिजसँग भेटघाटको लागि समय मिलाँउदैछौँ ।
आफैले भ्रामक भिडियो बनाएर युट्युवमार्फत गलत सुचना सम्प्रेषण गर्दै आएका निज आङकामी शेर्पाले मीना खरेलको पैसा खाएर पत्रकारले समाचार लेखेको आरोप लगाउदै धम्की दिँदै आएका छन् । उनलाई यसको पुष्टि गर्न चुनौती दिन्छौँ । नेपाली पत्रकारीतामाथि औला उठाउदँै पत्रकारमाथि गरेको दुब्र्यवहार र धम्कीप्रति नेपाल पत्रकार महासंघ र अन्र्तराष्टिय पत्रकार महासंघमा उजुरी गर्नेतर्फ पनि सचेत गराँउछौँ ।
निज शेर्पा र जोया नेपालकी बुहारी नामक फेसबुक पेजका संचालकले बिदेशमा रहेका नेपालीलाई झुटा र भ्रामक सूचना सम्प्रेषण गरी पैसा उठाई सहयोगका नाममा आर्थिक अपराध गरेको बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले अनुसन्धान गर्न सक्ने तर्फ स्मरण गराउन चाहन्छौँ ।
आङ्कामीका हर्कतबिरुद्ध आर्कषित हुने कानुनहरु :
आङ्कामी शेर्पाले पत्रकारमाथि धम्की र महिला हिंसालाई सामाजिक संजालमार्फत बढावा दिन थालेपछि हामीले अमेरिकामा रहेका केही कानुन ब्यवसायीहरुसँग पनि छलफल गरेका छौँ ।
अमेरिकी कानुनी प्रावधान :
आङकामी शेर्पाले सामाजिक सञ्जालको दुरुपयोग गर्दै बिनाआधार नेपाली महिला मीना खरेलमाथि गरेको गाली बेइज्जती र सेक्सुअल ह्यारास्मेन्ट केसमा अमेरिकाको कानुन Violence Against Women Act of 1994 (VAWA) आर्कर्षित हुने उजुरी गरेमा तत्काल पक्राउ पर्ने देखिएको छ । यो ऐनका साथै इन्टरनेटको दुरुपयोग गर्दै महिला हिंसा गरेको अभियोगमा राज्य अनुसारका महिला हिंसा बिरुद्धका थप कानुन आर्कषित हुने बुझिएको छ ।
नेपाली कानुन अनुसार -
१) गाली बेइज्जती ऐन २०१६ अनुसार :
कसैले बोली, संकेत, लिपि वा कुनै माध्यमबाट प्रकाशन गरी कसैको चरित्रलाई दोष लगाउने, गाली बेइज्जती कसूर गरेमा निजलाई पाँचहजार रुपैयाँसम्म जरिवाना र दुई वर्षसम्म कैदको सजाय हुने ब्यवस्था छ ।
२) विद्युतीय अपराध ऐन २०६३ :
सामाजिक सञ्जाल दुरुपयोग गरी कसैको मानसम्मानमा हानी गरेमा विद्युतीय ऐन २०६३ अनुसार कारबाही हुन्छ । कम्प्युटर, दुरदर्शन, सूचना प्रविधीका सामग्रीको दुरुपयोग गर्दै अपराधमा संलग्नलाई बिद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी कारबाही हुन्छ । यो ऐनअनुसार एक लाख रूपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानूनी प्रावधान छ ।
३) राष्टिय महिला आयोग र महिला प्रहरी शेल :
यदी मीना खरेलले आफूमाथि सोसल मिडियाको दूरुपयोग गर्दै गाली बेइज्जती र महिला हिंसा भएको उजुरी राष्टिय महिला आयोग र नेपाल प्रहरीको महिला शेलमा कुनै ब्यक्तिबिरुद्ध उजुरी दिएमा अपराधी जुनसुकै देशमा भएपनि प्रहरीले त्यस्ता बिरुद्ध रेड कर्नर नोटिस जारी गर्नेदेखि सम्बन्धित देशको प्रहरीको सहायतामा त्यस्ता ब्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सक्ने प्रावधान छ ।
हामी आङकामी शेर्पालाई सोध्न चाहन्छौँ, तपाईले बुझेको अन्र्तराष्टिय कानुन कस्तो हो? के हो ह्युमन राइट्स ? तपाई अमेरीकामा बसेर नेपालभित्रको कुनै घटनाको बास्तविक तथ्य नै नबुझी इन्टरनेश्नल ल को दुवाई दिँदै पत्रकारलाई धम्क्याउने ??? समाजसेवामा खटिएकी एउटी महिलाको चरित्रमाथि औला उठाउने ???तपाईले बिभिन्न मितिमा बोलेका क्लिपहरु हामीले प्रमाणका रुपमा राखेका छौँ । तपाईले के कानुन बुझ्नुभएको छ ????? अन्र्तराष्टिय कानुन र मानवअधिकारको दुवाई दिदै फेसबुक र यूट्युवमा हिरो बन्न छोड्नुहोस, चितवनमा आएर सत्यतत्य बुझ्नुहोस् ।
तपाई अन्र्तराष्टिय कानुन, मानवअधिकारको दुहाई दिँदै सोसल मिडियाको दुरुपयोग गर्दै पत्रकार धम्क्याउने, महिला हिंसा गर्ने र महिला हिंसा गर्न प्रोत्साहन गर्ने अभियान चलाउनुहुन्छ भने अब हामी तपाईलाई कानुन के हो भन्ने कुरा सिकाउने मात्र हैन्, कानुनी कठघरामा उभ्याएर देखाईदिनेछौँ ।
हाम्रो चाहना पनि जिवन र जोयाको आगामी दिन राम्रो होस, दुई बालकको भविष्य राम्रो होस भन्ने चाहना, कामना र प्रार्थना छ । तर यहाँ सत्यलाई तोडमोड गरेर समस्या समाधान गर्ने भन्दा पनि बल्झाउने काम भयो । कोही कसैलाई सहयोग गर्ने नाममा कानुनको उल्लंघन गर्दै धम्काउने र गाली बेइज्जती गर्न पाँइदैन्, यसो गर्नु झन् ठूलो अपराध हो । परिस्थितिलाई झन खराब नबनाउन हाम्रो आग्रह छ । हेक्का रहोस ।
ग्रुप एइट (Group Eight) यूवाहरु ।
Group Eight dar lagyo darai darai k ko larai asatte tikdaina satte dagdaina timi haru galti mathi galti gardai gairaheko 6au pa6ataunu parla tmi haru ko kura chai kura aruko kura chai makura jane bol najane jiu ko mol ok tesaile jhuto kura banda garu
thank you angkami sherpa sir garib ra asayako marma ra bedana bujhne try kasaile gardaina hajurle bujhidinu bhayo sara nepaliharuma yathartha kura pureunu bhayo ra aaja 2 maya garne jadiko milan garaune mahan karyo garnu bhayekoma salut xa sir
tapaile sahi kaam garnu vakox tapaima vako manabta ekdamai ramro ho dai sabaiko yastai man vaye .
Vidio heresi malai sarai dukha lagyo. Mina kharel manxe rupi thulo raxes po rahexa. Vagwan le testo manxe lai ekdin sajayee dinexa.... we hope... god bless you Ang kami Sherpa and Jeevan family.
Ramro kam garnubhayo dhanyabad sherpaji.
good jub uar relly great man aangkami serpa i solute u always
very nice video I like this video.... la
you are great mr. Ang kami sherpa. we proud of you..
दाजु तपाईं सोचाइ माहान छ तपाईं लाई सलाम छ
धेरै राम्रो आङ्कामिज्युलाई ।कुरो प्रस्ट गर्नु भकोमा।।
Very Good jop dai mina le k garna lako ho khas jeena r joya ko gindakima kina khelawt gariko hola minalai
karbai garnai parxa hai dai
great job
dherai ramro kam garnu bako xa hajur le
great sir
सत्यको जित हुन्छु नडरौनुस जीवन जी
good job da.... these nepali medias don't have any new news to share so they keep on digging into other lives.. what else can they do ra? .. tini Haruka Kam na vayera Masala Halera paskine ta garxan.. sangh sanstha vanney pani naamkai ta ho.. nepal Ko government thhik vaye po manxeharu pani thhik hunu.. Kam napayeka kharel and acharya.. help garnu ta kata ho kata manxelai bachna garo garneharule ek na ek din karma farkera aauda k garda raixan.. karma follows for sure.. believe in it mr.acharya and Mrs . kharel.. ohhhh what a shame..
you are great
you are great sir
Sir, great job....!
salute ang kami Sherpa dada lai ....
great job anga kami sir I saliut you
dherai raamro kaam dai ..
भुक्ने कुकुरले कहिलै टोक्दैन भने जस्तै बोल्ने कराउने हरु कराउँदै गरुन तिम्रोकाम सफल होस छिटो "वेल कम सुन नेपाल।।
Hajur jasto nepali hunuma we are proud of u sherpa dai
Sir hajur kati mahan hunuhuncha hajur jasto manchhe yo jamanama kamai matrama huncha ? zoya jiwanko purna milan garni ani helping garni hjf mahan hunuhuncha ho sir ani zoya bairako hunale dherai dhamkayera nai bahira nihaleko ho bhanni puralai biswash cha bhaisakeko cha ? Very good job sir salutes for you 💖💖💖💖
verry good job sir
dherai ramro kam garnu vyo daju hajurle
brother you are absolutely right I am with you good please kindly help
aba amerikama basera ni patto lagxara satya
महान हुनुहुन्छ आनकजी सेर्पा दाजु ।
सत्य के हो त्यो एक दम खोच्नु प्रछ आङ काजी दाइ लाई यो अनुरोध गर्छु!!!
good speech
सलाम गरे दाईलाई
dai ur good job hami sabai ko shopt..xa harjulai
त्येत्रो बर्स बिदेश मा बसेर पनि ।आफ्नो नेपाली पन नेपाली माया देखायेर उद्दार गर्नु भयो। रामु आचार्य मिना खरेल अझै शेर्पा दाजु सग पङा लिनु खोजेको देखिन्छ। मिना र रामु ले गरिबिको फैदा लुत्नु खोजे जस्तो देखिन्छ। नेपाल सर्कार ले नि त्येस्ता सस्था र पत्रकार लाई छान बिन गर्नु जरुली देखिन्छ।
आङ कामी शेर्पा दाजु लाई शिर नुघाइ धन्न्याबाद !! भवान जहिले हजुर को साथ रहोस । हुन त भगवान राच्छेस पृथ्वीमा नै छन भन्छ्न । आङ कामी दाजु जस्तो भग्वान ।मिना र रामु आर्च्रया जस्तो रच्छेस ।
hajur jasto sabae nepal ma vay nepal ati ramro huni theo
derai ramro kura ho
serpa bro you are the such great helpful...
ra
angkami Sherpa Dai hajur ko sahayogle Jovan Ra joyako life baneko xa thanks hajur
great job sir
When coming joya and jiban in nepal
good job dai..
You are hero for Jeewan and his family
angkaji dai ma tapailai hirdaya dekhi salam garna chahanchu hajur jasto vagawan mero desh lai khachu cha dai tapai derai ramro kam garnu va xha
thank you brother
great Job Dai
Ekdamai sahi kura ho daiko
Dai tapailai dherai dherai dhanyabad xa
great job Ank kami Dai,..
chitwan Journalist please don't publised the wrong news ever, .
keep countinue Daii
you are in right way, always.
Thanks dada
good job Aankaji sir.
very nice dai salute xa mero
Great job
एकदम ठिक कूरा गरनू भयो आड़कामी दाई लाई धेरै धेरै धनयबाद छ
dherai dherai thanks aangkami dai....
Great job Ang kami Dai
ang kami sherpa dai lai joya ra jiwan ko prem sacho maya ko lagi laderanu hanxu vanni asha gareko chhu think you so much ang kami sherpa dai
ang kami serpa.daju salam cha.hajur lai
good job dai and u r great